प्राज्ञिकता, राजनीति र विकास: Dr.Surya Raj Acharya को अनुभूती | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Surya Raj Acharya, Expert in Infrastructure Policy
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #NepaliPolitcs #SuryaRajAcharya #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 233

  • @jeevanthapa4948
    @jeevanthapa4948 Před 4 lety +100

    सुर्यराज आचार्य लाई भोट नदिने काठमान्डौ २ का मतदाताले त गु खाए हुन्छ !
    माकुने ले लोप्र्याइदिएपछी बल्ल होस खुल्दै होला, ढुङ्गा र हीरा नचिन्ने पढे लेखेका गंवारहरु को !!!

    • @Gorkhawarrior111
      @Gorkhawarrior111 Před 4 lety +5

      माकुने लाई भोट गर्ने Ktm 2 का मान्छेहरु अहिले आका खएरै बसिरहेका छन।समयमा नै मान्छे चिन्न सक्नु पर्छ।

    • @vrtstha
      @vrtstha Před 4 lety +9

      त्यो बेला सरलाई कमैले मात्र चिन्दथे , अब सर चुनाबमा उठ्नुभो भने त्यस क्षेत्रका अरु उम्मेदवारले एक पल्ट मज्जाले सोच्छन् यो चै सत्य हो ल

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety +2

      सहि भन्नू भयो हजुरले

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety +1

      @@Gorkhawarrior111 हो नि हजुर

    • @binayakchhetri5939
      @binayakchhetri5939 Před 4 lety +1

      Sahi kuro

  • @rajukafle6446
    @rajukafle6446 Před 4 lety +23

    डाक्टर सूर्यराज आचार्य जी तपाई यसकारण असफल राजनीतिकमा
    1. राजनीतिको यात्रा राजनीतिको बाटो बाङ्गो हुन्छ तर तपाई भ्रममा पर्नुभयो र सिधा हिड्न खोज्नु भयो ।
    2. राजनीति गर्न लाई औंठाछाप भए पुग्छ तर तपाइँको योग्यता अमिल्दो भयो ।
    3. बैमानि, झुट, भ्रष्टाचार जस्ता विचारलाई अंगिकार नगर्दा आज तपाईं असफल जस्तो देखिनु भएको छ ।
    कहिलेकाहीँ मान्छे थाकेको, हारेको जस्तो देखिन्छ
    तर उसको विचार,सिद्धान्त र सत्यता कहिलेपनि हार्दैन ।

  • @krishnapsubedi1124
    @krishnapsubedi1124 Před 4 lety +87

    असफल नै भन्न नमिल्ला ,,,
    चुनाव जित्दैमा, मन्त्री बन्दैमा- सफल भन्ने हाे भने ,,, सफल भनियका नेता मन्त्रीले बनाएकाे देशको हालत ,,,, हामिलाइ थाहै छ,,,,,
    जनता लाई शिक्षित र स्वतन्त्र बनाऊन सकिएन भन्नुपर्ला ,,,!!

  • @yatra321
    @yatra321 Před 4 lety +48

    Dr आचार्य का अनुभव दक्षता र ज्ञान नेपालले प्रयोग गर्न सक्नु पर्छ

  • @pushkerkadel7537
    @pushkerkadel7537 Před 4 lety +4

    राम्रो अन्तरवार्ता। अब आचार्य सरको विज्ञता देशले प्रत्यक्ष अनुभव गर्न पाउनु पर्छ।

  • @koshmali6956
    @koshmali6956 Před 4 lety +18

    Dr.सूर्यराज आचार्य नेपाल कै हिरा हुन् राज्यले चिन्नु जरुरी छ!!

  • @yamnathadhikari9728
    @yamnathadhikari9728 Před 4 lety +3

    बौद्धिक बहससुन्न साह्रै अानन्द अायो धन्यवादछ टिकारामजी तपाईंले छनोटगर्ने ब्यक्तित्व र कार्यक्रमहरु उत्कृष्टहुन्छन् अनि सुर्यजि जस्ता बौद्धिक ब्यक्तिकोटिमलाइ साथमालिएर सरकारसंचालन गर्नसके बल्ल देशकोउन्नति होला । अनि बुद्धिनभएका स्वार्थि, लोभिपापि र पाखण्डिहरुले निस्वार्थ देशलाइ अाफ्नुअनुभब, दक्षता प्रयोगगर्छु राम्रोगर्छुभन्ने हरुलाइ घमण्डिदेख्नु स्वभाबिकै हो । यहाँकोचलनै यस्तै छ राम्रापखा हाम्राकाखा।

  • @erranbahadurbk
    @erranbahadurbk Před 4 lety +1

    यस्तो मजा लाग्यो नि यो अन्तरबार्ता कुरै नगरौं । अब एक मात्र आशाको केन्द्र उहाँ मात्र हो मेरो।

  • @ashokshrestha2478
    @ashokshrestha2478 Před 4 lety +1

    सूर्य सरको प्रत्येक वार्तालाव हेर्ने गर्छु सारै मन खुसि भएर आउँछ।हाम्रो देश नेपालले चिन्न नसकेको तर विदेशमा प्रयले चिन्ने सूर्य सर प्रति नमन् छ।

  • @kamalmonami
    @kamalmonami Před 4 lety +14

    ईतिहासमा कसैलाई 2-4 वर्षमै सफल राजनीतिज्ञ भएका देखेको छैन - तपाईँको हृदयमा देशप्रेम छ, चित्तमा भ्रष्टता छैन र ३ करोड जनताको जीवनका आधारभूत समस्याहरूलाई देख्ने र केही तात्वीक समाधान दिने चेतना छ भने अघि भढ्नुस् । समाजलाई तपाईँजस्ता मानिसको पक्का खाँचो छ ।

  • @dipeshgautam8189
    @dipeshgautam8189 Před 4 lety +4

    बिकास गर्नलाई नितिगत भ्रष्ट्रचार लाई नीरूत्साहित गर्न जरूरी छ सलाम छ सरलाई

  • @madanpoudel1013
    @madanpoudel1013 Před 4 lety +8

    हेरेको हेरै... अझै हेर्नु मन थियो सक्कियो🙏🙏🙏

  • @bikramsingmagar2499
    @bikramsingmagar2499 Před 4 lety +11

    You are such an intellectual person. "keep your spirits up" Sir !!

  • @InnocentEye
    @InnocentEye Před 4 lety +17

    देशले नचिनेको हिरा ! चिन्न ढिलो नगरोस ।

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety

      सहि भन्नू भयो हजुर ले ।।।
      म सङ्ग जोडिनुस न है मेरो च्यानल देखि

    • @InnocentEye
      @InnocentEye Před 4 lety +1

      @@Sangharsha2020 हवस । मेरोमा पनि जोडिनु होला ।

  • @ishworbanjade8130
    @ishworbanjade8130 Před 4 lety +1

    बौद्धिक ब्याक्तित्व लाई आमन्त्रित गरेर बहस चलाउन सक्ने दक्ष ब्यक्ति Tikaram yatri जि लाई धेरै धेरै धन्यवाद । जति हेर्दा पनि हेरौं हेरौं लाग्ने यस्तै यस्तै ब्यक्तिबाट देशको समग्र परिस्थिति को बारेमा बुझ्न् पाउदा औधी खुशी लाग्छ । दुबै जनालाई धेरै धन्यवाद । 🙏🙏🙏👀🙏🙏🙏🙏

  • @sahadevnepal8258
    @sahadevnepal8258 Před 4 lety +6

    सकारात्मक उर्जा प्राप्त भयो!!🙏❤️

  • @babasoap9348
    @babasoap9348 Před 4 lety +1

    डॉ सूर्य आचार्य ज्यू को अन्तरवार्ता सुनेर धेरै कुरा हरु सिक्न पाइयो । उहाँ जस्तो बौद्धिक क्षमतावान व्यक्तित्व को सेवा निश्चित नै देश विकाश को लागी लिन उपयुक्त हुन्छ ।
    टिका राम यात्री जी का प्रश्न र उहाँ को शैली उच्चस्तर को छ, उहाँ लाई शुभकामना छ ।

  • @anantalamichhane9689
    @anantalamichhane9689 Před 4 lety

    सुर्यराज जि कुरा सुन्दा मन भारियए र पनि आयो देशलको लागि ठुलो आवश्यकत ब्यक्ति यस्तो ब्यक्ति लाई कैले समाज र रा्ष्ट्रले पहिचहान गर्ने हो खै ?? जय होस्।

  • @romdownloader918
    @romdownloader918 Před 3 lety

    मलाई यस्तै मानवका हार्दिक कुरा सुन्न मन लाग्छ तर अवसर पाएको छैनँ !

  • @rnmishra3525
    @rnmishra3525 Před 4 lety +4

    यी सुर्य राज बुढा सारो राम्रो व्यक्तित्यो हो जुन सुकै सरकार भय पनि उनको ज्ञान को सदुपयोग गर्नु पर्ने हो तर दुर्भाग्य हाम्रो सर्करवाला हरुलाई जुवई चेला को चित्त बुझाउदै मा फुर्सद छैन ...

  • @RubinShrestha
    @RubinShrestha Před 4 lety +15

    ओलीको बुद्दि फिरेको भए यि विद्वानको देशलाई आवश्यकता बुझे ! ६ महिनामा गरेर देखाउने दृढ्ता खुला चुनौती देको छ ।

  • @kalyanbista3933
    @kalyanbista3933 Před 4 lety +5

    तपाईं हरुको लेबल को राजनीति नेपाल मा धेरै पछाडि छ सर ।।।।।।।।।।।।।।तपाईं माहान हो

  • @navarajshrestha7946
    @navarajshrestha7946 Před 4 lety +9

    क्या मजा आयो,धन्यवाद पत्रकार ज्यू लाई

  • @paritoshkoirala8181
    @paritoshkoirala8181 Před 5 měsíci

    सकारात्मक शक्ति ( हाम्रा छाेरा, बुहारी, नाति, नातिनीहरु हाम्रै वरिपरि हुन्छन👏👏

  • @narendramanandhar7012
    @narendramanandhar7012 Před 4 lety +2

    आशा भरोसा जगाउनु भयो देशको भविष्य प्रति यस सम्वादको माध्यम बाट 🙏🙏🙏

  • @surajgurung4797
    @surajgurung4797 Před 4 lety +8

    Dr Surya Raj jasto bekti Nepal le पाउनु नै भाग्यमानी हो । उहाँको विचार विश्लेषण तर्क हरेक कुरा मा कुराको को एकदम राम्रो र अर्थ पूर्ण हुन्छ उहाँ जस्तो वेक्ती लाई राज्य ले भरपूर प्रयो ग गर्न पर्दछ। । तपाइँ जस्तो बेकती नीति निर्माण मा पनि हुन जरुरी छ ।हाम्रो देश को चोर नेता भरष्ट नेता हरु को k कुरा गर्नु

  • @DBPun-ww1nu
    @DBPun-ww1nu Před 4 lety +3

    यहाँ जस्ता हरेक विषयका विविध प्राज्ञिक व्यक्तित्वहरुको भरपुर सदुपयोग राष्ट्रले गर्नु सक्ने हो भने समृद्धि र विकासले तीब्र गति लिन सक्ने थियोे !!

  • @ramsharandulal827
    @ramsharandulal827 Před 4 lety +2

    वाहाँका जति कुरा सुने पनि कहिले कान थाक्दैन । वहाँले भने जसरी हम्रो देशको हरेक प्रणालीहरु कहिले बाट चल्लान र मेरो देश शुभिदा संपन्न होला? सधै जिज्ञासा नै रहने भयो ।

  • @chakrathapa7894
    @chakrathapa7894 Před 4 lety +4

    उहाँको कुरा सुन्नलाई म विशेष समय नै छुट्याउँछु, अरु कसैको कुरा सुन्नु पर्यो भने 10,15 चोटी time हेर्छु अनि कहिलेकाहीँ skip पनि गर्छु तर उहाँको कुरा सुनिरहँदा एक घण्टा समय बितेको पत्तै हुँदैन।

  • @m81ak4
    @m81ak4 Před 4 lety +8

    देशले यतिको मान्छे लाई नपत्याउनु नै भ्रष्टाचारीलाई प्रसय दिनु हो,
    बुझ भोटरहरू

  • @missmasschannel1880
    @missmasschannel1880 Před 4 lety +4

    आदर्श ब्याक्तित्व 😍😍

  • @yamthapa60
    @yamthapa60 Před 4 lety

    Dr. Surya Raj Acharya जि को अन्तर्वाता अझै 2/3 घन्टा लामो भैदियपनि हेरिरहु सुनिरहु लाग्ने 🙏

  • @sakargajurel
    @sakargajurel Před 4 lety +11

    वाह, क्या गज्जबको संवाद।।।

  • @Kshitij786
    @Kshitij786 Před 4 lety +1

    मलाई लास्टै मन पर्ने व्यक्ती हुनुहुन्छ। मैले उहाँको २/३ टा अन्तर्वार्ता हेर्ने बित्तिकै भनेको वाक्य हो।

  • @rammishra3873
    @rammishra3873 Před 4 lety

    टिकारामजी र प्राज्ञ डा सुर्यराज सर बिच भएकाे ज्ञान र अनुभवकाे ज्याेतिर्मय संवादबाट राेचक अनुभूति गर्न पाईयाे । डा सावकाे ज्ञान र अनुभव खेर नजाअाेस, राज्यले भरपुर सदुपयाेग गराेस् ।

  • @yageakarki3109
    @yageakarki3109 Před 4 lety +3

    Great vision & positive thinking salute Dr sap👏👏👏

  • @dilipthakuri2431
    @dilipthakuri2431 Před 4 lety +1

    The best thing about the interviewer is that he gives the interviewee enough time to express his/her thought.

  • @upendrakhanal2359
    @upendrakhanal2359 Před 4 lety +1

    पूनः अर्को कार्यक्रमको प्रतिक्षामा !!!

  • @ayushparajuli1330
    @ayushparajuli1330 Před 4 lety +13

    नतमस्तक छु सुर्यराज सरको बिचार प्रती

  • @Hemanta1991
    @Hemanta1991 Před 4 lety +8

    Never seen this aspect of his personality. Inspired and hopeful!!!

  • @sandeshkc2764
    @sandeshkc2764 Před 4 lety +9

    देश चलाउन तपाइको योग्यता पुगेन डा. साब किन भने तपाईं हत्या हिंसा नगरी किन आउनु भयो बरु ८ कक्षा किन पास नहोस आन्दोलनको नाम मा घाटि काटेर होस या युद्धको नाममा निर्दोस जन्ताको रगतमा होलि खेलेर आउनु पर्थ्यो

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista Před 3 lety

      Hiler, Churchill, Franklin D Roosvelt, Neharu, Mao etc were not great Scholar ? ? ?

  • @kamkalpoudel2606
    @kamkalpoudel2606 Před 4 lety +1

    धेरै राम्रो कार्यक्रम सुन्न पाईयो

  • @surajadhikari2640
    @surajadhikari2640 Před 4 lety +2

    जब मान्छेले आफुले आफ्नो बलबुता मेहनत बाट खान लाउन बस्न लाई एउटा घर पढ्न पढाउन सक्ने क्षेमता र बिरामी हुदा उपचार खर्च आफ्नै कमाइ बाट गर्न सक्ने हैसियत बनाउछ र उमेर अलि पाको भै सक्दा अनि उ ढुक्क हुन्छ र अलिकती उदार हुने कोसिस गर्छ । लोभलालच बाट अलि माथी उठ्छ । त्यसकै उदाहरण हुन डा. आचार्य ।

  • @dhankunwor3905
    @dhankunwor3905 Před 4 lety

    डा.आचार्य प्रति सम्मान छ।सरको योग्यताको कदर गर्दै अबका दिनमा उहाँबाट देशले के प्राप्त गर्न सक्छ?देश बनाउन उहाँको अबको योगदान के?देश बनाउनका लागि अब ठाउँ खोज्ने कि फिल्डमा front line मा आउनु पर्यो।

  • @khemangurung8444
    @khemangurung8444 Před 4 lety +1

    Salute cha hajurharu dubai janalai very good interviw.

  • @baelpatra
    @baelpatra Před 4 lety +2

    Inspiring conversation. One can deny his logic, but should respect the clarity of thoughts and notions!

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Před 4 lety

    Always happy to hear scientific and academic analysis of Prof. Dr. Surya Raj Acharya Jee. Nepal is losing each and every moment to utilize the expertise of Dr. Acharya Jee for the development of country. Hope one day country will definitely recognize him. Looking forward to seeing and hearing more analysis, and thanks for disseminating and educating Nepalese people........Thanks......

  • @mespangrai5240
    @mespangrai5240 Před 4 lety +9

    It was wise decision of Dr Acharya to leave Mr Rabindra Mishra

  • @ashokbhandari3005
    @ashokbhandari3005 Před 4 lety

    केपी ओली प्रधानमन्त्रि हुने देशमा
    इश्वर गोकुल विशिष्ट प्रतिभा भनिने देशमा
    डा सुर्य राजको के काम .. ..

  • @km_gaire
    @km_gaire Před 3 lety +1

    Love u

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 Před 4 lety +1

    सही अर्थमा विश्लेषण गरिएको रहेछ धन्यबाद।
    यो संविधान र व्यवस्थापनबाट मुलुकमा विकास संभव छैन। सबैलाई चेतना भया। किनभने ७० प्रतिशत सामान्य खर्च र ३०/ विकास खर्चले कसरी विकास हुन्छ?

  • @PlanarographicsContent

    Love your intellectualliaty sir and vision sir as i am also a civil engineer working in some rural area of Nepal for infrastructure development.

  • @yakthungsvloghangfora3282

    उहाँ नेपाल का प्रज्ञिकहरुमध्ये नै प्रागिक क्षमतावान दक्षतावान मात्र होइन मलाई किन हो किन dr आचार्य निकै इमानदार व्यक्ति वेल डिसिपिलिन्ड मनमा स्पष्टता छ जस्तो लाग्छ समाज राजनीतिक ब्यबस्था चलाउन यतिको मिनिमम चरित्र चाही हुनुपर्ने हो ।
    तर नेपालको कर्मचारीतन्त्र र राजनीतिक क्षेत्रमा यस्तो प्रबृति गुण भएको ब्यक्तिलाई टिक्न सहज छैन यधपि डा. साबहरुले ( यतिको सरलता स्पष्टता ब्यक्तित्व) यो फोहोरको डङ्गुरलाई सफा गर्नु नै पर्थ्यो निकै आशा थियो तर जीवनको उत्तरार्द्धमा पुगेर हो की ठ्याक्कै बीचैमा छोडेर जानु ( भाग्नु) भो हुन त परिवार चलाउन जस्तो राजनीतिक दल चलाउन सजिलो छैन अझ देश चलाउन त्यो भन्दा उपल्लो जहाँ सबै बर्ग नश्ल पेशा धर्म जातजातिको उमेरको भावना सेन्टिमेन्टलाई स्पेस दिएर मिश्रित भिडलाई नेतृत्व मा निरन्तरता दिनु फलामको चिउरा चपाउनु उस्तै हो।
    जे होस देशसमाजले केही महत्वपूर्ण कुरा हरू दिनलिन सकोस शुभकामना!

  • @PokhrelGopal
    @PokhrelGopal Před 4 lety +16

    ठूलो प्रसंसक।
    कुनै अन्तर्वार्ता छुटाउदिन उहाँको।

  • @sandeshkc2764
    @sandeshkc2764 Před 4 lety +3

    तपाइँ जस्तो बिज्ञलाई चिन्न सक्ने नेपाली जनताको औकात छैन डा.साब ,नेताले मिठा मिठा सपना देखाइ दिन्छन नेपालीहरु त्यहि सपना देखे बापत आफ्नु खुन पसिना बेचेर हात्ती छापे हरुलाइ राजसी जीवन शैली र महलमा बसाउने महान जनता हरुलाइ पनि सल्युट गर्नै पर्छ

  • @drshakyasunil3964
    @drshakyasunil3964 Před 4 lety

    Very Inspirational .Feel fortunate to listen to Sir!

  • @birenlamaalwayz
    @birenlamaalwayz Před 4 lety +1

    डा.साब दिल तोडदिनु भयो आज।मुमाराम सरको कुराले राहत मिलेको थियो।अन्तरविरोघ भए आपसमा मिलाउनु पर्ने थियो। किनारमा बसेर गहिराइ गन्न सकिन्न होला जस्तो लाग्यो।देश को उत्थान गर्न निर्णायक तहमा तपाईको आवश्यकता थियो आधाबाटो मा नछोड्नुहोला।

  • @Tikapoudel
    @Tikapoudel Před 4 lety

    सुर्य सरलाइ शुभकामना। आशा छ वहालाई मौका दिएको हेर्न प्रतिक्षारत छौ।

  • @shivaneupane8726
    @shivaneupane8726 Před 4 lety

    I follow you since the stating stage. you have great vision to develop our nation. God luck sir and huge respect🙏🙏🙏🙏🙏

  • @amritparazuli3478
    @amritparazuli3478 Před 4 lety

    Very intellectual and logical Conversation! Massive Respect for you Surya Sir🙏🙏

  • @freeeuro8329
    @freeeuro8329 Před 4 lety +3

    watching from portugal i love the programme

  • @sujanmishra6385
    @sujanmishra6385 Před 4 lety +1

    साच्चै फराकिलो अन्तरवार्ता , जीवन र जगत का विभिन्न कुरा सिक्नपाइयो।

  • @sanjog3479
    @sanjog3479 Před 4 lety

    एकदम सहि व्यक्तित्व, राम्रो संवाद।।

  • @shivashrestha9010
    @shivashrestha9010 Před 4 lety +3

    डा आचार्य असल व्यक्तित्व हुन ।साझा माटोमा 100% बिलाउछ र मिश्रले fm खोलेर बस्ने दिन आउँछ।

  • @bikashthapa552
    @bikashthapa552 Před 4 lety

    what a inspiration to all nepalese youth feel like a interview finish within a blink of time. Being a youth and want to do something for nepal we should follow the person like dr surya sir who spread positive hope and a positive vibes for all the country youth. well done tikaram sir hope you bring the person like him and the level of analysis you did through the question is great. jaya rastra jaya matribhumi

  • @rishikhanal9084
    @rishikhanal9084 Před 4 lety +1

    नेपालमा विद्वानहरु छन्,खै तिनका उपयोग गरेका र सब भुइँ फुट्टाको मात्र रजगज छ !

  • @bishaltimsina8316
    @bishaltimsina8316 Před 4 lety +2

    U r great dr. Sab.

  • @rosegulab84SRP
    @rosegulab84SRP Před 4 lety +2

    I am big fan of you sir surya raj sir

  • @sunilbasnet2572
    @sunilbasnet2572 Před 4 lety +2

    TIKA RAM yatri ji ko हात के भाको हो get well soon यात्री जी

  • @bhurteld9
    @bhurteld9 Před 4 lety +6

    काठमाडौ 2 का जनता ले माकुने लाई भोट दिएको मा पछुतो गरेकी नाइ

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety

      के गर्लान खै अलि अलि सरम भएको भा त मत दिन्थे केरे पहिला
      म सङ्ग जोडीएर मेरो च्यानल सस्क्राइब गर्नु न है

  • @rupeshbaniya520
    @rupeshbaniya520 Před 4 lety +1

    Huge respect to this amazing personality

  • @ThePurna58
    @ThePurna58 Před 4 lety

    अब ब्लग सुरु गर्नुहुन सुर्य राज आचार्य सरलाई अनुरोध गर्दछु

  • @kalyanbista3933
    @kalyanbista3933 Před 4 lety +1

    You are great sir........

  • @anilrimal553
    @anilrimal553 Před 4 lety +1

    Very inspirational

  • @ranjitthapa4650
    @ranjitthapa4650 Před 4 lety

    👏👏👏 Dr. surya high confidence level and awesome interview

  • @grpnepal
    @grpnepal Před 2 lety

    टीका राम यात्री सर दाहीने हातमा अलि असहज महसुस भएको देखिन्छ त खासमा के भएको हो !? finally, Get well soon. अनि एउटा कुरा टिकाराम सर अर्को पल्ट कुनै दिन विशेष तयारी गर्न लगाएर समता स्कुलका सन्चालक उत्तम सन्जेललाई ल्याउन सक्नु हुन्छ?!

  • @bikashshrestha553
    @bikashshrestha553 Před 4 lety +1

    राम्रो सम्वाद

  • @YoYo-yh1cj
    @YoYo-yh1cj Před 4 lety

    Yasto manche desha laai chahiyeko cha. We proud of you

  • @ganeshkarki3482
    @ganeshkarki3482 Před 3 lety

    Big fan of dr..sab 🙏

  • @raajdhruba6731
    @raajdhruba6731 Před 4 lety

    नेपाल र नेपालीको लागि चाहिने ब्यत्ती , राज्यले चिन्न नसकेको

  • @ramroneil3719
    @ramroneil3719 Před 4 lety

    This episode is the best episode ever I watched with Tika Sir & Surya Sir🙏🙏 plz whoever has good relationships with KP oli plz convey msg him to watch this episode for change our nation

  • @prashantmahato6432
    @prashantmahato6432 Před 4 lety

    Inspiring conversation

  • @bimalrana3734
    @bimalrana3734 Před 4 lety +1

    If we implement his skills , knowledge, education .....no more politics such specialist right man right place so we improve our society

  • @newhyeserart6226
    @newhyeserart6226 Před 4 lety

    Very respect to Dr.sab and what a great program AP1

  • @pawankdka5681
    @pawankdka5681 Před 4 lety +2

    Desh lai dherai maya garne manxe

  • @kapilaryal1113
    @kapilaryal1113 Před 4 lety

    उदाहरणीय सोच र अनुभव भएको मान्छेले उदाहरणीय काम गरेको पनि देख्न पाइयोस। 🙏

  • @thamugrg763
    @thamugrg763 Před 4 lety +8

    डा.साव को ज्ञान दक्षता सिप कहिले र कसरी हाम्रो देसले प्रयोग गर्न पाउलन? बडो रोचक लाग्यो बहस

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety

      अगाडि बड्न दिदैनन हजुर यहाका दलाल हरु ले

    • @Sangharsha2020
      @Sangharsha2020 Před 4 lety

      मेरो च्यानलमा जोडिनुस न है

  • @arjunkumarthapamagar6496
    @arjunkumarthapamagar6496 Před 4 lety +1

    Dr.sab ko jaya hos😊

  • @ratnagurung9256
    @ratnagurung9256 Před 4 lety +2

    Wow

  • @kamalpaudel8082
    @kamalpaudel8082 Před 4 lety

    Inspirational interview. Dr. Prem Nath Maskey lai ni ekchoti Hajur ko interview ma lyaunu pryo.

  • @Sangharsha2020
    @Sangharsha2020 Před 4 lety

    नमस्कार सुर्यराज सर अनि टिकाराम दाजु

  • @bhuwanshrestha3417
    @bhuwanshrestha3417 Před 3 lety

    Such great personalities would like to selute you sir.

  • @daminivaidya1163
    @daminivaidya1163 Před 4 lety

    Shaleen ra mahatwapurna prastuti. Dubae lae naman.

  • @jomapiku2698
    @jomapiku2698 Před 4 lety +1

    I saluate you Dr. Surya Raj.

  • @ada-di2tz
    @ada-di2tz Před 4 lety

    great analyzer,great person

  • @adhikaribp2257
    @adhikaribp2257 Před 4 lety

    powerfull ....

  • @prabeshbaral1282
    @prabeshbaral1282 Před 4 lety +3

    प्रधान मंत्री को कुरा काटेर fast track को समझौता गर्ने मंत्री नेपाली कांग्रेसका बिमलेन्द्र निधि हैनन र.??

  • @sumitkunwar7480
    @sumitkunwar7480 Před 4 lety

    मज्जा आयो।

  • @kulkarki4029
    @kulkarki4029 Před 4 lety +2

    The government should dare to utilize his vision for infrastructural development.

  • @jivansatyal4682
    @jivansatyal4682 Před 4 lety

    Excellent...