नारायण गोपाल पात्र जसलाई मेरो बुबाले सुन्नु भयो आज म पनी सुन्दैछु नत मलाइ बुबाले यो सुन छोरा नै भनेर सुनेको हुँ मेरो सन्तती ले पनी मेरो सिफारिस बिना सुन्नेछ अलबिदा स्वरसम्राट 🇳🇵
सानोमा देवकोटाको कविता र नारायणगोपालको स्वर सुन्दा एउटै मानिस जस्तो लाग्थ्यो । कक्षा 8/9 पछि मात्रै फरक व्यक्तित्व भनेर छुट्याउन सकेको मैले। स्वरसम्राटलाई श्रद्धासुमन!!
प्रकाश शायमी दाई को recall गर्ने क्षमता लाई मान्छु म। शैलेश जी को नेपाली गीत संगीत अनि स्वर सम्राट नारायण गोपाल ज्यु प्रति को माया स्नेह र आत्मा मै राखेर हिड्नु भएको महसुस गरे।।।
स्वर सम्राट नारायण गोपालको स्मृति दिवसको अवसरमा गीत संगीत र सिर्जनामा चुर्लुम्म डुब्नु भएका र स्वर सम्राट संग नजिक रुपमा जोडिनु भएका सर्जक श्री प्रकाश सायमी ज्यू तथा नारायण गोपालको सांगीतिक यात्रालाइ हृदय भरी राख्ने श्री शैलेश सिंह जीलाई कार्यक्रममा प्रस्तुत गरेर टीकाराम जीले एकातिर नारायण गोपाल प्रति उचित सम्मान दिनु भएको छ भने अर्कातिर कार्यक्रमको पनि उच्चाइ बढाउनु भएको छ। बास्तबमा भन्ने हो भने यो कार्यक्रमका अतिथि र प्रस्तोताको आ- आफ्नो क्षेत्रको साधनालाइ सलाम गर्नु नै पर्छ। शैलेश जीको मन्त्र मुग्ध बनाउने स्वर र लगनशिलताको जति प्रशंसा गरे पनि पुग्दैन। प्रसुति साह्रै रोचक छ । स्वर सम्राट नारायण गोपाल सबै नेपालीको मनमा सँधै रहि रहनु हुनेछ। उहाँको पुण्यात्मा प्रति हृदयभरिको श्रद्धा सुमन।
धेरै राम्राे लाग्याे । धेरै नया कुराहरू थाहा पाइयाे । शैलेश सिंहकाे कस्ताे राम्राे गायकी, प्रकाश सायमी सर त गीत सगिंतकाे इतिहासकाे स्राेत नै हुनुभयाे । धन्यबाद टिका सर
सम्पुर्ण अतिथी , कार्यक्रम सन्चालक लाई नमन यो कार्यक्रम का लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 स्वर सम्राट नारायण गोपाल को जय होस ❤️❤️❤️❤️❤️ हार्दिक श्रद्धा सुमन 🙏🙏🙏🙏🙏🙏
स्वार सम्राट नारायण गोपालको स्मृतिमा तयार गरीएको कार्यक्रम निकै नै सान्दर्भिक र रोचक लाग्यो, यसको लागि कार्यक्रम प्रस्तोता लगायत आमंत्रित अतिथिज्युहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।🙏🏻🙏🏻🙏🏻
Sailesh Singh dai , You are my recent favorite. 🙏 You have a solid and melo voice. Prakash sir thank you for telling story about THE GOAT 🐐 # Legendary # Mr. Narayan Gopal.
सार्है उत्कृष्ठ कार्य्क्रम, गायक श्री शैलेश सिहले सबै गीतहरु एक्दम भावनामा डुबेर गाउनु भएकोछ, सार्है मिठो लाग्यो, नारायण गोपालका अन्तरङका ज्ञाता श्री प्रकाश सायमीको त बिषयमा केहि लेख्नु नै परेन ।अगामी यसतै कार्यक्रम रहे श्री नारायण गोपालको " श्रद्दाको फुल चढाई दिनु ..." गाउन हुन श्री शैलेश सिहलाई हार्दिक अनुरोध गर्द्छु ।कार्यक्रम प्रस्तोतालाई पनि बिशेस धन्यबाद ! ! !
यो टिकाराम काकालाई कलाको सम्मान भन्ने अलिकता पनि थाहा रहेनछ । गायकले गाईरहदा वा गाएर सकेपछि , आहा ! मिठो! वाह! यस्तो केहि भनिदिनुपर्छ भन्ने यसले कहिल्यै बुझेन । मूला 🙄
तपाईं तिन आयमीक ब्यक्तित्वहरुको यो नारायण गोपालको सम्झनालाइ मुहुर्तरूप दिने कृया र प्रस्तुति अत्याधिक उत्कृष्ट मान्न सकिन्छ। यो VDO पुनः हेरेर चित्त बुझाएर प्रतिक्रिया दिनु पर्ने भयो हो ।
I salute Tikaram Yatri for your lovely presentations that hold special public interest in every walk of life. Your presentations are thought provoking, concise and what else not. I also offer my deepest condolences to the one only timeless Narayan Gopal
Always interesting to know multitude characters and attitudes of our ONLY ONE LATE BELOVED EMPEROR OF NEPALESE SINGER, HONORABLE Narayan Gopal . May his departed soul find Rest In Peace , forever or as long as this universum exist. Still I have keept safely his recorded song in cassettes, which are priceless and emotionally connected. Besides everything , his voice is the most unique in the world , as a layman in music knowledge, expressing this personal views. Namaste from Holland.
मलाइ प्रकाश सायमि अत्यन्तै मन पर्नुहुन्छ,उहाँ एउटा एफ एमको Ceo हुदा तयहाँ म कार्यक्रम रेकर्ड गर्न गको थिएँ पाहुना बनेर, नजिकबाट ठुलो भनिने मान्छे देख्ने मौका ठान्थे म त्यो बेला؟ म फ्यान भएँ अनी....
प्रकाश सायमीको स्मरण शक्तिलाई मान्नैपर्छ तर कहिलेकाही अलि बढी Exaggerate गरेर बोलिदिन्छ भन्ने मात्रै हो।सैलेस सिंह भाइ जस्तो प्रतिभा साली मान्छे अगाडि आउने कोशिस गर्नुपर्यो।
सैलेस सिंह मैले सुनेको नाम हो । नारायणगोपाल संगीत पुरस्कार बाट बिभुषित भयको पनी थाहा लाग्यो , आदरनिय प्रकाश दाई ले खुबै च्याप्नु भयको पनी धेरै थाह छ । तर यो मेरो गीत मेरै प्रतिबिम्ब गायको एक रति भयन नारायण गोपाल को बेज्जत गरेको लाग्यो .... आकासको निलो भनेको के हो यस्तो धत्।।।। प्रकाश दाजु शैलेस सिंह लाई भन्नुस त दाजु अली अभ्यास गर्नु भनेर
Talking about NarayanGopal lhve a sad memory on 19th of Mansir2o47at9pm when late Pravin Giri announced that Swor samratNarayanGopal has died then cried for half an hour on my bed!
Maile vhautik rupma vheteko xhhu Narayan Dai ra Vhauju lai time exactly yaad vhaye na desh bahudaal aaye paxhhi pakkai ho. Sthan khulla mancha ratnparko aam Shavha hune sthan ko Birhospital ko side tira dui jana basera badam khai rakhanu vhaye ko thiyo . Uaha lai vhetne mero thulo sauvhaggeya
नारायण गोपाल को बारेमा जति प्रकाश सायमी लाई थाहा छ त्यति त उन्का बाबू आमा र श्रीमती लाई पनि थाहा छैन होला ! नमन प्रकाश सर 🙏🙏🙏🙏
लगाव हाे, क्षमता हाे ।
नारायण गोपाल पात्र जसलाई मेरो बुबाले सुन्नु भयो आज म पनी सुन्दैछु नत मलाइ बुबाले यो सुन छोरा नै भनेर सुनेको हुँ
मेरो सन्तती ले पनी मेरो सिफारिस बिना सुन्नेछ
अलबिदा स्वरसम्राट 🇳🇵
सानोमा देवकोटाको कविता र नारायणगोपालको स्वर सुन्दा एउटै मानिस जस्तो लाग्थ्यो । कक्षा 8/9 पछि मात्रै फरक व्यक्तित्व भनेर छुट्याउन सकेको मैले। स्वरसम्राटलाई श्रद्धासुमन!!
महानतम व्यक्तित्वहरु
सही कुरो। मलाई पनि त्यस्तै लाग्थ्यो।
बदलिँदो आकाश शब्द र भाईको श्वरले राम्रो सँग श्वर सम्राट नारायणगोपालको मिट्ठो याद गरायो । आँखाबाट आँसुनै झार्यो मेरो त ।
प्रकाश शायमी दाई को recall गर्ने क्षमता लाई मान्छु म। शैलेश जी को नेपाली गीत संगीत अनि स्वर सम्राट नारायण गोपाल ज्यु प्रति को माया स्नेह र आत्मा मै राखेर हिड्नु भएको महसुस गरे।।।
स्वर सम्राट नारायण गोपालको स्मृति दिवसको अवसरमा गीत संगीत र सिर्जनामा चुर्लुम्म डुब्नु भएका र स्वर सम्राट संग नजिक रुपमा जोडिनु भएका सर्जक श्री प्रकाश सायमी ज्यू तथा नारायण गोपालको सांगीतिक यात्रालाइ हृदय भरी राख्ने श्री शैलेश सिंह जीलाई कार्यक्रममा प्रस्तुत गरेर टीकाराम जीले एकातिर नारायण गोपाल प्रति उचित सम्मान दिनु भएको छ भने अर्कातिर कार्यक्रमको पनि उच्चाइ बढाउनु भएको छ। बास्तबमा भन्ने हो भने यो कार्यक्रमका अतिथि र प्रस्तोताको आ- आफ्नो क्षेत्रको साधनालाइ सलाम गर्नु नै पर्छ। शैलेश जीको मन्त्र मुग्ध बनाउने स्वर र लगनशिलताको जति प्रशंसा गरे पनि पुग्दैन। प्रसुति साह्रै रोचक छ । स्वर सम्राट नारायण गोपाल सबै नेपालीको मनमा सँधै रहि रहनु हुनेछ। उहाँको पुण्यात्मा प्रति हृदयभरिको श्रद्धा सुमन।
नेपालमा यस्ताे मानव पनि हुनुहुन्छ कि जाे सबै विषय बस्तुकाे ज्ञान हाेस । जाे सायमी सर 😍😍😍😍
नारायण गोपालको बारेमा बारेमा यतिधेरै जानकारी राख्ने प्रकाश सायमी नै खास नारायण गोपाल का गायन उत्तराधिकारी घोसणा गर्न सरकार सङ जोडदार माग गर्दछु।
मेरो नमन टीका दाई हजुरको विषयबस्तु उठान गर्ने शैली राम्रो छ
संसारकै उत्कृष्ट गायक narayan gopal सुर पनि त्यस्तै बाहिरी ब्यक्तित्व पनि उत्कृष्ट
कालजयी कार्यक्रम
यात्री जी अत्यन्तै मन पर्ने पत्रकार
धेरै राम्राे लाग्याे । धेरै नया कुराहरू थाहा पाइयाे । शैलेश सिंहकाे कस्ताे राम्राे गायकी, प्रकाश सायमी सर त गीत सगिंतकाे इतिहासकाे स्राेत नै हुनुभयाे । धन्यबाद टिका सर
सारै राम्रो अन्तरवार्ता कति राजनैतिक मात्रै सुन्ने। धन्यवाद ।
स्वार सम्राट नारायण गोपाल प्रति नमन 🙏🙏
प्रकाश सर नेपाली सँगितका जिउँदो इन्साइक्लाेपेडिया ।
सम्पुर्ण अतिथी , कार्यक्रम सन्चालक लाई नमन यो कार्यक्रम का लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
स्वर सम्राट नारायण गोपाल को जय होस ❤️❤️❤️❤️❤️
हार्दिक श्रद्धा सुमन 🙏🙏🙏🙏🙏🙏
स्वार सम्राट नारायण गोपालको स्मृतिमा तयार गरीएको कार्यक्रम निकै नै सान्दर्भिक र रोचक लाग्यो, यसको लागि कार्यक्रम प्रस्तोता लगायत आमंत्रित अतिथिज्युहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।🙏🏻🙏🏻🙏🏻
स्वर सम्राट नारायण गोपाल ज्यू लाई हादिंक नमन् !! धेरै धेरै सम्झना !!
स्वर सम्राट श्री नारायण गोपाल गुरुवाचार्य प्रती हार्दिक श्रदासुमन ।अग्रजहरुमा नमन ।
एक उत्कृष्ट कार्यक्रम । प्रकाश सायमी is the awesome.
साह्रै राम्रो र मिठो कार्यक्रम। धन्यबाद सबैलाइ।🙏🙏🌹🌹
Narayan gopalka geet sunnu pauda manlai santusthi milchha🙏
Prakash sayami dai lai sunna saarai ananda laagchha such a noble man such a knowledgeable man
Narayan Gopal is a great singer of Nepal.
If any nepali missed this episod that mean u have missed something huge😎😎😎 welcome back Encyclopedia सायामि sir 😂🤣😎😍😍😍 , thank you Tika sir
शैलेस सरको स्वरमा पनि नारायण गोपाल को जस्तो कालजयी गितहरु रेकर्ड भैदिने हो भने सार्है राम्रो हुनेथियो होला 🙏
Talking about Narayan gopal with prakash shayami Brilliant persons in Nepal hats of salute sir
Sailesh Singh dai , You are my recent favorite. 🙏 You have a solid and melo voice. Prakash sir thank you for telling story about THE GOAT 🐐 # Legendary # Mr. Narayan Gopal.
सार्है उत्कृष्ठ कार्य्क्रम, गायक श्री शैलेश सिहले सबै गीतहरु एक्दम भावनामा डुबेर गाउनु भएकोछ, सार्है मिठो लाग्यो, नारायण गोपालका अन्तरङका ज्ञाता श्री प्रकाश सायमीको त बिषयमा केहि लेख्नु नै परेन ।अगामी यसतै कार्यक्रम रहे श्री नारायण गोपालको " श्रद्दाको फुल चढाई दिनु ..." गाउन हुन श्री शैलेश सिहलाई हार्दिक अनुरोध गर्द्छु ।कार्यक्रम प्रस्तोतालाई पनि बिशेस धन्यबाद ! ! !
Wow they are all legend.Thank you for Sharing to younger generations
यो टिकाराम काकालाई कलाको सम्मान भन्ने अलिकता पनि थाहा रहेनछ । गायकले गाईरहदा वा गाएर सकेपछि , आहा ! मिठो! वाह! यस्तो केहि भनिदिनुपर्छ भन्ने यसले कहिल्यै बुझेन । मूला 🙄
त्रिबेणी अर्थात प्रकाश शायमी सर शैलेश सर र टिका सर यो कार्यक्रम अति नै ऐतिहासिक सिङ्गै उपन्यास जस्तो सबैमा हार्दिक नमन।।।
What a beautiful episode. Thank you so much sir.
I watched/listened more than 6 times , still watching this episode, NARAYAN G is watching you 3 from sky..cheers
अति सार्थक,अति नै रोचक।
You are really an amazing singer.keep it up singji.👍👍👍
एतिहासिक कार्यक्रम्😍
नारायण गोपाल 🙏🙏🙏
Sailesh, thank you so much for your continuous contribution……..
तपाईं तिन आयमीक ब्यक्तित्वहरुको यो नारायण गोपालको सम्झनालाइ मुहुर्तरूप दिने कृया र प्रस्तुति अत्याधिक उत्कृष्ट मान्न सकिन्छ। यो VDO पुनः हेरेर चित्त बुझाएर प्रतिक्रिया दिनु पर्ने भयो हो ।
David Mathew is a famous pianist, Is he good in playing guitar too?
Such a blessing vibes ❤️
A historic episode !!!
टिकाराम ज्यु लाइ धन्यबाद 🙏🙏🙏
What a beautiful program.. 👍
I salute Tikaram Yatri for your lovely presentations that hold special public interest in every walk of life. Your presentations are thought provoking, concise and what else not. I also offer my deepest condolences to the one only timeless Narayan Gopal
Excellent guest & program.
Naman uchha samman Prakash Sayami jiu 🙏
swor samrat narayan gopal jiu ksi salute xa ramro git ko lagi👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
beautiful episode Tika ji. heartfelt thank you to prakash ji and bhai
its make me more emotion.
Very best wishes fm HK.
Prakash shyami ko video kahilay aaunxa bhanera kuri raheke balla aayexa specially swor samrat naryan gopal ko sampurna jaankari sunna mazza aaunxa
सान्दर्भिक र रोचक कार्यक्रम
The finest king of melody of all time...
Always interesting to know multitude characters and attitudes of our ONLY ONE LATE BELOVED EMPEROR OF NEPALESE SINGER, HONORABLE Narayan Gopal . May his departed soul find Rest In Peace , forever or as long as this universum exist.
Still I have keept safely his recorded song in cassettes, which are priceless and emotionally connected.
Besides everything , his voice is the most unique in the world , as a layman in music knowledge, expressing this personal views.
Namaste from Holland.
Very Nice
श्रष्टाप्रति समप्रित हुनु नै उहाँहरूको ससम्मान हो।
Dherai dherai Dhanyawad Yatri jee lai. Atinai manmohak prastuti hajurharu tinjana bata sradeya swor samrat Narayan Gopal jyou ko ismritti diwas ko awashar ma.
No words just wow ii
Sailesh sir... huge respect 🙏
Again, historical talk! Great salute n respect to swar samrat Narayan Gopal jyu!!
मलाइ प्रकाश सायमि अत्यन्तै मन पर्नुहुन्छ,उहाँ एउटा एफ एमको Ceo हुदा तयहाँ म कार्यक्रम रेकर्ड गर्न गको थिएँ पाहुना बनेर, नजिकबाट ठुलो भनिने मान्छे देख्ने मौका ठान्थे म त्यो बेला؟ म फ्यान भएँ अनी....
N. Gopal is a gots singer!
दुई लाइन गाउन पनि तयारी छैन रे ! गजब !!
Lots of love
शैलेश सर , प्रणाम !
Regular from Tokha 11 Ktm.
शैलेन्द्र जी र प्रकाश दाजू - अनि नारायणगोपाल
*शैलेश सिंह
Geet jasle gayepani utikai mitho cha ...writer and sangeetkar lai pani salam
नारायण गोपालको बारेमा बोलेर नथाक्ने मान्छे प्रकाश सायमी हुन।
धनेबात
Excellent program 👏
narayan gopal jyulai namaskar
Nice voice wow
Excellent taking
Thanks for this
प्रकाश सायमीको स्मरण शक्तिलाई मान्नैपर्छ तर कहिलेकाही अलि बढी Exaggerate गरेर बोलिदिन्छ भन्ने मात्रै हो।सैलेस सिंह भाइ जस्तो प्रतिभा साली मान्छे अगाडि आउने कोशिस गर्नुपर्यो।
Tiaram ji ko sahitya pratiko lgab lai salute.
Thank you Tikaram jee
Prastotaa sarjak gaayak sabailaai hridayako har kunaabaata dhanyawaad !!!
Tikaram ji thank you again
I here only for Prakash sayemi sir huse respect ✊
Narayan Gopal the GREAT
बदलिँदो आकाश.... 🎶🎵🎶
Dami voice uncle nice music dai
सैलेस सिंह मैले सुनेको नाम हो । नारायणगोपाल संगीत पुरस्कार बाट बिभुषित भयको पनी थाहा लाग्यो , आदरनिय प्रकाश दाई ले खुबै च्याप्नु भयको पनी धेरै थाह छ । तर यो मेरो गीत मेरै प्रतिबिम्ब गायको एक रति भयन नारायण गोपाल को बेज्जत गरेको लाग्यो .... आकासको निलो भनेको के हो यस्तो धत्।।।। प्रकाश दाजु शैलेस सिंह लाई भन्नुस त दाजु अली अभ्यास गर्नु भनेर
respectable soul
🙏🙏
Sahi bhannu vo hajur
Arun thapa ko barema pani yesere charcha garnu paro.
आज समय गएको पत्तै भएन.....आहा
Wow🙏🙏🙏
three legendary person
I Love it bro 👍
Last historical song :
Lyrics & Music:- Gopal Yonjan
Talking about NarayanGopal lhve a sad memory on 19th of Mansir2o47at9pm when late Pravin Giri announced that Swor samratNarayanGopal has died then cried for half an hour on my bed!
GOAT Narayan Gopal. 😊😊😊😊
काका पनि ज्यादुमय गाउछन हन ।
🙏🙏🙏🙏
मेरो गित मेरै प्रतिविम्ब होइन । 🙏🙏
44:09

👍👍🙏🙏