`महानायक´ प्रकरणदेखि `नेपोटिज्म´सम्म | TAMASOMA JYOTIRGAMAYA | NEPOTISM | PRAKASH SAYAMI | AP1HD

Sdílet
Vložit
  • čas přidán 12. 07. 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Prakash Sayami, चलचित्र निर्देशन, समिक्षक
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Rajin Magar
    Music: Raprabin
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #NepaliFilmIndustry #Nepotism #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 644

  • @ap1hdtelevision
    @ap1hdtelevision  Před 4 lety +389

    राजेश हमाल अर्को साता आउँदै हुनुहुन्छ
    #तमसोमा_ज्योतिर्गमयमा

  • @adventure-zf7qr
    @adventure-zf7qr Před 4 lety +250

    राजेश हमाल नेपाली चलचित्र क्षेत्र को "महानायक" नै हो भन्ने जति यता हाजिर हौ ।

  • @avecNava
    @avecNava Před 4 lety +92

    प्रकाश दाजु, कुशल प्रश्तोता, नेपाली सँगीत, नेपाली फिल्मको जानकार, लेखक, निर्देशक, समिक्षक, living legend, encyclopedia, wikipedia। यिनको ५ मिनेटको गन्थनमा ५ सालको कुरा सुन्न पाईन्छ।

    • @bikramthapa2687
      @bikramthapa2687 Před 4 lety

      Ekdam sahi vannu vayo ma ta fan nai vaya yo maile prakash sir ko second interview herdai xu..wow kya flim prati maya xa prakash sir ko

  • @harikarki1548
    @harikarki1548 Před 4 lety +47

    नेपाली साहित्य र स्वरका खानी प्रकाश सायमि ज्यु लाई नमन छ।

  • @nepaligorkhevlog1301
    @nepaligorkhevlog1301 Před 4 lety +7

    हाम्रो महानायक राजेश हमाललाई सम्मान गर्ने प्रती उहाँहरूलाई धेरै धेरै सम्मान 🙏🙏छ ।
    भनिन्छ नि
    आलोचना गर तर अपमान नगर ।
    जब अपमान गर्छौ तब आफैंलाई नै सावाँ र ब्याज सहित आउने गर्दछ ।
    यस्तै भइरहेको छ दिपाश्रीलाई ...
    सबैलाई चेतना भया ...

  • @manojpanday4106
    @manojpanday4106 Před 4 lety +40

    शब्दमा मा राम्रो सङ्ग खेल्न रङ्ग कर्मी प्रकाश दाइको अन्तरबार्ताले आनन्द आयो

    • @pradeeps929
      @pradeeps929 Před 4 lety

      हो उहाँ को शैली कडा!

  • @krishnaranabhat834
    @krishnaranabhat834 Před 4 lety +118

    नेपाली फिल्म ईन्ण्डष्ट्रीजमा प्रकाश सायमी जतिको अध्यायनरत मान्छे अरु छैन जस्तो लाग्यो।

    • @techandgaming1229
      @techandgaming1229 Před 4 lety

      95%

    • @binodbhattarai6180
      @binodbhattarai6180 Před 4 lety +1

      हो हो

    • @manojpaudel374
      @manojpaudel374 Před 4 lety

      U r confused bro. This man gives big talks always. He always tries to prove that he is better than others. He has claimed that he gave the first brake to SONU NIGAM and recorded the first song of his (NIGAM'S) life . He is educated, talks logically most of the times, but he is a supercilious man. In fact he is the biggest Gafadi of Nepali film industry.

    • @Rai-Aiman
      @Rai-Aiman Před 3 lety +1

      @@manojpaudel374 Prakash sayami nai ho nepali film ma Sonu Nigam lai break diney Seemana film ma.Ukali orali gardai,Bhool ko daali daali ma,duita geet gayeko xa.

    • @monykcrawon3120
      @monykcrawon3120 Před 2 lety

      Yes 💯

  • @sh-yj2pq
    @sh-yj2pq Před 4 lety +34

    प्रकाश दाइलाइ जति सुन्यो सुनिरहु लाग्छ । फेरि अर्को पल्ट पनि बोलाइयोस भन्ने अनुरोध गर्दछु ।

    • @pradeeps929
      @pradeeps929 Před 4 lety

      हो! सारै कुसल बक्ता!🙏

  • @gamersamman2249
    @gamersamman2249 Před 4 lety +26

    याे कार्यक्रम कुनै पनि नेपाली कलाकार वा फिल्मि कलाकारले हेर्ने र सुन्नै पर्छ । नेपाली चलचित्रको ईतिहासकाे लागि काेसेढुङ्गा हुन सक्छ याे बार्ता ।

  • @rajadhikariofficial
    @rajadhikariofficial Před 4 lety +37

    प्रकाश सायमी कला क्षेत्र को इतिहास को एउटा जिउदो किताब हुन .

  • @fromchitwan1067
    @fromchitwan1067 Před 4 lety +11

    जस्ले जे सुकै भनोस तर 3 करोड नेपालिको मन मा बसेको महानायक राजेश हमाल नै हो
    🇳🇵राजा गद्दीमा होस या नहोस राजा🇳🇵राजा नै हो🙏
    🇳🇵महानायक राजेश हमाल सर फिल्म खेलुन या नखेलुन
    महानायक🇳🇵महानायक नै हो🙏

  • @asokshrestha4155
    @asokshrestha4155 Před 4 lety +1

    कस्तो राम्रो भावपूर्ण बिष्लेषण एकजना देशले कहिले पनि बिर्सन नहुने आदर्श श्रष्टाको........!

  • @rautnarayan2374
    @rautnarayan2374 Před 4 lety +2

    मेरो लागि साहित्य क्षेत्रका अत्यन्तै आदरणीय व्यक्तित्व । अथाह ज्ञान छ नेपाली कला क्षेत्रको ।

  • @madangurung9664
    @madangurung9664 Před 4 lety +1

    कला साहित्य सङित र चलचित्र को एउटा बिशाल ठुलो पुस्तकालय प्रकाश सायमि सर

  • @haririmal9141
    @haririmal9141 Před 4 lety +9

    प्रकाश सरको अन्तर्वार्ता सुन्दा आनन्द आयो !🙏🙏 हजुर साँच्चै धेरै कुराको जानकार हुनुहुन्छ ! Proud of you..

  • @shambhubasnet1311
    @shambhubasnet1311 Před 4 lety +2

    यात्री सर र प्रकाश सर म गम्भीर दर्शक त पर्दीन तर एैतीहाँसीक कुरा सुन्न हेर्न पाइयो कृपया छीट्टै दोश्रो पटक देख्न पाँउ र नयाँ पुस्ताका सबै फ्लोर्सले जान्नै पर्ने कुरा छ। यस्तो ब्यक्तीबाट यती महत्वपूर्ण कुरा यो पुस्तालाई बुझाउन जरूरी छ। आजको कुराकानीका लागी सबै टीम पर्ती आभारी छु।

  • @deepakpaudel5613
    @deepakpaudel5613 Před rokem

    सरको अन्तरबार्ता हेर्नुको मज्जा यहीँ हो पुराना फिल्म सम्बन्धि पुराना गीत गायक गायिका सम्बन्धि अत्यन्तै मीठो ऐतिहासिक कुराहरु सुन्ने र बुझ्ने मौका पाइन्छ ।

  • @biologysciencedipen9322
    @biologysciencedipen9322 Před 4 lety +49

    Rajesh दाइ was/is/will always be our beloved Maha nayak.

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d Před 4 lety +71

    जे जे भए पनि जोकरलाई महानायक भन्न सकिदैन । राजेश हमाल नै हो हाम्रो महानायक हो।

  • @madanrajbaral5326
    @madanrajbaral5326 Před 4 lety +2

    १५/२० वर्ष अगाडिदेखि रेडियो सगरमाथामार्फत् म (मेरा केही मित्रहरूसमेत) उहाँमा भएको ज्ञान र प्रस्तुतिको शैलीको जुन गुणका कारण उहाँको प्रशंसक बनेको थिएँ त्यो गुण आज पनि उहाँमा छँदैछ; धन्यवाद सायमिज्यू !!

  • @hariuprety4183
    @hariuprety4183 Před 4 lety +1

    साह्रै गहकिलो र स्तरीय अन्तर्वार्ता! बधाई छ प्रकाश सायमी र टीकाराम यात्री दुवैलाई।

  • @isworpathak
    @isworpathak Před 4 lety

    Prakash Sayami त नेपाली कला क्षेत्र को खानी हुनुहुदो रैछ । मज्जा आयो ।

  • @positiveliving2392
    @positiveliving2392 Před 3 lety +1

    पुरै हेर्ने अवसर मिलेन, त्यति धैर्य भएर हेर्ने मान्छे थिइन । मलाई पनि के अचम्म लाग्यो भने अब म एकै बसाइ मा हेर्छु अनि फेरि पनि पटक पटक हेर्छु। मेरो अनुरोध संचार जगत, साहित्य र संगित कुनै पनि बिधाको लागि सकिन्छ भने त एक बिधाको एउटा एपिसोड बनाएर यस्ता आदरणीय ब्यक्तित्वको बिचार सुन्न पाउ । हृदयदेखी धन्यवाद ।

  • @oldlady564
    @oldlady564 Před 4 lety +4

    महानायक राजेश हमाल गएर माफि दिने हाेईन ।दिपा आएर राजेश जि सग माफी माग्नु पर्छ ।

  • @hetaudanepal3506
    @hetaudanepal3506 Před 2 lety

    सायमी सरप्रति हार्दिक नमन ।
    उनका अन्तर्वार्ता विरलै छुटे होलान् ।
    फेरि ल्याउनु होला यात्री सर ।

  • @hellboy9937
    @hellboy9937 Před 4 lety +37

    One hour was like 5 minutes.. please invite him again to discourse nepali literatures, music and films.
    Thank you 🙏

  • @nishandhakalofficial965
    @nishandhakalofficial965 Před 4 lety +2

    जति सुन्यो उति सुनिरहन मन लाग्ने नेपालि मात्र नभएर लगभग विश्व सांगीतिक इतिहासका जानकार आदरणीय दाजु प्रकाश सायमीको कुरा एकदमै सान्दर्भिक लाग्यो!
    वाहाको समिक्षा गर्ने शैलीलाइ सलाम ✋️

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 Před 4 lety +67

    राजेश हमाल ज्यु नेपालको फिल्म नगरिको महानायन हो । दुइमत छैन ।।

  • @ShailendraRaj
    @ShailendraRaj Před 4 lety +1

    वौद्धिक ब्यक्तित्व आदरणीय प्रकाश सायमीप्रति सम्मान, फेरी पनि समागम होस भन्ने अनुरोध गर्दछु ।

  • @bishnusewa7008
    @bishnusewa7008 Před 4 lety +1

    टिकाराम जी को स्वास्थ लाभको कामना ।। यहाले प्रस्तुत गर्ने हरेक कार्यक्रम बाट केही न केही नया कुराहरुको ज्ञान आर्जन गर्न सकिन्छ ।।

  • @rajibkshrestha5842
    @rajibkshrestha5842 Před 4 lety +1

    वाह अन्तर्वार्ता होस त यस्तो होस। केहि वूझ्ने अवसर पाईयो। जति पल्ट सुने पनि कहिले नघाईने। 👏👍

  • @milanlamsal6682
    @milanlamsal6682 Před 4 lety +1

    प्रकाश सायमीको प्रस्तुतिकरण गजब नै लाग्छ ।
    नेपाली चलचित्र ,संगीत क्षेत्रको बारे वहाँको बिज्ञता लाई सलाम छ ।

  • @mansinghdc
    @mansinghdc Před 4 lety +1

    सर्बप्रथम कार्यक्रम प्रस्तोता प्रती हार्दिक नमन अनी आभार ब्यक्त गर्दछु, चरमचुली मा पुगेको बिबाद लाई तुङ्याउने भन्दा बङ्ग्याउनेअभिब्यक्तीलाई निरुत्साहित पार्ने अभिब्यक्ती दिनु हुने प्रकाश सायमी ज्यु प्रती झन्डा सलाम अब दुशमन को लागि आफ्नो हात लाई फलाम को सङ्या दिने महानायक् लाई एकपतक साथी सम्झेर साथी को लागि यो हात सलाम भन्ने यहाँ कै चर्चित सम्बाद लाई चरितार्थ गर्नु भै सारा को लागि महान बनिदिनुहुन आग्रह गर्दै तम्सोमा ज्योतिर्गमय प्रस्तुती को प्रतिक्षा मा

  • @dibyagiri5861
    @dibyagiri5861 Před 4 lety +2

    उत्कृस्ट अन्तर्वार्ता। यो महानायक प्रकरण भनेको तीललाई पहाड बनाउने कुरा जस्तै हो। एउटा उखान छ - नेपालीहरु तीललाई पहाड बनाउञ्छन, जापानीहरु पहाडलाई तील बनाउञ्छन।

  • @rajasingh4440
    @rajasingh4440 Před 4 lety +3

    Mahanayek rajesh hamal dai

  • @asitis3911
    @asitis3911 Před 4 lety +9

    Prakash sayami is one of the hidden diamond(kohinoor)of nepali literature .respect you sir

  • @roshan8802
    @roshan8802 Před 4 lety +2

    म प्राय कट गर्दै हेर्छु अन्तरबार्ता तर प्रकाश सर सङ्गको यो अन्तरबार्ता हेर्दा हेर्दै कति बेला सक्यो थाहै भएन । मजा आयो हेर्न । अर्को भाग पनि बनाउन टिकाराम सरलाइ आग्रह ।

  • @benukumarrai274
    @benukumarrai274 Před 4 lety +3

    Wow mahanayak next week, I'm really excited

  • @niulshrestha8446
    @niulshrestha8446 Před rokem +1

    प्रकाश सायमी दाई तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन🙏 देश जोगाउन सबै देशलाई माया गर्ने जनता एक हौं !
    नेपाली हामी रहुला कहाँ नेपालै नरहे ।।🇳🇵✊🇳🇵✊🙏🙏

  • @kamalrana44
    @kamalrana44 Před 4 lety +12

    This programme is only for the educated and dynamic personality

  • @anujkhatri2250
    @anujkhatri2250 Před 4 lety +3

    कला क्षेत्रमा कलम चलाउने प्रकाश सायमी जत्तिको अरु सायदै होलान । I respect to prakash sayaami sir

  • @lovernepal2672
    @lovernepal2672 Před 4 lety +4

    nepali film industry legendary king my always favourite महानायक राजेश हमाल कोको big fan एता हाजिर हौ त ❤️❤️

  • @vinodserengsubba7300
    @vinodserengsubba7300 Před 2 lety

    प्रकाशजीलाई म एक प्रख्यात अध्ययनशील व्यक्ति र नेपाली चलचित्रको त उनी डिक्सनेरी नै मान्दछु तर गोपाल भुटानी दाईलाई भुटानको भन्नु भएकोमा चै अचम्म लाग्यो.....

  • @ramunagiri6807
    @ramunagiri6807 Před 4 lety +3

    My bst mahanayak Rajesh Hamal sar🙏👍️💓

  • @psmedia.
    @psmedia. Před 4 lety

    प्रकाश सायमी ज्यू लाई यस कार्यक्रम मा देख्न पाउँदा सरै खुसी लागेको छ । यहाँ भनेको नेपाली चलचित्र तथा संगीत को जिउँदो इतिहास नै हो त्यसकारण आजको एपिसोड मा चलचित्र क्षेत्र को बारेमा धेरै जान्न पाइयो अब नेपाली सांगीतिक इतिहासको लाई एकपटक उहाँलाई यस कार्यक्रममा ल्याउन निकै जरुरी छ ।जसरी उहाँले यो एपिसोड मा नेपाली फिल्म को बारेमा वर्णन गर्नु भयो त्यसरी नेपाली संगीत क्षेत्र को वर्णन को निकै जरुरी छ नयाँ पुस्ताको लागि पनि। त्यसकारण एकपटक नेपाली सांगीतिक क्षेत्र को चर्चाको लागि उहाँलाई यो प्रोग्राम मा invite गर्नै पर्छ ।

  • @bholakhadka9758
    @bholakhadka9758 Před 4 lety +2

    गहिरो अध्यन्, बिज्ञता र शालिन्ताका धनी प्रकाश सायामी |

  • @neeshapoudel8841
    @neeshapoudel8841 Před 4 lety +5

    I like Prakash Sayami .. I grew up listening him in Radio Sagarmatha .. started reading Sankar Lamichanne, Bhim darshan Rokka because of him .. appreciate you sir !!

  • @manirairai3638
    @manirairai3638 Před 4 lety +8

    मलाई अत्यन्तै मन पर्ने चलचित्र बिस्लेसक प्रकाश सायमी।वहाँ को सिमाना पृथ्वी अवतार चलचित्र हेरेको छु।अत्यन्त राम्रो चलचित्र थियो।

  • @santabirmajhi5305
    @santabirmajhi5305 Před 4 lety +2

    राजेश हमाल नेपाली फिल्म क्षेत्रको महानायक हो 🙏 ❤️💕💓

  • @puspathapa2016
    @puspathapa2016 Před 4 lety +3

    Respect and salute prakash sayami sir. Very informative interview.

  • @surendrabaral1493
    @surendrabaral1493 Před 4 lety +1

    प्रकाश सायमी दाजुलाइ फ़ेरि पनि देख्न र उहाँको सान्दर्भिक कुराहरु सुन्न पाइयोस यो कार्यक्रम मा

  • @prasantatamang4645
    @prasantatamang4645 Před 4 lety +1

    भलाकुसारि एकदमै उत्सुकताजनक एकदमै दिल खुश महसुश भयाे। याे वार्तालाप एक लेभल माथि कै भयाे ।।

  • @sunambhuwan7147
    @sunambhuwan7147 Před 4 lety +3

    Journalist vaneko tikaram sir jasto hunu paryo questions ekdamai jahej garnu vako xa really appreciate

  • @rajkumarkarki2585
    @rajkumarkarki2585 Před 4 lety

    कार्यक्रम सञ्चालकको कार्य कुशलता सार्है अतुलनिय छ।

  • @chhabilalbaral1751
    @chhabilalbaral1751 Před 4 lety +1

    प्रकश सायमी जस्तो विद्वान र हरेक विशयमा दखल राख्ने असल मानिस लाई ल्याउनु भएकोमा पुरै team लाई धन्यवाद ।

  • @sunambhuwan7147
    @sunambhuwan7147 Před 4 lety

    प्रकाश सायमी जस्तो हरेक कुरामा अब्बल, बौद्धिक व्यक्ति लागि फेरि अर्को हप्ता मा ल्याउनु पर्यो टीकाराम सर। र प्रकाश सर प्रति उच्च सम्मान छ।

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před 4 lety +1

    सलुट छ ह‌ प्रकास सर हजुर माथि,,हजुरकाे स्मरणशक्ति,बिग्यपना काे म कदर गर्छु,,,

  • @abhash465
    @abhash465 Před 4 lety +1

    आज नेपाली सिने लगायत अन्तराष्ट्रिय सिनेमाको बारेमा धेरै ज्ञान हाँसिल गरियो, धन्यवाद सबैजनालाई,

  • @reasonabledoubt5086
    @reasonabledoubt5086 Před 4 lety +8

    A very balanced and informative interview with the raconteur of Nepali Cinema: Prakash Sayami.
    Eagerly waiting for Rajesh Hamal in the coming episode.
    Wishes for the speedy recovery of Tikaram Yatri Sir.

  • @jitendramagar5156
    @jitendramagar5156 Před 4 lety +3

    Mahanayak rajesh dai

  • @shikharkc6954
    @shikharkc6954 Před 4 lety +1

    फेरिपनी ल्याउनु पर्यो यात्री जि

  • @dineshbhandari2835
    @dineshbhandari2835 Před 4 lety +3

    Prakash sir knowledge ko Vandar hunuhuncha, pokhara ma Annapurna fM ko phoning ma dherai palta dial gare tara ek palta matra bolne mauka paya. Tapai ko harek interview here ko hunchu . So much respected and salute sir

  • @-manamaijuculturalsociety6411

    Very insightful talk.

  • @BJ-jt9yr
    @BJ-jt9yr Před 4 lety +5

    Prakash Sayami is full of knowledge. Very interesting to listen to him. Yes we want to see him again.

  • @premnarayanneupane
    @premnarayanneupane Před 4 lety

    नेपाली चलचित्रको सिङ्गो इतिहास प्रकाश सायमी।

  • @monykcrawon3120
    @monykcrawon3120 Před 2 lety +1

    Mahanayak Rajesh Hamal HO
    Thanks 🙏 Prakash Sir

  • @thapamd2079
    @thapamd2079 Před 4 lety +1

    नेपाली कला साहित्य संगीतका विकीपिडिया आदरणीय प्रकाश सायमी प्रति सम्मान ।🙏🙏🙏

  • @jayaprasadbhatt1492
    @jayaprasadbhatt1492 Před 4 lety +11

    Prakash sir is an Encyclopedia. Great

  • @khemrajghimier4489
    @khemrajghimier4489 Před 4 lety

    डा प्रकाश सायमी नेपाली कला, साहित्य, संगीत ,क्षेत्र का मुर्ध्यन्य ब्याक्तीत्व हुनुहुन्छ, जिउदो इतिहाँस हुनुहुन्छ, उहाँका विचार, कुरा एकदमै सही हुन्छ, मलाई एकदमै मन पर्छ

  • @rajushree4919
    @rajushree4919 Před 4 lety +1

    यो अन्तरबार्ता हेरेर सार्है मज्जा आयो ।

  • @tukarampant7929
    @tukarampant7929 Před 4 lety +1

    फिल्म उद्योगको नालिबेलि अाद्याेपान्त स्पस्टरूपमा वर्णनन् गर्न सक्ने व्यक्तित्व तमसाेमा ज्याेतिर्गमयमा ल्याउनु भएकाेमा प्रस्ताेता लाई धन्यवाद छ।

  • @gitasharma5724
    @gitasharma5724 Před 4 lety +2

    Very nice thinking....Thanks parkesh ji

  • @ambarbahadurrajak5745
    @ambarbahadurrajak5745 Před 4 lety +1

    प्रकाश सयामी जि हजुरको बोल्ने सैलि भनौ या प्रस्तुति साह्मै राम्रो, रमाईलो लाग्यो । हजुरको अर्को अन्तरवार्ता कहिले ? अलाबामा, यु. एस. ऐ.

  • @jagritisubedi9012
    @jagritisubedi9012 Před 4 lety

    Waa....kastoo ramroo bichar ...ismaran saktee...politeness ..personility ...sasabdaa xanout....prakash shyame...🙏

  • @abhash465
    @abhash465 Před 4 lety +1

    प्रकाश सायमी जस्ता मुर्धन्य व्यक्तित्वलाई सुन्न हामी जहिलै लालायित हुन्छौं, फेरी छिट्टै श्रवण गर्न पाइयोस वहाँलाई,

  • @nubendrathamsuhang8649

    बरिष्ठ निर्देशक प्रकास सायमि को अन्तरवार्ता बाट नेपालि सिनेमाको बारेमा धेरै कुरा जान्न पाइयो| धन्यवाद टिका जि

  • @asishrana200
    @asishrana200 Před 2 lety

    साथिको लागि यो हात सलाम हो दुश्मनको लागि यो हात फलाम हो एक युद्धको कथा हो चलचित्र पृथ्वी यो रेडियोमा एसरी प्रचार गरिएको थियो अझै याद आउँछ र प्रकाश सायमीले बनाएको फिल्म पृथ्वी साच्चै त्यो बेलामा खुबै मन परेको थियो

  • @lpdevkota
    @lpdevkota Před 4 lety

    फिल्म क्षेत्रको यस्तो घागडान व्यक्ति प्रकाश सायमी निस्क्रिय बसेका छन्, दुःखको कुरो । टीकारामजीको शीघ्र स्वास्थ्यलाभको कामना ।

  • @nupreti
    @nupreti Před 4 lety +2

    केही दिन देखी हलिउडका राम्रा कलाकारहरुको केही अन्तर्वार्ताहरु हेरे! कही पनि सुपरस्टार महानायक बरिष्ठ जस्तो सब्दावाली प्रयोग गरेको देखिन! त्यसैले कसैले पनि नायक महानायक भन्दा पनि एक कलाकारको रूपमा चिन्ने र चिनीने गर्नु राम्रो हुन्छ जस्तो लाग्छ. यसले विनम्रता पनि झल्काउछ, अहंकारलाई पनि घटाउछ. आजको प्रस्तुती धेरै राम्रो लाग्यो र प्रकाश सायमीलाई पुन: यहा देख्न चाहने म एक गम्भीर दर्शक पनि!
    अर्को कुरा, शंकर लामिछानेलाई पुनर्जन्म दिनु भएको पनि सायमीजीले नै हो कुनै दिन शंकर लामिछानेलाई तेस्रो पटक पुन: जीवन दिने कोसिस गरौ!
    सबैको जय होस् !

  • @rabinkapri4631
    @rabinkapri4631 Před 3 lety +2

    One of big fan of sayemi sir I hav a dream to drink coffee with sir in my lifetime. U r truely a legend who is human library of art and cinema in Nepal . Huge respect to you sir.

  • @nepal540
    @nepal540 Před 4 lety +1

    आज चाहिँ पत्रकार जस्तै भलादमी पाउना खुब राम्रो

  • @bijaymagar2940
    @bijaymagar2940 Před 4 lety +4

    साह्रै मजा आयो राजेश हमालको अन्तर्वार्ताको व्यग्र प्रतिक्षामा!!!

  • @govinriza9985
    @govinriza9985 Před 4 lety +8

    One of the best episodes- I love it. The last 1 minute is touching.

  • @ramrai2782
    @ramrai2782 Před 4 lety +1

    अन्तर्वार्ता आनन्दमय भयो ...

  • @GuruprasadKumalBulbul
    @GuruprasadKumalBulbul Před 4 lety

    महत्त्वपूर्ण तथा गज्जब संवाद ।

  • @govindadulal9517
    @govindadulal9517 Před 3 lety

    जय होस नेपाली चलचित्रको

  • @rajeshkhatakho3096
    @rajeshkhatakho3096 Před 4 lety +5

    One of the best interview in Tamasoma jyotirgamaya

  • @pushparajandfood7687
    @pushparajandfood7687 Před 4 lety +5

    thank you prakash sir aaja first time yo show pura herio karan tapaiko information saraii chakha lagdo lagyo i am waiting for the next show with you

  • @rajanlimbuwebscanteen..5046

    प्रकाश शायमी को नाम धेरै पटक सिनेमा हल को पर्दामा देखेको थिए। आज यो प्रोगाम मार्फत प्रत्यक्ष देख्ने र सुन्ने अबसर पाउँदा सारै खुशी लाग्यो।बास्तबमै मीठो बोली अनि हरेक कुराहरुको जानकार वाहामा रहेछ।

  • @sureshrai8086
    @sureshrai8086 Před 4 lety +2

    What a gentle man mr. Sayami

  • @jee-m2n
    @jee-m2n Před 4 lety

    प्रकाश सायमि ज्यू फलाेवरकाे कुरा नगर्नु हाेला तपाईमा भएकाे ज्ञानकाे सम्मान, क्षमता, निस्पक्षताकाे अाधारमा, याेग्यताकाे अाधारमा तपाईलाई अथिति बनाईकाे हाे । तपाईकाे याे सम्पूर्णताकाे सम्मान गर्ने म मात्रै हैन थुप्रै भएकाेले नै याे संवाद सम्भव भएकाे ।

  • @manumanu3482
    @manumanu3482 Před 4 lety +7

    माओवादी आउनु भन्दा पहिले नै सिमाना फिलिम बनाउनु भएको हो प्रकाश सर ले

  • @anarbasnet1446
    @anarbasnet1446 Před 4 lety

    यात्रीजी, कुशलताकाे कामना गर्दछु ।

  • @rameshkhadka2789
    @rameshkhadka2789 Před 4 lety +3

    Lots of love & respect to our mahanayak Rajesh Hamal sir 🇳🇵🇳🇵❤❤

  • @pradeeps929
    @pradeeps929 Před 4 lety

    यो महा नायक कान्ड , नेपाली फिल्म को इतिहास र बर्तमान को निकासको लागि सबैभन्दा उत्कृष्ट अन्तरबार्ता बनेको छ।प्रस्तोता उति ससक्त प्रस्न र झनै अथिती मैले आज सम्म चिनेको ,त थिइन तर आज देखी याद गार भो।नेपाली फिल्म इतिहास ,फ़ेरि कुसल बक्ता त उहाँ पो हुनुहुदो रहेय्छ।दिल खुस भो !

  • @cbtraders5972
    @cbtraders5972 Před 4 lety +2

    I truly admire this man Prakash sayami there is no man in this industry who have such a depth knowledge regarding this industry

  • @kishorbhandari4238
    @kishorbhandari4238 Před 4 lety

    फेरी हेर्न चाहन्छु
    प्रकाश सायमी सरलाई

  • @maheshg.770
    @maheshg.770 Před 4 lety +1

    राम्रो ब्यक्तित्व लाई बोलाएर प्रासंगिक बहस चलाउनु भएछ!प्रकाश सयामी जतिका मान्छे जो हरेक क्षेत्रमा पोख्त छन यहाँ ल्याउनु नै सबै भन्दा ठूलो कुरा हो!

  • @bimalparajuli550
    @bimalparajuli550 Před 4 lety +20

    प्रकाश सर सूचना को खानी हो कृपया अर्को एपिसोड पनि बनाउनु होला।

  • @Hamrolyrics955
    @Hamrolyrics955 Před 4 lety

    प्रकाश दाइको कुराहरू सारो चित्तबुझ्दो हुन्छ नि❤️