नरम निखिलको कडा प्रहार ...| EP-04 | PRAKASH SUBEDI || NIKHIL UPRETI || THE PRAKASH SUBEDI SHOW
Vložit
- čas přidán 6. 07. 2022
- THE PRAKASH SUBEDI SHOW :
Guest: Nikhil Upreti
Episode: 04
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Reporting :
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Digital Baje ( NEPAL +977- 9848042791 / UAE +971-523604791- Sushil Barali )
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2022 Rajatpat Online TV - Zábava
धेरै पछि यस्तो कार्यक्रम म देख्न पाउँदा धेरै खुसी लाग्यो सम्मान छ निखिल दाजु । 🙏
एक जमना थियो निखिल भने पछि रात्रि भागी भागी सादा tv मा हेर्न गरियो सदैब हाम्रो मनमा हुनुहुन्छ निखिल 🙏💐
*_निखिल र भगवान बुद्ध को बिचार मलाई उस्तै लाग्छ ( जस्तो प्रश्न अनि परिस्थितिमा पनि ढुक्क संगले उत्तर दिन सक्ने वाउ )_*
हरेक प्रश्नको गहकिला उत्तर♥️♥️♥️👏👏 हजुको हरेक शब्दमा ज्ञान दिने, आकर्षित बयानै गर्न नसकिने दाम छ म पनि हजुरको big fan हजुरको नयाँ फिल्म चाँडै हेर्न पाईयोस् हामी सबैको प्रतीक्षा ♥️♥️♥️♥️
कसैको दाइ कसैको भाइ नेपालको एक मात्र हिरो निखिल दाइ 😍😍😍😍😍
Hawa hero
मज्जा अायाे । राजनीतिपक्षलाई पनि छुने यहाँको कार्यक्रम राम्रो लाग्छ , धन्यवाद ।
एक्सन किंग निखिल उप्रेती लाई देखेर नै पूरा प्रोगाम हेरियो । नेपाली चलचित्रले पाएको हिरा हो निखिल उप्रेती । उहाँको नयाँ फिल्म हेर्न औधी मन छ । चाँडै चलचित्र लिएर आउनुहोला ।
Nikhil Upreti Always Best ❤️
एक्सन किंग निखिल उप्रेती दाईलाई प्रकाश सरको प्रोगाम हेर्न पाइयो खुशी लाग्यो । नेपाली चलचित्र उद्योगको सारा नेपाली दर्शकको मनमुटुमा बस्न सफल अभिनेता एक्सन किंग निखिल उप्रेती Love You ❤️
नेपाली चलचित्रमा यस्तो पनि एक्सन गर्न सकिन्छ है भनेर चिनाउने अनि आफै गरेर दर्शकलाई मनोरञ्जन गराउने हाम्रो प्यारो निखिल उप्रेती जहिले पनि हाम्रो मन मुटुमा हुनुन्छ । उहाँ फेरि पनि चलचित्रमा कमब्याक हुनु पर्यो सारा नेपाली दर्सक हजुरको फिल्मको प्रतीक्षामा छन् । Love You ActionKing Nikhil Upreti ❤️
Right sir
NIKHIL UPRETI Always Best ❤️
Kasam thank you so much Prakash uncle hajur Lai Mero favorite Nepali actor lera aaunu vayeko ma... after long time no see Nikhil sir(legend)
Aaja ko episode yakdamai ramro lagyo nikhil hero is my best hero and parakash subaydi sir very honest person ❤️❤️❤️❤️love you both and bless you
बहुप्रतिभाशाली हाम्रो निखिल दाई ❤️ गर्ब लाग्छ निखिल दाईको फ्यान हु भन्न पाउदा । सबको दाई सबको दाई मलाई औधी मन पर्ने एक मात्र निखिल दाई ❤️🙏
निखिल दाजु कति परिवर्तन हुनुभाको खुसी लाग्य्यो।हरेक शब्द मा गहन कुरा र प्रेरणा दायी 🙏
धेरै समय पछी आज कार्यक्रम मा निखिल दाई लाई देख्न पाए खुशी लाग्यो धन्यवाद प्रकाश जी र सम्पुर्ण टिमलाई ।
सारै राम्राे कुरा गर्नुहुन्छ निखिल दाजुले खुसि लाग्याे देख्न पाउदा
कति मिठो बोल्नु भएको सुनिरहु जस्तो । Great interview अरू कलाकार हरु ले पनि कसरी बोल्ने निखिल दाई सँग सिक्नु होला ।।
कलियुग को बुद्ध जस्तो लग्छ निखिल उप्रेती मिठो लाग्छ शब्द हरु❤❤❤
Testee lagyo. tee vayera 2ta budi bhe gareko hola tapasya garera gayan prapta garera.😋😋😋😋😋
Nikhil kasto randibaji garne laai Buddha jasto re
Khullitai
मान्छेलाई भगवानको स्थान दिनु तपाईंको गल्ती हो!
बुद्ध पनि मान्छे हून्।
निखिल दाइ लाइ त ल्याउ तर बिराज दाइ लाई पनि ल्याउनुस 🙏🙏🙏🙏🙏 plz prakash subedi sir
निखिल दाजुको म ठूलो fan!हजुको शब्द प्रयोग चै खुब मन पर्छ मलाई ❤❤
नेपालको एकमात्र मनपर्ने कलाकार निखिल उप्रेति को interview खोजि खोजि हेर्ने म खुशी लायो प्रकाश दाइ ले उहासंग का बिचार कुराकानि राखिदिनुभो, 🙏💖love you Nikhil Dai
मलाइ पनि निखिल दाइ हो मन पर्ने 🙏
यो कार्यक्रम नछुटाई हेर्छु तर आजकाे कार्यक्रम निकै उत्कृष्ट लाग्यो । किनभने एक्सन हिराे निखिल उप्रेतीकाे आगमनले याे इपिसाेड झन अति उत्तम लाग्यो ।उहाँको सकारात्मक साेच र महान बिचारले मन छाेयाे।दुबै जनालाई उच्च सम्मान ।
Rajatpat अङ्कल नमस्ते 🙏🙏🙏हजुर को कार्यक्रम नछुटाइ हेर्छु!सारै राम्रो लाग्छ ।।हजुर ले बोलेका यक यक कुरा धेरै नै ध्यान दिएर सुन्छु ।यक मात्र फिल्मी पत्रकार प्रकाश सुवेदी काका लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।।।आज त फिल्म को हिरो निखिल उप्रेती जि सङ्ग गल्यामर गफ रहेछ।।सारै रमाइलो हुन्छ होला आजको गफगाफ।।।।।
धर्म संकंट निखिल उप्रेती दाईले दिनु भएको जवाफ मलाई मात्रै होकि हजुर लाई पनी मजा लाग्यो आज चै प्रकाश जि चुक्नु भयो 🤣🤣तर प्रकाश सर को ठुलो फ्यान हु है🥰🥰 दुबैलाई सम्मान छ 🙏❤️
सम्मानिय ल प्रिय नायक निखिल मनै देखी उच्च सम्मान हरिहर र निता दुबै जनालाई दाम्पत्य जिबनको शुभकामना missing paul shah❤
निखिल sir को मधुर सम्बाद नम्र बोली र बिषय गत बस्तु गत र समय सान्दर्भिक बोल्नेको तरिकाबाट उत्साहित भैयो!🙏🇳🇵
आज निखिल दाजु लाई देख्नपाउँदा धेरै खुशी छु प्रकाश दाजु 🙏
निखिल दाइको क्या गजबको आवाज अनि सान्दर्भिक भनाइ।
Action king Nikhil dai laai dharai din pachi dekhda Khushi lagyo thanks Al team the Prakash subedi show laai ..
👉️धेरै पछि निखिल दाइको शब्द सुन्न पाइयो दाइको शब्द ले एक्दमै मन छुन्छ।
लामो समय पछी निखिल दाइ लाई देख्दा खुशी लाग्यो।
संसारमा राम्रो वा नराम्रो कोहि छैन। मान्छे राम्रो र नराम्रो दुवै हुन्छ।
I respect Nikhil daai
निखिल दाईले हरेक प्रस्नको उत्तर व्याख्या सहि दिनु हुन्छ एकदम राम्रो लाग्छ 👍👍
Finally king 👑 is back ❤️❤️ biggest fan Nikhil sir❤️
The praksh Subedi Show को सबैभन्दा उत्कृष्ट Guest ❣️🥀
2 बर्ष देखि यो दिन को पर्खाइमा थिय with action king fans
प्रतेक कुराहरु सुनिरहु जस्तो लाग्ने। कस्तो राम्रो बिचार निखिल दाइको🙏
Old is Gold.
Nikhil Upreti is very intelligent, Legend Actor..❤❤❤
Finally wow Nikhil Hero my favorite 💕😘
धेरै राम्रो अनुसासित कलाकार निता मिस हरिहर सर दाम्पत्य जिबनको धेरै धेरै शुभकामना 🌹🌹♥️♥️♥️
जित्ने बित्तिकै सबै ठिक हुन के बालेन जादुगर होर? केही समयमा बालेन ले यो समस्या नि ब्यबस्थापन गर्ने छ्न 💯 #WeBelieveInBalen 💪
you are right
You r right
निखिलदाइ सलाम छ।तपाइलाइ एकदम धेरै सम्मान गर्छु।दार्शनिक चिन्तन छ हजुर भित्र।
सबै कुराहरु नलुकाइ छर्लङ पार्ने बानी नै मन पर्छ अब अलिक समय फर्किनुस फिल्मी लाइनमा अब पर्दामा फेरि एक पटक देख्न पाइयोस शुभकामना !
आगामी दिनहरु अझै जोस जाँगर र उमङ ले भरिदै जाओस शुभकामना !
We miss you real hero megastar n King Shah 🌟💙😭😭😭
मैले वहाँलाई नायक र कलाकारको रुपमा मात्र हेर्ने गर्थे तर अन्तर्वार्ता हेरिसके पछि वहाँको ब्यक्तित्व, बजनदार बोल्ने शैली एकदमै प्रभावित भए साच्चै नै मनमा बस्नु भयो मेरो चाहिँ,जीवन दर्शन र अध्यात्मिक ज्ञानले धेरै नै सकारात्मक ब्यक्तित्व लाग्यो
Nikhil dai .... you are 101% legend in speech and social life.... keep it up dai...
धेरै धेरै धन्यवाद प्रकाश सुवेदी दाजुलाई मेराे प्याराे एक्सन किङ्ग निखिल दाजुलाई यसरी हजुरकाे स्वमा बाेलाएर मेराे मनकाे इच्छा पूरा गर्दिनु भएकोमा💕💕💕💕
Dherai paxi Nikhil sir ko interview herda khusi lagyo 🥰❤️❤️❤️aba xittai Nikhil sir ko damdar action movie herna man xa
निखिल दाइ को फोटो अगाडी देख्ने बितिकै हतार हतार खाना खाएर खुसि हुदै निखिल दाइ को अन्तरबार्ता हेर्दै छु।आदरणीय निखिल दाइ म हजुर को big fan हुम।।अब चाडै हजुरको नया फिल्म हेर्ने मन छ
Malie tha Nikhil hawa lagxa hawa hawa ma Mathi mathi phal phal
Nikhil Dai Always Best ❤️
Lamoo jastho k k na dekhexa yon pisalu lai dekher
Kastho thorpe's indian dalal haru guest aauxa xaa
@@santamayarai4723 बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड
Dherai paxi Nikhil Daju ko New video ma kurakani sunera dekhera khushi lageyo!
Miss You Nikhil Daju.!❤❤
My childhood favorite action hero, nikhil uppreti had changed nepal action movie into next nevel, one and only action superstar
Finally our great action hero
जोगि को परिभाषाले नै मन भरिएर आयो salute छ निखिल दाई
I never miss you you’re show. Straight forward Mr.Prakash subedi
You’re saying absolutely right One of my favorite actions star❤️❤️❤️❤️
Today episode is so interesting ..great opinion by legend nikhil Uprety
निखल दाईका कुराले मनै छाेयाे, धेरै पछि निखल दाईकाे यति मिठाे अन्तरवार्ता सुन्न पाइयाे😅❤️❤️❤️
मेरो मन को अबस्था यक्दम कम्जोर छ अहिले मलाई ध्यान गर्न रुचाउछु निखिल सर मलाई हजुर को कुरो ले धेरै मिल्छ
I am here for only Nikhil . He is my childhood´s best actor and still he is my favourite .
Same for me
के हो बुढा पुरा आध्यात्मिक भइसकेका छन् त
शब्द शब्दमा गहनता छ गाँठे
निखिल दाई फिलिम बनाउनु परयाे अब हजुरले हिराेनि अरूनिमा लम्साल 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
मज्जा लाग्छ निखिल सर को बोलि सुन्दा 🥰😘
Waiting over wonderful episode Mr. Parkash jiu 🤞 I'm continue watching this episode from Miklajung-7 Morang Nepal 🇳🇵
makai polle ko thela nagar police le lageko bisay lai lier balen ji lai gali nagarau hai saathi bato ko foot paata makai becha n ra b
yapr garna nbanako hoin
N
Legended Actor Nikhil Upreti✌️
वा को हर सब्दमा ज्ञानको विजन उम्रिएको जस्तो लाग्छ।।सुनेर आनन्द आउने सब्दको गुच्छाहरु गलामा माला बनाएर पहिरहुउ जस्तो लाग्छ।कति मिठास र सरल छन वाहा को सब्दहरु अनि शब्द भित्रको अर्थहरु।समान छन हजुरलाई🙏🙏
नीखील सर को धेरै रामरो जवाफ 👏! जगलते प्रकाशे बुडो को मुखमा बुझो लागयो 😂😂
Action king nikhil upreti dai love you so much
निखिल उप्रेती ❤️❤️😘😘😘 नेपाली top हिरो 😘😘😘
One of the best episode bhanyo. Nikhil dai lai respect and uhako kura santa bhai sunidinu bhayeko ma adaraniye prakash dai lai thank you lots of love from the uk.
कति मीठो सब्ध हरु बोल्नु हुन्छ निखिल दाइ 🙏🙏
क्या मिठो शब्द सङ्ग वोल्नु हुन्छ। निखल दाई खुसी लाग्छ।हरेक शब्दमा केही राम्रो कुराहरू छन्
साच्चै भन्दा निखिल उप्रेती को पहिलो पल्ट इनटर भ्यू सारै मन छोयो ,,,मन्द शोभाब ले बोले निखिल दाई
सारै नै सरल तरिकाले एन्सर दिनु भयो निखल दाइ ले।। असाध्यै मन पर्यो यो ईन्टरभ्यु।।
Malai sanai dekhi mon parne hero ho ..Nikhil dai ♥️♥️..
सबको दाइ सबको भाइ एक मात्र निखिल दाइ 😍😍
सबैको मनमा बस्न सफल एक्सन किङ कलाकार निखिल उप्रेती 👊👊
मज्जा लाग्यो आजको गफ
यति राम्रो ग्यान भाको मान्छे ले राजनीतिक मा आउन पाय नेपाली हुनु मा गर्भ लाग्थ्यो🙏🙏
Thank you so much hjr le mero favorite actor lai lyaunu vo 🙏
one of favourite My hero nikhil dai❤️❤️
Nikhil is action king ond hero of nepal👍🌺
सारै सरल भएका छन हाम्रा निखिल दाइ ।यो अध्यात्मिक ज्ञानले साचै मान्छेको सोचाइ परिबर्तन गराउने रहेछ ।कस्ता हिरो आजकल कस्तो सान्त सरल छन ।सबै हुनपर्ने यस्तै नै हो उमेर ढल्दै गएपछी ।
निखिल उप्रेतीको नयाँ फिल्म बन्नु पर्छ अहिले सम्म नेपाली फिल्म की रेकर्ड नै राख्ने छ
कैले आउला निखिल दाईको नयाँ फिल्म करोडौं मान्छे को चाहना छ
आयो भैरब आउनु पर्यो 🙏
Dhari paxi Nikhil daju Lai dakda khuse lagyo 😊❤️. Aaj dhari Kura sikna payenxa vayo Nikhil Daju also give some tips 😊❤️
It’s really interesting to listen Nikhil Upreti
धेरै अनुरोध गरेको थिएँ निखिल उप्रेती लाई बोलाउनु भनेर
कुर्दा कुर्दै बल्ल त्यो दिन आयो । उच्च सम्मान छ रजतपथ अंकलाई हाम्रो रियल हिरोको जति तारीफ गरेपनि कम नै हुन्छ । नेपाली चलचित्र क्षेत्रमा सबै भन्दा बढी मेहनती र खुन पसिना आउने निखिल उप्रेती नै हुन । नेपालमा सबैभन्दा पहिला Action भित्र्याउने पहिलो नायक हुन् निखिल उप्रेती । निखिल उप्रेती जस्तो ट्यालेन्ट कलाकार नेपाली चलचित्र क्षेत्रमा कोही छैन जन्मिदैन पनि । हिजो आज र भोलि पनि म निखिल दाईको फ्यान हो । नयाँ फिल्म नआउँदा ति पुरानै फिल्म हेरेर चित्त बुझाउछु ।
आउने दिनहरुमा दाइलाई चाडै पर्दामा हेर्ने मन छ ।
बिश्वास पनि छ कि निखिल दाई एउटा बलियो चलचित्रलो साथ कमब्याक हुनेछन भन्ने । प्रतिक्षामा छौ हामी
Love you idol ❤️❤️🙏
Wow mero favourite Nikhil dai ai dekherw nai purai program here .aaha Katy ramro bolnu vako hamro Nikhil dai..hjr ko bolne tarika kasailai chot puryaunw nakhojne bani aha sarai Mon paryo❤️❤️
All time favorite hero ❤️❤️✌️
समय ले यति परिपक्क बनायो कि, अब जिन्दगीमा न कोही आउदा फरक पर्छ, न कोही जादा
Nikhil daju Ra Prakash uncle lai namaste 🙏🙏🙏🙏♥️♥️dherai din paxi aaja Nikhil daju lai dekhna paiyo🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
Love You ActionKing Nikhil Upreti ❤️
Nikhil speech 🎤🔥🔥💪
Always favourite 🙏❤️
Nikhil upreti aako vayer hereko hai full program
Salute nikhil dai
Glad to see u n listen you 👏👏
हल्दी मेहेन्दि भन्ने कस्तो चलन हो?? नेपाली कल्चरमा छ?? कलाकार रास्ट्रको गहना भन्दै हिड्ने अनि भारतीय संस्कृत लाई follo गर्नेला के कालकार भन्नु ! सब देखावटी हो !
बुकुवा घस्ने गाऊँ ठाऊँमा धेरै पहिला थियो तर आजकल छैन
Nakara muji bahira jana talai hindi vasa kati necessary hunxa
Yo pahilako chalan ho nepal ma aahiley badi dekhiyo fb tiktokley garda
King of nepali film industry
यस्तो राम्राे सोच भयर त हामी हजुर को Big fyna हो
Dheri paxi action king lai dekhna pauda dheri ramro lagyo❤️
सारै मन पर्छ प्रकाश सरको कार्यक्रम
Love you nikhil dai ❤️🔥 miss you ❤️
My favourite Person nikhil uprati ,🙏
#legendperson
#inspringperson
Good job Prakash subedi and Nikhil upreti you are 💯 person great person keep it up good work 👍👍👍🙏🙏🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵