प्रकाश सायमीले खोले रोचक तथ्य : वरिष्ठ गायक उदितनारायणका सकस : दुई देश दुई श्रीमती_PrakashSayami

Sdílet
Vložit
  • čas přidán 11. 02. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Prakash Sayami
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 360

  • @sanjitmali108
    @sanjitmali108 Před 4 měsíci +65

    कुरा उदितनारायण को मात्र होइन आज्कल मौका मिले सबै ले देश त्याग्छ । कुनै विकसित देसले भिसा खुल्ला गरिदिये कोइ नेपाली नेपाल मा बस्न चाहदैन ।येकात दुई बाह्रेक

    • @Shreeya267
      @Shreeya267 Před 4 měsíci +5

      विदेश जानु र आफ्नो राष्ट्रियता त्याग्नु मा फरक हुन्छ, अमेरिका बस्ने हरु ले त्यहाँ को सेवा सुविधा पाउन लाई अमेरिकन नागरिता लिन्छन तर आफुलाई नेपाली भन्न छोड्दैनन, आफ्नो देशलाई माया गर्न छोड्दैनन।

    • @amitruchal815
      @amitruchal815 Před 4 měsíci

      ​@@Shreeya267darjeeling ma janmehurkeko Nepali Bhasi Indian yedi Nepal aarw kaam garxa popular hunxa uslai Nepal kai citizen pani milxa uslai tesle ni help garxa vane! Usle proudly afu Nepali hu vanda India prati gaddari gareko hunxa ra ?? Darjeeling ma hune ko nepal prato attachment vaye jastai hamro madhesi daju bhai alik border tira ko paila ko generation indian aafanta indian vayesi.. uniharu jhukab teta bhai halxa ni haina ?

    • @Shreeya267
      @Shreeya267 Před 4 měsíci +1

      @@amitruchal815 Tapai le galat example dinu vayo yaha ko sabai kura man parera Nepali citizenship linu ra euta award ko lai citizenship linu ma dherai antar xa, Darjeeling ma basne haru aja dekhi hoiena purkhai dekhi nepali vanna man parauxan nepali bolxan tara udit narayan ko purkha ta Nepal mai xan unko Pura pariwar Nepal ma xan ra uni pani nepal mai janmiye hurkiye ra career ko suruwat pani yehi bata gare tara ante ma uni le afulai matrai Indian banaye, tyo pani euta award ko lagi yesta absarbadi manxe haru na yeta ka hunxan na uta ka

    • @PahiloKhabar
      @PahiloKhabar Před 4 měsíci +4

      ​@@Shreeya267*सहि हो उदितले कहिल्यै म नेपाली भनेर गर्व गरेको सुनेको छैन उस्को छोराले पनि केही बर्ष अघि नेपाल आउदा ढाका टोपी लाउन मानेन र नेपाल झन्डा छुन छुन पनि अप्ठ्यारो मान्यो भनेपछि उदित गद्द्दार हो भारतले जस्तो स्थान सम्मान नेपालले दिएन होला ठिक छ तर करियर सुरु नेपाल बाट भएको हो भन्ने कुरा सजिलै भुलेको छ अझैपनी उस्लाई चाहने लाखौ नेपाली दर्शक छन भारतियले भारतिय भन्दा अझै पनि नेपालीले उदित नेपालको हो भन्छन विवाद गर्छन मरिहत्ते गर्छन गर्व गर्छन तर बिडम्बना उस्ले नै म बिहारी भन्छ अब त नेपाल आउन पनि छाड्यो wikipedia पनि पहिले भारदह सप्तरी थियो अहिले सुपौल बिहार बनाइसकेको छ हामी संसारको जुनसुकै कुनामा बसौ धनाड्य किन न हौ तर हामी नेपाली हौ भन्न कहिल्यै छाडिन्न धिक्कार उदितलाई*

    • @sabindhakal6224
      @sabindhakal6224 Před 4 měsíci

      Hahaha 🤣 ahile kunai Pani desh le sajilai visa/PR dine ho bhane kunai nepali desh basne bala chainan...Nepali haruko desh bhakti bhaneko dekhaune dat matra ho..Yaha ramro abasar payeka haru Pani desh chadera bidesh ma settle huna hichkichaudainan..Ani udit Narayan dosh Ra grihna garnu nepali haruko jatiya samkitnata ho..Nabhaye Rekha thapa le bacha janmauna america Jada kasile kei boldainan😂

  • @indraparajuli5473
    @indraparajuli5473 Před 4 měsíci +21

    प्रकाश सायमि सरल ,हक्की ,ज्ञान्को भरिपुर्ण हुनुहुन्छ ,अन्तरबार्ता सुन्दा अति आनद लाग्छ ,मिठास शब्द ❤❤❤❤

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Před 4 měsíci +33

    प्रकाश सायमी को अत्यन्त सुन्दर अन्तरवार्ता। समाजको एक उत्कृष्ट उदाहरण को रूपमा सायमी हुनुहुन्छ।

    • @prithivinarayan8499
      @prithivinarayan8499 Před 4 měsíci

      Prakash Sir full of knowledge

    • @chhatrathapa5785
      @chhatrathapa5785 Před 4 měsíci

      उदितको त कुरा छोडौ मेनकाले त नेपाल कि भारत भन्दा भारत भन्न थालि सकिन् !

  • @deepakpaudel5613
    @deepakpaudel5613 Před 5 měsíci +17

    प्रकाश सर नेपाली फिल्म क्षेत्रको लागी एक जिउँदो इतिहास हुनुहुन्छ । आनन्द आउँछ सरको अन्तरबार्ता हेर्दा नेपाली कलाकार र नेपाली फिल्म क्षेत्र बारे धेरै कुरा जान्न सुन्न पाइन्छ । उदितनारायण को कुरा गर्दा म पनि वहाँका गीतको निकै ठूलो फ्यान नै हुँ तर ब्यक्तिगत कुरामा मलाई उदित बिल्कुल मन पर्दैन पैसा र पदको लागी आमा बाउ नै बिर्सने सन्तान भए नभए एकै सरि हो । यस्तालाई हाम्रा हुन भनी रहनुपर्छ जस्तो मलाई लाग्दैन ।

  • @mohanrana9134
    @mohanrana9134 Před 5 měsíci +11

    प्रकाश ज्यू र उमेश ज्यू लाई धेरै धन्यवाद । जाहा सम्म मलाई लाग्छ उदित मा गर्व गर्ने कुनै आवश्यक छैन ।मैले पनि उस्ले बोलेको सुनेको छु म बिहार मावली मा हुर्केको हू भन्यो ।कतै नेपाल को नाम भन्छ की भन्ने आशा थियो भनेन ।
    तर गोविन्दा जस्तो नामि हिरोले मलाई नेपाल नेपाली मन पर्छ र उस्को श्रीमती ले बिना हिचकिचाहट मेरो माईत नेपाल हो म नेपाली हो गर्व को सथ भन्दा खुसी लाग्यो ।हुनत हामी लाई कुनै लेना देना छैन ।

  • @PahiloKhabar
    @PahiloKhabar Před 4 měsíci +11

    *सहि हो उदितले कहिल्यै म नेपाली भनेर गर्व गरेको सुनेको छैन उस्को छोराले पनि केही बर्ष अघि नेपाल आउदा ढाका टोपी लाउन मानेन र नेपालको झन्डा छुन छुन पनि अप्ठ्यारो मान्यो उदित गद्द्दार भतुवा हो भारतले जस्तो स्थान सम्मान नेपालले दिएन होला ठिक छ तर करियर सुरु नेपाल बाट भएको हो भन्ने कुरा सजिलै भुलेको छ अझैपनी उस्लाई चाहने लाखौ नेपाली दर्शक छन भारतियले भारतिय भन्दा अझै पनि नेपालीले उदित नेपालको हो भन्छन विवाद गर्छन मरिहत्ते गर्छन गर्व गर्छन तर बिडम्बना उस्ले नै म बिहारी भन्छ नेपालको नाम नै लिन चाहन्न अब त नेपाल आउन पनि छाड्यो wikipedia पनि पहिले भारदह सप्तरी थियो अहिले सुपौल बिहार बनाइसकेको छ हामी संसारको जुनसुकै कुनामा बसौ धनाड्य किन न हौ तर हामी नेपाली हौ भन्न कहिल्यै छाडिन्न धिक्कार उदितलाई*

    • @sabindhakal6224
      @sabindhakal6224 Před 4 měsíci

      Hahaha 🤣 ahile kunai Pani desh le sajilai visa/PR dine ho bhane kunai nepali desh basne bala chainan...Nepali haruko desh bhakti bhaneko dekhaune dat matra ho..Yaha ramro abasar payeka haru Pani desh chadera bidesh ma settle huna hichkichaudainan..Ani udit Narayan dosh Ra grihna garnu nepali haruko jatiya samkitnata ho..Nabhaye Rekha thapa le bacha janmauna america Jada kasile kei boldainan😂

    • @PahiloKhabar
      @PahiloKhabar Před 4 měsíci +1

      @@sabindhakal6224 *अवसरको खोजिमा देश छाडेर पि आर परिवार संग अरु देशमा बस्नु ठुलो कुरा हैन संसारका कयौ मान्छे अर्को देशमा बसोबास गरेका छन के तिनीहरुले आफ्नो जन्मभुमीको नामै लिन चाहन्नन सम्झिनै चाहन्नन देशको नाम प्रती घृणा लाग्छ? हो यहि भएको हो उदितनारायणको प्रसंगमा तपाईंलाई पनि कुनै देशले राम्रो अवसर दियो उस्तै बस्ने मन गर्नुभो नेपालमा बस्ने बाताबरण भएन ठिक छ के नेपाललाई भुलिदिन सक्नुहुन्छ ?अलि तर्क सहित कमेन्ट गर्ने गरम*

    • @sjnmhn
      @sjnmhn Před měsícem

      20:25 ma sayami ji le "uttar korea" bhannu bho, tara uttar korea ma ta tanashahi sarkar thiyo!! "dakshin korea bhanna khojnu bhako hola!!

    • @Gitathapa-zv1br
      @Gitathapa-zv1br Před měsícem

      Yes

  • @urmilarai5535
    @urmilarai5535 Před 5 měsíci +12

    प्रकाश सायमी ज्यूलाई मेरो सम्मान छ , र वर्ग पनि लाग्छ ।

  • @acharyaji7005
    @acharyaji7005 Před 4 měsíci +8

    उदित नारायण झा गलत होइनन् तर पेटको कारण सबथोक गर्नु पर्छ तै पनि मातृभूमिको माया त सधैं अटल रहन्छ हो पल पल याद आउछ। देशको अवस्थालाई नियाल्दा त म पनि नागरिकता त्यागेरै भारतमै बसुमकि जस्तो लाग्छ........😢😢

    • @amitruchal815
      @amitruchal815 Před 4 měsíci +2

      Ajha unka aafanta ta Indian hunn purkha ni indian nai holan! Attachment ta bhai halxa ni jastai Darjeeling Bashi Indian ko Nepal prati bhaye jasto! Ma ta galat dekhdina yesma! Aama udit ko indian ho Baau border side Nepal ko! Maya dubai desh ko hola tara uslai sajilo ramro indian hudai xa!

    • @PahiloKhabar
      @PahiloKhabar Před 4 měsíci

      ​@@amitruchal815उदित भतुवा गद्दार हो

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Před 5 měsíci +17

    प्रकाश सायमीलाई नेपाली गायक र कलाकारहरुको सबै इतिहासको ज्ञान छ ।
    उदितनारायण पहिला नेपाली तर अहिले ईन्डियन हो ।नेपालीले उदितनारायण संग गर्व गर्नुपर्दैन ।

    • @chitwannepal6917
      @chitwannepal6917 Před 5 měsíci +3

      मेरो लाडो भन चिक्ने तेरो देशको गायकहरु अमेरिक गएर भाडा माझी राखेका छन त

  • @user-ey2po6te9z
    @user-ey2po6te9z Před 4 měsíci +9

    प्रकाश शायामी रेडियो अन्नपुर्ण मा हुदा उहाको कार्यक्रम नछुटाई सुन्ने साथीहरु कति हुनुहुन्छ ? मोहित गर्ने उहाको स्वरको कारण हामि उहालाई सुपर स्टार भन्दा कम ठान्थेनौ .

    • @sjnmhn
      @sjnmhn Před měsícem

      20:25 ma sayami ji le "uttar korea" bhannu bho, tara uttar korea ma ta tanashahi sarkar thiyo!! "dakshin korea bhanna khojnu bhako hola!!

  • @romanreign2041
    @romanreign2041 Před 5 měsíci +10

    उदित को साँचो कुरा यसरी भन्ने मान्छे अब अगाडि आउनु पर्छ

  • @diwantdarjee9862
    @diwantdarjee9862 Před 4 měsíci +5

    Udit Ji is an Artist...And Artist ko kunai sima and dharam hudaina...He's a great singer of all time... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @yubarajacharya9326
    @yubarajacharya9326 Před 4 měsíci +21

    Udit is the best ❤. कलाको कुनै सीमा हुँदैन।

    • @skchannel3671
      @skchannel3671 Před 4 měsíci

      Yes,, 10000% right
      Legend vanya legend nai hunxa

    • @GopalThapaz-kt6lf
      @GopalThapaz-kt6lf Před 4 měsíci

      दलाल जस्तो लाग्छ उदित इंडिया को नेपाल को नाम पनि लिन्न् कहिले त्यसले अब के भन्ने ???😂😂😂

    • @skchannel3671
      @skchannel3671 Před 4 měsíci

      @@GopalThapaz-kt6lf tmle india ko name kina linnau???

    • @user-gq2yt7id1c
      @user-gq2yt7id1c Před 4 měsíci

      कलाको सीमा हुँदैन तर राष्ट्रियता को सीमा हुन्छ जुन उदित ले बुझेनन्

    • @skchannel3671
      @skchannel3671 Před 4 měsíci

      @@user-gq2yt7id1c kun राष्ट्रियता ko kura ho bro.. He born in india bihar.. He is indian not Nepalese,,more many superhit songs given by him to us.. We have to respect him he is legend singer...

  • @binode8
    @binode8 Před 5 měsíci +8

    सबै कमेन्टस् पढे प्रकाश जि योग्य र राम्रो ब्यकतितव हूनहूदो रहेछ यो यू टिऊब संयोग ले हेर्दा दूई देशहरू कै मानिस बनेपनि अन्तरआत्मा मा ले के भन्छ धर्म ऊदितजी वहा कै निजि हो .मन मा गाडिऐका संझनाहरू जिबन को आर्जित संपत्तिहून्छ .ऐक चोटि नेपालमा जन्म भऐर जता बसे पनि जति वटा परदेशि नागरिक भऐ पनि नेपलि छाप र माया मेटिदैन अरूनेपालिहरूले गालिगलोज गर्नु मानब धर्म हैन

    • @anupamtandon1581
      @anupamtandon1581 Před 4 měsíci +1

      Ek dum Sahi. Uditnarayan le vrastachar garnu bhayena. Arulai dukha dinu bhayena. Aafno jivan banaunu bhayo.

  • @user-tl5pi8ue6z
    @user-tl5pi8ue6z Před 5 měsíci +6

    तिथि मिति, कथा परिवेश , ठाउँ , नाउँ सबका सब ईतिबृतान्त कस्ताे फरर हाे.... सायमी सर.... म त छक्कै पर्छु भन्या 👍️😊👍️

  • @SureshRai-vn9xb
    @SureshRai-vn9xb Před 5 měsíci +5

    प्रिय प्रकाश सर, नमन

  • @manandharabhagisaubhagyash7336
    @manandharabhagisaubhagyash7336 Před 5 měsíci +9

    उदित नारायण झा को कहानी
    बडो रोचक जानकारी

  • @dilliram8867
    @dilliram8867 Před 4 měsíci +2

    प्रकाश सायमी जी को सम्पूर्ण अन्तर्वार्ता हरु हेर्ने मध्ये म पनि एक हुँ है। 🖐️

  • @harithapa3470
    @harithapa3470 Před 5 měsíci +5

    The best interview of Prakash shayami,well balanced interview.

  • @umeshale3900
    @umeshale3900 Před 4 měsíci +4

    Udit narayen is my best singer❤

  • @mohanprasain1269
    @mohanprasain1269 Před 4 měsíci +2

    Samayi ji lai sunda ramailo lago . Good morning from Washington 🕉️🇳🇵🙏

  • @user-vg8yw3zk4x
    @user-vg8yw3zk4x Před 4 měsíci +9

    मुरी मुरी धन्यवाद प्रकाश सायमी सर लाई मलाई सार्है मन पर्ने गायक उदित नारायण सर को बारेमा प्रष्ट पारी दिनु भएको मा

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Před 4 měsíci +5

    प्रकाश श्रेष्ठ सारै ज्ञान भएको मानिस हुन । भारतका अनु कपुर र श्रेष्ठ समान ब्यक्ति जस्तो लाग्छ ।
    भारतका अनु कपुरलाइ पनि थाहा नभएको केही छैन ।
    उदितको के कुरा हामी नै फाइदाको लागि नेपाली नागरिकता त्यागेर अमेरिका अष्ट्रेलियाको ग्रिनकार्ड पि यार लिएर पार्टी गर्छौ ।
    छोरा छोरीको अमेरिका क्यानाडाको भिषा लाग्दा गर्बका साथ पार्टि गर्छौ ।
    आफन्तलाइ खुशि हुँदै सुनाउछौ ।
    उदितले जे गरे राम्रो गरे ।
    उदित त पुराना भए ।
    भर्खर कै कुरा हो मेनुका पौडेल इन्डियन आइडल सेसन १४ मा भाग लिएर टप १० बाट फालिएपछि नेपाल आएर प्रकाश सुबेदीले लिएको अन्तरबार्तामा गर्वका साथ भनेकि छन मेरो कर्म थलो भारत हुनेछ । फेरी प्रकासले तपाइको च्वाइस इन्डियन आइडल कि नेपाल
    आइडल भनेर सोध्दा इन्डियन आइडल भनेकि छिन ।
    हो अद्भुत छ हामी नेपालीको सोच ।
    लक्ष्मण श्रेष्ठ सप्तरीका हैनन् सिरहाका हुन ।

  • @Bhawana.vaachan
    @Bhawana.vaachan Před 4 měsíci +3

    kati ramro bichar Prakash daiko

  • @girishdahal1988
    @girishdahal1988 Před 4 měsíci +2

    Saimi sir lai pranaam ani udit ji Dherei dherei maya.

  • @MR-qk3us
    @MR-qk3us Před 5 měsíci +5

    मान्छेहरूको स्वभाव जहाँ पैसा रुपैयाँ सुख सुविधा मिल्छ त्यहीका बन्छन् उदित नारायण पनि त्यस्तै हो

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 4 měsíci +1

    एउटा इतिहास जस्तै अन्तर्वार्ता हुनेछ ! सफलतामा आफ्नो मातृभुमी बिर्सने पात्रको बारे बिस्तृत जानकारी !

  • @surajkumaar22official
    @surajkumaar22official Před 4 měsíci +3

    धेरै राम्रो अन्तर्वार्ता नेपाली विकिपिडिया प्रकाश सायमी सर सङ्गको, त्यसमाथि मेरो मनपर्ने गायक उदितनारायणका पुराना ऎतिहासिक दिन समयका कुरा! उदित जि ले रास्ट्र फेरेर गल्ती त गरे होलान तर, नेपालले यति उचाईको सम्मान, कदर दिन सक्थेन मेरो विचारमा !

  • @rakeshkhadka4132
    @rakeshkhadka4132 Před 5 měsíci +2

    मेरा पुराणा प्रीय मीत्र सायमीजी
    कला, साहित्य बहुआयामीक उच्चस्तरीय व्यक्त्तित्व भयका हुनाले
    हरेक ईन्टरभ्यू मनमोहक हुन्छन् ।

  • @MRCRAZY4729
    @MRCRAZY4729 Před 4 měsíci +3

    Yo story malai aatyadhik Sunna man lako thyo thank you for the presenter ❤

  • @dolkumarshrestha399
    @dolkumarshrestha399 Před 4 měsíci +2

    🙏 Prakash sir 😊

  • @manishkuinkel8735
    @manishkuinkel8735 Před 4 měsíci +2

    अन्तर्वार्ता सान्दर्भिक र ज्ञानवर्धक छ।

  • @Gcha-playerSahara1
    @Gcha-playerSahara1 Před 4 měsíci +3

    Prakash Sayami is history in himself. Thank you for giving us the historical revelation of old days.. an interview to remember and an interview to archive!!

  • @kumgurung2186
    @kumgurung2186 Před 5 měsíci +1

    आति नै खुशी लाग्यो धन्यवाद नमस्कार।🙏🙏🙏

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 Před 4 měsíci +1

    प्रकाश सायमी को लेख उपन्यास पढ्दा रमाइलो लाग्छ!उहाँ बुझ्दै जादा लेखनमा राम्रो ब्यक्तित्व हुनुहुनेरहेछ!!एल

  • @himalsubba2151
    @himalsubba2151 Před 4 měsíci +3

    प्रष्ट वक्ता हुनुहुन्छ प्रकाश सायमी सर 🙏

  • @dhanatamrakar3139
    @dhanatamrakar3139 Před 4 měsíci +3

    My love and respect for Aditya Narayan Is no more,

  • @santoshthapa7420
    @santoshthapa7420 Před 4 měsíci +3

    नेपाली भए पनि आफुलाई भारतीय ठान्ने उदितनारायणकाे बारेमा थप कुराहरु जान्न अवसर दिनु भएकोमा संचालक प्रति धन्यवाद ।

    • @thewild7915
      @thewild7915 Před 4 měsíci

      Yo Jouranlist Narayan Gopal ko Andhabhakta Rahex .......Tulanai garna mildaina dhanna Narayan mildorahec re.....Bitter Truth is Udit Narayan is far better than Narayan Gopal

    • @amitruchal815
      @amitruchal815 Před 4 měsíci

      ​@@thewild7915Udit Narayan jasto awaj Yugau maa ek choti janminxa jasto lagxa malai chai! Aru le dunya riwaz garera ramro banaka hunxan udit ko god gift nai xa.. sarai mitho awaj!

  • @pawankoirale7449
    @pawankoirale7449 Před 4 měsíci +2

    प्रकाश सायमीज्यूको अभिव्यक्त अत्यन्तै सुन्दर र उत्कृष्ट रहेछ ।

  • @ramgurung8516
    @ramgurung8516 Před 5 měsíci +5

    आज बल्ल नया सहि पाहुनाको interview हेर्न पाइयो। धन्यवाद

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 5 měsíci +1

    ❤ SAHRAI RAMRO LAGYO MITRA PRAKASH KO ABHIBYAKTI : *AAFU JEETARAI MATRAI KE GARNU DESAI HAARE PACHI *. BEAUTIFUL 🎉🎉

  • @keshabkadhikari8655
    @keshabkadhikari8655 Před 4 měsíci +1

    प्रकाश् सायमी ज्यू , को धारा प्रवाह बर्णन
    धन्यवाद

  • @kumarpokharel6364
    @kumarpokharel6364 Před 4 měsíci +1

    A very well and balanced interview given by Mr. Prakash Sayami . Well versed on his subject. Liked his presentation.

  • @HemRodung
    @HemRodung Před 4 měsíci +1

    असन्तुलित र अस्थिर मानसिक्ताको प्रतीक उदित नारायण झा! स्वार्थकै लागि राष्टृयता त्यागे। स्पष्ट विश्लेषण ।

    • @amitruchal815
      @amitruchal815 Před 4 měsíci +1

      Nepali haru Bhutani bannaw ta taiyar xan! Ajha ahile xora xoro America Australia ko nagarik bhaidiye garba maanxan nepali buwa aama! Dubai desh ko maya hola ni unlai tara indian nagarik vanda badi maan pratishta subida milne nai bhayo! Unko purkha aafanta haru ta Indian nai hunn ni haina! Tei varw jhukab bharat prati bhako hola

  • @lemi7934
    @lemi7934 Před 4 měsíci +2

    कति राम्रो कुरा गर्नु भएको हजुर ले

  • @nepalidude
    @nepalidude Před 4 měsíci +1

    प्रकाश सायमी नेपाली सिनेमा र संगीतको विकिपिडिया नै हुन् भने पनि हुन्छ।

  • @rupabhatta4431
    @rupabhatta4431 Před 4 měsíci +1

    Shrastha Ko Jeevan ka Kura haru Sunna pauda Khushi lagyo. Bidhata le lekheko Kura bhognu nae Parchha. Nepal ma janminu bhayera Bharatma career banaunu bhayeko Udit Narayan Jha ko Geet Mitho lagchha, Prakash Sir le Sammanit Shabda haru le Sajayera Bolnu bhayeko Sunna pauda uha lai Pani ajhai samman 🙏🙏 Sabai Shrastha haru lai Samman 🌺🌺

  • @sarusilwal6699
    @sarusilwal6699 Před 4 měsíci +1

    उदित नारायण झा काे interview उहाकै स्वरमा सुन्न पाए सुन्मा सुगन्ध हुन्थ्यो नि ।।।्

  • @pashanglama
    @pashanglama Před 4 měsíci +1

    Sayemi sir ko kura kati ramro ho

  • @shrawanyadav4673
    @shrawanyadav4673 Před 4 měsíci +2

    Udit g...is the best singer...🎉 god gifted voice I think....

  • @romanroy2252
    @romanroy2252 Před 4 měsíci +2

    o host bro . ...normal र शालिन attitude देखाएर कुरा गर , प्रकाश शायमी ज्यु तिम्रो औकात भन्दा हजार गुणा ठुलो हुनुहुन्छ , चेतना भया

  • @anilniraula1293
    @anilniraula1293 Před 4 měsíci +1

    प्रकाश सायमी दाईकाे कुरामा दम छ

  • @nayan_Adhikari2
    @nayan_Adhikari2 Před 4 měsíci +1

    गायक उदितनारायण छिमेकी देश प्रती आकर्षित हुनु रहर मात्र नभई बाध्यता हुन सक्छ यहाँ नेपालमा कला गला भएर भोकै मरेका रोग लागेर थल्लिएका कलाकार हरुको कथा ब्यथा नसुनेको नदेखोको होइन ।उदितनारायण आफ्नो कला र गलाको कारण आफ्नो मातृभुभी संग टाढिए होला तर देश को माया कति लाग्छ उनलाई नै थाहा होला ब्यवसाहिक हिसाबले भारतका मानिषहरु नेपाल आएर पैशा कमाउन हुने उदितनारायण जहाँ अवसर पाए जहाँ बाट चिनिए त्यहा जानै नपाउने भन्ने हैन ।

  • @merodaainepal2979
    @merodaainepal2979 Před 4 měsíci +1

    मैले नकाटि कन जतिनै लामो भएपनि पुरै भिडियो हेर्ने भनेको पहिलो राजेश दाजु र प्रकाश दाजुको हो। उदित को कुरा गर्दा उसले गाएको धेरै गित राम्रो छ सुन्छु पनि तर त्यो स्वार्थि हो नेपाल लाइ माया गर्छ जस्तो लाग्दैन

  • @angelinasubba7082
    @angelinasubba7082 Před 4 měsíci +3

    Beautiful voice of udit da,

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Před 4 měsíci +1

    Good news

  • @rabindrashrestha786
    @rabindrashrestha786 Před 4 měsíci +2

    प्रकाश सायमी बौद्धिक व्यक्तित्वको हुनुहुन्छ । उहाँलाई गहिरो प्रश्न सोध्नै पुगेन ।

  • @swaminicksubedi
    @swaminicksubedi Před 4 měsíci +3

    Prakash dai : you are full of knowledge and I love listening to your stories. You are awesome.

  • @reshamneupane6902
    @reshamneupane6902 Před 5 měsíci +5

    Great interview ❤

  • @Deependramalla6334
    @Deependramalla6334 Před 4 měsíci +1

    Great itihaaskaar...❤❤❤

  • @maheshregmi4815
    @maheshregmi4815 Před 4 měsíci +2

    प्रकश जी तपाईँले यथार्त कुरा बताउनु भयो म पनि त्यसमा सहमत छु म बिराटनगर वासिन्दा हुँ म६३ को भएँ रमेश बुढाथोकी जी मेरो बाल्यकालको मित्र हुनुहुन्छ।

  • @prakashchettri3464
    @prakashchettri3464 Před 2 měsíci

    कहिले आफ्नो नहुँने, ब्यक्ति र ब्यक्तित्व का धनी हुन् , उदित नारायण झा। वहाँ को भारतीय कुनै पनि सार्बजनिक कार्यक्रममा नेपाली बोलिएको र नेपाली कलाकारहरु सित रमेको देखिएको छैन्।

  • @deepakmoon5615
    @deepakmoon5615 Před 5 měsíci +1

    प्रकाश सर🙏
    उमेश सर धन्यवाद।

  • @surajmalla359
    @surajmalla359 Před 4 měsíci +3

    प्रकाश सर को अति अति राम्रो अन्तरबार्ता ।। मन देखि सलाम सर लाई

  • @TekBahadurKhadka-yk6to
    @TekBahadurKhadka-yk6to Před 4 měsíci +1

    देश त्यगने मानिस हुन उदित।

  • @user-ju8xo4zh4t
    @user-ju8xo4zh4t Před 4 měsíci +1

    It's no doubt that every one should love their nation.But there should havet been Udit Narayan Jha to face the interview .

  • @sudershankhadka8886
    @sudershankhadka8886 Před 5 měsíci +2

    Thanks for lnterview.great personality.true information.

  • @rovgamer8040
    @rovgamer8040 Před 4 měsíci +1

    भारतीय बिहारी हो

  • @subashpremiofficial
    @subashpremiofficial Před 4 měsíci

    जसले जस्तो उदितनारायण सरको बारेमा जे बोलेपनि उहाको नेपाली गित नसुन्ने कोही छैन ❤❤❤उदितनारायण ले गाएका गित सुनेर जिन्दगी मा आनन्द लिइन्छ udit sir legend मौका मिले त सबै हरेक देश पुग्छन

  • @boynextdoor1601
    @boynextdoor1601 Před 4 měsíci +2

    एकदम राम्रो अन्तर्वार्ता! उदित नारायणले बिभिन्न अवसरमा आफु नेपाली हु नेपाली पासपोर्ट बोकेरै बिश्व भ्रमण गर्ने गरेको सुनाइ रहन्थे ! उनि स्वार्थी हुन, साच्चिकै नेपाली नागरिकता त्यागेर भारतिय नागरिकता लिएको भए स्विकार्नु पर्यो किन दुबैदेशको नागरिकलाई कन्फ्युज पार्ने? जसरी पाकिस्तानी गायक अदनान सामीले पाकिस्तानी नागरिकता त्यागेर भारतिय नागरिकता लिए तर उनले यो कुरा सार्बजनिक रुपमा घोषणा गरे त्यो हिम्मत उदित नारायण ले देखाउन सकेनन

    • @sararai428
      @sararai428 Před 4 měsíci

      Udit lay afu Indian ho bhannu huncha joslay citizenship lincha khula bhanda k huncha

  • @krishnalimbu2626
    @krishnalimbu2626 Před 4 měsíci

    100% Satya kura ho

  • @chetanojha8882
    @chetanojha8882 Před 4 měsíci +1

    Gajab ko manchhe hunuhudo raixa prakash sayami sir

  • @anilniraula1293
    @anilniraula1293 Před 4 měsíci +1

    great interview

  • @user-dy1ym8dz5b
    @user-dy1ym8dz5b Před 4 měsíci +1

    Koti koti naman sayani sir lai
    Ani dont compare Narayan gopal with udith. Surya ko agadi tourch light
    Narayan Gopal was Narayan gopal 😊😊 no one can replace Narayan gopal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @narendramalla8795
    @narendramalla8795 Před 4 měsíci +1

    वाह मजाको अन्तरवार्ता 🙏

  • @sundardhital4903
    @sundardhital4903 Před 4 měsíci +5

    अरूको पीडा धेरै कम मान्छेले याद गर्छन् तर गल्ती चाहिँ सबैले याद गर्छन्।

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 Před 4 měsíci

    उदित नै स्वार्थी हुनुहुदो रहेछ ।निर्साहा जिको पैसो फिर्ता नदिनु अनि पुस्कर्लाल जिको सहयोग नबुझ्नु मान्छेई बैगुनी रहेछन

  • @TheMrgurung
    @TheMrgurung Před 5 měsíci +6

    स्मरण शक्ति र अत्यन्तै राम्रो कुराहरू प्रवाह साथै वर्णन गर्न सक्ने व्यक्ति सायमी जि। उदित नारायण र दीपा झा र धेरै कलाकार हरुको बारे धेरै बुझाइ दिनु भयो यी सब कुराहरू सुनेर आनंद लाग्यो।
    धन्यवाद तपाईं हरु दुवै जनालाई।

  • @rjbstha
    @rjbstha Před 4 měsíci

    कला, कलाकारको ईतिहासको खानी प्रकास सायमीप्रति सम्मान छ।

  • @ajabsingh9163
    @ajabsingh9163 Před 5 měsíci +1

    Prakash jee ko kura eakdum ramro...

  • @milsonmun
    @milsonmun Před 4 měsíci +1

    Prakash Sayami

  • @madangurung9664
    @madangurung9664 Před 4 měsíci +1

    Thanks prakash sir I am your house fan

  • @sampurnatuladhar7392
    @sampurnatuladhar7392 Před 4 měsíci +1

    Prakash Dai,sounds diplomatic

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před 5 měsíci +1

    प्रकाश सरको सारै रोचक जानकरी उदित नारायण झा को..🙏🙏

  • @yograjnirola9
    @yograjnirola9 Před 4 měsíci +1

    इतिहास र वास्तविकताकाे जानकारी दिनुभयो।

  • @nitaraut3710
    @nitaraut3710 Před 4 měsíci

    जय नेपाल 🇳🇵

  • @nepalitravellers16
    @nepalitravellers16 Před 5 měsíci +1

    Happy to see you prakash

  • @ashokMomentCollection
    @ashokMomentCollection Před 4 měsíci +1

    यो अन्तरवार्ता एतिहासिक दस्तावेज हुनेछ । उदितले देखुन

  • @melakc9620
    @melakc9620 Před 5 měsíci +2

    तेंजिंसेर्पा र उदितनारायण नेपालमा जन्मेका भारतीय हुन । देश ले प्रयोगगर्न नसके मानीस सजीलोकोलागि बसाइ सर्छ यो सबै जिबको आचरण भएकोले मानव पनि यसमा अछुतो रहदैन ।

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 Před 4 měsíci +1

    नमस्कार गायक उदित नारायण झा लें एउटा ईन्टरभीयु मा ढाटनु भयो म भारत बिहार मा जन्म भाएको र म भारतीय हु

  • @mayatamang8674
    @mayatamang8674 Před 4 měsíci +1

    ❤❤❤❤❤❤❤

  • @gurungbijaya4677
    @gurungbijaya4677 Před 5 měsíci +2

    Desh ko maya …….❤

  • @yambhattarai1424
    @yambhattarai1424 Před 5 měsíci +2

    Prakash shayami ko interview alik chado chado linu paryo. Wait garna garo vayo.

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před 5 měsíci +1

    जय प्रकाश सर ।

  • @rupeshrajkhadka8512
    @rupeshrajkhadka8512 Před 4 měsíci

    उदित नारायण झा गितमा अब्ब्ल हुन् तर म नेपाली हैन भन्दा चाहिँ मन मरेन।।

  • @bibingurung6423
    @bibingurung6423 Před 4 měsíci +1

    Nice to see ❤

  • @reshamgurung1291
    @reshamgurung1291 Před 4 měsíci

    Thank you Sir for your true information.

  • @MNYogi-vd8hj
    @MNYogi-vd8hj Před 4 měsíci +1

    भगवान

  • @swornimentertainment793
    @swornimentertainment793 Před 4 měsíci +1

    सत्रु खोज्न टाढा जानु पर्दैन, कहिले काँहि त आफ्नै साथी भाईलाई हेरे पुग्छ । जस्तो यी मनुवा प्रकाश सायमी जीलाई नै हेरौ(सुनौं) न। कति धेरै तुष पालेर बसेका रहेछन् उदीत दाजुसंग । भेट हुँदा सामुन्नेमा मुखले ठिक्क पार्ने अनि मिडीया सामु खुलेआम कुरा काट्ने, होच्याउने, दर्शक र श्रोतामा उदीत नारायण प्रति नकारात्मक सोंच पैदा गराउन खोज्ने? के भनेको त्यो- न केटाको न केटिको जस्तो स्वर भएको गायक रे ? अपमानको पनि हद हुन्छ नि यार ।
    यो कमेन्ट पढ्दै गर्नु भएका साथीहरूको जानकारीको लागि - त्यहि तुष पालेरै हुनुपर्छ सायमी जीले आफूँले निर्देशन गरेका (पहिलो ‘पृथ्वी’ देखि सिमाना, जमीन, रानीखोला र पछिल्लो हतियार’ सम्म) कुनै पनि सिनेमामा न उदीत दाजुलाई अहिलेसम्म् एउटा गीत गाउन दिएका छन् न दिपा दिदीलाई । बरू सत् प्रतिशत भारतीय गायक गायीकाहरू कुमार सानु, सोनु निगम, बिनोद राठौर, कविता कृष्णमुर्ती, साधना सरगमलाई गवाएका छन् ।
    हो उदीत दाजुका पनि कमि कमजोरीहरू छन् जस्तो
    - उहाले पनि स्पष्टीकरण दिनु भएको छैन म नेपालको भनेर ।
    - खोली तर्यो लौरी बिर्स्यो जस्तो घटना भएको पनि सुनिन्छ धेरै।

    • @amitruchal815
      @amitruchal815 Před 4 měsíci +1

      Udit lai sadharan awaj vako gayak, kismat le chamkeko jasto tarika le bole yinle! Khas ma Udit jasto mitho awaj nepali Hindi film industry maa kamai ko hola! Arabau ko mann jiteko manxe ho! Usko ni badhyata thiyo hola! Nepali haru.. ni ahile America Australia ko nagarik bannaw diye sab tyagna taiyar xan!

  • @dhanthapa6150
    @dhanthapa6150 Před 5 měsíci +1

    Wow lvly n matured msg .....due patni KO poi....kuna basi ROI.....Kura sunnu Buddha KO...aago tapnu mudha KO....gd job truth ever bitter face it......