टुट्यो धैर्यताको बाँध,अवस्था अत्यन्तै विष्फोटक ।।युगान्तकारी मोडमा विश्व,तहसनहसको चरणमा नेपाल_Bharat

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    #bharatdahal
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Bharat Dahal
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Komentáře • 102

  • @दृश्यावली
    @दृश्यावली Před 21 dnem +10

    नेपालमा एक पटक सत्ता जनजातिको एक विशाल देशप्रेमि छोरोलाई सुम्पिदिनु पर्छ ।

    • @narayanrajgiri3746
      @narayanrajgiri3746 Před 21 dnem +2

      Sahakari thugggg iccharam Tamang quing Lama katipur Sahakari thugggg lama

    • @aryanpudasaini175
      @aryanpudasaini175 Před 21 dnem +1

      Jatya kura nagarau yogyata ra xemata lai dinuparxa chase jo Sakai hos

    • @दृश्यावली
      @दृश्यावली Před 20 dny

      @@aryanpudasaini175 tey xyamata vakaharule 33 barsama desai narahane awastama puryako hoina ? maile janjati sabda prayog gare yesma jatiya anuman nasochnu hola. Soch bichar ra pristavumi janjatiko jasto hune vaye katai des prati vab jagthyo ki ??

  • @gslama4792
    @gslama4792 Před 21 dnem +9

    बिल्कुलै सहि बिचार।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před 21 dnem +6

    राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @bishwokc3857
    @bishwokc3857 Před 21 dnem +4

    बिलकुल सत्य हो, समय वलवान् छ । समयले सबै कुराको छिनोफानो गर्ने छ । समयको पर्तिछ्या गर्न सिकौ सत्यलाई स्वीकार गरं ।

  • @राजानरसिंह000

    सेनालाई कु-गराउने बाध्यात्मक परिस्थिति सिर्जना गर्नुपर्छ । छिटो परिवर्तन गर्ने हो भने ।

  • @Karinakarin2755
    @Karinakarin2755 Před 21 dnem +4

    सत्य कुरा।

  • @MyNarayan123
    @MyNarayan123 Před 21 dnem

    प्रेमचोपडावाला जुँगा सफाचट भेरि गुड ब्रो लुक्स । लेट्स लिसन भरत ।

  • @राजानरसिंह000

    परिवर्तन को लागि एक व्यक्ति नै काफी हुन्छ/छ/रहनेछ मात्रै तेस्तो क्षमतावान मान्छे आउनुपर्यो/आउँदैछ ।

  • @hanglimbu6041
    @hanglimbu6041 Před 20 dny

    Aru le J bhanosh,Mero chai 100% sahamati xa Dahal Sir ko Prediction ma,,,

  • @sureshji8334
    @sureshji8334 Před 21 dnem +2

    तपाई दुई जनाले लगाएको कपडा अनुसार यो भिडियो आज भन्दा दश महिना पहिलाको अर्थात पुस माघ तिरको हुनुपर्छ यसलाई उमेस सुबेदीको बैमानि भन्न सकिन्छ यद्यपि भारत दाहालको अन्तर्वार्ता सदाबहार हुन्छन दश बर्ष पछि सम्मको लागि पनि उत्तिकै महत्वका हुन्छन !

  • @balkrishnanepal895
    @balkrishnanepal895 Před 21 dnem

    भरत सरले अब धर्मको नेतृत्व गर्नु परयों।८०% जनता एक जुट हुनछन ।

  • @OrganicFood435
    @OrganicFood435 Před 21 dnem +2

    नेपाल मा नेपालीहरु मरिसके,देश सिद्दिदा पनि हेरेर बस्ने,

  • @krishnashrestha9353
    @krishnashrestha9353 Před 21 dnem +3

    एङ्कर परिबर्तन भएको हो र चुरो टिभीको तर आवाज चाहिँ त्यही छ

  • @BharatGhimire-wp3el
    @BharatGhimire-wp3el Před 21 dnem

    अमेरिका भारत लगायत पश्चिमाको अन्त्ये हुन जरुरि छ

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Před 21 dnem +2

    Great analysis

  • @bhumishworsapkota8052
    @bhumishworsapkota8052 Před 21 dnem

    मैले आज सम्म हेरेको बिष्लेषण मा भरत सरकाे भनाइ १००० % सत्य छ र मलाई बिस्वास पनि लाग्छ भरत सर प्रति यि कुरा काे चुरो कुराे यही नै हाे ।

  • @RenuRinku-g7i
    @RenuRinku-g7i Před 21 dnem +4

    Yo old video jasto chha ki new ho?

  • @santoshshrestha9473
    @santoshshrestha9473 Před 21 dnem

    THANKS..WE ARE READY FOR REVOLUTION..

  • @ramtimalsena4887
    @ramtimalsena4887 Před 21 dnem +2

    कस्तो प्रस्न,आज सम्म भएका आन्दोलन आफै गरेका हुन र? कि गराइएको होइनर?

  • @diwakarsharma4254
    @diwakarsharma4254 Před 21 dnem +2

    Jun thauma America ko naam auchha tehi thau ma herna stop gardinchhu,bharat sir tapaiko matri bhumi lai tapaikai dajubhai le balatkaar garirachhan,chhimeki lai dosh launa banda garnush.

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 21 dnem +2

    देश जोगाउन राजा

  • @kajisurkheti4021
    @kajisurkheti4021 Před 20 dny

    wow सर हजुरको कसरि बयान गरौ i love ❤❤❤

  • @shreedawalama9744
    @shreedawalama9744 Před 20 dny

    जय नेपाल

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 Před 21 dnem +1

    रास्ट्रीय परिचय पत्र लागू गराउने अनि वंशज र जन्मको आधारमा बनेका नागरिकतालाई difuse गर्ने कार्यक्रम हो।

  • @birkhaswar3472
    @birkhaswar3472 Před 18 dny

    जे पाटि खाेलेपनि भरत सर पद र पेसा के लागि पाटि खाेलछन कया सर यदि रा प, पा हर, चुनाब मा किन जानछन केसर बहादुर बिसट जयु चुनाब मा जादे नन किन भने हामाे नेपाल हामी नेपाली पाटि खालेले पनि चुनाब मा जादेनन तिनकायकालभाे चुनाब मा जादे जादेनन रा प, पा भनने बाहििर बाहिर यक राजा चाहियाे भनने गाउँ गाउँ नजाने साकाजिक सनजाल मा कराउने जनचाजगाउनत र गाउँ गाउँ गय र दुरगा प,साइले गनु भयकाे छ देसे भरिकाजिललाजिललाका गय मभाेट मागन अायकाे हेन तर नेपाली जनता लाइअनयाय भयकाे देखे र म सबे जनता लाई बयुझाउनहायकाे हु बिना सत काम गरेकाे छभनछ दुरगा प,साइ रा प, पा त कराउने जनचाजगाउनगाउ गाउँ नगे हुदेन ठुला माेबाइदरल जनता सग छेनन कसरी बुझछन नेता हर,लृ तगाउ गाउँ जानुपछ नि ततब पाे नेतादलाल काकायकतागाउ गाउँ गय र जनता लाई झुकया इरहेकाछनतिदलालका कायकतालाइ नङगयनउनु पछ हेन

  • @Namaste775
    @Namaste775 Před 21 dnem +2

    जहिले पनि मान्छे तर्साउने अन्तरवार्ता दिन्छ यो मान्छे भएको चाहि केहि हुदैन, वायस छ यो बुद्धि जीवी भन्नु मात्र हो ।

    • @DevLimbu-xl4rg
      @DevLimbu-xl4rg Před 21 dnem

      Ta MCC ko maanchhe hos

    • @DevLimbu-xl4rg
      @DevLimbu-xl4rg Před 21 dnem +1

      देश यी पार्टी नामका "खाते"युक्रेन"बाउँनलाग

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před 21 dnem +1

    We want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in Nepal.

  • @RamRungmahang
    @RamRungmahang Před 21 dnem +2

    भरत सर त्रिमुल पार्टि लाई ससक्त बनाउँनु पर्याे ढिला भैईसक्याे?

  • @tilkhoria
    @tilkhoria Před 21 dnem

    एउटा माहामानव खोजिरहेछु़! यो प्रस्न सदीसौ देखि नेपालको हरेक नेपालीले आजीवन गुन्गुनाउछन मात्र हैन विशाल दल्वल सहिस उथलपथल अनी उलट पलट पनि चलिरहन्छ, तर हामि कतीसम्म ठगियका रहेछौ़ की! आजसम्म यो धर्तीमाताले त्यो माहामानव जन्माउन सकेकै छैन रहेछ र भोलि केहोला. . . वरी🕵️, भ्रष्टचारि सासक र झूटो दर्शन बोकेको पाटि र गलत कुट्नीति हाँक्ने विदेशि अनि स्वदेशि दलालीको पंतिलाई विस्थापन गर्नुपर्यो, उधोग खोलिनपर्छ, रोज्गारि खोलिनुपर्छ, जनताको जनस्तर बड्नुपर्यो, गलत र स्वार्थ बोकेको NGO, INGO जबसम्म लखेटिदैन तवसम्म कुनैपनि देशमा दीगो र भरपर्दो विकास हुनैसकिदैन, आफ्नो घर आफैले वनाउने हो, अरुको आस र भर गर्ने सरकारले आफ्नो र नातावादको भुडी भर्ने काम वाहेक कहिल्यै क्यैपनि विकास गर्न सक्तैनन्, खोलेफाँडो र सिस्नो खायर बाँचौला तर विदेशि हस्तक्षप त्याग्नुपर्छ, यो विषयमा बोल्ने र देशलाई सहि दिशान्तरन कस्ले गर्ने र त्यो माहान ब्यक्तिहरू कँहा छन्? र कहिले पाउछौ यो प्रस्न नेपाल र नेपालीले कहिले सम्म बोकिरह्ने हो! . . . ?
    एउटा माहामानव खोजिरहेछु़! यो प्रस्न सदीसौ देखि नेपालको हरेक नेपालीले आजीवन गुन्गुनाउछन मात्र हैन विशाल दल्वल सहिस उथलपथल अनी उलट पलट पनि चलिरहन्छ, तर हामि कतीसम्म ठगियका रहेछौ़ की! आजसम्म यो धर्तीमाताले त्यो माहामानव जन्माउन सकेकै छैन रहेछ र भोलि केहोला. . . वरी🕵️, भ्रष्टचारि सासक र झूटो दर्शन बोकेको पाटि र गलत कुट्नीति हाँक्ने विदेशि अनि स्वदेशि दलालीको पंतिलाई विस्थापन गर्नुपर्यो, उधोग खोलिनपर्छ, रोज्गारि खोलिनुपर्छ, जनताको जनस्तर बड्नुपर्यो, गलत र स्वार्थ बोकेको NGO, INGO जबसम्म लखेटिदैन तवसम्म कुनैपनि देशमा दीगो र भरपर्दो विकास हुनैसकिदैन, आफ्नो घर आफैले वनाउने हो, अरुको आस र भर गर्ने सरकारले आफ्नो र नातावादको भुडी भर्ने काम वाहेक कहिल्यै क्यैपनि विकास गर्न सक्तैनन्, खोलेफाँडो र सिस्नो खायर बाँचौला तर विदेशि हस्तक्षप त्याग्नुपर्छ, यो विषयमा बोल्ने र देशलाई सहि दिशान्तरन कस्ले गर्ने र त्यो माहान ब्यक्तिहरू कँहा छन्? र कहिले पाउछौ यो प्रस्न नेपाल र नेपालीले कहिले सम्म बोकिरह्ने हो! . . . ?

  • @govindagovindalamichhane3310

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल का आदरणीय केन्द्रीय अध्यक्ष भरत दाहाल ज्यू।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    वैदिक सनातन धर्म सापेक्ष नेपाल।
    शिक्षा,स्वास्थ्य, खानेपानी, सिचाई र विधुत निःशुल्क।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @vaidiksatyasanatanikattarh5531

    Dear Sir,Bharat Dahal jyoo! You're absolutely right 👍 Salute 🙏💯❤️

  • @ContentSandyBeach-kf7pp
    @ContentSandyBeach-kf7pp Před 21 dnem

    Regular - Luxmi Nagar 4 Butwal Lumbini🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 Před 21 dnem

    भरतकाका पनि डलर जता पाइन्छ त्यसकै कुरा गर्नु हुन्छ भन्छन् नि . पल्ला गाउँका साईला बाजेका छोराहरु ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 Před 21 dnem

    जेसन सर खै उमेस ज्यु

  • @anilmalla8898
    @anilmalla8898 Před 21 dnem

    ATI saty bislesak ab Sena lai hatiyarle thekan lagaunu parcha Bharat sir hatiyar ko jugad garnuhos

  • @shyammishra3580
    @shyammishra3580 Před 18 dny

    Ramro bislesan

  • @Laaligurans
    @Laaligurans Před 16 dny

    Bharat Sir, yo ta khatara Grand design jasto dekhincha sunincha ni hajur. Hait. Darlagdo scene po dekhincha ta. Yasari ta bistarai Malami pani Biharbata lyaunu parcha jasto cha.

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 21 dnem +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Před 21 dnem

    Greater Nepal ko jay 💔🌍🌹❤️🌈🎇🇳🇵😭😅👹👹

  • @user-jp1yk2jw5i
    @user-jp1yk2jw5i Před 21 dnem

    कुनै पनि समस्या बयाकतीगत होस या सामाजिक होस यदि पराकृती को खिलाफ जान्छ भने त्यो दल त्यो बर्ग त्यो घर समूह लाई पर्कृती को मार बिस्तारै पर्ला तर झटका उठ्नै नसक्ने होला।

  • @keshavupreti120
    @keshavupreti120 Před 21 dnem +1

    पुरानो भिडियो रहेछ यो !के हो उमेस सर नया समाचार छैन र ???

  • @deepakthapa490
    @deepakthapa490 Před 21 dnem

    सेना जिम्दै मरेको भन्ने कि के भन्ने??? दरबार हत्या कान्ड हुंदापनि सेना ले राजा बचाउन सकेन हगी!!!

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 Před 21 dnem

    जब सम्म हामी ले १९५० देखी का असमान सन्धि समझौता खारेज गर्दैनौ , बाह्य हस्त छेप र बिदेसी बाद बाट मुक्त भयर सुन्य अर्थात सीयो धागो ज़िरोपिरो बाट आत्मनिर्भर को बाटो अपनाऊदैनौ तब सम्म यो मुलुक़ क़हिले उठन नसक़्ने ग़री भास मा जांदई छ

  • @bhairahawa7
    @bhairahawa7 Před 21 dnem

    भरत सर ले जहिले पनि सत्य कुरा भन्नू हुन्छ।

  • @user-me2wu9gz5t
    @user-me2wu9gz5t Před 21 dnem

    Good

  • @prakashlimbu4424
    @prakashlimbu4424 Před 21 dnem

    फेरि लडाउने जुधाउने नेपाली मार्ने खेल किन गर्नु हुन्छ?

  • @kanchhibahini4312
    @kanchhibahini4312 Před 21 dnem

    ❤❤❤❤❤❤

  • @DhrubaRayamajhi-q7d
    @DhrubaRayamajhi-q7d Před 15 dny

    जातियता नभइ सक्षम र क्षमता लाई हेरौं ।

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui Před 21 dnem

    ❤❤❤🎉

  • @user-qz3yb8mz2l
    @user-qz3yb8mz2l Před 12 dny

    Dhanyabad

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg Před 21 dnem

    BHARAT SIR 🙏🙏🙏🙏🙏🙏

  • @khukurinationx648
    @khukurinationx648 Před 21 dnem

    हाम्राे पनि अफ्रिकाकाे जस्ताे साहासि र देशभक्त सेना कसरि बन्लार सर??? हाम्राे सेना किन यस्ताे लबस्तरे भएकाे हाेला???? कुरा बुझिदैछ सेनाकाे पनि।।।।

  • @omprakashbhusal3063
    @omprakashbhusal3063 Před 21 dnem +1

    Paisa ko khel ta hola...jo pani bikeka chhan

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 Před 21 dnem

    नेपाली सेना भने को यम सि सि सेना हो😢 यो सेनाले अमेरिका को लागि लडछ😮तप

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp Před 21 dnem

    Trimul party ma aaunu paryo hami Pani

  • @rajbhujel1997
    @rajbhujel1997 Před 21 dnem

    Jeson sir khaee

  • @omkhatri2786
    @omkhatri2786 Před 21 dnem +1

    खाई इनले भनेकाे १ कुरा भएको छईन हाबा कुरा

    • @dilliramgiri524
      @dilliramgiri524 Před 21 dnem +1

      pariwatan xito hudaina jhan nepali t vada hun jhola hun ghulam hun nepali dimakh pariwath huna time lagxa

  • @haridhakal5596
    @haridhakal5596 Před 21 dnem

    Vharat dai lai mero naman

  • @mimpurja5317
    @mimpurja5317 Před 21 dnem

    ⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐⭐

  • @lawasshakya6035
    @lawasshakya6035 Před 21 dnem +1

    wakka ayo bharat dahal ko antar barta khali yeutai kura matra kati delhai rako

    • @khukurinationx648
      @khukurinationx648 Před 21 dnem

      देशमा भएकै एउटै कुरा छ दिन दिनै अनि के गर्ने त साथि।।

  • @lhakpagyalusherpa5639
    @lhakpagyalusherpa5639 Před 21 dnem

    Your guest among jeshan baidya is analytical

  • @yambarai1530
    @yambarai1530 Před 21 dnem

    🙏🇳🇵

  • @prabinkumarrai9459
    @prabinkumarrai9459 Před 21 dnem

    Lahanuram chaudhary sir lai pani lyaunu paryo sir

  • @dilliramgiri524
    @dilliramgiri524 Před 21 dnem

    Sir tpi ko harak bislaxad harxou sachai yathartama adharit bastbik bislaxad garnu hunxa.

  • @ashisadhikari6223
    @ashisadhikari6223 Před 21 dnem

    purano po ho ki kyaho yo vedio

  • @JPBM9233
    @JPBM9233 Před 20 dny

    Nepal radha ko sashan dekhi Rajako sashan ahile samm aauda bharstta desh Nai ho

  • @MohanPun-g5o
    @MohanPun-g5o Před 17 dny

    Ahile samma ko andolon je bhaye pani eni dalal haru ko lagi matra bhayeko ho,tyeskaran ab eni dalal haru nirdesan ma hoina eni khate haru lai pakha lagaunu parchha balla naya naam ko bisuddha kahi katai kunai naramro record na bhayeko ramro chhabi,bhayeko ,imandar, desh lai sirapari rakhi kunai bedbhao na gari sabai nepali haru ko dukhsukha lai saath dine desh lai atut maya bhayeko parti huna aawesek chha,ab deshpermi nepali haru eni dalal haru sabai nimmityama jarai na ukhle samma yo desh ko bhalo hudaina.jai sabai desh permi nepali yek hunai parchha.

  • @sumandhakal82
    @sumandhakal82 Před 21 dnem

    Yo Chinese gaine lai hamile rajnitik bislesan mandinu parne 😂😂😂😂

  • @jeebanbaral3574
    @jeebanbaral3574 Před 21 dnem

    गहन बहस

  • @bishnushrestha4647
    @bishnushrestha4647 Před 21 dnem

    Sena- tyo pani Nepal ko? Yiniharu pani Vrastachari ko TATTOO VAYE. Yo Sena bata kehi aas garnu Mrubhumi ma pani khojnu barabar Ho. Baru Marubhumi ma pani vetiyela tara ahileko Chief ra tinka asse paase bata kehi hunewala chhaina.

  • @sumandhakal82
    @sumandhakal82 Před 21 dnem

    Yo Chinese gaine bhandata kayeu gunna ramro bislesan ta youta CZcamsr le news Herrera rajnitik bislesan garxan

  • @sandeshadhikari7744
    @sandeshadhikari7744 Před 18 dny

    केही हुंदैन हो

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Před 21 dnem

    Videsi le chalayeko yo dusht dalal bhrashtachari haru le kei garna sakdainan matra desh ra janata laiblutne ani desh dhwast banaune.

  • @lalusharma620
    @lalusharma620 Před 21 dnem

    Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @sureshanandavaidya2785
    @sureshanandavaidya2785 Před 21 dnem

    Rajniti garne ra rajya sattama basne aunlama ganne bahek sabai deshdrohi bhaya...janata pani yati swarthi bhaya ki aafno bahek aruko ta ke deshko pani maya chaina...matra aafno swartha pura bhaya pigyo...bidambana...!!!

  • @shankardahal8578
    @shankardahal8578 Před 21 dnem

    Yi sab sadeko fal jhare paxi khane daukq bidwanharu hun

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Před 21 dnem +1

    यो रसियन झोले कम्निष्टले जहिल्यै नेगेटिभ भन्दा अरु बोलेको सुनेको छैन। के सुन्नु!युक्रेनको बारेमा भनेजद्यो भयो त ?अहिले मस्कोमै हानिसक्यो त!

    • @anishmalla8746
      @anishmalla8746 Před 21 dnem +3

      तेरो अमेरिकी बाउ ले गर्‍यो नि नेपालीको बिकास होइन सबै उद्योग हरु बेच्न लगएर ??

  • @bamdevmagar4366
    @bamdevmagar4366 Před 21 dnem +1

    यो खाते भतुवा कम्युनिस्ट नामको कलङ्क फताहा ।😊

  • @FreeYond-i1x
    @FreeYond-i1x Před 21 dnem

    इरान इरान भन्दै पेलेसटाइन सकिसके हमास को कुरा गर्छन यार बिस्लेख गर्नुनि तरिका हुन्छनि

  • @Roshan-w1r
    @Roshan-w1r Před 17 dny

    Rajnitik vaneko euta dhanda ho jo pade lekheko manche patiko parchaar gardai hidxa tyo pani murkha ho

  • @FreeYond-i1x
    @FreeYond-i1x Před 21 dnem

    ❤❤wee Love israel ❤❤

  • @FreeYond-i1x
    @FreeYond-i1x Před 21 dnem

    Wee Love israel ❤ and ukreni ❤

  • @FreeYond-i1x
    @FreeYond-i1x Před 21 dnem

    बिना कामको बिस्लेसख

  • @NilLataula
    @NilLataula Před 21 dnem

    ❤❤❤❤

  • @GopalMdr
    @GopalMdr Před 21 dnem

    good

  • @rajbhujel1997
    @rajbhujel1997 Před 21 dnem

    Jeson sir khaee