कसरी भयो 'एक्सन हिरो'को अपत्यारिलो रुपान्तरण | TAMASOMA JYOTIRGAMAYA | NIKHIL UPRETI | AP1HD

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Nikhil Upreti, Nepalese Film Actor
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #Spirituality #NikhilUpreti #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 1,8K

  • @sumnima6969
    @sumnima6969 Před 4 lety +167

    आजको तमसोमा ज्योतिर्गमय बडा गज्जब ।
    आजको कार्यक्रम कार्यक्रमको नामसँग पूर्ण सार्थक रह्यो ! टिकाराम दाजु लाई बहुत बहुत धन्यवाद । आगन्तुक निखिल उप्रेती ज्युलाई सादर प्रणाम 🙏

  • @MohanHariDas
    @MohanHariDas Před 4 lety +39

    पत्रकार महासयको ज्ञान अती उच्च रहेछ!
    अरू पत्रकार सब झार पात हुन

  • @chakrasaud9418
    @chakrasaud9418 Před 4 lety +74

    मैले आग्रह गरेको अतिथि बोलाउनु भएको मा धन्यवाद सरलाइ

  • @damodarsapkota3367
    @damodarsapkota3367 Před 4 lety +22

    निखिल उप्रेतीको कुरा सुनेर धेरै कुरा सिक्ने अबशर मिल्यो। निखिल उप्रेती त ज्ञान को महासागर नै हुनुहुदो रहेछ। Thank you AP 1 team for this opportunity.

  • @Nepal_Parichaya
    @Nepal_Parichaya Před 4 lety +73

    गज्जब । तमसोमा ज्योतिर्गमय कार्यक्रमको पूर्ण सार्थकता । 👏

  • @bhubanpaudel9554
    @bhubanpaudel9554 Před 4 lety +155

    दाजुको सबै तिर यो भनाइ भाइरल भयर यता हेर्न आय म!😊

  • @binodlamichhane6902
    @binodlamichhane6902 Před 4 lety +9

    निखिल उप्रेतीको कति महान सोच छ म त ठूलो फ्यान भैसके निखिलको उहाँ सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।

  • @manisharyal772
    @manisharyal772 Před 4 lety +75

    निखिल दाइ कै लागि यो च्यानल खोज्दै आउने हाजिर

  • @pradiprodan
    @pradiprodan Před 4 lety +10

    निखिल दाजै यहाँलाई जीवनको यो सुन्दर तहमा देख्न पाउँदा खुशी लाग्यो ! आध्यात्मिक क्रान्तिको खाँचो छ समाजमा 😍😍

  • @srijanpd1535
    @srijanpd1535 Před 4 lety +4

    कति धेरै चेतना को इस्तर बडेको हौ दाजु को।अद्भुत छ यो अध्यात्म।hats off daaju

  • @bharatbhattarai3391
    @bharatbhattarai3391 Před 4 lety +54

    निखिल उप्रेती अभिनेता मात्रै होइन उत्कृष्ट सफल अभिनेता हो जसले नेपाली चलचित्रमा नयाँ अायाम थपेको थियोे, नेपाली चलचित्र उध्योगमा त्यसले निरन्तरता पाउन सकेको भए अाज नेपाली चलचित्र पनि चाइनिज चलचित्रहरु भन्दा कम हुने थिएन भन्ने लाग्छ।
    निखिल उप्रेती असल मान्छे हो, ज्ञानी पनि हुनुहुँदोरहेछ र अध्यात्म ज्ञानले त झन सुनमा सुगन्ध नै थप्यो।
    अक्सर मानिसहरु भित्र भित्रै दुखी हुनेगर्छन् तर,
    जीवनमा जानेर नजानेर भएका गल्तीलाई लुकाएर होइन त्यसलाई स्वीकार गरि त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने सन्देशले हृदयमा छ‍ोयो।
    उत्कृष्ट अाध्यात्मिक अन्तरवार्ता!
    एकदमै मन खुशी भयो निखिल दाईलाई यो चरणमा देख्न पाउँदा
    ❤️
    🙏

  • @kiransapkota1997
    @kiransapkota1997 Před 4 lety +50

    This is why he is called as "Superstar" .Most brilliant and intellectual actor from Industry...Always being fan of you ...Nikhil Upreti cheers..

  • @ratnatamang799
    @ratnatamang799 Před 4 lety +19

    अतिथी लाई त्यही बिषयमा गहिरो प्रश्न गर्न सालिन पत्रकार आदरणीय यात्री सँग निखिल दाइ सम्बाद एकदम महत्वोपुर्ण रह्ह्यो। निखिल दाइ लाई सलाम्🤗🙏🙏🙏❤️😊

  • @anantarijal9931
    @anantarijal9931 Před 4 lety +4

    निखिलको ज्ञानको गहिराइ निकै व्यापक छ। सारै मन पर्दो गज्जब को अन्तरबार्ता।

  • @maheshsubedi4164
    @maheshsubedi4164 Před 4 lety +56

    सुकरात ले भनेका थिए know thyself अर्थात आफुलाइ चिन । सम्बाद को सार यहि हो । एकदम खुसी लाग्यो, अन्तर सम्बाद निकै रोमान्चक , खास मा निखिल उप्रेती मेरो प्रीय अभिनेता हुन , अब देखि प्रीय गुरु पनि बने ।टिकाराम यात्री को मिठास पुर्ण सान्दर्भिक प्रस्तुति लाई सलाम !

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Před 4 lety +11

    निखिल जि को आजको अन्तरबार्ता बाट हामिले बुझ्न पनि कुरा आफुलाइ चिन।।
    हार्दिक नमन निखिल जि 🙏💞🇳🇵

  • @sutra1912
    @sutra1912 Před 4 lety +229

    आफ्नो मूल चिनौँ।
    आफ्नो मौलिकता बुझौँ।
    आफ्नो जरो चिनौँ।
    आफ्नो किलो बलियो बनाऔं।
    आफुलाई पढौँ सबैभन्दा पहिला।

    • @arjuntaygi4630
      @arjuntaygi4630 Před 4 lety +2

      किन हाम्राे समाजमा अन्तरमुखि बन्नुलाई बेबकुफ भनिन्छ

    • @narayantiwari3371
      @narayantiwari3371 Před 4 lety +2

      @@arjuntaygi4630 900p pp pp 90

    • @chaalllaaann8294
      @chaalllaaann8294 Před 4 lety +3

      @@arjuntaygi4630 अज्ञानता

    • @spiritualaroma7988
      @spiritualaroma7988 Před 4 lety +4

      मौलिक जरोकिलो अभियान यसैको लागि हो।

    • @Chhali123
      @Chhali123 Před 4 lety +3

      @@arjuntaygi4630 kinaki, adyatmikta bujne haisiyat xaina. Manxele ahankaar ka karan le aafulai chinna sakdaina tei vayera aatmic principle pachauna sakdaina manxe.

  • @chetankunwar6342
    @chetankunwar6342 Před 3 lety +12

    हिजो को दिनेश उप्रेती आजको निखिल दाइ भोलिको महान गुरु (बुद्ध ) मार्ग मा।
    अरे वाह वाह वाह! ठयाक्कै ओशो रुपि आभा र अविब्यक्ति नमन गुरुदेव!!!

  • @udayapaudel1459
    @udayapaudel1459 Před 4 lety +82

    निखिल उप्रेती सर सङ मिल्दो पत्रकार , अरु त प्राय झारपात मात्र छन ।

    • @rajtimalsina1488
      @rajtimalsina1488 Před 4 lety +3

      Ekdam right kuro garnubhayo hjr mero tw tikaram yatri best patrakar ho best journalist ho chhutai sabda word Ali pharka Naya sabda

  • @sureshrijal790
    @sureshrijal790 Před 4 lety +1

    हे ब्रह्माण्डका महान प्राणी, विश्व-कल्याणको लागि तपाईंले गर्नुभएको पोस्टको लागि म तपाईंलाई धन्यवाद दिन चहान्छु । यस अलौकिक पोस्टले तिनै लोकका प्राणीहरूमा ठूलो उत्साह छ। सबै पुरुष , महिला सुर , असुर , देवता , मुनि, गन्धर्व सबै प्रसन्न छन्, सम्पूर्ण ब्रह्माण्डमा उत्साह छ, दिव्यज्योतिले प्रज्वलित भएको छ, संसारको कल्याणको लागि, यस्तै पोस्ट राखिरहनु होला ताकि संसार उज्यालो होस् र दिब्य दर्शन होस्। तपाईंले आज यो पोस्ट नगर्नुभएको भए देवराज इन्द्रको सिंहासन हल्लिने थियो पृथ्वीमा भूकम्प आउने थियो। तपाईंले सम्पूर्ण मानव जातिलाई यो पोस्ट देखाएर ठूलो उपकार गर्नुभयो। यसको लागि धेरै धेरै धन्यवाद।

  • @rajendraghale6902
    @rajendraghale6902 Před 4 lety +400

    निखिल उप्रेतीको फिल्म कम नै हेरेको थिए तर अाज बाट फ्यान भए 🙏🙏🙏

    • @arjuntaygi4630
      @arjuntaygi4630 Před 4 lety +2

      अार्य कसरि सहि याेग्य हुनसक्छ ???

    • @user-me8ft9ss3i
      @user-me8ft9ss3i Před 4 lety

      म पनि आज बाट यिन्को फ्यान भय

  • @bimaloliya5487
    @bimaloliya5487 Před 4 lety +25

    कस्तो राम्रो बिचार निखिल दाजु को सार्है मन छोयो🙏🙏🙏

  • @ghanashyamkhatri483
    @ghanashyamkhatri483 Před 4 lety +35

    सलूट छ निखिल सर ।
    अध्यात्मिक हुने हो बन्ने होइन

  • @tilakrajbhatta6067
    @tilakrajbhatta6067 Před 3 lety +6

    सुनेर सारै आनन्द लाग्यो बोल्ने शैली र व्याक्त गरेका आध्यात्मिक शब्दले मन छोयो धन्यवाद निखिल दाइ !

  • @tarjankunwar7274
    @tarjankunwar7274 Před 4 lety +50

    आतुर छु , निखिल brother का ति truth शब्दहरू सुन्नलाई

  • @nischalpoudelofficial8838
    @nischalpoudelofficial8838 Před 4 lety +275

    नेपाली फिल्म पिँजडा बाट नै निखिल को फ्यान हरु ले हात उठाम त ✋✋✋

  • @mandipthapa8776
    @mandipthapa8776 Před 4 lety +53

    I have watched this 2 times today. once with myself and second time with family, pretending to watch for first time with them. I ❤️ ❤️ ❤️ it. Thank you nikhil ji

    • @eirosgame8701
      @eirosgame8701 Před 4 lety +4

      Smart ! I love to share with my family when I see something interesting on internet

    • @kamanakhadka8493
      @kamanakhadka8493 Před 4 lety +2

      Same..ma ni testai garxu..🤣

  • @dikeegurung9773
    @dikeegurung9773 Před 3 lety +1

    मलाई मन पर्ने हिरो आज आध्यात्मिक रुपमा देख्न पाउँदा धेरै खुसी लाग्यो। वहाँहरु जस्तो व्यक्तिहरु यस क्षेत्रमा लाग्दा हामी सामान्य मान्छेलाई जो आध्यात्मिकमा रुची भएकालाई धेरै सहज महसुस हुदोरहेछ। धन्यवाद हजूर पत्रकार सर र निखिल दाईलाई ।

  • @Bik186
    @Bik186 Před 4 lety +99

    YESTO SHOW FIRST TIME FULL HEREKO RAMRO LAGYO.NICE NIKHIL UPRITI

  • @birendrabhandari3800
    @birendrabhandari3800 Před 4 lety +291

    अन्तर्वार्ता कस्तो बनाउने भन्ने कुरा राम्रो अन्तर्वार्ता लिने मान्छेको हातमा हुन्छ उत्कृष्ट प्रश्नको सर्बोकृस्ट उत्तर गजब लाग्यो

  • @shishirbasnet4658
    @shishirbasnet4658 Před 4 lety +44

    टीकाराम सर ले आध्यात्मिक व्यक्तित्व ल्याउनु हुन्छ धेरै खुसी लाग्छ

  • @immortallight4826
    @immortallight4826 Před 4 lety +36

    Highly metaphoric, spritual, and intellectual debate

  • @BTalk
    @BTalk Před 4 lety +65

    From today, I started to know Nikhil. Nikhil is another respectful film star.

    • @chinaacheap4162
      @chinaacheap4162 Před 4 lety +1

      सहि कुरा भन्नू भयो।

  • @suryamukti2841
    @suryamukti2841 Před 4 lety +11

    Wow ...
    मलाई मन पर्ने नायक निखिल दाई आजको यो इन्टरभ्यु हेर्दा आँखाको नयन चिम्लिन पाएन एकदमै उत्कृष्ट अनि दार्शनिक अभिव्यक्ति सुन्न पाइयो निकै मजा आयो..!!!
    Love u nikhil da😘🙏♥️

  • @marshamaylama2169
    @marshamaylama2169 Před 4 lety +212

    MegaStar nikhil upreti lov u💖💖
    Nikhil upreti ko fan haru kata hunuhunxa
    👇

    • @user-qk9zq5lp8k
      @user-qk9zq5lp8k Před 4 lety +1

      निखिल जी र टिकाराम जीका फ्यानहरू मेरो च्यानलाई subscribe गर्नुहोला

    • @kishor5564
      @kishor5564 Před 4 lety

      jpt

    • @dhanrai1697
      @dhanrai1697 Před 4 lety +1

      @@user-qk9zq5lp8k ko ho yo nikhil Mo ta chindina ta my fevret hero biraj bhatta

  • @navanabirajaidi8750
    @navanabirajaidi8750 Před 3 lety +7

    जति मैले सिके कि त मेराे भाेगाई बाट सिकेको छु कि त निखिल दाईकाे गहकिला शब्दहरू बाट र उहाँको भावना बाट सिकेकाे छु ।

  • @tirthadhungel2555
    @tirthadhungel2555 Před 4 lety +49

    निखिल दाइ को रुपान्तरण वाउ आध्यात्मिक क्रान्ति खाचो छ समाजमा ।

  • @dineshshrestha2179
    @dineshshrestha2179 Před 4 lety +33

    निखिल सर अब हरेक दिन ध्यान संगै हरे कृष्ण महामन्त्र जप्नुस अनि भग्बान को सेवा गर्नुस किनकि जे सोछे जे भने नि अन्तिम गन्तव्य भनेको भगवान कृष्ण नै हो 🙏हरे कृष्ण 🙏

    • @sujangc3726
      @sujangc3726 Před 3 lety

      Hare Krishna hare Krishna Krishna Krishna hare hare
      Hare Rama hare Rama Rama Rama hare hare

    • @theextreme732
      @theextreme732 Před 3 lety

      Jay shree Krishna

  • @reezanbasnet6503
    @reezanbasnet6503 Před 4 lety +141

    कस्तो गहिरो-गहिरो कुरा। बुझ्नै गाह्रो😍

  • @yatrajindagi488
    @yatrajindagi488 Před 4 lety +5

    1sec पनि skip नगरी हेरियो । बहुत तथ्यपरक शब्दहरू प्रयोग गर्नुभएको छ निखिल दाइ तथा टिकाराम यात्री जि ले। आध्यात्मिक प्यास मेटाउनको यो interview हेर्न आएको म अझै प्यासी बनेर निस्कदैछु।😚

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 Před 4 lety +5

    कार्यक्रमकाे नामानुसारकाे अन्तर्वार्ता निकै नै महत्त्व राख्दछ... धर्मका नाममा भ्रम छर्ने यश सन्सारमा... धेरै धेरै धन्यवाद निखिल नि र टिकाराम जि....!!!....

  • @baglungekanchho7131
    @baglungekanchho7131 Před 4 lety +59

    I haven’t seen such a person who is totally transform from physicall action star to mentally peace star

    • @vishnughimire3247
      @vishnughimire3247 Před 3 lety +2

      After enlightment, every soul reflects same energy. Jagarup hunu bhanda agadi sabai Manis murkha nai hunxa. Jagarup bhae paxi, every soul is Buddha. 🙏

  • @sudip1035
    @sudip1035 Před 4 lety +19

    Meditation is ultimate way to glance and feel own-self.
    Closing your eye you can see inner engineering of yourself, and opening your eye you can see your outer engineering.

  • @rajendrabist1892
    @rajendrabist1892 Před 4 lety +108

    अहिले का हिरोहरुका फिल्म भन्दा त निखिल दाइको अन्तरवार्ता राम्रो लाग्यो मलाइ त🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🤗🙏🏻🙏🏻🙏🏻🙏🏻🤗

  • @jhanakrajjoshi3296
    @jhanakrajjoshi3296 Před 4 lety +15

    यात्री जि को अन्तरबार्तामा जोसुकै आये नि रमाइलो लाग्छ आज त झन निखिल उप्रेती सुन मा सुगन्ध ।

  • @shreyatamang7562
    @shreyatamang7562 Před 4 lety +92

    I am impressed with this conversation.

  • @dinesh_parajuli
    @dinesh_parajuli Před 4 lety +66

    मज्जा आयो ।
    टिकाराम सरको एउटा कुरा नोट गरे उहाँले अहिलेसम्म कुनै अङ्ग्रेजी सब्द उच्चारण गर्नु भएको छैन क्या गजब

  • @Smilenepal7
    @Smilenepal7 Před 4 lety +3

    1 sec नछुटाइ हेर्या धेरै ज्ञान मिल्यो धेरै धेरै धन्यबाद निखिल दाई🙏 आभारी टीकाराम सर्!

  • @rohitduwadi3640
    @rohitduwadi3640 Před 4 lety +202

    After Rajesh Hamal Sir Nikhil Uprety Sir is most Intellectual Person in Nepalese film Industry 🙏❤

  • @badripaudel77
    @badripaudel77 Před 4 lety +16

    How wonderful the childhood was with you my hero, Nikhil ❤️
    You are unmatched in Nepali film history. Your ideology is super impressive 💙

  • @sudeeptiwari8948
    @sudeeptiwari8948 Před 4 lety +21

    Loved this whole time Keep on motivating youths nikhil upreti.

  • @dustbinn8978
    @dustbinn8978 Před 3 lety +7

    What an intellectual discourse!!
    Full of inspiration and motivation!!
    You both made me plunge in depth ....😍😍

  • @surajghimire7619
    @surajghimire7619 Před 4 lety +34

    अहा ! कस्तो गहिरो अनुभूति ! Enjoyed the show

  • @creativeedge3880
    @creativeedge3880 Před 4 lety +10

    Nikhil upreti दाइ जसले
    आफुले प्रत्यक्ष रुपमा भोगेको कुरा सबैलाई share गर्नु भयकोमा तपाईं पर्ती आभार प्रकट गर्दछु ।♥️🙏🙏

  • @padambilashwagle3998
    @padambilashwagle3998 Před 4 lety +15

    wow ......... Great spiritual thoughts............Nikhil Upreti ji.....Real story with spiritual perspectives....loved it....interesting.........

  • @karkirajkumar8775
    @karkirajkumar8775 Před 4 lety +3

    साच्चिकै मन छुने कुरा गर्नु भयो निखिल सर

  • @ieltssuccessbirtamod6072
    @ieltssuccessbirtamod6072 Před 4 lety +11

    Really a great transformation of dear Nikhil dai! Loved the insight! Hope to reach to his level very soon coming without 'false thirst'. Thank you Tikaram sir for calling him to the show....👏👏

  • @umakantagautam493
    @umakantagautam493 Před 4 lety +3

    टीका सरको कार्यक्रम मा सधैं यस्तै ब्याक्ती लाई देख्न र सुन्न पाइयोस् नमन !!🙏🙏🙏

  • @sudanshrestha3524
    @sudanshrestha3524 Před 4 lety +22

    अाफ्नाे प्रश्नकाे जवाफ जुन गुरुबाट सन्तुष्ट भइन्छ उहीँ नै गुरु हुन् । गुरु द्रष्टा हुन्। गुरु अध्यात्म ज्ञान अार्जनका लागि अावश्यक हुन्।

    • @mgrrythm3238
      @mgrrythm3238 Před 3 lety +1

      Gurule prashna ko uttar didaina, tyo shikshak waa aafnai Kaam ho. Guru tyo ho jasle jiwan ko andhakaar maa prakaash lyaaidinchha.

  • @bhisansanjayal9205
    @bhisansanjayal9205 Před 3 lety +1

    Kati ramro chiz recommend gareko youtube le
    Thankyou youtube

  • @MR.BIRENDRA_RC
    @MR.BIRENDRA_RC Před 4 lety +10

    यो प्रोग्राम मैले नियमित नछुटाइ हेर्ने गरेको छु तर आज टिकाराम सर ट्वाँ परेर गहिराई मा पुगेर सुन्ने मात्रै गर्नु भयो।

  • @intresting3222
    @intresting3222 Před 4 lety +1

    ब्यक्तिको ब्यक्तिगत चित्रण यो कुनै बाहिरि देखवोटि रङ्ग बाट चित्रण हुदैन । मानिसको अन्तरमन र उसको ज्ञानबाट पहिचान हुन्छ । यो प्रतिबिम्बको रुपमा निखिल सर सङ्ग छैन भन्नु मुर्खता हुन सक्छ । त्यो हैन कि फिल्म छेत्रका हरेक कलाकार नराम्रा छन । बस निखिल सर मेरो मन पर्ने कलाकारको रुपमा १ मात्र ❤️❤️❤️❤️

  • @MainaliBishal
    @MainaliBishal Před 4 lety +26

    Love the interview

  • @dambarrai1472
    @dambarrai1472 Před 4 lety +1

    यस्तो आध्यात्मिक कुरा गर्ने नेपाली चलचित्र क्षेत्रमा सायदै होला।।जेहोस
    अति उत्तम।

  • @biplovoli6220
    @biplovoli6220 Před 4 lety +11

    I found new level of emotions and knowledge from him. Thanks

  • @anubhavnepal5220
    @anubhavnepal5220 Před 3 lety +1

    अबस्य पनि पहिला आफुलाइ बुझौ । धन्यवाद तमसोमा जोतिर्गमय ।

  • @TirthaOfficials
    @TirthaOfficials Před 4 lety +10

    वाह! निखिल दाइ चलचित्रको नायक मात्र होइन, अध्यात्मवादको सशक्त साधक पनि हुनुहुँदो रैछ। सलाम छ दाइ।

  • @kaushaladhikari2691
    @kaushaladhikari2691 Před 4 lety +12

    निखिल जिको अर्को interview हेर्नु भयो मलाई त बबाल लाग्यो सारै मन पर्यो

  • @rohittkhatri
    @rohittkhatri Před 4 lety +39

    Spiritualism is the on of the most essential things for every pure or conscious human

  • @Astrositaramtimalsena
    @Astrositaramtimalsena Před 4 lety +1

    तमसोमा ज्योतिर्गमय
    मृत्योर्मा अमृतं गमय
    आहा कति आनन्द टिकाराम ज्यु अनि निखिल ज्यु लाई धेरै धेरै धन्यवाद

  • @padamkhanal3664
    @padamkhanal3664 Před 4 lety +25

    दुई जना बौद्धिक ब्यक्ति हरु को बहस सुन्नुको छुट्टै आनन्द

  • @DBanup
    @DBanup Před 4 lety +1

    दाजु को सब्द ले र शिक्षा र सँस्कृति र धर्म को भरिभराउ शिक्षा। हजुर बाट धेरै कुरा सक्ने प्रयास गरिरहेको छु

  • @hariguragain3388
    @hariguragain3388 Před 4 lety +5

    wow wow !!! Simply wow. The best conclusion i have ever heard in any program all my life. What a candid confession and what a transformation!! Best of luck nikhil ji.

  • @debenthapa5781
    @debenthapa5781 Před 4 lety +1

    पहिलो पटक हो मैले पूरा भिडियो हेरेको एक्दम सहि लाग्यो💖💖मेरो सोछ पनि यता तिर आकर्सित हुन थाल्यो🙏🙏🙏🙏

  • @Nishchalkoirala
    @Nishchalkoirala Před 4 lety +11

    गर्व लाग्छ मलाइ निखिल उप्रेती दाइ कलाकार मात्र होइनन उहाँ एक राम्रो अध्यात्मिक प्रवचन दिने गुरु पनि हुनुहुन्छ ।

  • @pradipoli7067
    @pradipoli7067 Před 4 lety +37

    He is the most talanted person on nepalese film industry

  • @rajendrakoirala2617
    @rajendrakoirala2617 Před 4 lety +8

    Truly a spiritual person. Hats off to you Nihil Upreti ji. You are awesome.

  • @mrshishirsatyal7198
    @mrshishirsatyal7198 Před 4 lety +6

    मळाई अचम्म लाग्यो पाहिला निखिल दाई त्यस्तै interview दिन आउँदा फलानो फिल्म तिलानो फिल्म । अहिले सुन्दा धर्म गुरु वा क्या शक्ति छ सनातन धर्म 💝💝🙏 जय हाे

  • @rizzennshrestha409
    @rizzennshrestha409 Před 4 lety +9

    कसै को interview सबै नहेर्ने मान्छे आज सबै हेरे✅nikhil dai🤟

  • @pragyanregmi7735
    @pragyanregmi7735 Před 4 lety +9

    Science is not only compatible with spirituality; it is a profound source of spirituality.
    🕉️

  • @letangchannel6640
    @letangchannel6640 Před 4 lety +70

    निखिल उप्रेती संगको साक्षारता टीका दाईको गज्जब लाग्यो ।

  • @anilbhandari1644
    @anilbhandari1644 Před 4 lety +1

    निखिल सरकाे अन्तरवार्ताबाट धेरै कुरा सिकियाे र आध्यात्मिक तर्फ आकर्षकता बढेकाे छ, एउटा सभ्य समाज , प्रकृति सम्मान र अनुशासित व्यक्ति बन्न आध्यात्मिकता आवश्यकता छ।

  • @Namaste775
    @Namaste775 Před 4 lety +7

    वाक चतुर्याइ अध्ययनको उपज हो, अन्यथा जहिले पनि प्रश्न को घेरा भित्र हुन्छ, आत्म वोध ज्ञान आफै लाइ र अरुलाइ वाढ्न सकिने अध्यात्मिक विज्ञान हो, धन्यवाद निखिल जी !

  • @applebee4551
    @applebee4551 Před 4 lety +7

    After listining this, i m a great fan of yours sir. Never thought that i can see your this side too. Really proud of you.

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 Před 4 lety +64

    Ultimately, there is no liberation without pure spiritual !! Me too practice meditation !!!
    Tapan Fm KAPAN

    • @RSabitaAryal
      @RSabitaAryal Před 4 lety

      🕉

    • @nirmalarai114
      @nirmalarai114 Před 4 lety

      Bad n u

    • @umakatwal8251
      @umakatwal8251 Před 4 lety

      how can we start meditation ?

    • @Chhali123
      @Chhali123 Před 4 lety

      @@umakatwal8251 just for beginners. Start with spinal cord straight, close your eyes and concentrate on your inhalation and exallation. When you inhale(breath in) say (in mind) i am not the body and when exhale(breath out) say (in mind) I am not even the mind. Practice this same time twice a day. Do not change your time schedule and this process should continue until you feel you exist. You are the self. You are eternal shiva. Thanks

  • @binitagautam1989
    @binitagautam1989 Před 2 lety +3

    The way he explained immunology and mechanism to atomic invisibility regardless of its significance.I am delighted...what an in-depth knowledge. He said one of the most truth of universe .."we must know biological, chemical and physical science to be spiritual". The whole spirituality is science and science is spirituality.This is next dimension talk.He is very intellectual person. Respect. Would love to listen him in podcast.

  • @DineshTheengofficial
    @DineshTheengofficial Před 4 lety +19

    नायक निखिल उप्रेतीको हरेक अन्तरबार्ता हेर्न र सुन्ने म मात्र हो कि तपाईं पनि?

  • @prakashdhakal9458
    @prakashdhakal9458 Před 4 lety +20

    The moral of this interview is change yourself and evaluate your own hidden things.

  • @footballhighlights1700
    @footballhighlights1700 Před 4 lety +17

    Nikhil ,Rajesh ,Biraj batta & Ramit dhungana gave me more emotions ,serotonin and joy than even watching the swamshank Redumption. My childhood Superstar..Missing those memories

  • @user-zi3lg9bo3d
    @user-zi3lg9bo3d Před 4 lety +1

    अत्यन्तै यथार्थ र तितो सत्य लाग्यो।

  • @r-raj1372
    @r-raj1372 Před 4 lety +12

    That's seems just wow ;
    Congratulations nikhil sir
    Thums up for such reality...

  • @manitabasnet1604
    @manitabasnet1604 Před 4 lety +7

    Worth to be part of interview by hearing❤

  • @kiranchapagaikiranchapagai4300

    निखिल ऊप्रेति को यो परिवर्तित स्वरुप लाई देख्न पाईयो अचम्मै लाग्ने पो र छ त विचार त धार्मिक वौधिक !

  • @mandiranasnani785
    @mandiranasnani785 Před 3 lety +2

    I'm so touched. Speechless.

  • @sumanadhikari7327
    @sumanadhikari7327 Před 4 lety +25

    Superexcited
    My all time fev kingactor nikhil upreti

  • @baburamgautam6375
    @baburamgautam6375 Před 4 lety +7

    अझै अर्काे कार्यक्रम बनाउनु हाेला निखिल दाइ लाई बाेलाएर 🙏🙏🙏🙏🙏३पटक हेरे मैले याे भिडयाे क्या आनन्द आयाे🙏🙏🙏

  • @tapasweegurukulam
    @tapasweegurukulam Před 4 lety +16

    कति महान् विचार 🙏

  • @baburambelbase4890
    @baburambelbase4890 Před 3 lety +1

    यति लामो अन्तरवार्ता पहिलो पटक हेरे कारण आफुलाइ शान्ती दिलाउन अझै कम छोटो भएको अनुभव गरे म साच्चिकै प्यासी हो निखिल सरले भनेजस्तै म खोज्ने प्रयास गर्ने छु ॐ शान्ती

  • @prakashking7609
    @prakashking7609 Před 4 lety +14

    Wow, replied generously for energy

  • @chapagainpitamber5036
    @chapagainpitamber5036 Před 4 lety +5

    I love the conversation ❤️.