RAM KRISHNA DHAKAL!! BISWA LIMBU PODCAST EPISODE 259
Vložit
- čas přidán 17. 05. 2024
- For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9843456125
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
रामकृष्णको फ्यान जति हाजीर हुनुहोस् त ❤❤🙏🙏
❤❤❤ yes
We p0@@pardipmagar472
सुत्नु अघि २ घण्टा वहाँको गीत नसुनी निद्रा लाग्दैन।
बल्ल आज living legend सबैको favourite आदरणीय रामकृष्ण ढकाल ज्यूलाइ बोलाउनु भयो बहुत खुशी लाग्यो।।
सारै खुसी लाग्यो आज । विश्व लिम्बूले बल्ल रामकृष्ण ढकाललाई ल्याएछन्।
राजेपायल,रामकृष्ण,यम बराल
स्वरुप राज पुरानाे सदाबाहार
राम्रो सुन्दर गायक हरु हुन
उहाँ हरु प्रति काे सम्मान
सदैब छ !
Sorup bhaneko ta bhai ho
एउटा कार्यक्रममा रामकृष्ण ढकाल ज्यु सङ्ग मैले पनि गाउन मौका पाएको थिए। विश्व जि अब राजेश पायल राई राम कृष्ण ढकाल र यम बराल लाई पनि सङ्गै ल्याउनु पर्यो है।
100%
ढकाल समुधर साझ को क्यासेट चक्का सुन्दा 14/15 बर्ष थिए अनि सबैले हाम्रो चितवन को भाइ भनेर खुब माया लाग्द्थियो उ बेला बाट सुनेको अझै पनि सुन्छु धेरै राम्रो लागेयो धेरै पछि रामकृष्ण भाइ को कुराकानी सुन्नुपाउदा धन्यवाद विश्व भाइ 💙
खुशी लाग्यो सदा बाहार महान गायक राम कृष्ण दाइ।thanks biswa limbu जि❤❤
my favorite ram kunai din sune ko thiye ram ko Ghar gayo re ahile thaha vayo basna ko lagi bas rahex khusi lagyo
Malai yo jindagile kaha purayo❤
Mero favourite git
Samman xa hjrlai❤
म हाल कुबेत मा कार्यरत छु राम कृष्ण ढकाल गायक ज्यू को interview सुने पछि देखे पछि पुरानो कुरा को याद आयो मेरो घर पाँचथर गोपेटार पंचमी हो ढकाल गायक ज्यू को ओराली लागेको गित सुनेर मलाइ पनि गित गाउन खुब मन लाग्थ्यो मेरो घर नजिकै खाने पानी को ट्याङ्की थ्यो हिउदको बेला ट्यांकिमा खासै पानी हुन्न थ्यो एक्दिन चाहिँ एस्तो दिमाग आयो ट्यांङ्की भित्र परेर गित गाउदा रेडियो भित्र गित गाये जस्तै होला भन्ने लागेर टेप्लिकोट क्यासेट अनि ओराली लागेको क्यासेट चक्का को सबै गित सकियेपछी अलिकती रिल बकि हुन्छ तेस्मा ओराली लागेको गित को ट्र्याक हुन्छ त्यो ट्र्याक म्यूजिक बजाउदै दिन्भरी खाने पानीको ट्याङ्कि भित्र गित गाको छु र बेलुका भोकै पनि सुतेको छु किन भने ट्याङ्किमा पानी जम्म गर्नु पर्ने दिन भरी पानी बाहिर म भित्र गित गाउदै बेलुकि पख भात पकाउने पानी भयेन आमाले कराउदै भात पकाउनु भएन अनि भोकै सुतियो
❤❤
😀😀😀🥰🥰🥰
Tactful interview
❤❤❤
रमाईलो अनि हृदयबिदारक
सुगम संगीत का दोस्रो स्वरसम्राट हुन राम कृष्ण ढकाल
पहिलाको गित नै कालजयी, कलाकार नै अमर । #Ramkrishna Dhakal महागायक🙏😍
One of my best singer Ram Krishna Dhakal❤️🌹🌻
my best गायक रामकिष्ण ढकाल
अहिले सम्जिदा नि आफै सङ्ग सरम लागेर आउछ..आठ कक्षा मा पढ्थे जतिबेला रामकृष्ण ढकाल को बिहे भएको थियो त्यो बेला मेरो घर मा सादा 14 इन्च को टि.भि थियो समय करिब दिनको 1 बजेको थियो एक घन्टाको इन्ट्रबल समय हुन्थियो घन्टी लाग्ने बित्तिकै मेरो घर स्कुल देखि नजिक भएको ले घर आएर टि.भि खोलेर हेरे ढकाल सर को बिहे भएर निलम जि लाई घरमा ल्याएर तिम्रो आगमन ले फेरि भन्ने गित गाइरहेको देखे कसम त्यो बेला मेरो मन यति रोएको थियो भनिसाध्य छैन मेरो सपनाको राजकुमार नै ठानेकी रैछु मैले त्यो बेला ढकाल सर को बाहेक अरु गित नै सुन्थिन मैले गित सुनेर कति रोइयो रोइयो त्यो पो बेला अनि महत्व अहिले त गल्ली गल्ली मा गायक छन ..विश्व जि यो कुरा ढकाल जि लाई सुनाइ दिनु होला 🙏🙏🙏
नेपाली तारा मा बाबुल गिरि ले लास्टै ल्याग गरेको थियो।। हेर्दा पनि लाज लाग्थ्यो बाबुल गिरिलै😀😀😀
Dherai khusi lagyo Ram dai ko posd cast hernu payo❤❤
2 दिन लागाएर जिन्दगीमा पहिलो चोटि गफ गरेको सुनियो मलाई एक्दमै मनपर्ने आधुनिक गाएक हुन । 🙏🙏
बिस्वो लुङ्गा तपाईं को केश फुलेर सेतै किन नहोस कुनै समये मिल्यो भने वा मिलायेर रामकृष्ण ढकाल राजेश पायल राई यम बराल उहाहरु महान 3 गायेक लाई एक दिन संगै ईन्टर्भियु देख्न पाईयोस हैत
आज चाहीं मन ले खाएको मानिस लियाएछ केटा ले❤❤❤
पाेखरा शहर हेर्दैमा राम्रो
त्यहिं पर्याे घर हाम्रो .......
भन्ने गीत अादरणिय रामकृष्ण सर र यम बराल सरकाे युगल गीत सुनेकाे छु मैंले।
राजेश सर संग घामछायाँ फिल्ममा छाेयाे जब मायाले बाेलकाे गीतकाे अन्तिममा दुई टुक्रा सुनेकाे छु।
सुधांशु जाेशी र अर्काे एकजना हिराे भएको फिल्ममा पनि वहाँहरूले एकैसाथ गाउनु भएको छ, गीतकाे बाेल चाहिँ भुलें।
Also Ram Krishna Dhakal and Yam Baral are part of "Mero Topi Kailash ko Shir Jasto" song by Gopal Yonjan.
One of the best singer, in my childhood period with Ram k songs and till now too.
समकालीन रामकृष्ण ढकाल प्रती हार्दिक नमन्🎉
रामकृष्ण ढकाल ,राजेसपायल राई ,यम बराल ,ब्रह्मा विष्णु महेश्वर जस्तै हो रे पुण्य गौतमले भन्नुभएको।
😂😂😂
Favourite singer...tyo Bela ko Geet haru ko lyrics sudha ajhai Kantha xa Kati ramro xa...film ko Geet thorai vaye Ni Sabai ek say ek Geet haru xa...
आखै नझिम्क्याई हेरि सक्यो आज love you sir ramkrishna dhakal❤❤
मुरी मुरी धन्यवाद छ बिश्व जि लाई।
नारायण गोपाल ज्यूको पोखिएर घामको, बोलको गीत cover version मा राम दाईको आवाजमा सुन्ने ठूलो इच्छा थियो हजुर👏👏♥️♥️
sarai mn pryo biswa sir ra ram sir ko kurakani,dherai dherai aavar biswa dai lai
I still remember, 'orali lageko' vane geet eti bajeko theo sano ma😅😅😅 1 yrs ta bajyo hola mero tole tira..ja gaeni yei geet..purai podcaste sune. Narayan Gopal ji ko stories haru atti man paryo..huge respect to Ram sir❤
रामकृष्ण ढकाल याम बराल राजेश पायल राई संगित छेत्रको हिरा नै हो ❤❤
Waou Kati mitho Kati dami ❤❤❤ram sir always respect 🫡 ❤❤❤
Ram Krishna sir.🙏🙏
साह्रो शालिन मान्छे कहिले बूढो हुनु नजान्ने
Chiran camera man ho rahecha. Khatra garecha video editing.
Aha kati mitho interview, my favorites legend singer 2nd narayan gopal adarniya ramkrishna dai🙏🙏🙏🙏🙏, aba 3legend ram, yam, rajesh sangai interview ma aunuparo saro majja auxa
Mazza aayo thank u biswo daii the living legend Rkd Sir लाई बोलाउनुभाको मा😊😊
Thank you Bishwa ji for bringing one and only singer after Narayan Gopal.
दिपक लिम्बु लाइ ल्याऊनुपर्यो
Wow best signr ram Kiris na dhakal ❤❤❤
Ram krisna Dhakal legend singer and great to be seen in the broadcast ❤❤
Malai chhodi vanne geet gako videoma kati cute innocent dekhinu vako Ram Krishna sir❤❤❤
Ram Krishna bro thanks for u
Mero maan parne singer Ram krishna Dhakal ❤❤❤❤❤
रामकृष्ण दाजुको अन्तरबार्ता मिठो लाग्यो,अत्यन्तै सरल र निकै राम्रो ब्यक्तित्व हुनुहुदो रैछ
म मात्र पहिलो मान्छे हो जुन बाबुल गिरी ले सान्तवना को व्यापार गर्न खोजेको भनेर कमेन्ट गरेको थिए र त्यहि कमेन्ट धेरै ले लाइक पाएको थियो र धेरै मानिस हरु कन्फिन्स भए , आज कुनै पनि कार्यक्रम मा जज बाबुल गिरी भए के त्यहि गायकी र अटेरी, असभ्य मान्छे लाइ जब्बरजस्ती गर्न दिन्छ रे? त्यसतै मान्छे हरु लाइ जित्न दिन्छ रे? बाबुल गिरी ले मेरो नजर मा सधै को लागी इज्जत गुमायो
One of my favourite singer in Nepal ❤
Legend ❤️🙏🥰
Sahikura 100% ram dajuko !! babul giri tyo bela ko voice bakhra karaya jasto thiyo thik ni ho ahile pani khasi ramro xaina manxe haru badala liyo k garyo babul le vanxan tara ram dai thik
Babul giri ko kura chai 1 hour 19 min ma cha.thanks me later.
बिश्व भाइ यी तीन हस्ती हरुलाई एकै पटक अन्तर्बार्ता लिनुन
balla aja my fevert singer's dai ram d lai dhakna paiyo thank you so much bishow dai khub maza ayo
मेरो प्रिय आवाज! सदाबहार। 🎼💞🎼💞
Legendary Ram Dai🙏🇳🇵
Wow sabai Lai man parne gayak Ramakrishna jiu❤❤❤❤❤❤❤❤
Big respect to legend Singer 🙏🙏 my Fv singer ❤
दीपक लिम्बुलाई जसरी पनि ल्याउनु पर्यो विश्व सरकार
तीन घन्टाको पोड्कास्ट पुरै हेरियो रमाइलो लाग्यो much love Ram Dai❤❤❤
नेपाली संगीत क्षेत्रमा रामकृष्ण ढकाल नारायणगोपाल को अर्को रूप। हो❤
2nd narayan gopal
Ramkrishna sir malai man parne singer ho
Hamro ramro sadaanahaar sorka dhani Ram krishna dhakal❤️🥰👍
Maile sanoma hjr bahek aru singer chineko thiyina hjrlai matra chineko thiya charileta xodera gaigayo❤ani malai yo jindagile kaha purayo dherai man parne git dherai man parne singer hjr❤❤
Ram Krishna Sir 🙏🙏🙏
मेरो मनपर्ने गायक उहाको गितको म ठुलो फ्यान हुँ
Rkd daiko ma thulo fan ho ani sursamrat bhaktaraj acharyako pani ho
Gede questions yo ramro ki tyo ramro vnera chai nasdha yar. Manxe लडाउन banda garnu. Sabai best xn.
Evergreen our favorite singer ❤❤
ram krishna dhakal is love ❤
बढीमा 10/15 मिनटको भन्दाबढीको भिडियो नहेर्ने एक हप्ता लाएर सुने यो कुराकानी,तर ढकाल ज्युको परिवारको बारेमा सोध्दा दाइभाइ दिदी साथै पैलानै मरीसकेको दिदी को कुरा गरे तर, छोरीको कुरा गरेनन्,अनी पैला नै डिभोर्स भको हो तेस्को कारण के थियो अहिले बिबाह भयोकी नाइ या के गर्ने विचार छ तेस्कोबारेमा 3 घन्टा काहाली लाग्दो लामो समय सम्म पनी पत्रकार ले सोधेना,सायद मलाई लाग्छ यो कुरा नसोध्ने सर्त थियो की
दवै जनामा नमन! साच्चिकै मज्जा आयो मेरो मोबाइल को चार्ज नै सकियो! म वहाको ठूलो फ्यान,,,
Nepali jhagat ka hera/Diamond.
My favourite dhakal sir
राम ❤
Legend 😘😘🙏🙏
Bishow bro ❤️🥰👍legend singer Ram k.bro.❤️🥰👍com.aaja feri herera balla thorai 😊🙏
Ramkrishnaa ढकाल अहिलेको सबै भन्दा राम्रो गायक हो।।। साथै राजेस पायल स्वरूप राज
Legent singer ram krishna dai ❤❤❤
Bring ahuti . it's my last request..
मेराे देशले चाहेकाे🇳🇵कलाकार राम क्रिषण डाकाल 🇳🇵🙏❤️❤️
Legend is the legend Salute salute
Wowowo very nice ❤😊❤😊❤😊
रामकृष्ण ढकाल मेराे फेबरेट
Ram Krishna dhakal is the diamond 💎💍💎💍
राजेश पायल verstyle गायक भएकै कारण आजको मिति सम्म देश विदेशको concert भ्याई नभ्याइ छ त्यो craze grap गर्न अलिकति चुके राम र यमले तर निसन्ध्या तीनै जना living legend हुन् !
Wow khusi lageyo aadanba ram krishna dhakal g lai hazurko show ma dhekna pauda❤❤❤
सार्है लामो कुराकानी , अलि छोट्याउन अनुरोध गर्दछु विश्व भाई 🙏
नेपाली सुगम संगितको यात्रामा नं १ गायक हुन रामकृष्ण ढकाल अनि २ नं यम बराल अनि ३ नं मा राजेश पाइल राई नै हुन ।
Wow❤❤❤😊
राम दाईलाई हार्दिक नमन
Melody King Ramkrishna Dhakal
याे िगत चाडै बजारमा आवाेस शुभकामना
Namaskar 🙏
मिना सिङ्गक को interview लिन पर्यो podcast मा
Prakash dutraj r kepina gotame lae linu paryo
Rai is king को पनिi यस्तै लामो जीवन कथा सुनाउनु पर्यो
Always my favorite
माया गर्नेको गित नारायण गोपाल र लोचन भट्टराई अनि रेडियो नेपालमा लोचन भट्टराई अनि रामकृष्ण ढकाल हो जस्तो लाग्छ ! तसर्थ यो गित पहिलो हक लोचन भट्टराई हो जस्तो लाग्छ .......
Good. Dai
1k napugeka sathhi haru Eak Aarkalai sopurt garam hae guys❤❤❤
😂😂😂