'ए त्यो मुला को हो र ?' आदर्शहरु मरेको र मारिएको समाज त्यस्तै हुन्छ, जस्तों हाम्रो समाज छ ।

Sdílet
Vložit
  • čas přidán 16. 04. 2023
  • त्यो मुला को हो र ? त्यों मुली ... आदर्शहरु मरेको र मारिएको समाज यस्तै हुन्छ ।
  • Zábava

Komentáře • 304

  • @sunitagurung3623
    @sunitagurung3623 Před 4 měsíci +2

    बिजय जी तपाइले फेरी यो समाजलाई झकझकाउन पर्छ। तिमीले पिलाउनु भएको नेपाली समाजमा पत्रकारिताको तिर्खा अज्जै मेटिएको छैन। अज्ज पिलाउनु हवस् हजुरले त्यी अन्तर्वार्ता, खोजी मुलक कार्यक्रमहरू जीवन रहे सम्म। ❤❤❤

  • @gomathakuri5106
    @gomathakuri5106 Před rokem +2

    पत्रकारिता के हो भन्ने कुरा पत्रुकार भनौदाहरु ले हजुर बाट सिकुन❤❤❤❤

  • @DishanirdeshTV
    @DishanirdeshTV  Před rokem +11

    आज नया सुरुवात हुदैछ। हेर्न पनि पाउने । पढन पनि पाउने पोडकास्ट । साथै नेपालमा मिडियाको नया मोडेल विकास गर्ने हाम्रो सतप्रयासका लागी निशर्त सानो आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने आभारसहित स्वागत छ । यो पोडकास्ट पढन चाहनु हुन्छ भने merojoy.com मा राखिएको ब्लग मार्फ़त पढन पनि सकिन्छ । हाम्रो योजनामा निशर्त सहयोग गर्न चाहनु हुन्छ भने यो कार्यक्रमको अन्तना राखिएको. वा merojoy.com मा ब्लगको अन्तमा राखिएको हाम्रो बैंक खाताको QR कोड मार्फ़त सहयोग गर्न सक्नु हुनेछ। धन्यवाद , विजय & Team 🙏❤

    • @raikeera69
      @raikeera69 Před rokem

      आदर्श सर्वकालिक रहन्न भन्ने मेरो बुझाई हो ! आदर्श काल(समय)ले डोराउने हो अनि यो आफैं आफ्नो बलबुताले हुर्कने हो !
      यो मेरो आफ्नो विचार हो.. यसमा अन्यको आफ्नै धारणा हुन सक्छन् !
      यहाँको नयाँ यात्राको लागि हार्दिक शुभकामना हजुर ! ❤❤

    • @Binodji
      @Binodji Před rokem

      Please pin your own comment so it will be on top of all ( in setting / bar)

  • @umeshparajuli1235
    @umeshparajuli1235 Před rokem +2

    आदर्श मरेकाे समाजलाई उठाउने दिर्घकालिन साेच र अभियानकाे प्रारम्भ गराै विजयजी।

  • @urmilarai5535
    @urmilarai5535 Před rokem +3

    दाई हजुरले एक पटक डा . सुरेन्द्र केसी ज्यू सग भलाकुसारी गरेको हेर्ने सारै मन छ ।

  • @premthapa1880
    @premthapa1880 Před rokem +6

    आजको यथार्थतालाई समाजमा देखाउनु भयको छ।आउने दिनहरुमा पनि यहाँको विश्लेषण वाचनको प्रतिक्षामा छु।

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před rokem +1

    दामी:
    एउटा मुर्खले एक मिनेट मा जति सवाल गर्न सक्छ कुनै बुद्धिमान ले त्यसको जवाफ सारा जीवन लगाएर पनि दिन सक्दैन ।

  • @RAMESH_MALLA.
    @RAMESH_MALLA. Před rokem +25

    भ्रम छर्नेहरुको बिचमा एक कडा यथार्थको बीउ छर्ने काम यो कार्यक्रमले गरेको छ !💖 Vijay Sir you are legend !
    I'm waiting for your next novel .💗

  • @Bhuwanghimire420
    @Bhuwanghimire420 Před rokem +1

    समाजमा आदर्ष पात्र हरु लोप हुँदै जादा मैले चाहिँ हजुरलाई नै आदर्ष मानेको छु । तथाकथित प्राज्ञिक भनौदाहरु दिनभरि युट्युवमा ट्याउ ट्याउ कराएको देख्दा विरक्त लाग्छ । प्रा.डा हरुको interview सुन्दा मर्यादा र आदर्षको ज्ञान नभएका कस्ता बौद्धिक हुन भनेर आफ्नै पुर्पुरो समाउने गरेको छु । विजय दाइ तपाईमा दर्षन र आदर्षको मुहान छ । मेरो हजुरप्रतिको सम्मान र प्रेरणामा कहिले कमि नआओस यति कुराको सधै ख्याल गर्नुहोला । यो समाजमा कसैलाई आदर्ष मान्दै गर्दा कति बेला स्खलित हुन्छन भन्ने टुङ्गो हुदैन । म तपाईको podcast को नियमित दर्षक हु । हार्दिक नमन गुरुदेव 🙏

  • @anojgiri6757
    @anojgiri6757 Před rokem

    नेपाली पत्रकारीता को जगतले पाएको ठुलो ऐना हो यो बिजय कुमार jiu को मंथन , जहां टाईकोट लगौने, भोटो तुना बान्ने , दांत तिखार्ने , र्याल चूहौने , चस्मl लौने-नलौने सबैले आफ़्नो अनुहार प्रस्ट देख्न सक्छन !
    Thank you BK Pandey Jiu

  • @dadanddaughter7539
    @dadanddaughter7539 Před rokem +1

    yo prachanda ko naya nepal ho ...bijaya kumar ji ..yo naya nepal ko samaj ma beimani ra jhuth ko sakshi hami matra chau..

  • @sangitakarki3198
    @sangitakarki3198 Před 5 měsíci

    चेतना सुन्य बिना कर्म अन्न खानु I am with u sir 🙏

  • @Mrshahi
    @Mrshahi Před rokem +10

    'मेरो जिन्दगी, मेरो विश्वास' मैले किशोरावस्थामा सुनेको थिएँ रेडियोमा। मेरो जीवनको सबैभन्दा अविश्मरणीय सञ्चार सामग्री हो त्यो। तपाईको स्वर र शैली अहिले पनि उस्तै छ 🙏🙏

  • @biduradhikari7914
    @biduradhikari7914 Před rokem +8

    तपाईंको यो सत प्रयासले समाजको आदर्श स्थापित हुन मद्धत पुगोस शुभकामना दाजु❤

  • @dipendramalla8656
    @dipendramalla8656 Před rokem +6

    निकै धेरै महत्त्वपुर्ण बिषय उठान गर्नुभयो सर तपाईंको बिचारप्रति उच्च सम्मान 🙏🙏🙏

  • @Educational_Platform1
    @Educational_Platform1 Před rokem +4

    निकै उत्कृष्ट विश्लेषण ❤। समाजको वास्तविक चरित्र को दर्शन गरियो।

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 Před rokem +1

    सनातनबाट टाढा भागेपछि भ्रममात्र रहन्छ।आदर्श सत्यकाे बाटाेमा मात्र हिड्छ।जसरी आज हजुर हिडिरहनुभएकाे छ।सास फेर्नु र बाँच्नु फरक विषय हुन।महत्वपुर्ण विषय उठाउनुभएकाे छ।चेतनाकाे परिष्कृत उपज हाे याे।शुभकामना विजय सर।🙏💐

  • @journeyprinciple
    @journeyprinciple Před 8 měsíci

    जीवन बारेको अर्को एक भिडियोसहित आजको ६२ मिनेटहरु तपाइलाई दिएँ।शुभकामना!

  • @ArunNP
    @ArunNP Před rokem +16

    Such an interesting podcast... Thoroughly enjoyed listening to it. निरज पौड्याल र विजय कुमारको दृष्टिकोणले मलाई धेरै हदसम्म प्रभावित पारेको छ । यो विचारहरूको मन्थन निरन्तर चलिरहोस् भन्न चाहन्छु 🙏

  • @shyamkumarmajhi4274
    @shyamkumarmajhi4274 Před rokem

    हार्दिक नमन सारैनै मन पर्यो।

  • @meenprasadbaidhya1613

    असाध्य घत लाग्दो बिचार ,बिजय ज्यु लाई मुरि मुरि धन्यबाद

  • @RUPu13
    @RUPu13 Před rokem

    मैले कतै सुनेको थिये , येक्जना ब्येक्तिको दृढ सन्कल्प्ले,बिचार्ले,अनि आदर्शले अनि प्र्याश्ले धेरै सुधार हुन सक्छ शुभकामना म हजुर को साथ

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 Před rokem +2

    तपाईंको बिचार जिबनत्ता सदैब सकारात्मक अनि साच्चिकै साचो बिचार हरु मात्रै आउने गर्दछ।सर हजुर लाई सलाम गर्दछु।।।❤❤❤❤

  • @kabitalama9289
    @kabitalama9289 Před rokem

    Thank you 🙏 sir tapai ko jastai aadarsha bato hidna sakau

  • @sambientertainment9797

    आदर्शकाे याे सत्कर्ममा मेराे पनि आस्था रहेकाे कुरा निवेदन गर्दछु।। आहा कति राम्राे समाजकाे कल्पना।। हरेक सन्दर्भहरू तर्कपुर्ण र सुनिरहु जस्ताे।। salute.

  • @mahesh90905
    @mahesh90905 Před rokem +1

    सर हजुरको बिज्ञतालाई नेपाली समाजलाई अादर्शबादी समाज निर्माण गर्नका लागि सदुपयोग हुनुपर्छ ।मत हजुरको सम,्थक हु।जय होस् हामी सवैको

  • @kuluproduction5861
    @kuluproduction5861 Před rokem

    अत्यन्तै दमदार प्रस्तुति। खुब आनन
    द आयो ।

  • @sunilsimkhada3433
    @sunilsimkhada3433 Před rokem

    कता कता आफ्नै मन भित्र खेलिरहेको, हिडिरहेको र उडिरहेको कुरा विजय सरले राखिदिनु भयो झैँ आभास भयो। धेरै धन्यवाद उहाँ लगायत समुहलाई !!

  • @rinarina9126
    @rinarina9126 Před rokem +1

    Very interesting topic, good luck 👍🏻

  • @Dinesh_Karki
    @Dinesh_Karki Před rokem +1

    यो देश अभिभावक बिहिन, छाडा भै सक्यो।। जता ततै घुस्याहा हरु को जमात छ। देश प्रेम त परै जावोस, यो कार्य गरे बाफत मेरो गोजि कति भरिन्छ। मात्र छ। 😢😢

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 Před rokem +1

    हजुरकाे विश्लेषण तीन पटक सुने असाध्यै आवश्यक छ र बाहिर ल्याउदै जानू हाेला हार्दिक शुभकामना विजय सर 🙏🙏🙏🙏जीवनकाे परिभाषा बुझ्ने र साे अनुसारकाे कर्म गर्ने शिक्षा घर परिवार समाज र राष्ट्रमा नै आवश्यक छ कसरी सफल हुने हाेला विजय सर हामी त जसाे तसाे बाच्छाै हाेला किनकी पूर्वज हरुका देनमा टेक्ने ठाउँ पाएका थियाै तर हामीले भावी सन्ततीलाई सहज सग बाच्ने ठाउँ एक पाईला पनि राख्न सकेका छैनाै दिगाेपन र प्राकृतिक हिसावले । तपाईंको कार्य सफलहाेस साथ अवश्य मडारिएर आउने छ निस्वार्थ कार्यकाे लागि हार्दिक शुभकामना , हार्दिक शुभभाव नमन 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 Před rokem +1

    तपाईंको तर्कहरु ठिक छन हामी निरास हुने गरि टुप्पो बाटै तल सम्म आदर्श हराएको छ।शहरमा बौद्धिक आदर्श ब्यक्तित्व नभेटिएला तर गाउँ समाजमा भने सरल र अन्जान आदर्शहरु अझै बाकी छन।

  • @anmolbohara7069
    @anmolbohara7069 Před rokem +1

    ❤❤ वास्तवमै सुन्न लायक छ सर हजुरको यो विश्लेषण

  • @deuwagurung8631
    @deuwagurung8631 Před rokem +3

    I would like to admit him as one of the prominent writers,poets speakers of 21st. century in Nepal. A man with a crown of wisdom, knowledge and high level Nepali language.I salute you Bijayaji.Keep going ceaselessly so that we can also persevere to imitate you.

  • @vikramthapa8209
    @vikramthapa8209 Před rokem

    उ एकलै हिडीरहेको थियॊ
    आज पनि एक्लै हिड्दै ,
    उ कसैको थिएन, र हुने पनि छैन।।
    मुर्ख हरुको सहर मा, रहर हरु को किताबमा
    भिन्न भिन्न प्रकृति का आदर्श हरु
    बाचिरहेका छन् !!
    आदर्श को घन्टी हरदम बजिरहनछन, तिखो अनि घनिभूत भएर
    येस्को ध्वनिमा मस्त त्यो बबूरो आफै मदहोश ।।
    मानिस अनुसार का सत्य फरक
    फरक छन् आदर्श का जोश !!
    लाभा जसरी आफैलाई पोल्छन आदर्श हरु आज
    मानिसहरु का आदर्श; परिबर्तित किरण बनेर मेरा आदर्श लाई कोतार्दै छन।।
    म लाचार नारी सरह बनेर बलात्कृत अनुभव गर्दैछु,
    तर पनि बनेर तेल को एक थोपो, हजारौ लिटर पानी मा तैरने कोशिस म गर्दैछु !!

  • @bishunsahu527
    @bishunsahu527 Před rokem

    Salute xa hajur ko avibekti bisleshan adhayan Lai..

  • @bikashmkshrestha7480
    @bikashmkshrestha7480 Před rokem

    तपाई मलाई सानै देखि सारही मनपर्ने पत्रकार हुनुहुन्छ सत्य कुरामा आगो निकाल्ने पत्रकार हो तपाई!! तपाईंको बोली गोलि बराबर हो तसर्थ सत्यको बोली बोल्नु होला जय! जय! हाम्रो देश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-qi9ts4wo3z
    @user-qi9ts4wo3z Před rokem

    बिजय जि का बिचार विश्लेषण हरु ग्यानबर्धक हुन्छन! तर अहिले धेरै समय पछि सुन्न पाइयो! अब निरन्तर रहोस !

  • @nepaliyatri1766
    @nepaliyatri1766 Před rokem +25

    I used to watch Dishnirdesh from my 4th grade, not because I could understand at that time what he was saying, but because there were no other options than Nepal TV at that time. Fast forward now, 18 years later now, I am eagerly waiting for his mew programs and hearing his thoughts.❤

    • @ArjanKC
      @ArjanKC Před rokem +1

      Not due to having no options.. but it is always interesting to watch someone do what they really love to do, and this dai really loves to do this. 😊🙏🌸

    • @BiwasBhattarai
      @BiwasBhattarai Před rokem +2

      'नगद ५ लाख' का प्रश्नहरु स्कुलका quiz competition मा सोध्छन् भनेर घरमा भनेर ६ ईन्चको सानो BW TV मा हेर्थे, NTV वाहेक अरु विकल्प थिएन। द्वन्दकालका BW मृत र घाईते भिडियो हेरियो। यो कार्यक्रम बहस कार्यक्रमको मानक लाग्थ्यो। ईन्द्र लोहनिको बहस जस्तो प्रखर कुनै लाग्दैनथ्यो। तर तपाई अतिथि भन्दा धेरै बोल्नु हुन्छ। यस्तै monologue नै तपाईलाई ठीक। तर पछिल्लो कार्यक्रमहरुमा नेकाका नेता मात्र राख्नु भो त्यो त्यति उपयुक्त लागेन।

    • @hemnarsinghshakya5
      @hemnarsinghshakya5 Před rokem +1

      ​@@ArjanKC NJ

    • @mirarai7327
      @mirarai7327 Před 8 měsíci

      me too i used to watch since i was a kid too! i was a regular viewer, i even followed his show mero jindagi mero bishwas. he is genuine journalist of nepal. he has touched many lives with his works. Huge respect bijay kumarji. you're one of the role models in my life too.

  • @hemantkumarjha5385
    @hemantkumarjha5385 Před rokem +1

    मार्मिक अभिव्यक्ति ,सही सेाच ,यसखाले मंच संचालन गर्न आर्थिक सहयेाग गर्नु राम्रेा आवश्यकता छ 🌹🙏

  • @bhimrana910
    @bhimrana910 Před rokem

    Ramro bichar bislesan Sir ❤
    "Satya Ra Jhut ma tesle matra jitxa Jo baliyo ra shaktishali xa." 😊

  • @shrayasharyal8172
    @shrayasharyal8172 Před rokem

    वाह विजय जी, तपाईं पत्रकार हुनुस् वा अरु तर्फ। तपाईं अब्बल हुनुहुन्छ।हामीलाई तपाईंको विचार ले रमाइलो लाग्छ।अचेल त कमै को विचार सुनु सुनु लाग्छ।

  • @gonitech6699
    @gonitech6699 Před rokem

    मैले धेरैलाई मुला देख्न थालेको चाँहि हजुरबाटै हो ।

  • @bishnukhatiwada7881
    @bishnukhatiwada7881 Před rokem

    सरल,शालिन तथा उत्कृष्ट प्रस्तुति ।

  • @Binodji
    @Binodji Před rokem

    worth watching आदरणीय गुरु बिद्ध्यानाथ कोइराला मलाई एक आदर्श गुरु नै लाग्छ , उनले बर्तमान नेपाली समाजलाई राम्रै चिरफार तेस माथि बिचार अनि उपचार सुझाउन सक्छन / सुझाई सकेका छन उन उनका अनिगिन्ती लेख बाट प्रश्नको उठान मात्र नभएर बैठान गर्न नि सिकाउछ्न

  • @dacreations8368
    @dacreations8368 Před rokem

    Really great sir

  • @shyamaramtel8273
    @shyamaramtel8273 Před rokem

    Living legend of nepali journalism 🙏🫡

  • @educationaltips1723
    @educationaltips1723 Před rokem

    हजुरकाे अादर्शकाे सम्मान छ। तर नेपाललाइ विश्व cnnectivity मा अवराेधकाे कारण वनेकाे हाे।

  • @shyamkhadka6519
    @shyamkhadka6519 Před rokem +3

    गहन विश्लेषण सरल प्रस्तुति ❤❤❤

  • @leeladhakal9029
    @leeladhakal9029 Před rokem +6

    राष्ट्रिय पदक वितरणको चित्र हेरौं त्यसबाट थाहा हुन्छ अहिलेको आदर्श र यथार्थको स्थिति

  • @krishnakhanal7112
    @krishnakhanal7112 Před rokem

    तपाइले उठाएका प्रश्नहरु अत्यन्तै सान्दर्भिक छन । आर्दश, नैतिकता,संस्कार र संस्कृतिका बारेमा निरन्तर छलफल चलाउने र प्रयत्न अत्यन्तै जरुरी छ । यहाँको सत प्रयास र सफलता मिलोस कामना।

  • @keshabbhandari3050
    @keshabbhandari3050 Před rokem

    अाचे केही मात्रामा भयपनि सुधार भएको अनुभव !!! प्रेरणादायी र Thought Provoking Idea काे अपेक्षा सहित!!!
    Superb presentation !!!

  • @rupeshdhodari3182
    @rupeshdhodari3182 Před rokem +1

    तपाईंका हरेक प्रश्नहरु अत्यन्त सोचनीय छन् हुन्छन् । Simply put, incredibly attentive as always!

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před rokem

    धेरै समयपछि यहाको प्रस्तुति हेर्न पाइयो खुशी लाग्यो बिजय जि यहाले अहिले भएको सबै क्षेत्र समेटेर बनाएको बुझिएको भएको कटुसत्य बाहिर ल्याइ दिनु भएकोमा सम्मान छ वहाले सोच्नु भएको कामले सफलता पाओस यहि कामना छ बिजय जि ❤

  • @ramkrishnakulung
    @ramkrishnakulung Před rokem +2

    धेरै राम्रो लाग्यो यो Broadcast अब आउने नयाँ Broadcast को प्रतीक्षा मा छु vijay sir🙏🙏👍️💖

  • @nishantmangrati3315
    @nishantmangrati3315 Před rokem +4

    चेतना मर चुकी है लोगों की
    पाप पर पश्चाताप कौन करे
    ~ अज़हर इक़बाल ❤️

  • @puskarkhanal8256
    @puskarkhanal8256 Před rokem

    यी गम्बिर बिसय हुन तर कस्ले बुज्ने यहाँ यी कुरालाई सच्याउने भन्दा नि दलदल मा फसाउने र न्युना स्तरको मानिसलाई उठनै न दिने
    दबाएरै राख्ने सामान्य घर चलाउन पनि कसैको पाउमा पर्ने समाज बन्न गयो ❤❤❤

  • @durgaadhikari6189
    @durgaadhikari6189 Před rokem

    कोहि त होस् ,समाजलाई यसरी तटस्थ नजरले नियालेर हेरोस् । नेपालमा कति आदर्श पात्र छन् नभएका होइनन् तर सबैका सिमा पनि सँगै देखिन्छ । आदर्श कायम राख्नु नै एउटा लडाइँ हो । उचाईमा स्थिरत्व कायम गर्न जस्तै ।

  • @Roshankrmarik
    @Roshankrmarik Před rokem

    ITS TRUE SPEECH SIR YOU ARE GREAT PERSON OF NEPAL WE ARE WITH YOU

  • @subediprasad8002
    @subediprasad8002 Před rokem

    समाजलाई सहि दिशा निर्देश गर्नु सबैको कर्तव्य हो तर केही थोरै व्यक्तिहरूले मात्र यो बाटो पक्रिन्छन, त्यसैले तपाईंले उठान गरेको विषय सहि समयानुकूल छ। धन्यवाद!

  • @himalayalamichhane4046
    @himalayalamichhane4046 Před rokem +3

    I was desperately waiting for new podcast.
    Thanks bijay jee

  • @ratnamangurung1873
    @ratnamangurung1873 Před rokem +1

    After long time! Man aateko bela bijay dai ko podcast le dherai halka vayeko mahasus gare! Thank you so much dai!

  • @jagdishbhatt2788
    @jagdishbhatt2788 Před rokem

    so many questions, questions over questions, आदर्शवाद - - उच्च वा महान आदर्शहरू पछ्याउने महत्त्वलाई जोड दिन्छ

  • @binoddhital8593
    @binoddhital8593 Před 2 měsíci

    Just wow🙏🙏

  • @vharatsubedi750
    @vharatsubedi750 Před rokem

    याद दिलाइदिनु भयो।। मेरो जिन्दगी मेरो विश्वाश एकदम राम्रो कार्यक्रम थ्यो।।

  • @ubgamer9738
    @ubgamer9738 Před rokem

    Dr Surendra KC Hunuparxa Ailey KO Aadarsha Patra .
    Mero Aadarsha Chai Dr Surendra KC hunuhunxa hoii .

  • @ramborai243
    @ramborai243 Před rokem

    मेरो निम्ति त विजय कुमार नै!
    भलै हिजोकै बीउ होलान् तर आजको आदर्श मेरो लागि आज पनि सक्रिय।

  • @prasantshrestha6721
    @prasantshrestha6721 Před rokem +1

    I am ready to be part of it Bijaya ji. After all we have same view and aim. We met in one Jagjit Singh Gazal performance in Soaltee Hotel in 2000. I was also a great fan of Jagjit ji.

  • @tejdhakal6917
    @tejdhakal6917 Před rokem

    हजुरले दिनु भएका महान व्यक्तिहरुको उधाणमा अहिलेको वर्तमान समयमा त्यस्ता आदर्श व्यक्ति एकजना पनि छैनन् अथवा पर्दैनन् तर आदर्श व्यक्तिको नजिको अथवा छेउछाउमा पुग्न अहिलेका सांसद मानवीय ज्ञानेन्द्र शाही हुनु हुन्छ कि!! मेरो अनुमान, नमिल्न पनि सक्छ।

  • @ganeshpaudel7052
    @ganeshpaudel7052 Před rokem

    हालप्रदेशमा हेर्दा हेर्दै बिरेक सकियको थाहा पाइन बाकि अर्को दिन हेर्छु ❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před rokem +1

    एक मात्र सत्य, तथ्य, स्पष्ट र यथार्थ परक विश्लेषण गर्ने व्यक्ती एवं पत्रकार जगतका महानायक बिजय कुमार पाण्डेजीलाई देख्दा यो मन हर्षविभोर हुन्छ र यो शिर गर्वले ठाडो रहन्छन ।
    जय देश
    जय राष्ट्रवाद

  • @mangeshhingmang5083
    @mangeshhingmang5083 Před rokem

    Well said Bijay Sir, Tapaile gareko kura yekdam sandarvik Lanyo.

  • @stopcorruption3933
    @stopcorruption3933 Před rokem

    विजय सर, हजुरले एकदमै सान्दर्भिक विषय उठाउनु भयाे, याे मुलुकमा रवीकाे विरूद्द यति किन लागेका मानिसहरू, दलहरू र उनिहरूका भराैटेहरू, पत्रुकारहरू, विज्ञ भनाैदाहरू, उफ अचम्म !! के याे लाेकतान्त्रीक मुलुक नै हाे ?ठूलाे प्रश्न चिन्ह खडा भएकाे छ । लाखाै जनताकाे साथ र सहयाेग पाइरहदा पनि एकजना व्यक्तीकाे पछाडी किन याे अराजक जातीहरू पछी परेका । समाज परिवर्तन गर्ने नयाँ चाहना कसैले राख्ननै नहुने अनि पुराना दलहरूले मात्रै माेज गरीरहनु पर्ने देश मात्र हाे र याे ? याे मुलुक कसैकाे बाउँकाे निजी कम्पनि त हैन हाेला ? नयाँ कुनै मानिसले राजनीतिमा जानै नहुने हाे र ? याे मुलुककाे विडम्बना नै मुलुकमा केही गर्छु भनेर हाेमीएकाे व्यक्तिलाइ सिध्याउने खेल जव सम्म राेकीदैन तवसम्म ideal statement वेकार हुनेछ । हेर्नुस त १२ भाइ भनाउदाहरूले रवी लाइ खेदेकाे , के खाइदिएका हाेलान रवीले यीनीहरूकाे, किन यति अभिष्ट भएर रवीकाे पछि परेका यीनीहरू, १२ भाइ भनाउदाहरूकाे Personal and Professional History and attitude लाइ पनि पनुराबृति गरम न के यीनीहरू मात्रै याे मुलुककाे सक्षम, असल अनि चाेखाे पात्रहरू हुन त ? उनिहरू so called genuine बन्ने कष्ट गरीरहेकाे देखेर नेपाली समाजका तपाइ हामि सापेक्षित रूपमा निष्पक्ष मानवहरमा ताजुक लागेर अाउन्छ । पुराना दलकाे पाखण्डी र नीजी फाइदाकाे लागि पुरातन मानसिकता वाेकेका नेताहरू र तिनिहरूका झोलेहरुलाइ सधै अमुक रूपमा समर्थन गर्ने र अन्धाे भक्त हुनेलाइ त के भनाै र खै । हाे, यहाँले ठीक भनु भयाे यहाँ सरकारले अाम सभामा प्रश्न साेध्छ, मिडीयाले प्रश्न मात्रै साेध्छ उसकाे मालिकले गरीरहेकाे दलाली र भित्र भित्रै गरीरहेकाे सेटीड.मा केही प्रश्न साेध्दैन , अाफैमाथीकाे प्रश्नकाे जवाफ दिदैन । गजव छ । यसकारण, याे मुलुकमा कहिल्यै समाधानकाे उपाय हाेला जस्ताे लाग्दैन । यहाँकाे सत्प्रयासमा हाम्राे साथ रहने छ ।

  • @padamkhadka3877
    @padamkhadka3877 Před rokem

    What a program. Great job

  • @binodthapa887
    @binodthapa887 Před rokem

    समाज बन्न पहिला आफ्नो घर मजबुत हुनु पर्छ आज आफ्नो घर मजबुत बनाउनु नै मुस्किल भएको छ आफ्नो अस्तित्व जोगाउन नै समाज बाट टाढा हुनेका संख्या धेरै छ यस्तो हुनुको मुख्य कारण आज कुनै पनि क्षेत्रमा आफ्नो जिम्मेवारी पुरा गर्न नसके को ले हो ।

  • @rajansah7491
    @rajansah7491 Před rokem +1

    Last line was touching. Thulo awajj ma boldaima patyauunu hunna. Tara Maya mohh, emotional sentiment hali charka swarma bolne Ravi Lamichanelaii support garnu vanda agadi Sochamm? Aru neta jastaii 2 Crore liyera keii thulo kam garenann.

  • @MiehemzEden.
    @MiehemzEden. Před rokem +1

    Your organic and down to earth is always legendary for us....Atleast for Self Bliss....Keep rocking...

  • @bookandlifeofGG
    @bookandlifeofGG Před rokem +1

    Thank you Vijay sir for this insightful podcast.

  • @chamlingchamling7743
    @chamlingchamling7743 Před rokem

    बिजयजी को अति राम्रो बिश्लेशण

  • @churamanineupane2020
    @churamanineupane2020 Před rokem

    बिजय सर, हाम्रो समाज यति मरि सक्को कि जहाँ नमारिकन जिउन सकिन्न।

  • @limbuball3294
    @limbuball3294 Před rokem

    Salute sir !
    Really appreciable go ahead. it’s a process definitely takes time. Thanks 🙏🙏

  • @sushilacharya967
    @sushilacharya967 Před rokem +1

    मदनकृष्ण श्रेष्ठ ,हरी बंस आचार्य बिजयकुमार र राजेस हमाल आजका आदर्श हुन्।

  • @user-rm5nr3vx7e
    @user-rm5nr3vx7e Před rokem

    Thank you Vijaya Sir.

  • @yugalrana4717
    @yugalrana4717 Před rokem

    हजुरको दृष्टिकोण बिचार सहि पनि छ। तर जब अन्याय, अत्याचार, शोषण, बिभेद र यस्तै खाले अनादर्शका बिषय समाजमा मौलाउँदछ र प्राय दिग्गजहरु समेत आफ्नाका लागि खुल्लेआम पक्ष पोषण गर्दछन या मुकदर्शक भएर बस्दछन भने कुन हुन सक्दछ हाेला त याहाँ गुणयुक्त आदर्शमय व्यक्तित्व। या त हुन पर्दछ जिउन र प्रतिस्पर्धात्मक संसारमा अगाडि बढ्न प्रेरणादायी जीवनपयोगि गुण देयदार । यो हुन पहिला उ युगानुरुप बौद्दिक ब्यक्तित्व चाहिन्छ छन तर उनिहरु मानवीय ढङ्गले प्रकट हुन सकि रहेका छैनन। बौद्दिक मान्यो उसबाटनै आदर्शको क्रुर हत्या भएको पाइन्छ आफु सापेक्ष कुरा भए उग्रलाइ पनि भरण पोषण साथ समर्थन। सच्चा कुशल मानव आदर्शमय ढङ्गले सक्रिय रहनु सक्नु पर्दछ, समाजमा झल्केर उपकारीता देखाउन पर्दछ।

  • @parmanandchaudhary4350

    Namaste
    Aapai lai Atharth Geeta bhet garna chahanchhu

  • @manitasampang346
    @manitasampang346 Před rokem

    Great to see you sir
    Amazing ♥️

  • @noindrakhatiwada5654
    @noindrakhatiwada5654 Před rokem +1

    I was desperately waiting every day for your podcast and twit too

  • @ShilpakarSamit
    @ShilpakarSamit Před rokem +1

    Grateful to you

  • @Jassu562
    @Jassu562 Před rokem +40

    धेरै समय भएको थियो बिजय कुमारजिको भद्र , शालिन , सरल , एक स्तरीय बाणिहरु नसुनेको । निरंतरता दिनुहोला 🙏 तपाईबिनाको मिडिया खल्लोखल्लो लाग्छ ।

  • @ratnatamang799
    @ratnatamang799 Před rokem +1

    आम संचार र पत्र्कारिता ख्सेत्र को एक आदर्श तपाईं अअफै हुनुहुन्छ बिजय सर। प्रदुषण को भेल मा यो आदर्श लाई बचाइराख्नुस है 💗💗🤗💚😍

  • @bbikashghising99
    @bbikashghising99 Před rokem +2

    Hlo sir ! I was waiting for you. Nice to see you. #hugerespect.

  • @navarajdhakal2840
    @navarajdhakal2840 Před rokem

    सर्वप्रथम यस कार्यक्रम निर्माण गर्नु भएकोमा हार्दिक धन्यवा छ हजुरलाई । मथिङ्गल मज्जासंग हल्याछ हेरौँ आदर्शको जन्म कतै भै पो हाल्छ की ! हजुरको क्यु आर कोड मैले देख्न सकिन । हजुरले त्यसलाई सुमधधुर स्वरबाट वाचन गरि दिनु भएको भए हामी दृष्टिविहीनलाई सहज हुन जाने थियो । शायद यही हो की अपाङ्गता मैत्री ? गल्ति भए माफी चाहन्छु । हजुरको टिममा म पनि सहभागी भएँ ।

  • @ethanworld131
    @ethanworld131 Před 7 měsíci

    महावीर पुन र डा, सन्दूक रूइत आजको आदर्श व्यक्ति हुन्

  • @susmitasunar3921
    @susmitasunar3921 Před rokem

    enjoyed it throughly🎉
    amazing ❤

  • @sandeeparyal
    @sandeeparyal Před rokem

    ❤ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भएका थिए । समाजले अनुमोदन गरेनन् नि! आशा छ नि विजय दाई!

  • @NarendraNarendra-fu1tn

    Nice to see you respected sir🙏🙏

  • @bishalmagar3229
    @bishalmagar3229 Před rokem

    I really adore u sir the way u speak and present the news that's different and decent way❤🙏

  • @omprasadthapa8600
    @omprasadthapa8600 Před rokem

    Great speech. Sir

  • @MiehemzEden.
    @MiehemzEden. Před rokem

    You can come lastly but not the least.....Can your frequency and comeback be much more exclusively if nope ....once in a month whrn needed....Although You don't wish for being dictated simply we miss your presentation quite often...God bless with your best version well and always...

  • @hobbitlearning5864
    @hobbitlearning5864 Před rokem +1

    After a long time,great to see you Sir ❤