PART-1 | पूर्वमुख्यसचिव लिलामणिको 'करिअर'का नालिबेली | Leela Mani Paudyal | Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 3. 05. 2020
  • Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Leela Mani Paudyal, Former Chief Secretary of the Government of Nepal
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet and Rajin Magar
    Music: Raprabin
    Studio Producer: Subash Thapa and Chiranjibi Gautam
    Camera Person
    Navaraj Adhikari
    Gopinath K.C
    Surendra Maskey
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ►Instagram: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #LeelaManiPaudyal #NepalGovernment #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 162

  • @shambhuupreti5859
    @shambhuupreti5859 Před 4 lety +3

    लिलामणी सर बास्तबमै हामि धेरै स्वाभीमानि नेपाली हरुको आदर्श र सम्मानजनक ब्याक्ती एवं निजामती सरकारी कर्मचारीको क्षेत्रमा सफल निडर, भ्रष्टाचार बिरोधी,जुझारु सफल कर्मचारीको रुपमा कार्यकाल पुरा गरी ऐतिहासिक रुपमै सामाजिक क्षेत्र र ब्यबसायीक दक्ष कर्मचारीको नाम राख्न सफल हुनुहुन्छ !
    आफु स्वयम बाग्मती सरसफाई महाअभीयानको सहयात्रीको रुपमा संगै काम गरेको सुखद अनुभवले वाहाको बहुआयामीक ब्यक्तीत्व प्रति उच्च सम्मान र आदर्श को रुपमा लिएकोछु ! वाहाको निबृत जीबनको प्रारम्भिक दिनमा चिनको राजदुत जस्तो गरिमामय जीम्म्बारी निर्भीकतापूर्वक पुरा गरी कार्यकाल पुरा भएको अबस्था हो र सरकारले पुन महत्वपूर्ण जीम्ब्बारी पाउनुहुने आम नेपालीको चाहाना छ ! वाहाको निबृत जीबन स्वस्थ र दीर्घायु को कामना !!

  • @yogendralamichhane3631

    टिकाराम जि तपाईंले निम्त्याउने अतिथि हरु सबै ४० कटेका विद्द्वान मात्र देखेको छु ।जबसम्म सहि मानेमा युवा को आवाज सबै ठाउमा गुन्जिदै न तबसम्म खासै देश अघि लाग्दैन।४०वर्ष भन्दा तलको व्यक्ती विद्वान हुन सक्दैन या आफ्ना कुरा राख्न सक्दैन।देशका समसामयिक राजनीति र सामाजिक आर्थिक अवस्थाको बारेमा सहि मानेमा युवा गनिने हाम्रो मत कसैले सुन्ने कि युट्युब मा भाइरल भएर मज्जाक बन्ने।।टिकाराम सर २०-४० उमेर समूह यो देशमा बहुमत हो हाम्रो बिचार हामी आफैले राख्न पाउनुपर्छ ,यसको मतलब विद्द्वान हरु प्रती कुनै पुर्वाग्रह छैन ,उहाहरुलाइ सम्मान छ।

  • @TravelWithMe-NP
    @TravelWithMe-NP Před 4 lety +10

    Thanks for inviting him...He is good one , Ajkal yeti negativity badeko xa ki video naheri comment ma gali garxan veda haru 😐 !

  • @cjansapkota
    @cjansapkota Před 4 lety +19

    साँच्चै ;
    भन्नै बिर्सिएछ,
    साैरभ खै !?
    खोजाै न ।
    भविष्यको अलिकति दर्शन गर्न ।
    शाैरभले एक किरणको सुचना दिनुहुन्छ अनि बाहिर निस्कदा साँच्चै घाम लागेको हुन्छ ।

  • @kamalregmi7652
    @kamalregmi7652 Před 4 lety +7

    मनपर्ने नै मान्छे हुन्। जति सुनेकाे वहाँकाे बारेमा त्यती चै लागेन । ५ बर्ष मुख्य सचिव हुदा याे कर्मचारीतन्त्र मा सुधार चै के गर्नुभएछ त । सधै उस्तै छ ।

    • @ranjitkhadka3022
      @ranjitkhadka3022 Před 4 lety

      पाँच बर्ष होइन ३ बर्ष हो मुख्यसचिवको कार्यकाल ।

    • @pasapucha
      @pasapucha Před 4 lety

      ३ बर्ष को कार्य विवरण १ घन्टा मा कहाँ पुर्णरूपमा दिन सकिन्न र मिडिया मा बोल्ने पनि ठुलो कला चाहिन्छ , यहाँ गरेको भन्दा बोल्नेको मात्रै काम मानिन्छ

  • @karansingh208
    @karansingh208 Před 4 lety +4

    आज चाहिँ एक घण्टा लाएर हेर्नू मात्रै भयो, हात्ती आयो फुस्सा😀😀😀

  • @sabingautam105
    @sabingautam105 Před 4 lety

    यात्री सर आजलाई धन्यवाद !!
    सिघ्र पौडेल सर को अन्तरबार्ता पाउ ।
    हामीले नेपाल को प्रशासन र प्रशाशक को ज्ञान अनुभव ग्रहण गर्न अबसर पाउ।

  • @madhavkhanal4789
    @madhavkhanal4789 Před 4 lety +7

    मलाई ब्याक्तिगत रुपमा त लीलामणि ज्यु मन पर्ने ब्याक्ती हुनुहुन्छ तर देशको स्थाइ सरकार भनेको कर्मचारी तन्त्र हो तर कर्मचारी तन्त्र भयानक भ्रष्टाचारमा लिप्त छ,के प्रमुख सचीवको हैसियतले भ्रष्टाचार रोक्न सकिदैनथ्यो?

  • @sarugautam6445
    @sarugautam6445 Před 4 lety +1

    Wowowowowo नेपालीको माहानहस्ती हजुर जस्तो सच्चा देशभक्त कमै जन्मेका होलान् शिरझुक्याएर नमन हजुर 🙏🙏🙏 मत हजुर को डाइहाटफेन हो भगबनले सदारक्कक्ष गरुन

  • @aryankarki7900
    @aryankarki7900 Před 3 lety

    सलाम छ पौडेल सर।

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 Před 4 lety

    प्रेरणादायी र अनुकरणीय प्रसङ्ग । जेजे भएपनि यहाँ गफ हाेईन आफ्नाे काम र जिम्मेवारी कुशलता र ईमान्दारीपूर्वक गरे पुग्छ । देश स्वत: समृद्धिकाे यात्रामा अगाडि बढ्छ । प्रा. पिताम्बर शर्मालाई आमन्त्रण गर्ने कुराे थियाे।तपाईले पाेष्ट पनि गर्नुभएकाे थियाे तर निम्त्याईएन । किन हाे ? वहाँकाे पनि सुन्नुपर्याे ।

  • @gantabyaofficials4091
    @gantabyaofficials4091 Před 4 lety +3

    सौरभ लाई पनि ल्याउनु पर्यो अब अर्को भागमा!!! ❤️🙏

  • @ashishchaudhary9965
    @ashishchaudhary9965 Před 4 lety

    मुख्य सचिव भनेर मैले लिलामणि सर लाई मात्र चिन्छु । खुसी लाग्यो ।

  • @saritaadhikari6019
    @saritaadhikari6019 Před 4 lety +25

    टिकाराम सर मुख्य सचिब ठुलाे कि राजदुत ठुलाे यदि मुख्य सचिब ठुलाे भए किन रावदुत हुन मरिहत्ते गर्छन्

    • @poshakthapa679
      @poshakthapa679 Před 4 lety

      Sarita Adhikari kun thulo vanne kuro ta hamilai pani thaha vayena tara auta kura chahi thaha xa mantri thulo ki raajdut thulo vanne maa mantri thulo vanna sakxu tara tehi mantri vai sakeko manxe raajdut hunxa vane mukhya sachib ra raajdut maa kun thulo vanne maa hami na adkiu.

    • @bikashbabukc2546
      @bikashbabukc2546 Před 4 lety +6

      नेपाल राजपत्र अनुसार ....
      मुख्यसचिव: 10 औ स्थानमा
      राजदुत : 13 औ स्थानमा
      बाकी आफै बुज्नुहोला।

    • @rkprime709
      @rkprime709 Před 4 lety +1

      काम ठूलो.... कर्मभन्दा ठूलो अरु के छ र?!
      'पद'लाई ठूलो मानेर बस्नु ठूलो मानक होईन।

    • @shimonrai6369
      @shimonrai6369 Před 4 lety

      maryada ma ambassador vanda 2 step mathi ho chief secretory. tara mahatwa ko dristile rajdut nikai nai sammanit ra bilasi pad ho. tesaile nepal matra navayera biswa mai minister, prime minister haru samet ambassador hune gareko history cha. nepal ko matrika prasad samet rajdut vaka thiye vane haal ko india ko ambassador pani 47 ma law minister hun. tesaile ranking ma ambassador sano dekhiye pani prime minister samet ambassador huna khojchan. ra india,china, usa ko ambassador lai minister ko ranking ma rakhne prastab xa

    • @bikramrai5747
      @bikramrai5747 Před 4 lety +1

      @@bikashbabukc2546 सर यो राजपत्र भन्ने शब्द धेरै सुनेको छु र नेपाल सरकारको आधिकारिक मुख पत्र हो भन्ने पनि थाहा छ तर आज सम्म देख्न पाएको छैन वास्तवमा यो कुन साइजको हुन्छ? कहिले कहिले प्रकाशन हुन्छन् ? के यो पत्रिका जस्तै हो कि पत्रिका मा छापिएको सामग्री लाई नै राजपत्रमा छापिएको भन्ने कि कस्तो हो बुझाई पाउन

  • @KamalLamichhane_mm
    @KamalLamichhane_mm Před 4 lety +1

    धेरै जानकारी मुलक अन्तर्वार्ता ! धन्यवाद तमोसोमा ज्योतिर्गमय!

  • @user-bz9ri9vx5s
    @user-bz9ri9vx5s Před 4 lety +14

    शेरे, केपी, प्रचन्डे, बामे, रामे, बाबुरामे, झाले, गोकुले, बिष्णु पौडेल जस्ता बिदेशी दलालीहरु नसिध्दे सम्मन नेपालमा शान्ति र समृद्धि सम्भव छैन। बेलैमा जरैदेखि उखेलेर फ्याँक्नु को अरु विकल्प छैन।

    • @miyukii_editz3651
      @miyukii_editz3651 Před 4 lety

      अब alternative solution खोज्नु आवस्यक छ।

    • @user-be6lz4hz9v
      @user-be6lz4hz9v Před 4 lety +1

      तिनीहरू मर्दैमा समस्या समाधान हुँदैन। हामी नेपालीहरू दरिद्र भएर हो सबै यस्तो भएको। जब सम्म आँफैले आँफूले बेच्न छौड्दैनौ तबसम्म परिवर्तन हुदैन

  • @suryatamang4175
    @suryatamang4175 Před 4 lety +5

    Yatri sir Saurabh bhanne mahasaya lai bolaunu paryo. Kp Oli co baare bislesan garna co laagi

  • @saritaadhikari6019
    @saritaadhikari6019 Před 4 lety +16

    सबै राम्रो मान्छे भए देश किन अधाेगति तिर गयाे

    • @michealnepal9482
      @michealnepal9482 Před 4 lety +3

      Desh develop nahunu ma timi ,hami jasto individual bhayera pni ho...
      Ekchin socha tah vote kaslai haleko theu election ko bela

    • @purnashrestha5960
      @purnashrestha5960 Před 4 lety +1

      देश अविकसित हुनुमा पैसा नभाएर। सन २०१८ मा नेपालीले ७८ अरब विदेश घूमेर स्वाहा पारे। नेपालमै लगानी गरया भाए हुँथ्योनि।

    • @ashishacharya129
      @ashishacharya129 Před 4 lety

      @@michealnepal9482 sabai partty haru le kharab manxe haru matra ummedwar uthaye paxi jaslai vote diye pani kharabai manxe puhxa

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 Před 4 lety

    Good discuss Tikaram yatri sir dherai ramrolago

  • @cjansapkota
    @cjansapkota Před 4 lety +3

    घ्यू लगाएर पगार्दा पनि गाईले दूध लुकाए जस्तो गरे बुढााले ।
    तर, मिठो सकारात्मक र पाटो पनि देखाए ।
    लाग्छ - यो बाटो अब मनको शान्ति नखल्बल्याउने स्वस्थ स्वार्थ ले रोजे ।
    तथापि यी बोल्छन् एकदिन ।

  • @niveshshrestha7326
    @niveshshrestha7326 Před 4 lety +4

    यात्रीजीको अन्तरवार्ताको म प्रशंसक हु, तर पौडेलजी संग गरेको अन्तरवार्ता, नयाँ पत्रकारले scripted अन्तरवार्ता गरेको जस्तो लाग्यो

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 Před 4 lety +3

    Solid Kura Aayena, Manche Chiplo Rahecha.

    • @mahendrakrai3341
      @mahendrakrai3341 Před 4 lety

      chiplo matra haina, Namaskar ko jabab nafarkaune .Ghamandi

  • @pritamregmi940
    @pritamregmi940 Před 4 lety +1

    यो हो टिकाराम जि को पावर

  • @Ram123chandra
    @Ram123chandra Před 4 lety +12

    Mr Tika Ram why dont you invite prem sanjel in your programme

  • @Prakashpaudel859
    @Prakashpaudel859 Před 4 lety

    टिकाराम सर एक पटक निखिल उप्रेती लाई ल्याएर अलिकति अाध्यात्म को कुरा गर्दिनुभयो भने अति राम्रो हुनेथियो । हजुरको कार्यक्रममा मनोरञ्जन , अात्म ज्ञान, राजनीति , ईमोस्नल, हरेक पाटो ले स्थान पाउछ र त उतकृष्ट छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 4 lety +2

    नेपाल मा सबै सत्ता र पदमा भइनजेल शत्तीको गुलामी गरिरहने र सत्ता र शत्ति को सकेसि आफ्नै सरकारको खेदो खन्ने यहि बिड्मबना छ र त यो देशको यो हालत छ ॥

  • @adventure-zf7qr
    @adventure-zf7qr Před 4 lety +1

    समग्रमा यिनी राम्रै कर्मचारी पात्र हुन । यदि कर्मचारी ईमानदार हुनि हो भने बिकास मा छलान हुनेछ ।

  • @bishnuacharya3146
    @bishnuacharya3146 Před 4 lety

    नेपाल प्रहरीले समातेकाे एक जना चाइनिज मुलकाे क्यानेडियन तस्कर लाइ नेपालबाट भगाउन यिनले महत्वपूर्ण भुमिका खेलेका थिए । टिकाराम जी काे याे अन्तरबार्ता प्रायाेजित जस्ताे लाग्याे ।

  • @samserlimbu1361
    @samserlimbu1361 Před 4 lety

    उत्तम

  • @haridattabhatta1136
    @haridattabhatta1136 Před 4 lety

    asal manchhe nepal kaa vrasta haru hera Leela mani jiu ko interview ....... an efficient and honest person

  • @raazan33
    @raazan33 Před 4 lety +12

    Haina Tika dai,
    Abo ta saurav sir ko paalo hoina ra ???

    • @kanxodai4941
      @kanxodai4941 Před 4 lety +1

      Narayan Shrestha ok 👌 hami xitaie bolauxou

  • @isworkhosin1226
    @isworkhosin1226 Před 4 lety +2

    बागमती बचाउ अभियान सूरु गर्ने मान्छे होइन यो, तर एकजना अभियेन्ता हो ! कुरा अलि बढी भएको मात्र !

  • @tilakrai328
    @tilakrai328 Před 4 lety

    Yes

  • @dearzindagi555
    @dearzindagi555 Před 4 lety +6

    Swise पनि फेल भएछन यिनका अगाडि वा वा नेपाली ले कहिले सिकेन विदेश बाट काम गर्ने तरिका

  • @madhusudhanghimire9071

    राम्राे छ ।

  • @aaushentertaiment4684
    @aaushentertaiment4684 Před 4 lety +1

    अब सबै पुर्ब मुख्य सचिप र पुर्ब सचिप हरू लाई बाेलाएर अन्तरबार्ता लिनु पर्याे अनि थाहा हुन्छ कुन ले कति काम गरे भनेर

  • @kalimguru1811
    @kalimguru1811 Před 4 lety

    टिकाराम दाइ जिन्दावाद !!!

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před 4 lety +4

    अब सौरभ चाहियो अरु दलालहरु को काम छैन सबै स्वार्थी दलाल हुन सही विश्लेषण गर्ने व्याक्ती चाहियो सौरभ

  • @pritamregmi940
    @pritamregmi940 Před 4 lety

    सरकारी काम कहिले जाला घाम भन्ने निजामती कर्मचारी ले कान खोलेर सुन्नु र हेर्नुहुन विनम्र अनुरोध छ

  • @meghapaudel6251
    @meghapaudel6251 Před 4 lety +1

    very good person

  • @raisteve5260
    @raisteve5260 Před 4 lety

    टिकाराम यात्री ज्युको यसपालि प्रस्न खासै दमदार लागेन, फितलो तयारी हो कि?!? साथै कर्मचारीतन्त्रको नालिबेलि आउला भन्ने अपेक्षा थियो तर वक्ता खासै फैलिनु भएन। यत्रो लामो कर्मचारितन्त्र र डिप्लोम्याटिक करिअर भएको मान्छेको Interview त्यति रुचिपुर्ण लागेन।

  • @aryankarki7900
    @aryankarki7900 Před 3 lety

    लुम्बिनी बिकास राम्रो संग गर्नपर्यो र बौद्ध साहित्यको अध्यन होस।

  • @mahendrabudhaprithi4954

    देश बनाउनको लागि यस्तै विशिस्ट व्यक्तिहरुलाई एकताबद्ध बनाएर अगाडि बढनु पर्छ ।

  • @krishnasamarpan07
    @krishnasamarpan07 Před 4 lety +13

    नेताकै चाकरी गर्ने हुन यिनी पनि

  • @sushilkhatri1340
    @sushilkhatri1340 Před 4 lety

    नमन लीलामणि पौडेल सर

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 Před 4 lety

    Bhaga 2 xitto leyaunuparo yatri sir about political discuss.

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 4 lety

    Part 2 चाडैं प्रस्तुत गर्नुहोला ।

  • @chanpun7526
    @chanpun7526 Před 4 lety +6

    Baluwatar jaggA kanda mA role model khelekai
    ho 😆😆

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 4 lety

    स्वामी हरिदास जी (राधे राधे) जी लाई ल्याउनुपर्यो सर ।

  • @bijayapandeyofficial
    @bijayapandeyofficial Před 4 lety

    watching

  • @subashkhadkachhetri2075

    Khil Raj Regmi , Sharda Prasad Trittal sir lai ni program mah layaunu paryo

  • @Unknown007-f9c
    @Unknown007-f9c Před 4 lety

    Good person

  • @ramkrish4515
    @ramkrish4515 Před 4 lety +6

    कुरा सुन्दै जादा ठिक लागेन एउटा सचिव ठुला ठुला नेताको ढोका ढोका चाहार्छ भने त्यो दलालि नै त होला नि

  • @mohanprasadacharya
    @mohanprasadacharya Před 4 lety

    एउटा कर्मचारी कसरी राजदुत हुन्छ यहि त यो देशको बिरोधाभाष अवस्था ॥

  • @rkprime709
    @rkprime709 Před 4 lety

    Mr. Leela Mani Paudyal, ever beautiful flower of Nepal. Proud of you. 🌸🌹🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌹🌸

  • @kiranchapagain7287
    @kiranchapagain7287 Před 4 lety +1

    तपाईं जस्तो ८-१० जना मात्र हुनु भने यो देश कहाँ पुग्थ्यो 🙏 सलाम

  • @Dang_Tech_IT_Solution
    @Dang_Tech_IT_Solution Před 4 lety

    साल पनि बताइ दिय राम्रो हुन्थ्यो कि सर।

  • @asmitakc1939
    @asmitakc1939 Před 4 lety +4

    Saurabh lai bolauni bela vayenara?

  • @pritamregmi940
    @pritamregmi940 Před 4 lety +7

    यक चोटि खिलराज रेग्मी लाई पनि बोलाउनु पर्यो

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 4 lety

    देशले चिन्नुपर्ने जलबिज्ञ Ajay Dixit लाई पनि ल्याउनुस न । पानीजहाज, कोशी उच्चबाध, लगायत पानीका बिबिध विषयमा उहालाइ बोलाएर छलफल गर्न पाऐ हुने हजुर

  • @sushilkhatri1340
    @sushilkhatri1340 Před 4 lety

    Very good discussion Tikaram sir solute sir

  • @dhurbadhital5241
    @dhurbadhital5241 Před 4 lety

    निजामतीमा बसेर नियम कानुन् कसरी मिच्ने ,कसरी काँहाबाट नजरना निसकिन्छ, कुन् नियम बिनियम ताेड माेडाेल गरदा धेरै भन्दा धेरै रकम असुल्न सकिन्छ भनेर मन्त्रीलाई सिकाउने र मन्त्रीकाे खासि बन्ने, काे उपज राजदुत पद खरिद गर्न सक्नु नै हाे, तर याद रहाेस घाेटलाकाे राेलमाेडल हुने र राजदुत पड्काउने र नेपाली राजदुतहरु ले राजदुत पाउँदा हनिमुन मनाउन गयकाे हालत हाे।

  • @sajgautam
    @sajgautam Před 4 lety

    नेपालको कर्मचारीतन्त्र २०४८ साल मा जस्तै पूर्ण कम्मुनिस्तीकरण भै सकेको छ

  • @govindaadhikary392
    @govindaadhikary392 Před 4 lety

    एकलट नवराज लम्साल बाेलाउनुपर्याे । भाषा, साहित्य, राष्ट्रप्रेम, पत्रकारिता जस्ता विषयमा बहस सुन्ने ईच्छा भयाे ।

  • @sarugautam6445
    @sarugautam6445 Před 4 lety

    अबको सन्दभमा सौरभ सर लाई हेरन पाइयोस्

  • @fewalake1621
    @fewalake1621 Před 4 lety

    अब कसैले मैले
    गरेको हु भनेर भन्दैन भने अति चलाख मानिसले कसरि मेरो गल्ति हे भन्लान त् ? गज्जब

  • @purnasingh4518
    @purnasingh4518 Před 4 lety +2

    खगेन्द्र सङ्रौला लाई ल्याउनुहोस सर

  • @rudrapdl2664
    @rudrapdl2664 Před 4 lety

    टिकाराम सर ,,,पर्खाई लामो भयो बुधबार सम्म कुर्न ,,

  • @RatnaThapaMagar
    @RatnaThapaMagar Před 4 lety

    जिन्दगि भर सरकारको दोहोन गर्न पल्केका र जस्तो सुकै खुसामद गर्न पनि तयार कर्मचारिको अनुहार पनि हेर्न मन छैन!

  • @wordswave7317
    @wordswave7317 Před 4 lety

    tikaram ji. ali chitta bujena. mero chitta bujauna ni parena. tara yo vrastachari haru ko chitta bujhayera basna suhayena. alik clean manche lai lyaunus

  • @romanbhattarai1917
    @romanbhattarai1917 Před 4 lety +3

    eagerly waiting for 2nd episode...........

  • @sitamahat1793
    @sitamahat1793 Před 4 lety

    he is the living gaint icon of nepal a true person that deservers respect from all love u sir yr fan frm gulmi simaltari marbhung.

  • @rubeekamaharjan857
    @rubeekamaharjan857 Před 4 lety

    मैले खास पढेको पनि छैन ; लेख्न पनि जान्दिन ; मेरो पुर्खा रंगनाथ पौड्याल श्री छ मुख्तियारको सन्तान हो म , हासको फुल ; तुहियर रामचंद्र (चन्द्र ) अनि मोदनाथ प्रश्रित को जन्म भयो ; प्रदिप पौडेल के भयो ? अव रमेश पौडेल को त के कुरा ?

  • @miyukii_editz3651
    @miyukii_editz3651 Před 4 lety +4

    baluwatar...?

  • @ramchandragurung5605
    @ramchandragurung5605 Před 4 lety

    यो हो नि कुरा

  • @user-cm1wr3in3d
    @user-cm1wr3in3d Před 4 lety

    खै के भनौं ? हाम्रो देशको नीतिनिर्माण तहमा काम गर्ने कर्मचारी तथा नेताहरूको कुरा सुन्दा त सबैले राम्रै गरेको, कोहि कोहि भन्दा कम नभएको, देश र जनताको सेवामा समर्पित, ज्ञान तथा गुणको भण्डार , केही कमीकमजोरी नभएको, देशमा ठूल्ठूला काम गरेको जस्तो कुरा गर्छन् । तर हामी साधारण जनताले २०४६ साल अघि र त्यसपछि खासै फरक पाएका छैनौं । मूख्य सचिब जस्तो उच्चपदमा हुँदा पनि खासै केही गरेको जस्तो लागेन । बरु निजी सुरक्षामा खटिएका प्रहरीलाई घर बनाउँदा बालुवा छान्न लगाएको, बाग्मती सफाइको प्रचारबाजी गर्न बोरिङ्ग बाट पानी तानेर नुहाउने गरेको पो देखियो । सबै पूर्व प्रधानमन्त्रीहरूको गुणगान गाउन छोडेनन्, लीलामणिले पनि कठैबरा !

  • @jaymainali1777
    @jaymainali1777 Před 4 lety +1

    Sushila karki or prem sanjel

  • @anupfata
    @anupfata Před 4 lety

    सारै पृय मान्छे हजुर

  • @kiel977
    @kiel977 Před 3 lety +1

    Baluwataar plotting garne Main Mafia, furti nagare hunxa, from Dr . Surendra kc.

  • @sevenchakra5548
    @sevenchakra5548 Před 4 lety +1

    यो पनि दइ चिउरे रै छ

  • @bishwarajadhikari1793
    @bishwarajadhikari1793 Před 4 lety

    राम्रो र इमान्दार मानिस हुन। यीनलाइ किन चीनवाट फिर्ता गराइयो, वेठीक भयो।

  • @roxhankarki2162
    @roxhankarki2162 Před 4 lety

    Tika dai ek choti aba sourav sir lai bolauna kosis garnus na hai.

  • @chitizwoli4049
    @chitizwoli4049 Před 4 lety +3

    Dalal garna chor ani ahalia aiyera furti lagaunu kasla vancha asto maancha li rol model

  • @kasmerbohora7308
    @kasmerbohora7308 Před 4 lety +1

    Aru sabai tha hune trital ayog tha kina vayena?????

  • @manojpoudel4723
    @manojpoudel4723 Před 4 lety +1

    Malai man parne sachibb

  • @tekrajkoirala3920
    @tekrajkoirala3920 Před 4 lety

    sarai vakti purna vayo last part tw

  • @minrajbishwokarma3785
    @minrajbishwokarma3785 Před 4 lety +1

    गृह सचिव हुदा बजार अनुगमन गरि अखाद्य वस्तु बेच्ने पसल सिलबन्दि गरि कारबाही गरेको याद अाउछ,यस्तै अरु पनि थुप्रै छन।इमानदारिताकाे प्रतिक

  • @mahendrakumarsharma2407

    yatri sir lilamani sir ko mob num pauna sakinxa

  • @pradipthapa447
    @pradipthapa447 Před 4 lety

    बुढाले करियरलाई क्यारिएर भन्दै सबथोक सकेछन ।

  • @chandrapandey4393
    @chandrapandey4393 Před 4 lety

    Tikaram sar tpai agadi ramro manchhe hru hudainn yasta vastchar man hru lai leuniyo des bigarekai tpare hru le ho

  • @krishnaprasadgnawali737

    लाग

  • @bishnubasnet4770
    @bishnubasnet4770 Před 4 lety

    Yo kuro sahi lageo je kam dio tei garo good re yo 200%aafno kam nagrer paxi parekam

  • @hitnailhalfway2485
    @hitnailhalfway2485 Před 4 lety

    त्यगी सिर ले अलि सहज शब्दमा बोलिदिये हामिली बुज्न सजिलो हुने थियो।

  • @rabinghimire4908
    @rabinghimire4908 Před 4 lety +2

    Baluwa tarko pani prashna garne ki

  • @keshavchhetri7823
    @keshavchhetri7823 Před 4 lety +2

    Tapai jastai sabai neta ra karmachari bhae Nepal le bhig magnu parthena

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Před 4 lety +1

    आहुतिलाइ बोलाको खोइ ?

  • @boychamling5338
    @boychamling5338 Před 4 lety

    Yatri g Lilamani sir ko arko episode ni xito prastuta garnu paro

  • @user-lu1qi4hb3o
    @user-lu1qi4hb3o Před 4 lety

    Patrakaar baat thup halne kaam dherai bhayo jasto lagyo aab khagendra kaka laai herna paau

  • @ramkc2936
    @ramkc2936 Před 4 lety

    येस्तो खोया लाई लिएर यात्री सरले।

  • @kiranlama2355
    @kiranlama2355 Před 4 lety

    APO CHAI HAWA LAGYO MALAI NI ...... YO PANI RARMO RE TYO PANI RAMRO RE ..SOP RAMRO RE ...TESKA BAJE ... APO CHAI LAST HAWA LAGYO