graha spastha | सुर्य देखि केतु सम्म सबै ग्रह स्पष्ट । चलित कुण्डली निर्माण

Sdílet
Vložit
  • čas přidán 7. 10. 2022
  • आजको श्रृंखलामा हामी सूर्य देखि केतु सम्मका नव ग्रह हरु मध्य चन्द्रमा बाहेकका बाँकि आठ ग्रहहरु नै स्पष्ट गर्न जान्ने छौ। चन्द्रमा स्पष्ट अघिल्लो श्रृखलामा नै गरिसकेका छौ । पञ्चाङ्गको सहायताले पंक्ति ग्रह स्पष्ट ग्रहका आधारमा चालन निकालेर सरल गणीतिय पद्धतिको अनुशरण गरेर छिटै निकाल्ने विधि प्रस्तुत गरेका छौ। कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नु होला?
    #AstroTantra #imrameshwor #kundali #astrology #freejyotish

Komentáře • 2