"देश परिवर्तनको अदम्य सपना बोकेर लड्दा लड्दै आफ्नो देश र जनता प्रतिको दायित्व पूरा नहुदैँ शरीरको अन्त्य हुन पुगेको देशप्रेमी वीर पुरुषको दोश्रो अवतार "लक्ष्य पूरा होस भगवान् पशुपतिनाथसँग प्राथना गरेँ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपाल जय जननीआमा🙏🙏🙏
यो बाबुलाईता आहिलेको हलचालमै राजा चुन्नु पर्ल जस्तो छता जन्ता हो । केपि र पचण्डेको दिमाख्लई मुक्ता छौ । केपिले भसान गर्दा गडिमा एक चोटी नबास्नेले डाई बेन गर्लान भन्थे केपि ओलीको खिल्लि मा 6 बर्षको राजा उत्पादन भएको रहेछानि ।
गडिमाएक चोटी सिटमा नबास्नेले डाई बेन गर्लान भनेरा खिल्ली उडाएको सटाम 6 बर्ष को राजा पो उत्पना भएको रहेछन त्यही भएरा चाक धुना नजान्ने राजा बल्लान भनेरा खिल्ली उडाएको राजा उत्पना भएछान । धेरै धेरै धन्या बात ।
❤ धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो मेरो तर्फबाट सलवटछ सबै नेपाली जनता हरूलाई सन्देश दिएको छ सबै नेपाली जनता राटपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ सबै नेपाली योबालक को मन चित्त सुध राटपेरमी देशप्रेमी हुनुपर्छ
अब नयाँ इतिहास लेख्नका लागि यस्ता बच्चाहरूको जन्म भएको हुनुपर्छ। भ्रष्टाचारले पराकाष्ठा नाघिसक्यो। भ्रष्टाचारीहरूको अब अन्त्य हुने बेला आएछ कि !! बाबुलाई जन्मदिनको हार्दिक शुभकामना 🙏🏼🙏🏼🥰🥰
सलाम छ नेपाली 🙏🙏आमा 5 दशक पछि अर्को पृथ्वीनारायण शाह जन्मदिनुभएको छ।यस्तै बिचार युगौ युग बोकेर हिड्नु बाबू।।जातिय छुवाछूतको सुरुवात नगर्नु।नेपाल 4 जात 36 बर्णको फुलबारी होइन 2 जात 36 बर्णको साझा फुलबारी बनाउनु।राजगद्दीमा रमाउछु र जनताको चुलोमा आगो बाल्छु भनेर दुस्मनको हातबाट मारिएको बिरेन्द्र बन्नु।सधै जनताको दुख बुझ्नु आँसु पुछ्नु ।जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो बाबु देशको प्रेम बोकेर जन्मिएको छन् ।लाग्छ कि देशकै निमित्त जन्म लिएको हुन।र अर्को कुरा यो बाबु एउटा सफल अभिनेता पनि बन्न सक्छन् ।।बाबुलाई ,भनेजस्तै होस् भविष्यको लागि धेरै शुभकामना छ तिमीलाई 🎉🎉❤❤जय नेपाल 🇳🇵🇳🇵
अब बन्ने राजामा त हर्क साम्पाङ ले जस्तै असल संस्कार सिकाऊने सत् मानब को गुण भएको हुनुपर्दछ,,,बिगतको जस्तो कु संस्कार बाट ग्रसित कर्म नगर्ने राजा भन्ने ठुलो हो भन्ने मनोविज्ञान भयको यो युगले रुचाउँदैन........तथ्य र सत्य ....
Adbhut, Avishshniye, Akalpaniye Chamatkar. Yo babu ma dekhiyo. E babu ma dekhiye ko Chamatkar le koi na koi yo Nepal Akikaran bhaye pachhi jo Matri bhumi lai Maya garxu bhanne , kehi garxu bhanne veer Nepal Aama ko chhora jasle kehi garna sakenan ,, testo parvirti ,aacharana vyavhar rupi bhumi Putra ko janma Nepal Aama ko Aashirbaad bata bhaye ko hunu parxa. Jai ho !!! Jai ho!!
हुनसक्छ यो सानोबाबुका अभिभावक हरुले कुशल राजा र देशभक्ति को कथा वा शिक्षा दिईरहनु हुन्छ होला र पो सानोबाबु को कमलो मस्तिष्कमा यसरी गहिरो प्रभाव र लगाव भएको हुनुपर्छ। प्रगति को शुभकामना बाबुलाई ❤❤
mero nati sare tine barshka vaye nepali rastia gana Asta rautko choubandima patuki badhya xaina vanne geet ra ek dekhi saye samma gannu japanish vasha ra inglish tw jhanai babal xa ?
अहिलेको व्यवस्था प्रति आम नेपाली जनताहरुको बित्रिष्ण छ। जनताहरुले चाहेको गणतन्त्र यस्तो थिएन। सरकारले जुन व्यवस्थाको अभास जनतालाई दिलाउन सक्दैन त्यों व्यवस्थाको आलोचना मात्रा हैन छिट्टै ढल्छ र ढाल्नु पर्छ।एउटा राजा फालेर हजारौं छोटे महाराजाहरु पाल्ने हामी नेपाली जनताहरु अति मुर्ख।
एति सानो उमेर मा पनि यति ठुलो हिम्मत कला छेमता भको बाबु को पनि जन्म भएछ Best of luk Babu बाबु ले चाकु यता उता घुमाउदा भाग्य सर यता उता हेर्दा हासो लायो
"देश परिवर्तनको अदम्य सपना बोकेर लड्दा लड्दै आफ्नो देश र जनता प्रतिको दायित्व पूरा नहुदैँ शरीरको अन्त्य हुन पुगेको देशप्रेमी वीर पुरुषको दोश्रो अवतार "लक्ष्य पूरा होस भगवान् पशुपतिनाथसँग प्राथना गरेँ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जयनेपाल जय जननीआमा🙏🙏🙏
होईन के सारो बाठो रहेछ यो बाबु ❤️
भबिस्यमा केही गर्छ यो बाबुले👏
याे बच्चाकाे भाब बाट हामी सबैले सिक्नु प्रने बेला आयकाेछ❤❤❤❤❤❤
यस्तो छोरा जन्माउने बाबाआमालाई हृदय देखि नमन अनि अनि भाग्य न्यौपाने
हैन दिपेन्द्रकाे अंश हाे जस्ताेछ याे बाबू ❤❤❤जय देश❤ जय नरेश❤
Asmnitouprety 😅😅😅😅
एउटा एकदमै राम्रो कलाकारको जन्म भएको छ।बाबुमा निकै उत्कृष्ट अभिनय गर्न सक्ने क्षमता छ।।
👍️👍️👍️🇳🇵🇳🇵🇳🇵❤️💙💚💛🧡
@@SalimSalim-se6si❤❤❤❤❤16❤❤1❤8y6
यो बाबुलाईता आहिलेको हलचालमै राजा चुन्नु पर्ल जस्तो छता जन्ता हो । केपि र पचण्डेको दिमाख्लई मुक्ता छौ । केपिले भसान गर्दा गडिमा एक चोटी नबास्नेले डाई बेन गर्लान भन्थे केपि ओलीको खिल्लि मा 6 बर्षको राजा उत्पादन भएको रहेछानि ।
गडिमाएक चोटी सिटमा नबास्नेले डाई बेन गर्लान भनेरा खिल्ली उडाएको सटाम 6 बर्ष को राजा पो उत्पना भएको रहेछन त्यही भएरा चाक धुना नजान्ने राजा बल्लान भनेरा खिल्ली उडाएको राजा उत्पना भएछान । धेरै धेरै धन्या बात ।
पृथ्वीनारायण शाहको अबतार नै लिएर आएको जस्तो लाग्छ बाबु।❤❤❤❤❤❤❤❤
ओहो यो बाबु त पक्कै ठुलो मान्छे नै हुन्छ, देश को ठुलोइ ब्यक्ति हुनेछ, जय होस बाबुको, सच्चिकै राजा नै होस 😘😘😘
❤ धेरै सहिभनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो मेरो तर्फबाट सलवटछ सबै नेपाली जनता हरूलाई सन्देश दिएको छ सबै नेपाली जनता राटपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ सबै नेपाली योबालक को मन चित्त सुध राटपेरमी देशप्रेमी हुनुपर्छ
यस्ता बच्चाहरुको जन्म हुदैछ, सायद देशमा परिबर्तन अबस्यै हुनेछ, यो बचाको दि्ाग कम्प्युटर नै रहेछ ।जय होस बाबु । कल्याण होस्, हरि हर, ॐॐॐ।
Thank you baabu❤😂🎉 😍 भगवानले उनलाई अझ राम्रो प्रगति गर्ने अवसर प्रदान गरून् यदि उनी निश्चल सत्यबादी छन भने!❤🎉😊
अब नयाँ इतिहास लेख्नका लागि यस्ता बच्चाहरूको जन्म भएको हुनुपर्छ। भ्रष्टाचारले पराकाष्ठा नाघिसक्यो। भ्रष्टाचारीहरूको अब अन्त्य हुने बेला आएछ कि !! बाबुलाई जन्मदिनको हार्दिक शुभकामना 🙏🏼🙏🏼🥰🥰
सलाम छ नेपाली 🙏🙏आमा 5 दशक पछि अर्को पृथ्वीनारायण शाह जन्मदिनुभएको छ।यस्तै बिचार युगौ युग बोकेर हिड्नु बाबू।।जातिय छुवाछूतको सुरुवात नगर्नु।नेपाल 4 जात 36 बर्णको फुलबारी होइन 2 जात 36 बर्णको साझा फुलबारी बनाउनु।राजगद्दीमा रमाउछु र जनताको चुलोमा आगो बाल्छु भनेर दुस्मनको हातबाट मारिएको बिरेन्द्र बन्नु।सधै जनताको दुख बुझ्नु आँसु पुछ्नु ।जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
बाबू त कडा रहछ❤❤❤❤
राजा सबैका साझा ❤️,,
राजा ल्याउ देश बचाउ 🇳🇵
जय राजसंस्था ❤️🇳🇵
बाबु साँच्चिकै राजाको रूपमा जन्म लिएर आएको हुुनुपर्छ तिम्रो सपना पूरा होस् बाबु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
मलाई सार्थक ढ्काल बबुको क्षमतावान कला छ।मलाई मन पर्यो।❤❤❤
यो बाबुले बोलेको सन्देस सारा नेपाली बुझ्नु होला र आझ इ पटीका झोले हरुले राम्रो सुन्नु र बुझ्नु जरुरि छ बाबु सारै बुद्धी मानी जय नेपाल
विलक्षण प्रतिभा भएका सार्थक बाबु बेस्ट अफ लक्❤️❤️🎆🎆🎆👍️👍️
भाग्य नेउपाने ज्यु एति सानो बाबुको एति शाहस र हजुर लाई खुकुरी ले लाग्ला है जोगिनुहोला भाग्य नेउपाने जि हजुर लाई सलाम गर्दछु धन्यवाद
यो बाबु देशको प्रेम बोकेर जन्मिएको छन् ।लाग्छ कि देशकै निमित्त जन्म लिएको हुन।र अर्को कुरा यो बाबु एउटा सफल अभिनेता पनि बन्न सक्छन् ।।बाबुलाई ,भनेजस्तै होस् भविष्यको लागि धेरै शुभकामना छ तिमीलाई 🎉🎉❤❤जय नेपाल 🇳🇵🇳🇵
अदभुत ज्ञान रहेछ यति सानो उमेरमा पनि।
एक्काइसौं शताब्दीमा नयाँ नेपालका बाल
पृथ्वीनारायण शाहकाे जन्म भैसकेकाे छ ;
अद्भुत क्षमताकाे अनूकरणीय नमूना 🌷♥️🇳🇵
राजा आउ देश बचाउ जय नेपाल❤❤❤
मलाई त अचम्मै lagyo...😮 उज्वल भविष्यको कामना बाबु ❤
कति राम्रो बाबु हो अझै उन्नति र प्रगति गर्दै अगाडि बढ है बाबु शुभकामना । 🙏🙏❤️❤️
Good babu nani yho timi le sahi kura gariyo
राजा पृथ्वीनारायण शाहाको जन्म भय जस्तो छ।यानी आत्म पसे जस्तो लागेको छ।
भाग्यभाइ नाम ठाग थर र घर काँहाँ जान्नपायेहुन्थ्याे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sarthak Dhakal birtamod charpane jhapa.
भबिष्य मा ठुलो मानछे हुन्छ यो भाई
सबैकाे मनमनमा जन जनमा हाम्राे देसका नेतानै चाेर हुन भन्ने ज्वलन्त उदाहार ई बच्चाबाट जान्दा बेस ।
अब बन्ने राजामा त हर्क साम्पाङ ले जस्तै असल संस्कार सिकाऊने सत् मानब को गुण भएको हुनुपर्दछ,,,बिगतको जस्तो कु संस्कार बाट ग्रसित कर्म नगर्ने राजा भन्ने ठुलो हो भन्ने मनोविज्ञान भयको यो युगले रुचाउँदैन........तथ्य र सत्य ....
यो भाइको क्षमता देख्दा अचम्मै परे मत। भाग्य सरको हरेक कार्यक्रम नछुटाइकन हेर्न मन लाग्छ।
नेउपाने भाई क्या हाल है 🙋♂️
पारसका बा राजा होइ बक्सिनु भन्दा चै यो बाबू राजा होस म पनि सहमति छु👍️
म त छ्क्क परे यो बाबुको कुरा सुन्दा अब भ्रस्टचारिका दिन गय । बधाई छ बाबू ।🎉🎉❤❤❤❤❤❤😮😮😮😮😮
बाबु देशको लागि जन्मेका हुनुपर्छ
हेभवान यो बाबुले सबै लाई चकित बनायो 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️💙💚💛🧡💐💐💐💐
सबै सीकाएको हो
Desh Ra Janata Lai Maya Garne Pyaro Raja Birendra BirBikram Shah I Miss You 😭😭😭😭
सानो बाबू कति ज्ञानी,,
जय रास्ट्रवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद बाबु god bless you 😊😊😊
🤔 मत हेरेको हेरै भय, जति हेर्दै गय, उति दङ्ग पर्दै गय 😅❤
Thank you babu timro mankamana Pura housa timi Pani auta desha ko ra sabai jantako lagi adhikar ra bikasha garnu timro mankamana safal housa
Yti sanai ma kati talent babu Sarasoti mata ko bas rahi ch babu ma .happy dipaoli babu .dipaoli ko Suva kamana babu .
राजा बिरेन्द्रकाे दाेस्राे जन्म।😍😍😍
बिरेन्द्र राजा जन्म लियेर अाउन सक्छन रुप पनि उस्तै छ जय देश🇳🇵🇳🇵❤️❤️🙏
Sano babu hajurlai Nepal aamako Ra Nepali matoko aasirbat lagosh babu
❤❤❤❤अब यहि बाबुले देश बनाउनु हुने छ "जय देश जय नरेश "बाबु सुनौलो भविष्य को कामना ।
अद्भुत क्षमतावान सार्थक ढकाल, भविष्य मा राजा नै बनोस, शुभकामना
सलाम छ बाबू जे भनेऔ सहि बुझेऔ भाइ
धन्य छ बाबु तिमीलाई अलौकिक शक्तिका धनि ❤❤
Adbhut, Avishshniye, Akalpaniye Chamatkar.
Yo babu ma dekhiyo.
E babu ma dekhiye ko Chamatkar le koi na koi yo Nepal Akikaran bhaye pachhi jo Matri bhumi lai Maya garxu bhanne , kehi garxu bhanne veer Nepal Aama ko chhora jasle kehi garna sakenan ,, testo parvirti ,aacharana vyavhar rupi bhumi Putra ko janma Nepal Aama ko Aashirbaad bata bhaye ko hunu parxa.
Jai ho !!! Jai ho!!
Sayed raja mahendra ko autar fereko hola jye Nepal 🎉🎉🎉🎉🎉🎉🎉 raja birendra ko autar fernu bako hola derai khusi lagiyo
राजा आउने संकेत हाे याे🇳🇵
अबनेपाल मा बेबि किंग नेपालमा आयो आयो आयो यहि बाबू लाई राजा बनाउनु पर्छ यो बाबू बिरेन्द्र राजा को पुनरजन्म हो
Alukik bachha .Shah balsa kie raja ko Humsha chha yo babuma.❤
यो बाबुको जय होस❤️❤️❤️
भाईले कति बुझेकाे ❤❤❤
यो बाबुले देखेको सपना सबै पुरा होस भगवान ले सबै मनोकामना पूरा गरी दिउन आशिर्वाद छ बाबु❤
हैन बिरेन्द्र राजाको हंस पसेको जस्तो छ यो बाबू मा
😂😂😂😂😂
यो बीजय साही को जस्तै फेक भीडीयो हो कोही पनि भ्रम मा नपर्नु😊
@@Biswas-Limbu3112daju yo fake hoina hai mero ghar yo Bhai ko xau Mai ho
Raja birendra ko atma pasako bhannu hudaina fare raja nirendra ko dusman harula sunla
6
Yo Babu ko raja Kai Atma pasera punar janma vako jasto xa kehi garxa yo babule hune biruwa ko chillo paat Morning shows the day God bless him.
हुनसक्छ यो सानोबाबुका अभिभावक हरुले कुशल राजा र देशभक्ति को कथा वा शिक्षा दिईरहनु हुन्छ होला र पो सानोबाबु को कमलो मस्तिष्कमा यसरी गहिरो प्रभाव र लगाव भएको हुनुपर्छ।
प्रगति को शुभकामना बाबुलाई ❤❤
mero nati sare tine barshka vaye nepali rastia gana Asta rautko choubandima patuki badhya xaina vanne geet ra ek dekhi saye samma gannu japanish vasha ra inglish tw jhanai babal xa ?
भाग्य सर को छातिमा रोप्छ भन्ने dar
म त तिन छक्कै परे ❤❤❤❤❤❤
राजाको रुपले lata koi na
😮😮
राजा महेन्द्र/ Birendra wa Dipendra ले janma liye जस्तो छन्।
Great!!
Love u बाबु
Jai Jai hos 🙏🙏 babu ♥️♥️ temi Lai 🙏🙏 ? Hajur sir lai thkan you 🙏🙏 !! Aama aama babu khshri janu vo ko ? God bless you !! ❤❤❤❤
Jaya hos itihans Babu ko 🙏🙏🙏🙏👏👏👏 yati sajilai Hamro Raj Bansha ko Gyan dinuvaeko ma 🙏🙏🙏
याे वावुलाई राजा महेन्द् वीर बिक् मशाहदेवकाे ज्ञान पनि दिन जरुरिछ।
Very.good.analysis.sanu.bhai
Byga Bhai tamai ko Sarai mn mrs ak dn betowla I m frm Sikkim al bst fr yr fi
जय जय होस बाबु
यो भाई लाई त यत्तिको थाहा छ भने यी जिउदा भनेका मरेका नेता लाई देश को चीन्ता किन नभाको होला
हामी कैले दुर्गा प्रसाईं अराज्क्को गफ सुन्ने कहिले 6बर्सको बाबु को कुरा सुन्ने हामी सधै नै गफ सुन्ने मत्र भो
So Cute & talent Babu, God Bless U...
❤🎉सानो बाबुलाई बधाई छ
Amazing best of luck babu 👍👍🙏🙏👏👏👏❣️❣️❣️🥰🥰🥰🥰
❤🎉yo Lai salut xa eshorle sadhai Sath deun
आहा। कती। राम्रो❤
king is king ❤❤❤❤
सानाे बचाकाे मन देसकाे लागि कति माया,भष्टचारी नेताहरू काम छैन्न
कस्तो गम्भीर बच्चा!कतै भबिस्यको........?
अद्भुभुदशक्तिकाबालक धन्यवादभ भविश्यमा उत्तराेत्तर प्रगतिकाे शुभकामनाबाबु
आसाको दियो रहेछन् यी बबु।
Good job timi desh KO thulo manchhya hunchhau babu
Wow wow Amazing Love him ❤❤❤
Khatra
अब अरु कन्टेन्ट नपाएर के के के के गरि हिड्छ भाग्य न्यौपाने पनि |😂😂😂😂😂😂
होइन बाबुत राजाको पुनर जन्म भएको रहेछ ❤❤❤❤❤
अहिलेको व्यवस्था प्रति आम नेपाली जनताहरुको बित्रिष्ण छ। जनताहरुले चाहेको गणतन्त्र यस्तो थिएन। सरकारले जुन व्यवस्थाको अभास जनतालाई दिलाउन सक्दैन त्यों व्यवस्थाको आलोचना मात्रा हैन छिट्टै ढल्छ र ढाल्नु पर्छ।एउटा राजा फालेर हजारौं छोटे महाराजाहरु पाल्ने हामी नेपाली जनताहरु अति मुर्ख।
एति सानो उमेर मा पनि यति ठुलो हिम्मत कला छेमता भको बाबु को पनि जन्म भएछ Best of luk Babu बाबु ले चाकु यता उता घुमाउदा भाग्य सर यता उता हेर्दा हासो लायो
धेरै छेमता भयको बाबू
🎉🎉🎉🎉🎉
Khatra babu👍️👍️👍️
Hamro desh ma asal ra imandar leader ko ati aawasek xa ra bhagwan le paripancha milaunu hudaixa ❤❤
Pahila janmma rajkot vayka hunu parcha बाबु yathi deryhi thaha pahunu राम्रो छ 🎉
केटाको कुरा सुनेर त मअक न बक्क भया।
Hait❤khatra Rai cha yo babu ta
Amazing talent ….🥰🥰
6 barshako umerma ati dherai Etihas Janne babulai salam xa❤❤❤❤
राष्ट्रप्रेम के हाे? यता बाट सिक्नुस