जल शाह भक्कानिएपछि... | हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW
Vložit
- čas přidán 27. 01. 2023
- हाँस्दा हाँस्दै जल शाह भक्कानिएपछि... हो म अमेरिकन नागरिक नै हो... | EP-27 | JAL SHAH | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest: Jal Shah
Episode- 27
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #jalshah #jalshahinterview #nepaliheroin #actress #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode25
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV - Zábava
कलाकार भनेको त यस्तो हुनुपर्छ यहाँलाई हृदय देखिनै उच्च सम्मान छ दि❤️
अरुलाइ रुवाएर हास्न नपरोस गलत विचार मनमा
साच्न नपरोस सहि बाटो हिड्न सिकाइदेउन 😊
भगवान शिर झुकाएर बाच्न नपरोस्!☺️ जल शाह
मलाई मनपर्ने अभिनेत्री हुनुहुन्छ सबैको जय होस् 🙏
Wow nice words, keep writing poem
जल शाहको अभिनय अवाज नृत्य कति कति उच्चा स्तरको अहिलेको कलाकार ले तुलना गर्न सक्दैनन्👌👌👌मिस यु जल दिदी फेरि हजुरको अभिनय हेर्ने मन छ।
Hi
K re ? 😂😂😂
❤❤❤❤❤
जब आमाको कुरा आउछ आँसु नै रोकिदैन 😞😞
अभिनयले भरिपूर्ण नायिका अत्यन्तै मिठाे हाँसो,बाेल्ने शैली पनि उत्कृष्ट लाग्याे।बाेल्दा बाेल्दै ममिकाे तस्बिर देखेर भावुक हुनुभयो त्यो देखेर मन म पनि भाबुक भय।प्रकाश सरलाई उच्च सम्मान।
जल शाह ज्युकाे व्यक्तित्व मन पर्याे। नेपाली चलचित्र क्षेत्रले उहाँजस्ताे नायिका पाएकाे रहेछ। उहाँकाे सँधै राम्राे हाेस्। 🙏
हाम्रो प्यारी मुस्कान को धनी जल शाह दिदी लाइ देख्न पाउँदा खुशी लाग्यो ।।❤️🙏🇳🇵
आमाको कुरा गर्दा कति भाबुक बनायो प्यारी जल शाह 💖💖💖💖💖
मुहार हाँसिलो हुँदैमा कसैको मन खुशी छ भन्ने हुदैन,
यहाँ रंगिन गुलाबको पनि छाया कालो नै हुने गर्छ !
जल शाह र, रजतपट अंकलको जय होस् 😊🙏
पक्कै पनि 🇳🇵
यो दिदि को कमेन्ट सबै भिडियो देख्छु
हजुर लाई सबै भिडियो को कमेन्ट मा देख्छु सारै चित्त बुझ्दो कमेन्ट हरु पाउछु 😍😍
हामी सबै शान्ति को खोजिमा छौ है🙏
Hi
मेरो मन, मुटु र आत्मा देखि नै जल शाह को सुरुदेखि अभिनयको प्रसंसक हो। म जल भावुक हुँदा मेरो पनि आँसु रोकिएन। My Evergreen Nepali favourite Actress- Jal Shah. God Blessed you.Shree PashupatiNath le Jal ko Anuhaar maa sadhai hasu pradhaan garun.Love You Jal
Wow राम्रो कुरा गर्नु बो जल शाहा जि🙏🙏🙏🙏
हाम्रो पालाकी राम्री हिरोईन जल साह 💓👍️🙏रमाइलो लाग्यो आज को एपिसोट्👍️👍️
धेरै पछि जल शाह लाई देख्न पाउँदा धेरै खुसी लाग्यो🥰कति राम्री कती मिठो राम्रो हाँसो❤️कति मिठो कुरा कति मिठो बोली❤️जल जस्तै स्वच्छ मिठो बोली वचन।धेरै माया सम्मान जल शाह❤️❤️🙏
नेपाल र नेपालीलाई धेरै माया गर्ने दिदी आफू बिदेशमा रहेर पनि सच्चा माया गर्ने नेपाललाई सम्मान गर्ने सम्मानित दिदी😘 🙏❣️
आज को कार्यक्रम सबै भन्दा राम्रो लाग्यो।जल सा को हाँसो एकदम गज्जब को छ।
जल शाहजी हजुरको सुन्दरता, अभिनय, आफ्नो देश प्रतिको माया र बोल्दा खेरिको प्रत्येक शब्द हरु चयन साच्चिकै लाजबाब छ। हजुर प्रती हामी सबै नेपाली हरुको उच्च सम्मान छ र जहाँ रहे पनि सुखी रहिबक्स्यो अनि यसरी नै हजुरको खुशी हेरिरहन र सुन्न पाईराखौ हामी सबै नेपाली हरुको चाहना हुनेछ।
नायिका जल शाह प्रती उच्च सम्मान🙏
मेरो मन पर्ने हिरोइन प्रकाश सरलाई मुरी मुरी धन्यबाद🙏🙏🙏🙏
यतिको वर्ष अमेरिकामा बसेर पनि कति मीठो बोल्नु भाको हो 🙏🙏🇳🇵🇳🇵❤️❤️
My favorite Rajpat uncle and jal Shah ♥️♥️
धेरै धेरै धन्यवाद दिदी हामी ट्राफिक प्रहरी लाई पनि यति मिठा शब्दहरुले सम्झिदिनु भएको मा🙏🙏🙏
जल जल जस्तै कन्चन हुनुहुदोरहेछ धेरै बौद्धिक नायिका उहाबाट सबैले सिक्नु जरुरी छ बिसेस गरेर नायिकाहरुले
Legendary Actor's Jal shah🙏🏻 Revive Childhood memories, School lifema jal shah jiko post cardma Dashainko shubha kamana , birthday wish gareko hijo jasto lagcha tyo sathiharu kohi kata pugyo kohi kata kata😭😰😰
She is so innocent and cute
म बच्चा हुँदा को मेरो नेपाली फिल्म को यौटा मात्र क्रस नै भन्छु नायिका जल शाह धेरै खुसी लाग्यो आज देख्दा
जलसाह दिदी उहाको सोर लास्टै मन पर्छ नेपालीको चेली नेपाल लाई माया गर्ने दिदी miss yo दिदि🙏🙏❤️❤️❤️
जल शाह मेरौ अति मन पर्ने कलाकार हुनुहुन्छ।
ok same to you
Aamako picture dekhayeko belama ta hernaingaro vo.....so heart touching 😭😭❣️❣️ aama vaneko aama nai ho ....❤️❤️❤️
जल शाह दिदी लाई इन्द्रेणी मा नि देख्न पाउदा खुशी लागि राथे र आज आएर उन्कल को शो मा नि देख्न पाईयो खुशि लाग्यो
जल शाह मेरो करस हो यार अन्कल धन्यवाद प्रगाराम मा बोलाउनु भएकोमा ❤❤❤❤❤❤
पुराना कलाकार साच्चै जिबन्त कलाकार जस्तो जस्तो लाग्छ 😊❤️ अनुशासन,सालिनता,सभ्यता सबैले भरिपुर्ण थिए एक जमाना युग का कलाकार love u जल दि नेपाली सिने जगत रहे सम्म सधै हजुर सम्झना र मन मा हुनुहुने छ ❣️❣️
यो हो नि त सही कलाकार जसले नयाँ पुराना कलाकार पनि चिन्नुहुन्छ र देश को बारेमा पनि जानकारी राख्नुहुन्छ 🙏🙏
अन्तिमको हासै मिठो।।
हामि त नेपाली नागरिक नै हो ।
जल शाह को हासो नै मिठो ❤️❤️
म यो कार्यक्रम जहिले हेर्छू। अहिले सम्मकै मलाई मन परेको कुराकानी अभिनेत्री जल शाह संगको हो। मलाई एकदम रमाइलो लाग्यो 🙏🤗
First time rajatpat programme full hereko ma jal sha ko jasto think respect aru ko teti dekhin 🙏respect to you jal sha ji🙏❤️
जल को फिल्म हरु धेरै हेरेको छु इज्जत र बुहारी चाही मन परेको अभिनय हो 👍👍
Beauty with brain...ahile ko actress le tiktok bahek aru chindainan tara purana actress ko knowledge hera ta👏 my favourite actress
Favorite actors
She is so amazing❤️❤️❤️. Thank you Prakash uncle. Sadhai jhai aja ra Aja ajai mazza lagyo Actress JAL Shah saga ko kura kani.❤❤❤. I always wait your show to come in and watch it. Thank you!!!👌👌👌👍🏻👍🏻👍🏻👍🏻. We love you Prakash Unlce from USA.
Hamro jamanako superhit heroin jal sahaa ji hernu pawda Khushi lagyo!
साच्चिकै एउटा एकल आमाले हुरकाको बच्चा लाई आमा को माया कति होला 😢😢😢😢😢
जल दि रुनु भो म पनि कति रोय 😢सारै मन पर्ने अभिनेत्रि एकपटक भेट् गर्ने ठुलो इच्छा छ ।आशा छ छिटै भेट हुनेछ ।🙏
Me2
😢😢😢😢
Yes her smile is a killing keep it up jal jee love you so much❤❤❤❤❤
बर्सौ पछि जलसाहजी को हासो हेर्दा,,आँखा रसायो मेरो
मलाई एकदमै एकदमै मनपर्ने ❤️ नायिका जल शाह 🙏
She is so humble and talented ❤
Evergreen My Lovely Beautiful Heroin Jal Shah 💗💗💗💗💗
आमालाई पनि कुन रूपमा चिन्ने भन्ने हुन्छ! शब्द नै हुदैन !
धेरै लामो समय पछि जल शाह जि को अन्तबार्ता हेर्न पाईयो । स्कुले जिवनमा वहाको फिल्म खुप हेरिन्थ्यो , वहाको बोलि बिचार कति राम्रो अनि हासो झनै मिठाे ❤ धन्यवाद द प्रकाश सुबेदि शो 🙏 सबैको जय होस ।
एकदमै मन पर्ने नायिका जल शाह्❤️🙏
अघि बढ रबि दाई 🔔🔔
जनता तिम्रो साथमा छन्
Jal shah ji,
I became a big fan of you today. Hamro raja hamro desh pran vanda pyaro chh❤
बुझेर ,सोचेर बोलने कति राम्रो बानि -गज्जब मन पर्यो
वाउ ! मेरो अल टाइम फेभरेट हीरोइन 💫🙏💫 जल शाह ❤❤❤❤❤
म प्रकाश सर काे हरेक साे लाई नछुटाई हेरछु सधै हसाउने अाज चाहिँ मलाइ नि रून मन लायाे जल काे अामा काे याद ले
अति मन पर्ने जल जि रमाइलो कुरा कानी राम्रो बिचार 🙏🙏🙏
आहा जल साह दि यो मनको सिमा नै रहेन खुसिले कसरी बयान गर्नु 💕💕💕💕💕💕💕💕💕💕💕💕❤️❤️💓
अतिनै मन पर्ने नायिका
Expreance ani knowledge ani Sabai positive way bataa sabai lai isthan dina sakneee. Heroian ❤❤
great mom
ajako duniyama asto ama pauna garo hunxa❤😊
अर्गानिक हिरोईन जल शाह❤️❤️आजकाल का त एकपाठि मेअकप फेशन❌
She gives so much of positivity just loved it 😊
मो सानो हुदाको लेजेन्डरी नाइका जल साहा जि 😍😍
Best episode ever... Lots of love 💐💐
My favorite prakash dai ❤❤❤❤
Thank you prakash sir man parne nayeka ko interview liyeko ma
आमा भनेको आमा नैइ हो सबै कुरा बुझ्ने दुख सुखको साथी 😭😭😭😭😭😭😭😭😭
मैले flim हेर्न सुरुगर्दा फिमेल नाईका मध्य न.1 नाईका जल साहा । खुसी लाग्यो😊😊😊❣️❣️
धेरै miss गरेको थिए जल शाह लाई त्यो miss पूरा गरिदिनु भएकोमा धन्यवाद प्रकाश जि।
# Jal Shah jiu thanks for you like Raja # come back# nepal🇳🇵 Raja 😇
Very intelligent Heroin, Avoided controversial questions with ease.
Skip नगरि हेरि सके.. धेरै खुसी लाग्यो मन पर्ने कलाकारलाई देख्न पाउदा..
आहा सुन्दर अन्तर्बार्ता जल शाह प्रकश सर प्रती उच्च सम्मान नेपाली चलचित्र लाई माया गरौ❤❤❤
Great conversation ❤️❤️❤️
My favourite jal Shah always ❤❤
*जल साह मेडमको अन्तर्वार्ता सार्है मन पर्यो बोल्नु पहिला सोचेर बोल्नु हुदो रैछ नेपालि माहोल लाई मध्यनजर गरि बोल्नु हुदो रैछ* ☺️☺️
अति सुन्दर,र शालिन शब्द अनि नरम भाषाको सम्मान।
I have always admired her as an actress. As an individual you took my breathe away with this interview.
I like how straight forward you are Prakash ji and hats off to your interview skills. Your quotes on show are inspiring as well.
Just a humble request to Prakash ji, Jal ji did not want to elaborate her very personal feelings about her father. I would have respect her choice and not go further asking more about it. The emotional trauma was so visible. I hope Jal cope well with it.
Well wisher of the program and Praksh ji.
My favorite heroin... love 💕😘
जल आधुनिक नेपाली शिनेमाको पर्दामा नेपाल का युवाहरू को जवनी को कुइन हुन यिनी हिरोइन ब्रान्ड हैनन यिनी सिनेमा हुन । दौँतरी सिनेमा
aaj sam ke ramro progarm ani best vann chahe maile parkash sir ko progarm ati mitho bolne respet dine kalakar aaj dekhe maile atii man paryo ani poila ko kalakar kati ramro bolne saili dekhi bichar everything good ahile karkar harule siknu parane
My favourite heroine in Nepali industry 💖💖
This my favourite program❤️🙏
धेरै पछि देख्न पाउँदा खुशी लाग्यो फेरि तपाईंको अभिनयमा चलचित्र आयोस हेर्न पाइयोस यहि आस छ।
mero yekdamai manma basne heroni love u jal shah❤❤
Old is gold always favourite heroin 🙏❣️❤️
Show मा टिस्यु पेपर राख्नु भए कति राम्रो हुने रहेछ🤔
धेरै धेरै राम्रो लागियो धेरै पछि आज मुहार हेर्नपाइयो जल्सा जि को ❤️❤️❤️🙏🙏🙏
जल साहा ज्यु❤️🙏
Lots of love to cute Jal Shah ❤️🙏🤗
Our favourite heroine lots of love 💕💕
कलाकार भनेको यस्तो हुनु पर्छ मन बाट नै सम्मान छ यहाँ लाई ❤❤❤❤ कति सालिन कति भलाद्मी ❤
I just love the way she is respecting everyone while talking ❤ lots of love and always my favorite ❤
I can’t control my tears 😢😢😢
मुस्कान त आचल शर्माको जस्तै रैछ जवानिमा ❤️❤️
Pyaro actress Jal shah, khusi lagyo prakash subedi show ma dekhera thanku dai❤❤❤
Well said! I'm agree with you.
My favourite ❤️❤️❤️❤️