प्रकाश सायमीले खोले नारायण गोपालका आजसम्म नखुलेका रोचक तथ्य ।। हिन्दी गीत गाउन परे रिसाउथे_prakash

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest:
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 23

  • @lovenepal1227
    @lovenepal1227 Před 5 měsíci +1

    Prakas sir salute
    Narayan Gopal सन्सारकै सबै भन्दा ठूलो गायक हुन।।।

  • @user-rl5nz7hi7n
    @user-rl5nz7hi7n Před 3 měsíci

    Prakash sir salute.

  • @devideurali4956
    @devideurali4956 Před 20 dny

    म पनि झापा कै हुँ,तर भगवानपुर ठाउँकाे नाम आजै सुने कहारैछ।

  • @yambarai1530
    @yambarai1530 Před 5 měsíci +1

    प्रकाश सायमिको अन्तरबार्ता रेडियो नेपालमा सुनेको थिए पहिले आज तेहि दिनको याद दिलायो 🙏

  • @vaskarkhanal7352
    @vaskarkhanal7352 Před 5 měsíci

    Dherai ramro bartalap..
    Bhaktaraj Acharyako barena Pani aauta program banaunus na..

  • @mathmusicscienceraghusir9128

    Thanks team for information

  • @anamak2000
    @anamak2000 Před 5 měsíci

    Views kam na aaye pani ..yo video aauna jaruri thiyo
    Prakash sayami sanga dherai kura thaha xa .
    Paxi yo kura ko jhan valu badni xa..

  • @user-hq1kl5ml1x
    @user-hq1kl5ml1x Před 5 měsíci +1

    भक्तध्वज प्रधान .

  • @ritasapkota2310
    @ritasapkota2310 Před 5 měsíci

    🙏🙏🙏🙏🙏

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 5 měsíci

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumanrai8221
    @sumanrai8221 Před 5 měsíci

    Deep Sherertha la sodda ramro hola narayan gopal ko barema

  • @pushprajshrestha8216
    @pushprajshrestha8216 Před 5 měsíci +3

    जतिसुकै प्रशंसा गरिए पनि नारायण गाेपालले हाई पीचकाे गीत गाउन सक्नु हुन्थेन । उहाँकाे त लाई ट सुनिन्छ, राम्रोसँग सुन्नुहाेला । तथापि उहाँ नेपालकाे राम्रो गायक हुनुहुन्छ । धेरै जानकारीहरु दिनुभयो । कार्यक्रम राम्रो लाग्यो ।

    • @eakrajrokaya4623
      @eakrajrokaya4623 Před 5 měsíci +2

      Galti hajar hunxan,yati chokho yati mitho, jasta annya geet sunuus,, ani high note harmonium maa cheak garnus,,,
      Low note pani cheak garnus iswara taile lagayatka geetma,,,
      Maatri bhasa farak vayapaxi, second bhasako bolda farak ta parihalxa tesma bimati garnai pardaina

    • @biraj.bhakta.kayastha
      @biraj.bhakta.kayastha Před 5 měsíci +2

      संगीतको प्राविधिक ज्ञान हुने हरुलाई सहजै जानकारी छ नारायण गोपाल ले जति उँचा सप्तकमा न उनका समकालिनले गाए न नयाँ पिढिकाले गाए ! "जीवन देखि धेरै धेरै नै थाकेर " भन्ने उहाँको गीत कहिले गाउने प्रयास गर्नु भएको छ ? त्यो गीत अरु कुनै नेपाली गायकले त्यतिकै गहनता र मर्मका साथ गाएको सुन्नु भएको छ ? त्यो गीत को अन्तरामा उहाँले शायद सबभन्दा उँचो सुर लगाउनु भएको छ ! त्यो मात्र हैन चलचित्र 'परिवर्तन ' को 'बुझ्नै सकिनौ ' चलचित्र 'बदलिंदो आकाश ' को शीर्ष गीत , "लौ सुन म भन्छु " को अन्तरा , 'विछोडके पीडा ' गीतको पुछार आदी सबमा उहाँको माथिल्ला सुर लगाउन सक्ने ल्याकतको उदाहरण देखिन्छ !
      उहाँ जतिको त्यो क्षमता शायद अलि माणिकरत्नमा थियो , योगेश बैद्यका एकाध गीतमा होलान् !
      नयाँ पुस्तामा उचो सुरमा गाउनेका स्वर कर्कश सुनिन्छन् !
      नारायण गोपालका गीतका स्थायी / मुखडा सामान्यत मध्य र मन्द्र सप्तक छुने हुनाले उहाँले उँचा सुर लगाउन सक्नु हुन्थेन भन्ने सोचाइ गलत हो !
      सीमित गीत संगीत सुनेको भरमा हचुवामा निश्कर्ष दिएर मानमर्दनको किसिममा टिप्पणीबाजी हुनु दुर्भाग्यपूर्ण कुरा हो!!

    • @MahenNembang
      @MahenNembang Před 5 měsíci +1

      लौ सुन म भन्छु
      बिछोडको पिडा
      भन्ने गित लो पिच होर ?

    • @prithvishresthaprithvinarayans
      @prithvishresthaprithvinarayans Před 5 měsíci

      ठिक भन्नू भयाे ।नेवारी टाेन आउनु स्वाभाविक हाे

    • @prakashbasukala2628
      @prakashbasukala2628 Před 5 měsíci

      त्यो तपाईंको अल्पज्ञान मात्र हो, अन्धोले हात्तीको कान छामेर हात्ती त नाङ्लो जस्तो हुंदो रहेछ भनेको जस्तो !!!

  • @VV-vo6xm
    @VV-vo6xm Před 5 měsíci +1

    कसतो आईमाइ जसतो मानिस ।

    • @musicfanatic1213
      @musicfanatic1213 Před 5 měsíci

      ल यस्तो तोर्पे त छ

    • @anamak2000
      @anamak2000 Před 5 měsíci

      ईतिहास कार ले जस्ताको तस्तै कुरा राख्नु पर्छ ।
      कित रानिको लभर
      कसैले जडिया त माहा गायक । उनले एकदम सहि र वास्तबिक बोल्नुभाको छ ।

  • @roshanrana8988
    @roshanrana8988 Před 5 měsíci

    Prakashsaamijiko1ooosahibishletionsabarthartrax

  • @pusphashrestha7784
    @pusphashrestha7784 Před 5 měsíci

    1996?