जिन्दगीको उकाली ओराली ! | Ram Krishna Dhakal | Adhyarobata Ujyaalotira

Sdílet
Vložit
  • čas přidán 13. 02. 2024
  • जिन्दगीको उकाली ओराली
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #ramkrishnadhakal
    Guest: Ram Krishna Dhakal
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #RamKrishnaDhakal
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #NarayanmanBijukche

Komentáře • 222

  • @sarojadhikari8318
    @sarojadhikari8318 Před 3 měsíci +58

    मैले फेसबुकमा रामकृष्ण ढकालको अन्तर्वार्ता आउने भनेपछि प्रतीक्षारत थिएँ । आजका भडकाउ गायकहरूको जमानामा रामकृष्ण सदाबहार गायक हुन । पुराना पुस्ताका गायकहरूसँग पनि लामो समय काम गरेका नेपाली गीत सङ्गीत क्षेत्रका अन्तर्घुलित अनुभवी र पर्याय बन्न सफल गायक हुन । ❤

  • @drpariyarofficialchenal
    @drpariyarofficialchenal Před 3 měsíci +11

    मलाई अत्यन्तै मनपर्ने गायक रामकृष्ण ढकाल सर प्रति।हार्दिक सम्मान साथै तपाईंको गितले हामीले बालापन काटेका।थियौ ❤❤❤❤❤❤❤❤❤❤

  • @damuneupane3631
    @damuneupane3631 Před 3 měsíci +6

    टीकाराम जि ले यस्तै चर्चित मान्छे हरू लाइ लिएर आउनू हुन्छ ।धन्यवाद

  • @surajadhikari2640
    @surajadhikari2640 Před 3 měsíci +31

    मेरो मन मा सदैब एउटा कुरा खट्की रहन्छ ! त्यो के भने ? नेपाल मा नेपाल मा यत्रो बेथिती छ, मान्छे हरु दिनप्रतिदिन घरबार बिहिन हुदैछ्न, पारिबारिक बिखन्डन दिनका दिन हुदैछ, दिनका दिन नेपाली हरु रुदैरुदै बिदेशिदै छ्न , बेथिती नै बेथिती , हरेक क्षेत्रे ले मान्छे लाई डाम्दै छ , नागरिक हरुमा दुख छ, रोदन छ, पीडा छ, अभाव छ, हासो भन्दा आँसु बढिछ , "लाग्छ कि देश भित्र कि त पिडित हरु छ्न अथवा पिडक हरु छ्न " ! बाकी सबै सर्बसाधारण ले देश छोडिसके ।
    यस्तो बिसम परिस्थिति मा हामिसङ हुनु भएका नाम चलेका, समाज ले पत्याएका,पिडक हरु लाई तर्साउन सक्ने , स्थापिती पत्रकार भूषण दहाल, बिजय कुमार, राजेन्द्र बानियाँ, जिबराम भन्डारी, समा थापा, टिकाराम यात्री चै ती बेथिती बिरुद्ध नलडेर , नजुधेर, नभिडेर किन सुरक्षित काम "टकशो"मा मात्र सिमित भएका होलान ? किन महिना मा एकपटक पनि फिल्डमा गएर बेथिती बिरुद्ध रिपोर्टिङ नगरेर स्टुडियो मा बसेर मिठा मिठा , चिल्ला चाप्ला कुरागरेर दिन काटेका होलान ? किन उनिहरु जोखिम देखि भागिरहेका छ्न ? किन बेथिती बिरुद्ध अनुसन्धानात्म्क पत्रकारिता गर्दैनन ? किन उनिहरु सदैब आफुलाइ देखावा राम्रो मान्छे हुन चाहन्छ्न ? बास्तब मै मान्छे राम्रो हुनु र आफुलाइ राम्रो देखाउन मात्र खोज्नु यी भिन्न कुराहरु हुन । महिनामा एउटा पत्रकार ले १ एपिसोट मात्र बेथिती बिरुद्द अनुसन्धान गर्दा, स्ट्रीङ अपरेशन गर्दा, एउटा सरकारी कार्यालय वा मेनपावर वा अस्पताल वा बिधालय, वा कालाबजारी को मा उभिदिदा मात्र पनी हजारौ नेपाली ले लुटिनु पर्दैनथ्यो होला ! किन हिजो आज गर्न सक्ने , भन्न सक्ने, बोल्न सक्ने पत्रकार हरु टकशो , पोडकास्ट, अन्तरबार्ता मा मात्र सिमित छ्न ? यो कुरा ले मन लाई चिमोटी रहन्छ ।

    • @jasonkirati5431
      @jasonkirati5431 Před 3 měsíci +2

      Right

    • @saritashrestha5110
      @saritashrestha5110 Před 3 měsíci

      Ground reality

    • @user-mq5cz8rf5d
      @user-mq5cz8rf5d Před 3 měsíci

      ❤❤❤❤

    • @krishnakhadka1560
      @krishnakhadka1560 Před 3 měsíci

      कुरा मर्मिक छ । येस कुरालाइ यात्री सरले मनन गर्नुहोला

    • @robot9071
      @robot9071 Před 3 měsíci

      Society ko death pachhi, gidda ra gadeula tya feast garna aauxan. Bro le gidda dekheu, yi pani gadeula hun. These people lack backbone and are happy eating and shitting on the same peat. 🙏🙏🙏

  • @Mani-tn5kk
    @Mani-tn5kk Před 3 měsíci +5

    मेरो best singar Ramkrishna dhakal ज्युको गीत नसुनी निन्द्रा लाग्दैन थियो आज बन्दा 20,25 साल अगाडी अझै पनि उहाको गीत सुन्ने गर्छु म कतार बाट हेर्दै छु।

  • @anarbasnet1446
    @anarbasnet1446 Před 3 měsíci +13

    रामकृष्णजीकाे गीत संख्यामा हाेइन गुणकाे अाधारमा सुन्नु पर्छ । तपाइकाे शैली परिवर्तन नहाेस । We feel proud having the best quality singer. टिकाराम शर, धन्यवाद ।।

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. Před 3 měsíci +3

    मलाई मन् पर्ने गायक राम कृष्ण ढकाल दाई ! मेरो बिचारमा मैले भन्नु पर्दा राम कृष्ण ढकाल दाई दोस्रो नारायण गोपाल भन्दा फरक नपर्ला ! मैले राम कृष्ण ढकाल दाईको धेरै गित सुनेको छु प्राय सबै नै गितहरु राम्रो उत्कृष्ट सफल छन् ! राम कृष्ण ढकाल दाईलाई भित्री आत्मा देखि नै नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राम कृष्ण ढकाल दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय आधुनिक सुगम गित जय संगित ! ( धन्यबाद )

  • @rdsbibek9378
    @rdsbibek9378 Před 3 měsíci +8

    सबैभन्दा मन पर्ने र माया लाग्ने गायक रामकृष्ण दाई😍😍

  • @govindapoudel1013
    @govindapoudel1013 Před 3 měsíci +20

    रामकृष्ण ढकाल उस्तै उस्तै जवान
    गीत सङ्गीतमा सधैँ सधैँ बलवान् !!!

  • @surajkumaar22official
    @surajkumaar22official Před 3 měsíci +16

    धेरै पछि सर्वप्रिय गायक रामकृष्ण ढकाल ज्युको अन्तर्वार्ता हेर्न पाइयो, धेरै खुशी लाग्यो, धन्यवाद यात्री सर!❤😮

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 Před 3 měsíci +4

    हार्दिक धन्यवाद टिकाराम सर हाम्रो best Singer राम कृष्ण ढकाल जस्को गीत सुनेर म ठूलो भए वहालाई कुनै media ले स्थान दिइएन so sad तपाईं ले जुन स्थान दिनु भयो त्यो लाखौ लाख हो। मेरो हार्दिक कृतज्ञता सबैलाई हार्दिक धन्यवाद ।

  • @chandrakaladhakal6853
    @chandrakaladhakal6853 Před 3 měsíci +5

    All time favourite ram krishna dhakal ❤❤thank you bring in this show nice to hear you sir ❤❤fron sikkim ❤🙏

  • @ramghimire5416
    @ramghimire5416 Před 3 měsíci +4

    धेरै पछी गायक रामकृष्ण ढकाल लाइ सुन्न/देख्न/हेर्न पाइयो , धेरै खुशि लाग्यो ।

  • @Balaram008
    @Balaram008 Před 3 měsíci +3

    अति सरल सहज गायक रामकृष्ण दाजुको जीवन कथा मा आधारित आशीर्वाद चलचित्र मा प्राविधिक रुप काम गर्ने मौका पाए । यसै शिलशिला मा भेट्ने अवसर मिल्यो ।

  • @gopalyonjan4836
    @gopalyonjan4836 Před 3 měsíci +6

    नेपाली गीत सङीत क्षेत्रमा दोस्रो नारायण गोपाल हुनुहुन्छ रामकृष्ण ढकाल सर❤❤❤❤

  • @prembahadurbudha5738
    @prembahadurbudha5738 Před 3 měsíci +4

    i love ramkirsna

  • @deepmis1
    @deepmis1 Před 3 měsíci +1

    Thanks for taking him in ur show. ❤

  • @bharatbhatta9965
    @bharatbhatta9965 Před 3 měsíci +4

    वर्तमान आधुनिक नेपाली संगीतको आधार स्तम्भ रामकृष्ण ढकाल ! सलाम!!

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Před 3 měsíci +1

    Tikaram sir🙏❤️dherai paxi man parne Ram k.bro lai lyaidinu vayo dhannebad hjrlai🙏❤️👍👍

  • @junu4804
    @junu4804 Před 3 měsíci +3

    ram dai ko harek geet sunxau ma dherai ramro lagxa atinai

  • @user-wc8nu2mn5r
    @user-wc8nu2mn5r Před 3 měsíci +3

    मलाई मन पर्ने गाएक रामकृष्ण ढकाल ❤

  • @rameshkarki2163
    @rameshkarki2163 Před 3 měsíci +5

    शुभकामना🎉

  • @govindathapa962
    @govindathapa962 Před 3 měsíci +3

    जीवन मा ठुलो उर्जा प्राप्त भो❤❤❤

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 3 měsíci +9

    अब शिव परियार लाई बोलाउनु पर्यो तिकाराम जि

  • @dipendrakunwar2505
    @dipendrakunwar2505 Před 3 měsíci +6

    One of my favourite singer from my early childhood period ,TQ Yatri sir.

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o Před 3 měsíci +4

    रामकृष्ण ढकालको गीत सायद मैले जत्ति कसैले सुनेन होला उहाँका सबै एल्बमका गीत हरू अझै पनि मानसपटल मा छ । युवा अवस्थाको साथी नैं उहाँको गीत थियो त्यो बेला ६० रुपियाँमा क्यासेट पाइन्थ्यो , रेडियोमा उहाँको गीत सुन्न साथ बजार गएर क्यासेट किनेर या त डबिङ गरेर लिएर सुनिन्थ्यो। रामकृष्ण ढकालको गीत सुन्दा ती दिन हरू याद आउँछ , र एक पलको रमाइलो महसुस हुन्छ। सायद यही जिन्दगी रहेछ ।

    • @jrmr790
      @jrmr790 Před 3 měsíci

      मैले जति अलि सुन्नु भाछैन होला 😂 नपत्याए यो हेर्नुस czcams.com/video/npP4zycckAg/video.htmlsi=TKkAiixaTxtwbjlR ।

  • @user-ne1fn3zj1l
    @user-ne1fn3zj1l Před 3 měsíci +3

    साउनको खहरे खोला जस्तो गीत नगाउनुस / जे हुनुहुन्छ त्यै नै रहिरहनुस । हजार जुनी जुनी जीवन्त अमर रहन्छ तपाँइको गितहरु । ।

  • @rupabhatta4431
    @rupabhatta4431 Před 3 měsíci +4

    Respective Person always 🙏🙏 Mero Da, Heart touching voice 🌺🌺

  • @apsarakhadka7955
    @apsarakhadka7955 Před 3 měsíci +2

    मलाई रामकृष्ण ढकाल ज्यूको सबै गित कन्ठ भ सबै भन्दा मनपर्ने चाहि ओराली लागेको हरिणको चालभयो यकदम मनपर्छ

  • @shivapurimusic5137
    @shivapurimusic5137 Před 3 měsíci +1

    धेरै राम्रो अन्तरबार्ता कार्यक्रम राम दाई अनि टिकाराम सर लाई हार्दिक धन्याबाद🙏🙏🙏

  • @me22friend
    @me22friend Před 3 měsíci +2

    अति आवश्यक अन्तरवार्ता अनि स्वर.......

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 3 měsíci +3

    उत्कृष्ट अन्तरबार्ता 🙏🙏🙏।
    रामकृष्ण ढकालका गितका पारखि धेरै नै छन्।गाएनलाई निरन्तरता दिनुहोला..आगामि गित सङ्गितका लागि शुभकामना 🙏🙏🙏🙏

  • @ritaacharya9983
    @ritaacharya9983 Před 3 měsíci +1

    पक्कै पनि रामकृष्ण ढकाल ज्यु को स्वर अति सुन्दर छ

  • @narayanprasadkhanal5153
    @narayanprasadkhanal5153 Před 3 měsíci +2

    सदाबहार गायक रामकृष्णजी संगको साक्षात्कार प्रिय लाग्यो

  • @dhrubatandan1572
    @dhrubatandan1572 Před 3 měsíci +2

    Love u sir ❤️

  • @sabinashrestha7413
    @sabinashrestha7413 Před 3 měsíci +1

    कार्यक्रम धेरै राम्रो छ अझ प्रतिभा ब्यक्ति हरु हेर्ने मन छ टीका जी धेरै धेरै धन्यवाद

  • @madhusneupane7361
    @madhusneupane7361 Před 3 měsíci +2

    मन पर्ने गायक

  • @nareshsubba2143
    @nareshsubba2143 Před 3 měsíci +3

    मेरो प्रिय आवाज। 🎼💞🎼💞

  • @nilkanthabhusal3775
    @nilkanthabhusal3775 Před 3 měsíci +2

    रामकृष्ण ढकालकोलागी सोधिएको प्रश्नको स्पष्ट उत्तर आयेन। गोलमटोल enigmatic उत्तर !

  • @user-ty2nv2zo2x
    @user-ty2nv2zo2x Před 3 měsíci +2

    Best gayak ramkrishna sir always

  • @lokendrasinjali8217
    @lokendrasinjali8217 Před 2 měsíci

    ❤❤❤ My favourite no.1 singer Ramkrishna Dhakal

  • @udaya759
    @udaya759 Před 3 měsíci +2

    Ram Krishna fhakal❤❤❤❤

  • @kishorthapa6273
    @kishorthapa6273 Před 3 měsíci +2

    मन पर्ने गायक अनि मन पर्ने पत्रकार जय होस् ❤❤

  • @rajeshchandthakuri3479
    @rajeshchandthakuri3479 Před 3 měsíci +3

    सर्वप्रिय गायक ढकाल जी ❤❤❤❤

  • @nakulkadariya2743
    @nakulkadariya2743 Před 3 měsíci +2

    टिकाराम सर लाई सधै सम्मान छ ।

  • @mitraaryal9719
    @mitraaryal9719 Před 3 měsíci +2

    हाम्रा पालाका राम्रा गायक सँगको भलाकुसारी सुन्दा आनन्द लाग्यो।

  • @dharmarajshrestha9829
    @dharmarajshrestha9829 Před 3 měsíci +3

    Best singer.

  • @madhabbhusal62
    @madhabbhusal62 Před 3 měsíci +2

    बिहान उठ्ने बित्तिकै रामकृष्ण दाइका गित सुन्न पाइयोस उहाका गितका प्रत्येक गित हरफ र लाइन कठष्त परिएको छ मेरो मन मुटुमा बसेका प्रिय गायक ❤❤❤❤❤❤❤❤❤

  • @DineshRokaya10
    @DineshRokaya10 Před 3 měsíci +2

    इन्टरभिउ दिँदा चस्मा खोलेर कुरा गर्दा राम्रो हुन्थ्यो होला राम कृष्ण ढकाल जी।।।।।।।।

  • @shreekrishnaadhikari5787
    @shreekrishnaadhikari5787 Před 3 měsíci +3

    best singer

  • @user-rq8fw1mr6z
    @user-rq8fw1mr6z Před 3 měsíci +2

    मलाई सारै मन पने गायक गित गाउनैलाई जनमेकाे मान्छे हुन राककुष्ण ढकाल सर❤❤

  • @birodhsapkota4818
    @birodhsapkota4818 Před 3 měsíci +2

    यिनी सुमधुर स्वरका धनी त पक्कै हुन् ,यति हुँदा पनि जति सम्मान र माया नेपाली समर्थकबाट पाए ,प्रभावकारी रुपमा यिनीबाट देश र जनताले पाएको अनुभुति भएको छैन भन्ने मलाई लाग्छ! टीकाराम सर छनोट भएका पात्रहरु को गहिराईमा डुबेर कमजोरी पनि औलाई दिनु होला!सबै पात्र दुधले नुहाएका हुदैनन् । बाँकी आफैं बुझ्नु होला!

    • @nimasherpa82733
      @nimasherpa82733 Před 3 měsíci

      एउटा अब्बल कलाकारले उत्कृष्ट गीत संगीतकाे अलावा अरू के नै दिन सक्नु हाेला र हजुर??
      विपद्काे बेला/सामाजिक कार्यहरूमा सकेसम्म हातेमालाे गर्नु भएकै छ।

  • @rubinakoirala7851
    @rubinakoirala7851 Před 3 měsíci +2

    रामकृष्ण जी को गीतहरु सबै सुनियो धेरै राम्रो singer मिठो आवाज अब पनि नया गीत को आश मा छौ 🙏🙏🙏🙏🙏🙏🙏

  • @pradeepsapkotaofficial
    @pradeepsapkotaofficial Před 3 měsíci +1

    सारै मिठो स्वर

  • @sushilak.c4212
    @sushilak.c4212 Před 3 měsíci

    अति नै मन पर्यो अन्तरवार्ता।

  • @sapkotabirendra8555
    @sapkotabirendra8555 Před 3 měsíci +2

    मनछूने राम्रा गायक
    हामरा गायक😊❤

  • @liladharbk3452
    @liladharbk3452 Před 3 měsíci +1

    धन्यवाद यात्री सर ।

  • @ishasherpa8510
    @ishasherpa8510 Před 2 měsíci

    Greatest Ram sir.

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 Před 3 měsíci +2

    LEGENDARY !!!

  • @nakulkadariya2743
    @nakulkadariya2743 Před 3 měsíci +4

    सिला आले दिजु लाई ल्याराउन पर्यो सर ।

  • @visit.ADzEmpire
    @visit.ADzEmpire Před 3 měsíci +4

    Ram dai is amazing singer 🥰🥰🥰

  • @niraksunar9530
    @niraksunar9530 Před 3 měsíci

    Best wishes Ramkrishna Ji!

  • @ashokkharel9411
    @ashokkharel9411 Před 3 měsíci +2

    Atti ramro sundar Bartalaav

  • @diyabhandarichannel9891
    @diyabhandarichannel9891 Před 3 měsíci

    Mero ekdam man parne gayek ramkrisna dhakal ❤

  • @manojchhetri8773
    @manojchhetri8773 Před 3 měsíci +1

    मैले नेपाली गितसङ्गीत मा पहिलो पटक जीवन मा मन पराएको गायक राम्कृण ढकाल र उहाकै गित सुन्दा सुन्दै गायक बन्ने रहर जाग्यो तर उस्तै पारिवारिक समस्या अनुमती थियन र पनि जबर्जस्ती काठमाडौं पुगे गाउँ बाट तर रामकृष्ण ढकाल सङ्ग भेट गराइदिन्छु भन्ने व्यक्ति पाए त्यो भन्दा मेरो पनि खुसी को सिमा रहेन तर ती सबै खान पाउँदा सम्म मात्रै सिमा रहे त्यसपछि दुर्भाग्यवश जनयुद्ध को बेला अनिश्चितकालीन बन्द हुने भयो अप्ठ्यारो भयो अनि फेरि पहाड फर्किय त्यस्पछी फरक म त्यस्पछी फेरि एस्मा संघर्ष गरेन अनि सधै का लागि सपना रह्यो सबै आफ्ना रचना कापी कै पाना मा सिमित छन तर चाहाना अझै मरेर गएको छैन😢😢😢आशा लाग्छ एक दिन अवश्य आउनेछ तर दुख लाग्छ त्यो बेला सुनेका सबै गित हरु गुगल मा भेट्दिन कोहि मित्र ले सक्नु हुन्छ भने मलाइ राम्कृष्ण ढकाल का सबै गित को सङ्गलो को लिन्क पठाइदिनुहोस न कृपया थुप्रै छन नपाएका गित हरु🙏🙏🙏

  • @mahendarlami4232
    @mahendarlami4232 Před 3 měsíci +1

    आदरणीय टीकाराम सर र रामकृष्ण दाजु प्रति सदैब नमन🙏🇳🇵

  • @anjanashahi-zr8ql
    @anjanashahi-zr8ql Před 3 měsíci +2

    wow ... legend RKD !!! THANK YOU MUCH FOR SUCH wonderful songs THAT YOU HAVE gifted US!❤

  • @chankhabista8671
    @chankhabista8671 Před měsícem

    Wa wa.........

  • @yogeshdhakal5183
    @yogeshdhakal5183 Před 3 měsíci +1

    आहा कति मज्जा

  • @walkietalkiewithdoba5694
    @walkietalkiewithdoba5694 Před 3 měsíci

    Very Nice Interview you did great job Bandhu.

  • @nishan1104
    @nishan1104 Před 3 měsíci +1

    Wow..it's nice song 💖 🙏

  • @laxmeechannel9981
    @laxmeechannel9981 Před 2 dny

    12:56 That lyric 😢😢❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 3 měsíci +11

    स्वर सम्राट नारायण गोपाल पछि सुगम संगीत का दोस्रो स्वरसम्राट हुन राम कृष्ण ढकाल म उहाँको ठुलो फ्यान हुँ 2050 साल र 60 साल तिर राम कृष्ण ढकाल ले एकछत्र राज गरेका हुन् तर रामकृष्ण ढकालको कमजोरी भनौ या घमण्ड भनौ आफुले बाल्यकालमा गरेको संघर्ष बाटो बाटोमा पैसा मागेर गाएको गित भन्न लाज मानेको देखेर र जानि नजानि बिच बिचमा ठुटे इंग्लिस झारेको देखेर अचम्म लाग्छ

    • @ashokrai9050
      @ashokrai9050 Před 3 měsíci

      Nepali sangeet xetrako maha sagar ho ramro huda hudai pani vagele thageko nepali singer ko vanda ramkrishna dhakal ho aru nepali singerko tulanama

  • @renlohala2681
    @renlohala2681 Před 3 měsíci +1

    TABALA lai newarima TAMAL vanchha ho Dhakal ji

  • @Lochanoli70
    @Lochanoli70 Před 3 měsíci

    बहुत सुन्दर ❤🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 3 měsíci +1

    nice interview 👍️🙏

  • @Basnet_Bina.2047
    @Basnet_Bina.2047 Před 3 měsíci

    Wow सदाबहार गायक

  • @motumetrix1650
    @motumetrix1650 Před 3 měsíci

    Ram krishna dhakal ji ko sabai geet haru man parxa tara orali lageko geet dherai man parxa 1000 choti vanda badi suni sake ❤❤

  • @duluwayatree
    @duluwayatree Před 3 měsíci

    Wahooo Legend Ram Krishna Dhakal

  • @sujitdahal1916
    @sujitdahal1916 Před 3 měsíci

    Ramkrishna Dhakal is legend……❤️❤️

  • @narayanlamsal3134
    @narayanlamsal3134 Před 3 měsíci

    malai man parne gayak ram krishna dhakal jiu ❤❤🙏
    dherai sarif, sida, ani sojho lagchh uha malai 🙏🙏🙏

  • @kalikapandey9340
    @kalikapandey9340 Před 3 měsíci

    🙏🙏 धन्यवाद ।

  • @omnamahshivaya3310
    @omnamahshivaya3310 Před 3 měsíci

    tika bhai le Ram Krishna Daiko antarbarta liyeko ma dhanyabaad

  • @shambhumusicentertainment

    My favourite singer ram

  • @nabinmagar9434
    @nabinmagar9434 Před 3 měsíci

    म सानो छँदा घाँस काट्न जाँदा खेत बारीमा काम गर्ने जाँदा कति सुन्दै गुनगुनाउँदै काम गर्थ्यौं,आज तपाइको अन्तरबार्ता सुन्न पाए,तपाईंको सांगीतिक यात्रा कहिल्यै नरोकियोस्, शुभकामना धेरै गाएक,Rakhrishna dhakal ..

  • @dhrubaparajuli833
    @dhrubaparajuli833 Před 3 měsíci +1

    Thank you so much Yatri Sir for bringing veteran Modern Singer Ram Krishna Dhakal.On next time please bring Singer Pramod Kharel ok Sir

  • @jyotirai1730
    @jyotirai1730 Před 3 měsíci

    Kotikoti pranam samman Legendary singer Ram Krishna dhakal ❤ proud of you RKD ❤️🙏🇳🇵

  • @jrmr790
    @jrmr790 Před 3 měsíci +5

    रामकृष्ण ढकाललाई melody king को उपाधीले सम्मान गरिएन भने ईतिहासले धिक्कार्नेछ हामीलाई।

  • @shankarkatwal638
    @shankarkatwal638 Před 3 měsíci

    Legend....

  • @rupsinghbhandari6225
    @rupsinghbhandari6225 Před 3 měsíci

    He is a great singer, I grew up in the hills of my hometown listening to him and when I met him, I found him good.

  • @durgamishra4911
    @durgamishra4911 Před 3 měsíci

    Our legendary Artist, lots of ❤❤

  • @joneykc5973
    @joneykc5973 Před 3 měsíci

    My favorite both ❤

  • @Highlights_123media
    @Highlights_123media Před 3 měsíci

    It’s a nice interview

  • @sanushrestha4958
    @sanushrestha4958 Před 3 měsíci

    Wow wow wow wow wow

  • @reetabastola9236
    @reetabastola9236 Před 3 měsíci

    रामकृष्ण ढकाल मेरो मनपर्ने गायक हो ।

  • @user-ot1gv8rs6e
    @user-ot1gv8rs6e Před 3 měsíci

    He is a gem in Nepalese music industry m.. We should protect him ❤❤

  • @arushiboutiquehotel1413
    @arushiboutiquehotel1413 Před 3 měsíci

    Legend #Ramkrishna Dhakal

  • @rasmitakoirala1279
    @rasmitakoirala1279 Před 3 měsíci

    My favourite singer since childhood 🙏🌼

  • @Poormanfor
    @Poormanfor Před 3 měsíci

    waited

  • @shivanshcreation77
    @shivanshcreation77 Před 3 měsíci

    व्यग्र पर्खाइ पछि ❤🎉