देश भूगोल मात्र होइन रहेछ, मनभरी नेपाल नै नेपाल छ | Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 5. 09. 2023
  • #अँन्ध्यारोबाट_उज्यालोतिर
    #himalayatv # #himalayatv #kumarkarki #washanarai
    #tamasomajyotirgamaya #adhyarobataujyaalotira
    #अँध्यारोबाट_उज्यालोतिर
    Guest: कुमार कार्की संरक्षक तथा पूर्व अध्यक्ष, थाई नेपाली संघ
    वासना राई- अध्यक्ष, थाई नेपाली संघ
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Komentáře • 161

  • @subashkhanal2492
    @subashkhanal2492 Před 10 měsíci +49

    भारतका बिहारीहरूलाई नागरिकता बाढ्न सक्ने सरकारले यति धेरै नेपाल देशलाई माया गर्ने नेपालीहरूलाई एउटा परिचयको चीनो किन दिन नसकेको होला!😢

  • @rabichhetri1762
    @rabichhetri1762 Před 10 měsíci +62

    बिदेशमा जन्मेको राईको छोरीले नेपाली हु भन्ने चिनो दिनु भन्छिन्!नेपालमै जन्मेको राईको छोरो हाम्रो पहिचान होइन हाम्रो देश होईन भन्छ,😢😢😢

    • @Everest2142
      @Everest2142 Před 10 měsíci

      .

    • @gopikunwar5232
      @gopikunwar5232 Před 10 měsíci +1

      🌹🙏👍 सही कुरा गर्नु भयो।

    • @deepaksingyem3325
      @deepaksingyem3325 Před 10 měsíci +2

      Desh hoina kasaile vaneko xaina.itihas herne ho vane tpi haru vanda dherai rastrabadi xan . Tpi hRu vanda desh lai dherai maya garxan

    • @mahendrarai5523
      @mahendrarai5523 Před 10 měsíci +3

      पहिलो वाक्य एकदम सही छ तर दोश्रो वाक्य चाँहि सोह्रै आना झुट लेख्नु भो कृपया यसलाई सच्याउनु हाेला ।

    • @baniyakaji213
      @baniyakaji213 Před 10 měsíci

      Sahi 👍

  • @unluckybrose490
    @unluckybrose490 Před 10 měsíci +26

    कार्यक्रमको अन्तिममा सारै भावुक बनाउनु भयो थाईका हाम्रो नेपाली दाजु दिज्युले😢😢। तपाईहरुको देशप्रतिको माया ममतालाई हृदयदेखि सम्मन प्रकट गर्दछु🙏🙏❤️❤️

  • @nirmalarai4321
    @nirmalarai4321 Před 10 měsíci +13

    कस्तो भावुक पो बनायो यो अन्तवार्ताले❤❤❤❤ देश भनेको साच्चै भूगोल मात्रै होइन रहेछ।। भासाले मात्रै पनि कति आत्मीय लाग्ने।।।कति राम्रो सग बोल्नुभएको दुबै जना अतिथिहरु❤❤🙏🙏

  • @santoshbhatt5166
    @santoshbhatt5166 Před 10 měsíci +14

    नेपाली भाषा सभ्यतालाई विश्वमा फैलाईरहेको सम्पुर्ण नेपालीहरुलाई एकाकार गर्न राज्यले उचित पहल गरोस ।
    विश्वभरी फैलिएका नेपालीजनहरुमा नमन ।

  • @mekhgurung
    @mekhgurung Před 10 měsíci +2

    अहा,कति मिठो विचार र अन्तरक्रिया प्रवासी थाई र म्यानमार(बार्मा) बसी नेपाली मनहरु संगको कुराकानी। जब रगत र भावनाको नता गाँसिएको हुन्छ तब लाग्छ त्यहाँ आफू भन्दा माथि देश 🇳🇵भएको अनुभूति हुन्छ। आशा गारौ उहाँ हरुको समस्या र मनको कुरा नेपाल सरकारले बुझिदिने छ र बुझ्न अवश्यक पनि छ।

  • @ganeshkhadka5077
    @ganeshkhadka5077 Před 10 měsíci +8

    उत्कृष्ट कार्यक्रम ।
    उहाँहरुमा स्थाइ रूपमा रहेको नेपालीपन र नेपालको माया प्रती उच्च सम्मान । नेपाली भाशा र संस्कृति प्रतिको उच्च मोह नै काफी छ नेपाली हुनलाइ । उहाँहरूलाई सम्मान छ ।

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 Před 10 měsíci +3

    मातृभुमी भनेको मातृभुमी हो ।जसले देश छोडेर बिदेशमा भौतारिरहेका हुन्छन तिनीहरु लाई मात्र थाहा हुन्छ आफ्नो मातृभुमिको महत्व। दुबै जना अतिथीलाई नमस्ते 🎉🎉🎉🎉टीका सर सलाम

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 10 měsíci +4

    टिकाराम सरले साह्रै राम्रो काम गर्नुभयो NRNA का बर्तमान अध्यक्ष र पुर्वध्यक्षलाई. बोलाएर बर्मादेखि थाईल्याण्ड सम्मको अबस्था र इतिहासलाई. बिश्वभरिका नेपालीका लागि महत्वपुर्ण जानकारी गराउने काम गर्नुभयो टिकाराम सरलाई. हार्दिक धन्यवाद

  • @chandrapandey1875
    @chandrapandey1875 Před 10 měsíci +3

    सार्है मायाँ गर्ने रैछन बिदेशमा जन्मेता पनि आफ्नो पुर्ख्यौली देश नेपाल लाई साह्रै मन भावुक हुँदै मन थामेर हेरिसुनी रहें यात्री सर हजूर लाई धरै धरै धन्यबाद ❤️❤️🙏🙏

  • @pralhadbista1467
    @pralhadbista1467 Před 10 měsíci +1

    धन्य र स्तब्ध भयें टीका सर याे भागले, नेपाली हरुले केही सिक्ने छन् कि नेपाली भयर नबुझ्ने तर गैर अाबाशिय नेपाली काे अाश्था र मायां ।

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd Před 10 měsíci +3

    भनाई सही लाग्यो नेपाली भासीलाई नेपाल मै फर्कने पहल हो र नेपाल सरकारले पहीचान दीयोस उहाँ हरुलाई

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Před 10 měsíci +6

    💐💐😘🇳🇵🙏🙏🙏🇳🇵😘💐💐खुशी लाग्यो 🏔️🏔️ युग😘युग सम्म रहोस् यो सम्बन्ध 🏔️🏔️ उहाँहरुको अनुरोधलाई नेपाल सरकारले सहर्ष स्विकार्नु पर्छ 💐💐साथै असली नेपालित्वको गहिरो मर्म भावना सबैमा जागृत होस् 💐🙏💐
    ( ख्याल राखुन = पछिल्लो समय केही देशमै बस्नेहरू र ठुलो देश पुगेर नागरिक्ता च्यात्ने महासय हरु , नेपाल आमालाई पटकपटक लात हन्ने तेतिलेनि नपुगेर पछि अझै निचोर्ने अपराधीहरु हो 😱...)
    💐💐😘जय माता 🇳🇵😘💐💐

  • @danbahadurthapa701
    @danbahadurthapa701 Před 10 měsíci +4

    विश्वभरी का नेपाली एकजुट हुनुपर्छ जय नेपाली

  • @puspakc6777
    @puspakc6777 Před 10 měsíci +1

    असाध्यै राम्रो कार्यक्रम!!यो कार्यक्रम हेरेर म साच्चैनै भावुक भए !!indian बिहारीलाई नेपाली नागरिकता दिनु भन्दा म्यान्मार, थाइल्यान्ड,फिजि,मलेसियामा भएका नेपालीहरुलाइ नेपाली नागरिकता देउ सरकार !!उहाहरुले नेपाललाई कति धेरै माया गर्नुहुन्छ भन्ने कुरा उहाहरुको बोली बाटै झल्किन्छ!!

  • @Organic482
    @Organic482 Před 10 měsíci +2

    टिकाराम जि नमस्ते म हजुर को शुभेच्छुक 🙏 कार्यक्रम नहेरी मन नमान्ने भैसके हुदा हुदा प्रत्येक इपिसोड मा हरेक ज्ञान प्राप्त गरेको अनुभुति हुँदै छ ।🙏

  • @rajendraghartichhetri4247
    @rajendraghartichhetri4247 Před 10 měsíci +2

    पहिचान खोज्नुभएको सबै गैरआवासिय नेपालीहरुलाई हृदयदेखि सम्मान छ । आखिर जहाँगएपनि जहाँभएपनि नेपाली मन हो । हामि नेपाली नागरिकहरुले मात्रै हो आफ्नो भूमिमा भएर पनि आफ्नो भूमीप्रति अपनत्व गर्न नसक्नु अति दु:खद पक्ष हो । पुर्खौली माया ममता भनेको ब्याख्या गर्न नसकिने भावना हो । जय मातृमूमी।

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 Před 10 měsíci +4

    टिकाराम जी, तपाईंलाई स्यालुटछ। तपाईं र म भन्दा भावनात्मक रुपमा संच्चा नेपाली चनाउनु भो, क्षेत्री वाहुन मंगोल भन्ने डलरे भंढुवाहरुलाई यो पाठ बनोस्

  • @thakuribharat9017
    @thakuribharat9017 Před 10 měsíci

    नेपाल सरकारले थाइल्याण्ड, बर्मामा रहेका नेपालीहरुलाई यथासिघ्र परिचयको रूपमा नेपाली परिचयपत्र वितरण गरोस्। नेपालको नेपालीहरुको तर्फदेखि तपाईंहरूलाई धेरै माया ❤❤

  • @tarkashreesmagar9767
    @tarkashreesmagar9767 Před 10 měsíci +2

    आहा! कति मिठो सम्वाद....

  • @nbthapamagar6422
    @nbthapamagar6422 Před 10 měsíci +1

    दिदी को कुरा ले रुन मन लाग्यो

  • @himalayancraft2129
    @himalayancraft2129 Před 10 měsíci +5

    Lets unite Nepalese from all over the world!!!

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Před 10 měsíci

    सुखद अन्तरवार्ता, सुन्दर ।

  • @santoshsangam2548
    @santoshsangam2548 Před 10 měsíci

    आखिर नेपालीपन र नेपालको माया के हो,उहाँबाट बुझ्न सकिन्छ।एउटा भूगोलले मात्र नेपालीपन निर्धारण गर्दैन।हाम्रो नेपालमा हेरोँ।पाटीका नाममा,समुदायको नाममा,धर्मका नाममा लडिरहेका छ्न्।हामी सबै नेपाली हो,र मिलेर बस्नु पर्छ।सबै मिलेर देशबिकास गर्नु पर्छ।टिकाराम यात्री सरलाई मुरि मुरि धन्यवाद।

  • @rupeshkunwar-qf4pg
    @rupeshkunwar-qf4pg Před 10 měsíci +2

    Really heart touching talk show,salute to them for their awesome sacrifice and dedication to their own original motherland and definitely one day government will listen their voice

  • @Rpyoutube343
    @Rpyoutube343 Před 10 měsíci +1

    Yahabata haami Nepali le kehi sikne hoki,
    parichaya jaba pyaro lagxa jaba hamro rastriyata,rastra
    Bilin huna tarfa lagxa❤❤

  • @sundarsingh92
    @sundarsingh92 Před 10 měsíci +2

    Tikaram sir has been incredible in promoting these kind of things, a very good initiative

  • @lilabahadruniraula2724
    @lilabahadruniraula2724 Před 10 měsíci

    टिकाराम सर मार्फत वाहरुको कुरा सुनुवाइ होस् नेपाल प्रति देखाउनु भएको माया धेरै छ ।

  • @karmarajneuupane2078
    @karmarajneuupane2078 Před 10 měsíci

    तपाईं काम लाई सम्मान छ tikarm sir

  • @ALLMOZ2831
    @ALLMOZ2831 Před 10 měsíci +1

    बहुत राम्रो कार्यक्रम टिका सर 🎉🎉

  • @user-uo2yf6dm6f
    @user-uo2yf6dm6f Před 10 měsíci

    नेपालका विदेशीको पैसा खाएर संस्कृति संस्कार मेटाउन लागेको समयमा सान्दर्भिक कार्यक्रम बनाउनुभएको मा धन्यबाद र गोरुकाटेर खाने हरुले यसबाट केही सिकुन् जय नेपाल

  • @user-gk8gs2my9p
    @user-gk8gs2my9p Před 10 měsíci +1

    नेपाली संस्कार संस्कृति लाई यसरी नै फैलाउनु संसार भरि दुवै पाहुना+टीका sir लाई उच्च सम्मान् अन्तिम तिर अली भावुक पनि भइयो खासमा हामि नेपाली त धेरै अगाडि देखी नै आफ्नो पनमा रमाएका रहेछौ तर देश भित्रै यस्तो हुदा झनै भावुक हुनु परेको छ

  • @anilbhandari1644
    @anilbhandari1644 Před 10 měsíci

    पुस्ताै अगाडि देश छाेड्नेले आफ्नो कला सस्कृति यति प्याराे छ, हामी नेपाली झगडा गर्नै व्यस्त छाै।

  • @ZsangamMagar
    @ZsangamMagar Před 10 měsíci +1

    नेपाल सर्कारले नेपाल बाहिर भएका नागरिकहरूलाई पुस्ताको विवरण , नेपाली भाषाको आधार, बाबु आमाको आधार, आमा हरूको ३ पुस्ते विवरणको आधारमा परिचय पत्र दिनु पर्छ जसमा संस्कर्ति संस्क्रिति, कला, भआषआ भाषा, आदिको सुनिस्चित्ताको साथै केही सामाजिक ततआ अन्तराष्ट्रीय राजनैतिक भूमिकाको सुनिस्चित्ता गर्यो भने विश्वको नेपाली एक हुन्छ र छरिएको नेपालीलाई एकक्रित गर्न खोज अध्यन गर्नु अति आवस्यक रहेको छ

  • @laxmangc7237
    @laxmangc7237 Před 10 měsíci +1

    Good

  • @narendraghale1659
    @narendraghale1659 Před 10 měsíci +1

    विश्व युद्धमा नेपालको कहिल्यै प्रतक्ष्य सामेल भएन। तर यसको असर अप्रत्यक्ष रूपमा भने रहिरह्यो।

  • @dhaulagiri154
    @dhaulagiri154 Před 10 měsíci +4

    Do not give up my brother and sister until you not succes best of luck ❤️you all where ever you are guys 🙏🙏🙏

  • @sfdadsf
    @sfdadsf Před 10 měsíci +1

    She gives good vibes❤❤

  • @sonampalmo3840
    @sonampalmo3840 Před 10 měsíci +2

    My best show thank you 🙏🏻

  • @thakurichannel4825
    @thakurichannel4825 Před 10 měsíci +1

    Samman xa hajur haru Dubai Jana Lai🙏🙏🙏🎉

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 Před 10 měsíci

    अति उत्तम बिदेशी भुमिमा बसेकाले नेपाल प्रति देखाएको माया तर नेपाल मै भएको नेपाली चाहिँ नेपाल देश नै अस्तित्व धरासाहि बनाउने काॠ गर्दै छ।

  • @amarjogi5211
    @amarjogi5211 Před 10 měsíci +1

    कस्तो राम्रो कार्यक्रम..कति मिठो बोली दिदी को🎉🎉❤❤

  • @hiragautam10
    @hiragautam10 Před 10 měsíci

    नेपाल वाहिरका नेपाली मुलका ले देशलाई अझ बढी पवित्र माया गर्छन जस्तो लाग्छ । नेपाल भित्रका केही नेपाली अनुहार पूर्व पश्चिम उत्तर दक्षिण का ठेकेदारहरुका नोकरका रूपमा काम गरेर रोजी रोटी चलाउन वानी परेका छन् । पैसाको लागि देश र जनतालाई भाड मा गए जा भन्ने छन ।

  • @chandrakhulal9982
    @chandrakhulal9982 Před 10 měsíci +1

    पहिचानको खोजीमा नेपाली मुलका विदेशी नागरिक आफ्नै मातृभूमि पितृभूमिमा बसेर आमाबुवाको काखमा खेलेर विदेशीको लहैलहैमा लागेर आफ्नो पहिचान खोज्दैछ नेपाली नसलवाद भनेको केहो उहाँहरुबाट सिक्न जरुरी छ

  • @Rpyoutube343
    @Rpyoutube343 Před 10 měsíci

    Dhanyabad tikaram yatriji ,yastai yastai kuraharuka apexya rakhxau haamihari tapaisangaw ❤❤❤

  • @RajuRatna-qm3su
    @RajuRatna-qm3su Před 10 měsíci +1

    जो पहिचान बिहिन हुन्छन नि उसलाई था हुन्छ र आफ्नो देस को कत्ती माया हुन्छ भनिर

  • @harikalathapa1490
    @harikalathapa1490 Před 10 měsíci +1

    sarai ramro yatri ji yestai aru deshama raheka nepali lai puna lyanuhola
    Thailand jada yi nepali raheka bastima gayer basnu parchha

  • @jrmr790
    @jrmr790 Před 10 měsíci

    कति प्यारा छन् बिदेशमा रहने नेपाली।

  • @nirman369
    @nirman369 Před 10 měsíci

    धेरै नै भावुक बनायो सम्वादले।

  • @samshergurung9611
    @samshergurung9611 Před 10 měsíci +1

    यो समस्य नेपाल् सरकार ले हेर्नुपर्छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 10 měsíci +1

    लाखौं बिहारीलाई. नागरिकता बिग्रि गर्ने नेपाल सरकारले दोस्रो बिश्वयुध्दताका बिभिन्न कारणले बिभिन्न राष्टमा छहरेर बसुबास गरेर बसेका नेपाली हरुलाई. एउटा परिचय पत्र दिनलाई. किन कुन्जसाय गर्ने ? त्यसैले नेपाल सरकारले तुरुन्तै परिचय पत्र दिनु पर्छ

  • @birkajibasnet3724
    @birkajibasnet3724 Před 10 měsíci

    Tika jee laai dherai dhanyvad.Itihas maa biswakaa vibhinna bhubhaag ma chharina pugeka Nepali lai euta dhaago maa unne kaam maa yogdan dinu bhaeko ma .Yo eutaa saarhai punya kaarya garnu bhaeko chha.

  • @gurungjk7517
    @gurungjk7517 Před 10 měsíci +2

    Anyway I love " PRABASHI NEPALI " ...!

  • @tenzin123
    @tenzin123 Před 10 měsíci

    Nice

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před 10 měsíci +1

    तपाई हरू को बसाई र नेपाल को भ्रमण सार्थक र सफल रहोस

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Před 10 měsíci

    जय हाेस नमन छ

  • @nirajkc8418
    @nirajkc8418 Před 10 měsíci

    Thank you for the information 💐🙏

  • @himalayapunmagar
    @himalayapunmagar Před 10 měsíci

    Sunda sarai rmaelo lagyou.. uha haru nepali nai hun there is no any doubt… please Nepal government give them pure identity…❤❤❤ love from Nepal.

  • @ShailendraRaj
    @ShailendraRaj Před 10 měsíci

    गोरु खाएर सामाजिक सन्जालमा राखेर बहादुरी गरेउ भन्ने भांडहरुले हेरुन । संसार भरिका सवै नेपालीमा नमन 🙏🙏🙏

    • @MointainBoY
      @MointainBoY Před 10 měsíci

      त्येा सब गर्ने गराउने भारु खाएर नुनकेा सेाझेा गर्ने शरनर्थी बाहुनहरु नै हुन

  • @pawanbasnet4849
    @pawanbasnet4849 Před 10 měsíci

    बिहारिको लागि पो नागरिकता बनाईदिन अर्डर गर्दिन मोदि छ त बिचरा यी सच्चा नेपालिका लागि कस्ले बोल्दिने..❤

  • @lilanathpagenilila
    @lilanathpagenilila Před 10 měsíci

    सम्पुर्ण नेपाली जात लाई नमस्कार सेवारो फ्याफुल्ला ❤❤❤❤

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před 10 měsíci

    Great

  • @gorai9833
    @gorai9833 Před 10 měsíci

    I’m pretty sure Hajur harulai Nepal Sarkar le recognize nagarena pani hami Janta le atyantai maya garne chau! 🙏🏼 😊 🇳🇵

  • @rpshrestha8843
    @rpshrestha8843 Před 10 měsíci +2

    Emotive and painful interview ..missing link , that’s what they would like to find and once find they want to be connected,one way or other.

  • @sirisghale523
    @sirisghale523 Před 10 měsíci +1

    This interview touched my heart a lot. In fact, NRN citizenship should be given to Nepalis living in Myanmar, Thailand, Bangladesh, Malaysia and Fiji, rather than Nepalis who have taken citizenship of Europe and America.

  • @sushilghimire6944
    @sushilghimire6944 Před 10 měsíci +1

    मचै के भन्छुभने नेपाली भासा , नेपाली सस्कृती अपनाउने नेपाल बाटनै बिश्वका विभिन्न देश जस्तै भारत,भुटान,म्यानमार,थाइल्यान्ड,मलेसिया,फिजी, बाङ्लादेश,चीन आदि धेरै देशमा बसोबास गर्ने नेपाली जातिलाई नेपाल सरकारले एउटा कानुन बनाएर नेपाल सङ्ग जोडिन नगरिकता नदिए पनि परिचयपत्र दियोस । ताकी ती सबै नेपाली जाती लाई आफ्नो मातृभुमी,सस्कार सस्कृती, नेपाली भासा र धर्म प्रती एकजुट हुनसकुन । यसरी सरकारले सबै नेपाली समाजलाई बिश्वभरीबाट जोडेर राख्न सके हाम्रो समाज पनि बिस्वमा बलियो समुदाय बन्नेछ ठुलो जनसंख्या सहितको त्यो हाम्रो पावर हुनेछ । नगरिकता दिनु पर्दैन मात्रै समुदाय लाई सरकारले जोडेर अपनत्व लिएर नेपाल र नेपालीसमाजमा जोड्न परिचय चै दिओस । 🙏

  • @subashkhadka8608
    @subashkhadka8608 Před 10 měsíci

    very good video thank you

  • @subashroka8746
    @subashroka8746 Před 10 měsíci

    जब सम्म नेपालमा बाहुनबाद शत्तामा रहन्छ तब सम्म नेपालीलाई एक हुन दिँदैनन्

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Před 10 měsíci

    JYADAI RAMRO BAHAS ❤❤

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 Před 10 měsíci

    ❤❤❤❤🙏🙏🙏 love u all

  • @khaisarathapa3142
    @khaisarathapa3142 Před 10 měsíci +3

    हामीहरू पनि यु के मा छौ पछी नाती नतीना ले नेपाली हो रे बाजे बजै भन्छन होला दुःखु लाग्छ केगर्नी
    गर्नु केही सकीएन नेपाल छोडेर हिडीयो

  • @rpbhatt5585
    @rpbhatt5585 Před 10 měsíci

    Very good programs

  • @rochakonlinetv
    @rochakonlinetv Před 10 měsíci

    Nepali aauda kheri visa nalagani r sajilo saga Nepalko name chinaune daju bhai aama babu harulai jaya Nepal r sabailai Nepal aauda kheri khusi lago dai r didi laia🇳🇵🇳🇵🇳🇵

  • @user-rq9eo8df1v
    @user-rq9eo8df1v Před 10 měsíci +1

    हाम्रो धर्म ससकार छाडेर बिदेसी को धर्म ससकार मा रमाउने हरु ले हेर्न जरुरिछ आफन्तो र आफनो धर्म ससकार केहो बुज्नु को निम्ति विशेष गरि नेपाल भित्रै रहेर पनि इसाइ धर्म मान्ने हरु ले ।

  • @samsherkathayat5138
    @samsherkathayat5138 Před 10 měsíci

    सारै भाबुक भय आँसु झरेको पतै पायन

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Před 10 měsíci

    नेपाल सरकारमा जब सम्म बाहुनले चलाउछ तबसम्म प्रबासी नेपालीको नेपाल प्रतिको माया सदभाब यिनीहरूले बेवास्ता गरिरहन्छन , यो खेदजनक छ .....!

    • @Rpyoutube343
      @Rpyoutube343 Před 10 měsíci

      Yaha Jatma hoinaw junsukai jatibisesh hos chalaune uniharuko niyati KO KURAMA KHOT XA ,K BAHUN LE CHALAYEKO XA VANDAIMA SAMPURNA BRAHAMADHARU KHUSI XAU TA yiniharuko harkatle?😮

  • @PreranaKarki-_-
    @PreranaKarki-_- Před 10 měsíci

    Dhanaybat hajurharulai prabsma baserpani afno pitribhumilai yati dherai prem garnubhayekoma hajursangbata arudesma gayeka prabshi Nepali harule anusaran garna jaruri chha yasto yetihasik sandhervik karyakarm sanchalan garnubhayekoma Tikaram yatrijulai Hardik dhanaybat

  • @anilmaan1706
    @anilmaan1706 Před 10 měsíci +1

    नेपाल सरकार ले विदेश मा रहेका नेपाली भाषी लाई एन आर एन परिचय पत्र दिनु उपयुुक्त हाेला कि

  • @video1millionviews930
    @video1millionviews930 Před 10 měsíci

    कोरिया युद्धबाट भागेर चीन गएका कोरियालाई सरकारले स्वागत गतेको छ। नेपाल सरकार ले ढिलो नगरी परिचय पत्र देवोस्। कुननै कार्यको ब्यबस्था होस

  • @toyalimbu1845
    @toyalimbu1845 Před 10 měsíci

    ❤❤❤

  • @shusmanepal
    @shusmanepal Před 10 měsíci +1

    बर्मामा बिश्व युद्ध हुँदा मेरी हजुरआमा कि ठूली दिदी को बमबारीमा मृत्यु भएको भनेर बुढी हुन्जेल रुइरहनुहुन्थ्यो ।😢

  • @niranlama4057
    @niranlama4057 Před 10 měsíci

    Nepal sarkar nakarita dinu parxa abo please yo man ta mero nepali nai ❤Myanmar 🇲🇲 Thailand 🇹🇭

  • @ghanranamagar664
    @ghanranamagar664 Před 10 měsíci

    Nisabda vya desh vnda bahira bseka sabai nepali hru yak huna pau vnne naraka sath aboko dinma sabai ko yak sath hun . Jai 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @dipapun128
    @dipapun128 Před 10 měsíci

    Dharai dharai ramroo lagyooo 😢

  • @sitagurung
    @sitagurung Před 10 měsíci

    😢😢😢 i love them

  • @zepgurung8553
    @zepgurung8553 Před 10 měsíci

    I need your signature sir hamro one of the finest ani versatile journalist.Tapai ko harek show le naya naya kura siknu pauda dherai avari chu sir…. One of the best Journalists in Nepal 🇳🇵I’m your big fan sir!!!!

  • @sonamghale6170
    @sonamghale6170 Před 10 měsíci +1

    Hajur harulai jashtai hame Nepal KO man Pani Shara Desh ma chariya ra bashnu hunxa sabai sabai NEPAL haru lai Dharai dharai Maya cha xxa kina ki hame sabai aautai NEPALI KO santan hau... So Ma NEPAL bhatai Nepalii huu anii junsukai Desh ma ranu huna Nepalii manharu lai dharai2 ❤️❤️❤️❤️❤️🌹🇳🇵🇳🇵🇳🇵 xxa Hajur haru sabai lai hame Nepal bhata Nepalii haru lay Pani hamroo katii Pani Nepali junsukai Desh ma junsukai thauma bhaipaniihajur haruko ❤️❤️❤️ huncha sabailai so anyways we 1Nepalese we Love all Nepalii ❤️🇳🇵🇳🇵🇳🇵

  • @chotomitho409
    @chotomitho409 Před 10 měsíci +1

    Harka sampang lai dekhaunu paryo

  • @jrmr790
    @jrmr790 Před 10 měsíci

    भुटानमा बस्नेहरुसँग पनि कुराकानी गर्नुपर्यो।

  • @dibaskhanal4043
    @dibaskhanal4043 Před 10 měsíci

    थाइल्याण्ड दार्जिलिङ सिक्किमका राई लिम्बु गुरुङहरूले आफुलाई नेपाली भन्न रुचाउँछन् तर यहाँका भने हामी नेपाली होइन हामी मंगोलियन हो भनेर भन्छन्

  • @balkrishnaadhikari747
    @balkrishnaadhikari747 Před 10 měsíci

    Kati dharai Maya xa nepalko bideshiko nagrik vayara Pani sarai vabuk banayo Tara nepalma baseka nepali ak apashma darma r jat haruko namma ladai gariraheka xan

  • @bipulthakuri1573
    @bipulthakuri1573 Před 10 měsíci +1

    राजा को नेपाली पत्रि चिनता ममता शुनदा राजा राजा रहिछन देश र जनता कोमाया राजा लाई मात्र रहिछ

  • @ganandrarai9380
    @ganandrarai9380 Před 10 měsíci +2

    ❤🎉❤ just wow nepal sarkar biharilai nagarikta dine nepali original lai nadine.

  • @saritagiri8778
    @saritagiri8778 Před 10 měsíci +1

    Ab nepal ma vaeka nepali dalar ko lagi dharma bechera Barbad gare ab baira baseko nepali jati lai nepali nagarikta dera rakhnu parcha afno saskar dharma ati ramro sanga manera baseka nepali daju vai didi baini lai mero salam

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 Před 10 měsíci +2

    आँखा आँसु भरियौ छैटै दिए हुने हो

  • @dbchanel541
    @dbchanel541 Před 10 měsíci +1

    हाम्रो पनि ठुलो बुवा बर्मा मा हुनुहुन्छ रे ठुलो बुवा त बितिसक्नु भयो रे अब उहा को family हुनुहुन्छ होला थाहा छैन कता हुनुहुन्छ name पनि थाहा छैन हाम्रो ठुलो बुवा बित्नु भयो मेरो बुवा बर्मा छोडेर नेपाल आउनु भयो ठुलो बुवा को परिवार आउनु भएन बर्मा मा हुनुहुन्छ भन्ने मात्र थाहा छ देखेको छैन

  • @binarai9772
    @binarai9772 Před 10 měsíci +1

    वासन नाना भोजपुर गएर अफ्नो बाजेहरू खोजनु होस पैला को को लउरे भयो भन्दै सोध्दै कुरा गर्दा भडछ होला बुजनु होस धेरै राम्रो नेपाली बोल्नु हुन्छ पक्का भेटहुन्छ

  • @saritagiri8778
    @saritagiri8778 Před 10 měsíci

    Bichara ama😢😢❤❤ ab Nepal farkanus Nepal ma Nepal sarkar haro nepali daju vai didi baini lai nagarikta dera afno rakhnu paryo yo didi dai kati saskari vetnu parni hunthyo

  • @sanobhai.stng.rai8227
    @sanobhai.stng.rai8227 Před 10 měsíci +1

    आजको यो कार्यक्रमले कस्तो भावुक बनायो 😭😭😭

  • @sandeeppandey6759
    @sandeeppandey6759 Před 10 měsíci

    kathai nepali ra Nepal ko maya