पशुपति शर्माको गीत यू-ट्युवबाट हटाउने अवस्था कसरी आयो ? || AP CENTER || TIKARAM YATRI

Sdílet
Vložit
  • čas přidán 13. 09. 2024
  • Presenter: Tikaram Yatri
    Guest : डा. सुरेन्द्र केसी- विश्लेषक
    रमेश पौडेल- अध्यक्ष युवा संघ
    प्रकाश शायमी- श्रष्टा
    Like | Comment | Share
    Don't Forget to Subscribe our Official Channel AP1 HD
    / ap1hdofficial
    #apcenter #tikaramyatri #pashupatisharma

Komentáře • 6K

  • @kharomedia9452
    @kharomedia9452 Před 5 lety +1092

    पशुपति सर्माको समर्थक जती यता है साथीहरु

    • @yamthapa60
      @yamthapa60 Před 5 lety +4

      भारतको संबित पात्रा नेपालको रमेश भन्ने मान्छे😂😂😂

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 5 lety +4

      पशुपति माफिया हाे
      जऐ केपी अाेली

    • @purbiyakthung6682
      @purbiyakthung6682 Před 5 lety +1

      Ma ni aaye

    • @CrossAita
      @CrossAita Před 5 lety +1

      तीन जना भएर हेपे एउटालाई । कांग्रेस्सको माफ़िया भएर कॉम्युनिस्टको झनडा देखाएर संसारभरी नेपाल देशको बेइजत गरने । एसरी जनताको brain wash गरेर देसमा अराजकता फ़ैलाउना मिलदईन ।

    • @shibathapa4057
      @shibathapa4057 Před 5 lety

      Pasupatilejevanegayegood

  • @bikramsingh8028
    @bikramsingh8028 Před 5 lety +1010

    पशुपति सर्मा जीले एक दम राम्रो यथार्थ गाएको छ सबै लाईक ठोकौ

    • @madhavbasnet3879
      @madhavbasnet3879 Před 5 lety +2

      Like pani thoke Ani yo yuvasangh ko adhaya6 lai pani thoke hai maile ta.😂😂😂😂😂

    • @jhapalisubba4695
      @jhapalisubba4695 Před 5 lety +8

      यो रमेसे भन्ने ठुलो कुरा गर्दौ रहेछ फटाहा रछ

    • @newahangrayee8890
      @newahangrayee8890 Před 5 lety +2

      Git ramroxa

    • @Malikarjunelectricals
      @Malikarjunelectricals Před 5 lety +4

      साचो कुरा तीतो हुन्छ

    • @sarupaudel4947
      @sarupaudel4947 Před 5 lety +1

      Bikram Singh Good

  • @nptubeofficial5318
    @nptubeofficial5318 Před 5 lety +50

    Fan of Dr. Surendra K.C... give a like..

  • @premrai2289
    @premrai2289 Před 5 lety +30

    Dr kc is 100% always right rest of वैयात ड- के- सि जिनदबाद

  • @sakurasakura4328
    @sakurasakura4328 Před 5 lety +350

    रमेश पौड़ेल कूकूँर होईन रेबिज भयेको बहुला कुकुर होइछ बल्ल थाहाँ भो

  • @devendrashahi5062
    @devendrashahi5062 Před 5 lety +50

    म गायक पशुपति शर्माको गितको पक्षमा छु । उहाँले हालमा देखिएको राजनीति परिस्थितिले नेताहरुले गरेका कुकार्यको गितबाट जनतालाई सुनाएका छन !

  • @dipsanthapa9367
    @dipsanthapa9367 Před 5 lety +30

    सलाम छ पशुपति सर हजुरलाइ
    -निर्मला काण्ड
    - सिन्डिकेट काण्ड
    -सुन काण्ड
    -वाइडबडी काण्ड
    -एनजीओ काण्ड
    - ठेकेदार काण्ड खै कारबाही गरेको सम्वृद्धिको नाममा यत्रो विसङ्गति हुँदा केही नबोल्नुलाई अरु के संज्ञा दिने भन्नु पर्यो।अहिले काङ्ग्रेसको सरकार भको भए यहि कार्यकर्ता उर्फ कुकुरहरूले माइतीघरमा कसरी गित घन्काइ घन्काइ भुक्थे गाउँथे ,,,,थुक्क तपाईंको राज्निति रमेश कमरेड ,!!खबरदार 240 बर्ष लामो राजतन्त्र फालेको यहि नेपालीहरुले हो।बाकी मिलाएर बुझ्न् अनुरोध छ

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 Před 5 lety +140

    यो रमेश पौडेल त नेगेटिभ मात्रै रैछ ।थुक्क यस्तो नेताले कस्तो बिकास गर्ला?????

    • @tasilama7176
      @tasilama7176 Před 5 lety

      Nepalko bhabishya ko neta kasto hola rames ko bebhar heri

    • @devendrabahadur5167
      @devendrabahadur5167 Před 5 lety +1

      Ramesh kukur rahixa

    • @devendrabahadur5167
      @devendrabahadur5167 Před 5 lety

      Ramesh pagal rahixa yesto lai kaslai aadkxee banyo xeee xeee

    • @durlavlama2397
      @durlavlama2397 Před 5 lety +1

      यो त रेबिजनै लागिसकेको ब्यक्ति रहेछ

    • @bibekpariyar6705
      @bibekpariyar6705 Před 2 lety

      ho t यस्ता त नेता छन।

  • @motirajlimbu1658
    @motirajlimbu1658 Před 5 lety +24

    १००% सहि छ पशुपति शर्माको गीत हार्दिक बधाई छ ।यस्तो hajaraung गीत nikalnus

  • @pramodsunrise
    @pramodsunrise Před 5 lety +26

    गायक पशुपति शर्माको साथमा हामी छौँ, शर्माले देशको दर्दनाक अवस्था र सारा नेपाली जनताको आवाज बोल्नुभएको छ, हजुरलाई सलाम, अनि यो बिषयमा बहस चलाउनुहुने बौद्धिक पत्रकार आदरणीय टीकाराम यात्री दाईलाई विशेष धन्यवाद।।।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +126

    रमेश पौडेल सुङ्गुर सावित्री सुवेदी सँग जोडि मिल्ने रैछ

    • @user-gm4dn2xu3f
      @user-gm4dn2xu3f Před 5 lety +2

      हो यो चोर गदा रहेछ सावित्री सङ मिल्छ

    • @mysongs9208
      @mysongs9208 Před 5 lety

      यो गाउँको ठिट्टो म ho ho

    • @narayanshresht4900
      @narayanshresht4900 Před 2 lety

      यो भन्दा सावित्री धेरै बौद्धिक छिन

  • @kiranlama8487
    @kiranlama8487 Před 5 lety +39

    3करोड जन्ता लाइ केइ आपती भयन यो टुपि लाई केको आपती हो

  • @bheshrajaryal682
    @bheshrajaryal682 Před 5 lety +143

    म सर्ब साधारण नागरिक हु ।मलाई त यो गित मा भयका सब्द हरु सबै ठिक लाग्यो ।के हामी लाई यति पनि अधिकार् छैन र ? हटाउन पर्ने कुनै शब्द नै छैन। तपाई नेता लाई जति यो देशको माया छ त्यस्को 100000 गुना यो देश को माया हामीलाई छ। तपाईं हरुको के कमाई खाने भाडो हो र यो देस ?जय देश।

    • @dipakbk4490
      @dipakbk4490 Před 5 lety

      कुन पागल हो कहिले काम गन्छ यो पागल

  • @rammagar4522
    @rammagar4522 Před 5 lety +25

    शब्द छनोट पशुपतिको एक दम ठिक छ लुट्न पल्केकाहरुले बिरोध गर्दैमा हुन्छ र###

  • @jeevujel4042
    @jeevujel4042 Před 5 lety +25

    डाक्टर सुरेन्द्र केसि जस्तो ब्याक्ति होलान् तर कम, प्रत्येक शब्दमा देशको माटोको गन्थ आउँछ। नमस्कार छ गुरु🙏🙏

  • @veerusingh7645
    @veerusingh7645 Před 5 lety +6

    पशुपति दाई लाई मेरो सलाम छ फेरि यस्तै गित सुन पाऊ तिन करोड नेपालि को चाहाना छ बधाई छ

  • @premprakashacharyaacharya1971

    रमेश भनेको नेपाल कै एक नम्बर काले कुकुर हो। पसुपती सर्म जिन्दावाद

    • @dhanbahadursunar958
      @dhanbahadursunar958 Před 5 lety

      यो त बोउला को कुकुर भन्दा नि खतम रहेछ होई सर मुकुन्दे भन्दा झन पागल रहेछ होइत

    • @krishnagurung5664
      @krishnagurung5664 Před 5 lety

      Hoho

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 Před 5 lety +13

    घन्टा जस्तो कुरा नगर ए रमेश पौडेल पशुपति शर्माको गीत जनमानसको मुटुमा बस्यो तिमीहरूको धम्कीले जनाता कदापि डराउदैनन ! मैले पनि 2048 साल देखि 2074 साल सम्म सुर्यमा भोट हालेकै हु तर आज मैले सोचेको जस्तो नहुदा अब आउदो चुनावमा मैले बाध्य भएर सोच्ने छु! 200% सहि छ यो गीत !!!

  • @weeklymiddleeastactivity8805

    राजनितिक दलको झण्डा ओडेपछी अन्धो हुन्छ भनेको सुनेको थिएँ , नमुना पनि देखियो!

  • @matrikaprasadbhattarai26
    @matrikaprasadbhattarai26 Před 4 lety +1

    टिकाराम यात्री ले गरेको पत्रकारिता सम्मान योग्य छ।प्रकाश दाइ र सुरेन्द्र सर धन्य हुनुहुन्छ!

  • @meronepal1234
    @meronepal1234 Před 5 lety +94

    कति शक्तिशाली गित गायौ पशुपति शर्मा, २ तिहाईमा भूकम्प आयो !!

  • @sitalabhattarai
    @sitalabhattarai Před 5 lety +138

    जन्ताले दु:ख पर्दा गुहारेको सुनेनन्
    बलात्किर्त महिला चिच्याएको सुनेनन्
    खाडी मुलुकमा रहेका युवाहरु रोएको सुनेनन्
    तर जब एउटा गायकले उनीहरुको यथार्थ बोललेको के थियो ठुला बडा भनिने मानिसलाई खपिनसक्नु भयो
    यस्तै फुर्ती देश बनाउन लगाउनु म कसम खान्छु आईन्दा यस्तो गित गाईने छैन।
    आफैले गीत गाउन बाध्य बनाई आफैले रोक लाउनने कार्य देख्दा त जस्लाई पनि लाज लाग्छ।

    • @rajusarki2059
      @rajusarki2059 Před 5 lety +2

      Pasupati sharmako geet leta jo jo vrasta chari chor haru xan tinerlai ta asto vaye xaki sarpa ko pwal ma mati tel hale jattikai vaye xa hau la geet ma dam chai lastai raxa badhai xa pasupati sharma dai asto gana nikaleko ma

    • @GajenBantawaRai
      @GajenBantawaRai Před 5 lety +2

      sai vannu vayo

    • @prajapatisujan4488
      @prajapatisujan4488 Před 5 lety +1

      Kasari vanna sakxau yesto!! proof xa kei kura ko
      Ma youwa sang ko kei hoina
      Tara pani geet sunera testai dominate blame gareko dekhinxa

    • @narabahadur49
      @narabahadur49 Před 5 lety +1

      Sitala G hajurko sahi kuro ho

    • @sitalabhattarai
      @sitalabhattarai Před 5 lety +1

      @@prajapatisujan4488 हजुरलाई के proof देखाउनु र जब हजुर कै आँखा अगाडी देशमा अनेककौँ हिँसा,तथा अरू कु कार्य भई रहँदा नी सरकारी तहका मानिसहरूले वास्ता नगरेको साक्षात देख्नु भएको छ।
      म पनि युवा सघंको विरोधी कहाँ होर।
      तर यथार्थको कुरा गर्दा विरोधी भएको जस्तो देखिँदो रछ। देशको राजनैतिक अवस्था नै यस्तै छ।

  • @man-jitkc275
    @man-jitkc275 Před 5 lety +63

    कुकुर त कुकुर नै रहिछ नि अरुलाई बोल्नै दिदैन यसलाई देश निकाला गर्नु पर्छ यस्ता ब्यक्तिले हुन देश बिगारेको

  • @adhikarikabi09
    @adhikarikabi09 Před 5 lety +27

    हैन हो यो रमेश भन्ने मन्छे कति अज्ञानि!!

  • @saugattripathi2804
    @saugattripathi2804 Před 5 lety +48

    रमेश पोैडेल जस्तो अबिज्ञ मान्छे युवा सङ्ग नेपाल को अध्यक्षमा हुनु नै दुर्भाग्य को कुरा हो....ए बाबा हो एउटा स्रसटा ले आफ्नो सृजना सार्वजनिक गर्न विभिन्न दलको भात्रि सङ्गठन ,राजनितिक दल तथा नेताहरू सङग सिफारिस लिगेर मात्र सार्वजनिक गर्नु पर्ने हो ? अनि कुन माक्सबादको कुरा गर्दै छ यो ??

  • @kingkoiltiger1785
    @kingkoiltiger1785 Před 5 lety +52

    केपि ओलि अहिले ३ करोड जन्ताको लागि यमराजनै बनी सकेका छन

  • @suryakumarsurbirgorkhalipa7742

    थुक्क रमेश त जस्ता अन्ध भक्त हरुले हो गर्दा देश बिग्रेको हो थुक्क खाते ।

  • @rajukarki40
    @rajukarki40 Před 5 lety +1

    रमेश जस्तो सङ्कर्ण सोच भएका कार्यकर्ता नेपालको भबिष्यको नेता हुने रहेछ । भगवान पशुपति नाथले हामी सबैको रक्षा गरुन् ।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p Před 5 lety +235

    पशुपती शर्मा दाजुले कार्यकर्तालाई कुकर भनेर कुकुरको इज्जत फाल्दिनु भयो यस्ता रमेश पौडेल जस्तो झोले कार्यक्रतालाई सुङ्गुर भन्नू पर्ने

  • @awdhkushwaha3147
    @awdhkushwaha3147 Před 5 lety +34

    DR.SURENDRA KC IS SPEAKING FACT I LIKE HIS IDEAS.

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +47

    यो युवा संघको अध्यक्ष लाई म बाट बहिष्कार

  • @deepakkarki9775
    @deepakkarki9775 Před 5 lety +15

    माफ गर्नु होला यो अपसब्द बोलेको मा "ए हेल्लो अहिले एमाले को कार्यकर्ता के तिमी आफुलाइ नेपाल को जन्मदाता सम्झेको छौ ?यदि एमाले काङ्ग्रेस वा अन्य कुनै पनि पार्टीले यो सम्झन्छन् भने भन तिमी को हौ किन यस्तो परिस्थितिमा देश डुबेको छ के यस्तो हुदा तिमीहरूको मनमा केही भएको छ वा छैन ?????? हुन त तिमीहरु पार्टीकै पर्यौ त्यही पार्टीको तिमीहरु मात्रै हौ कि देशमा अरु पनि छन ? तर एमालेले गरेको यो राडासासन को विरुद्धमा मैले नि बोल्न चाहे। लोकतन्त्रको अधिकार एमाले र दुइतिहाइ को लागि मात्रै हो या सम्पुर्न नेपाली लाई पनि हो? र कलाकारका यस्ता ब्याङे को एमाले ले बिरोध गर्नु किन पहिलो प्रश्न युवा सङ को नेता "पौडेल"लाइ के तिमी मात्र नेपाल को रास्ट्पिता हौ? जुन कुरा तिमीलाइ आपच्य हुने मिडियामा पनि एउटै अडान लिने के देशका सबैले तिम्रो पक्षमा बोल्ने वा आवाज सुन्न पर्ने देशको भ्रष्टहरूको बारेमा बोल्नै नपाउने? श्री ३ के पि शर्मा "राडा"ज्यु के यहि हो लोकतन्त्रको उपलब्धी ???? हामीले बोल्नै नहुने?????

  • @tekbohara83
    @tekbohara83 Před 5 lety +53

    रमेश लाई जेल हाल्नु पर्छ भोलि पशुपति शर्मा लाई केही भय ।

  • @madanshrestha8587
    @madanshrestha8587 Před 5 lety +131

    पशुपति शर्माले त्यतिकै कुकुर भनेको त हैन रैछ,
    यो खाते त गल्लीको भुस्यानै हो रैछ..भुक्याछ भुक्याछ्😠😠

  • @yaakuuzaa689
    @yaakuuzaa689 Před 5 lety +20

    गणतन्त्रमा यति पनि बोल्न न पाउनु थुक्क रमेश पौडेल डा.सुरेन्द्र के . सि र प्रकाश शायमी सर प्रती उच्च सम्म मान छ !

  • @girimanish448
    @girimanish448 Před 5 lety +39

    त्यो युवासंघ भन्ने को कुकुर बेकारमा नजानी नजानी भुकेको छ चोर।

    • @ranjanasapkota9879
      @ranjanasapkota9879 Před 5 lety +1

      बिदेस बसनि हरु लाई भाेट हालन मात्रै दे अनि कहाँ पुगछ तिमी हरु काे राजनिति

  • @siddhirizzaal
    @siddhirizzaal Před 5 lety +42

    अब नेबि संघले माफी मागेर पशुपति शर्मालाई सम्मान गर्नु पर्छ

    • @bbjr9406
      @bbjr9406 Před 5 lety +1

      Nebi Sangh hoena Yemale ko sangh ho sathi, malai Lacgh6 Nebi sangh Congree ko hola

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +50

    थु थु ३३ किलो सुन कण्डा पच्यो निर्माला को
    बलात्कार कण्डा पच्यो अरु विभिन्न कण्डाहरु
    पचेको यो देशमा केहि भ्रष्टाचारी हरुले
    एउटा कलाकार को गित पचाउन सकेनन ?
    मानव अधिकारको हनन भयो
    लुट्न सके लुट कान्छा लुट्न सके लुट 👍️
    जनतालाईता कर बढायो नेतालाई छ छुट👍️

    • @sschamp4634
      @sschamp4634 Před 5 lety +1

      Timro aama arko keta sanga bhagyo bhane tyo timro aama ko kaanda huncha ki timro bau ko?

  • @devendrakarki4032
    @devendrakarki4032 Před 5 lety +150

    पहिला पार्टीको भ्रष्टाचार बन्द गर अनि पशुपतिको गीत बन्द गर्दा राम्रो हुन्छ थुइक 2 तिहाइ को सरकार बिकासमा 0 भ्रस्टाचार मा hero ? Dr kc को कुरा एकदम सहि छ। कस्ले बनायो यो जनवार लाई युवासङ को अध्यक्ष ? जो चोर उस्कै ठुलो स्वोर?

    • @deepagiri4441
      @deepagiri4441 Před 5 lety +1

      Ho k😂😂

    • @rajgc3671
      @rajgc3671 Před 5 lety +1

      sahi kura garnu vayo...

    • @user-gm4dn2xu3f
      @user-gm4dn2xu3f Před 5 lety +1

      हाहाहा डा केसि त सधै खरो बोल्नु हुन्छ उहाँ त होनहार हो

    • @manojdeuja7868
      @manojdeuja7868 Před 5 lety +1

      10 lakha dine ho sarkar voli ma aauxu qatar bata gayarnti xa

    • @manojdeuja7868
      @manojdeuja7868 Před 5 lety +1

      10 lakha dinxa sarkar voli ma aauxu gayarnti xa k

  • @bhagawatkandel1227
    @bhagawatkandel1227 Před 3 lety

    कुनै बेला अनेरास्ववियु बाट स्वबियुको सदस्य निर्बाचित म लाज लागो पौडेल को कु तर्क सुनेर पसुपती सर्मा जिन्दाबाद

  • @nareshbm7879
    @nareshbm7879 Před 5 lety +62

    पसुपती सर्मा को गित सैई छ

  • @tamangbiman559
    @tamangbiman559 Před 5 lety +26

    धान्ने बाद डाक्टर सब तपाई जस्तो बेक्ती भय देश पक्कै बन्थेउ तपाई लै सलाम छ

  • @ashishrai208
    @ashishrai208 Před 5 lety +53

    पशुपती शर्मालाई सलाम छ।
    ने क पा विघटन गर् !!!!!!

  • @bijayyogi9339
    @bijayyogi9339 Před 5 lety +12

    अलि कम भयो पशुपति दाई अझै गाली ठोक्नु पर्छ साला चोर हरु लाई

  • @purnashrestha6393
    @purnashrestha6393 Před 5 lety +52

    युवा सघ ले भ्रष्टाचार गर्न पाउनु पर्यो भन्न खोजेको😈

  • @077naba
    @077naba Před 5 lety +145

    भुक रमेश भुक रमेश !!! जति सक्छौ भुक, नेपालमा जति पनि भुक्न पाइनछ!!!

  • @rudraprasad4595
    @rudraprasad4595 Před 5 lety +67

    पशुपती शर्मा को लागि राम्रो कुरा हो।
    अब यो गीत न सुन्ने कोहि हुदैन।

    • @krishnabahadurkunwor2789
      @krishnabahadurkunwor2789 Před 5 lety

      गिता,कुरान,वेद,मुन्धुम त होइन न बाइवल हो सुनेर,पडेर मोक्ष मिल्ने ,यस गितले समाजमा विभाजन भयो यसो हुदाँ दुख: लाग्छ।

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 Před 5 lety

      कुकुर ले कुरा नबुजे के भने good song

  • @bharatkandel9807
    @bharatkandel9807 Před 5 lety +4

    The loudness of the youth leader and pointing his index finger were annoying at this venue (may be ok when giving speech from podium). I was impressed by the historical knowledge of creater Shayami and Dr KC in the related subject. The presenter Mr. Yatri was also very balanced and moderated the debate well. It is sad that song writers are dictated by Party what to write and what not to write. This could have been addressed more professionally.

  • @KaySingdan
    @KaySingdan Před 5 lety +54

    रमेश त कुक़ुरनै हो आज प्रस्ट भो !!

    • @nirmalbista699
      @nirmalbista699 Před 5 lety +2

      रमेश अायु लामु चैइन

  • @khyambahadur4061
    @khyambahadur4061 Před 5 lety +42

    यो गित नरूचौउनको कारण जनताले बुझ्न पर्छ

  • @sunilbhusal7983
    @sunilbhusal7983 Před 5 lety +24

    यो युवासघको जन्तुलाइ किन बोलाउनु भएको टिका राम जि । ओए भात के त्यहा पशुपति दाइले के कम्युनिस्ट कार्यकर्ता भनेर भनु भाको छर यो अधिनायकवाद सरकारको विरुद्धमा नेपाली जनता जाग्नु जरुरी छ।

  • @bhaktabk5127
    @bhaktabk5127 Před 4 lety +1

    यो गीत आम जनता ले रुचाएको हो भने बजाउदा हुन्छ तर भोलि को दिन मा अरु सरकार ले देश चलाइ रहदा पनि यो गीत बज्ने छ यो विषयमा सबै राजनीतिक दल सहमती गर्नै पर्छ।

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +126

    रमेश को राजनीति समाप्त हुने बाटो हो थुक्क नालायक

  • @tyrionlannister8127
    @tyrionlannister8127 Před 5 lety +20

    Thanks god i am not communist

  • @abiralvlogs1909
    @abiralvlogs1909 Před 5 lety +67

    म पनि माओवादी हुम मलाइ त चोट परे छैन है .. त साले खाते एमाले चोर

  • @manbahadurkusari6733
    @manbahadurkusari6733 Před rokem

    याे गितले भनेका काम र कुरा व्याबार शैली त प्रश्ट अहिले देखायाै नि त सलाम छ पशुपति सरलाई ❤❤❤🇳🇵🙏🙏🙏🤾‍♀️

  • @tekbohara83
    @tekbohara83 Před 5 lety +36

    रमेश घमन्ड कमगर तिमि जस्ता कार्य करताले कुकुरको भन्दा खतम व्यवहार छ ।तिनीहरूलाई अाफुजस्तै वनाउ ।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před 5 lety +57

    हैट यति स्वच्छ गायकलाई राजनितीमा फसाईदै छ दुख लाग्यो.. यो रमेश पौडेलको कस्तो एकहोरो दिमाख रैछ।।

    • @shreesapkota33
      @shreesapkota33 Před 5 lety +2

      Ramesh Poudel is a leader of gangsters, an arrogant stupid dumbass.

    • @ziad521
      @ziad521 Před 5 lety

      Kukkur Ko Bishesta Yahi Ho, Malik Le Fyakeko Haddi Khaye Si malik Prati Bafadaar rahanxa yatauti Sochdaena.

    • @kshitizshrestha8540
      @kshitizshrestha8540 Před 5 lety +1

      Kukur vaneko ta veda po ho ki k???

    • @deepakbhandari6035
      @deepakbhandari6035 Před 5 lety

      Yesta kutale ke rajniti garnu hjr

    • @bikalmagar5806
      @bikalmagar5806 Před 3 lety

      गु खाने कुकुरको दिमाग

  • @kamalaadhikari7526
    @kamalaadhikari7526 Před 5 lety +64

    यस्ता खाते नेता सरकारमा गय देश कस्तो बन्ला आफै बुझ्नुहोला

    • @bijaynewar6305
      @bijaynewar6305 Před 5 lety

      Thukkaa khate yesta ta xan des ka neta kukur haru

    • @nabinkarki6825
      @nabinkarki6825 Před 5 lety

      Ramesh paudel geet kasarii gainxaa taloi taha rayana rayaxa katii padako vanxas tai rayaxas kukur chai nepal ka 3coror janata sana bta thulla samma matra na vayara aama ko kokhh ma vayaka bachha loi samet taha vaisakyoo mg kukur ta kukur teroo amale ani sarkar pani kukur ho. Ajha k re bideshi nepali loi farkaunne are hamii bidesh ma kam garnne nepali le garda ani sara nepali le garda noi ho teroo thuloo vudii varrinne sala khate.
      pashupatii sharma ko paxchya ma hunne hamii nepalii ak haw ra like comment garam
      Thats its
      At last sarkar chalaunne ani ramesh chai kukur matra haina bahula pani ghatyaa kukur ho

  • @mrmrsgurungworld9641
    @mrmrsgurungworld9641 Před 5 lety

    1) Dr. KC u r great. U r real with ur words.
    2) Iam also one true fan of singer from now who speaks same words of mine through songs.
    3) I request the certain person or parties to accept the real view of our societies in positive way who take negatively this song.
    4) Each n every words of this song is spoken by 3 crores nepalese peoples not only by the singer. So try to accept n move ahead to change the country, system, negative political authorities, negative powers, etc for positive developments.
    5) Words from desh ko suvachintak..thank you

  • @surendrasundas589
    @surendrasundas589 Před 5 lety +22

    यो रमेसे भन्ने युवा सङको बुज्रुक जनावरको कुरो ठिक लागेन। बिल्कुलै मन परेन सबै युवाले येसको बिरोध गरौ । रुवा जस्तो तर्क गर्यो। कपास जस्तो

  • @keshabrajpoudel1025
    @keshabrajpoudel1025 Před 5 lety +91

    पौडेल भएकोमा पहिलो पटक धिक्कार लाग्यो ।माफ पाउ है ।

  • @salinaale6010
    @salinaale6010 Před 5 lety +99

    सुरेन्द्र केसिले रमेश लाई बोलिनै बन्द गरि दिए

  • @manishyogi7255
    @manishyogi7255 Před 5 lety +7

    बलत्कारिलाई लुकाएर राख्ने कलाकारले गित गाउन नमिल्ने नेपालका नेताहरूले सोच बदल्नुस। कर्मचारीले घुस खाएको नाङ्गैहात समातेका छन पशुपति सर्माले भएका कुरा गरेको छ

  • @intertantment80
    @intertantment80 Před 5 lety +71

    लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    कति मजा आयो कान्छा पानी जहाज चढ्दा
    एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा ।
    पूर्व बाट रेल चढी पश्चिम तिर गइयो ।
    एकै दिनमा काम सकि घर पुग्ने भइयो ।
    देख्न सके देख कान्छा देख्न सके देख,
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्,
    नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् ।
    देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली,
    आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली ।
    भेट्न सके भेट कान्छा भेट्न सके भेट ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    हावा बाट विजुली आयो भारतमा बेच्यो ।
    नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो ।
    ग्याँस धरै भयो हामलाई रसियाले माग्यो ।
    पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो ।
    मेट्न सके मेट कान्छा मेट्न सके मेट ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण
    स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण ।
    जनताले जे दियो त्यहि नेताको राषण,
    मुटु भित्र रहेको छ नेता जी को आषण ।
    छेक्न सके छेक कान्छा छेक्न सके छेक ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    इण्डियाले निहुँ खोज्यो नाकाबन्दी लाइयो ।
    चाइनामा स्याउ बेची २५ अर्ब पाइयो ।
    अरु देशका नेताहरु छन् खै कस्ता कस्ता,
    हाम्रा देशका नेता हरु भगवान जस्ता ।
    लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।” copy

  • @nabindraadhikari9954
    @nabindraadhikari9954 Před 5 lety +64

    सबै पार्टीको कार्यकर्ता पशुपति ले भनेको शब्द नै हुन् । सब लुटेरा हो । सक्छ लुट । यो त झन् केपी को हनुमान नै रहेछ ।

    • @chandranepal6791
      @chandranepal6791 Před 5 lety

      yo sale kp ko kukur jhole loktatrama pani ranaharu ko jasto sasan garera hunxa?yo kukurlai sabaile baiskar garau

    • @nabarajkhadka1809
      @nabarajkhadka1809 Před 5 lety

      जन्ता मारे का नेता छ्न के भने

    • @tulsigautam8052
      @tulsigautam8052 Před 5 lety

      यक्दम दामि छ गित यी चाेरले चाेर्न नपाउने भन्ने डरले गितकाे पछि लागेका छन्

  • @Luckydipendra
    @Luckydipendra Před 5 lety +15

    प्रा.डा. सुरेन्द्र के.सि, श्रस्ठा प्रकाश शायमि र लोक गायक पसुपती शर्मा ज्यु हरुलाइ भाषा सिकाउने खोज्ने तिमी आफै माहान युवा
    मुल्यांकन लोक ले गरिराको छ धन्यवाद कार्यक्रम संचालाक टिकाराम जी।
    लुट कान्छा लुट नेपालमा नै छ छुट..... ।।।।

  • @shristiacharya2739
    @shristiacharya2739 Před 5 lety +2

    Pashupati Sharma koGeet yekdamai ramro xa. I love the music very much❤❤❤❤❤

  • @laxmanmagarati1137
    @laxmanmagarati1137 Před 5 lety +17

    Very good song pasupati sarma ji

  • @nepsprogamerz
    @nepsprogamerz Před 5 lety +71

    पशुपती शर्माले ठुलोगल्ती गर्यो सुॅगुर भन्नु पर्ने ठॉउमा कुकुर भनेर !!!!

    • @kamalbudhathoki566
      @kamalbudhathoki566 Před 5 lety +4

      Udhdab Kumar हाहा बाँदर सुँगुर कुकुर सबै भन्नु पर्ने हो क्यारे आझै कुकुर मात्रै भनेछन हि,,😂😂😁

    • @devisubedi706
      @devisubedi706 Před 5 lety +2

      😂😂😂😂😂

    • @bijaynewar6305
      @bijaynewar6305 Před 5 lety +2

      Kukur matra.. Vastachari chor khate vannuu parne

    • @sthanepal5779
      @sthanepal5779 Před 5 lety +1

      Hait kukur ta dherai ramro vanuvo ganaune syal ho vannu parna

    • @uddhavrai4912
      @uddhavrai4912 Před 5 lety +2

      होइन कुकुर लाई रिस उठे के गर्छ भनेर उसलेनी सोध्यो अनी टोक्छ भन्दा

  • @devrasailee3140
    @devrasailee3140 Před 5 lety +22

    सायमी सरको विज्ञता राम्रो संग देखियो।
    झन् सम्मान बढेर अायो

  • @subarnabajracharya8406

    पसुपति शर्मा को गीत र हालै देसमा भै राखेको भ्रष्टाचार एकदमै मिल्दो जुल्दो भयक‍ो ले 100% समर्थन छ कार्यकर्ता त कुक्कुर जत्ति को ईमान्दारी भयको भय धम्कि दिने थियन

  • @mohankumarkc1067
    @mohankumarkc1067 Před 5 lety +42

    रमेशको कुरा चाही के हो भने उसको सरकारको positive कुरा मात्र गर्न पर्ने , negative नगर्ने रे। राणा शाषण छ तिमीहरुको ? बिद्या भण्डारी श्री ३ हो ? संसारको सबै भन्दा शक्तिशाली देशको राष्ट्रपति देखि लिएर बेलायतको रानीको त टिप्पणी भई राखेको हुन्छ, बिद्या को हुन् र ? तर यो गीतमा बिद्यालाई केहि भनेको पनि छैन। एमाले सरकारलाई केहि भनेको पनि छैन। अहिलेको सरकारलाई भनेको हो, जुन unfortunately यो गीत निकाल्दा एमाले परेछ। अनि जाबो एउटा गीतकार को career नै समाप्त गर्ने threat । अझै फोन गरेर life नै finish गर्ने threat दियो कि, के थाहा ? रमेश लाई म के भन्न चाहन्छु भने यो प्रजातन्त्रमा , मैले सरकारको negative मात्र कुरा पनि गर्न पाउँछु and that's my fundamental choice . अस्शील शब्द हरु प्रयोग गर्न पाएन and that come under civil law and should be deal by Police. तैले वा तेरो पार्टीले त positive मात्र बोल्न पर्छ वा positive songs मात्र लेख्न पर्छ भन्ने बित्तिकै गणतन्त्रमा प्रश्न उठ्छ । अनि अन्तिममा, आफुलाई कुकुर होइन भन्छ फेरी कुकुरले जस्तै भुकेको भुकै गर्छ। भोलि देश हाक्ने मान्छे त निर्धक संग, धेरै excited नभएर, बिस्तारै संग सोचेर ,आफ्नो point हरु पेश गर्न पर्छ - एउटा mature मान्छे जस्तो। एउटा कुरामा भुकेको भुकै छ - positive कि positive ( यो सरकारको positive कुरा गर नभए तेरो career नै सक्काइ दिन्छु)। भोलि अर्को सरकार आउन पर्छ तै होस् सबैभन्दा धरै negative कुरा लिएर भुक्ने ।

    • @ramugc6154
      @ramugc6154 Před 5 lety

      Khattra rahex yuba neta Afai kuro nabujhne bujhna pani najhojne hello yuba haru sachet hunu hai

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps Před 5 lety +29

    पत्रकार होस त टीका सर जस्तो कडा 😍😍

    • @chandipdhamala1333
      @chandipdhamala1333 Před 5 lety

      हामी कुन अबस्थामा छौ र हामिले के गर्नुपर्छ सबैले गम्भिर हुन जरुरी छ ।चोर को खुट्टा ........भन्दा किन खुट्टा उचालेको?

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety +62

    यो एउटा पसुपति शमा् काे लुट कान्छा लुट भन्दा दुई तिहाइ काे सरकार हलिन्छ भनी के अासा गर्ने यो सरकार बाट

  • @innateimmunity3944
    @innateimmunity3944 Před 5 lety +1

    Dherai Ramro chalphal lagyo....senior sir haru ko Yuwa neta sangha ramro relation le desh ko lagi asha jagaucha....senior ko suggestion liyera yuwa neta haru hinnu bho bhane pakka ni desh le fadko marcha

  • @homgurung1492
    @homgurung1492 Před 5 lety +12

    Well done Tika ram ji, Your question was so nice.

  • @adhikarikamala8776
    @adhikarikamala8776 Před 5 lety +34

    दुई तिहाई हल्लिई सकेछ ।दलाल ।याे भारतीय सहपाठी खड्क दाईकाे मासुभात पचाउन का लागि यति विधि चर्केकाे

  • @mukeshchettri734
    @mukeshchettri734 Před 5 lety +12

    यी टोपी वाला बुढा कडा र यथार्थ रहेछन त😍😍👌👌

  • @kxa585
    @kxa585 Před 4 lety +4

    ताँ त कुकुर भन्दा पनि तल्लो स्तर को राँडी को छोरा रमेश थुक्का कुकुर

  • @haribhattarai7804
    @haribhattarai7804 Před 5 lety +36

    यिनिहरुको पनि मुटु थर्किएको छ जति झुट बोले पनि साचो साचो नै हो !

  • @drdabalbdhami7336
    @drdabalbdhami7336 Před 5 lety +22

    राष्ट्रपति: के युवा संग को बिर्ता हो .... यति धेरै भुक्नु पर्ने

  • @krishnagurung5664
    @krishnagurung5664 Před 5 lety +11

    Ramesh paudel
    "पशुपतिले यस्तो पो गाउनु पथ्र्यो रेन्त !
    लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    कति मजा आयो कान्छा पानी जहाज चढ्दा
    एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा ।
    पूर्व बाट रेल चढी पश्चिम तिर गइयो ।
    एकै दिनमा काम सकि घर पुग्ने भइयो ।
    देख्न सके देख कान्छा देख्न सके देख,
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्,
    नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् ।
    देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली,
    आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली ।
    भेट्न सके भेट कान्छा भेट्न सके भेट ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    हावा बाट विजुली आयो भारतमा बेच्यो ।
    नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो ।
    ग्याँस धरै भयो हामलाई रसियाले माग्यो ।
    पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो ।
    मेट्न सके मेट कान्छा मेट्न सके मेट ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण
    स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण ।
    जनताले जे दियो त्यहि नेताको राषण,
    मुटु भित्र रहेको छ नेता जी को आषण ।
    छेक्न सके छेक कान्छा छेक्न सके छेक ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।
    इण्डियाले निहुँ खोज्यो नाकाबन्दी लाइयो ।
    चाइनामा स्याउ बेची २५ अर्ब पाइयो ।
    अरु देशका नेताहरु छन् खै कस्ता कस्ता,
    हाम्रा देशका नेता हरु भगवान जस्ता ।
    लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
    एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।"

  • @andrewthokar8161
    @andrewthokar8161 Před 5 lety

    डा. केसी को बिश्लेसण सहि लग्यो / सलाम छ /

  • @dishonsinghpun
    @dishonsinghpun Před 5 lety +17

    salam pashupati ji

  • @sanihang5648
    @sanihang5648 Před 5 lety +53

    यस्तो कुकुर लठुवालाई डाक्टर सुरेन्द्र के सि र प्रकाश सायमी सग बहस गराउनु टीकाराम जि को गल्ती हो

  • @sansarsenpirthak3255
    @sansarsenpirthak3255 Před 5 lety +78

    यस्तालाइ युबा भनिदैन इनित केपि ओलिका असली बफादार चौकिदार हुन

  • @binitabhandari5275
    @binitabhandari5275 Před 5 lety +1

    Kansakar beer ko choro raicha! Dr KC keep talking about wise men ..Thank you, you were wonderful on your session.

  • @narayanvines9851
    @narayanvines9851 Před 5 lety +58

    सुरेन्द्र जी महान मान्छे हुनुहुन्छ !

    • @hariojha5336
      @hariojha5336 Před 5 lety +2

      rames g hajur lea afna voter ghataunu vayo ma sanga 1000 jate vote thea aba ta e yo kha

  • @yogendranagarik3983
    @yogendranagarik3983 Před 5 lety +102

    यो रमेश मान्छे त हनुमानै र छ नि

  • @suryakc7517
    @suryakc7517 Před 5 lety +9

    Dr KC is just amazing wow thank you so much 😊

  • @arjunkandel1675
    @arjunkandel1675 Před 4 lety

    कुनै पनि प्रश्नको जवाफ सही अाएन रमेश सर बाट

  • @sexyleady677
    @sexyleady677 Před 5 lety +14

    Surendra kc👌👌👍👍

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +42

    थुक्क तेरो दिमाक युवाको अध्यक्ष रे

    • @ramsubbawanem2874
      @ramsubbawanem2874 Před 5 lety +1

      याे खाते रमेश पाैडेल कुक्कुर हाेईन हाे सुँगुर मात्र हाे। कस्ताे कुरा नबुझ्या हाे।

  • @amonguspulami3384
    @amonguspulami3384 Před 5 lety +64

    लुटेरा भ्रष्टचारिलाइ राम्रो कुरा कहाँ पचाउछ र नेपाल मा.?

    • @nirmalbista699
      @nirmalbista699 Před 5 lety +1

      नेता जस्तो काम गर्नु नत्र कुकुर हो याे साले

    • @GOOGLEEEE
      @GOOGLEEEE Před 5 lety

      पशुपति माफिया हाे
      जऐ केपी अाेली

    • @shivakoirala6729
      @shivakoirala6729 Před 4 lety

      @@nirmalbista699 naps

  • @ranapalrose7323
    @ranapalrose7323 Před 4 lety

    Dr Surendra KC you are the Rock

  • @yogendranagarik3983
    @yogendranagarik3983 Před 5 lety +94

    मै पनि एमाले बोलको गित गाई दिनु पर्ने थियो होला,अरिङ्गाले हरुलाई

  • @kamalmonami
    @kamalmonami Před 5 lety +42

    अब झन लुट्नसके लूट भाग २ निकाल्नुहोस र लहर ल्याउनु होस , डराएर हुन्न । भाषा झन वेजोड र सशक्त छानेर । कला, कलाको उर्जा र उसको सामाजिक दायित्व मर्नु भएन कदापि । देशै ओर्लिएको छ यस गीतमा तसर्थ अघि बढ पशुपति निडरताका साथ । यी एमाले‍-माओवादीका भरौटे हरूले छुन पनि सक्ने छैनन् । गोविन्द केसीलाई लडाएजस्तो हो र कलाकारको कलाकारिता? भाग २ को तयारी गर अब झन सशक्त, भाग १ मा छुटेका कुरा जस्तै निर्मलाको न्याय, गोविन्द केसीको सत्याग्रह, दिनहुँ सडक दुर्घटनामा मारिएका हजारौँको दर्द, तुहिनमा सास्ती भोग्ने स्कुले वालवालिका, उपचार नपाएर मर्ने ८०% जनता, खाडि-मलेशियाबाट बाकसमा फिर्ता आउने दाजुभाईका लासहरू, माओवादीले मारेका १७,०००का परिवारको आँशु आदिको गीत गाउन बाँकी छ।

    • @rockythegreat.2487
      @rockythegreat.2487 Před 5 lety

      Very good

    • @anilavagi212
      @anilavagi212 Před 5 lety

      धेरै सहि कुरा हाे ठिक हामी अाम जन्ताले एस्तै गरेर सुझाब दिन पर्छ

  • @user-dc8yr1dy7h
    @user-dc8yr1dy7h Před 5 lety +55

    यो रमेशको बुद्धि रहेनछ बहसमा पनि यो पात्रको स्तर मिलेन

  • @ABCD-tm3ot
    @ABCD-tm3ot Před 5 lety +9

    साचो कुरा के हो भने अब पागल लाई तपाई पागल भन्नु हुन्छ भने पागल लाई राम्रो लाग्छ त ?
    त्यस्तै यी नेताहरू हुन होइन र! भन्नु त