सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤
नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।
सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।
केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।
पत्रकारिताको आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो। भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली। #जय#बालेन #Change_for_balen #enough_is_enough
सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।
समग्रमा राम्रो विश्लेषण लाग्यो। एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।
देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |
Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵
You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only . From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding. Please don't analyse his works as branding but as a right work to be done . #JAY NEPAL ❤
आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।
Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha
@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅
Good analysis, it is time to build your image which was tarnished during your kantipur days. Hope to see more neutral analysis in days to come. All the very best. 🙏🙏
Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father. The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest. Nepal requires such people further more..
बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।
He did not committed to change entire nation like our so called potician did but ofcorse Kathmandu - Balen city. It has seen in reality too. So ..please appreciate his work.
सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤
Jhole patrakar
100% sahi vannu vayo, yeso ballen ko papularity maa aafno views batallna aakaa hun ini pani
Agreed 👍
हो नि लोकतन्त्रले दिएको स्पेस हो नि
नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।
सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।
बालेन राजा हो राजा
नेपालीहरुको मनको राजा
युवा सबै जाग्नुपर्यो । बुढा नेताहरुले हरेक काममा बालेनलाई बाधा पुरायो देश बेचेरै सिधाउन लाग्यो लौन बालेनलाई साथ दिउधन्यबाद
यिनी पत्रकार हुन या जोहुन सलाम छ मेरो बालेनको नाम ५०० चोटि लियकोमा धन्यबाद
केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।
बालेनले एक रुपे भ्रस्टाचार नगर्नु नै सबै भन्दा ठूलो उस्को super power हो।जय बालेन।
तपाईंको विश्लेषण मा कान्तिपुर को गन्ध आयो सुधीर जी ।।।। तपाइँ हरुले तलुवा चाटेर राखेको नेता जस्ता होइनन् बलेन्द्र ।।। हेक्का रहोस् ।।।
Hoho ali ali positive compliment deyera ghumauro para ma dosh dedai x yesley balen lai bias patrakar
@@chandratamang2487 १२ भाई का प्रधान सम्पादक हो वहाँ अनि यत्ति त गर्नै पर्यो नि ।।।
सहमत..यिनको नियत ठीक लागेन मलाई
jay Balen - We all Nepalese are with you. Full support
Balen is The King, Balen is The PM, Balen is The Future of Nepal 🙏🇳🇵 Jay Balen 🇳🇵
यो हो चरम व्यक्तिपूजाको नमुना ।
Footpath ko kura ,yesari garena vane hami Nepal janta veda hun tesaile garna jaruraat cha ..
Keep supporting with Balen ji🫡🫡🫡
बालेन शाह ले राम्रो काम गर्नु हुन्छ अनि सबैले मन पराउछन
हरेक तरिकाको काम गर्न र सुधार्न सक्नु नै सच्चा नायक हुन्छ सो यहाँ त्यो लोकप्रीय सच्चा नायक बालेन हो ।
पत्रकारिताको आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो।
भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली।
#जय#बालेन
#Change_for_balen
#enough_is_enough
honi .... kati chhichaya ko ho .
बालेन अब ब्रान्ड एक विचार बनिसक्यो❤
सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।
देसको निडर अनि लिडर बालेन साह हो
राजा मान्छु मैले
Awesome Balen Dai love you ❤
जए बालेन राजा जनताको राजा हो जनताको
समग्रमा राम्रो विश्लेषण लाग्यो। एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।
As of now balen is the real gem of nepalese politics. He is the hope.....
He is real hero.future prime minister jay nepal jai balen.
समय सान्दर्भिक र सटिक बिश्लेषण 👍👍
यदि कसैले बालेनको बिरोध गर्छ भने त्यो पक्कै पार्टीको झोले हो। जय बालेन 🙏👏
राम्रो विश्लेषण ! स्वतन्त्र पत्रकारिता ! प्रयोगशाला पुस्तक राम्रो लाग्याथ्यो ! हामी जनताहरू सवै कुराहरू हेरिराखेका हुन्छौ !
जंगबहादुर को नयाँ भर्जन हुन बालेन जो समयको माग पनि हो।
बालेन मेयर मात्रै होइनन् ॥ बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
All USA 🇺🇸 Nepali support Balen Shah
Jay Balen Sarkar
Sudhir sharma , I have huge respect to u. I am listening to u from Australia.
राम्रो तरिकाले बिरोध नै गरेका रहेछन ।
प्रत्यक्ष चुनाव गराएर प्रधानमन्त्री बनाउनुपर्छ बालेनलाई।
देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |
हर्कबाद यो देश लाई चाहिएको छ। श्रम नगरी नेपाली एकदिन भोकै बस्नु पर्ने हुन्छ।।
राम्रो विश्लेषण। यस्तै कनटेन्ट पस्कदै गर्नु होला।
धेरै राम्राे यथार्थपरक छ, धन्यवाद सुधिर सर 👍️
राम्रो काम गरे पछि राम्रो नतिजा आउछ।नि हो सर
Jay Balen Shah lakh lakh jindabad Satye mewo jayete
Good news❤❤❤❤❤
देशमा २० जना बालेन भए देशले काचुली फेर्न र जनताले शुखी र खुसी बिदेश जानै पर्दैन जय देश जय बालेन ❤
बालेन को सोच कार्यशैली एउटा क्षेत्रीय नेता को रूप मा हुन सक्छ तर उनी राष्ट्रिय नेता बन्न हुनु गारो छ
सान्दर्भिक विश्लेषण !🙏
Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵
You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only .
From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding.
Please don't analyse his works as branding but as a right work to be done .
#JAY NEPAL ❤
बालेन लाई रोक्नु नेपाली को दुर्भाग्य
Thanks you sir for your great information 👍🔥🔥
यो मान्छेले एउटै भिडियोमा मैले मेरो सम्पूर्ण जीवनमा गरेको भन्दा धेरै कार्य गरेको छ🙏
I am agree.
आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।
Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha
@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅
Analysis ramro lagyo
Vary Good Jay balen sir
BALEN IS A HOPE FOR BETTER NEPAL
जय बालेन् सर ❤🇳🇵
Great man❤😊
Good analysis, it is time to build your image which was tarnished during your kantipur days. Hope to see more neutral analysis in days to come. All the very best. 🙏🙏
पूर्वाग्रह पुर्ण बिश्लेषण।
योग्यता p ositive vision , निस्वार्थ भाव.. भयेको ले बालेन सहि नै छ्न।।
Very good bhai
सहि कुरा ।
बालेन तिमि नबिराउ नडराउ काम गर ! तर हाम्रा भुसतिघ्रे नेताहरुसित भने होसियारि होउ !!
Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father.
The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest.
Nepal requires such people further more..
जय बालेन 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay balen our future pm
Balen for prime minister
राम्रो लाग्यो सुधिर सर 🙏🙏
राम्रो विश्लेषण ! अन्तर्वार्ता भन्दा यस्तै विश्लेषणमा बल गर्न सुझाव 🙏
Great analysis sir
Right you are
We love 💕 Balen
Most underrated youtube channel 😊👍️
सबै मेयरलाई कानूनले बराबर अधिकार दिएको छ, होइन ?! कि बालेनले अरु मेयर भन्दा बढी छ त?!
❤❤❤❤❤❤
Good luck Nepal❤🇳🇵🇳🇵🇳🇵🤟🤟Balen good ❤❤❤
गलती नगरिदिनु है बलेन् हामीलाई तिमी प्रति ठूलो भरोसा छ ।
Well Explained. Hats Off!
जय होस बालेन
जय बालेन❤❤❤
Analysis gajab lagyo ❤
Balen will be next future of nepal ❤❤❤
Balen is great for us
Balen Dai Ramro Karma garnu hunxa tei vayerw sab jana le Balen Dai lae maya garxa jay Balen Dai 🙏
He is good person
Great job
अत्यन्तै पुर्बाग्रही बिशेषण !!
बालेन ✊✊
Right 🎉🎉
विश्लेषण गर्दा केहिहदसम्म कान्तिपुरकाे गन्ध आयाे यसाे हुनुहुने थिएन ।
यदि वालेन ले चाहे भने न्युरोड को व्यपार व्यवसाय नै तहस नहस बनाउन सक्छन्। किनकि ठाउँ ठाउँमा यस्ता घटना पनि भएका छन्।
नगर प्रहरिसंग सम्बन्धित बाहेकको विश्लेषण यथार्थको नजिक छ !
Amazing explanation.
Jay balen 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
जय बालेन
❤😊
बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।
He did not committed to change entire nation like our so called potician did but ofcorse Kathmandu - Balen city. It has seen in reality too. So ..please appreciate his work.
Right ❤❤❤
Jay balen ❤❤❤🎉
👍
विष्लेसन राम्रै गर्नु भयाे तर तपाईंमा वालेनकाे लाेकप्रियता र सफलतामा ?
सहयात्री वन्नुस राष्ट्रिय राजनीतिमा बालेन र बालेन जस्ताहरुलाई सगाउनुस
जय बालेन।