भरत दाहालको विश्लेषण : भयंकर डरलाग्दो सुरुङमा छिर्दै देश,भयावह संकट नजिकिदैँ।। दलाल कित्ता फस्यो ।।
Vložit
- čas přidán 21. 08. 2024
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bharat Dahal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
सत्य यथार्थ विश्लेषण , समयसमयमा भरत सरसँग अन्तर्वार्ता लिँदै गर्नुहोला ।
स्वदेशमा अनि विदेशमा जताततै भत्किँदैछ सपनाका संसारहरु।। चुरो बहस नियमित सुनिरहन पाइयोस्।। धेरै धेरै शुभकामना।।।
सुन नेपाली काङ्ग्रेसको जनता नेपाली काङ्ग्रेस जिन्दावाद भनेर बुर्का बुर्का उफ्रेका काङ्ग्रेस को जनता भारत दाहाल को कुरा राम्रोसँग ध्यान दिएर सुन
नमन गर्दछु।।।
सही विश्लेषण हजुर।
देश बिदेश र बिश्वब्यापी राजनिती को यथार्थ विश्लेषण गरि जनता लाई सुसुचित गर्ने भरत सर लाई मुरी मुरी धन्यवाद साथै पत्रकार सुवेदी लाई साधुबाद
सान्दर्भिक बिश्लेषण जय राष्ट्र जय त्रिमुल
भरत सर र उमेस सर नमस्कार 🎉 साथै हामि साउनको अन्तिम दिनको दोस्रो कार्यक्रमको प्रतिस्छ्यामा छौं 🎉
यथार्थ विश्लेषण।
सहि बिस्लेसण
पाटिको झोलेहरुले सुन्न गाह्रो हुनेछ 😆😆😆😆
कहिले गतिलो भाछ र नेपालमा।आगामि दिनमा पनि केहि गतिलो हुने देखिदैन।नेपालको भविष्य डामाडोल छ।खुदो नै खाने हो भविष्यमा नेपाली हरुले।अहिले देखि खुदो खान तयार भएर बसे हुुन्छ ,तेहि अनुसारको मानसिकतामा ढाल्दै गए हुन्छ।आगन्तुक भारतियको दुई तिहाई बहुमत दुई तीन दशकमा हुन्छन अनि असलि नेपाली ले खुदो खाने दिन पक्का हुन्छ।क्रिमिया ,सिक्किम जस्तै हुनेछ नेपाल।
भरत सर नमस्कार, इन्डियाको गोरखपुर ,को धुनी निभ्योभने । आगोलिन हाम्रो गोर्खामा गोरखनाथ मन्दिरमा आउँनुपर्छ ।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
यथार्त भनाइ हो
A b ant right version and right discussion
मोदिलाइ सक्ने पश्चिमा भुमिका बिधेष भएको सत्य हो।
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Gertar Nepal ko jay 💔😅👹😭🌍🇳🇵🎇🌈🌹❤️
Bharat Dahal is brilliant person and his statement is cent percent true. 👏
गहन बिश्लेषण।
Varat ji ,Hindu dharma hoina sampradaya ho.india ma hindu sampradaya vitra raja ra rajauta haru dherai chhan yeeniharu sabse bada rupiama vara parchhan.
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
🙏🙏🌺🇳🇵🌺
Great analysis
Salam xa Dubai jana lai Ra bisesta vharat daju lai mero naman xa
सहि हाे ❤
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
काङग्रेस साहि ले ,बिपि सङ्ग मिलेर नेपाल सके ,बरु भारतीय जनता पार्टी को मोदि ले नेपाल लाई धेरै सहयोग गरेको छ,भरत जि मोदि को किन बिरोघ गर्नु हु
right 👍
भरत सर indian बैस्णबि सम्प्रदायले अाजभन्दा करिब 100 बर्ष अगाडि देखिनै बराह पुराण बाट नेपालकाे तिर्थस्थल र भु महत्वकाे बिबिध श्लाेक एबं खन्डहरूनै निकालिएकाे कुराहरूपनि विश्लेषण क्रममा उठाइदिनु पर्याे।
वराह पुराण मात्र होइन धेरै पुराणका श्लोक गायव छन्। अग्निपुराण का श्लोक पनि गायब छन्।
Nepalkai top 1 bisleshak Bharat dahal
RSS जस्तै नेपालमा HSS अर्थात् हिन्दु स्वयम् सेवक सङ्घमा लागेकाले सुनुन् प्रष्ट हाेउन्।
Sune raamrai laagyo. Mero maanyata Bhagwan maa maatra pita , guru r kaam nai is war Bhagwan ho. Om name Prakriti purushaaya namh, Om Nampo yoniyaya lingaaya namh. Sanssar ma yo bina janma asambhab.
🙋♀🙋♀😍😍😍😍🤔🤔🤔🤔
भिडियोको अन्तमा भरत दाहलले जुन New World Order भन्ने शब्द निकाले यस बारेमा न पत्रकार प्रश्नकर्ताले यो के हो भनेर प्रश्न गर्न सके न भरत दाहले आज सम्म यसबारेमा बिस्तृत प्रस्ट्याउन सकेका छ्न त्यसैले यस बारेमा बिस्तृत बुझाउनको लागि कृपया तपाईको अन्तरबार्तामा मलाई निमन्त्रणा गर्न अनुरोध गर्दछु ।
Jay Des jay Nepal
सर पुनर्विचार गर्नेकी । जर्ज सोरस पश्चिमा लगानिको आरएसएस लगायतको लगानीको कारण पनी होकी।
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Sankharacharya ko manisa panchkam padhnus
पुरानै
यो मान्छे जहिले पनि तेसै भन्छ नेगेटिव छ यो, जहिले पनि देश गयो भन्छ !
देश त गैसकेको छ नि, नेपाल को धर्म, संस्कृति, उध्योग, कलकारखाना, शिक्षा, श्वास्थ , नेपाल को जात, जाति लाई जुधाएर सबै खत्तम गरि सक्यो
देश बनिएको छ त? गरिखाने बाटो छ देश मा? हनुमान
मुठी भर लाई स्वर्ग हो नेपाल
Old news
गलत विश्लेषण
भरत दाहाल बाेलेकाे खासै ठिक लाग्दैन ।
Kina herna aauxas dhoti ko kutta,
अाफना दलिय गुरुले बाेलया कुरा पाे ठिक लागछ हाेइन?
Paagal jhole ta..
अरुको झोला बोकेर हिड्ने लाइ मन नपर्ने हुन्छ
यो मान्छे जसतो पाङ्दुरे विष्लेषक कोइ छैन ।सधै काम न काजको तिललाइ ताड बनाएर हाउगुजी मस्त्र देखाइरह्ने कहिल्यै नमिल्ने विश्लेषण गरेको देख्छु।उस्को मुखबाट सकारात्मक विश्लेषण कहिल्यै निस्किन्न।प्रो रसियन र एन्टि अमेरिकी मान्छे।
नेपाल मा सकारात्मक के छ राजनीति मा हजुर सकारात्मक हुनुहुन्छ भने दलाल बिचार हो
तेरो दिमागको लेवल बडाएर आईजो
दलाल हरुले सत्य बुझ्दैनन
😎😍👹👹🐼🦓
दलालहरु सलबलाउने दिन आएको छ , भ्यागुताहरु उफ्रीना लागेको छ