जर्मनहरु संस्कृतप्रति किन यति मोहित ? || TAMASOMA JYOTIRGAMAYA || AP1HD

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • This Episode was uploaded on 27th April 2017.
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Guest: Dr.Diwakar Acharya
    Music: Raprabin
    Camera: Roshan/Amrit/Ashok
    Graphics: Lokesh/Sunil/Ramesh
    Editor: Indra/Rabin/Bikash
    Transportation: Roshan Phuyal
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #DrDiwakarAcharya #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 132

  • @KrishnaPaudelPediatrician
    @KrishnaPaudelPediatrician Před 5 lety +12

    अबस्य नै संस्कृत अत्यन्त धनी र हाम्रो ज्ञानको भण्डार हो हामी कस्तुरी झै आफ्नो ज्ञान नभएर अंग्रेजीको पछि दौडिन थाले कमसेकम हामीले प्राथमिक तहमा संस्कृत पढ्ने मौका पाएथेंम नयाँ पुस्ताले त बिर्सने भयो..मौका नै पाएन..!

    • @mespangrai5240
      @mespangrai5240 Před 5 lety +1

      अन्ग्रेजी को पछि भन्दा सन्स्क्रित पछि लाग्नु पर्छ भन्ने तपाईको धारणा लाई टेवा दिन क्रिपया डा. को ठाउमा पन्डित/आचार्य लेख्न सुरु गर्न हुन हार्दिक अनुरोध गर्छु!

  • @gajendramagar1339
    @gajendramagar1339 Před 5 lety +12

    टीकाराम सर ले हरेक बिसयमा अध्ययन खोज र अनुसन्धान पछि गरिने अन्तरबार्ता विशेष नै हुन्छन्

    • @milanthamden9910
      @milanthamden9910 Před 5 lety +1

      टिकाराम सत्य तथ्य नभएर भ्रामक जानकारी बोकेर सम्बाद गर्छ!

  • @mangalsingh1412
    @mangalsingh1412 Před 5 lety +22

    टिकाराम यात्री सर तपाईं निक्कै बिद्वता भएको मान्छे !!

    • @lincolntrent8805
      @lincolntrent8805 Před 3 lety

      You prolly dont care but if you're stoned like me atm you can watch all of the latest movies and series on instaflixxer. Have been binge watching with my girlfriend for the last few days =)

    • @leandrogerardo4554
      @leandrogerardo4554 Před 3 lety

      @Lincoln Trent Yea, have been using instaflixxer for months myself :)

  • @pawanlamsal1153
    @pawanlamsal1153 Před 5 lety +8

    आदरणीय दाजु टीकाराम यात्रीले अत्यन्तै महत्त्वपूर्ण विषय र ब्याक्तित्वको उठान गर्नु हुन्छ तेसैले यो कार्यक्रम सदै हेर्न आतुर भैन्छ ।

  • @bigyan.paudel
    @bigyan.paudel Před 5 lety +18

    Dr acharya le vanda ta tikaram yatri sir bata po dherai Kura thaha paiyota yo interview herdai garda

  • @mespangrai5240
    @mespangrai5240 Před 5 lety +7

    झर्रोबाद बिर्सदै छन यात्रीजी हरुले ! एस्तै तरिकाले हो भने नेपाली भासा सन्स्क्रित,हिन्दी र उर्दु शब्द हरुले भरिने छ !
    उहिले देखि जनताले गाउ घर मा बोल्ने सुद्द/झर्रो नेपाली हराएर जाने डर भयो !

  • @mangurung8611
    @mangurung8611 Před 5 lety +6

    Very informative program! Proud of Nepali history and culture

  • @saliksatabhdi
    @saliksatabhdi Před 5 lety +8

    यो देशमा आफ्नो धर्म संस्कृति आफै मास्ने हरु को देश हो। आफ्नो इतिहास आफै थुक्ने हरु छन्। अरु बिदेशी को कपी गर्न पाउँदा गर्व मान्छन्। क्यार्नु हो

  • @yadavsapkota5430
    @yadavsapkota5430 Před 5 lety

    धन्यवाद टीकाराम यात्री सर र प्राध्यापक सर नेपाली संस्कृति संस्कार संस्कृत भाषा ज्ञान गौरव उजागर गरिदिनुभाकोमा ।।

  • @rosegulab84SRP
    @rosegulab84SRP Před 5 lety +9

    टिकाराम सर लाइ जुन फिल्ड मा पनि कति धेरै ज्ञान हो भन्या?............... हजुर साचिकै बिद्वान हुनु हुन्छ ।............... हजुर बाट धेरै कुरा सिक्ने मौका पाइन्छ।

  • @liladharpoudel5267
    @liladharpoudel5267 Před 5 lety +1

    आहा क्या उपयुुक्त व्यक्तित्व! अत्यन्त उपयोगी अन्तर्वार्ता !

  • @rabindranathtagore3394

    एकदम राम्रो कुराकानी कस्तो आनन्द आयो ।
    ल्हानान झ्याबाजिम चुन्ङीला ताम होईया ।
    ङा ल्हानान ताङ्जी हिहिहि

  • @RamLal-yt1wm
    @RamLal-yt1wm Před 3 lety

    Tikaram Yatri, in brief to saying, he is genius. His presentations, while puting questions,almost contains answers.He is talent and keeps kniweledge on every subjects like: science, philosophy, religion, literature, histry, politics,economics, law social science and others.The way of his questions is so weighty that a gust is made compell to answer with solid arguments.Dr. Acharye too were asked in the same way. He let know on Sanskrit education snd its popularity among Eurpe ,America and japanese countries. He introduced Sanskrit was the mother language of other languages e.g. tibbetian ,Pali, Maithali ,German .Actually in Nepal there was politicised in Sanskit which resulted remainng under shadow.Or, it can be said Sankrit were touch as an optional subject in India and Nepal but in Europe and America students were for research motive.Thats the diffrent. Thanks to Acharye sir for his contrbution in the field of Sanskrit education by attending famous universities of Europ ,America and Japan.

  • @nepalyesterday
    @nepalyesterday Před 5 lety +12

    Not only Sanskrit other languages of Nepal such as Newari, Tamang, Maithili and others must be taught and made an optional subject in school for Secondary Level and compulsory subject in lower Primary Level ... What a nice thought by Professor !! I always had this in my Mind

  • @jeewanr3634
    @jeewanr3634 Před 5 lety +2

    टिकराम सर ले अरुलाइ भन्दा आफू बिद्वान भयेको देखाउन रमाइलो लाग्छ जस्तो लाग्छ धेरै जसो ठाउँ मा; पत्रकार ले त जाने पनि नजाने जस्तो गर्न पर्ने जस्तो लाग्छ।
    सर आफै interview दिदै हिडे राम्रो होला कि।

  • @azayrocks
    @azayrocks Před 5 lety +5

    Tika sir dherai ramro lagyo yo program. Aba ajha ramro banauna lai sir le gues lai mazza le bolna dinu parcha sir.

  • @koshmali6956
    @koshmali6956 Před 4 lety +1

    बिद्यालय जीबन मा बुर्जुवा शिकस्या भन्दै नारा लगाउनु सिकायो जसको फलसूरूप खाडी मा पसिना बगाउदै छु टिकाराम सर घैटोमा घाम लग्यो 😭😭

  • @kamalaryal7226
    @kamalaryal7226 Před 5 lety +5

    Tika ji gets more applauds than the guest when comes the interview in nonpolitical subject. Great learner. Keep it up.
    Sometimes he delibrately wants to make feel us that he knows more then the guest, thats not good. Best wishes.

  • @shivagautam4522
    @shivagautam4522 Před 3 lety

    धन्यवाद यात्री सर !

  • @basantabhandari5335
    @basantabhandari5335 Před 5 lety +10

    कोपी प्रचण्ड लाई पनि धार्मिक ज्ञान दिनु पर्यो, संस्कृतको महत्व बुझ्छन् कि।

  • @Akshara_mission
    @Akshara_mission Před 5 lety +3

    right person right subject..thnx Tika sir.👏🙏👏

  • @doorshikshanepal464
    @doorshikshanepal464 Před 5 lety +4

    तथ्य तथ्यांकको सन्दर्भमा टिकाराम सर प्रति नतमस्तक हुन्छु -म।

  • @mespangrai5240
    @mespangrai5240 Před 5 lety +3

    नेपाल नबन्नु को एउटा मुख्य कारण - हामी उहिलेको, हाल को पाकिस्तान मा जन्मेको सुश्रुत(जो नेपाली हैन) मा गौरब गर्छौ,अनि उनी बारे अनेक दाबी गर्छौ(भलै दुनिया ले चिन्दैन),
    तर दुनिया भरी सम्मान पाएका लाखौ को अपरेशन गरेका नेपाल कै डा. रुइत बारे मौन छौ, अनभिज्ञ छौ !

    • @muraribaral8773
      @muraribaral8773 Před 5 lety

      Uso bhaye Lumbinika Buddhako gyan kina China dekhi Japan samma ka manxe le maneka holan? Hami kina English padhxau? Gyan ko bhugol ra Jaat hudaina. Jaha samma Dr Ruit ko kura xa uniprati Nepali le gaurav garxan. Unlai samman gardai sarkarle unko barema school course ma padhai hunxa.

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 Před 5 lety

      @@muraribaral8773 बुद्ध को नलिए नी हुन्छ ब्राह्मणहरुले किनकि ब्राह्मणहरु बुद्धको हत्यारा अनि करोडौं करोड बौद्धको हत्यारा हो।श्रीलंका का प्रभाकरण ले LTTE नामक हिन्दु आतंककारी संस्था खोलेर श्रीलंकाका लाखौं लाख बौद्ध को हत्या गरेको धेरै भएको छैन।य

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 Před 5 lety

      सुश्रुत जस्ता आइटमहरु न त पाकिस्तान मा जन्मे न त भारतमा जन्मे कहीं पनि जन्मे का छैनन ब्राह्मणहरुको झुठो कु-प्रचार मात्रै हो।अप्रेसन गर्ने कुरा भनेको केटाकेटीले खेल्ने खेल हैन।आज पनि अप्रेसन गर्न कति गार्‍हो छ?प्लास्टिक सर्जरी गरेको झुठो ईतिहास पढायो मनुबादी ब्राह्मणहरुले।ब्राह्मणहरु इसाको नवम्(9)शताब्दी मा मात्रै शिक्षित भए त्यो भन्दा पहिले अशिक्षित थिए सबुत त्येही भन्छ।ब्राह्मणहरु को धर्मको सबुत एक हजार बर्षको पनि पाउन मुस्किल छ।यहाँ सम्म कि एक हजार बर्ष पहिले दुई हजार बर्ष भन्दा पुरानो बौद्ध बिहार तोडेर हिन्दु देवालय बनाएका थिए।यी ब्राह्मणहरुको सभ्यता,बास्तुकला आज सम्मै छैन ब्राह्मणहरु जस्तो असभ्य,आतंककारी,अल्छी,गफाडी,अमानवीय यस बिश्वमा कही छैन।

    • @kbadal9869
      @kbadal9869 Před 5 lety +2

      @@pradiptguvaju3918 जात अनुसार दिमाग मा पनि गु नै भरिएको रहेछ अब भाजु हटाएर गु मात्रै राखे हुन्छ यस्ता गु भरिएका गिदि हुनेहरुले पनि बुद्ध को देशमा जन्म लिएछ्न

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 Před 5 lety

      @@kbadal9869 मनुबादीहरुले बुद्ध नेपालमा जन्मेको झुठो प्रचार गरेर खुंखार आतंककारी आस्तिक धर्म हिन्दु धर्म जो नास्तिक बुद्धिजीवी बौद्ध धर्म नैं हिन्दु बनाइ बौद्ध धर्म नष्ट गर्ने कु-चाल मनुबादी धीर शम्सेरले चालेको हो जो नेपालीहरुलाइ अन्धराष्ट्र बाद बन्न टेवा दियो।अन्धराष्ट्र बाद पनि राष्ट्रघाती हो।हिन्दु धर्म बौद्ध धर्म भन्दा नयाँ धर्म हो।हिन्दु धर्म को लिखित सबुत सन् 1320 को मात्रै छ र त्यो सबुत बेद को पाण्डुलिपि हो तर महम्मद को कुरान को पाण्डुलिपि सन् 715 कै छ कति दरिद्र रहेछ हिन्दु धर्म मुस्लिम धर्म भन्दा नयाँ।ब्राह्मण धर्म हिन्दु धर्ममा आधारित सभ्यता र बास्तुकला त आज सम्मै छैन। 2,600 बर्षको सबुत सहित को बौद्ध धर्म मा ब्राह्मणहरुले आँखा गाडेको छ कहिले बुद्ध छेत्री भनेको छ कैले बाँडा।छेत्री बुद्धको मृत्युको 12 सय बर्ष पछी उत्पति भएको हो ब्राह्मणहरुले सुरक्षागार्ड बनाएर आज पनि त्येही छ कमल थापा,ज्ञानेन्द्र र उस्को छोरा पारस खाली ब्राह्मणहरुलाइ मात्रै बचाउने कुरा गर्छन बाँडाहरु नेवार हो जो बुद्धको मृत्युको 15 सय बर्ष पछी उत्पति भएका हुन जो आफुलाइ बुद्ध को जाती शाक्य भनेर घमण्ड गर्छन ब्राह्मणहरुले जन्मको आधारमा सुनको को काम गर्ने कामी भनेर मतवाली रक्सी खाने शुद्र हिन्दु बनाएको थाहा छैन वा बुझ पचाएको?शाक्य भनेको उ.भारत कौशल आज को यु.पी. को जैन धर्मी मुलनिवासी हुन जस्लाइ आजको यु.पी. र बिहारबाट लखेटेर आसाम,बंगाल,बंगलादेश सम्म लखेटे आतंककारी ब्राह्मणहरुले। 35/40 बर्ष पहिले आसाम को मुख्यमन्त्री हितेश्वर शाक्य भएको सबुत छ जो नेपाल को बाँडा संग केही मतलब छैन।धीर शम्सेर लें नैं गुभाजुहरुलाइ तिब्बती बौद्ध धर्ममा PHD प्राप्त गर्ने Doctor दोर्जीलोक्पा जस्को भारत को भाषाबाट बज्राचार्य लेख्न लगाए र तिब्बती महायानी(बज्रयान) बौद्ध धर्म जो तिब्बत मा बुद्धकालमै प्रचार भैसकेको थियो भारतबाट तै पनि नेपालमा सुगत बज्र,शान्तिकर बज्र?बन्धुदत्त बज्र,जामुन गुभाजु,वाक बज्र आदिहरुले तिब्बत मा तिब्बती बौद्ध धर्म प्रचार गरेको,12 बर्ष काठमाडौ मा पानी नपरी खडेरी हुंदा कथित मछेन्द्रनाथ आसाम बाट ल्याएको,मधिसेले मान्छे को कलेजो निकालेर जादु देखांउंदा चील बनेर कलेजो लिएर भागेको,तिब्बत मा सक्क्ली बज्राचार्य तिब्बती गुरु संग प्रतिस्पर्धा हुंदा हुँदै असनमा भएको घरमा आगो लागेको देखेको र तिब्बतबाटै चिया मुखमा हालेर फु फु गर्दा आगो निभेको यस्ता गफाडीको गफ सब धीर शम्सेर को पालामा मनुबादी राजाका मनुबादी राजपुरोहित पाण्डेहरुले कु-प्रचार गरे बुद्ध नेपालमा जन्मेको भनेर पनि राजा का मनुबादी पाण्डेहरुले राणाहरुलाइ दबाब दिएर बनाए नेपालको आधा श्री सम्पती अंग्रेजलाई घुस दिएर।राणा को पुरोहितहरु अधिकान्स राणा को तानाशाही को बिरोधी थिए कैयन राणाका पुरोहित ब्राह्मणले पाएको बक्सीस पनि खोसे कैयन को मानसिक संतुलन बिग्रे मनुबादी बन्न नचाहेको ले तर राजा का ब्राह्मण पुरोहित पाण्डेहरु सबका सब मनुबादी थिए आज पनि छन तर सिमोन पाण्डे क्रिस्चियन भएर नेपालमा क्रिस्चियन धर्मको मुख्य प्रचारक भैरहनु भएकोछ।चन्द्र शम्सेरले बौद्ध भिच्छुहरु खोजी खोजी मारे तर उनै को छोरी र ज्वाँइ जय पृथ्वी बहादुर सिंह को नाति श्रीधर शम्सेर बौद्ध बनेर दोर्जीलोक्पा वा धर्म बज्राचार्य नाम प्राप्त गरेर नेपालमा बौद्ध धर्मको मुख्य प्रचारक भैइ रहनु भएको छ।

  • @amritneupane7034
    @amritneupane7034 Před 5 lety +2

    Good job sir..naman

  • @basantasharma8923
    @basantasharma8923 Před 3 lety

    तत्व जिज्ञासु यात्री सर 🙏

  • @punkkauz
    @punkkauz Před 3 lety

    Thankyou for this interview. I have to say today that I like your interview very much. Whichever interview I chose, I never regretted that I lost my time. Instead they have proved to be phenomenal for my life journey.

  • @deviramlamichhane1517
    @deviramlamichhane1517 Před 5 lety +1

    हेर्दै छु इतिहास र हाम्रो गौरव को बारेमा ।।

  • @ghanshyampuri6215
    @ghanshyampuri6215 Před 5 lety +1

    नमस्कार टिकाराम जी
    फेरि श्रम मन्त्रीलाई पनि कार्यक्रममा बोलाउनु परेयो
    म तपाईको नियम दर्शक हु

  • @nilamdahal4626
    @nilamdahal4626 Před 5 lety

    हार्दिक नमन हजुर

  • @nandubhusal7361
    @nandubhusal7361 Před 5 lety

    Sarai khusi lageo .best speech

  • @RSabitaAryal
    @RSabitaAryal Před 4 lety

    Very interesting interview. Throughly enjoyed 🙏

  • @rosegulab84SRP
    @rosegulab84SRP Před 5 lety

    sarai khushi lagyo tikaram sir

  • @subashkunwor7690
    @subashkunwor7690 Před 5 lety

    टीका जी यो पुरानो संस्करण लाई पुनः प्रसारण गरेको त भन्नु पर्थ्यो यसरी तपाईंका नियमीत दर्शक हरुलाई ढाट्नु त भएन नी अस्ती नी एउटा एपिसोडमा यसरी नै झुक्कियो।

  • @rajendradawadi952
    @rajendradawadi952 Před 5 lety

    सधै यस्तै बाैदीक ब्यक्तिहरूकाे बीचार हेर्न र सून्न पाइयाेस

  • @sunilsigdel
    @sunilsigdel Před 5 lety

    Great 🙏🙏

  • @rabindranathtagore3394

    I love you Tika Sir!

  • @kajikaji7224
    @kajikaji7224 Před 5 lety +4

    सस्कृत सबैमा दाद्नु गलत हो तर कमसेकम ब्राह्मण ,क्षत्रि र दलित ( पहाडी दलित)लाई अनिवार्य सिक्न र संरक्षन गर्न अबिप्रेरित गर्नु पर्दछ किनकि उनिहरुको सस्कृती , भासा बिश्वास र रहन्सहन सस्कृतकै उपज हो।

  • @SURAJPANDEY
    @SURAJPANDEY Před 5 lety +1

    जर्मनहरुको सट्टामा जर्मनहरू राखौं होला ।

  • @user-bm7zq3nw7b
    @user-bm7zq3nw7b Před 3 lety +1

    छबिलाल ले कान खोलेर सुन्नु पर्ने समवाद!!

  • @dolrajkhadka5506
    @dolrajkhadka5506 Před 5 lety

    Good job

  • @JamesBond-eh6xz
    @JamesBond-eh6xz Před 5 lety +1

    Tikaram sir, you are amazing, super...

  • @premjora6904
    @premjora6904 Před 5 lety

    Hajur ko jaya ho

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +1

    समय मिले बोधी टि भि हेर्न अनुरोध गर्दछु।

  • @Dipsankarki666
    @Dipsankarki666 Před 5 lety

    किन सिधा र प्रष्ट तरिकाले जवफ नदिएको होला यी आचार्य ले ।। खाली बहिरी कुरा छिराइ हाल्ने बानि हेर्न लाई पनि झ्याउ लाग्ने गन्थन।। कसरी पुगे यी अक्स्फोर्ट सम्म ।। प्रस्तोता को बोली र बिचार ले गर्दा मात्र पूरा हेरेको मैले

    • @muraribaral8773
      @muraribaral8773 Před 5 lety

      hami nepali lai charka ra dhara prabaha bolne manxe bidwan hunxa bhanne lagxa. yatrijika kati paya gyan galat rahexa bhanne kura acharya le salinata purbak bhaneko kura bichar garau.

  • @dolrajkhadka5506
    @dolrajkhadka5506 Před 5 lety

    Good job 👍

  • @bijayapandeyofficial
    @bijayapandeyofficial Před 5 lety +1

    fruit full episode

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Před 5 lety +1

    psychic energy to humanity in the cosmos

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +4

    श्रिधर रिम्पोचेजीलाई पनि यो कार्यक्रममा बोलाईयोस ।

  • @bimalshahikhojchintan8392

    well

  • @bhubanchalise6651
    @bhubanchalise6651 Před 5 lety +1

    Twitter मा पोस्ट देख्नेबित्तिकै सुरु गरियो 😌

  • @salanbasnet4656
    @salanbasnet4656 Před 5 lety +3

    Hamra samskrit school vatkauna layerw khairey haru chai padi raheka xan😌

  • @learnerandlearning2916
    @learnerandlearning2916 Před 5 lety +1

    hamile tei kasari hamro sanskriti savyata bachaune ava?

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 Před 3 lety

    अहिले हामीलाई थाहानै छैन नेगेटिभमा गरन सकिन्छ तर हामी काहा पुगीनेहाे भने बुझनु पछ ।

  • @rkkc3785
    @rkkc3785 Před 5 lety

    😍😍

  • @tikaramkhadka3666
    @tikaramkhadka3666 Před 5 lety

    सुनिल पोखरेल सरलाई बोलाउनुन सर

  • @saurabraut1922
    @saurabraut1922 Před 5 lety

    भ्रष्ट माफिया दलाल प्रवृत्ति को राजनीतिक नेतृत्वले सबै किसिमको धर्म संस्कृती पनि बेचेर खायौ।त्यसैले त देश र जनताको हालत सुदृढ भएन।

  • @nixonniraula9037
    @nixonniraula9037 Před 5 lety

    याे भिडियाेलाई dislike गर्ने काे हाे??

    • @dhirajkrn9542
      @dhirajkrn9542 Před 5 lety +1

      सँस्कृत भन्ने अदुवाको स्वाद थाहा नभएका बाँदरहरु हुन ती 😝

  • @sureshasuresha6520
    @sureshasuresha6520 Před 5 lety +7

    जर्मन हरु संस्कृत प्रति मोहित छन भनी दंग नपरे हुन्छ

    • @randomstuffs7029
      @randomstuffs7029 Před 5 lety +3

      Ek dam sahi ho. Danga napare hunchha. Danga parna lai ta british lahure huna paye vayo. Jhan, German harule ratyouli Gaye, chyang khaye vane danga parauo. Naya naya yesu ka santan haru. Praise the lord vandai basa.

    • @aryankarki7900
      @aryankarki7900 Před 5 lety +1

      Suresh Limbu जी सहि भन्नु भो।

    • @ufindme
      @ufindme Před 5 lety +1

      @@randomstuffs7029 suresh limbu christian vanni kasari thaha vayo hjur lie
      Danga pare matw😂😂

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 Před 5 lety +3

    Bau marna lagyo Vani xora lai sahi dhanga le samhalera pani bamsa jogauna sakinxa , Sanskrit Vasa Bata janmiye ko sabai vasako jogerna garnu parxa.

  • @pralhadwosti7681
    @pralhadwosti7681 Před 2 lety

    Pradhyapak bhayapani teti dherai talent chai haina ,luckly pugnu bhayako rahechha

  • @santosh-gs7mt
    @santosh-gs7mt Před 5 lety

    Next time himani shah lai lyauna paro sir

  • @khembasnet2777
    @khembasnet2777 Před 5 lety

    yo tika daju Loi sab thaha xa

  • @mikepapa1555
    @mikepapa1555 Před 5 lety

    Yesto manxeharulai ajai khoji khoji leraunu hola.kripaya rajnitik dalalharulai chahi naleraunu hola

  • @Rajasaab153
    @Rajasaab153 Před 5 lety +1

    Kina yo chetra ma Sanskrit bhanda english habi bayo ??? Sanskrit best ki European sabyata best?? Kina bistapit bayo sanskrit basa bujnu parne kura???

  • @santamanrai5432
    @santamanrai5432 Před 5 lety

    दिवाकर आचार्य जी ले म्याक्स मुलरले वेद को बारेमा अति राम्रो लेखेका छन भन्नू भो तर डा विस्वनाथ प्रसाद वर्माले आफो पुस्तकमा मेक्स मुलरले यस्तो लेखेको कुरा बताएको छ भनेर लेखक रामचन्द्र राई ले आफ्नो पुस्तक " प्राचीन किराँतले छोडेको सम्पदा " मा यस्तो लेखेको पाइन्छ ---" The v!da is full of childshiness , silly even to our minds monstrous conceptions who would deny ? Yajur veda is senseless conglomeration of world and Atharva veda is foolish and nonsensical plays of fancy ." वास्तबिकता के हो ?

  • @bimaldhital9287
    @bimaldhital9287 Před 5 lety +1

    Tehi bhayara hola german army truck ko name astra rakheko

  • @TheDiltamang
    @TheDiltamang Před 5 lety +3

    Buddha sambandhi Nepal bharatma lupta bhyeka Kayiyou pustak ra gyan Tibet ra China ma dherai xan.

  • @eltnepal
    @eltnepal Před 5 lety

    भन्ने मात्र कि गर्ने अब?

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 Před 5 lety +1

    म जस्तो साधारण ब्याक्ती को जवाफ दिन न सक्ने मान्छे कसरी अक्सफोर्ड को लेक्चरर भए?संस्कृत भाषा मा त्येस्तो केही ज्ञानगुन का कुरा छैन।जर्मनमा संस्कृत भाषा को बडाइ चढाइ प्रचार गर्ने म्याक्समुलर आदि हुन।मनुबादीहरु ले गलत प्रचार गरे कुनै प्रमाण छैन।संस्कृत भाषाबाट इन्डोनेसिया को गरुडा एअरलाइन्स,बंगलादेशको विमान बंगलादेश को नाम चाहिँ राखे यो चाहिँ सत्य हो तर जर्मनको लुफ्थान्सा संस्कृत भाषाबाट लुप्थहन्सबाट राखेको हैन फोटो हांस भए पनि।
    धेरै के भन्नु सबुत त संस्कृत भाषाको इसा को पाचौं शताब्दी मा बुद्ध,अशोक,बिम्बिसार आदि भारतका मुलनिवासी पाली को माहानक्कली हो।भारतको पुरातत्त्व बिभागमा जाउ त्याहाँ भारत को सबै भन्दा प्राचीन भाषा पाली भाषा हो दोस्रो मा तमिल।संस्कृत भाषा त 15 रौं पुरानो भाषा को मात्रै भएको त्यो पनि भारत को।
    अरे बाबा अशोकको पाली को शिलालेख जस्तो 226 BC को सबुत देउ।बुद्ध नेपालमा जन्मेका झुटो प्रचार गर्न एउटा अशोक पिल्लर मथुराबाट ल्याउन नेपालको आधा श्री संपती भारतमा तत्कालीन अंग्रेज शासकलाइ घुस दिए।"कपिलबस्तु" को इसा को आठौं शताब्दी मा बौद्ध भिच्छुहरुले हग्ने ट्वालेट शुद्धोधन को दरवारको कोठा बनाए। 9×21 को एउटा कोठा शुद्धोधन को कोठा बनाए।बौद्ध ग्रन्थहरु कुनै पनि संस्कृत मा लेखेको छैन।बुद्धकै समयमा पाली भाषा मा लेखे।
    ऋगबेद सन् 1320 मा लेखे सायणले लाज मर्दो महम्मद कै कुरान सन् 715 मा लेखे।मनुबादी ब्राह्मणहरुको झुठो प्रचारमा इन्डोनेसिया,बंगलादेश मा अझै पनि छन तर अफगानिस्तान को काबुल बिश्वबिद्धालय मा संस्कृत अनिबार्य बनाए को मा अंग्रेज जाना साथ अफगानीहरुले थाहा पाएर संस्कृत भाषा प्रतिबन्ध नैं गरे।सबुत देउ भन्न त जे पनि हुन्छ।

  • @gpbaba
    @gpbaba Před 5 lety

    Yo ta puraano hoina ra? 9/10 months ago waala

  • @parashshrestha1298
    @parashshrestha1298 Před 5 lety

    Ekai Patak dubai Jana bolne na garnus na interviewer ji, future ko lagi bhaneko ho

  • @nirkumar2428
    @nirkumar2428 Před 5 lety +2

    Tikaram yatri le overtake garnukhojeko aavash vayo
    Ani comments haru herera haspni uuthyo 😂 Dr. Achary vanda Yatri le dheraikuro bujhayo re 😂😂😂 he dsha!
    K comment garchou hou sathiho 😜

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +5

    ब्राम्हणवाद हावी भाको मान्छे टिकाराम यात्रि र कार्यक्रम असतो मा ज्योतिर्मय ।

    • @hitanpadam390
      @hitanpadam390 Před 5 lety +2

      apeksha KARKI khoya jasto kura Nagara ho kanxi

    • @anilbhattarai7531
      @anilbhattarai7531 Před 5 lety +1

      झोलेहरुको अब यता पनि चहलपहल सुरु भएको हो 😡😡😑😑

    • @arjunchalise2728
      @arjunchalise2728 Před 5 lety +2

      टुप्पोबाट पलाएका झ‍ोलेहरु यता शुरु भएजस्तो छ।😅😅

    • @aryankarki7900
      @aryankarki7900 Před 5 lety +1

      ३०० बर्षदेखि नेपाललाई खोक्रो र यो अबस्थामा पुर्याउने चाही भरियावादी?
      कुलमान घिसिंग जस्ता सन्दुक रुईत जस्ताका दाजुभाई दिदीबहिनीहरुलाई झोले भन्नु हुन्छ भने झोलेनै सहि।

    • @shreerajpaudel5168
      @shreerajpaudel5168 Před 5 lety

      @@aryankarki7900 kulman ghishing le, sanduk ruit le shaskrit lai galat vannu vako xa? ki Tikaram jiu le kulaman jiu haru lai galat vannuvako xa? vannuvako xa vane prove dinus. Yesta waiyaat kura garera vadovailo lyaune kura na garnus. Aafule samman pauna pahila arulai samman garna siknus. Hami Kulman lai bijuli kaa vagwaan manxam tikaram jiu lai ni bidhwaan manxam. If you wanna debate about any thig about these people and their education, you are heartly welcome. Let's discuss about the education system started from gurukul system to current system. Let's discuss about Shaskrit and English and other language. Language ko baremaa kati padnuvako jannuvako xa? 2,4 word type garna aayo vandai maa j pani lekhdine? Aaunus himmat xa vane sampurna bisaya maa bahas garam, tapai lai k tha raixa hami ni janna chahanxam, tapai jasto bidhwaan manxe bata kae kura janne awasar dinus hamilai ni . :D

  • @bulletkto7652
    @bulletkto7652 Před 5 lety

    टपारेको गफ्।

    • @grpnepal
      @grpnepal Před 2 lety

      Yours ugly, racist base, brutal & inferior comment post automatically shows/measures/reflects your real personal level before 21st civilised society as well comprehensive rational analysis power ahead. Respect give is to receive respect from others. Thanks sir jee !

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 Před 5 lety

    संस्कृत भाषा बुद्धको मातृभाषा पाली भाषाबाट आएको हो।बुद्धको पाली भाषा को पाली लिपि बाट "क"भनेको +(प्लस जस्तो) थियो।चन्द्र गुप्त मौर्य को पाला मा जिजस को क्रस जस्तै थियो।इसाको पहिलो शताब्दीका कनिष्क को पाला सम्म आउँदा धेरै परिवर्तन भैसकेको।इसाको पहिलो शताब्दीमा ब्राह्मणहरुले इसाको पाचौं शताब्दीमा भारतमा बुद्ध को पाली भाषा बिगारेर संस्कृत भाषा बनाए महोदय ब्राह्मणहरुले पाली लिपीबाट पुरा लिपी इसाको पहिलो शताब्दीमा मात्रै बने तर अक्षर स्पष्ट थिएन तर त्येही बेला ब्राह्मणहरु अशिक्षितबाट शिक्षित भए।बेद त सायण & Co.ले सन् 1320 मा मात्रै लेखेर तयार पारे।
    सर संस्कृत भाषा नयाँ भाषा हो जस्को जननी बुद्धको पाली भाषा हो।संस्कृत भाषा को सबुत भनेर दाबी गरेको शिलालेख नै सन् 125 को थियो तर त्यो भारत को अर्कै भाषा देखियो।इसाको नवम्(9)शताब्दी देखि मात्रै संस्कृत भाषा को सबुत देखियो।पाली को सबुत त त्रि-पिटक बुद्धकालिन मै लेखियो भनेर सम्राट अजातशत्रु ले शिलालेख मा उल्लेख गरेको छ तर बुद्धकालिन बौद्ध ग्रन्थ सुसान्ता को पहिलो भाग को दोस्रो खण्ड शिलालेख मा भारतमा छ।सम्राट अशोकको शिलालेखहरु त भारतमा आज पनि यत्र तत्र सर्बत्र सयौ उपलब्ध छन।संस्कृत भाषा भारतको नयाँ भाषा मध्य एक हो।भारतको सबै भन्दा प्राचीन भाषा बुद्धको पाली भाषा हो दोस्रो प्राचीन भाषा तमिल हो जस्को सबुत भारतको पुरातत्त्व बिभाग मा छ।
    सुश्रुत,पणणी,चाणक्य,चार्बक आदि फेक पात्र हुन जो कहिलै थिएन।सुश्रुतले प्लास्टिक सर्जरी गरे भन्ने कुरा कोरा गफ मात्रै हुन।साधारण स्वास्थ ज्ञान त ब्राह्मणहरु संग आज सम्मै छैन।रामदेबलाइ हिन्दु धर्म प्रचार गर्न मनुबादी मारवाडीहरुले लगानी गरेर आर्युबेद को दुकान खोल्न दिए तर रामदेब को ग्यास्ट्री बिगरे पछी एलिपैथी उपचार गर्न को लागि टाटामा भर्ना भए।अर्का आइटम छ राजिब दीक्षित जस्ले आर्युबेद र बिमान ब्राह्मणहरुले लाखौं बर्ष पहिले बनाएको दाबी गर्दै हिंडथे उसलाइ रामदेब ले छुरा ले रोपे भनिन्छ उपचारको लागि एपोलो मा भर्ती भए तर बचेन।आर्युबेद र योग भन्ने कहिलै थिएन सब प्राचीन आतंककारी पतन्जली को नाममा हिन्दु धर्म प्रचार गरेको मात्रै हो।आर्युबेद,योग यदि सत्य भए एलिपैथी अस्पताल बन्द हुन्थे, योग ले तंदरुस्त हुने भए जिमखाना सबै बन्द हुन्थे।डाबर,बैद्यनाथ जस्ता कथित आर्युबेद को औषधि उत्पादन गरेको 100 बर्ष नाघी सके जन्तालाइ केही पनि फाइदा भएन तर उत्पादन संस्थाहरु मालामाल भए त्येस्तै मुस्लिम जडिबुटी को औषधी उत्पादन गर्ने रुअफ्जा पनि 100 बर्ष नाघे हालत त्येही छ।आर्युबेद मा इन्जेक्सन जस्तो औजार छ कि छैन?
    पण्णी ले केको ब्याकरण लेख्छ फेक पात्रले त्येस्तै जैन सम्राट चन्द्र गुप्त मौर्यलाइ सम्राट बनाएको भन्ने चाणक्यलाई स्वयं चन्द्र गुप्त मौर्य ले देखेन मेगास्थनीज ले देखेन थिएन त देखेन।बुद्धको नास्तिक बौद्ध धर्म बुद्धकालमै भारतबाट तिब्बत,चीन मा प्रख्यात भए पछी मनुबादी ब्राह्मणहरुले मुगलकालमा चार्वक नामक आइटम बनाएर बौद्ध धर्म को जस्तो नास्तिक हाम्रो हिन्दु धर्ममा पहिले देखि थियो भन्नलाइ अंग्रेजकालमा बिदेशीहरुले बिज्ञान का नयाँ नयाँ आबिष्कार गर्दा यो त हाम्रो ग्रन्थहरुमा पहिलै थियो भने जस्तै तर त्येस्तो केही छैन।
    यो मेरो प्रश्नहरुको जवाफ वहाँ प्राध्यापकबाटै पाउंन चाहन्छुं।

  • @CoronaVirus-fu3zl
    @CoronaVirus-fu3zl Před 5 lety

    What a dumb interview.
    Germans teach sanskrit at some colleges nut they also teach hebrew,latin,russian, Japanese arabic, chinese etc etc.
    They do that because they respect knowledge and learning .
    No other country in thw world is saying ' Germans are learning our language because our language is so great' except we nepali.

  • @deviramlamichhane1517
    @deviramlamichhane1517 Před 5 lety

    हेर्दै छु इतिहास र हाम्रो गौरव को बारेमा ।।

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 Před 5 lety

    म जस्तो साधारण ब्याक्ती को जवाफ दिन न सक्ने मान्छे कसरी अक्सफोर्ड को लेक्चरर भए?संस्कृत भाषा मा त्येस्तो केही ज्ञानगुन का कुरा छैन।जर्मनमा संस्कृत भाषा को बडाइ चढाइ प्रचार गर्ने म्याक्समुलर आदि हुन।मनुबादीहरु ले गलत प्रचार गरे कुनै प्रमाण छैन।संस्कृत भाषाबाट इन्डोनेसिया को गरुडा एअरलाइन्स,बंगलादेशको विमान बंगलादेश को नाम चाहिँ राखे यो चाहिँ सत्य हो तर जर्मनको लुफ्थान्सा संस्कृत भाषाबाट लुप्थहन्सबाट राखेको हैन फोटो हांस भए पनि।
    धेरै के भन्नु सबुत त संस्कृत भाषाको इसा को पाचौं शताब्दी मा बुद्ध,अशोक,बिम्बिसार आदि भारतका मुलनिवासी पाली को माहानक्कली हो।भारतको पुरातत्त्व बिभागमा जाउ त्याहाँ भारत को सबै भन्दा प्राचीन भाषा पाली भाषा हो दोस्रो मा तमिल।संस्कृत भाषा त 15 रौं पुरानो भाषा को मात्रै भएको त्यो पनि भारत को।
    अरे बाबा अशोकको पाली को शिलालेख जस्तो 226 BC को सबुत देउ।बुद्ध नेपालमा जन्मेका झुटो प्रचार गर्न एउटा अशोक पिल्लर मथुराबाट ल्याउन नेपालको आधा श्री संपती भारतमा तत्कालीन अंग्रेज शासकलाइ घुस दिए।"कपिलबस्तु" को इसा को आठौं शताब्दी मा बौद्ध भिच्छुहरुले हग्ने ट्वालेट शुद्धोधन को दरवारको कोठा बनाए। 9×21 को एउटा कोठा शुद्धोधन को कोठा बनाए।बौद्ध ग्रन्थहरु कुनै पनि संस्कृत मा लेखेको छैन।बुद्धकै समयमा पाली भाषा मा लेखे।
    ऋगबेद सन् 1320 मा लेखे सायणले लाज मर्दो महम्मद कै कुरान सन् 715 मा लेखे।मनुबादी ब्राह्मणहरुको झुठो प्रचारमा इन्डोनेसिया,बंगलादेश मा अझै पनि छन तर अफगानिस्तान को काबुल बिश्वबिद्धालय मा संस्कृत अनिबार्य बनाए को मा अंग्रेज जाना साथ अफगानीहरुले थाहा पाएर संस्कृत भाषा प्रतिबन्ध नैं गरे।सबुत देउ भन्न त जे पनि हुन्छ।