व्यक्तिगत लाभ भन्दा देशलाई माथि राख्नुपर्छ- MANISHA KOIRALA (2017) | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Sdílet
Vložit
  • čas přidán 21. 05. 2020
  • कालजयी शृङ्खला पुनः एक पटक अन्तर्गत आज मनिषा कोइराला । २०७४ साल बैशाख १ गते छायांकन भएको यो कार्यक्रम तमसोमा ज्योतिर्गमयकै पहिलो शृङ्खला थियो । सर्वाधिक रुचाइएको यो अन्तर्वार्ता आज पनि सान्दर्भिक भएर पुनः यहाँहरु समक्ष प्रस्तुत गरेका हौं ।।
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Manisha Koirala
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #tamasomajyotirgamaya #manishakoirala #NepalIndia #tikaramyatri #AP1HD

Komentáře • 342

  • @ap1hdtelevision
    @ap1hdtelevision  Před 4 lety +104

    कालजयी शृङ्खला पुनः एक पटक अन्तर्गत आज मनिषा कोइराला । २०७४ साल बैशाख १ गते छायांकन भएको यो कार्यक्रम तमसोमा ज्योतिर्गमयकै पहिलो शृङ्खला थियो । सर्वाधिक रुचाइएको यो अन्तर्वार्ता आज पनि सान्दर्भिक भएर पुनः यहाँहरु समक्ष प्रस्तुत गरेका हौं ।।
    czcams.com/video/ESK4tz-2rHY/video.html

    • @sudeepbastakoti6091
      @sudeepbastakoti6091 Před 4 lety +4

      मान्छे लाई फसाउने नि तरिका हुन्छ नि??? 3 बर्ष पहिलाको अन्तरबार्ता हालेरा गर्न्न खोजेको के हो???

    • @surendrarai9420
      @surendrarai9420 Před 4 lety

      पुरानो इंटरव्यू पो हो ?

    • @barud60pm70
      @barud60pm70 Před 4 lety

      ठिकै छ पुरानो भए पनि मैले हेरेको थिएन हेर्न पायो खुशी लाग्यो 😊😍🇳🇵

    • @sudipmalla5588
      @sudipmalla5588 Před 4 lety

      H

    • @sanggeljesherpa435
      @sanggeljesherpa435 Před 4 lety

      तैत म पनि अचम्ममा परे 😁😀 मनिसा म्याम अब पो नेपाल आउने तयारी हुनुहुन्छरे, कसरी यति चाडैं अन्तरबार्ता अएछ भनिरह।।।

  • @Beeshnu
    @Beeshnu Před 4 lety +4

    Tikaram सरको शुद्ध नेपाली बोल्ने कलाको चाहिँ म फ्यान नै हो के 🙏👌

  • @kamalkc3608
    @kamalkc3608 Před 4 lety +68

    हजुर्को स्वास्थ राम्रो होस ।देस प्रतिको भावना मा उच्च सम्मान गर्दछु।

  • @bineshbista
    @bineshbista Před 4 lety +1

    टीकाराम जी तपाईं नेपालको एउटा मात्र यस्तो सन्चारकर्मी हो जसले सही समयमा सही पात्र ल्याउनुहुन्छ, यो श्रीन्खला आज भन्दा पहिलेनै हेरेको हो तर फेरि मनिसाजी को यो अदभूत अन्तर्वार्ता पस्केर हामी सम्पूर्ण नेपाली माथि गुण लगाउनु भएकोमा हार्दिक धन्यवाद !!

  • @arunshrestha2441
    @arunshrestha2441 Před 4 lety +4

    फेरी पनि एक पटक पत्रकारको आफ्नो अध्ययन र अनुसन्धान देखिन्छ। म पत्रकार महोदयलाई साधुवाद दिन चाहन्छु। अत्यन्त राम्रो काम गर्नुभएको छ। कहिलेकाहीँ त अन्तर्वार्ता लिनेको भन्दा तपाईंको बुद्धिमता बढी झल्किन्छ। हरेक प्रश्नमा तपाईंले आफ्नो जानकारीलाई पुर्ण रुपमा मेहनतका साथ अध्ययन र अनुसन्धान गर्नुभएको देखिन्छ। धेरै धेरै धन्यवाद।।

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 Před 4 lety +85

    समय परिस्थिति अनुकुल सान्दर्भिक पात्र उहा हो , Once again स्वागत छ ।

    • @anjughimire2701
      @anjughimire2701 Před 4 lety +1

      नेपालको राष्ट्र पति कि himani कि मनिसा हुनुपर्ने

    • @loknathkhatry4815
      @loknathkhatry4815 Před 4 lety

      @@anjughimire2701 अब राजा आउछन । राष्टपति नो फाईदा ।

  • @Beboyt1993
    @Beboyt1993 Před 4 lety +1

    अँध्यारो बाट उज्यालो तिर, अज्ञान्त बाट ज्ञान्त तिर र अशान्ति बाट शान्ति तिर तमासोमा ज्योतिर्गमया! रास्ट्रवादी मनिशा कोइराला सँगको निकै मन छुने अन्तरबार्ता को लागि धन्यवाद टिकाराम जी। जय चन्द्र सुर्य!🇳🇵🏔️🗻♥️

  • @HamroSamajOfficial
    @HamroSamajOfficial Před 4 lety +2

    A huge respect to Manisha Didi! She’s a true daughter of Nepal. श्री पशुपतीनाथले हामी सबैको कल्याण गरुन! अन्त्यमा, यो भारुराम (इन्डिया को एजेन्ट) लाई बेलैमा चिनौ, अघाडी बडौ, जय नेपाल! ✌️ 🇳🇵

  • @user-lc3og8rn7w
    @user-lc3og8rn7w Před 4 lety +1

    मनिषा कोईराला दिदी लाई सलाम छ गौरव लाग्छ हजुर जस्तो नेपाली चेली हामी नेपालीको लागि हजुर हाम्रो देशको नाम राख्ने महान नेपाली चेली हो सधैंभरि हामी नेपाली हजुरको साथ र सपोटमा छौं । जय नेपाल ..

  • @Mvlogg999
    @Mvlogg999 Před 3 lety +1

    करोडोैको सम्मान तथा मायाँ नेपाली चेली महान ब्यात्तीत्व प्रति

  • @bhuwanthapa5668
    @bhuwanthapa5668 Před 4 lety

    हजुर लाइ स्वास्थ लाभ को कामना गर्दैछौं देश प्रेमी मनिषा दिदि🙏🙏🙏🙏

  • @kbchauhan4261
    @kbchauhan4261 Před 4 lety

    नेपाली सच्चा चेलीअभिनेत्री मनिषा कोइरालाको सदा जय होस, स्वास्थ्य राम्रो होस् शुभ कामना , वहाँ सँगको अन्तर्वाता हेरेर राम्रो लाग्यो वहाँ र टिकाराम यात्री सरलाई धन्यवाद !

  • @queeofmeme5307
    @queeofmeme5307 Před 4 lety

    मनिषा दिदिको एक तस्वीर गर्वका साथमा मैले respect गरेर सामाजिक सञ्जालमा पोष्ट गरेको छु,, म सलाम गर्दछु अब संसार भए रहेका हाम्रो नेपाली सन्तती देशको सवालमा एक छौ भन्ने उदाहरण दिनु भएकोमा धन्यवाद दिन चहान्छौं,,ल

  • @pradipsen5671
    @pradipsen5671 Před 4 lety

    आज जुन काम मनिषा दिदी ले गर्नु भयो उहाँको बारेमा सायद केही तारिफ भन्न सकिँदैन । जुन उहाले आफ्नो देशभक्त देखाउनु भयो यो देखेर हामी नेपाली हरु जुन देशमा बसे पनि जब आफ्नो देशलाइ कुनै बिपत्ति आउँछ पछि हट्नु हुन्न चाहे नायिका होस चाहे अरबपती इत्यादि । भन्ने सन्देश दिनुभयो I I AM PROUD OF MANISHA KOIRALA 👍️👍️👍️👍️👍️

  • @ramilabhandarisaptaranjani7781

    Very very nice interview and thoughts of dear Manisha

  • @anishthapa5729
    @anishthapa5729 Před 4 lety

    मनिषा कोईराला जी तपाईंको मातृभूमि प्रति प्रेम र सम्मान देखेर उच्च सम्मान छ।

  • @user-ec1js4rr5w
    @user-ec1js4rr5w Před 4 lety +3

    फेरि पनि नयाँ कार्यक्रममा लेराउनु पर्याे टिकाराम जि अनि उनले गरेकोे टुईटले भारत मा हंगामा मचियाे त्यस सम्बन्धि र सिमा बिबाद काे बारेमा अन्तर्वार्ता लिन अनुरोध छ।

  • @IAmJeevan1
    @IAmJeevan1 Před 4 lety

    तीन वर्ष पुरानै भए पनि सम्बlद पुरानो नहुदो रैछ । मैले के बुझे भने देशको सबै नागरिक शिक्षित हुनु पर्छ यो कारणले होइन कि "बुझाई मा शिक्षित" । Without education or understandig we are like animals. Thank You.

  • @user-zx5yk7kn5i
    @user-zx5yk7kn5i Před 4 lety +36

    टीका राम जि अहिलेको जल्दोबल्दो विषय सिमा विवादमा अझै निरन्तर बहस गर्नु पर्यो एक से एक बिद्द्वानहरु छन हाम्रो देशमा कृपया अब आउने show मा भरत दहाल सरलाई निम्त्याउनु होला।
    धन्यवाद।।

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety +1

    नमस्कार दुवैजनामा।

  • @TJHOPE..
    @TJHOPE.. Před 4 lety +10

    Very good Manisha ji 👍 we are all proud of you and good analysis ❤️🙏👍👍👍🇳🇵🇳🇵

  • @nepaliawaaz756
    @nepaliawaaz756 Před 4 lety

    Manisha madam,
    हामि हजुरको साथमा छौँ!
    हजुर हाम्रो गहना हो।
    साना-तिना कुराहरुमा हतोत्साहीत नहुनुहोला!
    हजुरप्रति हाम्रो उच्च सम्मान छ।🙏

  • @rooshanibasnyat4783
    @rooshanibasnyat4783 Před 4 lety

    सच्चा नेपालकी छोरी तिमीलाई धेरै धन्यबाद

  • @s.p412
    @s.p412 Před 4 lety

    मनिशा कोइराला नेपालका ४ पुर्वप्रधानमन्त्रीकि नातिनी भन्ने थाहा रहेनछ भारतीय मिडीयालाई ।
    Proud of you Manisha koirala 🇳🇵🇳🇵

  • @mailibabuji2238
    @mailibabuji2238 Před 4 lety

    हजुरको स्वास्थ्य लाभको कामना गर्दछु,🙏🙏आफ्नो प्यारो मातृभुमी प्रति कस्लाइ माया हुन्नर! हजुरको महान बिचार प्रती सलुट गर्दछु🇳🇵🇳🇵🇳🇵

  • @kwrpdm7688
    @kwrpdm7688 Před 4 lety

    सबै भन्दा पहिला देश लाई राख्नुपर्छ । good manisa. 🇳🇵🇳🇵🇳🇵

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 4 lety

    हार्दिक सम्मान छ मनिषा कोईराला जी।आफ्नो कलाकारीता जीवन भारतमा बिताए पनि मातृभुमी प्रतिको हजुरको माया आज छताछुल्ल भएको छ हरेक नेपालीले हजुरप्रती गर्ब गर्न पाएका छन।आफ्नो पारिबारिक बिरासतलाई थप उचो बनाउनु भएको छ।देशभक्ति का हजुरका दुई शब्दले सारा भारतिय सन्चार जगतलाई आफ्नो मुख्य बिषय बस्तु बनाईदियो।सरकारले पटक पटक गरेका आग्रह र कुटनैतिक नोट लाई अनदेखा गरेको त्याहाको सन्चार जगतलाई हजुरका देशप्रेमका दुई शब्दले हल्लाइदियो।कर्म क्षेत्र जहाँ बनाए पनि परी आउदा मातृभुमीलाई माया गर्नु पर्छ भन्ने ठुलो सन्देश दिनु भयो।नेपाल आमाकी सच्चा सुपुत्री हुनुहुन्छ हजुर धेरै धेरै धन्यवाद।

  • @appandey254
    @appandey254 Před 4 lety

    सुन्दर सम्वाद

  • @ssbentertainment6514
    @ssbentertainment6514 Před 4 lety +6

    I have been watching almost all the episodes but missed this one absolutely wonderful interview.. I never had thought actress manisha Koirala was that intellectual.. She knew alot but didn't want to disclose about our political situation.. As usual i always admire tikaram yatri and used to watch his program from avenues tv who always conduct good research about his content.. The way he asked is such a admiring that guest also agree in positive way to answer him back.. There are some journalists in Nepal interviewingand public love their way but its harassment for the guest and viewers to watch. They talk all the conspiracies rather than facts and presentation of interview is awful. So for me its sound to watch tamasoma jotirgamaya.

  • @meropaniyoutube5583
    @meropaniyoutube5583 Před 4 lety +6

    Wow .... awesome so exiting to watch !! I’m with manisha koirala brave heart lady from nepal !!

  • @himalbhattarai6098
    @himalbhattarai6098 Před 4 lety

    मनिसा दिदी।भारतीय युटुबर सङ नडराउनुस।नेपाली हरु साथ छ्न।

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 Před 4 lety

    नमस्ते सेवा 🙏मनिशा कोराला दिदी आज नेपाल को सपोर्ट गर्नु भको मा आज खुसी लागेउ तपाईं को नेपाल प्रती को माया🇳🇵🙏

  • @arjuntamuOfficial
    @arjuntamuOfficial Před 4 lety +1

    Manisha ji... Namaskar... All is well.. Be positive.. U r one of the strong lady...

  • @asokshrestha4155
    @asokshrestha4155 Před 4 lety

    Great, Very talent, fair and fact lady and very true words about her grandfather"तर जुन कुरा सत्य हुन्छ त्यो आजिवन नै हुन्छ"।

  • @sankarpun5733
    @sankarpun5733 Před 4 lety

    मनिशा कोईराला जिलाई सलाम छ नेपालकी महान छोरीलाई

  • @rajkumarmahat6395
    @rajkumarmahat6395 Před 4 lety +2

    The journalist who has been doing significant contribution to preserve our Nepali Language. So,My huge respect goes to Mr. Tikaram yatri

    • @Lee_bhusal
      @Lee_bhusal Před 4 lety +1

      अनि यही कुरा नेपाली मा लेख्दा हुदैन?

    • @rajkumarmahat6395
      @rajkumarmahat6395 Před 4 lety

      Pakkai Mitra, Nepalima lekhne subidha navakole

  • @rajshree7027
    @rajshree7027 Před 4 lety +1

    Hjr mahan hunu hunxa manisha ji. Always recpect.. 🙏🙏

  • @umeshawasthi6969
    @umeshawasthi6969 Před 3 lety

    Once again lyaunu paryo Manisha Dd lai

  • @renukaacharya4327
    @renukaacharya4327 Před 4 lety +3

    Wow Manisha you’re the great 👍 lady proud of you keep it up love you jaye Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @marrinetravel5232
    @marrinetravel5232 Před 4 lety +1

    राम्रो संवाद पुरानो भए पनि

  • @chandrakhadka7717
    @chandrakhadka7717 Před 4 lety

    Manisha jee hjrko swasthya lavko suvakamana

  • @rajubhandari6178
    @rajubhandari6178 Před 4 lety +1

    टीका सर फेरि एक पटक ल्याउनु न मनिषा जि लाई

  • @kalyanregmi9968
    @kalyanregmi9968 Před 4 lety +1

    Really i liked and enjoyed it.Thank u .

  • @tekbahadurshrestha8122

    मनिषा कोईराला र नेपाल सरकारले गरेको काम लाई ह्रदय देखि सलाम छ ..

  • @BCRaai
    @BCRaai Před 4 lety +5

    First of all, She is gorgeous naturally, fact things explored in the interview, really inspirational conversation, Don't marry again, the top level of interview. I watch this interview first half and hour and back home from food shopping but even more interesting after 37 mins thus interview banged climax at 46 mins, what a fruitful and knowledgable interview. Thank you AP1hd.

  • @chandrasinghbhattarai9802

    Remarkable and inspiring too. Thanks.

  • @dbmalla1272
    @dbmalla1272 Před 4 lety

    मनिषा जी राजनितीमा न लाग्नुहोस त्यो पनि एक क्यान्सर हो, तपाइको जुन बाटोमा लाग्नु भाको त्यहि सहि बाटो छ, सामजिक सेवा गर्नु होस् ,

  • @snehagrg4675
    @snehagrg4675 Před 4 lety +2

    Wow..great interview love it❤️

  • @hariharchand1654
    @hariharchand1654 Před 4 lety +3

    You truth lady so nice interview.

  • @Ajitgurung117
    @Ajitgurung117 Před 4 lety

    मनिष कोइराला दिदी जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🙏 जय नेपाल

  • @raghuraghubansirajwarbogat1575

    We proud 👏 of manisha...💘 😻 💜 💛 💚 🧡 💘

  • @jhanakkhadkaabiral5875

    Ekdamai man xoyo....ramro show

  • @bhimbanjara5607
    @bhimbanjara5607 Před 4 lety

    नेपालकि साहाशी छोरी हाम्री प्यारी दिदी मनिषा प्रति कृतज्ञ छु: proud to you sis:😍

  • @dhrubag4465
    @dhrubag4465 Před 4 lety

    मनिषा कोइराला ज्यु को एउटा मन छुने प्रश्न हो " के आज सम्मको यो सबै परिवर्तन के जनताले चाहेका थिए वा सिमित स्वार्थ बोकेका केहि व्यक्तिहरुलाई मात्र परिवर्तन आवस्यक थियो ? नत्र रानातन्त्र देखि प्रजातन्त्र, पंचायत, संबैधानिक राजतन्त्र, लोकतन्त्र हुदै गण तन्त्र सवै चाहेको परिवर्तन भैसक्दा पनि ती सर्व साधारणको जीवनमा किन परिवर्तन आएन ?" रे मेरो पनि यहि प्रश्न अझै मनमा छ।

  • @arjunrajpal2187
    @arjunrajpal2187 Před 4 lety

    मनिसा दिदी तपाईं लाइ सलुट छ

  • @karnabahadur2410
    @karnabahadur2410 Před 4 lety

    मनिषा काेइराला जिन्दावाद 🇳🇵

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 4 lety +11

    You are beautiful as well
    your thoughts.
    We are proud to you and your strong patriotism.
    God bless you always.
    real daughter of Nepal.

  • @aasthathakuri5899
    @aasthathakuri5899 Před 3 lety

    WoW , impressed and inspired by her at the same time. Loved it. And Yatri ji you stole my attention as always.👏

  • @jagatgiri6559
    @jagatgiri6559 Před 4 lety

    In this globalized pandemic Nepal Government took a biggest worthwhile decision .This is a good opportunity and challenges for every single nepalese and to be unite to develop."केहि निर्णय बिपachi पनि कम्जोर भकै बेला लिनु पर्छ".

  • @krishnapoudel8557
    @krishnapoudel8557 Před 4 lety

    💐🙏💐आहा क्या राम्रो

  • @pashanglama
    @pashanglama Před 4 lety

    Salute to our beautiful great artists manisha mam , and best thanks to best journalists

  • @khotangbluse2121
    @khotangbluse2121 Před 4 lety

    200 कमेन्ट मा आय है मनिसा दिदी हेर्न

  • @aatmaramyadav5122
    @aatmaramyadav5122 Před 4 lety +5

    🙏 I love Manisha koirala jee
    Jay Nepal 🇳🇵

  • @anarbasnet1446
    @anarbasnet1446 Před 4 lety

    Welcome Manisha. Nepali bhaashaa raamro bhaechha.. Yatriji le lieko intervie stariya hunchha.

  • @upendrabista3718
    @upendrabista3718 Před 4 lety

    Love u manisha .....salute ur confidence power...keep it up n go on

  • @khumrajoli9946
    @khumrajoli9946 Před 4 lety +1

    Nicely explained 🙏🙏♥️♥️

  • @indiraadhikari8206
    @indiraadhikari8206 Před 4 lety

    Intellectual conversation, like it

  • @niranjanbhattarai3094
    @niranjanbhattarai3094 Před 4 lety +1

    Really wonderful interview 😘😘🙏🙏

  • @shimonrai6369
    @shimonrai6369 Před 4 lety +2

    we are proud of you manisha. you are brave lady of himalaya kingdom.

  • @Reet1024
    @Reet1024 Před 4 lety

    Mutual feelings with Manisha on the issues of ,Republic,secularism and federalism .What did we achieve with this change?? .

  • @toypandey6866
    @toypandey6866 Před 4 lety

    सर को कार्यक्रम हेर्दा मज्जा आउछ ! समय अनुकूल को पात्र लाई हाजिर गर्नु भो, धेरै रमाइलो कुराकानी गर्नु भो खुसी लाग्यो !!

  • @poojat.7113
    @poojat.7113 Před 4 lety +2

    Namaste di 🙏🙏

  • @sangitapandeyneunzig4597

    Thanku manisha ji Love you 😍😍😍😍😍😍😍 so much all the best🙏🏼🙏🏼🙏🏼

  • @rikshrestha2038
    @rikshrestha2038 Před 4 lety

    kya majjako mitho postive personaly figure lyaunu vayo badhai xa tamasoma.... i am going continued

  • @dilliram6586
    @dilliram6586 Před 4 lety

    अाहा हाम्रो नेपाली चेलि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ratnatmg5766
    @ratnatmg5766 Před 4 lety

    Salute to Manisha ....we r proud of u.....

  • @minakarki3672
    @minakarki3672 Před 4 lety

    Proud of you. Keep it up

  • @gobindbaralmagar3104
    @gobindbaralmagar3104 Před 3 lety

    W/C back new life manisha g god bless you always my bless with you

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 Před 4 lety +1

    What Manisha Koirala has twitted, it was very true statement and she had mentioned that there should be troika dialogue in between 3 countries, Nepal, India and China as well. I think, there was no political and no pressure to any country !! Tapan

  • @pasman-io2hz
    @pasman-io2hz Před 4 lety

    Desh bhakt jyu lai dhanyawad i proud of you jay nepal

  • @musiclovertamangketo.7405

    धेरै राम्रो

  • @sisirbk2894
    @sisirbk2894 Před 4 lety

    thank you

  • @nirajanaryal5290
    @nirajanaryal5290 Před 4 lety +39

    3 years old interview

  • @rajivtamang6778
    @rajivtamang6778 Před 4 lety

    sweet conversation 🌻🌻🌻🌻🌻

  • @bhaktasinkijapunmagar7601

    मनिसा जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @serap8721
    @serap8721 Před 4 lety

    Malai yo patrakar dai ko nepali lastai garo lagcha... sabda haru

  • @erranbahadurbk
    @erranbahadurbk Před 4 lety +1

    wow 😍🙏

  • @alexsaud1188
    @alexsaud1188 Před 4 lety

    Simple n sweet❤❤

  • @hiddenface2443
    @hiddenface2443 Před 4 lety +1

    Omg so fluent Nepali 👌👌♥️♥️♥️

  •  Před 4 lety +3

    Purano episode po ho, ma tw new hola vanya💕💕

  • @ramadulal
    @ramadulal Před 4 lety +1

    excellent sir

  • @yekbahadurpraja608
    @yekbahadurpraja608 Před 4 lety

    Love you manisha mam we all Nepalese love you and support you...❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @kalamshah8433
    @kalamshah8433 Před 3 lety

    Allah apki Health mehfug rekhey Manisha mam

  • @aryandc8567
    @aryandc8567 Před 4 lety

    Manisha koirala sis ma yeti dherai spiritual ra poltics gyan xa vnne thaha thyana god bless you

  • @user-xj8ky4qq6q
    @user-xj8ky4qq6q Před 4 lety

    मनिषा कोइराला जिन्दावाद

  • @physicistinthefightingworl1637

    Please fold your hands together sir 🙏🙏🙏🙏

  • @ashapinky5176
    @ashapinky5176 Před 4 lety +2

    So sweet manisha you 🙏❣️♥️😍

  • @tsheringtshomo758
    @tsheringtshomo758 Před 4 lety +3

    She looks very beautiful even in zero makeup n can speak nice Nepali.

  • @yamchadrasubba8091
    @yamchadrasubba8091 Před 4 lety

    मनिषा भन्दा याे सन्चालक बढी प्रतिगमनकारी लाग्याे । जे भने पनि मनिषाजी काेइराला िवचारहरू सकारात्मक छन ।

  • @diwaslimbu8984
    @diwaslimbu8984 Před 4 lety

    We are proud of you Manisha Koirala.Jay desh,jay Nepal