Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc
Vložit
- čas přidán 26. 06. 2023
- Welcome Back to Narad Ojha
Here We Are Back With Another Interesting Video
Popular Journalist In Nepal || Income, Salary || Rishi Dhamala, Prakash Subedi, Bidhya Chapagain Etc
_____________________________________
_____________________________________
For contact
Email: inaradojha@gmail.com
Facebook: Narad Prasad Ojha
Instagram: Narad Ojha
_____________________________________
Catch us on Social Media in these links:
➤ Instagram: / narad_ojha
________________________________________
➤ Facebook: / narad.prasadojha.77
_____________________________________
➤ Twitter: / naradprasadojh1
____________________________________
➤ Linkend: / narad-ojha
_____________________________________
➤ Tiktok: / naradojha57 - Věda a technologie
राष्ट्रवादि मिडिया कर्मि विद्या चापागाईं प्रकाश सुवेदि ज्युमा हृदय देखि नमन
ऋसी धमला सबै भन्दा काम नलाग्ने पत्रुकार चर्चित जोकर हुन यिनको हृदयमा रत्ति माया छैन देशको 😔
यो १ नम्बरको जासुस पत्रकार हो
सही हो
❤❤❤❤
धमलो " र " लाई सूचना बेच्ने इन्डीयन रखैल हो ।
ॠषि धमला कसरी पत्रकार भयो ? अचम्म लाग्छ
वास्तबमा पत्रुकार भन्न खोजिएको हो। जिब्रो लट्पटिएर पत्रकार भन्न पुगेका हुन्।
मलाइ सबैभन्दा मन पर्ने पत्रकार अपिल त्रिपाठि
भुषन दाहाल सबै पत्र कार मध्य एकदमै मन पर्छ रिसी धमला को ठाउँमा उहाँ हुन पाउथ्यो
BIDHAYA CHAPAGAI IS ONLY ONE NEPAL NO 1 TOPPEST JOURNALIST""
विध्या चापागाइँ अपील त्रिपाठी मेरो मन पर्ने पत्रकार
काजु चही मलाइ खासै ठिलाग्दैन😂
तिमिले काजु वाल राम्रोसँग चिनेको नै छै न ! नेपालको चर्चित पत्रकाररिताको ब्रान्डको नाम भन्नू पर्दा कस्को नाम अगाडि आउँछ थाहा छ तिमिलाई ??? हे ... बाबू ! तिमिलाई त सिरिप थाहा भएको काजु बदनाम मात्र हो !
Sab jana mero man parney ma parnu Hunxa bidhya Dd mero aafnai hunuhunx love you Dd
यि मा कोहि कोहि यस्ता 12 भाइ मिडिया का पनि छन र स्वतन्त्र को खुट्टा तान्ने र पुराना नेताहरु को झोले बनेर करोडपति का पनि छन्।
सबभन्दा मन पर्ने बौद्धिक पत्रकार टिकाराम यात्री
Bidya Chapagain ❤❤❤
wow ❤❤❤
विद्या चापागाईं ❤
बिध्या चापागाईं र अपिल नम्बर १
विद्या चापागाईं ❤❤
सबै भन्दा राम्रो विधा चपागाई
Wau
राम्रो लाग्यो मलाई यो न्यूज
धमलालाइ यी पत्रकारहरु संग तुलना गर्दा उहाहरुको अपमान नहोस
बिद्या and अपिल
Nice collection
❤❤❤
नेपालमा जे पनि उट्पट्याङ्ग नै चल्छ तेस्तै हो रिषि धमला पनि!
भुषणकाे तलब ६०-८० हजार अनि दिल भुषणको पनि ६०-८० हजार ,third grade प्रस्तुती।
मलाई मनपर्ने अपिल त्रिपाठी हो।
Greatest
विद्या चापागाईं नै हो गतिलो भनेकि
Tq so much❤❤ this information
नेपालमा Tv र Radio मा नेता लगायतसंग अन्तर्वार्ता लिन , question सोध्ने हिम्मत काे सुरुवात नै ऋषि धमला बाट भएको हाे, उनकै सिकाे गरेर अरु पत्रकार आए, फरक धारमा पत्रकारिता र अन्तर्वार्ता लिने गरे, यसर्थ म त भन्छु सबैकाे गरु ऋषि धमला नै हुन। तर उनले आफ्नो प्रस्तुति र शैली लाई परिवर्तन गरेनन, त्यसकारण उनलाई नयाँ पुस्ताले मन पराउँदैनन।
Wow
ऋषि धमाला राम्रा पत्रकार हुन
यसमा दिवाकर शाहलाई पनि ओटाउनु पर्थ्याे अहिले उनी नव पत्रकार पनि चर्चित छन ।
You are my favourite CZcams hi
Income Anusar kun patrkar le annually kati Income tax tirnu hunchh ,teyo pani khulaidinu bhayeko bhaye sunma sugandh huntheyo. Jay hos.
देशका कर्णाधार पत्रका सबै जनामा प्रणम ।अब सबै साथी एकठाँउमा बसेर सबैखाले भ्रष्टाचार का फाईल एक उच्चस्तरीय र स्वतन्त्र छान बिन समिति बनाएर देशलाई भ्रष्टाचार मुक्त बनाई दुखी गरिब र सहिद को आत्मालाई सन्ती दिने पुण्य काम पटि न्यायीक कलम चलाएर आफ्नो मानवीय दाईत्व
पूरा गरौं।
Miss you lost❤री C❤ Dhamamaaa
सत्य र तथ्य कुरा भन्ने सबै येक नम्बर का पत्रकार हुन् धमला पक्षपात बाला अली उटपट्याङ्ग पत्रकार हुन् जस्तो लाग्छ । धमला ले हमला गरेर नाम कमाए ।
प्रकाश जि
ऋषि dhamalako stragglers chai छ hai
Apil tripathi is the best best best journalism
ऋषि धमला पनि पत्रकार हुन र भनेको
मलाई मनपर्ने पत्रकार भुषण दाहाल र विधा चापागाईं हुन
I like three suraj singh ,Tikaram yatri,and Bidhya chapagain
ऋषि धमला पनि हेर्दाहेर्दै वरिष्टे भईसकेछ अचम्म 😃😃😃
ऋषीको हाउभाउ चाहि अनौठो लाग्छ।
Ri C dhamala❤❤
वाईयात।
काजु कसरी पहिलो भयो।
सबैभन्दा बौद्धिक ब्याक्तित्व आदरणीय टिकाराम यात्री !!❤❤
रिसि धमला पत्रकार रे कहिले बाट मैले त बल्ल थाहा पाए
यी पत्रकारीता नपढेका ठग व्यवसायी हुन
Sabai thaha nahuna samma banaunu hudaina hajur
यनि मध्धे सबै भन्दा ईमान्दार अफिल तिर्पातीहुन
Only Vijay kumar pandey sir❤
काजु खाएर चर्चित भएका पनि रैछन त !
Among all bidhya Dee is best
where is other 4 bhai out of 12 bhai.
पैसा र कमाइको आधारमा listing गर्नु ठिक हैन क्षमताको आधारमा Top 10 त हैन Top 100 मा पनि नपर्ने मान्छेलाई १ नं मा रे ???
तलबवाला केही मिलेन है । अलि, राम्रो रिसर्च गर्नुहोला । अरु ठिक छ ।
अपिल त्रीपाठी र बिध्या चापागाईं
Kaju youtube le kati padeko rahix bhanenata.?
यो video मा उल्लेखीत पत्रकार मध्य हालको नेपाललाइ नभई नहुने पत्रकार अपील त्रीपाठी हुन् र नेपालको अवस्था लाइ सकारात्मक योगदान गर्ने पनी अपील त्रीपाठी नै हुन् 😊
Dhamala deshko abisaf bojh kasari kun adharma patrakaar bhayo ?
रिशी धमला 23 शाले हुन, पडाइ 7 क्लास हो,
बिद्या दिदी is my best
Where is rajendra baniya, birendra jairu
धमल जि No 1😀😀😀😀
अपिल २७ वर्ष पत्रकारिता गरेका १४ वर्स भयो भने पछि १३ वर्ष देखि पत्रकारिता गरेको देखिन्छ के बाल पत्रकारिता थिए त?
शिर्शकनै गलत हो । टेलिभिजनमा बोल्ने हरु v.j. हुन पत्रकार होइनन ।अझ सन्चार कल्ब चलाउने धमला र का एजेनट हो पत्रकार त हुँदै होइन
कडा patrakarhru
रिषी धमला चर्चित पत्रकार होईन झगरा गराउने पत्रकार हो
bidhya is no 1
अन्य कमाई भनेकाे के हाे ?
Shachikai nombar 1 ta bhushan thahal hunuparxaa❤❤❤🎉🎉
पत्रकारको कलंक हो धमला !!
Rabi ko name kin xuto yo list ma
प्रकाश सुवेदी को जन्म मिति कति रैछ किन नभनेको
Chapagai Madam Monparxa malao
भुशण दाहाल,अपिल,बिध्य चहि हो अरु त सबै काजुहरु जस्ता
Rishi Dhamala पनि पत्रकार hora
यो लेखेको पनो सेरे को नेपाली भित्र जोक्स हो र हैन सत्य लेखेको नेपाली शब्द मा ॐ शिव
😢
प्रकाश सुवेदी र ऋषि धमला पत्रकार हाे ? र
विधा चापागाईं 🙏🙏🙏🙏🙏
Apil is best🙏🙏
अपिल त्रिपाठी सच्चा देशभक्त नेपाली पत्रकार हो
प्रकाश सुबेदि
Bidya didi is best
चरचित चाेर सिरैयाका भाइहरु भने रामराे हुन्ता्कि
Aru ta thikai ho tara Suraj Singh Thakuri ra Rishi Dhamalako patrakarita chai khas lagdaina. Tyo vanda aru dherai ramra patrakaarharu xan.
Aru 4 vai ko ko hola?
टीका राम यात्री सबै भन्दा राम्रो हुन अरु सबै
Khoi diwakar?jo nepalko simajasto jatil ani kathin bisayama samet roporting garxan.Jun garna Thulai himmat ani desbhakti hunuparxa.
Kailaseko ta namai chhutyo ta. Yo ta patrakarita mathiko hastachhep bhayo.
८ पासेपनी चर्चित पत्रकार रे धिक्कार छ मेरो देश नेपाल ह
धमला पत्रकार😃😃😃😃😃😃😃
अपील त्रिपाठीले कसरी १३ वर्षमा टेलिभिजनमा काम गर्यो 😅 गल्ती सच्यनु होला
नेपालको चर्चित पत्रकार विश्व लिम्बू ! ईनिहरु सबै भारतीय हुन
Oae mg dharai na vook xatry bhaun nepal ma vayara matra ta jasto gu la nepali vanna pako xas.yadi xatry bhaun yha nahuna vay ta gu haru sikkim jastai vayara varat ma chiness momo vanara chinenthees gu sala kutta
Yeuta kura apil tripathi yo patrakarita ma lage ko 14 barsha bhayexa hal in ko umer 27 barsha bhayexa ab 27 ma 14 ghatauda 13 hunxa k 13 barsha dekhi nai patrakarita gareka hun