रेल सपनाः ऋणको त्रास कि समृद्धिको आश || AP Center || AP1HD || TIKARAM YATRI

Sdílet
Vložit
  • čas přidán 29. 08. 2024
  • रेल सपनाः ऋणको त्रास कि समृद्धिको आश
    Presenter: Tikaram Yatri
    Guest:
    डा. सुर्यराज आचार्य-पूर्वाधार विज्ञ
    डा. रामेश कोइराला-टिप्पणीकार
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    © AP1HD 2019
    #apcenter #DrSuryarajAcharya #DrRaameshKoirala #tikaramyatri #AnnapurnaMediaNetwork #ap1hd

Komentáře • 196

  • @SureshGiri1
    @SureshGiri1 Před 5 lety +37

    वास्तबमा नेपालले डा . सुर्य राज आचार्य जस्तो बौद्धिक व्यक्ति पाउनु भाग्य र गौरव को बिशय हो । देशले उहाको क्षमताको भरपुर उपयोग गर्न सक्नु पर्छ ।

  • @lifeadhikari2
    @lifeadhikari2 Před 5 lety +61

    म सुर्यराज को फ्यान हो । उहाँ को बुद्धिमान कुरा कति प्रष्ट छ। बिरोध मा बिरोध छ saport मा saport छ। त्यस्तो हुनु परो नेता भय पछि ।

    • @golmollimbu540
      @golmollimbu540 Před 5 lety +6

      Life Adhikari ab 4barsa paxi Hami sabai milera sarkarma puryanune Kam garnu parxa

    • @ShawnDypxz
      @ShawnDypxz Před 5 lety

      @@golmollimbu540 Jay Nepal

  • @lalgurung3265
    @lalgurung3265 Před 5 lety +58

    टिकारामजी, कृपया यस्तो खालको बहसमा सुर्यराजजी जस्तो बिद्वानसँग ताईनतुईको बिचार राख्ने रामे, च्यामेहरु ल्याएर AP Center को कद घटाउने काम नगर्नुहोला।
    "डा. रामे... नजाने गाउँको बाटो नसोध्नु।

  • @coolpanthee4728
    @coolpanthee4728 Před 5 lety +57

    हामीले बच्चा बेलामा कुनै कुरा शिक्षकले गल्ती पढाएको भएपनि त्यहि नै सहि हो भनेर जिद्दी गर्थौ। डाक्टर रामेस ले गुगल मा भेटका डेटा ल्याएर त्यसैपो गरे त।

    • @khusimangurung139
      @khusimangurung139 Před 4 lety

      Dr Rames tapai lai aruko adyan xetra michne adhikar xaina

  • @krishnakumarbista8749
    @krishnakumarbista8749 Před 5 lety +32

    लाज मर्दो टिप्पणी डा. रमेश कोइरालाको । Little Knowledge is dangerous.

  • @SureshGiri1
    @SureshGiri1 Před 5 lety +25

    निरिह रामेश कोइराला, सुर्यराज आचार्य सङग बहस को स्तर नै मिलेन ।

  • @rosegulab84SRP
    @rosegulab84SRP Před 5 lety +3

    ए भगवान् डा, सुर्य राज जस्तो बिद्वान लाइ नेपाल आमाले प्रधानमन्त्री भएको हेर्ने ठुलो आशा राखेकि छन । मेरो भगवान् सङ्ग एहि प्रार्थना छ कि डा, साप प्रधानमन्त्री हुनु होस ।।।।।।। सधै हजुर को साथमा छौ नेपालि जनता।

  • @MrRamesh21
    @MrRamesh21 Před 5 lety +5

    सलुट रामेश, हाम्रो कर जसरी खर्च गरे पनि सहने अाम नेपालीलाइ उहाँले जगाउने प्रयास गर्नु भएको छ ।

    • @golmollimbu540
      @golmollimbu540 Před 5 lety

      Ramesh Ghimire tero dimak ma Pani gobar ghuseko rahe xa yeslai bikas nchahine rahexa yo chorlai

  • @apurvapoudel
    @apurvapoudel Před 5 lety +12

    डा कोइरालाले एक सामान्य ब्यक्तिको हैसियतले प्रश्न सोधेका हुन, उन्को प्रश्नको समाधान हुनु पर्छ। यहाँ जितेको र हारेको भन्ने केहि हुनु हुदैन।

  • @yasirshrestha5945
    @yasirshrestha5945 Před 5 lety +5

    Dr surya raj is guided by more of a ego than valid points here.
    As a science student if he is asking questions,which is his right as a tax payer of this country, dr surya raj should have been able to guide him by giving explanations to his query.
    Instead of doing so he was simple telling rail as game changer without putting valid reasons.

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 Před 5 lety +7

    पंत्रकार टीकाराम सर हजूरलाई धेरै धेरै धन्नेबाद तपाईकै भुमीकाले आज डा. सुरेन्द्र केसी पनी सरकारलाई दबाब दीन सडकमा आउनु भयको छ जो आम जन्ताको चाहाना थीयो

  • @binodkc9206
    @binodkc9206 Před 5 lety +12

    Why medical doctor is debating on Engineering and financial issues. In my country, everyone know everything except their own duty. 😂

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před 5 lety +40

    फेरि पनि भन्छु डा. कोईरालाको गेडा चै च्यापियेकै हो।😂

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +5

    सूर्यराजजीको कुरा सहि छ.।
    अरुण कु सुवेदीजीलाई पनि साथमा राख्नपर्यो।

  • @nepalaanan5469
    @nepalaanan5469 Před 5 lety +32

    हैट गुगल डा. बॉदर बाठो भए धरान चड्छ रे। हाहाहा अब उत्तानो टॉग लाग्यो हैन त।

  • @thesonofnepal
    @thesonofnepal Před 5 lety +9

    टिकाराम सरले आज सुर्यराज आचार्य अनि रामेश कोइराला लाई ल्यायेर एकदम सहि गर्नु भयो।रामेश कोइरालाको सच्ची नै भद्दा बेईजती भयो।

  • @nepalbhakta8972
    @nepalbhakta8972 Před 3 lety

    श्री कृष्ण जि सोधनु हुनछ हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
    सारै मन दुखेर आयो तहा त कोविट भन्दा पनी खतरा भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
    आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
    देश को केक काटी हजुर ले बजाउने बासुरी बजाई
    बसेका रहेछन.
    श्रीकृष्ण जी भनुहुन्छ जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
    धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
    नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
    देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
    ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
    श्री कृष्ण भनुहुन्छ जाऊ देश बनाउने मनट्र दियर आउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
    देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो र नेपाल बचाऊ.
    खै के गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
    नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
    जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
    नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
    झोला भरदा रहेछन. जनता को घर म़ा रासन छैन
    सासक भई बसेका रहेछन.
    श्री कृष्ण भनुहुन्छ तेसो भए तिमि गई भट्रचारि
    सासक हरु लाई हटाई देश र जनता बचाऊ
    देश लाई कसरी हुछ आत्मनिरभर बनाई आउ
    जय प्रभु म तै काम गरी राखेको छु.

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 Před 5 lety +4

    Dr acharya is more on optimistic side even though he is not clear about the technicalities. Dr Koirala is trying to be more exact to the technical and economic aspects even though he is not expert...i salute this surgeon for his deep interest and courage to ask questions to the experts in such a huge issue of national interest even though through google search...it will help understand better whether rail is really feasible and game changer project.....

  • @strambishwakarma4616
    @strambishwakarma4616 Před 5 lety +1

    negative सोचाइ ले जैले न राम्रो टिप्पणी गर्ने किन होला ??? dr.acharya sir अती मिठो बहस जय नेपाल 🇳🇵🇳🇵

  • @pramodadhikari1694
    @pramodadhikari1694 Před 5 lety +1

    Dr. Surya Raj Acharya is a legend. His point of explanation is superb and clear. Hats to him.

  • @manoz7581
    @manoz7581 Před 5 lety

    अहिलेसम्म सुर्यराज जस्तो ब्याक्ती देखेको थिएन । ब्यबहारिक शैली अनि बिसय बस्तुको भित्रि सम्म पुगेर जवाफ दिने , बिशयान्तर नहुने एकदम मन पर्यो । सधै सपनाको र आन्दोलन को कुरा मात्र गर्ने नेता बानी परेको हामिलाइ उहाबाट सिक्नु र साथ दिनुपर्छ भन्ने लाग्छ मलाइ । डाक्टर साब को कुरा नि बेठीक भने छैन। दुबैलाइ र यात्री सर विशेष धन्यवाद ।।।जय नेपाल

  • @vizzo6742
    @vizzo6742 Před 5 lety +7

    कडा अर्थसाश्त्री लाई बोलाउनु पर्यो। Economic feasibility को बारेमा बहस गर्न पर्यो ।

  • @sharemarkettalk1831
    @sharemarkettalk1831 Před 5 lety +4

    Extremly agreed with suryaraj sr

  • @rockflo9978
    @rockflo9978 Před 5 lety +5

    Tikaram yatri what type of journalists you are? National TV show ma engineering ko debate grna doctor bolauxau

  • @adhikarinarottam
    @adhikarinarottam Před 5 lety +5

    यो देशमा सबैभन्दा जान्नेचाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नेहरुनै हुन् । लु हेर यिनका टिप्पणी ?
    कसलाई कुन हिसाबमा राखिएको छ र कसले आफुलाई कुन स्थानमा राखेर बहस गरिरहेको छ भनेर नबुझ्नेहरुलाइ पनि जान्ने पल्टेर वकिल/न्यायाधीश बन्नैपर्ने । मान्छेका दु:ख नि ।

  • @asokshrestha4155
    @asokshrestha4155 Před 5 lety +4

    दुई जना एकै ठांउमा राखेर बहस नै गर्न नमिल्ने ब्यक्तिहरू...डा. शुर्य राज आचार्यज्यू जस्तोको अगाडि अर्का डा. गुगल ब्वाई रे...?

  • @sumesh1225
    @sumesh1225 Před 5 lety +1

    Economic analysis should be done to identify viability of any project. Looks like Dr Ramesh was more concerned with economic aspect. There may be three different alternatives for china and India- railroad network through Nepal, railroad network directly between India and china and existing current network between them through sea or combination of other different modes of transport. Without investigating these three alternatives, we won't know the India and china position regarding their preferences on this project or how much money Nepal should put for the construction of the railroad in Nepalese portion of the network. This discussion was more relevant if some of the studies were already done in that regard.

  • @mohansarumagar7548
    @mohansarumagar7548 Před 5 lety +2

    उकालो ओरालोमा रेल हिंड्न् सक्ला भनेर प्रस्न गरेर फेरि अनुदानमा ल्याउछ भने त ल्याओस यो कस्तो तर्क हो प्रतिरोध ??यसरी विकासको बर्खिलाप हुने डा. कोइरालाको तर्कलाई महत्त्व दिनु पर्ने बाध्यता छैन ।

  • @gokulsh2393
    @gokulsh2393 Před 5 lety +3

    Big Fan of Dr.Surya Raj sir🙏🏻🙏🏻🙏🏻

  • @rajandhakal555
    @rajandhakal555 Před 5 lety

    राजनीतिमा कहाँ पुग्नु हुन्छ त्यो थाहा छैन उहाँलाई नेपाली जनताले कहिले चिन्न सक्छन् तर उहाँ एक असल,इमानदार बौद्धिक व्यक्ति हुनुहुन्छ सधै बिकास र उन्नति चाहने तथ्य सहित सहि र प्रष्ट बिचार राख्ने व्यक्तित्व हुनुहुन्छ म सधैं उहाको समर्थक हुँ 🙏🇳🇵😍

  • @rajugautam6063
    @rajugautam6063 Před 5 lety +3

    कोईराला सरले ट्युटरमा २/४ लाईनलेखेर कमायको इज़्ज़त पनि खेरफाले गाँठें । हुनत अमितसर कोलईराला सरका फलोअरमा केहि असर हुने छैन ,भ्रम परेकालाई त कुरो किल्लियरभो आजको वहसले ।

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 Před 5 lety +16

    Acharya bidwan vane koirala murkha

  • @tintinex
    @tintinex Před 5 lety +16

    hait koirala saap ko geda chapiyo!!:d

  • @onlytruth9269
    @onlytruth9269 Před 5 lety +1

    रेल पहिले ल्याउ र बादबिवाद पछि गरों ।नेपालको बिकास लाई कृपया नरोकों ।जय नेपाल ।।

  • @Roman-br2qr
    @Roman-br2qr Před 5 lety +15

    Google doctor (koirala) ghar gayera rune bhayo ahhahah

  • @dharmakumal5956
    @dharmakumal5956 Před 5 lety +7

    गुगल डाक्टर साबको बिस्लेशण अपरिपक्व भयो टिकाराम जी यस्ता पात्र हरुलाइ आउदा दिन हरुमा नल्याइदिनु होला

  • @narendradhami6266
    @narendradhami6266 Před 5 lety +1

    हाम्राेमा अाफ्नाे भन्दा अरूकाबारेमा धेरै कुरा थाहा हुन्छन, तर यसमा त रामेशले त बाेल्नै हुदैन भने जस्तै पाे गर्दै हुनु हुन्छ अाचार्य सर , अलि अति नै भयाे कि .........

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 Před 5 lety

    Tikaram ji yasta development ka discuss haru lai 1 priority dinu hola athorways ramro xa AP 1 Television.

  • @ramroneil3719
    @ramroneil3719 Před 5 lety +2

    Dr. Rames is the worst guest ever I saw in Ap1 😂😂 plz Tika sir don’t call these type of people .. he doesn’t know anything else about these topic he just search google & discussing with Surya Sir lol 😂

  • @lajimbudha
    @lajimbudha Před 5 lety +4

    koirala sir surgery dr vaya pani farak kshetrama wahako dherai gyan chha

  • @NEPALSHAREBAZAR2050
    @NEPALSHAREBAZAR2050 Před 5 lety +12

    Yi ramesshwor dr. Aafno pesaha garera khau . Biggye harule najaneko timle janeka xau ra ?

  • @dineshneupane9323
    @dineshneupane9323 Před 5 lety

    Tikaram ji tapai Ko prasna sodhne tarika sarai ramro xa tapai Ko program sadhai herxu good job thank u all team

  • @MrRajendrakoirala
    @MrRajendrakoirala Před 5 lety +3

    मुुटुको अपरेसन गरुम बन्धु। नजान्ने गाउँ को बाटो नसोधुम

  • @Garbuja
    @Garbuja Před 5 lety +3

    डा काेईराला सरलाई बरु स्याङ्जाली सँग ठट्टा गरेकाे बेस ,मन पर्छ।डा सुर्यराज सर ठुलाे विज्ञ हुनुहुन्छ उहाँको कुरा सहि हाे।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @NEPALSHAREBAZAR2050
    @NEPALSHAREBAZAR2050 Před 5 lety +7

    Sabi bhanda jhur episode bhayo koirala dr sap lai bolayera . Dr. Surya raj aacharya biggya sir sanga comment garna ni ramro sanga study garera aaunu parthyo tara yini koirala sir le hawako var ma bhanxan .

  • @pramodlohani1027
    @pramodlohani1027 Před 5 lety

    Highly commendable arguments put by Dr. Acharya

  • @narayanacharya9299
    @narayanacharya9299 Před 5 lety

    रामेशजी जिज्ञाशाका कुराहरू आफैले गुगल गरेर खोज्नु भएको भए पनि हुन्थ्यो । केवल आफुलाइ लागेका कुराहरू त्यही सत्य हो भन्दै प्रचार नगरौ ।

  • @yamtimalsina1271
    @yamtimalsina1271 Před 5 lety

    रामेस पाँडे संग सुर्यराज सर जुधाउने ठुलो गल्ती !

  • @jktamag
    @jktamag Před 5 lety

    Anything grand takes a big heart and a detail study ...yes have a great discussion...if beneficial with farsighted vision....country can go ahead and do such game changing projects for the long term benefit of the nation!

  • @sudanmadhu300
    @sudanmadhu300 Před 5 lety +5

    would have been fruitful, if an economist was invited instead of the surgeon. And I think media is responsible for emphasizing the article with hypothesis rather than facts from a non-related profession's guy. Don't we have expert on the topic ?

    • @tintinex
      @tintinex Před 5 lety +1

      i agree!

    • @vizzo6742
      @vizzo6742 Před 5 lety +1

      Agreed. We need economist as a devils advocate. Not some hululu doctor.

  • @saradtuladhar6075
    @saradtuladhar6075 Před 5 lety +1

    dr infrastructure expert should have clarified the lay man query in black & white word rather than playing merry with words

  • @gunarajsimkhada5063
    @gunarajsimkhada5063 Před 5 lety

    निम्छरो कुरा भो सर्जन जि को , मुटु को धमनी बारे बोल्या भए राम्रो हुन्थ्यो , सुनेको कुरामा बिग्य भनेर ल्याउने भए हरेक चिया पसलमा पढेका र नपढेका डाक्टर हरु कति छन् कति
    टिकाराम जि गेस्ट ल्याउने कुरा बिचार गर्नुहोस् ,समय सबै को महत्वपूर्ण हुन्छ
    तपाईं को पनि हाम्रो पनि

  • @achhetri367
    @achhetri367 Před 5 lety +1

    PHD Dr सुर्य राज आचार्य जस्तो बौदिक विद्धान व्यक्तिसंग डा रमेश कोइराला को बहसको स्तर मिलेन।

  • @prashrayaacharya837
    @prashrayaacharya837 Před 5 lety +2

    I m with Dr. Acharya

  • @ayushparajuli1330
    @ayushparajuli1330 Před 5 lety +11

    डा भएर नबुझेका कुरा किन गर्नु, म इन्जिनीयर भएर भोली बिरामी जचाउन जान मिल्छ ?

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 Před 5 lety +3

    ,बिरामी चेकजाँच गरेर बस्दा हुन्छ डा. कोइराला ।रेल को पछि नलाग्न अनुरोध ।तपाइँ को दिमागले यो इन्जिनियर को काम विश्लेषण गर्न सक्तैन ।बादर बाथओ भयो भने के च्य्पिन्छ भन्थे तय्स्तो भो कोइराला को।

  • @rammani.adhikari
    @rammani.adhikari Před 5 lety +1

    यी चार तारे डाक्टर कोइराला हुन थाहा छ कि छैन ?

  • @arjunnepal5533
    @arjunnepal5533 Před 5 lety

    यात्री सर , डा.सुर्यराज सरलाइ पटक पटक ल्याइ रहनु होला , उहाँको बिज्ञता अनुरुप प्रश्न तपाईं ले मात्र सोध्नु हुन्छ । उहाँको तार्किक बहस सटिक , सान्दर्भिक हुन्छ । 🙏

  • @maheshgupta6884
    @maheshgupta6884 Před 5 lety +2

    सूर्यराज सर को विद्वता आफ्नो ठाउमा छ तर एउटा बहसमा आइसकेपछि यो पाटो अर्कोले हेर्छ अर्को पाटो अर्को विज्ञले हेर्छ भनेर आफ्नै विशेसग्यता को बारेमा संसय राख्दा उत्तर दिन नसक्ने भए किन बहसमा आउनु ?? के को बहस त सूर्यराज सर, तपाइले जत्तिको जवाफ त हामीले पनि दिन सक्ने रहेछौ तर बहसबाट नाभागीकन

  • @tejendraniure1621
    @tejendraniure1621 Před 5 lety +3

    चिन बाट रेल आयेसी मात्र नेपाल को पर्यटन को बिकास हुन्छ ।

  • @santamanrai5432
    @santamanrai5432 Před 5 lety

    डा सुर्यराजको बौद्धिक क्षमताको उपयोग नेपालले गर्नै पर्छ ।रामेस जस्तो निरासावादी ब्यक्तिको कुरा नसुनौं ।सायद रामेसलाइ कुनै .....ले भाँजोको लागि प्रयोग गरेका त होइन ?

  • @diamondavilasi6466
    @diamondavilasi6466 Před 5 lety

    काठमाडौं 2 नः बाट डा सुर्य राज आचार्य जस्तो महान बिद्धान लाइ नचिनेर माकुने जस्तो लाइ भोट दिएर जिताए । यसतै छन् नेपालको जनता । मैले सोच्थे काठमाडौं मा बसने जनता educated मान्छे बसेको ठाउँ जस्तो लाग्दथ्यो। तर ठिक उल्टो रहेछन। आज माकुने बिदेशमा भ्रमण गर्ने भन्दा अरु काम छैन।

  • @sigdelganesh8675
    @sigdelganesh8675 Před 5 lety +2

    यो मुजी कोईराला दलाल पो रछ । बीकास बीरोधी । सुर्य राज सर 100% ठिक ।

  • @Ronaldo18486
    @Ronaldo18486 Před rokem

    रामेश सरलाई निषेध गरिएको रहेछ

  • @simonsuman3358
    @simonsuman3358 Před 5 lety

    Now engineers group.... and economists group... call them please to discuss regarding cost, possibility and depth trap....
    It will be good if who are currently studying from government....

  • @akkalbhandari3615
    @akkalbhandari3615 Před 2 lety

    मान्छे खाने पानी पाइराछैन तरकारी भारतबाट किनेर खान्छन रेल ल्याएपछी देश बिकास हुन्छ भन्नू पुर्ण मुर्खता एउटा कुरा चाहिँ हुन्छ भारतको तरकारी महङ्गो छ त्यो भयो भने चाइनिच चामल र तरकारी सस्तो हुन्छ

  • @hunterhero1655
    @hunterhero1655 Před 5 lety +1

    doctor ko point haru underestimate garna mildaina ,ti dari chasme over smart banna khojeko dekhiyo ,point ko answer nai din sakeko xaina

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety

    डाःसुर्यराज अाचार्य काे साेच विचार धेरै राम्रो छ।

  • @SnowLandTenzin
    @SnowLandTenzin Před 5 lety

    Dr. Surya Raj real thinker..

  • @hariaryal1877
    @hariaryal1877 Před 5 lety

    आचार्य ज्युले कुटनिति राम्रो भयो भने भनेको बाट नेपाल परिपक्व छैन किनकि सानो सानो कुरामा फस्ने समस्या छ ।

  • @romrajsharma3339
    @romrajsharma3339 Před 5 lety +3

    लल जेजे गर्छौ गर! तर ८/९ रिक्टर स्केल चाहिंदैन, ६ रिक्टर स्केलको भूकम्पल् रेलको लाईन कच्याककुचुक पार्यो भने बनाई दिने कस्ले? त्यो पनि छलफल गरौं!

  • @ramchamling4289
    @ramchamling4289 Před 5 lety

    डाक्टर सुर्यराज आचार्यलाइ धन्यवाद ।

  • @younghonash
    @younghonash Před 5 lety +1

    राम्रो कार्यक्रम 😍

  • @SunMoon-yj4md
    @SunMoon-yj4md Před 5 lety

    From an economic perspective, there is a trade deficit with China that will likely only increase from introducing a trade route. We must analyze our historical economic output trend and see if we will be able to sustain/grow at the required level for maintaining/reducing the deficit. Our exports are mostly agricultural which is not a unique export that China is dependent on from us. What will we send to China if there is nothing that we can produce that they can’t do on their own more efficiently? The high cost of building and long-term maintenance will likely make the cost of operating the train unsustainable due to the low frequency of trips and low value of trade amount per trip. The argument about “build a train route and the industries will come” is one that is weak and relies heavily on orchestrating economic policies that encourages creation of heavy industries in Nepal. The historical inability of our government (regardless of political affiliation) of even executing simple policies or development projects shows that building and maintaining a train route is beyond their capacity. It will probably end in corruption and disruption of the project that will lead to substantial delays or the project being incomplete (like the Melamchi project).
    From a technical standpoint, the geography of the route on our China/Nepal border is such that it imposes significant challenges towards building and maintaining train routes. With regards to building the route for freight trains, the steep elevation will require significant detours or building tunnels. Building tunnels poses a substantial environmental threat because Nepal is in an earthquake-prone zone. In addition, the route will encounter areas that will have high risk of landslides. Furthermore, operating trains in such difficult conditions (steep terrain and weather) only increases the cost of operation and maintenance. The cost of maintaining such routes and trains in remote areas will be high (in addition to the high initial cost of building the route in such difficult areas). From experience, the government has not been able to maintain highways affected by landslides and earthquake (e.g. Kodari Highway). How can we expect them to successfully operate a train in the long-term?
    We may have greater economic success and ROI if we focused on developing industries that increases our self-sufficiency and modernizes Nepal. For example, we should focus on energy generation (hydro power and renewable energy technologies) and electrification of our villages/towns, industries and transportation.

  • @tikamahato1111
    @tikamahato1111 Před 5 lety

    डा. सुर्यराज सरले सहि टिप्पणी लाग्यो!

  • @rajKumar-wl3by
    @rajKumar-wl3by Před 5 lety +2

    Dr suryaraj sir🙌

  • @JesusChrist-mr1gw
    @JesusChrist-mr1gw Před 3 lety

    आज हेरे मैले यो एपिसोड ढिलो गरि ,,
    म फेरि पनि भन्छु ,,यो तोरि त तोरि नै हो के ,,
    टिप्पणी कार हैन टिप्पणी बेकार हो के ,,,,
    आफ्नो काम मा ध्यान देउ न हो,,, अलि अलि चासो त ठिकै हो बिग्य नै न बनम न हौउ😅😋🤣

  • @bhaktathapa1858
    @bhaktathapa1858 Před 5 lety

    डाक्टर कोइराला तिमी कसैको कामको त्यो बेला आलोचना गर जब तिमी उ भन्दा अब्बल संग काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनुभएन जसले कागजलाई नै खरानी बनाओस् बरु कैची जस्तो होस् । ताकि कागज काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् !”अनि फोकटमा पाइन्छ भने अलकत्रा पनि खाने सल्लाह दिनु के पागल त होइन नि

  • @bibeknepali3708
    @bibeknepali3708 Před 5 lety +2

    चाक बाट धुवा निस्कने गरी दियो है😂😂

  • @nirajpaudel3567
    @nirajpaudel3567 Před 4 lety

    probably easiest debate for Dr Surya Raj lol. KNOWLEDGE MATTERS

  • @MrRamesh21
    @MrRamesh21 Před 5 lety +3

    सूर्य अाचार्यले कुनै पनि प्रश्नको सिधा उत्तर दिन नसकेर अरूलाइ इन्सल्ट गर्दा रहेछन् ।

  • @rajukunwor3029
    @rajukunwor3029 Před 5 lety

    असल नागरिकले आफ्ना जिज्ञासा र आलोचना गर्न पाउछ राज्यका सबै कार्यक्रमहरुमा । तर सम्बन्धित विसयमा स्पष्ट, वस्तुगत र तथ्यपरक ज्ञान छैन भने आजको व्यवहारिक,वैज्ञानिक युगमा टिप्पणी गर्दा यस्तै भद्दा मजाक बाहेक अरु केहि हात लाग्दैन । कृपया असल नागरिकले देश बनाउनेतर्फ हिंड्नक लागी सरकारले गरेका राम्रा कामको खुलेर प्रशन्सा गरौं,ढिलासुस्तीका काम कार्वाहीहरुलाई मर्यादित रहेर छिटो सकौ भन्दै सम्बन्धित विभागलाई खबरदारी गरौं र गलत कामहरूको खुलेरै विरोध गरौं । हामीले नै हो प्रयास गर्ने देश बनाउन जहाँ छौं त्यहीँबाट । जय देश !

  • @lifeadhikari2
    @lifeadhikari2 Před 5 lety +8

    खुट्टा को सर्जरी लाई रेल को सर्जरी मा ल्याएर हुन्छ । ताइ न तुइ को कुरो गर्छ मुला

  • @threemanghartimagar4809

    डा सुर्यराज आचार्य सर जीन्दाबाद

  • @InnocentEye
    @InnocentEye Před 5 lety

    विचरा डा. रामेश । वहसका लागि वहस गरेर हुन्छ आफ्नो ज्ञान भन्दा वाहिरको कुरामा ? AP Centre को वहस सुन्न /हेर्न आउने सवै दर्शक श्रोताहरु पनि कसले के बोलिरहेको छ , को कतिको वौद्दिक छन भनेर छुट्याऊन सक्ने हैसिएत राख्छन है । सार्वजनिक वहसमा आएर किन नांगिन्छौं गुगल डा ?

  • @rocsrana8252
    @rocsrana8252 Před 5 lety +1

    रेल आजको आबश्यक्ता हो यो युगको माग हो ।तर खाते साला नेपालिहरुले किन वहियात बहस गरी रहेको हो उदेक लाग्छ । कसैको सपना रे , कसैको हावा गफ रे । न यो सपना हो न यो गफ हो । त्यसकारण रेल आउछ आउछ भन्ने कान पाक्ने कुरा र रेलको आर्थीक भारले नेपाल डुब्छ भन्ने कुरा दिमाग बाट निकाल । त्यस्तो महत्वपुर्ण कुराको लागी पैसा कसरी जुटाउने हो त्यो हो कुरा सोच्ने । बिकासित देशका नेता देखी जनताहरु बिलियन देखी तृलियनको आर्थीक बृद्दिको कुरा गरेर देश अगाडी बढाउने कुरा गर्छ साला खाते चोर नेता तथा जनताहरु यस्तोमा चासो नदिइ खाली मुखले मात्र यस्तो बनाउछौ, त्यस्तो गर्छौ भन्नेलाई भोट दिएर जिताउछ , त्यस्का भोट दिने हातलाई सिलौटामा पिस्नु पर्ने ? ? ? ?

  • @arunk.c8780
    @arunk.c8780 Před 5 lety +2

    aru kura garya thikai ho tara euta heart surgeon le sukraraj sir sanga korra technical kura ma garera dekhaunu bhaneko ali aswobhaniya bhayo dr ta ho tara cardiologist ho hajur..kura bujam

  • @jonnybolte4978
    @jonnybolte4978 Před 5 lety

    डा. रमेश कोईराला को तर्क एकदम सहि छ हामीले कुनै सामा किन्छौ भने तेसको महत्व बुझ्नु जरुरि छ तेसले दिने नाफा र घाटाको बारेमा बुझ्न तेतिकै जरुरि छ किन भन्दा हाम्रो पैसा खर्च हुँदै छ। फेरि सुर्य राज अाचार्य जि ले, सोधेको परस्नमा कारण सहित चित्त बुझ्ने उत्तर दिनु पर्यो नि । चार हजार मिटर बाट गुड्दै गरेको रेल एक्कासि 1900 मीटरमा कसरी झर्छ ?अाल टाल गर्ने खालका उत्तर दिएर पन्छिन मिल्दैन, यस बहसमा यस्तै महसुस भयो । टिकाराम सर रेलको बिषयमा बडिभन्दा बढि बहस चलाएर जनतालाई जागरुक गराउनु पर्यो ।

  • @keshavacharya7204
    @keshavacharya7204 Před 5 lety +1

    Parichaya ni kasto ho ..tippanikaar re..teso ta Nepal ko almost sabai manxe yettiko tippani garna sakxan..
    Na kunai data ko reference xa koirala Dr. sanga ...
    Yatri ji guest select Garda tesko expertism Pani hernuparyo..kaha mutu chirne Lai lyare rail ko gaf chalako...vayena hajur vayena...

  • @deepsth1690
    @deepsth1690 Před 5 lety +2

    Koirala, aafnai kaam gara. Dr. Surya raj jasto sanga yo murkha lai kina lyako

  • @govindathapa3520
    @govindathapa3520 Před 5 lety

    Dr. Koirala jiu le mero sahit dherai janako 1 hr. samaye sitaima khai dinu bho .. Tikaramji we expect much more better from you

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 Před 3 lety

    Dr. Rames ko prayas sahi ho bhuttako game change Nepaliko taokoma tin bokaera Rel Bibhag ko dadu paniyo ghumaune asa hola surya raj ko kamaunist

  • @sarozG
    @sarozG Před 5 lety

    मुटुको डाक्टर ले रेलको प्राबिधिक कुराको टिप्पणी नगरेको राम्रो । Little knowledge is Dangerous....

  • @rajendrabhandari5741
    @rajendrabhandari5741 Před 5 lety

    मुटु विज्ञलाई रेल बहस र रेलबिज्ञ को तुलना गरेर काम छैन। कोइराला सरलाई गंगालाल हस्पिटल नै ठीक छ। रेलमा जोडेर माभेन नगर्नु होला अब उपरान्त।

  • @saurabhlamsal93
    @saurabhlamsal93 Před 5 lety +8

    Ramesh koirala fried by Surya Raj Acharya.

  • @krisnapandey5432
    @krisnapandey5432 Před 5 lety

    Koirala ji lai mero salaha afno subject ma samaye dinu bhaye ma ramro hune thiyo ki?

  • @maxgentle4377
    @maxgentle4377 Před 5 lety

    डा रमेश लेख्न सक्ने तर बोल्न नसक्ने रचन् !

  • @timesnepal8108
    @timesnepal8108 Před 5 lety +1

    Koirala ko kurai bujhien , Ke bhanyo ke bhanyo for me he talks nonsense

  • @roshanpaudel9347
    @roshanpaudel9347 Před 5 lety +5

    Koirala ko question valid Cha ..

  • @rockstarzztuy3382
    @rockstarzztuy3382 Před 5 lety +2

    Koirala aayo..aafno bejjat garara gayo