यो मान्छे पनि यसको ठगीको काममा संलग्न रैछ। खाली पाना दिएर उत्तर चाहिँ दुई लाइनमा लिने कस्तो इन्टलिजेन्ट पत्रकार हो? यी दुइले सारा नेपाली लाई पटमुर्ख बनाए।😄
Bhagya Neupane ले गर्दा पुरै नेपाल र नेपाली को बेजत भयो, यो र Bijaya Shahi खाते मिलेको छन्, पैसा कमाउनको लागि ! यी चोरहरुलाई चारपटे मोडेर देश घुमाउनु पर्छ। नलाएकहरु, कपुतहरु।
भाग्य दाजु लाइ
नेपाल बाहिर बाट हेर्नेहरू हाजिर गर्नुस
✋✋✋✋✋
👌
✋
me
Who came here after bijay shahi got exposed 😂
यो मान्छे पनि यसको ठगीको काममा संलग्न रैछ। खाली पाना दिएर उत्तर चाहिँ दुई लाइनमा लिने कस्तो इन्टलिजेन्ट पत्रकार हो? यी दुइले सारा नेपाली लाई पटमुर्ख बनाए।😄
I'm😆😆😆😀
Me
I am
czcams.com/video/jOC1Xof9fZM/video.html Bijay Shahi with Police new video. SUBSCRIBE अन्तत प्रहरी कै अगाडि विजय शाही, अब के हाेला ?
भाग्य नेउपानेजयूलाई धेरै धेरै धन्यबाद। दार्जिलिङ बाट
।
पैसा कमाउन लाई देशकै बेजती गर्यो भाग्य न्योपानी लाई नि कारवाही गर्नु पर्यो
यो भाईको कलालाई सिर झुकायर लाखौ सलाम अनि हजुर भाग्य नेउपाने सरलाई पनि यस्तो कला हेर्ने मौका दिनु भयकोमा
Bhagya babu tapailai lakhau lakha salyut xa
Tera baje
🤣🤣🤣🤣
😂😂😂😂
दिमाग चै कम्पुटरनै हाे भाईकाे राष्ट्रिय सलाम छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बिजय शाइ लाई बिस्वको सबै भनदा दिमाग भयेको नेपालीको सुपत्र मेमोरी पावेर अति कला भयेको जै ग्रेत्तर नेपाल ।
धेरैधेरै बधाईछ कालिकोटे भाईलाई विश्वकै सबैभन्दा प्रतिभासाली भाईलाई।
आजको युगमा जेपनि सम्भव छ।
जस्तो लग्दै छ। भाग्य दाजु
दाई को काम को लाई मन पर्छ लाईक गर्नुहोस् है हजुर
Badhai xa vai
Bishnu B.k लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर मेरो चैनल मा
पहिला प्रथम् भाग्य न्यौपाने भाई नै चकित हुनु भयोा वाहा भाई लाई कोटि कोटि नमस्कान🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐शक्ती लाई 🌝धन्यवाद🌷
यस्तो ज्ञान भएको भाइलाई सरकारले किन बुभ्दैन तुरुन्तै भाइलाई हाइलाइटमा ल्याइ विश्वमा नेपालको गौरव बढाउनु पर्छ ॥
कोरोनाको औषधि पनि पत्ता लगाउनु पर्यो अब भाइ।हैट!हेरेरै मेरो दिमाग फुस्किन लागिसक्यो।
😂😂😂😂😂😂
😅😅😅
Mo pani😂😂
🤣🤣🤣🤣😂😂😂
😂😂😂
तपाईले गर्दा आजभोलि पढ्नै मन लाग्दैन बिजय जि , छिटो सिकाउनु पर्यो
Computer भन्दा बढी memory, wanderfull.God bless you.
बधाइछ यो प्रतिभा गर्ने भाइलाइ❤️❤️❤️❤️🎉❤️❤️❤️❤️🎉❤️❤️❤️❤️
मेरो नेपाल देश सबै यसरी खुशी होस् यस्तै मान्छे सबैजना हुनुपर्छ नेपालको नाम चल्छ
अर्पण शर्मा कता हराए ।दुबैको साथमा भिडियो बनाउनु पर्यो
भाग्य ठग लाई कारबाही गर्नुपर्छ ।
भाग्य भाई नमन 🙏 कति बुधि भएे को भाई रहिछ। धन्यबाद भाई। हाम्रो नेपाल मा पनि रहिछ 😘😘😘
भाग्य दाई को लागी 1 हजार लाईक गर्नुहोस् है हजुर
Maile 100 pugaye
हस मुइया
czcams.com/video/69qKAr7PfpA/video.html bijaya shahi
Prasidha Bhandari लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर मेरो चैनल मा
Birahi Smart लाईक कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर मेरो चैनल मा
नेपाली हुनुमा तेसै गर्व छ तर आज झनै मन आफैमा फुलेर आयो धेरै खुशी लाग्यो अहिले दुबै बाट हेरिरहेको छु सुनिरहेको छु ।
czcams.com/video/69qKAr7PfpA/video.html
चुतिया बनायो सारा बिस्वलाइ
यस्तो अद्भूत क्षमता भएका भाइलाई धन्यवाद ❤❤❤❤
शाही भाइलाइ धन्याबाद उहाँ कोउन्नती प्रगति शुभकामना ।
बिजय भाइ लाई सन्सारले चिन्ने छ एकदिन अझै प्रगती गर्दै जानु
Right
चिनिरहेछ अहिले त झन🐵🐵🐵
🖕🏿
Someone give me a Glock imma shoot everyone who believed him
Chini halyo Ni thug muji lai
🇳🇵🇳🇵🇳🇵🌍️🌎️🌏️🌐🌍️🌎️🌏️🌐🇳🇵🇳🇵🇳🇵दुनिया मुठ्ठिमा जय नेपाल,,,,
Suba kamana bhi nepalai ho ne 😂😂😂
Bhagya Ji international scammer vayera khoi ta esko news 🤣
❤सुपर हाम्रो देश लाई चाहिने ब्याक्ती
ओहो हाम्रो देस लाई कति देसहरुले हेपिराछ हाम्रो देस नेपाल म येस्तै युवा को खाचो थियो thank god
Yo bhai lai Pradhanmantri banaune ta ? Ki k garney ? Bhannus
😂😂😂😂😂😂🤣🤣😂🤣😂🤣😂🤣😂🤣😂
🙄🙄🙄🙄
Jindagi Bhar Gu khane bhayis
Funny twerking in the corner
अदभूत क्षमता रैछ भाइको चकित भए यो भिडियो हेरेर सल्युट छ ।
Thugs of Nepal
1-Bhagya Neupane
2-Bijay Shahi
सलाम भाइ देशकाे नाम उचाइमा राख्नेछाै❤❤😂🎉🎉🎉
सर यस्तो अधभुत क्षमता भएको भिडियो हरुमा त इङ्लिस र हिन्दी सब्टाइल पनि राख्नु पर्छ ताकी सन्सारले बुझुन्🙏🙏🙏🙏
Yes rite
Yes that's right 👍👍👍
मैले हो भने पाना फ्रकाउनजो 40 50 मिनेट लगाउथे होला
Vary good
भाइको प्रतिभा साधारण मान्छेबाट असम्भव छ
अतिनै राम्रो छ भाइको कला
यो बिजय शाहि भन्ने ठग लाई ल्याउने यो भाग्य न्युपाने लाई कारवाहि गर्नु पर्छ !!
Yo video ma euta kura ramro xa..tyo ho location ..baki bijay shahi lai kalo moso dalera bagmati ma dhakalnu parxa
यो ठगीमा सम्लग्न सबैलाई कार्बाही हुनुपर्यो ।
Oye Sanjeev khate chup
Setup
Rishi dhamala lai chai k bhanxash muji chor...khate .......
Ekdam sahi
भाग्य दाइ हजुर बाट येस्तो आश थियेन।।।
Amezing
वाव धेरै राम्रो
तपाइ बैज्ञानिक बन्नूहोला भाइ
शूभकामना छ
सिनेमा हेरे जस्तो लाग्दै छ मलाई😍
God bless you Vijay Shahi🙏🙏🙏
Latest nelson ko video herara ko ko aaunu bhaxa🤣🤣
Ma aako xu🤣🤣🤣
😂😂
Eso refresh Hanna aaideko 😂😂😂
😂😂
moh🤣🤣
शुभ कामना भाई भाइको काम सफल हुदै जाओस
ऊहाँको आफ्नो आइडिया सम्पुर्ण नेपाली विधार्थीहरुलाइ शिकाऊनु पर्यो सर
किन बाटने ।
@@kesharbahadurkc9498 hahaha
सिकाउनलाई उस्को जस्तो दिमाग सबैको हुन पर्छ हजुर। सर
Gadha le koilee le jasto voice KAHA hunxa?
Elon musk ho kya yo@😆😆😅 yelie baghaye neupane hoina ginues world of record wala haru le afno survey ma rakhera trial lina par6.
Omg this is amazing
Memory king
God bless you 🙏🙏
Super power 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🧠🧠🧠🧠🧠🧠🧠
yess, amaging
साथी लाई धेरै धेरै शुभकामना
Bhagya Neupane ले गर्दा पुरै नेपाल र नेपाली को बेजत भयो, यो र Bijaya Shahi खाते मिलेको छन्, पैसा कमाउनको लागि ! यी चोरहरुलाई चारपटे मोडेर देश घुमाउनु पर्छ। नलाएकहरु, कपुतहरु।
Omg what did I just saw I can't believe it. Wish you all the best brother and thank you Bhagya Neupane and Team. This is Mind Blowing!!!
सारै अचम्मको प्रतिभा,अझै थुप्रै विश्व रेकर्ड नेपालको नाममा थप्दैजानुहोला, सुभकामना छ भाइलाई !
Lekhisakyo
लेखाइ सकेका छन हजुर
he is already world records holder.
रेकड भई सकाे
😆😆🤣
यो भाई लाई धन्यवाद मुरी मुरी बधाई छ Wow
जय होस दैबिसक्ती दिमाग् को लागि जये पसुपतिनाथ
महाबिर पुन जन्मिएको देश हो
यो भाई लाई अमेरिकाले किन्न सक्छ
कुनै हालतमा बेचिनु हुँदैन
America janu parxa kina ki nepal le k hi garna dinna ulto uslai nai hares ment garai dinxa
Hamro desh ma Yo vai ko esto brilliant talent lai kadar gariney vae youtube ma chinaunu parthio afulai?
america janxu vannu vax😭😭
@@sherchanclan sahi vannu vayo
Aba chadai jail la chai bolaudai xa ya fata lai.
बधाई छ बिजय शाही भाईलाई......
भाग्य न्यौपाने सरले यस्ता प्रतिभाको उजागर गर्नुनै जितको लक्ष्य हो🙏
हे भगवान । फेरि म यसमा कमेन्ट् गर्न पुगें । भाग्य दाइ के पाप गर्नुभयो यो बिजयको भिडियो बनाएर
Bijay bhai ko prativa dekhera dang pariyo yo sachai ho ta?
सबैले सम्मान गर्नुपर्छ बिस्वोमा 1
यो भाइलाइ America Got Talent मा लाइजानू पर्छ भन्ने हरु को को छौ
Me
He already got world record than why to go American got talent..
Ma xu ani doctor banayo vani bbl hunxa
MRR DC Nepal sabai xan
that platform will be too small for him.THIS talent deserves more.
मलाई त पाना पल्टाउन नि 1 घन्टा लाग्छ बिजय भाइ 12 मीनेट मा पढेर सकाउछ यार अचम्म लाग्छ 😂😂
30 Minute kaha hunu 8-9 minute
anil adhikari sahi ho 😂😂
Sahi vannu malai ni same
anil adhikari moli ta 24 hrs lagxa yll
@@RKGameX776 m
Nicely Good bhai भाग्य न्यायपालिका ❤❤👌👍
भाइको उज्ज्वल भबिस्यको कामना गर्दछु
🇳🇵🇳🇵 यो पो हो त प्रतिभा अनि दिमाग भएको मान्छे उज्यालो भबिस्यको कामना गर्दछु🇳🇵🇳🇵
Vedo muji🤣🤣 Ratera matrai genius hudaina
Kun Kura ley esto prawabhit paryo hajur lai? K esto tapai lai Pratibha lagcha? Kun Aadhar ma yes lai Pratibha Bhan na milcha tapai ko bujai anusar?
🖕🏻🖕🏻🤣🤣🤣
@@lifeisbeautiful7254 😂😂
😂🤣🤣😂😂🤣
नेपालमा पनि अदभूत क्षेमता र प्रतिभालाई प्राेसान गर्नुपर्छ भन्ने ले लाईक कमेन्ट गर्नुहाेस्।
प्रतिभा भनेकाे यसताे हुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kati padeko ho bro ley? Dimag babbal cha tapaiko, tapai ni NASA gaehuncha!!
वा यिनको अद्भुत कलालाई जय राष्टबाद
अदभूत क्षमता देखियो हजुर 👌🙏🌹
Who is here after memes? Me and my freinds, when i said voli exam cha? 🤣
😹
🤣 🤣 🤣
🤣🤣🤣
😂😂😂😂😂😂
bijaya shahi is the intellegent and memory king of whole universe
Salam xa bhailai
Thank you keep support him.
यस्तो अद्भुत क्षमता भएको व्यक्तिलाई नमन । तर तँ भनेर भाग्यजीले सम्बोधन गर्दा नमिठो लाग्यो ।
जति पटक हेर्दा पनि अचंम्मै लाग्छ कसरी याद हुन्छ सोचेरै बेहोस हुन्छु मत
भाग्य ब्रो को रियल फ्यान हरु हाजिर गर्नुहोस👇️👇️🙋♀️🙋♀️👇️
Yeta xam saathi haru 😊😊😊
अर्पण शर्मालाई काचै खाइदिनुने भो😍😍
😂
@Pradip Dhakal अर्पण शर्मा बोलेर पिठो बिकाउने मान्छे हो
असली ट्यालेन्ट त यो भाइ हो
एकै छिन मा किताब नै खाइदिने यार
अर्पण त केही हैन ।।।
@@devastrous_evil5722 सहि भन्नु भो
@@devastrous_evil5722 what a joke
यस्ता प्रतिभासालि देशमा जन्मियकाछन् नेताभनाउँदा दलालखातेलाई हामिलाई उछिन्छन् भन्नेडरलेकि जेलहाल्छन् किमार्छन् यस्तालाई जेागाउनुपर्छहामिले भाईलाई धन्यबाद ।
कस्तो अचम्म ,मलाई त बिश्वास नै लागेन तैपनि बिजय भाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
शाही भाईले प्रयन्त गर्दै जाउ सफलताकाे शिरवरमा पक्कै पुगिन्छ। सफलताकाे धेरै धेरै शुभकामना छ।
Memory king of world - Mr. Bijay Shahi, Kalikot
यो भाईलाई धेरै धनेबाद
malai ta derai vanda derai ramro lagyo sir nepalko yasto ramro khatra yubako partiva layaunu vko maa 😎😎
दाजु नागरिता छैन भने नागरिता बनाईहाल्नुस है फेरि भारत ले भारतमा जन्मयो भन्ला
मैले यो बिषयमा भिडियो बनायको छु हेर्न सक्नु हुन्छ
Great
Hhhhhhh
😁😁🤣🤣sahi ho
Yo dajule gareko cmnt kattilai samannya lagyo hola tara ekdamai sahi vannuvakox hajurle daju 👍👍
😂😂😂absolutely correct
यउटा पन्ना पढ्न यक हप्ता नै डकार मार्ने हाजिर गरुम त😅😅
😂😂
😂😂
म पनि सेम
😀😁😁😁😆🤔
😝😅😅😅
जय नेपाल आमा नेपाली को जय होस् युवा देस राजा को जय जय होस ग्रेटरनेपाल जय युवा
राष्ट्रले अमूल्य यो निधिको सुरक्षा गरोस् ।
यस्तो अत्भुत शक्ती सँसारमै पहिलो ब्यक्ती हो बिजयलाई अउदो दिन्को शुभकामना।
Ramayan padhna lagaunu paryo sir bhailai aayodhya kata pardo rahechha pata lagaunu paryo
@@prashant_tamang12444 huss sir bhagye sirlai ma requst garxu.
Chor
Geda ko subhakamana...pagal muji andha
@@rajeshtamang4786 gadha
बिजय माहान हुनुहुन्छ भाईको लागि याहाँ एक लाईक र एक comment गर्नु होला । Keep Loving & Supporting
हो उनी माहान छ्न ।
Lado
Mahan haina bro ullu banai ra ko xa bijaya bro le ma uslai chinxu bro
Okay
For fake vedio please do one dislike and unsubscribe the channel
भाग्य न्यौपानेलाई पनि बहिस्कार गरौं
Sabai Nepali milau
Who is watching in 2023😂😂
छक्क पर्नेहरु कति जना हुनु हुन्च ? Comment गर्दिनुहोला।
MA
Tero bau Pani Cha better chikney
ma
Ma
BUDDHA CREATION me
Nepal is having good future ❤️❤️❤️❤️💪
Chanel unsubscribe garne ma Matra hoo..😥🌼
Gar gar ..😤😤
यो भन्दा Nelson को भिडियो हेर्न जाम है उतै रमाईलो छ।
😂😂😂😂😂 sai ho
यो भाइ लाई एग्दम जोगाएर राख्नु पर्छ यो सब भगवान ले देको शक्ति हो जो कहिले गर्न सग्दैन र सक्ने पनि छैन
Shai ho hjr
There is no god
१२ मिनेटमा त त्यो किताब फाेटाे कपी गर्न पनि सकिदैन हाेला। wow कस्तो क्षमता हाे 🙏🙏🙏🙏🙏
100 %sahi
भाइ लाई धेरै धेरै शूभ कामना
बाबुलाई धेरै धेरैधाननेबाद सुभाकमाना
Who came after memes 😂
Me
me
Me
Me 😹
Me
I showed this to eminem .
Now he is planning to come to NEPAL
czcams.com/video/ASl9Jg1xbPc/video.html
LOL😂😂
LoL😆😆
😆😆😂😂Rip
Eminem😆😆After seeing him
@@dikshyakhatiwada0184 hi
😂😂😂😂
Yo sab vagya neupany lay garda vako ho des ko beijat garo aaja yo duita laai jail halnu parxa
Nelson ko paxi aako ho🤣
K ko jal ho barta nabol 😤😤
@@princeraja4194 prince raja ta pani tyi chor haru ko paxi lagxas muji
@@princeraja4194 bhagya ko oppostion ma bolne sab ko comment ma gali handai hidxas ta
@@Aarson o hlo ramro manxa ko paxi launa seknu k ..
नेपाल मा वा संङसारभरि नै योसतो होनला भागय भाई
याे देश काे गर्ब गर्ने कुरा हाे तर अब याेदेशले हाम्रो गहनालाई सम्रक्षण गर्नु पर्छ
ho ni chhyamata r parisram gareko vai lai anyatha navandinuna .
म त छक्कै परे। म जस्तै अच्चम्मै 🤔 पर्ने ले like गरनुहोला है। 👍
Tori budo
Ho
कस्तो अचम्म हो,भाग्य सर।
🇳🇵🇳🇵🌹🌹🌹मत पागल भए यो भाइ त भगवान को एक अवतार हो।
✔️
Ma poni
Bhagwan Kai raixa ni khate ko chai avatar ho🤣🤣🤣
@@Yugesh_kc 🤣🤣🤣🤣🤣🤣
Mata hasera pagal vaya😅😅😅😅😎😎😁
Finally I found Falano Ko Choro with whom my mom compares me🤣
भाग्य न्यौपाने स्वयम मिलेर पूर्व योजना अनुसार नै भिडियो बनाएको प्रमाण भएको भिडियो आइसक्यो czcams.com/video/H2FHTS8cUHQ/video.html
भाग्य नियुपने दाई सहयोगी सम्पूर्ण लाई धन्यबाद
🤷♂️अचम्मको कुरा चै यो भाइले यती छिटो पढ्न चै कसरी भ्यायो ? पाना पल्टाको मात्र देख्छु । 🤔
भाब बुझ्ने रैछन् देख्दा बित्तिकै मेमोरित Made IN Nepal koho
exactly how
😅😅
Pakkai pana herne bittikoi aankhale tasbir khichna gayi mind ma save hunxa jhai laagyo...
Achammai laheu hait