गीत स‌ंगितमा विसंगति प्रभाव वा चाेरी || AP CENTER || PRAKASH SAPUT || SAMA THAPA || AP1HD

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • गीत स‌ंगितमा विसंगति प्रभाव वा चाेरी
    Presenter: Sama Thapa
    Guest: महेश खड्का, अध्यक्ष, संगीत र‍ोयल्टी संकलन समाज
    प्रकाश सायमी, कला समिक्षक
    प्रकाश सपुत, गायक
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #apcenter #PrakashSaput #SamaThapa #PrakashSayami #MaheshKhadka #ap1hd #annapurnamedianetwork

Komentáře • 331

  • @pachupate2845
    @pachupate2845 Před 5 lety +58

    प्रकास सयामि सर काे फ्यानहरु हाजिर हुनुस ।

  • @khempun4425
    @khempun4425 Před 5 lety +27

    प्रकाश सबुतको कुरा मननिय छ। लोक संगीत कसैको पनि हुँदैन यो नेपाली संस्कृति र परम्परा हो। शव्दहरु हुबहु मिल्न गएमा दाबि बिरोध गर्नु स्वभाविक हुन्छ नत्र मैले हरियो कलरको कपडा लगाएँ भन्दैमा हरियो कपडा जति सबै मेरो हो भन्नु यो संगीतको सिण्डिकेट हो।

    • @viralvideos9792
      @viralvideos9792 Před 5 lety

      लोक सङीत कसैको पेवा हुदैन भन्दा खेरी पुरानो लोक गीत जति सबैलाई copy गर्दा अस्तित्व चाही कहा रहन्छ्त महाशय ।

  • @narbirale4298
    @narbirale4298 Před 5 lety +28

    प्रकाश सपूत भनेको अहिलेको चल्दोबल्दो नेपाली गीत सङ्गीतको हिरो हो।

  • @girirajgurung8250
    @girirajgurung8250 Před 5 lety +27

    प्रकाशजी को विश्लेषण सार्है गहकिलो लाग्यो। कस्तो छर्लङ्ग हुनेगरि उदाहरण सहित प्रकाश पारिदिनु भयो प्रस्तोताले वहाँ लाई हल्का उपेक्षा गरेजस्तो भान भयो वहाँलाई अरु बोल्ने मौका दिनुभएको भए अझ यो विषयमा गहिराईमा बुझ्ने मौका मिल्नेथियो कि !! प्रकाशजीलाई अनुरोध यो बिषयमा "अजर अमरगीतहरूमा" पनि चर्चा गर्नुहुनेछ!!

  • @jibanrai4331
    @jibanrai4331 Před 5 lety +31

    नेपाली साहित्य मा प्रकाश सायमी महान लाग्यो ?

  • @kisanachhami9950
    @kisanachhami9950 Před 5 lety +15

    सपूत जि ले सहि विश्लेषण गर्नुभएको छ ।

  • @bikashrana9428
    @bikashrana9428 Před 5 lety +6

    गलबन्दी गित चर्चित भयपछी सबै भानुभक्ती हरुको मन दुखेको छ

  • @rabithapa5879
    @rabithapa5879 Před 3 lety

    प्रकाश सायमी बाहेक अरु सबै ले बोलेको मैले स्किप गरे , salute Prakash sir

  • @bashantachamling1183
    @bashantachamling1183 Před rokem

    सगिततग्य प्रकाश सायमी सरको big fan 😊

  • @renukaninamburai1700
    @renukaninamburai1700 Před 5 lety +3

    Mahesh Khadka le sahi Kura Garyo 👍👍👍👍👍👍👍

  • @sandeeplohani4256
    @sandeeplohani4256 Před 5 lety

    कोई अलिकति माथि उठ्यो भने त्यसलाई तल तान्ने हाम्रो मान्छेको जात हो नेपालमा यही चलेको छ।प्रकाश सपुत is great

  • @sahityakhabartv8011
    @sahityakhabartv8011 Před 5 lety +23

    १० पटक भन्दा बढि दोहोराएर गलबन्दि सुन्नुहुने कति हुनुहुन्छ ??

    • @rokkyrenss9389
      @rokkyrenss9389 Před 5 lety

      All ready I'm
      मैले 10 पटक हैन 20 पटक हेरिसके फेरि पनि हेर्ने हो धेरै राम्रो छ

  • @sumansagar5891
    @sumansagar5891 Před 5 lety +43

    हारेका हैनन प्रकाश सपुत, करोडौंको मन जित्नपुगेका छन्
    धेरै ठाउं पढ्न देख्न पाइयो, आखिर प्रकाश सपुत झुके, प्रकाश सपुत हारे, शायद नजर आफ्नो आफ्नै होला, मैले भने न प्रकाश सपुत हारेको देखे न शम्भु राई, यहाँ त संगीतको जीत भएको छ !
    एकलव्य हुन् प्रकाश सपुत
    राजु परियार जस्ता बरिष्ठ गायक/सर्जकसम्मले भनेका छन् शम्भु राई हाम्रा गुरु हुन्, बाटो देखाउने अग्रज हुन्, यस अर्थमा प्रकाश सपुतका लागि पनि शम्भु राई गुरु सरह नै हुन्, गुरुले धेरै कुरा सिकाउछन, गुरुले बाटो देखाउछन, तर कोहि बेला गुरु द्रोणाचार्य बनिदिन्छन, गुरु शम्भु राई बनि दिन्छन, द्रोणाचार्यले गुरुदक्षिणा स्वरुप बुढी औंला मागे, शम्भु राईले गुरुदक्षिणा स्वरुप नाम मागे, त्यसैले प्रकाश सपुत एकलव्य बन्न पुगे !
    सपुत आखिर सपुत साबित भए
    गाउनु, रहर गर्नु, हाब्रो च्यात्नु, उफ्रिनु, कराउनु सायद जसले पनि गर्नसक्छ, संगीत साधना हो, संगीत खोज हो, संगीत समर्पण हो, संगीत अनुशासन हो, संगीत त्याग र बलिदान पनि हो, यसो नहुदो हो, अहिले जो पनि स्वर सम्राट नारायण गोपाल हुँदो हो, शम्भु राई हुँदो हो, प्रकाश सपुत हुँदो हो
    वास्तबमै पुर्बेली लोकभाकाका सम्राट हुन् शम्भु राई, कुनै जमाना थियो जहाँ बिवाह उत्सब पार्टी आदिमा शम्भु राईको गीत नबजेको ठाउँ हुदैन थियो, अहिले पनि वहाका गाना अजर अमर छन्, तर संगीत अब नातिपुस्तामा सरिसकेको छ, शायद समय काल परिस्थितिको माग पनि हुनसक्छ, त्यस्ता ज्ञानीगुनी बरिष्ठ सर्जकले लु नातिकेटो मेरो पनि नाम जोडुम त भन्ने अनुरोध आयो, यता नवपुस्ताका गायक/सर्जक प्रकाश सपुत भित्र वास्तबमै सांगीतिक संस्कार थियो, त्याग बलिदान सम्पर्पण थियो र त उनले आफ्ना गुरु समान शम्भु राईको अनुरोध सहर्ष स्वीकार गरे, यसले प्रकाश सपूतले केहि गुमाउनु भन्दा पनि सांगीतिक उंचाई हाँसिल गरे, करोडौ जनताको मान इज्जत सम्मान हासिल गरे, आखिर “सपुत” साच्चिनै “सपुत” साबित भए !

    • @beyondinfinity3876
      @beyondinfinity3876 Před 5 lety

      चोर हो त्यो प्रकासे।

    • @Musiclover-r7u
      @Musiclover-r7u Před 5 lety

      सलाम तँपाईको विचारलाई

  • @grg.227
    @grg.227 Před 5 měsíci

    प्रकाश स्यामी सर सारै राम्रो मान्छे हुनुहुन्छ मलाई सारै राम्रो लाग्छ

  • @soccer_lovercool307
    @soccer_lovercool307 Před 5 lety +3

    Prakash Sir is very honest, creative, down to earth, It seems he creates Music out of nothing. His songs are very organic. With regards to Prakash Sir, Even shambu Sir where did he get these lyrics? Did he create by his own? No, he should have also collected from the society where he was born. So, especially, typical folk songs should be written as music collection but here is written as music creation, Why? I am really impressed with Prakash Sir and his creation. Let's not question his Intention rather encourage him and his future is very bright.

  • @makhamaligurung1838
    @makhamaligurung1838 Před 5 lety +3

    Mahesh Khadka ji ko kura nikai nispakcha ra bislesanatmak lagogo, Thakns Ap.

  • @kishorsing9184
    @kishorsing9184 Před 5 lety +2

    Parkash ji Rockstar 🇳🇵..

  • @dibyagiri5861
    @dibyagiri5861 Před 4 lety

    सिर्जना (गीत, संगीत) चोरी, नक्कल, वा प्रभावको सम्बन्धमा ऐन र कानुनमा स्पस्ट किटान हुनु जरुरि छ । महेश र प्रकाश भाइको विचार उत्तम छ ।

  • @dkdarnal7742
    @dkdarnal7742 Před 5 lety +3

    प्रकाश सपुत बेस्ट सर्जक///

  • @krishnakarki2389
    @krishnakarki2389 Před 5 lety +14

    महेश खड्काको विश्लेषण सहिलागेन मलाई ।

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 5 lety +4

    Best prakash saput

  • @nirbhayathapa8447
    @nirbhayathapa8447 Před 5 lety

    बहस राम्राे छ यस्तै बहसले नै हुने हाे प्रतिलिपी अधिकारकाे सही समाधान प्रकाश सायमी त धुरन्धर बिद्धान हुनु हुन्छ वहाँले याे कामकाे थालनी गरेर अगाडी बढदा राम्राे हुन्छ जस्ताे लाग्छ ।

  • @sherjung6
    @sherjung6 Před 3 lety +1

    Mayesh khadka good

  • @parkdhong
    @parkdhong Před 5 lety +8

    भाका मिल्दैमा चोरेको भन्न हुँदैन शम्भु राई आफू highlights मा आउन लाई यो हर्कत गरेको हो प्रकाश सपूत सहि हुन

  • @lpdevkota
    @lpdevkota Před 4 lety

    यो सामग्रको शीर्षकमा प्रकाश सायमी खोई । प्रकाश सायमी भएकैले म यो भिडियो हेर्न आइपुगें, भन्देखिन् । कुरो बुझम् न हौ साथी हो ।

  • @cooldudetube3627
    @cooldudetube3627 Před 5 lety +1

    Wow galbandi yesari tapaiko sabai ko geet lai yahi uchai ma Laijane garnu hola Parkash Saput dai proud of u

  • @hariacharya3066
    @hariacharya3066 Před 5 lety +22

    Prakash jee le samman gareko matra ho mileko chahi hoina

    • @balkrishnathapa9916
      @balkrishnathapa9916 Před 5 lety

      Thik vannu vayo.👍👍

    • @papilmangpahangrai3278
      @papilmangpahangrai3278 Před 5 lety

      न मिलेको भये कस्ले गर्छ मिलेकै भयेर चै सहमति भयेको हो

  • @purehrconsultancy7687
    @purehrconsultancy7687 Před 5 lety +4

    Sama Thapa is perfect Presenter i like how she Present

  • @SBsirmaths
    @SBsirmaths Před 5 lety

    prakash sayami kasto intellectual manche geet sambandhi wow. Impressed.

  • @dipakgautam1011
    @dipakgautam1011 Před 5 lety +1

    प्रकाश सलाम छ।

  • @laxmeegrg6931
    @laxmeegrg6931 Před 5 lety +1

    Prakash dai hjr best ho😍😍😊

  • @yashodagiri7204
    @yashodagiri7204 Před 5 lety

    मेरो बूजाईमा लोक गीत रोईला भजन तीज रत्तौली ई सबै मील्छ तर टूक्का मील्न भयन यती 🙏🙏🙏🙏🙏🎉🎊🎉🎊

  • @tejsunar3334
    @tejsunar3334 Před 5 lety +1

    Prkash sapot hjur Mahan hununuxa Sahamati grnu vyo jya hunu vyo xoddinu hjur ko sirjna ykdam ramryo xa astai sirjna lounu agami din MA.. Best of luck daju

  • @mangalbahadur3484
    @mangalbahadur3484 Před 5 lety

    शम्भु बुढा आफु चोर छ अनि अरु लाई चोर देख्छ.प्रकाश् ब्रो तपाईंको सोच बिग छ.👍️नेपालमा जुन गित हिट हुन्छ त्यहीँ गित मिल्छ अब पत्रकार नानी प्रर्काश सपुतको सबै गित हिट छन् त्यसैले सबै सग मिल्छ किनकि राम्रो भए पछि धेरै सूनिन्छ अनि सबै उस्तै लाग्छ.

  • @ramrdbk5489
    @ramrdbk5489 Před 5 lety +3

    Ma aja 36 barsha puge I have never knows his name Sambu rai and I have never listen his any songs but I salute parkash Daju who have big heart ❤️ to give his name ....

    • @raghavshrestha6754
      @raghavshrestha6754 Před 5 lety +1

      Me too bro

    • @viralvideos9792
      @viralvideos9792 Před 5 lety

      सही हो श्रोता आफ्नो आफ्नो दर्सक आफ्नो आफ्नो ।म पनि आज 33 बर्ष भए प्रकाश सपुत नाम पहिलो चोटी सुन्दैछु। हुन त पश्चिमे गीतहरु तेति नसुनेर पनि होला जब शम्भु राई र सपुत बीचको बिबाद आए पछि बल्ल सपुतलाई चिने।

    • @ramrdbk5489
      @ramrdbk5489 Před 5 lety

      viral videos ho teso bhayera kosai lai pani gali garnu hudaina afno afno image ra ejaat huncha manche ko .... respect and take respect ...

  • @paulbaralbaral5233
    @paulbaralbaral5233 Před 4 lety +1

    Parkash is best ❤❤❤👏👏

  • @ghamansing2578
    @ghamansing2578 Před 4 lety

    Sama ji le aaj geet sangit ko bahash garnu vayo ekdam ramro lagyo👌👏

  • @kumarganesh7149
    @kumarganesh7149 Před 5 lety +10

    यो महेश खड़का हवा कुरा गरिरहेको छ

  • @user-dq3eq6iu3k
    @user-dq3eq6iu3k Před 5 lety

    Prakash ji nirantaar aghi badhdai janus🌹 dhila aawos kada aawos!subhakaamana xa🌹🌹🌹🌹🌹🌹

  • @suryarai4390
    @suryarai4390 Před 5 lety +1

    Great Mahesh khadaka !

  • @bimlalimbuofficial8847

    हाम्रा प्रकाश सायमी जुनैसुकै बिषयमा अग्रज पोख्त हुनु हुन्छ ! एक समय धरानमा अनाम नाट्य जमातको चिनजान क्रममा हामी 20/25 जना थियौ आफ्नो आफ्नो परिचय दिई एक कार्यक्रम भयो त्यस बेला दाईले एकै पटक सुनेको नाम फटाफट भन्नु हुदा तिन छक्क पर्यौ यस्तो तगडा हुनु हुन्छ उहाको स्मरणशक्ति नमस्कार सेवारो दाई हंङकंङबाट👍👏

  • @purnabk9416
    @purnabk9416 Před 5 lety +5

    Parkash Saput is the best and great person.

  • @bhimsunar123
    @bhimsunar123 Před 5 lety

    लोक गित बुझ्नी हरु कोहि कसैलाई थाहा छैन ।सबैले आफ्नो हिसाबले गाउनु पाउनु पर्छ

  • @easternheart.7905
    @easternheart.7905 Před 4 lety +1

    प्रस्तोताको मुख धेरै चल्यो धेरै प्यार-प्यार भयो।एक्लै बोल्नु थियो भने किन गेस्टहरु बोलाउनु??

  • @melody-dhoon6534
    @melody-dhoon6534 Před 5 lety +1

    महेश खड्का is 100% right,

  • @henumadhu7201
    @henumadhu7201 Před 5 lety +1

    महेश खड्काले शम्भु राई र नारायण गोपाल अनि जीवन शर्माले गाएको गित शम्भु राईले कति लय चोरेका केही सुनेका देखेका छैनन् कि के हो??? महेश खड्काको कुरा चित्त बुझेन प्रकाश सपूत र प्रकाश सायमी सर लाई सलाम छ

  • @sunilthapa2201
    @sunilthapa2201 Před 5 lety +3

    सानो कुरा को खुट्टा तानेर ठुलो कुरा गराउने मिडिया नै हो

    • @bibekkarma5112
      @bibekkarma5112 Před 5 lety

      yeso na gareta kasari dal vat kani tani sir aaru kam garnani saknu paryo ni

  • @rggaming4625
    @rggaming4625 Před 5 lety +4

    महेश खड्का प्रकाश सपुतकाे गितकाे 90% मियाे रे त्यहाँ त एक अंश मा 90% मिलेकाे किन नभनेकाे ??? प्रष्ट छ तपाईं शम्भु राइकाे मुख्य सपाेर्टर हाे र प्रकाश लाई निरुत्साहित बनाउनै खाेज्नु भएकाै हाे। किन तपाईं लाई थाहा नपाए जस्तै गर्नु भाछ नारायण गाेपाल र शम्भु राई काे गित मिलेकै छ त ???? शम्भु राइले त्याे देउसी गित जीवन शर्मा काे गित सँग हुबहु मिलेकै छ अब प्रकाश सपुतलाइ पेले जसरी शम्भु राई लाई किन प्रश्न खडा गर्न नसकेकाे के याे क्षेत्रीय विभेद नै हाे त ??? दिल उदार गर्नुस्

  • @padamlama2225
    @padamlama2225 Před 5 lety +1

    Good job mahesh khadka

  • @Shantapunmagar
    @Shantapunmagar Před 5 lety

    जसले जे भने पनि आफ्नो काम बात पछि हट्नु हुँदैन u r the king of lok dohori song u r the best
    Suru ma t host ko voice man परेको थियो पछि बारम्बार प्रकाश दाई लाई आरोप लगाउन खोजेको देख्दा t सम्भु राई ले pathako होकी झै लाउँछ

  • @pokharaghar2624
    @pokharaghar2624 Před 5 lety

    Samachar bachikaa vayera Pani Shomaa jii laai git sangitko ramro gyaan rahixa Khushi lagyo.

  • @rajanlama7893
    @rajanlama7893 Před 9 měsíci

    Beautiful Sama baby

  • @dhaulagiri3685
    @dhaulagiri3685 Před 5 lety +2

    जय होस कोइ अन्याय मा न परुन लोक गित को लय् प्राय मिल्छ

  • @tangobravo554
    @tangobravo554 Před 5 lety +4

    Rishi dhamala ra teo jastai arule sama thapa bata sikna jaruri chha. Patrakarle prasna sodhne ho ra answer dine samaye dine ho, pyar pyar bolne haina. Welldone Sama ji.

  • @Tomorrow1314
    @Tomorrow1314 Před 5 lety +37

    जीवन शर्मा को गीत सम्भु राई के चोरेको कसले कुरा गर्ने

    • @riyazkumar3223
      @riyazkumar3223 Před 5 lety +1

      Uha barista lai kasle K garne chore pani.

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 Před 5 lety +6

      सम्भु राईको चोरेको हो भने रेडियो नेपाललाई सोधेर आफै मुद्दा हाल्नु साथी हो । किन भने सम्भु राईइको त्यो गीत रेकर्ड गर्दा रेडियो नेपालमा गीत शब्द सङीतको सेन्सर हुन्थ्यो । सेन्सरमा पास भए पछि मात्र रेकर्ड हुन्थ्यो भन्नू होस के रहेछ ?

    • @riyazkumar3223
      @riyazkumar3223 Před 5 lety

      @@chemjonglimbu9192 hindi ma euta Kahabat xa K 'tum kare ishq hum kare sararat' ho tei ho.

    • @pratimanlimbu7836
      @pratimanlimbu7836 Před 5 lety +2

      ए मुजि हो कुरा बुजना हाउ यदि नेपाली हो भने?जीवन सर्माको शब्द नारायण गोपाल स्वोर र नातिकाजिको संगीत हो त्यो गित।अब सुन सम्भु राई को गितमा शब्द लय संगीत जाज गरेर पास गर्ने भनेको नातिकाजी श्रेष्ठ तारा देबि हुन।अब कुरा सुन नाती काजी तारा देबि उनी हरु भनेका उबेलाका श्री५ को सरकार ले मान्यता दिएका बोर्ड का ब्याक्तिहरु थे अनि उनी हरुले नै पास गरि नेपाल सरकारले पुरस्कर पनि दिएको छ यो सम्भु राई को गितमा।अनि ती मुजि हरु जज बनेर हुन्छ?

    • @riyazkumar3223
      @riyazkumar3223 Před 5 lety

      @@pratimanlimbu7836 dherai judge naban randi ka baan taile vaneko Arkai geet ho jiban sharma ko geet Arkai ho, Khub muji suji vanxas bolna ta tero aukaat anusar ko aauxa hamlai pani reply garna. Ali mukh samhalera bol aukat nadekha.

  • @rinapokharel992
    @rinapokharel992 Před 5 lety

    पकाश लाई किन बाेलन नदिनु भएकाे हाे शम्बु हजुर बा काे गि जिबर सर नारायण गाेपा संग मिलेकाे कुरा किन नगरेकाे कराैड ले मिलेकाे छैन भनदानि दुई चार जानाले मिलाे भनेर जिते कराैड नेपाली काे मुख मा लात हाने शम्बु हजुर बा ले 1200000 लाख पनि लिनु भएकाे रहेछ शम्बु बा लाई बाेलाएर साेधनु हाेला

  • @seetalbaral417
    @seetalbaral417 Před 5 lety +2

    गित मिलेर हैन ।प्रकाश लाई हेपेर हो साधारण मानछे लाई गरी खाना गारो बनाउने हामो समाज का अग्रज हर ।

  • @surajgr7992
    @surajgr7992 Před 5 lety +4

    सम्भु राईको भैलि गित जनवादी गायक जिवन शर्मा संग हुबहु मिलेको छ

    • @MankajiNepali
      @MankajiNepali Před 5 lety

      सम्भु राइ ले पनि अरु को गीत चोरेर बनाए को सबै लाई थाहा छ , लोक गीत नेपाली जन्त्ता को हो , कहिन कहिँ मिले को हुन् छ ,

  • @narendrasaud6337
    @narendrasaud6337 Před 5 lety +3

    prakash sayami more knowledgeable man than others

  • @dilipkoli3209
    @dilipkoli3209 Před 5 lety +3

    नारायण,गोपाल्को,गिद,सम्बुराहि,कोगिदमामिलेकोछ,तेस्कोपनि,छल्फल,हुनुप्रछ,है

  • @kumarkishan3392
    @kumarkishan3392 Před 5 lety

    good thinking prakash ji

  • @mansingsony8468
    @mansingsony8468 Před 5 lety +5

    यो महेश खदगा भन्ने दाका हो साला 90 %मिलेको छ भन्छ माहासाला प्रकाश सपुत को मन बल गिराऊने काम गरछस प्रकाश सपुत गिरने मान्छे होईन कसैलाई लागेन 90% तलाई लागेयो अनी अरको हिन्दी गित बात कपी भयको के नी चोरहरू रिसले मरेका छौ प्रकाश को प्रगतीलाई देखेर।

    • @suryaprasadgaire4558
      @suryaprasadgaire4558 Před 5 lety

      तेही त भनेको हेर्नू न कति लाज पनि नलाको

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 Před 5 lety +33

    सम्भु राइलाइ किन नबोलाएको यो पागललाइ अदछ्य कुन पागलले बनायो अनि 90% मिलेको भनेको छ एउटा मात्र लय कहाँ लोक कहाँ देउसी भैलो खासमा प्रकाश सपूत मुद्दा लडेको भए चोर भन्ने सब्दनै आउने थिएन

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 Před 5 lety +3

      अध्यक्ष प्रकाश सायमी को बारे थाहा नै छैन र छ के कोमेन्ट लेखी राख्या होला लाजै बेगर अनुहार लुकाएर । गीत पनि दोहोरी मात्र सुन्नेले यस्तै मात्र सोध्छ्न 😂😂

    • @suryaprasadgaire4558
      @suryaprasadgaire4558 Před 5 lety

      साच्चिकै महेश खडकाको कुरा अलि पचेन 90% पर्सेन्ट मिल्यो रे बिचरा

  • @rajudamai551
    @rajudamai551 Před 5 lety

    Prakash sayami dherai ramro lageyo hajur sanga dherai gan rahexa

  • @john-zb3wt
    @john-zb3wt Před 5 lety

    Sahi bisletion👍🏿👍🏿👍🏿

  • @henumadhu7201
    @henumadhu7201 Před 5 lety +3

    महेश खड्काले कुन नै लोक गित गाएका सिर्जना गरेका छन् र???

  • @santoshneupane9565
    @santoshneupane9565 Před 5 lety +5

    Prakash dai is best

  • @MankajiNepali
    @MankajiNepali Před 5 lety +1

    सम्भु राइ ले पनि अरु को गीत चोरेर बनाए को सबै लाई थाहा छ ,लोक गीत नेपाली जन्त्ता को हो , कहिन कहिँ मिले को हुन् छ ,अरुकेही होइन गलबन्दी हिट भए को देखेर डाहा भएर , नाम टेकाउन खोजे को सबै लाइ थाहा भयो ,प्रकास सपुत लाइ गीत चोरेको आरोप लगाएर टेनछेन मात्रै , अपमान गरे को कारबाई हुनु पर्छ , धन्नेबाद अपलोड को लागि

    • @zimizimba8129
      @zimizimba8129 Před 5 lety

      Chor lai chor navaner k vanne tw hau daju😀😀😀😋😋😋

  • @roshanthapa3995
    @roshanthapa3995 Před 5 lety +2

    स्वर्ग र नर्क भने जस्तै रहेछ प्रतिलिपि अधिकार ऐन

  • @jepanieverything4337
    @jepanieverything4337 Před 2 lety

    okhkho chori chakari,no no no!!!

  • @dahvai2795
    @dahvai2795 Před 5 lety +2

    लोगित भनेकैं पुरानो भका र लयाँ हो जस्तो लाग्छ पुरानो ईतिहाँस लाई नैं जोडेर भनेको जस्तो लग्छ लोगित । गाउँनु पाउँनु पर्छ एउँटैं सब्दा र एउँटैं भका र स्वोर चैं हुनुहुदैंन एउँटैं स्वोरमा गित चल्दैंन लया तानेर गाउँने हो कि छोटो भकामा गाउँने हो आफ्नो च्वाँइस हो कतैं मिल्ना पनि आउँछ गित चल्नु पनि पर्छ नि । हुनुसक्छ देख्न सक्छ कुदृष्टिले ।

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 Před 5 lety +5

    समा जि लोकगीत कत्तिको सुन्नुहुन्छ तपाईं प्रकाश जि लाई एकोहोरो आरोप लगाइरहेको देखे।

  • @lovermusic9962
    @lovermusic9962 Před 5 lety +2

    दोस्रो व्यक्ती ले डाउन्लोड गरेर ल्याएको गित फृमा सेयर गरेर सुन्ने चुइयाले महेश सर को कुरा बुझ्न सक्दैन । महेश सर को बोली तितो हुनसक्छ तर सत्य छ। सत्य सधै तितो लाग्छ।

  • @dhaulagiri3685
    @dhaulagiri3685 Před 5 lety +6

    भजन हरु रोइला अनि सालैजो लाई के गर्ने सबै उस्तै लाग्छन

    • @devrasailee3140
      @devrasailee3140 Před 5 lety +1

      कति राम्रो प्रश्न उठाउनु भयो।
      हाम्रो पश्चिमको लोक संगीत लगभग मिलेको हुन्छ। तपाईं भने झै। रोईला,सालैजो भजनहरुको बारेमा र वियोगान्त गीतहरु पनि मिलिरहेको हुन्छ। जसको बिषयमा महेश जीलाई थाहा नै छैन कि?

    • @dineshraut1500
      @dineshraut1500 Před 5 lety +1

      मित्र भाका र लय दुई फरक कुरा हुन

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 Před 5 lety

    निकै सान्दर्भिक बहस

  • @tekrajkadara7827
    @tekrajkadara7827 Před 5 lety

    Prakash saput is Great

  • @dilkhadka1094
    @dilkhadka1094 Před 4 lety

    Common kaha mileko xa sambhu Rai sanga it’s big different

  • @bhagwansabaiko7607
    @bhagwansabaiko7607 Před 5 lety +9

    महेश भन्ने ब्याक्ती मेन्टल जस्तो लाग्यो खाली बहुत बहुत भन्ने नेपालमा सङगीतको बारेमा कुनै कानुन बनेको छैन के को थोत्रा गाला बजाएको महेश जस्ता मान्छेले अलि ठूलो पद पाए भने लोक सबै हराउछ प्रकाश जि ले भनेको सहि हो अब हा हे।।।। भन्ने शब्द लय नै निकाल्न भएन चोर भैहालिन्छ सिदै 90% मिलिहाल्छ अब गीत सबै बन्द गर्नुपर्छ यस्को लागि पनि आन्दोलन हुन बेर छैन

    • @melody-dhoon6534
      @melody-dhoon6534 Před 5 lety +2

      Ta jasta muji harjlai k thaha?उसले ठिक भनिराछ,

    • @bhagwansabaiko7607
      @bhagwansabaiko7607 Před 5 lety

      @@melody-dhoon6534 randiko ban sala khate

    • @melody-dhoon6534
      @melody-dhoon6534 Před 5 lety

      @@bhagwansabaiko7607 महेश खड्काको गित सुनेको छस्????

    • @bhagwansabaiko7607
      @bhagwansabaiko7607 Před 5 lety

      मान्छेको गीत सुन्नै पर्दैन त्यस्को बोली बाट थाहा हुन्छ कस्तो गीत गाउछ भनेर फेरि नेपालमा आज सम्म कुनै माइकालाल ले कानुन बनाउन सकेको छ र?

  • @bikramnp2354
    @bikramnp2354 Před 5 lety +10

    khambu rai le pani Narayan gopal ko geet choreko pani kura uthauni parni

  • @nurbahadur2696
    @nurbahadur2696 Před 5 lety

    प्रकाश शयेमी धेरै क्षेत्र का जानकाार हुन i agreed with both prakash.

  • @Tech_Nepal
    @Tech_Nepal Před 5 lety +1

    prakash sayemi have so many knowledge.. wha sir.. i salute.. u..your opinion is very honest..

  • @user-hl1wn4fl1m
    @user-hl1wn4fl1m Před 5 lety +1

    शिकारी कुनै दिन आँफै शिकार बन्छ त्यो दिन थाहा हुन्छ ।भखरै शम्भु प्रधान रन्जित गजमेर र भुवान के सि काण्ड ले पनि सिकाउनु पर्ने हो। यो बहस अब कानुनी रुपमा नै समाधान हुनु जरुरी छ ।

  • @sansubahadur2720
    @sansubahadur2720 Před 5 lety +1

    parkash handsome

  • @manjubajracharya505
    @manjubajracharya505 Před 5 lety

    Sahi kuro garanu vayo pakash dada..hjr good lagxa akdam

  • @tikakunwar7828
    @tikakunwar7828 Před 5 lety +5

    लोकगीत मा भाका मिल्नु सामन्य हो, 2036 साल मा मेरो हजुर आमा ले गलबन्दि को भाका गीदाउनु हुन्थ्यो, ! अरे यार महेश खडका नट चेक गरेर हेरे भनेउ, 90% मिलेको छ भन्दा तिम्ले भर्ने सङ्गीत नि मैले मुत्दा आउने आवाज जस्तो लाग्यो! मैले मुत्दा र अरु ले मुत्दा उस्तै सुन्छु 90% मिल्छ!

  • @shreerai3920
    @shreerai3920 Před 5 lety +2

    प्रशंग समसामयिक भएकोले कार्यक्रम रोचक लाग्यो तर निचोड अलि प्रष्ट् भएन कि झैँ लाग्यो। कस्तो लोक गीतको भाका लाई Copy Right लाग्छ कस्तो लाई लाग्दैन भनेर महेश खड्का जस्ता ब्याक्तिले उदाहरण सहित छर्लङ बनाउनु सक्नु पर्दछ। बरू प्रकाश सायमीको बिषय प्रतिको जानकारी लाई मान्नु पर्दछ।

  • @melody-dhoon6534
    @melody-dhoon6534 Před 5 lety +1

    Mahesh khadka is right

  • @AzonicMagar
    @AzonicMagar Před 5 lety

    Sama thapa ta kantipur tv ma haina ra?

  • @nabinrana7436
    @nabinrana7436 Před 5 lety

    Hero parkas sir

  • @yuddhahrai2673
    @yuddhahrai2673 Před 5 lety +1

    Mahesh khadka le sahi vaneko xa

  • @ganeshkarki3482
    @ganeshkarki3482 Před 5 lety

    Daha bhayo Daha bhayo...beichara Prakash ji....great person.... jaslay jay bhanne pani janta lay judge 👨‍⚖️ garisakyo.....sabai look geet eauttai lagne lai ta pharak lagyo.......Daha lay sabai marnna lagyo jasto cha ...

  • @bishnubudhaprithi786
    @bishnubudhaprithi786 Před 11 měsíci

    कानुन मा छैन भन्दै अरूको गित संगीत चोरेर नाम र दाम कमाउन पाइन्छ??

  • @gunjathapa-4318
    @gunjathapa-4318 Před rokem

    के प्रस्तौता हो 15 शब्द बोलेको छ जसमा 1 प्रश्न को लागि ।

  • @ramutsabrai803
    @ramutsabrai803 Před 5 lety +2

    शम्भु राई लाई नबोलाई कन गरेको छ्लफलको के औचित्य छ र ?

    • @prabeshmagar1337
      @prabeshmagar1337 Před 5 lety

      Sai ho songs/esko think matter k eni haru le mattra liyko ho rw samvu rai khoe tw

  • @sabitarasaili9568
    @sabitarasaili9568 Před 5 lety

    all ok thinking

  • @theantidote735
    @theantidote735 Před 5 lety +1

    Sambhu raii nii dhipi raw ghamandii raixa,
    Prakash is really best...

  • @supiludas
    @supiludas Před 5 lety +1

    Previously listened node would be catchy after a tenure of time in person’s mind, so it may have higher chance to become popular melodies ... this is true... - SaYami sir.

  • @parshukhadka8416
    @parshukhadka8416 Před 5 lety

    सई बहस महेस खडकाकाे

  • @babuaa4244
    @babuaa4244 Před 5 lety +6

    samvhu rai neve sake ko mula kaha bata parkash saput ko name bata chhinena khoje ko chx mula

  • @dharmakhambu6666
    @dharmakhambu6666 Před 5 lety +4

    सोल्टी तिम्रो दाम छ भने फरक type को गीत गरेर देखाउ कसैको copy नगरी..... कसैको गीत copy गर्ने अनि अहिले आएर यो हो त्यो होइन भन्दै हिन्ने थुक्क 😄