चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका |China Janmapatrika lekhne banaune tarika
Vložit
- čas přidán 27. 05. 2020
- चिना(जन्मपत्रिका) कसरी बनाइन्छ ? यसको निर्माण गर्ने सम्पूर्ण प्रक्रिका सहितको सोदाहरण प्रस्तुति । ज्योतिष जिज्ञासु प्राक्शास्त्री ज्योतिष अध्ययन गर्ने अध्ययनार्थीलाई पनि उपयोगी हुनसक्नेछ । #चिना #जन्मपत्रिका #China #Janmapatrika #janmakundali #Horoscope_Chat #Lagna #Hora #Dreshkan #Navawamsa #Nabamamsa #Dwadasamsa #Istakal #Bhatyat #Bhabhog #Akshyamsa #Deshantar #Lagna_Kundali #Rashi_Kundali #Tithi #Nakshatra #Yog #Bar #karan #Trivagi #Dasha #Yogini #Bimsottaei #Vimsottari #Ghat #Khadga #Sadvarga #sadbarga
.......................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
........................
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaacharya.com
➥www.narayanniraula.blogspot.com
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।
Jay ho gurudev
ati sundar tarika bat kundali nirman garne tarika bat sikaiyeko rahechh dhanywad gurudev
Pujya guruko Dherai ramro prastuti sabai le herna nabhulnuhola
जति कक्षा मा पढिन्थ्यो त्यो भन्दाअझै आनन्द आउँछ गुरुले तयार पारेको प्रस्तुति।हार्दिक नमन गुरु!
Namaskar guruji, Its most effective& meaningful too
धेरै राम्रो र ज्ञानवर्धक भिडिओ छ गुरुदेव यसरी कसैले पनि राम्रो बुजायेर भनेको छैन मैले कुण्डली बनाउने कसरि भनेर धेरै खोजे तर अरु भन्दा उत्तम छ हजुर को,lesion by lesion vidio बनाउनु होला जो ज्योतिष सिक्न चाहने ब्यक्ति हरुलाइ सरलतम ज्योतिष सिक्ने अवसर मिलोस, step by step सबैvideo बनाउनु होस 🙏🙏
अति सरल सुन्दर प्रस्तुति
अति राम्रो छ गुरुवर
धेरै राम्रो लाग्यो मलाई त ।
अति उत्तम 🙏🙏🙏
एक्दमै राम्रो छ गुरु
Good
हजूर लाई धेरै धेरै शुभ कामना , हजूर जस्ता मान्छे को यो संसार मा धेरै आवश्कता 6 । यसरी राम्रो सीत आजसम्म कैसे ले पनि सिकाएको थिएन।🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️
Dherai ramro guru
dherai ramro guru g
Sikaune tarika ta ramrai xa
jaja gurudev
Guru Mero t china Pani le vijer chyattiyo 😢k garne ab kaso garne plz riplai garnush na hai
गुरु देब नमस्कार बिबाह तथा बर्तबन्ध को लग्न निकाल्ने तरिका पनि भनिदिनुस न गुरुदेब
Guru yeslai English ma kasari lekhne vanidinus na
Time sure xaina k bana sakxa chinari guru ji?
भाव चक्र ,कोट चक्र साधन विधि र फलादेशको प्रतिक्षा रहनेछ 🙏
😍😍😍
guruji bimsotari ko bukta vogya ko hisab ko video plz
Kundali ma vav no rakhne tarika bujina ali
आसन ले के अर्थ लाग्छ🙏🙏
अति उत्तम गुरु
गुरु कुन पुस्तक अनुसार फालदेश गर्ने बृहत् पाराशार , बृहत् संहिता , लघु पाराशरी , जैमिनी पद्धति , नाडी ज्योतिष , जातकालंकार । कुन पुस्तकलाई फलो गरेर राम्रो ज्योतिषमा फलादेश गर्न सकिन्छ गुरु कृपया यो सम्बन्धि एउटा भिडियो बनाइदिनु होला ।
हजुर गुरु म हजुर लाई बच्चा गर्भधारण भयको दिन दिन्छु हजुर मलाई बच्चा कहिले र छोरा या छोरी के जन्मन्छ भन्दिनँ सक्नु हुन्छ
चिना बनाउनु थियो कहाँ बनाउन सकिन्छ प्लिज रिप्लाई
guruji darai man paro m ktm mulpani bataho
गुरु यो कुन्डली formate internet मा राख्न मिल्छ होला .... !!! ईन्टरनेट मा कतै भेटियन ....
मेराे फाइल पनि डिलिट भएछ । साेही हेरेर उतार्नुहाेला । पछि बनाएपछि राख्नेछु ।
@@jyotishaacharya धन्यवाद गुरु 🙏🙏🙏🙏
Wps office बाट कसरी नामकरण गने
Mero chinahaa banaunu pareyo guru
Guru Ayanamse 24/29/25 Kasari aayo? Bataidinuna.....
अयनांश साधनविधिकाे भिडियो हेर्नुहाेला ।
ktikoni china banaun milx ra guru hamro tir ta ktiko (mahilako) china banaudainan vanxant k yo sai ho
सबैकाे चिना बनाउन मिल्छ । बनाउनु हुदैन भन्ने शास्त्र प्रमाण पाइदैन ।
Guru ba nmste kun thauma hunuhunxa
traning kata paucha hola please
balmiki bidyapith(campus) kathmandu or nepal sanskrit university's campus Dharan, Janakpur, gaidakot, pokhara, Dang, mahendranager etc you can contact there.
@@jyotishaacharya jaya ho
अलि राम्रोसंग बुझिएन हजूर!क्लियर बुझ्न कसरी सम्भव होला?
Guru ji malai pani jotish sikhane Man xa kaha padaunxan vani dinu na kt haru le padana paunxan ki nai maele padane vanexu kaha xa yesko campus vannu na🙏🙏🙏
महिलालाई विशेष छात्रवृत्तिमा नेपाल संस्कृत विश्वविद्यालयमा पढाइ हुन्छ । काठमाडौं वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग लगायत नेपालभरि १४ क्याम्पस छन् । जहाँ अनुकूल हुन्छ पढ्न सकिन्छ ।
@@jyotishaacharya dhanyabad guru ji
हजुर सङ्ग सिक्न पाइदैन
जन्म पात्रो कोरदिनु हून्छकि हुन्छ भने सम्पर्क नम्बर छोड्नु गुरु
Mero garai dinu m
Guruji hajurko whatsapp number paam na