हे भगवान, यो कस्तो शक्ति !! १८ मिनेटमै महाभारत कण्ठ । बिजय शाहीको क्षमता अद्भुत ।। ०६.०४.०७७ HD

Sdílet
Vložit
  • čas přidán 20. 07. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BijyaShahi #MemoryKing #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • Zábava

Komentáře • 5K

  • @Indreni.Com2016
    @Indreni.Com2016  Před 4 lety +642

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @naturebeauty7290
      @naturebeauty7290 Před 4 lety +15

      Dami

    • @sitamagar182
      @sitamagar182 Před 4 lety +7

      धेरै धेरै बधाई छ भाई ठुलो मान्छे बन्नु

    • @sattyakura6472
      @sattyakura6472 Před 4 lety +21

      पर्खाइमा थिए आएछ तर कृष्ण दाइ बिजय भाइको रिपोर्टस् क्लबमा बोलाएर पुन्य गौतम र अन्य केही महिला तथा युटुबे पत्रकारहरुले अपमान र धम्कि पनि दिए जस्तो लाग्यो । बिजय भाइलाई सस्तो नबन्न सल्लाह र सुरक्षा दिन सरकारलाई अनुरोध गरिदिनु पर्यो ।

    • @galxyh9905
      @galxyh9905 Před 4 lety +4

      🌹🌹🌹😍😍

    • @premchhetry2893
      @premchhetry2893 Před 4 lety +2

      Good ...

  • @TikaSanu
    @TikaSanu Před 4 lety +993

    म अचम्म परेको थिय उहाँ को यो प्रस्तुती देखेर ।
    हजुर हरु नि?

  • @tapaikochannel2753
    @tapaikochannel2753 Před 4 lety +625

    बिजय साहिलाई सम्मान गर्दै
    Formula को परखाईमा को को हुनुन्छ यता
    👇️

  • @jamescod7662
    @jamescod7662 Před 3 lety +124

    Right now, I really want to see his English teacher😂😂😂😂😂

  • @sumitmarasini3486
    @sumitmarasini3486 Před 3 lety +113

    अहिले कृष्ण कन्डेल ले यो भिडियो हेरेर हास्दै छन कि पछुतो मान्दै छन कि कति लाज लाको होला सोध्दिनुस न कसैले😂🤣🤣🤣

    • @swichansen1276
      @swichansen1276 Před 3 lety

      Hoi😂😂😂😂😂

    • @rananiranjan3771
      @rananiranjan3771 Před 3 lety

      Krishna dai (Mr. IME) pani kam xaenan jasto lagxa....🤔

    • @sumitmarasini3486
      @sumitmarasini3486 Před 3 lety

      @@openeyes120 ha ha

    • @sumitmarasini3486
      @sumitmarasini3486 Před 3 lety

      @@rananiranjan3771 dohori gau gau ma failako lai positive linu parchha

    • @razhuveer510
      @razhuveer510 Před 3 lety

      मलाइ पनि उल्लु बनायो भन्दै टाउको समाउदै होलानी सर🤣🤣 कि हल्का संका चाहिँ त्यो बेलै थियो होला कोहि cheater साथमा थियो होलनी त्यो बेला पनि? ani अधेरो कोठामै गरेको थियो होला त्यो बेला पनि काम🤣

  • @sirjanamgr8913
    @sirjanamgr8913 Před 4 lety +128

    सलम बिजय शाही र इन्द्रेणी समुहलाई आउने दिनको शुभकामना नियमित हेर्ने दर्सक यता हाजिर हुनुस ल ।

  • @khimarokamagar4510
    @khimarokamagar4510 Před 4 lety +314

    कालिकोटका बिजय शाहीको यो अदभूत क्षमता..

  • @imrupesh4889
    @imrupesh4889 Před 3 lety +62

    विजय सही जस्तो मान्छे यो देश लाई चाईदैन देशको बेजत गर्ने memory king re कृष्ण कँडेल ज्यू हजुर लाई नि अहिले हाँस्नु की रुनु भाको छ होला है☺️☺️

  • @santoshkhanal6789
    @santoshkhanal6789 Před 3 lety +38

    म चाई इंग्लिश टिचर हेर्नु आको है 😂😂

  • @mohankhatri3548
    @mohankhatri3548 Před 4 lety +141

    विजय शाहीलाई विश्वमा चिनाउन पर्छ भन्ने जति यता ।

    • @manishakaushal8794
      @manishakaushal8794 Před 4 lety

      ✋✋✋✋✋

    • @binoddhital5486
      @binoddhital5486 Před 4 lety +1

      padeko ek janale matra bujos ani chinaune ho. Arule nabujnegari ta ma nai paddinchu

    • @i-ush6349
      @i-ush6349 Před 4 lety

      @@binoddhital5486 yo bijay shahi international level ma gayo vane expose hunxa tei vayera aru desh ma jadaina yo

    • @sachin_chhetri753
      @sachin_chhetri753 Před rokem

      😂😂😂😂😂😂

    • @santoshdulal8374
      @santoshdulal8374 Před rokem

      Ho chinaunu parxa muji 😆😂😂😂

  • @purbeliprayascom
    @purbeliprayascom Před 4 lety +105

    विश्व नै ३ छक्क परिसके हाेलान बिजय भाईकाे प्रस्तुति देखेर... तपाईहरुलाई के लाग्छ????

    • @chamlingoffice
      @chamlingoffice Před 4 lety +2

      Monoj rai sathi hune ho??

    • @rambhattarai9526
      @rambhattarai9526 Před 4 lety +2

      Sai ho

    • @sumitrarabantawa5550
      @sumitrarabantawa5550 Před 4 lety +1

      Khai malai ta chatak gareko jasto lagchha yo ta

    • @coronavid1932
      @coronavid1932 Před 4 lety

      Donald Trump is looking the moon like pig(mcc attraction towards nepalese resources)😁😀

    • @naturalist9448
      @naturalist9448 Před 4 lety

      Teha chakka parera basnu vanda Guinness world records ko tayari garau .2, 4 paisa vaya pani paula.

  • @rajendrashakya5855
    @rajendrashakya5855 Před 3 lety +34

    कृष्ण जी अहिले आफ्नो टाउको भित्तामा ठोक्काउदै होला 😁😁😁

    • @carey579
      @carey579 Před 2 lety

      He is too busy stealing money from gullible people working abroad selling sad stories. Also abusing young girls sicko!

  • @officialchanel9652
    @officialchanel9652 Před 3 lety +50

    म चै english teacher हेर्न आको

  • @olisanjib4742
    @olisanjib4742 Před 4 lety +57

    बिजय शाही लाई मेरो हृदय देखि नै मुरिमुरी धन्नेबाद छ म हजुर को यो कलालाई सम्मान गर्छु good lock friends

    • @partavkhadka656
      @partavkhadka656 Před 4 lety

      पुन्य​ गौत​म स​धै ख​त्त​म भ​न्ने अनि सोच्ने मान्छे हु म​॥त​र​ आज​ आय​र​ प​हिलो प​ल्ट​ पुन्य​ गौत​म ठिक लाग्दै छ​ म​लाइ॥यो फुच्चे पाग​ल हो टुप्पो बाट​ प​लाको औटा पाग​ल
      अफ्ना झुट​ छोप्न​ मिडिया मा स​न्किने साला तोरि॥भेडा ह​रु त​ प​छी लागेकै छौ गिनिज​ बुक मा नाम​ लेखावोश अनि म​ नि मान​म्ला यो ठ​ग लाइ ज्ञान सुक्को छैन​ राम​ब​हादुर ब​म्ज​न को अर्को रुप यो यो ब​हुरुपिया नाट​कि॥ बोल्ने स​म्म​ को त​रिका न​हुने मुजी खुब औकात​ देखाउदै छ​ भाज्ञ​ नेउपाने ले किन्दिय​को कोट लागाय​र​ ठुला कुरा ग​रेर​ हुन्न​ भाइ मुजि आफु लाइ प्र​मानित​ ग​र प​हिला पाग​ल होश त​॥ आफ्नै स​प​ना मा र​म्ने औटा पाग​ल्

  • @MeroNepal1
    @MeroNepal1 Před 4 lety +52

    विजय शाहीको अङ्ग्रेजीमा अन्तर्वार्ता लिएर विश्वमाझ चिनाउनुपर्छ ।
    जय नेपाल 🇳🇵🇳🇵

  • @ShankargrOfficial
    @ShankargrOfficial Před 3 lety +15

    exactly मात्रै राम्रो भन्न आउदो रैछ मुला लाई अरु त सबै yes yes no no You तास सुइ सुइ भन्दा केही न आउदो रैछ😁😂

  • @GSOFFICIAL3384
    @GSOFFICIAL3384 Před 3 lety +24

    सबैको आँखामा छारो हालेर लुट्ने बिजय शाही को हो अब थाहा हुन्छ।ईन्द्रेणिलाई पनि छ्क्याउन भ्याएछन।

  • @gautamaayusha8567
    @gautamaayusha8567 Před 4 lety +393

    नमस्कार म वालकलाकार आयुषा गौतम हिजो म पनि अचम्मित भय विजय दादाको कला देखेर म पनि हिजो मेरै अगाडि जादुनै गरेजस्तो गरेर सवैलाइ चकित तुलाइदिनु भयो उहाको राम्रो मुल्यांकन होस सरकारि तवरवाट सुरक्षा दिलाइयोस भन्न चाहान्छु

    • @ayasehanabi8809
      @ayasehanabi8809 Před 4 lety +5

      नानू तिमी पनि कला कि धनी हौं

    • @sattyakura6472
      @sattyakura6472 Před 4 lety +7

      नानुको कुरामा सहमति छ सस्तो नबन्न आग्रह ।
      रिपोर्टस् क्लबमा धम्कि र अपमान गरेको जस्तो लाग्यो ।
      सरकारले सुरक्षा र यो अदभुत क्षमतामा ध्यान दिइयोस् ।

    • @obindrasharma2189
      @obindrasharma2189 Před 4 lety +3

      सहमत ल बुनु

    • @nabinbasnet6543
      @nabinbasnet6543 Před 4 lety +5

      १००%सहमत नानी!

    • @bijayshahi2638
      @bijayshahi2638 Před 4 lety +3

      मलाई सकारात्मक सोच्नुहुने मेरो अादणिय हरुमा नमन प्रकट गर्दै नराम्रो कमेन्ट गर्नुहुने हरुलाइ पनि धन्यवाद किन कि नराम्रो कमेन्ट बाट नै मान्छेले सिक्ने मौका पाउछ र म यो बाचा गर्छु कि म सधैं नेपाल मेरो देश लाई विश्व सामु चिनाउछु जय नेपाल 🇳🇵🇳🇵

  • @krishnarimal2306
    @krishnarimal2306 Před 4 lety +86

    म त हेरेको हेर्यै भए विजय शाही भाइ
    ईश्वरीय देन हो नेपाल आमाको मुहार फेर्न पक्का पनि सहयोगी हुनेछ सरकार ले पूर्ण सहयोग गरोस

    • @lovethelove9928
      @lovethelove9928 Před 4 lety +1

      Saraswoti ko baas xa yo manav sarir ma. Dhanya xau mata yesta manav hamro samu lyaidinu vayeko ma

    • @bhawanisubedi1684
      @bhawanisubedi1684 Před 4 lety +2

      Salut bijaya sahilai

    • @rambahadurbk7257
      @rambahadurbk7257 Před 4 lety

      Behan chodh usko magical show le kasri des ko muhar ferna sakxa

    • @krishnarimal2306
      @krishnarimal2306 Před 4 lety

      @@rambahadurbk7257 ओइ खाते तेरो संस्कार त्यहि हो ? कुन परिवार मा जन्मेको होस् तँ ? मुख समाल है। उसको प्रतिभा हो यो उसको फर्मुला जान्न सके लाखौँ बिद्यार्थी लावंवित हुनेछन तलाई खच्चड दिमाग।

    • @adarshasubedi6502
      @adarshasubedi6502 Před 3 lety

      @@krishnarimal2306 bijaye ko support garne manxe haru laii tw aajkal mukh dekhauna saram lagdaina

  • @ambikaambika6140
    @ambikaambika6140 Před 3 lety +20

    बेइजती बिजय शाही नेपालको बेईजत गर्यो

  • @krishnaghimire1167
    @krishnaghimire1167 Před 3 lety +3

    कहिले दुखि गरिप को सेवा कहिले गाउ घर पा खा पखेरा मा उम्रीएका प्रति भा संग रम्दै त कहिले रास्ट्भक्ती गित मनै देखि नमन छ जय इन्द्े णी

  • @kuberkhadka5478
    @kuberkhadka5478 Před 4 lety +100

    नेपाली भएकोमा आज चै मैले गर्व गरे उच्च सम्मान गर्दछु

    • @suryasyangbo341
      @suryasyangbo341 Před 4 lety

      Yo vai lay chip laga ko hola jastai Pilot avinandan lay laga ko jasto

    • @sujankunwarkunwar5960
      @sujankunwarkunwar5960 Před 4 lety

      आज हामी सबै नेपालि को सिर उच्च भएको छ

    • @Goku_Sir
      @Goku_Sir Před 3 lety +2

      Lado kha muji aba😁😁😁

    • @ghartiboy7577
      @ghartiboy7577 Před 3 lety

      Haha

    • @muringla727
      @muringla727 Před 3 lety +1

      @@Goku_Sir 😂😂😂

  • @muktiramdevkota3191
    @muktiramdevkota3191 Před 4 lety +31

    अध्भुत पर्तिभाका धनी भाई बिजयलाई शुभकामना

  • @rgneelallinone7784
    @rgneelallinone7784 Před 3 lety +30

    विजय शाही पर्दा फास भएको हेर्नु भएको होला नि आज हैजा हरु यस्ता लाई सपुत भन्ने थुक्क🥺

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před 2 lety

      अज तो टाईटल हेर्नु न यस्तो मान्छे यो धर्तिमा जन्मेकै छैन रे के यो फटाहा अाकास बाट फरेको हो र धर्ती लाई पोष दिने

  • @rabindrachandthakuri1906
    @rabindrachandthakuri1906 Před 7 měsíci +1

    Good luck bijaya shahi❤

  • @gomabhandari5993
    @gomabhandari5993 Před 4 lety +119

    बाँच्नु पर्छ के के देखिन्छ भने को यही हो अदभुत कला छ भाई संग यस्तो मान्छेलाई सरकार बाट पनि केही हुन् जरुरी छ खोइ के भनेर बयान गरु ठाउँ भेटिन कृष्ण कडेल विजय भाई जस्ता को जन्म होस् जय इन्द्रेणी जय नेपाल

  • @samir-mamba1389
    @samir-mamba1389 Před 4 lety +18

    अजा चाहिँ सबै इन्द्रेणी परिवार देखे है साथै हाम्रो देशको गहन बिजय साही ब्रो 😍😍😍😘😘

  • @pritamxetry7777
    @pritamxetry7777 Před 3 lety +13

    अहिले त इन्द्रेणीलाइ 🌈 पनि रुने हास्ने भयो होला यो देखेर 😂😂😂😂

  • @santoshthapa7947
    @santoshthapa7947 Před 3 lety +10

    यो राउटे लाई पढाउने मास्टर को सर्टिफिकेट चेक गर्नु पर्छ।

  • @kalagharsindhuli6050
    @kalagharsindhuli6050 Před 4 lety +20

    अद्भुत प्रतिभा ।। हार्दिक सम्मान । अझ अङ्ग्रेजी हिन्दी भाषा लगायत थुप्रै भाषामा अन्तवार्ता दिइ दुनियाँको नजरमा उहाँको स्मरण शक्तीको परिचर्चा गरौँ ।

  • @balenshaha1885
    @balenshaha1885 Před 4 lety +435

    :कमेन्ट पढ्न आएका सबैलाई मेरो तर्फ बाट चियाको ☕️ब्यबस्था 😂🤣

  • @vivomobil4414
    @vivomobil4414 Před 3 lety +2

    धेरै धेरै धन्यबाद कृष्ण कडेल दादा हजुर लाई त्याे भाई लाई इन्र्देणी मा पुराउनु भा काे मा अब र्सकार ल भाई काे जिम्मा लिनु र्पछ अनि हाम्राे देस साच्चिकै नेपाल बन्छ

  • @birbahadurvk5302
    @birbahadurvk5302 Před 3 lety +2

    विजयां जि कला र छेमता धेरै रहिछ उंहालाई हार्दिक बधाई तथा धन्यवाद छ आगामी दिनपनि धेरै प्रगतीहोस् भने कामना गर्दछु

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +117

    अब जता पायो त्यतै अन्तरबार्ता दिदै नहिन्नु साही बाबू !

    • @yagyaoli5515
      @yagyaoli5515 Před 4 lety +7

      कतिराम्रो सुझाव दिनुभयो हजुरले सबैतिर अन्तरबार्ता दिदा चारैतिर नकारात्मक कुराहरू आउछन् र आफुलाइ नराम्रो लाग्छ , चारैतिर अन्तरबार्ता दिनुभान्दापनी कसरी आफ्नो अजभुत शक्तिलाई सदुपयोग गर्नेतर्फ लाग्दा राम्रोहोला है मेरो विचारमा ।जय देश जय मातृभुमि🇳🇵🇳🇵🇳🇵🤗🤗🙏🙏🙏.

    • @olisanjib4742
      @olisanjib4742 Před 4 lety +2

      Good

    • @sitamalla5796
      @sitamalla5796 Před 4 lety +1

      एकदम साही भनु भयो ।

    • @krishnapoudel6228
      @krishnapoudel6228 Před 4 lety +1

      धन्यवाद छ हजुर !

  • @thamanthapamagar7233
    @thamanthapamagar7233 Před 4 lety +31

    लु आज देखि त मनमाया को पनि सवारी भएछ
    इन्द्रेणी को यात्रा सधैं सफल रहोस।

  • @aryanbabu8691
    @aryanbabu8691 Před 2 lety +1

    right now i can't stop my laughness 😃😃😃🤣🤣🤣😁😁

  • @netrashah6546
    @netrashah6546 Před 6 měsíci

    Om God ❤jya hos Vai Vijay congratulations 🎉🎉

  • @pramilabasel9862
    @pramilabasel9862 Před 4 lety +44

    बिजय साहिलाई सुरक्षाको बेबस्था होस् हाम्रो नेपालमा राम्रो काम गर्नेलाई टिक्न दिँदैनन्।

  • @laxmibista6687
    @laxmibista6687 Před 4 lety +77

    बिजय भाईलाई शुभकामना छ
    सफलता नै सफलताको कामना छ🌺🌺🌺👍️

  • @balbahadur8057
    @balbahadur8057 Před 3 lety +1

    देश भक्ति गित वाउ सुरुमा भर्खर हेर्दाहेर्दै कमेन्ट गर्नमन लाग्यो वाउ क्या दम छ आवाज मा दोय यहा हरुको उज्ज्वल भबिस्यको कामना

  • @Bhaktachemjong
    @Bhaktachemjong Před 3 lety +7

    English class chai ma pani linu parla bijay sir sanga😂😂😂😂

  • @kishorkhatri5965
    @kishorkhatri5965 Před 4 lety +23

    सलाम ईन्र्देणिलाई सबैलाई समेटन सकेकोमा हजुरहरुकै सुभचिन्तक आज कलाकारको भरिभराउछ मनमायाँ पनि आईपुग्नुभयछ सबैलाई सलाम

  • @budhakhim6370
    @budhakhim6370 Před 4 lety +39

    बिजय साही नेपालको🇳🇵सान हुन Supporting all off you

  • @amrt.p1183
    @amrt.p1183 Před 4 lety +1

    जाग लम्क चम्क हे नौ जवान हो
    सुरुवात मै मीठो गित

  • @cassius8373
    @cassius8373 Před 4 lety +8

    I deeply regret for sending my mother to this show. She was there to provide donation to a cancer victim. Never did I think that this show is also about scamming people’s emotions and making fool out of them in order to earn money. My middle finger salutes you Indreni.

  • @sanjaylama6468
    @sanjaylama6468 Před 4 lety +51

    बिजय भाइ हाम्रो नेपालको शिक्षालाई अगाडी
    बढाउने सपना बोकेर आउनु भएको छ तपाईंको
    सपना चाडै पुरा होस 👏 अग्रिम शुभकामना 🙏

  • @BishalSurkhet
    @BishalSurkhet Před 3 měsíci

    Good best offlock bijaya vai❤❤✅✅🎉🎉🎉

  • @prembahadurthapa7072
    @prembahadurthapa7072 Před 4 lety

    Very good ana nepal siksha guru hunchha

  • @BmsNews99
    @BmsNews99 Před 4 lety +59

    यो भाईको कला लाई सम्मान गर्नु पर्छ देश ले यो भाइको अब गर्ने कामलाई सबै को साथ सहयोग जरुर हुनेछ।यहि हो कला भनेको त। कुनै जालझेल होइन यो। एस्लाई नराम्रो नठान्नुहोला।
    बिजय शाहीको साथ सहयोग हौसला दिनेकोको हुनुहुन्छ ??🙏❣️🤚🤚👇️👇️👍️👍️

  • @abishekchettri1309
    @abishekchettri1309 Před 4 lety +57

    म आतुर छु यो फर्मुला सीक्नाको लागि☺️😊
    English मा interview लिनु पर्यो ताकि विश्व लाई यो talent देखाउनु जरुरी छ💖

  • @lilapaudyal8469
    @lilapaudyal8469 Před rokem

    Adbhut prativa shali vija shahi is a great property of Nepal and save his talents good for nation, Nepal.

  • @mausamkhatri5450
    @mausamkhatri5450 Před 3 lety +11

    एस्लाइ देश निकाल गर्नु पर्छु

  • @KishanPoudel
    @KishanPoudel Před 4 lety +16

    अत्यन्तै दुर्लभ प्रतिभा , सबैले संमान र प्रेरणा दिनुपर्छ ।

  • @premgeet5435
    @premgeet5435 Před 4 lety +50

    यो ईन्द्रेणी जस्तो पवित्र कार्यक्रम मा यस्ता कुराहरु राख्दा पछि कुनै आलोचना सुन्न नपरोस, र यो सत्य साबित होस!

    • @tharuculture3344
      @tharuculture3344 Před 3 lety +2

      यति धेरै comment पढे तर हजुरको comment सबभन्दा चित्ता बुझ्दो लाग्यो

  • @bijayshahiofficial6217
    @bijayshahiofficial6217 Před 4 lety +8

    एकदिन जसरी पनि नेपाली लाई यो मेरो फर्मुला दिएर सबै खुट्टा तान्ने हरुको मुख चुप लगाउन मन छ ।
    हजुर हरुको माया र साथ सधै रहोस ।

  • @rohitofficial1238
    @rohitofficial1238 Před 4 lety

    best of luck bijaya vai dsrai barsa paxi hami nepali le yuat hira payako xau

  • @Gopalbudhachettri
    @Gopalbudhachettri Před 4 lety +151

    विजय भाईको बारेमा अब कसैले नेगेटिभ सोच राख्छ भने सिदै गोली हान्न मन छlove you Bhai timro साथमा हामी xam..

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 Před 4 lety +20

    मानब जिबनमा सोच्न्न नसकिने प्रतिभा, भगवानको स्वरुप भनेको इनै "विजय शाही ठकुरी" हुन् ~~विश्वमा हामी नेपाल / नेपालीहरुको गौरव र सम्मान ~~

  • @parajulibishnu1430
    @parajulibishnu1430 Před 4 lety +1

    भगवान को अर्को रुप बिजय साहि

  • @uttarshah7404
    @uttarshah7404 Před 3 lety +7

    हाहाहाहा अङ्ग्रेजी खतरा र छ थाहा भो सबैलाइ डाका हो यो

  • @kumarbogati4516
    @kumarbogati4516 Před 4 lety +22

    वा! बिजया साही ले देश मा पकै परिवर्तन ल्याउछ्न भन्ने हामी सबैको आसाको दियो बलेको छ ।

  • @devrajraj6550
    @devrajraj6550 Před 4 lety +18

    नमस्ते ईन्द्रेणी परिवार मा सबैको रक्षा होस प्रभु
    आज मनमाया दिदीको आगमन भयो
    साथै बिजय शाहि लाई सम्मान र शुभकामना व्यक्त गर्दछू

  • @rajruchal8490
    @rajruchal8490 Před 2 lety

    I am India ko fnd good boy bijayi very. Nice Ani Nepali masi haru hisare ho ha hi

  • @rakshyamagar6794
    @rakshyamagar6794 Před 4 lety +7

    बधाई छ बिजय भाइ हजुर लाई हजुर को त्यो अत्भुत शक्ति लाई सबै ले ध्यान दियोस 🙏🙏

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 Před 4 lety +42

    So proud of you bijay brother🙏🙏🙏
    भविष्यमा एक असल देशभक्ति व्यक्ति बनेको देख्न पाऊ हामी सम्पूर्ण नेपालीहरुले , गर्भ गर्ने छौं !!!🙏🙏

    • @subu9579
      @subu9579 Před 9 měsíci

      Wow 😂😂😂😂😂😂

  • @onlinejudgetv3218
    @onlinejudgetv3218 Před 3 lety +5

    👇Nelson Dellis paxi ma yata 🙏😅😅😅

  • @bishnugahatraj7397
    @bishnugahatraj7397 Před 4 lety +1

    बिजयभाईलाई नेपाल सरकारले बेवासता नगरी राम्रो संग बिचार गरोस

  • @sattyakura6472
    @sattyakura6472 Před 4 lety +74

    अब सस्तो नबन्नु भाइ जहाँ पायो त्यहा अन्तरवार्ता नदिनु अपमान र धम्कि पनि आइराको होकि जस्तो लागिराछ ।
    सरकारले ध्यान देओस् ।

  • @lokbahadur1382
    @lokbahadur1382 Před 4 lety +54

    बिजय भाइ को दिमाग लाई मान्नुपर्छ्ब्ल शुभकामना छ साथै बधाई पनि यहाँलाई

  • @channels2592
    @channels2592 Před 3 lety

    लौ बधाईछ बिजय शाही भाई लाई💋💋💋💋💞💞💞💞👍👍👍👋👋👋👋😃😃😃😃

  • @monumonu375
    @monumonu375 Před 3 lety

    Khatra vai

  • @rameshpallav9328
    @rameshpallav9328 Před 4 lety +33

    हैन यस्तो भिडीयोमा पनि Dislike हान्ने कस्ता कस्ता अन्धा र दिमाग सडेका मान्छेहरु पनि हुँदा रहेछन् ! विजय शाहीलाई सलुट छ ।

    • @biwashkhatiwada1002
      @biwashkhatiwada1002 Před 4 lety

      Yesto fake patyaune buddhi chai kasto hunchha hola , veda nepali haru. Media ma j dekho tei patyaune.

  • @lalkhadka5317
    @lalkhadka5317 Před 4 lety +11

    Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karmacharyatv4880
    @karmacharyatv4880 Před 3 lety +1

    खासकुरो त्योभन्दा धेरै फरकछ कृस्नजी बिजयजी ले किताब पदेर कन्ठगर्नुमात्र शिक्षा फेर्नुसकिन्न शिक्षा फेर्नुत नैतिकतार सेन्स बिचार बदल्लिनुपर्छ बिजयसाहीजिलेत मात्र अर्काले लेखेको कन्ठगर्ने फर्मुलाआत्र सिकाउनेहो तेसैले शिक्षा फेरनुत नैती र बिचार फेरिनुपर्छ।।

  • @rambakumal3878
    @rambakumal3878 Před 3 lety

    vyre good bjay vai

  • @DambarKumar
    @DambarKumar Před 4 lety +32

    विजय जी म तपाईंलाई हिर्दय देखि बधाई दिन चाहन्छु तर म हजुर को त्यो फर्मुलाको पर्खाइमा छु कहिले हजुर बाट हामी त्यो फर्मुला सिक्न सक्छु बिजय जी

  • @krishnapoudel6228
    @krishnapoudel6228 Před 4 lety +97

    यो भाइ को उचित सम्मान र सुरक्षा हुनुपर्दछ ! अब नेपाल को शिक्षा नीति कायापलत अबस्य हुनेछ !

    • @adarshasubedi6502
      @adarshasubedi6502 Před 3 lety +4

      Hunxa hunxa chinta nalig tero xora xori laii tyo sanga padhna patha

    • @Learn01-n2g
      @Learn01-n2g Před 2 lety

      Sir yo type ko study le country ma disaster lyauxa because yo study ma creativity loss hunx . Student taba creative ani talent hunx jab mind high trained and practiced hunx . Long time ma good employer hudainan des ma paxi . Yo only exam pass garne idea hola . Kam xain sir asko

  • @nirajbhandari3652
    @nirajbhandari3652 Před 3 lety +6

    Indreni ko 50 ths dubyo😂🤗🤗🤗😁😁

  • @premkshrestha7794
    @premkshrestha7794 Před 4 lety +1

    बिजय भाईको माईन कमपिउटर भन्दा कडा दिमग छ धेरै धेरै बधाई छ भाई लाई

  • @badigad8465
    @badigad8465 Před 4 lety +9

    सलाम छ भाइ ! भाइको लक्ष्य पूरा होस् सफलता को शुभकामना ।।

  • @sabinarai2292
    @sabinarai2292 Před 4 lety +10

    Bijaya Vai safaltako suvakamana.🇳🇵🇳🇵🇳🇵🇳🇵sahasi xoro.

  • @RahulKumar-po4ku
    @RahulKumar-po4ku Před 3 lety

    I love इन्द्रेणी

  • @jeevansingh2036
    @jeevansingh2036 Před 3 lety +2

    हे भगवान अदभूत 🙏🙏

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q Před 4 lety +38

    यस्तो अदभूत क्षमता भयको मान्छे बिस्व मा सायद कमै जन्मछ्न होला ।बिजय साही जस्तै ब्यक्ति को अभाव थियो हाम्रो नेपालमा उहालाई सबैले साथ दिनु होला ।धन्यवाद इन्द्रेणी टिम लाई बिजय साही जस्तो memory king लाइ इन्द्रेणी को आगनी मा टेक्ने अबसर दिलाइ दिनु भयो🙏🙏🙏🙏🙏

  • @sarmilapariyar9076
    @sarmilapariyar9076 Před 4 lety +11

    Really proud of you babu bijaya shahi❤️❤️❤️ ,god bless u ,every steps successful in your life

  • @Jayu_Bro
    @Jayu_Bro Před 3 lety +8

    That little girl: What the hell is he saying?...I just want to go home and watch my favourite cartoon.
    .........
    Same little girl right now: I regret i was there😅

  • @samadhi7253
    @samadhi7253 Před 3 lety +7

    Kali devi/matabfeeling betrayed 😭

  • @premgurung5228
    @premgurung5228 Před 4 lety +29

    We have world record holder memory king but we don’t have a leader who can make our country to prosper !

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 Před 4 lety +9

    यो अदभूत कला मात्र होइन दैवी शक्ति पनि हो।विजय शाही भाइलाइ सफलताको धेरै-धेरै शुभकामना छ।

  • @tabilpariyar5647
    @tabilpariyar5647 Před 3 lety

    Bijay dai namasta Maro Dasha Moro nepal

  • @sureshkarki8486
    @sureshkarki8486 Před 3 lety +1

    सहिहो भाइ तिमी जस्तो ईभाको खाचो छ

  • @sandeshbadal5515
    @sandeshbadal5515 Před 4 lety +57

    कर्णाली ,नेपालको भन्नेहरुलाई सिधा च्यालेन्ज दिने भनेका एक मात्र नेपाली बिजय शाही।

    • @msmklang23
      @msmklang23 Před 4 lety

      गेडा मसाज जाथा यो बिजय हाउदे हो न पत्याय झक्कड पातली लाई हेर सुदुरपछिम का सब हावा हुन् जाथा हरु😎😎 किताब भित्र भएको एउरा सब्द पढेको भए पो यतिकै हहजजज्स्ज्स्ज्द्क्स्क्क

    • @adarshasubedi6502
      @adarshasubedi6502 Před 3 lety

      Karnali le puraii Nepal laii scam ko challenge garyo yar mannu parxa

  • @myyogamylife4729
    @myyogamylife4729 Před 4 lety +12

    He is a vedavyasa. True incarnation! I bow from heart.

  • @prashanttiwari7272
    @prashanttiwari7272 Před 3 lety +1

    Surakshya chaiyo re Bijay sir lai

  • @sakunrai2608
    @sakunrai2608 Před 3 lety +14

    इन्द्रेणीको दाजु अहिले लाज सरम लागेन???

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 Před 4 lety +13

    Wow wow bijaya Shahi ji lai Jaya Jaya hoss 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍👌👌👌👌🇸🇦🇸🇦🇸🇦🇸🇦MA Saudi Dammam bata

  • @baburampoudel6154
    @baburampoudel6154 Před 4 lety +32

    कुनैपनी अन्तर्राष्ट्रिय सम्झौता गर्नेबेलामा पढ्नको लागी यो मान्छेलाई लग्नुपर्छ कहिल्यै धोखा हुदैन।

  • @user-cf8ri1nz1u
    @user-cf8ri1nz1u Před 5 měsíci

    सलाम छ बिजय शाहीलाई

  • @anilkapoor6409
    @anilkapoor6409 Před 2 lety

    कार्यक्रम सञ्चालक जि, गौतम बुद्धले यो पनि भनेको थियो कि, "कुनै चीजलाई नबिझीकन(जागरुकताका साथ) विश्वास नगर्नु, चाहे त्यो कुनै धर्म ग्रन्थ होस या ईश्वर नै किन नहोस्।"

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u Před 4 lety +19

    यी भाईले कलाले मेरो दिमाग नै उथलपुथल नै बनाइसक्यो,सम्मान छ भाईलाइ एकदमै,नकरात्मक तरिकाले भन्न खोज्या त होईन कुनै बेलाको ललितपुर इमाडोल(टिकाथली)को रवि लामिछानेको भुतको कथा जस्तो नहोस,टन्न सुभकामना!

    • @baladevbalami6738
      @baladevbalami6738 Před 4 lety

      अचम्म पनि कत्रो अचम्म आम्मा••••••••••••••

    • @gangabahadur8591
      @gangabahadur8591 Před 4 lety

      Computer jasto dimak rahexa bhai ko