दयाहाङ राईले रवि, बालेन र पूर्वराजालाई दिए दनक... | THE PRAKASH SUBEDI SHOW | SEASON 2 | EPISODE 9
Vložit
- čas přidán 2. 02. 2024
- दयाहाङ राईले रवि, बालेन र पूर्वराजालाई दिए दनक... | THE PRAKASH SUBEDI SHOW | SEASON 2 | EPISODE 9
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 09
Presenter : Prakash Subedi
Guest : Dayahang Rai
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode09
#dayahangrai #rabilamichhane #balenshah #gyanendrashah #hattichhap #dayarani
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV - Zábava
दयाहाङ्ग यत्तिकै दयाहाङ्ग भएको होइन, प्रस्तुतीकरण र जवाफ दिने शैली 👍🏻👍🏻👏🏻👏🏻
महानायक राजेश हमालपछि मलाई सबैभन्दा मन पर्ने नायक दयाहाङ राई हुन् भन्न मन लाग्यो 👌👌।।
एकदम 🎉सहि ।
🎉
लूटदेखि नै मेरो मन जित्न सफल कलाकार हो उनी । दयाह्याङ्ग रमाइलो र दयालु कलाकार जस्तो लाग्छ मलाई । अध्ययनसिल रहेछन् यो अन्तरबार्ता सुनेपछि थाहा भयो । अध्ययन भएको मान्छे धैर्यवान हुन्छ, देश र जगतलाई बुझेको नागरिक कर्मसिल हुन्छ । उत्ताउलो रूपमा प्रस्तुत हुँदैन ऊ । खुशी लाग्यो । सफलताको शुभकामना अझै बढी !! !!
दया दाइ वाउ! नेपाली चलचित्र र हाम्रो वास्तविक यथार्थ बादी समाज को चित्रण गर्न सक्ने हिरो।🎉🎉🎉🎉🎉❤❤❤
मेरो हिरो दयाहाङ राई अर्गानिक अभिनय 🇳🇵❤
Nirbikalpa hero dayahang Rai
King of nepali film industry ❤❤❤dayahang Rai
दयाहाङ राइको विश्लेषण एकदम राम्रो छ ।
दयाहाङ राई,विपिन कार्की र सौगात मल्ल नै हो । अहिले को स्टार यी तीनै जना को अर्ग्यानिक अभिनय ले नै नेपाली फिल्म क्षेत्र बचेको छ
सरल स्वभाव,बौद्धिक ब्यक्तित्व,सालिन अनुहार र कडा मेहेनत ले दया सर लाई दयाह्याङ्ग राई बनाएको हो।।सफलता अझै मिलोस शुभकामना
बडो मज्जा आयो कलाकारले समयामयिक बिषयमा राखेको धारणा एकदम मन पर्यो।
दयाहाङ राइको बिग फ्यान जती यता हारीर है त ।
दयाहाङ् भनेको नेपाली सिनेमा जगतको एकमात्र बाघ ❤️❤️🙏
No Paul Shan
Paul is real hero
paul shah❤
Pàul shah is always king ❤❤❤
@@ChudamaniPantPaul sha king haina
ए हो दाई 😊 कति सरल तरिकाले बोल्ने हाउ राई केटो रमाईलो सँगै राम्रो ज्ञान भएको पनि रैछ धेरै राम्रो होस् अझै शुभकामाना
दयाहाङ राई को फ्यान जति यता है ❤❤❤
Ma chai timro fan hai
Ma chahi saugat ko fan ho hai
म कसैको फ्यान हैन तर कलाकारको उत्कृस्ट कलालाई सधै सम्माण गर्छु । चाहे त्यो G-BOB होस या ज्योती मगर ।
Moh chai bipin karki ko fan ho
@@omstha 😚
दयाहांङ्ग को अनुहार सम्झिदा मात्र पनि आनन्द लाग्छ
👍🫰❤️
You are right 😊
😂
खुलित्त
😂😂😂
उहाँको भनाइ सारै मन पर्यो!जति राम्रो चलचित्रमा त्यति नै बहिर पनि राम्रो हुनुहुदै रहेछ सारै खुशी लाग्यो।
दया जि कुरा सुनेर समय गयको पत्तै भयन । रमाइलो गफ लाग्यो ❤❤❤❤❤❤
"बालेन ले दुई कारेकाल काठमाण्डौ मेयर चलाउनु पर्छ" दयाहाङ्ग राई,यो सुझाब चै गजब लाग्यो,,,,
Thik ho ni. Ek karyakal maa k bhyaune k nabhyaune. Aru 10 ota mayor le garna basakeko kaam Balen ji le ek karyakal napugdai garera dekhaidiye. 2 karyakal maa Ktm ko roop matra haina ktm ko paribhasa nai change garnuhunxa jasto lagxa.
HO BALEN LE 2 PATAK MEYARKO KARYAKAL PURA GARNA DINU PARXA
हाम्रो hero दयाहाङ दाजु आउनुभएको रहेछ अन्तिम सम्म हेरे ❤❤❤❤
यो सरलता यो कोमल वाक्यांश वास्तविक व्यक्तित्व । सारै Inspired छु वहाँ बाट।❤❤❤
म पनि फ्यान दया दाईको सारै सालिन व्यक्तित्व पनि राम्रो❤🎉🎉🎉
The king of the nepali movie industry.❤️🙏
दयाहाङ्ग राई को गुण भनेकै हिटमा होस फ्लपमा सधै सरल र एकै किसिम को छ अहङ्गकार छैन 🙏🙏👍️👍️
दयाहाङ्गको एकदम रोमान्टिक मुभी हेर्ने सपना छ
म चाहिं दया दाइको दयारानि तिरै जान चाहन्छु।।।
दया जी आनन्दले , ढुक्कले बोलेको पाएँ- खुशी लाग्यो!
बधाई र शुभ कामना!
कति मीठो बोली उस्तै उत्कृष्ट बिचार दयाहाङ्ग दाइको🙏🙏🙏
मन पर्ने हिरो दयाहाङ राइ❤❤
दयाहाङ राई को फ्यान कता तिर छन यता तिर हजिर गरम त❤
❤❤❤
दयाहाङ राइ यत्तिको बोलेको आज बल्ल सुनियो जन्म साल एकै काठमाडौ छिरेको साल एकै दया हिरा म पथ्थर एनि वए मलाइ धेरै मन पर्ने कलाकार राजेश दाइ पछि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Hair bro dayahang acting ma hira vaye pani tapai j gardai hunuhunxa Tyo thau ma tapai pani hira nai hola so be positive
दिमाख नहुने जात हो दिमाग् त कसरी होस जेहोस एक्टिन्ङ चै गर्छ
@@NarayanSharma-my8sk tero aama ko puti ma Kira paryo ho? Tero bai le chiknu nasakera bajar ma bechnu lagis
@@NarayanSharma-my8sk tero aama lai public ma diyo ki k ho testai garis ta 🤣🤣🤣
@@NarayanSharma-my8sk तेरो आमा लाई पब्लिक मा चिक्यो हो? तेस्तै कुरा गरिस् कान्छा भालु को छोरालाई किन tension?
दया जि को फिलिम कुरेर बसेको को को हो यता हाजिर हौं ।
एकदमै अर्गानिक र नेचुरल अभिनयको धनि दयाहाङ्ग राई । सारै मन पर्छ मलाई ।
दयाहाङ राईको शुभचिन्तक यता आउनुस् 💚😍
मेरो लोकप्रिय अभिनेता❤❤
आजको कार्यक्रम साह्रै रमाइलो लाग्यो । दयाहाङ्ग राई एक असल अभिनेता साथै उत्तम विश्लेषक । हात्ती छाप र दयारानी चलचित्रका निम्ति शुभेच्छा , शुभकामना । 🙏🙏🙏🎉🎉🎉❤❤❤
कति शालीन ,रिलमा मात्रै होइन रियल मै हिरो लाग्यो ,गज्ज्ब लाग्यो अन्तरबार्ता 🙏
एउटा मन कति पटक जित्नु हुन्छ दयाहाङ सर i am big fn
पटक्कै लप्पन-छप्पन नभएको विशुद्ध अर्गानिक/नेपाली हिरोलाई उच्च सम्मान्🤗🙏🙏🙏
Mm,mmmmm,
अभिनय मात्र हैन र”छ, समसामयीक विषयमा पनि इंटेलेक्चुअल हुनुहुदो रहेछ दयाहंग राई,गर्ब लग्छ।
कार्यक्रम चलाउने लट्टे बाजेको मुखचाईं सारै छूचो लाग्यो।
Honi😊😊
नेपालको दोस्रो राजेस हमाल 💘दयाहाङ राई 🎉 my favorite Hiro "दयाहाङ राई" 🎉🎉
Haina saugat ho
दयाहाङ राई को ठूलो फ्यान अनि शुभचिन्तक ❤
दयाहाङ राई रामबाबु गुरुङ प्रति मेरो आत्मैदेखी सम्मान र सफल्ताको शुभ कामाना ❤🙏🏻🙏🏻🙏🏻🙏🏻
दोस्रो महानायक दयाहाङ राई 🙏🙏🙏
diplomatic answers for public emotions. किन दुनियाँमा राजा भएको देश नै छैन र? ? मन मर्यो
सुरिलो पारा को राम्रो अनि हाम्रो नेपालको हिरो
हिरोको परिभाषा दयाहाङ राई ❤❤❤
दुबै सरलाई धन्यवाद छ
बेस्ट हिरोको साथै सहि विष्लेशक पनि रहेछ❤
ओ हाे प्रकाश अँकल दयारानीकाे दुवै हिराे हिराेईन लाई नै लिनु पर्ने दया दाइ र दिया पुनकाे जाेडी साह्रै मन पर्छ❤
Daya hang🙏 Nepal ko 🇳🇵Cool amazing hero 👌
आर्गनिक नायक दयायाङ राई प्रती सदैब ❤❤❤🎉🎉🎉
दया हाङ दाइ सुपरसिटर हिराे ।
Superstar Dayahang Rai ❤️ Favourite Actor
डयाहाङ जि को फ्यान म त
अहिले को महानायक भनेको दयाहाङ राई नै हो ❤
दयाह्याङ राई रियल हिरो हो
Daya dai❤❤❤❤best of the best.
Organic Mahanayak Dayahang Rai🎉
नेपाली चलचित्र जगतमा दयाहाङ राईको छुट्टै पहिचान त छँदैछ। उहाँको लोकप्रियता येति बढी छ कि उहाँले अहिले अभिनय नै गरी रहनु पर्दैन, गफै सुन्न पाउदा पनि बढो आनन्द आउँछ।
डयाहाङ दाइ को नामैकाफिछ मलाईत ❤❤❤आई लभ दयाहाङ दाईइ
Daya hang Rai is my fav actor 🥰❤️🇳🇵
नाम नै काफी दया
उत्कृष्ट बिचार ,अभिव्यक्ति , व्याख्या र विश्लेषण राख्नुभयो । Dayahang Rai धेरै राम्रो अनि talented actor लाग्यो 🙏🙏सधैं हजुरको ठूलो fan म❤अझ धेरै wishes for the best2 movies . 🙏🙏
राम्रो मानछे हाे राई दाई🙏ओर्गनिक भाेजपुर जिल्ला ले जनमायकाे छाेरा✍️
The last of the star of Nepali Film Industry Dayahang Rai. दयाहाङ दाइको ठुलो फ्यान हु ।
Once again this interview proved that Dayahang Rai is not just a great actor also a great human being ❤ feeling proud to be his fan ❤️ love from Terhathum, Nepal
यो अन्तर्वार्ता हेरेसी दयाहाङ दाइ प्रतिको आदर सम्मान झनै बढेर गएको छ। उहाँ एक महान नायक मात्र नभएर एक कुसल बौद्धिक ब्यक्ति पनि हुनुदोरहेछ। उहाको यो बहुप्रतिभा अनि शालिनता देखी सारै प्रभावित भैयो। 🙏🙏🙏
सुरु बाट अन्तिम सम्म हेरेको पहिलो अन्तरबार्ता यहि हो 🤗🤗🤗
Queen of kollywood महानमयिका रेखा थापाको स्थान कसैले लिन सक्दैन नेपाली फिल्म जगतले कहिले पनि बिर्सन नसक्ने नाम हो रेखा थापा
Ek choti rekha ra dayahang ko film judau da hunxa.
@@rupaklimbu3614dimakh navay si estai ho vai. Uha le vanna khojeko bujhnu xaina
Rekha thapa jasto heroni aj samma janmeko xaina vanna khojya ho
Arko kura aj voli jati herna thaleko xau timi jasto dimakh vako le.
Dayahang ahile ko king nai ho😍 but daya hang vanera film her daya hang rai vanera haina
@@rupaklimbu3614purano euta film vs aj voli ka sab film lai compare garne ho vane pahili ko le nai jitx
51 din 100 din 10 ma 9 film le manauthio pahili
Daya hang king nai ho ahile ko but daya hang lai purano sangha compare garne ho vane dayahang ni khi haina
I'm collecting all Daya hang sir's fan❤❤❤❤
जन्ताको हीरो💪💪
दयाहाङ राईको फिल्म भनेपछि नहेरी बस्नै सकिन्न । He is the best Actor.
Yes, I do agree sir
Right
सबैलाई के चेतना होस् भने नेपाल बन्द देखि जनयुद्धले सबै हलहरु बन्द हुने अवस्था आउँदा निखिल उप्रेतीले एक्लै नेपाली चलचित्रलाई काँधमा लिएर अघि बढेका अभिनेता हुन्। त्यसैले निखिल उप्रेती जहिले गजब लाग्छ मलाई
Yes honi❤❤Nikhil Uprety ❤❤
Big fan ❤❤❤❤
Big fan❤
त्यो बेला हामी साना साना थियौ निखिलले मात्रै बोकेको जस्तो लाग्दैन त्यो समयको अबल नायकहरू राजेश,श्रीकृष्ण ,दिलिप ,निखिल,बिराज,अर्जुन ,जीवन एक सय एक हिरो हुन मलाई लाग्छ त्यो समयमा अहिले को जस्तो थिएन एक जनाले मात्रै बोकेको थिएन त्यो समय
Tiyo bila hamro haat haat ma fon thiyen Aru. Uopaye pani thiyen tye vayer. Badyata thiyo Indian film ko copy herna badya thim aru. Thaha nai thiyen khatra nai lagthiyo ni Tara Aaja. Aayer sab. Thaha vayo kala k ho acting k ho Tiyo ta. Woiyat lagxa. Ahile samjida. Nepali film industry ma dayahang rai bipen karki saugat malla aciting ko chai legent nai. Hai Aru Tiyo nikhil birt haru chai. Vojpuri ra. Hindi ko coppy Ho. Jun Aaja aayer bujiyo
Daya hang rai is legend of nepali film industry ❤❤❤❤
दया जि को अन्तर्वार्ता लामो समय पछि प्रकाश जि ले जुराउनु भयो प्रकाश जि लाई हार्दिक नमन |
चलचित्र क्षेत्रमा छुट्टै छाप भएका नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल अभिनेता दयाहाङ राई । ❤💪🇳🇵
नेपालको दोस्रो महानायक दयाङ राई✋✋
मनपर्ने हिरो नम्बर:-1
बोलि सुन्दै का आन्नद आऊने हिरो को रुप मा चिन्छु म ऊॅहालाई
मलाई अति मन पर्ने अभिनेता। उहाँ ले धेरै राम्रो प्रतिक्रिया दिनु भयो। अति खुसी लाग्यो।
दयाहाङ राई लाई मन पराउनेहरु यता हाजिर हौं ।❣️❣️🌹🙏
नाम नै दया ❤🙏🙏🙏
An organic blockbuster down to earth Hero Mr. Daya Hang Rai who turned the whole film industry into realistic way.❤❤🙏
Favourite actor King Dayahang 🙏🙏❤️❤️
आहा दयाहाङ दाइ को कति राम्रो कुरा कति राम्रो बिश्लेसन❤
मेरो मनको अभिनेता 🎉🎉
राम्रो मीठो अन्तर्वार्ता
Down to earth dayahang dai❤❤
दया दाईको कला लाई मेरो सम्मान छ।
Woww my favourite ❤❤❤
आहा कति मिठो बोलिदिने है ❤ दया दाई हाही _हाही 🎉
माघ २६ मा हात्ती छाप हेरौ भरपुर मनोरन्जन लिऔ ❤❤❤❤
प्रकाश दाई हजुरको प्रोग्राममा रवि लामिछाने दाजुलाई देख्न मन थियो🙏
Yes me too
Organic Superstar Dayahang Rai❤❤❤
दयाहाङ राई लाई मन पराउने जति यता हाजिर हौं ।🙏🙏
मेरो दया दाइ😇😇😍😍👌👌💐💐💐
महान कलाकार महान ब्यक्ति दयाहाङ राई❤
Dayahang Rai Is The Whole Nepalese Flim Industry❤
Dayahang Dai❤❤ is Gem💎 of nepali film industry
Mr daya hang Rai is my all time favorite actor. I overall salute all his beautiful thoughts. He is definitely a gem.
Aaja vane khojekai manxe lyaunu vayexa rajatpat uncle lee..
Huge respect #dayahang_rai_prakash_subedi