पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7

Sdílet
Vložit
  • čas přidán 19. 01. 2024
  • पुरानो सबै कुरा खोलिन् उपासनाले, हो म दहीचिउरेनै हो... | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 7
    THE PRAKASH SUBEDI SHOW :
    Season : 02
    Episode : 07
    Presenter : Prakash Subedi
    Guest : Upasana Singh Thakuri
    ---------------------------------------------------------------------
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Assistant: Binaya Malekar, Madan Khadka
    Graphics: Bibek Shrestha, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha, Safalta Gurung
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode07
    #upasanasinghthakuri
    ----------------------------------------------------------------------------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Zábava

Komentáře • 1,3K

  • @magarhetauda
    @magarhetauda Před 5 měsíci +49

    कस्तो उपसना तैट एक जना मात्रै चिन्ने तिमी लाई अरुले चिन्लान त तेति ठूलो ठूलो हिरोईन हिरो चिनेन दुख लाग्यो मन मन परेन है😊😢

    • @rubalirai9330
      @rubalirai9330 Před 5 měsíci

      तिमिलाई नि कसैले नचिनोस😁

  • @user-uh1bk9jg6d
    @user-uh1bk9jg6d Před 5 měsíci +118

    सुबेदि सरको रास्ट्रिय पोसाक प्रति उच्च सम्मान 🙏

    • @user-vg5nk6qc6w
      @user-vg5nk6qc6w Před 5 měsíci

      Teti Mai saaman ani. Yo posaak layer des sakne. Bahun haru parti chai rip vanna chahinxu

  • @shankarthapa1431
    @shankarthapa1431 Před 5 měsíci +9

    जुन फिल्डमा काम गर्ने हो त्यस फिल्डको ईतिहास र अग्रजहरुको बारेमा जान्नु पर्छ । यसरि शुन्य हुनु हुदैन

  • @leeladahal7621
    @leeladahal7621 Před 5 měsíci +63

    अहो प्रकाश सर यो त अचम्म पनी माहाँ अचम्म भयो नी
    एऊटी नेपालकी नाईकाले अरू नेपालकै नायक नाईकाहरूलाई न चीन्नू भनेको त यो अती नै बीडम्बना भएन र.😢😢😢😢😢😢😢😢😢😢

    • @user-vg5nk6qc6w
      @user-vg5nk6qc6w Před 5 měsíci +1

      Yasma chai. Ma aggre xen. Mero bacha. Haru le ni chindain. Voli gayer actress bano vane naya. Mannu parne kxa uohile ko fillm pari ko dhoti ko coppy hunthiyo Ahile. Hamro des ko aafno. Banxa. Thaha nahunu sovaavik ho ato na pato kalakr haru kasle chinxa 😅😅😅😅

    • @leeladahal7621
      @leeladahal7621 Před 5 měsíci

      हो
      तेही त भन्या
      भवीस्यमा गएर त ऊनी पनी बरीष्ट कलाकार हून सक्लीन त्यो बेला नया आऊणे कलाकारलाई तेस्तै गरी ऊनीको फोटो देखाऊदा नया कलाकारले पनी ऊनीलाई चीनेनन् भने त्यती बेला चाहीँ ऊनीलाई चीत्त दूख्दैन होलार?
      हो त्यही कारणले गर्दा खेरी नया कलाकारहरूले पनी पूरानू कलाकारहरूको बारेमा जानकारी राख्ने र चीनजान गर्ने बानी बसालेको राम्रो हो भन्न खोजेको हूँ.​@@user-vg5nk6qc6w

    • @Babitabhujel55
      @Babitabhujel55 Před 5 měsíci

      Good

    • @asm9560
      @asm9560 Před 4 dny

      She knows younger generation actors and actresses… I felt weird at first then I can relate her …. It’s like asking my daughter old generation actors…

  • @sumansampangrai903
    @sumansampangrai903 Před 5 měsíci +14

    हामी पो गाउँमा बसेर अरुको घरमा मकै केलाउँदै नेपाली चलचित्र हेर्थिउँ र नेपाली कलाकारहरू चिन्छौँ।
    अब शहरमा हुर्किएकोहरुलाई त नेपाली चलचित्र हेर्न लाज लाग्छ र Hollywood, Bollywood हेर्छन् अनि कसरी चिन्छन् नेपाली कलाकार?

  • @KabirajBk-fd9nx
    @KabirajBk-fd9nx Před 5 měsíci +74

    मलाइ लाज लाग्यो आज यो interview हेर्दा कसरी हुन्छन यस्ता हिरोईन छिछिछिछि

    • @MonieMoktan
      @MonieMoktan Před 5 měsíci +1

      Yesko film naheram hai aba

    • @sonubade8780
      @sonubade8780 Před 5 měsíci +1

      उम भनेको 😅😅

    • @pemasherpa9253
      @pemasherpa9253 Před 5 měsíci +1

      Sabai chincha bane pani hundaina ni kina gali garne biracha

    • @nischalyakha5524
      @nischalyakha5524 Před 5 měsíci

      Aa aafno kaam sanga sarokaar raakhnu prxa bro, sabaiko wasta rakhera k faida

  • @NarayanPokhrelFamily
    @NarayanPokhrelFamily Před 5 měsíci +6

    अचम्म छ हो अाफ्नै छेत्त्रको साथीहरू लाई पनि नचिन्ने😢😢😢

  • @ramchandrapaudel3377
    @ramchandrapaudel3377 Před 5 měsíci +5

    अत्यन्त सुहाएको छ नेपाली राष्ट्रिय पोशाक मा। 🙏🇳🇵🙏

  • @harikarki1548
    @harikarki1548 Před 5 měsíci +388

    अति दयालाग्यो यी कलाकार भनेर चिनिएकी तर आफ्नै कलाकारहरुलाई नचिन्ने केटिलाई देख्दा। प्रकाश जि मलाई यो कार्यक्रममा बोलाएर नयाँ र पुराना सबै कलाकारको फोटो देखाएर सोध्नुस म कसरी कलाकारहरुलाई चिन्नुपर्छ भनेर यी केटिलाई सिकाई दिन्छु।🙏

    • @manojempire.2477
      @manojempire.2477 Před 5 měsíci +7

      सेम म पनि😁❤

    • @Chandarkali-rs8di
      @Chandarkali-rs8di Před 5 měsíci +34

      हामि जस्तो फुर्सद को मान्छे हुन्नन नि त राजा आफ्नो आफ्नो ब्यस्तपन हुन्छ्🙈🙈🙈

    • @meghshris673
      @meghshris673 Před 5 měsíci +8

      Kalakar nachinne kalakar thuikka bhanna man lagyo

    • @harikarki1548
      @harikarki1548 Před 5 měsíci +27

      @@Chandarkali-rs8di फुर्सद र ब्यस्तताको कुरा हैन आफ्नै कार्यक्षेत्रको अध्ययनको कमि हो।

    • @user-fz1zk6qq3n
      @user-fz1zk6qq3n Před 5 měsíci +4

      Youre right sir. she may not be good in remembering the name but good in acting and that's the thing she must do in her life rather than remembering name of actors to come this type of tharki show.

  • @dilabasnet5185
    @dilabasnet5185 Před 5 měsíci +18

    आफ्नै छेत्रको ब्यक्तिहरुलाइ नचिन्ने उसलाई कसले चिन्ने हो मैले पनि पहिलो पटक देखे देसको नेताको बारेमा पनि सोध्नुपर्यो एकओरो मात्र किन सोध्नु

  • @saritasigdel5584
    @saritasigdel5584 Před 5 měsíci +3

    नेपाली हुन जस्तो पनि लागेन पुरानो हिरोईन कसैलाई पनि नचिनेको देख्दा मलाई त अचम्म नै लाग्यो वा हिरोईन रे।

  • @ambikabhujel592
    @ambikabhujel592 Před 5 měsíci +16

    कलाकारलाई चिन्ने भनेको हामी दर्सकले मात्रहो प्रकाश सर बरु हामिलाइ सोध्नुस 🙏

  • @user-ef9uy2hg5x
    @user-ef9uy2hg5x Před 5 měsíci +64

    अहिलेको हिरो हिरोनी हरु आफुले आफुलाइ के सम्जिन्छन मलाई अचम्म लागेर आउ छ पुरानो हिरो हेरोनी ए जना लाई पनि न चिन्ने

    • @user-wj3bb9eh8w
      @user-wj3bb9eh8w Před 5 měsíci +2

      Tei ta achamma ko heroine rahecha uapamasing thakuri ji 0 knowledge. Dukha lagyo

    • @bepositive204
      @bepositive204 Před 5 měsíci

      😅 bichara yo kt ahile ko heroin ho pahila ka jamana ka hero heroien ka chinxa ta

    • @MonieMoktan
      @MonieMoktan Před 5 měsíci +1

      Afule afulai mai hu banne manxe film naheram hai guys

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @TikendratirthaNagari-qo2zq
    @TikendratirthaNagari-qo2zq Před 5 měsíci +10

    द प्रकाश सुवेदी सो र रजत पट बाट मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु। र आफू साहस गर्न हिम्मत गर्न सकेको छु। धैरेता गर्न सिकेको छुँ। हरेक शनिबार आउने त प्रकाश सुवेदी सो। र बिहीबार आउने कार्यक्रम रजत पटक पनि हेर्दै आइरहेको छु। एकदम राम्रो छ यो दुईटा शो हरू ❤❤❤

  • @Ratna_rai_official
    @Ratna_rai_official Před 5 měsíci +6

    नेपालको लोकप्रिय कलाकारहरु नै नचिन्ने यस्तो पनि नेपाली कलाकार अरे मन नै कस्तो भयाे😏😏

  • @bk2creation190
    @bk2creation190 Před 5 měsíci +23

    Only Pradeep khadka have Extra knowledge ❤️in this show

  • @PremXettri-qr5cu
    @PremXettri-qr5cu Před 5 měsíci +24

    मेरो सानो अनुरोध छ अब को एपिसोड मा शुदुर पश्चिम का चचिर्त गायक चक्र बम लाई ल्याउनु पर्या

  • @mukeshmote8027
    @mukeshmote8027 Před 5 měsíci +101

    हाम्रा बहुचर्चित वरिष्ठ कलाकारलाइ नचिन्ने जसले आफ्नो क्षेत्रको ऐतिहासिक धरोहर जसले नेपाली सिनेमालाइ डोर्याएर यहासम्म ल्याइपुर्याउनु भयो उहाहरुलाइ नचिन्ने उपासनालाइ हामिले के उपनाम दिने ?नेपाली कलाकारले अग्रजलाइ आदर नगर्नु नचिन्नु दुख लाग्छ

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci +2

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

    • @merodaainepal2979
      @merodaainepal2979 Před 5 měsíci

      यस्ताको फिल्म अब कहिलै हेरिन्न

  • @kishortimsina8192
    @kishortimsina8192 Před 5 měsíci +5

    छ्या कस्तो आफ्नै फिल्ड को सिनियर हरु पनि नचिनेको । बरू मैले सबै चिने ❤❤

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Před 5 měsíci +18

    अहिलेका २/४ दिनका कलाकार लाई के थाहा पुराना सदा-बहार कलाकारले नेपाली चलचित्र उद्योगमा कति योगदान गरेका छन् भनेर,खहरे खोला बर्खामा मात्र हो उर्लिने हिउदमा त त्यही खोला खोल्सा नै काम लाग्छ।
    हिरोनी भन्या छ कोइ चिन्दिन भन्या छ जो सङ्ग काम पर्यो उ मात्रै चिन्ने रे भोलि घरमा आमा बुवा सङ्ग काम परेन भने अब आफ्नै आमा बुवालाइ नि बिर्सिने होर?।
    सामान्य कुरा त थाहा पाउनु पर्छ नि। हामिले घर जग्गा नकिने पनि भाउ के कसरि छ भनेर हामिले सोध्ने गर्छौ नि कि हैन??

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @prakashsapkota7276
    @prakashsapkota7276 Před 5 měsíci +11

    उपासना र सौगात मल्ल को जोडी मिल्दो रहेछ ❤

  • @dipesh_shiwa05
    @dipesh_shiwa05 Před 5 měsíci +4

    हाम्रा कलाकारहरु ले के गरेको यस्तो कलाकार भइयो भन्दै मा आफ्नो पुर्खा लाई त बिर्सिनु भएन नी मैले धेरै पहिले बाट हेर्दै आएको कार्यक्रम हो यो प्रकाश सुवेदी सो
    जसमा नयाँ कलाकार ले पुराना कलाकार लाई कम्ती ले मात्रै चिन्ने गर्छन् । तिमी हरु लाई थाहा छैन कि क्याहो उहाँ हरु भनेको तपाईं हरु को पुर्खा हो उहाँ हरु ले बाटो बनाए पछि तपाईं हरु हिँड्न सक्नु भाको । त्यसैले कलाकार क्षेत्र को सम्मान गरौ है त ।🙏🙏

  • @yubrajmagar8739
    @yubrajmagar8739 Před 5 měsíci +7

    अचम्मै छ हाम्रा देशकाे कलाकार भनाैदा हरु

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 Před 5 měsíci +9

    म यो कार्यक्रम नियमित रूपमा हेर्ने दर्शक हु आज प्रकाश सुबेदी सरलाई यौटा अनुरोध गर्न चाहे आगामी भागमा मुटुरोग विशेषज्ञ डा अनिल मूर्तिलाई पनि स्थान दिइनु पर्यो जसबाट मुटु स्वाथ्य समन्धि कुरा पनि सुन्न पाइने छ l 🙏🇳🇵🇦🇪

  • @prakashtmg748
    @prakashtmg748 Před 5 měsíci +21

    आफ्नो क्षेत्रको त्यो पनि कुनै बेला आगो लाको कलकारलाइ पनि नचिन्ने कस्तो खाल्को आईमाई हो यो? आफ्नै क्षेत्रको त चिन्नु पर्छ धेरै पुराना पनि होइन फ्लप पनि होइन ।

  • @kumarmadan3045
    @kumarmadan3045 Před 5 měsíci +22

    हिन्दि फिलिम हेरेर हुर्केका ले कता नेपाली कलाकर चिन्छ तिमि लाइ नि म आज बाट चिन्दिन

    • @DeepanDhunganaAR
      @DeepanDhunganaAR Před 5 měsíci

      😂चिन्नु पर्छ भनेर कहाँ लेखेको छ?

    • @manilabista4330
      @manilabista4330 Před 5 měsíci

      @@DeepanDhunganaAR waha ley chae cmnt lekhnu paunu hudaena ta?kaha lekhya xa ra🫣😂

    • @user-xh7kg3be8t
      @user-xh7kg3be8t Před 5 měsíci

      taile chinnu jarurat xain tw vai😂😂

  • @Himalaya972
    @Himalaya972 Před 5 měsíci +2

    पहिला पहिला फिल्म खेल्न र फिल्म पाउन गारो हुने गर्थ्यो अनि धेरै संघर्ष गर्थे पनि अहिले त धेरै सजिलो छ झन केटी मान्छे लाई धेरै सजिलो छ!

  • @arunsubba68
    @arunsubba68 Před 5 měsíci +6

    प्रकाश सुवेदी लाई दाइ लाई उन्नति प्रगति को धेरै धेरै धेरै शुभकामना छ। तपाईं लाई पशुपतिनाथ ले रक्षा गरोस्।

  • @Rabindra729
    @Rabindra729 Před 5 měsíci +14

    प्रकाश सुवेदी दाइ प्रति उच्च सम्मान र माया छ 🙏

  • @kabinyonjan1426
    @kabinyonjan1426 Před 5 měsíci +3

    सबै मान्छेहरु सबै विषय बस्तुहरुको ज्ञान नहुललाई सक्छ। तर देशको प्रसिद्ध कलाकार भएपछि देशको समसामुहिक विषय बस्तुहरुको बारेमा ज्ञान हुने भए, अझ सुनमा सुगन्ध हुने थियो।
    अब अर्को प्रकाश सुवेदि काकाको सोमा तपाईको अन्तरवार्ता हेर्दा हामी अडिएनसहरु तपाईको अन्तरवार्ता हेरेर लजास्पत साथै हास्नलाई बाध्य नबनाउनु होला । साथै तपाईको कलाकारिता सँगै तपाईको हातिछाप फिल्मको लागि अग्रिम सुभकामना छ।

  • @susmitamagar6104
    @susmitamagar6104 Před 5 měsíci +17

    दुःख लाग्यो नेपालि कलाकार भएर नेपालि कलाकार लाइ नचिन्ने❤❤

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @birendralama8358
    @birendralama8358 Před 5 měsíci +2

    प्रकाश सर!तपाईंको कार्यक्रम प्राय हेर्ने गर्दै आएको छु ।यसको अर्थ मन परेर नै हो।तर कहिले काहीं यसरी हामी आफैले पनि कलाकारको बिषयमा टिकाटिपनी गर्दा अलि अस्वभाविक लाग्दो हो।यसरी आफु जुन पृष्ठभुमिमा छ त्यहाको धरातलको बारेमा केहि मात्रमा भए पनि जानकारी हुनु पर्छ है जो सुकै कलाकार भए पनि।।आफुले पढेको किताबहरु मध्य एउटा विषयमा पास हुनु पर्छ।

  • @mkbnewsvlog
    @mkbnewsvlog Před 5 měsíci +4

    नाटक तेस्तो फ्यमस कलाकारहरु नचिनेको जस्तो गर्छ हावा तर यो मान्छे चै अरुले पनि चिन्न्दैन

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před 5 měsíci +5

    साँच्ची यी नानीले नेपाली चलचित्र लाई माया गर्छिन भनेर कसरी पत्याउने?

  • @manojtiwari5555
    @manojtiwari5555 Před 5 měsíci +4

    आफु जुन छेत्र मा छ तेहि छेत्र को मानिस लाई नचिन्दा दुख लाग्यो ।

  • @pralhadbhandari5789
    @pralhadbhandari5789 Před 5 měsíci +4

    कस्ता कस्ता हिरोनि आउछन हैट ? सारै दया लग्यो इ नाइका देखेर ।इन्ले चिन्ने भनेको दयाहङ राइ भुबन केसि अनि अनमोल केसि हो बस।

  • @TheYouthsShort777
    @TheYouthsShort777 Před 5 měsíci +5

    यस्ता पातकी पनि हिरोईन हुन्छ

  • @bikramsen7991
    @bikramsen7991 Před 5 měsíci +3

    यो हो ग्लामर दुनियाँको असली औकात एकसमयमा जसका नामले मात्र पनी फिल्म चल्थे ति कुनै पनी कलाकारलाई अहिले कि चल्तीकि नायिकाले चिन्दैनीन् |

  • @manojniroula1112
    @manojniroula1112 Před 5 měsíci +1

    त्यसै मैले नेपाली फिलिम नहेरेको हो त😂😂 यस्ता त छन् नेपाली नायिका। यस्ता ज्ञान शुन्य भएका पत्तुर हरुको फिलिम के हेर्नू।यो मात्र होईन सबै उस्तै हुन् 95 % भन्दा बडि

  • @GaneshRawal-mt3ej
    @GaneshRawal-mt3ej Před 5 měsíci +3

    कलाकार भैसकेपछि कोहिकोहि नचिने पनि अलि अलि चिन्नुपर्ने बिडम्बना पुरानो कलाकारहरूलाई सम्मान गरौ❤

  • @DreamsTek
    @DreamsTek Před 5 měsíci +33

    एउटा कलाकारले अर्को चर्चित कलाकारलाई नचिन्दा अचम्म लाग्यो 😢 नाम बिर्सेपनी अनुहार त थाहा हुन्छ नि आजदेखी यी नानीलाई म नि चिन्दिन अब #Buycutte गरियो 😃

    • @binurai2456
      @binurai2456 Před 5 měsíci +5

      टुप्पोबाट पलाएका , हावामा तैरिएर हिँड्ने,
      आफ्नो क्षेत्रमा केहि पनि अध्यन नगरि आका दुइदिने घामछाँयाँ उर्फ आधुनिक हिरोनि नामका उल्काहरु यस्तै हुन , थोपडा मात्रै बिक्री गर्न आका हुन १/४ वर्ष 🙃

    • @DreamsTek
      @DreamsTek Před 5 měsíci

      @@binurai2456 सहि मुल्यांकन मिस 🙏

    • @BimalSinghthakuri-cb3nb
      @BimalSinghthakuri-cb3nb Před 5 měsíci

      ​@@binurai2456uso Vaya timle aafu lai 1 class ma Nepali padhauni sir medam ko name vana tw khoii .....aru Vanney jasto sajilo hunna ho bolna payo vandiama navuka

  • @karanbista1858
    @karanbista1858 Před 5 měsíci +11

    १२ जना कलाकारको नाम सोध्धा जम्मा १ जना चिन्छ हैट कसरी कलाकार हुन्छन् बेईजति 🙏🏽

    • @DreamsTek
      @DreamsTek Před 5 měsíci +1

      चिट चोरेर BBA गरेको रे 😃😁

    • @tilakstha173
      @tilakstha173 Před 5 měsíci

      ​@@DreamsTek😂😂

    • @Amarkhadka0987
      @Amarkhadka0987 Před 5 měsíci

      यौवन बेचेर मात्र नेपाली हिरोईन बन्छन् यही तितो सत्य हो।

    • @RaiIndra-ip8fn
      @RaiIndra-ip8fn Před 5 měsíci

      Garo xa ho
      Laj lagxa ho 🤣🤣🤣🤣🤣🤣

  • @onlinekc6006
    @onlinekc6006 Před 5 měsíci +2

    दिदि धेरै सुत्नु हुन्छ। अरु के बुझ्नु ? के चिन्नु ? वास्तै छैन ? जाे भएनि चिन्ता छैन। याे हामी सबैको दुख काे कुरा हाे। अचेल त राम्रो भएर हुदैन ब्यबहर र ज्ञान नि चाहिन्छ। भन्नु हुन्छ। जनता😘🇳🇵♥️😘♥️🇳🇵😘♥️🙏🇳🇵😘♥️🙏

  • @manojmagar7107
    @manojmagar7107 Před 5 měsíci +21

    थेत् मेरो लामो जस्तो यार नाटक गरेको कि के हो अचम्मै 😃😃😃😃

  • @amarjogi5211
    @amarjogi5211 Před 5 měsíci +6

    कति छिटो सक्यो आज यो प्रोग्राम सारै राम्रो भो आज

  • @ramrijal2516
    @ramrijal2516 Před 5 měsíci +11

    बरिलै एउटा सेलिब्रेटि भएर अग्रज कलाकारलाई नचिन्ने🤔अहिलेको पुस्ताले कसरी अग्रज कलाकारलाई respect गर्लान् मलाई त सरम लायो 😂😂😂😂😂😂

  • @harisubedi3776
    @harisubedi3776 Před 5 měsíci +1

    नेपालको हिरोइनहरूको यो ज्ञान, कहिले उक्सिनछ र यो फिलिमी दुनिय। हिरो वा हिरोइन हुन अनुहार मात्र राम्रो हुनाले मात्र हैन केहि ज्ञान पनि हुनु पर्छ । सो नानीको अवस्था देख्दा दया लाग्यो । आफ्नै क्षेत्रकौ पनि ज्ञान जिरो रहेछ । बिचरा

  • @PrakashSweetu
    @PrakashSweetu Před 5 měsíci +2

    नेपाली फिलिम खेल्छन नेपाली कलाकार नै चिन्दैनन वाह नयाँ कलाकार हरु 👏👏 अनि हामि यिनिहरु कै फिलिम हेर्छम 😂😂😂

  • @user-xb3tp1vo4b
    @user-xb3tp1vo4b Před 5 měsíci +6

    My favorite parkash subedi auncle..❤

  • @sanjaydangi674
    @sanjaydangi674 Před 5 měsíci +15

    अहिलेको समयमा मलाई सबैभन्दा मनपर्ने नायिका उपासना सिंह्❤️

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr Před 5 měsíci +6

      K Kalaar yesto aafnai desh ko senior kalakar haru nachinne

    • @rafil12346
      @rafil12346 Před 5 měsíci +1

      malai ni maan partho but koi nachindo raix mata sabai chinne baru thorai knowledge ko kaami raix but she so cute

  • @anujmishra5314
    @anujmishra5314 Před 5 měsíci +1

    नेपाली कलाकार देखेर दया लाग्यो पुरानो पुस्ता दिग्गज कलाकारलाई चिन्न नसकेको देख्दा सायदा बलिउड र हलिउड तिरको चिन्नु पो हुन्थ्यो कि !!

  • @chetansunar4478
    @chetansunar4478 Před 5 měsíci +2

    सबै राम्रो लाग्यो तर अग्रज कलाकर्मीज्यूहरुकाबारेमा पनि थप अध्ययन गरेदेखि निकै राम्रो हुनेथियो उपासना जी ❤।

  • @user-hy6rt9ol5v
    @user-hy6rt9ol5v Před 5 měsíci +3

    येस्तो नि हेरोनी हुन्छ ।।येस्तो मान्छे लाई नल्याउनु है सर

  • @SABEENNIRAULAOFFICIAL
    @SABEENNIRAULAOFFICIAL Před 5 měsíci +10

    यो कार्यक्रममा नेपालको सान महाबिर पुन बोलाउन पर्च भन्नेले यो कमेन्ट लाइक गर्नुहोस्। हेरौ कोकोले महाबिर पुन मनपराउनु हुदो रैछ।

  • @yogeshdevkota1789
    @yogeshdevkota1789 Před 5 měsíci +2

    यस्तो छ हाम्रा नेपालि कलाकार को स्थिति..!!हैन हामिले त सानै देखि देखेका सुनेका कलाकार पनि नचिन्ने भनेसि कसरि कलाकार भाका हुन अचम्म छ बा..!😌

  • @RatnaBatha-jc8dq
    @RatnaBatha-jc8dq Před 5 měsíci +2

    जस्ले आफ्नो कामकर्यमा भयको अग्रज लाई नचिन्ने लाई त महान कलाकार भन्नू परेको छ कोहि कोहि नचिन्नु राम्रो हो तर सबै कोहि नचीन्ने लाई कसरी सफल कलकार भन्नु

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Před 5 měsíci +16

    रजतपट अंकल को कार्यक्रम नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤❤

  • @bishanbbc6500
    @bishanbbc6500 Před 5 měsíci +3

    नेपाली फिल्म किन चदैन भन्ने उत्तर यहि नै हो,, यस्ता केही कुरा थाहा नभएका हरु कति छन छन , 5 कलास को बिद्यार्थी लाई 10 कलास को परिक्षा कसरी पास गर्छन त , सिक्न बुज्न जरुली छ है नाम का कलाकार ,

  • @yadavsigdel918
    @yadavsigdel918 Před 5 měsíci +2

    नेपाली नायीकाको स्तर छ्या !!! आफ्नै क्षेत्रका ब्याक्तीहरुलाई चिन्न नसक्ने कस्तो राम्रो ज्ञान ? छी छी छी

  • @devrajdolakhali545
    @devrajdolakhali545 Před 5 měsíci +2

    यस्का फिल्म अब बहिस्कार गर्न पर्छ

  • @user-em7gd5cw5b
    @user-em7gd5cw5b Před 5 měsíci +3

    धिरज मगर र उपसनाको खुस्माको प्रतीक्षामा छु।❤

  • @jeewanmahar.12345
    @jeewanmahar.12345 Před 5 měsíci +7

    रजतपट अंकललाई मन पराउने जति सबै यता हाजिर गरम ❤

  • @rajendrabaniya6030
    @rajendrabaniya6030 Před 5 měsíci +1

    मनैबाट कलाकार हुन्छु भनेर आउने मान्छेले हो पुराना कलाकारलाई चिनेर अघि बढ्ने तर आफ्नै क्षेत्रको मान्छे नचिन्नु भनेको यो जस्तो लाज अरु हुने सक्दैन

  • @MRBNEPAL
    @MRBNEPAL Před 5 měsíci +1

    ल भोलि देखि सबै सङ चिनजान गर्नु है उपसना जि

  • @bikashjaishi5861
    @bikashjaishi5861 Před 5 měsíci +10

    यस् कार्यक्रमको नियमित दर्शक मध्ये म पनि एक हुँ। यो कार्यक्रमको पर्खाइमा बसिरहेको हुन्छु है।।

  • @hpnp9996
    @hpnp9996 Před 5 měsíci +3

    Upasana is a cute, innocent looking and humble actor, much much likes ❤

  • @IrfanKhan-hh4ov
    @IrfanKhan-hh4ov Před 5 měsíci +2

    कलाकारिता क्षेत्रमा लागेसि आफ्नो क्षेत्रको अग्रझरुको बारेमा पनि जानकारी राख्नु पर्छ ।

  • @saraswatikumal5433
    @saraswatikumal5433 Před 5 měsíci +2

    मलाई चित बुझेन उपासना जि को कुरा ले अन्तवार्ता नगरेकौ राम्राे 😁😁

  • @user-mp2tw3dx4s
    @user-mp2tw3dx4s Před 5 měsíci +49

    कुनै समयका अत्यन्तै चर्चित नम्बर 1 नायिका बिपना थापा र जल साहलाई नचिनेको देख्दा दया लागेर अायो फिल्म नहेरी पनि चिन्न सकिन्छ हो उहाँहरुलाई । 😢😢😢😢😢😢

    • @sadajiban
      @sadajiban Před 5 měsíci

      यो घमन्डी केटीले कसरी चिन्नु नि

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch Před 5 měsíci +1

      2000..2005 tirako ..20..22 barse harule chindaina ho kassam ...mero thauko harule chindaina ...😂😂😂..kina...vanda..uniharuko..childhood..nepali movie noi herenan😂😂..hindi serial..bollywood..hollywood...web seris..korean drama..herera hurkeko umerko le ka chinxa..ho...😂😂😂hami jasto ..ka..cd vcd..dvd..reel wala projector pala ma janme hurkekoi hoina ta ani😂..

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 5 měsíci +29

    नाम => प्रकाश सुवेदी 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार फिल्मी पत्रकारिता 🇳🇵

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c Před 5 měsíci

      गुलो ।

    • @santoshkdka9243
      @santoshkdka9243 Před 5 měsíci

      दया लागो मलाई नेपाली कलाकारको स्थिती देखेर कसरी भय हिरोनी रमित र अरुनिमालाई नचिने देसका top 5 नेता नचिने हामी के आधारले यस्ताको नेपाली फिलिम हेर्ने कुन tallent ले हिरोनि भय चाक र दूध director लाई चुसायर लगानी गर्छ्न यस्ता हिरोनिमाथी 😡😡😡

  • @kuwarsaroj1670
    @kuwarsaroj1670 Před 5 měsíci +2

    आफ्नै जिल्ला को परे र के गर्नु दिमाग मा गोबर भएपछि
    दिगज लाइ सम्मान र चिन्न सक्न्नु र जान्नु पर्छ

  • @binodsoni7340
    @binodsoni7340 Před 5 měsíci

    अन्तराष्टिय मीडिया हरुले अन्तरवार्ता लियो भने त यी नयाँ कलाकारले देशको र नेपालको चलचित्र को बेइज्जत गर्ने भए ।। Tution class दिनु पर्यो

  • @sundarbihani
    @sundarbihani Před 5 měsíci +17

    कलाकारले कलाकारलाई नचिन्ने अनि हामीले चाहि हजुरलाई चिन्दिनुपर्ने।अचम्म😭😭😭😭

  • @ManojKunwar432
    @ManojKunwar432 Před 5 měsíci +8

    प्रकाश सुवेदी दाई अब मेयर वालेन शाह ज्यू लाइ ल्याउनु पर्छ 🎉🎉🎉🎉

  • @masta_kc
    @masta_kc Před 5 měsíci +1

    अग्रजप्रति सम्मान गर्न यि नयाँहरुले कहिले सिक्ने हुन्।

  • @user-sh9fs9qx4k
    @user-sh9fs9qx4k Před 5 měsíci

    नाना थरी टिप्पणी नगरौ साथी हरु कसैले चिन्छन कसैले चिन्दैनन जे भए नि आफ्नो काम मा दक्ष हुनु पर्छ चिन्नु र चिनिनु तेति महत्त्व राख्दैन।

  • @user-iz8ol5qj8y
    @user-iz8ol5qj8y Před 5 měsíci +6

    Hoina kasaree kalakar huncha asto mancha haru Jo afu actress tey field hudha ni..mero desh

  • @susmitalimbu7519
    @susmitalimbu7519 Před 5 měsíci +6

    Haina kasto kosailai pani nachinnu re achamma xa yr😂😂😂

  • @tilakranabhat6272
    @tilakranabhat6272 Před 5 měsíci

    यो एपिसोड सारै नराम्रो र खल्लो रहेछ अनि हिरोहिनि रे कुनै कलाकार नि नचिन्ने यस्तो नि के को हिरोनि हुनु हो तर अब यस्ता कलकार हरुलाई लेराएर कार्यक्रम नगरनु होला प्रकाश जि

  • @yubarajkarkidoli7044
    @yubarajkarkidoli7044 Před 5 měsíci +1

    कुनैपनी छेत्रमा जानुभन्दा पहिले त्यहाँको बारेमा राम्रो सग बुजेर जानुनै राम्रो हो येस्तो सिनियर कलाकार हरुलाइ नचिन्ने हैट जस्ले गर्दा तिमिहरु जस्तो हिरोनि आज नेपाली सिनेमा भन्दै हिड्दैछौ तेहि मान्छे हरुलाइ नचिन्ने

  • @dibashkhadka8785
    @dibashkhadka8785 Před 5 měsíci +44

    नाम = फिल्मी पत्रकार प्रकाश काका सुवेदी
    काम = सत्य देखाउने
    स्थान = सबैको दिलमा बस्न सफल
    धर्म = ईमानदार , साहसी 🙏🙏
    उपसना ❤️❤️🙏

    • @user-jk9zz5st7c
      @user-jk9zz5st7c Před 5 měsíci +2

      गुलो सवैको दिलमा अरुको खेदो खन्ने ।

  • @fatahmankind7093
    @fatahmankind7093 Před 5 měsíci +3

    These days new young generation actors and actress should know the old actors as they are all in same field...

  • @user-ey7di8ug7i
    @user-ey7di8ug7i Před 5 měsíci +1

    येस्तो हो सकल चिनिन्छ तर नाम याद न हुदोरहेछ तर 1, 2 को मात्रै बाकी त याद हुनुपर्ने हो आज भोलि को भुरा भुरी लाई 😊😊😊😊 प्रकाश जि

  • @user-hr1wy9jk6i
    @user-hr1wy9jk6i Před 5 měsíci +2

    यस्तालाई कलाकार भन्दिनु पर्ने थैट

  • @user-fz1zk6qq3n
    @user-fz1zk6qq3n Před 5 měsíci +5

    i got so suprised after seeing all of this hate comment oh god why?? 😐️she has done interviw so well she was trying her best in this interview. By the way her proffesion is not to remember the name of all actor acterss unnecessarily but to act. And she has doing amazing in her acting❤ upasana love your down to earth personality . We know you're doing great go young lady😘

    • @saraswotibhattaraiasmr
      @saraswotibhattaraiasmr Před 5 měsíci +2

      Aafnai industry ko acting ka maahir purana kalakaar chindina bannu ya nachinnu ki ta inko nautanki ho ki ta aafai mahan hu bhanne soch ho.

    • @manilabista4330
      @manilabista4330 Před 5 měsíci

      Yesma surprised hunu parney k cha ra??Actually, audiences got surprised.They r not saying she has done a crime jst confronting their opinions as like it wud ve been best as she wud ve known kunai time ko top actors/actresses.They r not that old or flop too.Yo field ma auda chae alik yo industry ko baare ma aadhyen gareyra aauda ramro vannu khojnu vako hola nih aru haru ley & they ve rights too.Constructive criticism is far better than that not so necessary kinda ultra postivity all the time.

  • @maushamlimboo9417
    @maushamlimboo9417 Před 5 měsíci +8

    आज सम्म मा चिन्नु हुन्छ मा येस्तो चर्चित कलाकार हरु नचिन्ने पहिलो गेस्त उपसना थकुरी हो

  • @limbusaran7297
    @limbusaran7297 Před 5 měsíci +2

    जिरो रैछ कसरी हिरोनी भएछ कोनि

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 5 měsíci +1

    आज देखि म पनि यो आइमाई लाई चिन्दिन हलिउड बलिउडको फिल्म हेरेर हुर्केकाले कहा बाट चिन्थी नेपाली लेजेण्ड कलाकार हरु लाई

  • @Dipe1991
    @Dipe1991 Před 5 měsíci +2

    मलाइ मन पर्ने उपसना❤

  • @aryanjerry8268
    @aryanjerry8268 Před 5 měsíci +5

    छ्या उपसना तिमी त!! कुन छेत्र बाट आएकी हौ नानी तिमी लाजमर्दो

  • @firstphase286
    @firstphase286 Před 5 měsíci +1

    I love this show . Always respect to Prakash ji 🙏

  • @ShivaBishwakarma-ul2ve

    मलाइ बोलाउनुस प्रोग्राममा धेरै कलाकारहरु हरेक ब्यक्तित्व चिन्न्छु प्राय
    तर यति ठूलो अभिनेत्री भएर नचिन्नु दुखको कुरो हो 😢😢

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in Před 5 měsíci +7

    यस्ता लाइ कोहि नपायर गेस्त बोलाउनु भयको प्रकास दाइ अर्गज हरुलाइ नचिन्ने यस्ता लाइ क्स्ले चिन्छ र उहा फिलिम क्षेत्रमा नाआउदा राम्रो 😢😢😢

  • @yambahadur5925
    @yambahadur5925 Před 5 měsíci +14

    खासै मज्जा आयन आजको प्रोग्राम हेरेर ❌❌❌

  • @merodaainepal2979
    @merodaainepal2979 Před 5 měsíci

    यस्तो कलाकार हुन्छ अनि कसरि पुरानो कलाकार सम्मान गर्न सक्छ आफु यो छेत्रमा आउनुभन्दा पहिले फिल्म नहेरि कलाकार नचिनि आउनि रैछ अनि कसरि यो छेत्रको बारेमा थाह हुन्छ। अरु जेसुकै होस सुपर हिट कलाकार बच्चा बच्चाले चिनेको कलाकार तेसमा पनि मेरो मपर्ने कलाकार हरुलाइ नचिने र अपमान गरेको महसुस भयो तेसैले यस्को फिल्म अबदेखि कहिलै हेर्दिन

  • @trrrrrr571
    @trrrrrr571 Před 23 dny

    नेपाली फिल्म क्षेत्रको राजा भनेको प्रदीप खड्का मत्रै हो सबै कुरा मा खत्रा अरु जाठाजाठी तेस्तै हुन

  • @rameshthapa7260
    @rameshthapa7260 Před 5 měsíci +17

    आफ्नै छेत्रको सीनियर र चलेको कलाकार लाइ नचिन्ने , यो त अपमान भयो , ईन्डिया फिल्म लाइनमा सीनियर लाइ चिन्ने र ईज्जत कति गर्छन.. हाम्रो कलकर कठै 😢😢

  • @dhirazbhatta6918
    @dhirazbhatta6918 Před 5 měsíci +4

    Yasta pani kalakar xyaa

  • @roshansapkota7103
    @roshansapkota7103 Před 5 měsíci +2

    आफ्नै क्षेत्रका व्यक्ति लाइ नचिन्नु ले अहिलेको जेनेरेशन को बास्तविकता देखाएको छ यस्तै हुन्छन अरुहरुपनि . बोलि मात्र मिठो अर्थ बुझेका हुदैनन् आदर सत्कार कसरि गर्ने थाहा नै हुदैन
    आफुले पाएको उपलब्धिको कारण आफु मात्र मान्छन ......आजकलका भुराभुरी हरु

  • @govindalohani2061
    @govindalohani2061 Před 5 měsíci +1

    शालिनता साह्रै मन प-यो,ऊज्जल भबिष्यको शुभकामना!