Video není dostupné.
Omlouváme se.

भारतले कब्जा गर्नुअघिको कालापानीको कहानी || KALAPANI || TAMASOMA JYOTIRGAMAYA || AP1HD

Sdílet
Vložit
  • čas přidán 10. 11. 2019
  • भारतले कब्जा गर्नुअघिको कालापानीको कहानी ।
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: भैरव रिसाल- अग्रज पत्रकार
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Rajin Magar
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Navaraj Adhikari
    Janardan Khatiwada
    Santosh K.C
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #Kalapani #NepalBorder #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 106

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Před 4 lety +15

    भैरब रिसाल ज्युको मुखाराबिन्दु बाट नेपाल को प्राचीन एतिहासिक सत्यतथ्य कुराहरु सुन्न पाउदा अति नै खुशी लाग्यो , टीका राम यात्री सरलाइ मुरी मुरी धन्यवाद !

  • @jeevankhadka4745
    @jeevankhadka4745 Před 4 lety

    अन्तर्वाता साह्रै मन पर्‍यो, ईतिहासको एउटा महत्वपूर्ण पन्ना पढेको जस्तै लाग्यो ।

  • @onlineearningnepal4057
    @onlineearningnepal4057 Před 4 lety +6

    कति मिजासिलो आदरणीय व्याक्तित्व
    हाम्रो जिउदो इतिहास
    सलाम तपाई लाई अनि
    दिर्घायुको कामना

  • @surajmagar9162
    @surajmagar9162 Před 4 lety +13

    भुमि फिर्ता लेउनै पर्क्ष
    जै नेपाल 🙏🇳🇵🇳🇵🇳🇵✊️

  • @sarvochchaadhikari4912
    @sarvochchaadhikari4912 Před 4 lety +6

    कति मिठा शब्दहरू सँग रमण !
    म प्रभावित छु शब्दप्रेमी टिकाराम जी!

  • @shresthapushpakumar496

    दिर्घ आयुको कामना होस्

  • @kiranchapagaikiranchapagai4300

    सारै राम्रो वसाई ।फेरि फेरि यस्तै राम्रो संबाद शुन्न पाईयोस।भैरव रिसालका निवन्ध पढेको थिए पहिल्यै आज देख्न पाईयो।

  • @criston5199
    @criston5199 Před 4 lety +23

    legendary history of nepal..
    Hats of...
    ur blessed us.

  • @adhikarchaudhary9403
    @adhikarchaudhary9403 Před 4 lety

    टिकाराम सर बाट आज का पत्रकार हरु ले धेरै नै सिक्नु पर्ने देखिन्छ ,उहाको सालिनता अनि ब्यक्तित्व बडो गज्जबको लाग्छ।आज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेरेको छु।

  • @shailleey
    @shailleey Před 4 lety

    गजव छ । प्राचीन एतिहासिक सत्यतथ्य कुराहरु सुन्न पाउदा अति नै खुशी लाग्यो । इतिहास खाेजका लागि सान्दर्भिक छ ।

  • @tankaprasadacharya7968
    @tankaprasadacharya7968 Před 4 lety +4

    अग्रज पत्रकार ऐतिहासिक व्यक्तित्व भैरव रिसाल ज्युका कुरा सुन्दा मनै आनन्दित भयो,वाहाँका यस्ता ऐतिहासिक कुरा सुन्ने अवसर अझै हामीलाई प्राप्त भै रहोस चिरायु को कामना, यात्री जी लाई धेरै धन्यवाद।

  • @syadabrai4631
    @syadabrai4631 Před 4 lety +2

    भैरब रिसाल सरको कूरा आधिकारीक प्रमाण छ र नेपाल सरकारले चाडै ठोस निणय गरियोस !

  • @lrbhatta3590
    @lrbhatta3590 Před 4 lety

    आनन्द आयो अन्तरबार्ता सुनेर तथ्री सत्य सुनेर।।

  • @aayashayakhatiwada9596

    सिङ्गो इतिहासको जीवित प्रतिनिधिपात्र भैरभ रिसालको यो उमेरको यस्तो तीक्ष्ण सम्झनाशक्त्ति प्रति नमन!!
    आज लिम्पियाधुरा यति संबेदनसिल हुन्छ भन्ने आकलन मात्र भएको भए म हरेक थोक आफै राख्ने थिए हातले सारेर राख्ने थिए... सलाम रिसाल सरलाई!! मिति र व्यक्ति र ठाउँको नाम सम्झना चै लाजवाव!!

  • @shivabaniya1204
    @shivabaniya1204 Před 4 lety +1

    सन्सदिय ब्यबस्थामा पहिलोपल्ट भोट दियका ब्याक्तित्व । सम्मान छ रिसाल जिउलाइ।

  • @bishnupokhrel8549
    @bishnupokhrel8549 Před 4 lety +1

    Ekdam majja lagyo..

  • @pravhatdip28
    @pravhatdip28 Před 4 lety

    अन्तर आत्म बाट लाखौं लाख सलाम छ बुबा भैरव, हजुरलाई।। नाम लिए माफ गर्नु होला, किन कि हजुर जस्तो सानो पोस्टमा रहेर पनि यति धेरै ज्ञान यति धेरै देसभक्ति यति धेरै देशको चिन्ता सरकारी कर्मचारी मा विरलै पाइन्छ।। हजुरको अन्तरवार्ता जति हेर्यो त्यति हरु हेरुँ लाग्ने।।। फेरी पनि अन्तर आत्म बाट लाखौं लाख सलाम हजुरलाई।।
    हरेक नेपाली ले एकपटक हेर्नै पर्छ, यो अन्तरवार्ता, किनकि उहाँ एउटा ज्यूँदो इतिहास हो हाम्रो कालापानी लिपुलेख, लिम्पियाधुरा मा गएर एउटा कर्मचारीको रूपमा नागरिकलाई सेवा दिएका।।

  • @Chintak414
    @Chintak414 Před 4 lety

    यत्तिका प्रमाण हुँदा पनि राज्य मौन छ।सलाम छ रिमाल ज्यु

  • @toyanathchaulagain9649

    जिउदो इतिहास ।

  • @dineshsilwal84
    @dineshsilwal84 Před 4 lety +2

    अग्रज पत्रकार भैरव रिसाल बा को अन्तरबार्ता एकदमै चखिलो लाग्यो।हाम्रो सिमा मित्र रास्ट्रहरुले हाम्रै कमजोरी का कारण मिच्दा रहेछन भन्ने कुराको बोध भयो।

  • @birkhaswar3472
    @birkhaswar3472 Před 29 dny

    दिन फेरिया मन फेरिनछ गराे यके चाेटि लिपिया धुरा काला पानिकाृ लागि जे गनुपछ ततकाल गनुपछ पछि अाफनाृ भुमि काृ नेपाली काे सिमा मा त माया लागछ यकातिर छ भनृ अरकाृ तफ भारत लाई माया लागछ तेसेले माेके मा कुटनितिक बा जे गनुपछ गरि हनलनुपछ भारत सग डर ठयापप छेन हामा, मित्र रासट त 114 देस ले राजा बिरेनद, ले शानति क्षत्र घाेसित गरियाेस भनी राखि बमसेकाे मा भारतले नाे भनयाे चिन सरकार सग सर सललाह गरे र शानति क्षत्र घाेसित गरियनेस भनी राखि बकसेकाे प,सताब मा 114 देसले समर थन गनु भयकाे छ भारत चाहननछ भने युदद गरेपनि हामिले भारत लाई लखेटछाे म त ढुकक छु

  • @omprasadthapa8600
    @omprasadthapa8600 Před 4 lety

    अघिल्ला पुस्ताहरू सार्है मार्मिक, स्पस्ट र कपटरहित, बहादुर थिए, भनेर हरेक पुस्ताले समझने छन।

  • @miss.__.monika5703
    @miss.__.monika5703 Před 4 lety +1

    Brilliant Interview and god bless both of u sir...

  • @meghrajadhikari2147
    @meghrajadhikari2147 Před 4 lety

    राम्रो अन्तरवार्ता !

  • @SSO622
    @SSO622 Před 4 lety

    धेरै खुसी लाग्यो।पुरानो नेपालको
    बारेमा राम्रो सँग बताईदिनु भयो।

  • @narayansubedinps5978
    @narayansubedinps5978 Před 4 lety

    पुरानो कुरा सुन्नु को मजा नै बेग्लै हुन्छ

  • @rajuthapa6560
    @rajuthapa6560 Před 4 lety +1

    living history of Nepal.

  • @jee-m2n
    @jee-m2n Před 4 lety

    भैरव रिसाल ज्यूलाई प्रणाम ।

  • @breeze8908
    @breeze8908 Před 4 lety +1

    त्यो बेला को लिम्पुयाधिरा को जनगणना को अभिलेख ,त्यो बेला का मतदान नमावली सायद यिनै गणतन्तत्रे चोर नेता हरु ले जानी जानी लुकाए या नस्ट पारेका हुनु पर्छ। यिनेर ले बेचेरै खाको हो, यो अब हर हालत मा फिर्ता हुदैन।

  • @dikshyagurung7422
    @dikshyagurung7422 Před 4 lety +1

    Long live and salute!

  • @birkhaswar3472
    @birkhaswar3472 Před 29 dny

    केपि वलि त मानव ने हेन महा भारत काे सकसनि काे राेल खेलछ बदमाि हाे यसकाे बिसवास नु भने काे बेकुपलर नेपाली ले मात्र हाेसकुनि काे खेल खेलछ बुझने लाई याे कुरा गेराेछ नबुझने लाई घर छेउ मे पेराे छ भित्र भित्र भारतकाृ काम गने बाहिर रासट बादि काे हेसियत देखाउने पूरा शकुनि खेलखेलछ याम सिसि पासगरदा देखनु भयनकाङेस र माअाेबादि काृ प,चनडले पास गरे भनने देखायाे तयाे केपि सहित 80 सिट य माले थियाे तर पछि राति याम सिसि मा हसता क्षर गरेकाे छ हेरे हुनछ यसताे शकुनि हाे

  • @parbathg.1607
    @parbathg.1607 Před 4 lety +1

    Sarai ramro program xa yo bajeko ayu 150 barsa bhanda badi bachun yo karyekramko pragati ayu pani lamo Kal samma ra hos

  • @marrinetravel5232
    @marrinetravel5232 Před 4 lety

    बुढापाका हरुको कुरा सुन्न अतीनै आनन्द लाग्छ

  • @bharatpokharel3641
    @bharatpokharel3641 Před 4 lety

    जय देश

  • @sathinepal2
    @sathinepal2 Před 4 lety

    Dherai ramailo lagyo purano nepal ani naya nepal ko kurakani

  • @vikramthapa8209
    @vikramthapa8209 Před 4 lety +1

    Tikaram sir ! Prastuti nikai ramro chh tara yeuta room kai background ramro hunthyoo holaa ...yesaree animated room ali fancy ani cheap dekhiyoo mero bujhai maa

  • @dsbohara4331
    @dsbohara4331 Před 4 lety

    kya gajab interview. God Bless You Bajeee

  • @dhanbist6121
    @dhanbist6121 Před 4 lety

    great gest

  • @Hemeshika
    @Hemeshika Před 4 lety

    दीर्घ आयु को कामना छ

  • @surentamang9962
    @surentamang9962 Před 4 lety

    May you live more years hajurbuwa.

  • @arjunkumarprofessionalchef9849

    Good keep it up

  • @ramchandrajoshi2435
    @ramchandrajoshi2435 Před 4 lety

    Kati ramro interview

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Před 4 lety

    Living history and Legendary person of Nepal Mr. Bhairaw Risal Jee. This historic issue must be solved before disappearing this type of living facts......

  • @rajivkaji
    @rajivkaji Před 4 lety

    God bless you.

  • @nawarajsubedi9678
    @nawarajsubedi9678 Před 4 lety

    नेपाली कर्माचारी नेतृत्व हुन या राजनीति नेतृत्व-हरुले नै चाहे पद होस या सत्ताप्राप्ती स्वर्थका लागि सम्पुर्ण आधिकारिक पुराना दस्तावेजहरु साटासाट गरिसकेका रहेछन र नै अहिले खोज्दा भेटिन्दैन

  • @qwtwyawywtgs8527
    @qwtwyawywtgs8527 Před 4 lety

    Ramailo lagyo hjr ko kura sunda❤❤❤❤❤

  • @birkhaswar3472
    @birkhaswar3472 Před 29 dny

    1961 मा चिन र भारत काे युदद हुदा भारतले चिन सग हारेपछि 19 टाेलि स्ना भारत का तेसे लिपिया धुरा काला पानी बाट तेसे लिपिया धुरा काला पानिबाट फरके र अायाे 18 टाेलि सेना भारत तफ गयाे यक टाेलि सेना सियाइ डिकाे र,पमा लिपिया भरधुरा काला पानी मा रनखज पाउभनि भारत सरकारले राजा त्रि भुबन सग बिनति चडाय पछि केही समय समम काे लनगि यक टाेलि सेना चिन काे बाटाे यसृकाट हुदा हनमि लाई चिनले घरन समछ सरकार चिन सग हामिले हारयने तेसेले सिअाइ डिकाे र,पमा क राखन पाउ सरकार भने पछि छिमेकि देस हाे केही समयकाे लागि भनछ हामिलेपनि केही समय काे लागि यक टाेलि सेना राखन दिनुपछ भनी राजाले कागज गरायकाे भय कसेले केही गन सकने थियन पछि अनयर हामाे हाे भनन लागयाे भारत सरकार डाका हने पहिला मागने पछि हामाेभनजे डाकाले मात्र यसताे काम गछ

  • @babusapkota2391
    @babusapkota2391 Před 4 lety

    Tika dai hajur lai naman cha hai kasto ramro kura uha ko 18 sal ma jana ganaa garda uhako umar kati raicha

  • @rajandhakal555
    @rajandhakal555 Před 4 lety +1

    अहिले पनि कालापानी हाम्रै हो कब्जा नभनम न हजुर उस्को भएको छैन र हुँदैन पनि शिर्षक के राख्नु भएको कालापानी पहिला हाम्रो हो अहिले हैन जस्तो ? यहाँ यस्ता हाम्रा सपूत हरु जिबितै छन् ।

    • @maxmaxie1328
      @maxmaxie1328 Před 4 lety

      सेना त् उसको बसेको छ नी त्। त्यस लाई के भन्ने।

  • @deepakbhusal8024
    @deepakbhusal8024 Před 4 lety

    नेपाल सरकारले पनि त आफ्नो देश का सिमा सुरक्षा मा चनाखो न हुनु वा सिमा नजिक नेपाली सुरक्षाकर्मी हरु को उपस्थित न हुनु वा सिमा हरु को नियमित रेख देख न हुनु !

  • @Travel_Lover3
    @Travel_Lover3 Před 4 lety +1

    Tika sir, its not from 1968 A.D. its 1968 B.S. the census has been started.
    Its very shamefulness of our government to just remain witness and take no concrete initiation against this naked interferance and expansionism in our country from India.

  • @pravhatdip28
    @pravhatdip28 Před 4 lety +1

    GO BACK INDIA..भारतीय विस्तारवाद मुर्दाबाद..
    INDIA RETURN OUR LAND AND STOP ENCROACHMENT..
    संख्या क्षेत्र आर्थिक रूपमा सानो छौँ होला हाम्रो देश नेपाल अनि हामी नेपाली नागरिकहरु। तर सार्वभौम राष्ट्र हो हाम्रो देश नेपाल। विश्व मानचित्रमा सगरमाथा जस्तो सिर ठाडो गरी उभिएको हाम्रो देश नेपाल क्षेत्रफलको हिसाबले हाम्रो देश अरु देश भन्दा सानो होला अर्थ तन्त्रको रूपमा गरीब हौंला हामी, तर सम्प्रभुताको दृष्टिकोणले हाम्रो देश पनि अरूको जस्तै बराबर मै पर्छ बराबर मानसम्मान इज्जत छ विश्वमा हाम्रो देशको पनि।। हे लोवि दरिद्र बिस्तारबादी भारत हाम्रो देश भन्दा धेरै गुणा बढी ठूलो देश धनी देश छ तिमीहरूको र पनि किन हाम्रो सानो गरीब देशको सीमा मिची रहेको छौ.??? कति पनि लाज नलाग्दो रहेछ तिमीहरूलाई, किन हामीलाई राम्रो भएको हामीले राम्रो गरेको देख्न सक्दैनौं तिमीहरू ??? आखिर के बिगारेको छौँ र हामीले तिमीहरूको ???।। उल्टै हाम्रा हजारौं युवा नेपाली वीर गोर्खाली जवानहरुले आफ्नो जीवन थाती राखेर तिम्रो देशको रक्षा गरिरहेका छन्।। अलि कति लाज सर्म गर साठी वर्ष भन्दा बढी भयो कालापानी नालापानी अतिक्रमण गरी सन्धि मिचेर आफ्ना सिपाही राखेका छौ, जुन किसिमको बेहोरा जुन किसिमको व्यबहार देखाइरहेका छौ तिमीहरूले यो सय मा सय प्रतिशत तिमीहरूको दादागिरी दरिद्रता अनि लोभीपनको जोलन्त उदारहण हो।।।
    GO BACK INDIA. भारतीय विस्तावाद मुर्दाबाद।।।
    जय मातृभूमि, जय स्वाभिमान।।

  • @sutra1912
    @sutra1912 Před 4 lety

    उहाँको जोस जागर र अनुभवको कदर गर्दछु।
    मात्रिका कोइराला र राजा महेन्द्रको कुरा आउदा, मात्रिका कोइराला प्रति कुनै प्रतिक्रिया नजनाएको र राजा महेन्द्र प्रति अलि प्रतिसोधात्मक भएको जस्तो लाग्यो।

  • @kshitij_ts
    @kshitij_ts Před 4 lety +1

    कति रोचक छन पुराना कुरा । 😃😄
    रौतहटको हाम्रो गाउँमा पनि २०६३ साल सम्म गाविस भरिमा एउटा मात्र ल्याण्डलाईन फोन थियो । अनि मान्छेहरुको फोन आउँदा बोलाउन मान्छे आउथे र बोलाई दिए बापत ५, १० रुपैयाँ दिनु पर्थ्यो।

  • @purushottampanta835
    @purushottampanta835 Před 4 lety +4

    90 barxa ma pani उत्तिकै ससक्त भैरब रिसाल

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety +2

    Our Legendary person Bhairaw Risalji.

  • @revatibkbk7323
    @revatibkbk7323 Před 4 lety

    ❤️

  • @dhkdp6627
    @dhkdp6627 Před 4 lety

    सेनालाई सलामी गुलामी र मलामी मात्र गर्न प्रयोग नगरौ सीमा रक्षक बनाई राखौ अरु कुरो जति गरेनी काम छैन अब भारत हाम्रो असल छिमेकी हुन सकेन

  • @yubrajrisal8261
    @yubrajrisal8261 Před 4 lety

    Agraz bandhu bhirav Risal jyu pranam.

  • @joshililamani8677
    @joshililamani8677 Před 4 lety

    Live long again

  • @bishnukoirala7076
    @bishnukoirala7076 Před 4 lety

    सबै प्रमाण बेचे नेता हरुले

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Před 4 lety

    सय हो अन्तर्राष्ट्रिय युएन सम्म जानु पर्छ नभए विकल्प खोजनु पर्छ ???

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety

    द्वारिकालाल ढुंगेलजीलाई पनि बोलाईयोस ।

  • @ranjitkhadka2244
    @ranjitkhadka2244 Před 4 lety

    तपाइ जस्तो ब्यक्तिले सुनेको, रे जस्तो तर्क राजा महेन्द्र लाइ दोस । फेरि त्येस्तो प्रमान भएको भए भारत ले देखाइ सक्थ्यो।

  • @nirudhakal2747
    @nirudhakal2747 Před 4 lety

    जीउदो ईतीहास

  • @tejendraniure1621
    @tejendraniure1621 Před 4 lety +1

    नेपालका अभिलेखालय को काम चाहिँ के रैछ।कुनै पनि पुरानो कागजात नराख्ने।नाम मात्रै को अभिलेखालय हो?

  • @balramgrg4320
    @balramgrg4320 Před 4 lety

    नेपालका कर्मचारीहरु काम गर्छन् चहिने रेकर्ड राख्दैनन् अनि के काम गर्छन् थाहा छैन अनि कसरी उपलब्धी भयो खै ?

  • @sharmarishi5491
    @sharmarishi5491 Před 4 lety

    हमारी सेना बहादुरी के साथ पिछे हड गय ।रे ।।वा बाजे मजा आइगो

  • @kriparana143
    @kriparana143 Před 4 lety

    hamro jiudo itihas bhairab rasal jiuko dirgauko kam ana gardaxu

  • @tarkrajbhatta8173
    @tarkrajbhatta8173 Před 4 lety

    waiting is over

  • @lamazi9098
    @lamazi9098 Před 4 lety +3

    हाम्रा अग्रज् पत्रकार भैरब रिसाल ज्यु को भनाइ अनुसार यो राजतन्त्र देखी जोडीएको बिषय भएको हुँदा पूर्व राजा ज्ञानेन्द्र शाह बाट पनि थप जानकारी प्रश्ट रुपमा बाहिर ल्याउन सकिन्छ कि ! यो बारेमा उहा सँग पनि अन्तर्वाता लिन सुझाब दिन चाहन्छु ।

  • @anandghima2413
    @anandghima2413 Před 4 lety +2

    बुढा पनि त्यो बेला जागिर मात्रै पकाउन गएका रैछ। जिउँदो मान्छे मरेका अनुहार। मैले अन्तर्वार्ता पुरै हेरेर भनेको हो।

  • @dambarpoudel7681
    @dambarpoudel7681 Před 4 lety

    बहादुरीका साथ पिछे हटगए😆😆😆😆

  • @hariadhikari201
    @hariadhikari201 Před 4 lety

    saarai man chhune

  • @surajparajuli4045
    @surajparajuli4045 Před 4 lety

    Pradhansena pati lai leraunu paryo

  • @monakaspal6031
    @monakaspal6031 Před 4 lety

    tyo janaganana report kasle kaha dabayo ta?

  • @madantiwari5417
    @madantiwari5417 Před 4 lety +1

    Patrakar gatilo xoina... Ramro sanga sunnu parxa ne.. Khub janne sunne thanxa.. Kura ramro sanga.. Sunnu parxa.

    • @shreerajpaudel5168
      @shreerajpaudel5168 Před 4 lety +1

      Haha Do you even have any idea who is Tikaram Yatri? Stop saying such bullshit without knowing a person.

    • @rajugiri9082
      @rajugiri9082 Před 4 lety

      Haha bhai paila ramro sanga study gara. Who is tikaram yatri. Hawa ma na bahakiyou...

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Před 4 lety

    अचम्मित भए नेपाल का पहिले का इतिहास सुन्द ??

  • @sajansan
    @sajansan Před 4 lety

    government ko document nai gaayeb hait . kasto system hola

  • @ashishdhakal4282
    @ashishdhakal4282 Před 4 lety

    Aaijo sata dr ubraj sangrula lai bolaunu hola

  • @thealchemist3750
    @thealchemist3750 Před 4 lety

    🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @ShivShaktee
    @ShivShaktee Před 4 lety

    The 38,000 salaried agents have destroyed the documents like he is enlisting.

  • @maxmaxie1328
    @maxmaxie1328 Před 4 lety +1

    28:03 नालायक नेपाल सरकार ले कुटनीतीक भनेर टालटुल गर्छ।

  • @lalpm1296
    @lalpm1296 Před 4 lety

    India ko baato nagayra Nepal ko bhumi baatai jaane baikalpik purbadhaar banaunu saknu parxa

  • @Thetravel_Nomad
    @Thetravel_Nomad Před 4 lety

    ek barsa kurnu parxa vani kura thik lagena,aba kurni hoina un ma lagi halna parxa yo kura

  • @hikmatbk5638
    @hikmatbk5638 Před 4 lety

    It would be nice if presentator speak less!!

  • @bikasadhikari325
    @bikasadhikari325 Před 4 lety

    raja mahendra le pathayeka renulaal raj bhandari ra vartiya purba rastrapati sarbopalli radha kisan ko pahalma chekpost hateko ho pani vaninxa

  • @nirajanbudhathoki7535
    @nirajanbudhathoki7535 Před 4 lety

    जनगणना सन् १९६८ हैन वि.स. १९६८ हो कि टिकाराम सर

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 4 lety

    ईन्डिया बिरुद्ध युद्द गर्नुको विकल्प छैन ।

  • @narayantiwari4277
    @narayantiwari4277 Před 4 lety +1

    Budaako kuraa saarai man paro gyan Kati dherai....

  • @rabindrarimal2290
    @rabindrarimal2290 Před 4 lety +1

    Indian Army bahaduri ke saath pichhe hatgaye.... Kya satire 😂😂😂😂😂

    • @niravsharma7011
      @niravsharma7011 Před 4 lety +1

      यो सटायर होइन, अल इन्डिया रेडियोले त्यो बेला भनेको कुरा हो।

  • @keyarsinghmalla1152
    @keyarsinghmalla1152 Před 4 lety

    Vumi, firta vanne sabdha hataunu.

  • @prahladkarki8486
    @prahladkarki8486 Před 4 lety

    उहिलेकाे कुरा 🙂🙂

  • @chetshrestha2691
    @chetshrestha2691 Před 4 lety

    १ घण्टा बितिसकेछl थाहानै भएन

  • @Mount_evrest
    @Mount_evrest Před 4 lety

    Tyo sabai lagat jaha thiyo teha ko desh bechuwa le kharani banaide varatiye le bana vanesi ahile ta sarkhar halincha tyo bela..

  • @Thetravel_Nomad
    @Thetravel_Nomad Před 4 lety

    aba ta atti vo , ki waar ki paar ko ladai ladnai parni bela vayana ra? ajai kati bharat ko khutta dhokxas mg neta hru🤬

  • @checkramu
    @checkramu Před 4 lety

    Feri samjhauta bhaner tista kangada bechlan ni kalapani mai chitta bujhaune hola

  • @sushilneupane1630
    @sushilneupane1630 Před 4 lety +1

    yo awsarbadi buda ho.

    • @rajivkaji
      @rajivkaji Před 4 lety

      sushil neupane kasari?????!