म मरेर जाउँला तर देशको सीमा त सधै रहन्छ नि ! - Manisha Koirala | TAMASOMA JYOTIRGAMAYA | AP1HD
Vložit
- čas přidán 7. 03. 2021
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Manisha Koirala
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Sunil Shrestha
Music: Raprabin Shrestha
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Manish Shrestha
Pradip Rijal
David Shah
Pramod koirala
Bishal Subedi
Madhav Gautam
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Subscribe and Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►CZcams: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #ManishaKoirala
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork - Zábava
यति ठूलो स्टार भएर पनि यस्तो सुन्दर बिचार अनि सरल भाषा मा सहज तरिका को व्याख्या देख्दा र सिम्पल लवास ले यो बोध गराउछ कि अशली मनवता को प्रतीक को पाठ मनिषा म्याम बाट को यो मीठो बोली का साथै प्रेरणादायी संवाद ले म त अति प्रसन्न भएको आभास गर्छु !!!
हरेक सब्दमा अति सुन्दर सैलिको सोधाई र त्यस्तै सैलिको उत्तर सुनिरहुं र हेरि रहुंजस्तो लाग्ने।
9
सलाम छ मनिषा कोईराला जी लाई! देशको सिमाना मिचिदा नेपालको जल्दाबल्दा नेताहरु भारतमूखि भयर चुपचाप बसेको बेला, मनिषा कोईराला को एक स्टाट्स ले पूरा ईन्डीया नै हल्लिचल्ली भयो, खुशी लागेको छ!
Desh ko gahana ho manisha
Namaskar 🙏🙏Manisha bahini❤❤❤💐💐
bro lai tha na raixa desh becheko asko famliy ho ..ahile Bollywood ma movie payana ab light ma auna lai k grne ta bolnu parena ......hijo pura Bollywood ma chalda ta k pani bolena ta ..ahile kina boleko bujnu hai...tesko paxadi karan hunxa ...
@@shadowdragon1568 A
1
@@dekesunar1710 🤬🤬🤬🤬ani k tetibela sima bibad vako thiyo ra bolna lai bina kararn tetikai ufridai bolnu ta vayen ni kasto apanga hau
यात्री सरको हरेक एपिसोड विशेष हुने गर्छन। अझै यो त झन विशेष। क्यान्सर जस्तो मृत्युको मुखबाट पुनर्जिबन पाउनु भएकी मनिषा कोइराला बाट केही भएपनी अरु क्यान्सर रोगिहरुको लागि निकै नै प्रेरणादायी बन्नेछ।
नेपाली हिरोइन हरू ले मनिशा कोइराला सग सिक्नु पर्छ कसरि सरल र सहज तरिका ले नेपालि मा बोल्नु पर्छ भनेर ।सलाम मनिशा सिस 🙏🙌🙌
Thik vannu vayo hjr .nepali heroine haru jani njani vaeni english bolxn sayed nepali bolda pakhe vanxn vanera hola
@@binarai5888
Qp
@@binarai5888
Qp
ठूलो खान्दानी को छोरी को परिचय
हाहा नेपाली हिरोनीको कुरा के गर्नु नजानी नजानी अङ्ग्रेजी बोल्ने विशेषता हो।।😅😅😅
धेरै राम्रो अन्तर्वार्ता, धेरै गहन कुरालाई सहज रुपमा प्रस्तुत गर्न सफल दुवैजना, जस्तो मलाई लाग्छ।
हाम्री सच्चा देशभक्त नेपाली छोरी मनिषा जी लै धेरै सम्मान काे साथ सलाम छ।
vergina infaction mmm
65
बौद्धिक पत्रकार टिकाराम सर अति आनन्द आयो केही सिक्न पाईन्छ तपाईंको अन्तर्वार्ता मा। मनिषा ज्यु को प्रभाव त छ्दै छ ।
मनिसा जि को यो भोगाईको कुरा सुनेर पनि धेरैमा जिउनको लागि हिम्मत उर्जा आयको छ सलाम छ हजुरलाई
Most respectful person..Manisha..
Will and money is more important
आहा कस्तो सुन्दर अन्तरवार्ता, हार्दिक धन्यवाद ।
मनिषाजीको सोचाइ र अभिव्यक्तिबाट प्रभावित भएँ । वहाँको मुस्कानको त जति तारिफ गरे पनि कम हुन्छ ।
हाे मनिशा जीकाे नेपाली भाषामा कति धेरै सुधार अाएछ। कति शुद्ध तवरमा माैलिक शब्दहरु चयन गर्न सक्नु भएकाे छ।
मैले पनि मनीषा दी को अन्तर्वार्ता पहिला यहिँ कार्यक्रम सुनेको थिए त्यति बेला नेपालीमा राम्रो बोल्न सक्नु हुन्थियो तर् अहिलेको यो कुराकानीमा नेपालीमा राम्रो दखल देखेर हर्षित छु ! धन्यवाद साथै शुभकामना मनिषा दी लाई 🙏😍
2 पटक हेरी सके अजै मन भरिएन कति मिठो सम्बाद wow जय होस् हजूर हरु लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵
मैंले पनि मनिसामा मिठो नेपाली भाषा र पनि प्रशस्त पाएँ। हार्दिक बधाई तथा शुभकामना
नेपाली पहिरन,नेपाली भावना,नेपालकै माया समृद्ध हुँदै गएको नेपाली भाषामै ,जीवन जगतको यथार्थताबोध सहित अति विनम्रता सहितको मनग्यै नेपालीत्व भेटिने बिपीकी नातिनी लायक को यो विनित अन्तरवार्ता अति प्रेरणादायी र उत्प्रेरक लाग्यो।महाँ नायिका मनिषा कोइराला नभनेर विपीकी नातिनी मात्रै भन्नु जति अन्याय होला त्यतिकै अन्याय नेपालकी छोरी नभन्दा होला।टिकाराम यात्रीको यो "तमसोमा ज्योतिर्गमय "कार्यक्रम नै यस्तै विशेष हुँन्छ।अतिथि र प्रस्तोता महोदयलाई धेरै धेरै धन्यवाद छ यस रोचक भलाकुसारी सुन्ने अवसर दिलाउँनु भएकोमा।
मनिसा दि नेपालको गौरब हो।हजुर राजनिती मा न आउनु होला सामाजिक कार्य मा अघिबद्नु होला ।राजनिती मा आउनु हुदा हिलो छ्याप्ने मात्र हुन्छन ।बिसुद्ध समाज सेवा गर्नु भयेमा हजुर्को गरिमा बद्ने छ।
depth मा गएर बहस गर्ने नेपालको एक मात्र पत्रकार यात्री जि great job !
no doubt well analyzed!
No doubt ..but आजभोलि उहा पनि झोले हुनुभाछ!
⁰ooo
@@omsaibaba1964 ????
Wonderful to see Manisha DD in a great outfit. Her Nepali has been improved professionally. Now, she is talking in a way that my mother can understand. Lots of love DD❤️❤️
जिवनको वास्तविक रुप देख्न, महसुस गर्न पाए। धेरै धेरै सम्मान मनिसा कोईराला प्रति।❤❤
ज्यादै श्रद्धायुक्त भनाई।
मनिषा कोईराला सदैव ति आमा दिदीबहिनी तथा छोरीहरूका प्रेरक अभियन्ता वनिरहुन।
समाजका यस्तै ऐनाहरूलाई स्थान दिने AP1tvटिम तथा मृदुभाषी पत्रकार टिकाराम भाईलाई नमन छ।
I come here often to listen to Tikaram Yatri and his unique talent in using pure Nepali. It’s beautiful.
Happy
तपाईको अन्तर्वाता हेर्दा यति गहिराइमा पुग्छु कि मन एकदमै आतिन्छ । नहेरी मन मान्दैन हेरेपछि सुत्नै गाह्रो हुन्छ भत भति पोल्छ छाति । हाम्रो जिवनको वास्तविक अर्थ पाउँछु धन लोभ घमण्ड त केहि समयलाई मात्र हो । जन्म छ त मृत्यु अवस्य छ
Honi ... tara k garnu manis haru 6nik sukha ko khoji ma hid6an
नेपाल आमा कि माहान छोरीलाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 सलाम छ
Lots of respect for Manishaji u r a beauty with lots of brain and a big heart
शालीन अन्तर्वार्ता धन्यवाद टिकाराम जी अनि नायिका नेपाली चेली मनिषा कोइरालाज्यू , देशप्रेम, अर्वुद रोग लाग्दाको पीडाको जीवन्त प्रस्तुति र आत्मवल बढाउनसहयोग हुने पाए ... तुलनात्मक रुपमा असाद्धै कम अंग्रेजीको प्रयोग ... खुसि लाग्यो सुन्न मज्जा लाग्यो दुईपटक सुने हेरे ....
Once again Tq Tikaram Yatri Jee n Manisha Koirala jee
मनिशा जि को मनमा अथाह रास्ट्रभक्ती छ। न कि केपि,प्रचन्डे,माधवे,बामे,र झले जस्तो देखावटी ।
Really precious! So encouraging & motivating about life values & self help! I'm so grateful to learn something about life from outstanding respectable person Manisha Koirala mam and Tikaram Yatri sir for such a talk. ❤️❤️❤️
Always beautiful star ❤️ respected you sisters 👏👏
A rare combination of beauty and talent. Salute Manisha ji!
Yatri ji- this is one of the best, honest and profound interview ever published (in my opinion). Credit goes to both of you. Hoping to see such kinds of thought provoking interactions in future as well.
दिदि
एउटा भाबनात्मक कालजयी अन्तरबार्ता दुबै जनामा 😍😍😯💐💐🥀🥀🌸🌸🏵️🏵️🌹🌹🙏🙏🙏🙏👏👏👏👏
everyone should watch this interview.. very inspirational message....
Some say " Art of livjng "
Some say " Art of dying "
....but art of being at any situation is " Art of being "
मनीसा जी ले नेपाली पहीरनमा सारै सुन्दरी देखीनु भयको छ र मनपनी सुन्दर अनि देश भक्त पनि हेलुत छ महान नारी लाई
बि.पि कोइराला प्रती अघाध प्रेम र सम्मान भएरनै होला मलाई मनिसा प्रती सम्मान जागेर आउँछ।
मीठो परिवार को सदस्य को मीठो बिशलेशन
wow brilliant,motivational,inspiring interview. im huge fan of tikaram yatri he is the most talented journalist in nepal. Respect,Respect And Respect both of you.
Hats off dear Manisha Didi...Darjeeling India dekhi hajur lai Gorkhe Salam...
महान हुनुहुन्छ बलिउड नायिका मनिषा कोइराला वहाँका कुरा सबै नेपाली दाजु भाईहरु र नेपालिले सुन्नु नै पर्ने हुन्छ।सलोट छ वहालाई।।
Thank you Yatri ji. You selected right person
खु: सि लाग्छ पत्रकार यात्री जि याहाको सहितिक शब्द रुपि सरल बाक्के अनि गहन भावना बेक्त गराउन सक्ने छेमतालाइ सम्मान अनि देश प्रेमी चेली मनिशाजिको सरल सोच प्रती मेरो समान छ ।
Firstly such a beautiful sari, and more then that what a mesmerizing thoughts and your nepali is way better and beautiful, wish for your long and healthy life. All my respect to Ms. Manisha koirala
Thanks to News channel & Manisha Koirala for this Great Interview & conversation.
English subtitle should be attached for non-Nepali viewers.
आहा ! नेपाली dress कति राम्री ।
टिकाराम सर को मिठो अन्तर्वार्ता र मनिषा कोइरालाको अतिनै सरल र सुन्दर प्रस्तुती सारै राम्रो लाग्यो।
No doubt about her beauty and sweetness, she is talent and very much spiritually strong lady too.
Great.
तिकराम विश्वले मान्नु पर्ने पत्राकार हुन
I love !Manisha koirala maa'm, ,,,according to me, , , , top actress of boliwood,,,,,,beautiful and so on, , , , I, from INDIAN, ,,,,,I am totally mad for manishaji, , , , , , ,
उहाँ उहाँ नै हाे उहाले राजनीति गरेर देशको प्रधानमन्त्री भएकाे हेर्न मन छ😍
हाम्रो गौरव! यथार्थ हो! धन्य अनि जय हो महान हाम्री नेपाली चर्चित चेली!!!🇳🇵🙏
Hats off to u Manisha👨❤️👨 respected Tika sir love u v-much
यती राम्रो interview त मैले अहीलेसम्म हेरेकै थीइन ।
Love this woman.. too inspiring♥️
This is real interview touch my heart ❤️ how humble way she put her every point really impress ❤️
Didi🙏 हाम्रो दीदी राम्रो दीदी आखिर नेपाली दीदी के ,, हामी नेपाली कहा rahaula नेपाल नै नरहे,, जय नेपाल
Lot to learn from this interview. Thank you yatri sir and manisha ma'am for this open minded discussion.
Meaningful interview with Manisha Koirala. Thank you.
आदरणीय मनिशा जि तपाईले नेपाल लाई अन्तराष्ट्रीय स्तरमा चिनाउनु भयक़ो छ सलुट छ हजुरलाई लामो जिवनको कामना छ!
great lesson about human life and living from Manisha ji ... beautifully explained.
Source of inspiration
Thank u mam
Motivated interview ❤️❤️❤️
ज्वलन्त उदाहरण बन्नुभएको छ। मनिषा कोईराला ।उहाँ को जुन भोगाइ रह्यो । भोगेको मान्छे ले प्रवाह गर्नुभएको ,हरेक ,शब्द ,शब्द लाई, संदेश को रुप मा, अनुशरणीय छन् । अाज पनि हामी लाई भौतिक भोगविलासले यति जक्डिसकेको छ कि, मानौँ , जीवन यति मै सिमित छ। तर जीवन,त अनन्त, छ।
थोरै पनि हाम्रो जीवन लाई अध्यात्म ले पच्छ्याएको छ भने, रुपान्तरण हुन सहज हुन्छ ।हैन भने, स्मृति`´,विगत का सुखसयल
को सम्झनाले पूर्ण।विक्षिप्त ,हुदै ,स्वयं लाई नै, गुुमाउन पुगिन्छ। सेलुट् छ हजुर लाई, अाफै माथि विजय हासिल गर्नुभएको मा। हजुर हाम्रो देशको, गहना ,सधैं तेज अाअोस्।शुभकामना !! मलाई हजुर अति मन पर्नुहुन्छ।।😊🙏🕉️🕊️🕊️🕊️🌷🌷
उहाको भनाइ कति motivational छ धन्यबाद तपाइलाइ तर मध्यम र निम्न बर्ग लाइ जव क्यान्सर लाग्छ उपचार गर्दा गर्दा रोडकै बास हुन्छ बच्चा को भविष्य नाजुक हुन्छ मैले नजिक बाट देखेको कुरा
This is great interaction with empathy, gratitude, conscientious, transparent and well communicative. On top of that Manisha ji has very well structured Nepali words which seems great improvement! Thank you and god bless!🙏🙏🙏
शुसवास्थयलाभकाे कामना मनिसा जि भगवानले कृपा गरून्
Episode title itself reflects the greatness of respected Manisha Koirala Jee. Always happy to hear your valuable thoughts. Thanks once again for your worthful talk........
Best interviewer tikaram yatri...👍️
Our pride our sister Manisha koirala sending lots of love with blessings ❤️❤️🤗🤗😘😘🙏🙏
मनिषा दि एक राष्ट्रवादी कलाकार हजुरको सुस्वास्थ्य तथा दिर्घायुको सधैं भगवान् पशुपतिनाथ संग कामना गर्दछु।
गरिब जनताहरु पनि निउयोर्क अमेरिका मा उपचार गर्ने सके बांच्थे अरु सबै जनता मनिषा को हैसियत मा छैनन जो नेपालमै उपचार गर्ने आर्थिक क्षमता छैन
Dhaerai ramro improvement xa Didi ko Nepali language keep it up .. Manisha didi love u.
धन्येबाट येति मिठो सम्बाद को लागि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
Udit narayan learn something from manisha Koirala ,
नेपाली आमा को सच्चा देशभक्ती चेलि भनेको मनीषा कोइराला जस्तो हूनू पर्छ उहाँलाई सलोट छ
अत्ति सुन्दर भोलि अनि विचार पनि उतिनै सुन्द,तपाई को किताब चाडै मगाउने छु,म यसै किताब को नेपली भाषा मा प्रितिष्य गरि रह्थिय,हजुर लाई देरै माया र सुबकामाना छ हाम्रो सन्दै,,,
निमुखा ग़रीबलाई जिवनको बोध हरेक क्षण हुन्छ,र खुसी पनि असाध्यै राम्ररी थाहा हुन्छ,जुन बेला मिठो मासु र भात एक छाक अनि एक सह्रो नयाँ लुगा त्यही पनि सालको एक चोटी दसैमा यो भन्दा ठुलो खुसी बाबा।धनीलाई जिवनको बोध यसरी नै बिमारी हुदाँ मात्रै थाहा हुदो रहेछ,ग़रीब त ज्वरो आउदा पनि मरि नै रहेको हुन्छ प्राय दिनहु जस्तो संसारमा
मनिषा म्याम को कुरा सुनेर कस्तो आनन्द आयो धन्यवाद म्याम ❤🙏
Very nice interview by Tikaram sir.. thanks for taking Manisha on board and have an interesting and insightful discussion 👍👍👍🙏🙏
I have noticed Manisha speaking Nepali so fluently and clearly and she is charming too
Real and experienced words, balanced and logical thoughts, simple and sharp massage :meaningful interview
नेपाली कलाकारहरु ले मनिषा कोइरालाको भद्रा ,सालिनता र सरल अनओ नेपाली पन बाट धेरै कुराहरु सिकुन धन्यवाद टिकाराम सर र मनिषा कोइरालालाई।
Very very important in our life conversation. Thank both of you for it.
मनिषा जि लाइ नमन नेपाली छोरी सच्चा देशभक्त हजुर लाइ कोटि कोटि सम्मान हजुर
She is beautiful and talent
अति राम्रो interview दुवै जना काे
हाम्रो दिदी लभ यु दि
Nice to see you safe n sound Manisha ji. God is great and so you are...You must give a second thought in terms of serving your society, particularly improve women's lifestyle, rights etc if not through political means but through other means..They need you desperately..
Wish you all the best for your future endeavours..
Love n namaskar from Paris.
अत्यन्त प्रेरणादायक अन्तर्वार्ता ,धन्यबाद आदरणीय मनिषा दिदी र टिकाराम सर ।
Very beautiful and intellectual actress Manisha koirala !we love you so much!❤️❤️❤️❤️❤️
Inspiring interview 🙏
Tikaram yatri ko nepali vocabulary ley garda interview diney ho 12 bajcha .hard to comprehend
Soo nice interview. .part of lesson of our life
Manisha Koirala : THE HEROIC LADY 🙏
मनीषा आख़िर गोर्खालीको छोरी हिम्मत नहार्ने अबको शुखीजीवन नेपाल नेपालमैं बितोस भन्ने हार्दिक शुभकामना🙏🇳🇵👍
प्रेरणाको स्रोत मनीषा दिदी, धेरै कुरा सिकाउनु भयो।।।। धन्यवाद
नेपाली महान चेली प्रती नमन !
Ni
100% मैले नि भोगेकी छु।पीडाले भरिएको दर्दनाक बिमारी अबस्था मा प्राण भन्दा श्रीमानले पनि चटक्क भुलेर अर्को सन्सारमा रम्न पुग्छ।बिडम्बना मनिसा दिजु ले जस्तै मनोबल बधाएर पलपल मिर्त्यु सैयामा सजिएको यो जीवन आज नर्मल अबस्था मा आइपुगेकी छ......
सहि कुरो गर्नु भयो मनिशा मेम ले ,टिकाराम शर र मनिशा मेम लाई धेरै-धेरै धन्यबाद
Very inspiring interview. I too passed those phases in my life