द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? द्रेष्काण साधनको सजिलो तरिका, नेपालीमा | Dreshkan kundali Sadhan

Sdílet
Vložit
  • čas přidán 24. 05. 2020
  • द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? द्रेष्काण साधनको सजिलो तरिका, नेपालीमा | Dreshkan kundali Sadhan
    ........................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    ................................................
    फलित ज्ञान .........................
    १.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    २. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
    गणित ज्ञान ..............
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
    ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
    आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
    ........................
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaacharya.com
    ➥www.narayanniraula.blogspot.com
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Komentáře • 10

  • @lilbahadur2014
    @lilbahadur2014 Před 4 lety +1

    guru ramro xa aru video mha kundali vislesan garna part wisse sikaununa kirpaya danyabad guru ramrai sikanuvayeko xa.

  • @debarajbastola2958
    @debarajbastola2958 Před 3 lety +1

    हजुरकाे शिक्षण विधि राम्राे छ , प्रसतुति करण राम्राे छ । तर, पाठ संस्लेषण गरेर प्रस्तुत गर्नु भयाे भने अति रम्राे हुने थियाे ।

  • @binayji1472
    @binayji1472 Před 3 lety +1

    ekdum ekdum saral bidhi hajurko video haru nikai romanchak abum spasta and saral tarika le ....byakha garnu hunx guruji...dhanyabad

  • @anamoldhungana1928
    @anamoldhungana1928 Před 2 lety

    तृम्साम्स कुण्डलि बनाउनुन गुरु अर्को video मा।

  • @gurudutta2791
    @gurudutta2791 Před rokem

    पात्रको मा हेरेर देखाउनु होस न गुरू

  • @MrMuktinath
    @MrMuktinath Před 4 lety

    गुरु राम्रो छ तर हजुरले जति कुण्डली बनाउनु भएको छ सबैको एक पटक फलादेश गरिदिनु भएमा अझै राम्रो हुने थियो .....

    • @jyotishaacharya
      @jyotishaacharya  Před 4 lety +1

      फलादेशकाे सम्पूर्ण जानकारी अर्काे हप्तापछि क्रमशः अाउनेछ । सबै पक्षकाे क्रमबद्ध प्रस्तुति रहनेछ । प्रतीक्षा गर्नुहाेस् ।

    • @MrMuktinath
      @MrMuktinath Před 3 lety

      @@jyotishaacharya गुरु फलादेशको लागी कहिलेसम्म प्रतीक्षा गर्नुपर्ने होला ?

    • @jyotishaacharya
      @jyotishaacharya  Před 3 lety

      @@MrMuktinath प्राविधिक कारणले केही विलम्ब भकाे छ । अब छिटै अारम्भ हुन्छ ।