भाग्य न्यौपाने घर पुग्दा बुवा आमा Bhagya Neupane Home Visit

Sdílet
Vložit
  • čas přidán 31. 05. 2022
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Kamal Neupane
    Edit: r: Bhagya Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhabar.com/​​​​ Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.com/​​​​ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Komentáře • 921

  • @unlocked_deets
    @unlocked_deets Před 2 lety +77

    धन्य ती आमा, बुवा
    जसले, vagya Nuepaney, जसता छेरोलाइ जनम दिए .

  • @indiradahal402
    @indiradahal402 Před 2 lety +79

    बुबा आमालाई🙏🙏
    भाग्य भाइ कति भाग्यमानी बुबाआमाको आशिर्वादका साथ साथै नेपाली जनताको मायाको साथमा अगाडी बढेको देख्दा खुशी लाग्छ👌👌

  • @dhankumarithebe7882
    @dhankumarithebe7882 Před 2 lety +97

    आमा को सोरकति मिठो आजै आमाको गित हरु भाबुक छ झानै आमा राम्ररि बाबा झनेेै 😘😘

  • @subasjhagad4817
    @subasjhagad4817 Před 2 lety +112

    अामा काे बोली नै कति मिठाे छ गीत कति राम्रो गाउनु हुदो रहेछन आज घर भिजिट गर्नु भो खुशी लगो आमा भन्ने सब्द नै प्यारो छ आमा को लागि 🙏🙏 🙏🙏🙏🙏

  • @rnchetri7802
    @rnchetri7802 Před 2 lety +42

    भाग्य सरकाे पुजनीय माता ,पितालाई मेराे हार्दिक नमन ♥️♥️🙏🙏🇳🇵🇳🇵💐💐

  • @bhojrajthapa9864
    @bhojrajthapa9864 Před 2 lety +218

    हाम्री आमा कति राम्री। बुवा अब भाग्य सरको बिहे गरिदिनुस् बुडेसकालमा नाती नातिना खेलाउनु पर्छ।

  • @manishatamang125
    @manishatamang125 Před 2 lety +22

    आमाले कति मिठो गाउनुभएको 🥀🌺🌼

  • @geetakharal1167
    @geetakharal1167 Před 2 lety +17

    असल छोरोको पहिचान नै यहि हो भाइ ,,माता पितालाइ कहिलै पनि नबिर्सनु ,,माता पिताको सन्मान सधै गर्नु यहि हो असल छोराको पहिचान ,,पिता मातालाइ 🙏🙏

  • @rambdrgurung4457
    @rambdrgurung4457 Před 2 lety +22

    आमा ले साह्रै राम्रो गाउँनु हुँदोरहेछ,स्वर पनि राम्रै रहेछ।भाग्य न्यौपाने भाई को घर रमाइलो सुबिधा ठाउँमा रहेछ। खुशी लाग्यो।

  • @bandanadhakal2957
    @bandanadhakal2957 Před 2 lety +20

    आहा कति मीठो बोली अनि गित पनि स्वार मा त कुनै खोट नै छैन्👌👌👌👌हसिलो मुहार आमा सधै यस्तै खुसी हुनुहोला सधै हजुर लाई नमस्कार अनि सम्मान छ आमा बुवा🙏🙏🙏🙏💕💕💕💕

  • @pradipparajuli2473
    @pradipparajuli2473 Před 2 lety +15

    आदरणीय बुवा आमालाई नमस्कार,सुन्दर शान्त वातावरण रहेछ।

  • @savitribhandari5650
    @savitribhandari5650 Před 2 lety +12

    सारै साधारण परिबारको छोरो हूनूहूदोरैछ कती राम्रो गाउ र मायालु बा आमा धेरै बाचिरहनूहोला बा आमा 👏👏

  • @lalomaya9977
    @lalomaya9977 Před 2 lety +10

    भाग्य भाइको आमा सेम् भाग्य भाइको आनुवार् आह💗💗💗💗💗🇰🇼🇰🇼🇰🇼🇰🇼🙏🙏🙏

  • @manishalimbu3703
    @manishalimbu3703 Před 2 lety +14

    आहा कति मीठो गित आमा को फेरि फेरि पनि ल्यानु है आमा बुवा को भिडियो

  • @limbusherhang8198
    @limbusherhang8198 Před rokem +5

    बुवाआमा को सुस्वास्थ्य र दिर्घायुको कामना ..कुराकानी गरेको ..आमाको गीत सुनेर रमाईलो लाग्यो..धन्यवाद

  • @lilarai9231
    @lilarai9231 Před 7 měsíci +4

    आहा कति मिठो स्वर आमा को हामि पनि ताप्लेजुङ जिल्ला को होनि अोख्राबु हाम्रो छिमेकी पो हुनुहुँदो रैछ नि नमनछ 🌹🙏🏼🌹 बाबा आमा लाई 🌹🌿♥️

  • @user-vm9mv4hg3z
    @user-vm9mv4hg3z Před 10 měsíci +4

    कति सुन्दर परिवार आमा सराई हासिलो हुनुहुँदो रैछ 😊😊😊❤❤अनि कस्तो रामाईलो गाउँ भरखरै त हेर्दै छु यो भिडियो हालेको त एक साल‌ भएको रहेछ नी ❤❤❤❤❤❤

  • @sushilatamang7474
    @sushilatamang7474 Před 2 lety +7

    अहा अति सुन्दर गाउँ देख्दा सारै खुसी लाग्यो🤩🤩
    आमा।बुबालाई नमस्कार्🙏🙏🙏🙏

  • @nirmalmalati9521
    @nirmalmalati9521 Před 2 lety +4

    हरेक नेपली लाई सहयोग गरने भागे दादा को अफनो घर पुराणों नै रछ 🙏🙏🙏🇳🇵🇳🇵 🙏 I love you dada 🌹

  • @gyanuthapamgr8180
    @gyanuthapamgr8180 Před 2 lety +10

    कति मिठो गित गाउनु भको स्वर पनि उस्तै मिठो आमाको खुसी लाग्यो

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Před 2 lety +8

    🥰🥰🥰🥰कति मिठो स्वर आमाको 🙏🙏🙏❤️ जमानामा कति राम्रो स्वर थियो होला ❤️❤️

  • @gasuthachemgomg8896
    @gasuthachemgomg8896 Před 2 lety +5

    आहा कति रमाईलो गाउँ यो गाउँमा एकछिन बस्न पाए हरेक दुख सुख भुल्छु होला

  • @suyalthapa3951
    @suyalthapa3951 Před 13 dny +1

    मुमाको स्वर सारै मिठो रहेछ उ बेला अहिले को जस्तो media भयेको भये १००% गायिका हुनुहुन्थ्यो ❤❤❤❤🙏🙏🇳🇵🇳🇵

  • @puspachapai2814
    @puspachapai2814 Před 2 lety +6

    बुवा आमा लाई नमन 🙏🏼❤️🙏🏼❤️ आहा कति सुन्दर ठाउँ

  • @smarakshrestha53
    @smarakshrestha53 Před 2 lety +4

    आजभोलि भाग्य जी काँहा जानु भको थियो,,धेरै समय पछि देख्न पाइयो ।

  • @binitakhatiwoda4814
    @binitakhatiwoda4814 Před 2 lety +10

    आमाले कति मिठो गित गाउनु हुदोरहेछ 🙏

  • @swastikakhadka4207
    @swastikakhadka4207 Před 2 lety +7

    हो आफ्नो बास्तबिकता र परिचय देखाउनुपर्छ र गर्बका साथ भन्न् सक्नुपर्छ यो हो मेरो परिवार र सामाज भने यो भिडियोको लागि धन्यवाद भाग्य जि

  • @ramsilawal8643
    @ramsilawal8643 Před rokem +10

    आहा आमा को स्वर कति सुमधुर ।।अनि हँसिलि रसिलि भाग्य दाई जस्तो माहान छोरा जन्माउने प्यारि आमा ।मिस्यु आमा बुवा

  • @kalpanalama6769
    @kalpanalama6769 Před 2 lety +5

    आहा आमा कति राम्रो गित👌👌👌 हामी सानो मा गाउमा मेल पात गाई गोठाला को याद आयो। 😘😘😘

  • @shirjanasinjali1063
    @shirjanasinjali1063 Před 2 lety +5

    Aama😍😍
    भाग्य नाम जस्तै भाग्यमानी हुनुहुन्छ दा
    मेरो त आमा बाबा नै हुनुहुन्न लाउलाउ हासेर खेल्दै खाउ भन्ने उमेर मा😭😭

  • @rampoudel3801
    @rampoudel3801 Před 2 lety +2

    राधेराधे भाग्य बाबू आमा बूवा सहीत घरको भिडीयो देख्न पाईयो आमाको कती मिठो स्वर रहीछ सून्न पाइयो हजूर लाई धन्यबाद

  • @manisharai5131
    @manisharai5131 Před 6 měsíci +1

    आहाहा आमाको भोइसलाई चै मान्नु नै पर्ने यो उमेरमा पनि यति मिठ्ठो अलि धेरै सुन्ने मन हुदा हुँदै आमा आउन लजाउनु भयो आमालाई मिठ्ठो गानाको लागि सम्मान

  • @gorkhalikhanal2644
    @gorkhalikhanal2644 Před 2 lety +3

    आमाले कति मीठो गित गाउनुभयो अलि धेरै गित गाउन लगाउनु पर्यो आमा लाई भाग्य जि।

  • @laxmieppler7079
    @laxmieppler7079 Před 2 lety +11

    नमस्कार आमा बुबालाई 🙏 🙏 आमा ले कटी मीठो गाउँनु हुदोरहे छ। गाउँ एक दम राम्रो लाग्यो भागे भाई को 👍👍

  • @mayabaskota50
    @mayabaskota50 Před 2 lety +2

    आमा बुबा दुबैजना मा मेरो नमस्कार 🙏🙏कति मिठो स्वर आमा को❤️wow भाग्य न्याैपाने हाम्रो झापा शिबसतासी बासिन्दा पो 🤔 हाम्रो झापा को गौरव❤️

  • @vogal792
    @vogal792 Před 2 lety +2

    निकै रमाइलो भिडियो भाग्य सर आमा बुवा को सस्कार हजुरलाई दिनुभयो हजुर पनि भगवान नै हुनुहुन्छ यस्तै राम्रो काम गर्दै जानुहोला जय गीत जय सङ्गीत जय नेपाल

  • @simma1911
    @simma1911 Před 2 lety +3

    अती प्यारो भिडियो देख्न पाई यो सेवा ढोग आमा बाबा लाई 🙏

  • @puspachapai2814
    @puspachapai2814 Před 2 lety +3

    आहा आमा को मीठो आवाज मा मीठो गीत ❤️❤️🙏🏼🙏🏼

  • @pramilaranabhatta8027
    @pramilaranabhatta8027 Před 6 měsíci +1

    कति सुन्दर ठाऊ यस्तो महान छोरालाईजन्म दिने आमा बुवालाई सम्मान छ

  • @omikarai-jw8my
    @omikarai-jw8my Před 6 měsíci +1

    पुर्वको हुनुहूदो रहेछ भाग्य न्यौपाने भाइ मलाई सारै खुसि लागो किन कि म पनि पुर्वको हो आमा र बुवा लाइ 🙏🙏🙏 आमा को गित राम्रो छ सोर पनि राम्रो रछ हूर हूर

  • @Gonaksjx
    @Gonaksjx Před 2 lety +7

    ल है हाम्रो गाउको पनि भिडियो आएछ । यसो समय मिलाएर हाम्रो भिडियो पनि हेर्नुहोला है ❤️❤️

  • @sallybhandari7453
    @sallybhandari7453 Před 2 lety +8

    My Namaskar to Ama Buwha🙏🏻🙏🏻My favorite person is back 😍🥰so happy to see you

  • @UmeshDhungel-xr2xm
    @UmeshDhungel-xr2xm Před 6 měsíci +1

    आमा बुवा भनेको साक्षात ईश्वर नै हुन| आमाको स्वर राम्रो रहेछ 👏👏

  • @sunitakhadka9916
    @sunitakhadka9916 Před 6 měsíci +1

    बुवा आमा नमस्कार अनि कति प्यारी आमा कति मिठो आवाज कति राम्रो गीत गाउनुभको भगवानको कृपा लागिरहोस सधै

  • @basanakhadka3712
    @basanakhadka3712 Před 11 měsíci +5

    मीठो स्वर आमाको 🙏🙏🙏

  • @gurungkanxa9381
    @gurungkanxa9381 Před 2 lety +3

    Great episode. कति मीठो स्वर आमाको।👍️

  • @gallantrykaranofficial813

    बुवा आमा सबैको जिउदा भगवान् हुन सम्मान छ ❤❤

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d Před 2 lety +1

    आफनु आमा बुबा लगाएतआफनु गाउँ बस्ती भिजिट गराउनु भएको मा भागय सर लाइ धेरै धेरै धन्यवाद छ 🙏आमाले कति राम्रो गित गाउनु हुदो रैछ आमा बुबा दुबै जानालाइ नमन छ मेरो🙏🙏🙏🙏🙏🙏

  • @chakrabista7208
    @chakrabista7208 Před 6 měsíci +4

    हरेक इच्छा चाहाना पूरा गर्दिने दुखी गरीब को भगवान भाग्य न्यौपाने सर लाई मनै देखि सलाम छ 👌👏🙏

  • @ashokkunwar8999
    @ashokkunwar8999 Před 2 lety +7

    आमालाई 🙏🙏🙏🙏🙏🙏!!!!गित कति मीठो गाउनु भएको हो
    आमालाई सलाम ❤️❤️❤️❤️❤️❤️🥰🥰🥰

  • @pommagar6169
    @pommagar6169 Před rokem +1

    अामा बुबा धेरै खुसि संग राख्नु भको रहेछ भाग्य दादा ले सधै खुसि राख्नु होला

  • @narbirshestha1230
    @narbirshestha1230 Před rokem +1

    आमाको सोवोर कति मीठो रहिछ आमा बुवाको आशीर्वाद सधै मिल्छ

  • @dboozmusic2471
    @dboozmusic2471 Před 2 lety +3

    कति राम्रो आमा बुबा❤️❤️❤️❤️

  • @mayathapa9091
    @mayathapa9091 Před 2 lety +6

    भाग्य जि हजुर को अामा को स्वर कति मिठो रहेछ अामाको गीत पनि रिकाड गर्नुपर्छ बाबाअामा लाई हामी बुटवल बासिन्दा को तर्फबाट नमस्कार छ 👍️👏👃

  • @gopinikapraula2132
    @gopinikapraula2132 Před 4 měsíci

    नमस्कार छ है बुवा आमा लाई र भागे भाइ लाई हजुर काे घर हेर्नि मौका पनि पाईयाे मैले हेटौंडामा बसेर हेरदै छु म गाेपिनि कप्रौला हेटौंडा आहा कति मिठाे गिद गाउँ नु भयाे आ मा ले पुरानु अजै सुनी मन थियाे रहरै पुगेनआमा 🙏❤️❤️❤️

  • @ka5817
    @ka5817 Před 2 lety +3

    U r down to earth, u r really nice and big hearted person who has really a good human. God bless you.
    Bichara buba ama. Salutation to buba ama who are really innocent. Amako song babal 6.
    Video is too short, please make long video with buba ama.
    Dhunge sangu is the same place where Madan Bhandari, Yogesh Bhattarai were born

  • @chitrabahadur1949
    @chitrabahadur1949 Před 2 lety +3

    You are great. It's very nice to see your parents and the village. Is it your native place? I used to watch some of your video clip. I like most of it. Keep up your work. Regards.

  • @sitapoudel2763
    @sitapoudel2763 Před 2 lety +1

    आमाको बोली पनि मिठो स्वर पनि मिठो रहेछ। नमस्कार बुवा आमा 🙏🙏🙏

  • @selimasdiary
    @selimasdiary Před 6 měsíci +1

    आहा आमा त पुरै पुर्बेली भाका मा पक्कै राई बस्ती मा हुर्कीनु भाको हुनु पर्छ आमा ❤❤

  • @rameshtamang1251
    @rameshtamang1251 Před 2 lety +3

    Wow very beautiful village i miss you brothers best of luck 👍👍👍👍

  • @amansunar4709
    @amansunar4709 Před 2 lety +3

    ATI Sundar beautiful place ❤️😘🥰 lots of love kunthaw ho yo daju

  • @durgashrestha8570
    @durgashrestha8570 Před 5 měsíci

    भाग्ये भाइ बाहिर नया प्रतिभा खोज्दै हिड्नु हुन्छ घर माइ एति राम्रो गाउने आमा बुवा हुनुहुदो रैछ।बुवा आमा लाई ढोग छ्🙏🙏

  • @bimalaachhami468
    @bimalaachhami468 Před 6 měsíci

    भाग्य न्यौपाने भाईको आमा सारै राम्ररी अनि गीत पनि सारै राम्रो गाउनु हुदो रहेछ,मैले त सुनेको गीत हो सारै मन पर्यो।बाबा आमा लाई हार्दिक धन्यवाद छ 🙏🙏

  • @bijayashrestha5123
    @bijayashrestha5123 Před 2 lety +3

    So beautiful place

  • @mohansaudenyakthungba3119

    भाग्य नेउपाने सर सलाम छ होईन हिज आज तपाईलाई देखीन्दैन नी।आमा बुवालाई नमस्ते छ।आमाले कति राम्रो गीत गाऊनु हुदो रहेछ स्वर सारै राम्रो रहेछ सारै मन परयो। भाग्य सरको tele phone nomber पाउनु सकीन्छ होला?तपाई गाऊले हुनु हुदो रहेछ अनि फोन नॅ अनुरोध गरेको है

  • @tbgurung1787
    @tbgurung1787 Před 2 lety

    भाग्य न्योपाने भाई हजुरको बुबा आमा लाई कोटि कोटि प्रणाम भनिदिनु ल, आमा ले एकदम राम्रो गाउनु भयो आवाज पनि निकै राम्रो राहिछ,

  • @mybookismylife.2798
    @mybookismylife.2798 Před 2 lety +1

    Our real hero Bhagya Neupanae bro...👍 super cute mummy n buwa..

  • @rajutamangfromokhaldhunga4830

    धेरै समय पछि आउनु भयो नेउपाने जि सत्यतथ्य मात्र प्रचार गर्नु होला बिजय साही बिदेशबाट पेट बोकि नेपाल आउने फटा आईमाईहरु जस्तो फटालाई सहि हो भनी प्रचार नगर्नु होला बिकी दिनहरुको लागि शुभकामना

  • @mausambharati8454
    @mausambharati8454 Před 2 lety +1

    आमा सब्दै प्यारो उच्च सम्मान छ आमा प्रती🙏🙏

  • @happyforever5131
    @happyforever5131 Před 6 měsíci

    आमाले सारै राम्रो गाउँनुहुदाेरहेछ साेर राम्रो रहेछ । भाग्य न्याैपाने भाईकाे धर रमाईलाे ठाउँमा रहेछ

  • @SitaPoudel-vc3zm
    @SitaPoudel-vc3zm Před 6 měsíci +1

    हाम्रो हजुर आमा ले कति मिठो सोरमा गाउनुभयो 🙏🙏

  • @abdr8851
    @abdr8851 Před 2 lety +1

    भाग्य सर आमा ले मीठो गित सुनाउनु भयो
    बाबा चाहिँ सोजो सिधा हुनुहुदो रहेछ

  • @Bimala1106
    @Bimala1106 Před 6 měsíci +1

    Kati mitho gaaunu bhayo aamale❤❤❤kati ramro aamako kokha

  • @nishmarainishmarai1399
    @nishmarainishmarai1399 Před 2 lety +1

    कति राम्रो गाउँनु भयो आमा हजुर ले हाम्रो पुर्बेली गित

  • @mbthapamagar7194
    @mbthapamagar7194 Před rokem +1

    सदा आर्शिवाद मिलोस सर आमा बाबा को👉🙌

  • @harishrestha2657
    @harishrestha2657 Před 6 měsíci

    भाग्य न्युपाने जस्ता जन्माउने आमा बाबा लाई धेरै धेरै धन्यकाद भाग्य सर देसक‍ो सचासपुत पत्रका लाई जन्मदिनु भाछ सबै जानको आखामा नबिझाउने ।मान्छे

  • @monchandrasubba131
    @monchandrasubba131 Před 2 lety +1

    आमाको जन्म गाउँ र मेरो गाउँ एकै ठाउँमा रहेछ अनि रमेश प्रसाइ पनि हाम्रो नजीकै पर्ने हो नि चेली लाई धेरै धेरै बधाई छ

    • @mohantimsina3700
      @mohantimsina3700 Před 2 lety

      हजुरको पनि ओख्राबु हो जन्मस्थल ।नमन हजुरलाई।🙏🙏

  • @premsapkota3698
    @premsapkota3698 Před 2 lety

    धन्य आमा बुबा ,भाग्यमानी छोरा , भगवानको आशीर्वाद । यो भन्दा के भनौं र खोइ ?

  • @mamtahayiure5406
    @mamtahayiure5406 Před 6 měsíci +1

    बुबा आमा लाई नमस्ते भाग्य भाई कति 9:06 भागयमानि बुबा आमाको नमस्ते 9:06 छा है भाई लाई❤❤❤❤❤🎉👍👌👌🙏🙏❤️❤️❤️❤️❤️

  • @sitarai9258
    @sitarai9258 Před 2 lety

    Aamako kati mitho voice xa aama yesto purano purbeli vaka le mero man xoyo aama vagawanle sadhai sat diun

  • @lalitaaley3092
    @lalitaaley3092 Před 11 měsíci +1

    So nice to see your lovely parents. Keep up your good work.

  • @Bimala1106
    @Bimala1106 Před 6 měsíci +1

    Malai bhagya bhaiko ama buwalai herni paaiyo ❤❤🙏🙏

  • @khaliling86raj57
    @khaliling86raj57 Před rokem

    ल है भाग्य भाइ त हाम्रै ताप्लेजुङको पो हुनु हुदो रहेछ खुसी लाग्यो । अब देखि त्यो राउते बिजय साही ठगको पछी नलाग्नु ल ।

  • @user-kh3ov2nv2f
    @user-kh3ov2nv2f Před 6 měsíci +2

    आमाको सोर कति राम्रो 🙏🙏🙏🙏बोली पनि उस्तै राम्रो ❤❤❤

  • @mingurung8500
    @mingurung8500 Před 2 lety

    So lovely mom sweet voice too best wishes Bhagya jyu keep rocking

  • @ramapradhan7723
    @ramapradhan7723 Před 6 měsíci +1

    Beautiful village n beautiful photography. Love your village. Best wishes.

  • @bishnuthapa6438
    @bishnuthapa6438 Před rokem +1

    कत्तिमिठो भुवास रहेछ माताजिको😍🙏

  • @user-cx3ze5vv9r
    @user-cx3ze5vv9r Před 2 měsíci

    buwa aama 💐♥️🙏🏼🙏🏼🙏🏼👌👌 mero vanja daju 40 sal ma baharain janu vako ho ♥️ bhagge vai laipani dherai dherai maya xa hai vaihami lai ghar ma basi basi sara ghumaunu hunxa 😊

  • @rupanbhandari9523
    @rupanbhandari9523 Před 2 lety +2

    आमाले गाउनुभयेको गित त हामी पनि सानो छदा गोठालो जादा गाउथ्यु फुल टोट्लैल्ले मोहोनी लायो गाई गोठालो ले

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 Před 2 lety

    भाग्यमानि को घर झापामै हुन्छ भन्थे हो पनि रैछ ! बिशाल भीमकाय समथर , रमणीय मैदान को बिचमा उहिलेको दरबारै रहेछ ! हामीलाई जानकारी गराउनु भएकोमा भाग्य जी लाइ हार्दिक धन्यबाद !

  • @basantipradhan9984
    @basantipradhan9984 Před 4 měsíci

    Your mom's voice is really beautiful
    Frm Bhutan 🇧🇹

  • @Limbu21
    @Limbu21 Před 2 lety +1

    आहा कति राम्रो पुर्बेली गित गाउनु भको आमाले 💓💓❤💕

  • @gitaghimire2470
    @gitaghimire2470 Před 2 lety

    आफ्नो आमा बुवा सङ्ग पनि अरुको आमा बुवा सङ्ग जस्तो कुरा गरेको देख्दा अचम्म लागेयो

  • @kumarikunwar1359
    @kumarikunwar1359 Před 5 měsíci

    भाइ खुसि लाग्यो बुवा आमा लाई देखाउनु भको मा 🙏🙏🙏🙏घर भनेको घरनै हो महान हो सखि रहोस दिन रात

  • @priyarai7772
    @priyarai7772 Před 2 lety +2

    Wow very Beautiful place lots of love from dharan ❤❤❤❤

  • @rijanbudathoki9866
    @rijanbudathoki9866 Před 6 měsíci +1

    राम्रि आमा काे राम्रो मिठाे गित बाबा मःम🙏🙏🙏🙏💕💘💘❣️❣️❣️

  • @Khimkumari66
    @Khimkumari66 Před 5 měsíci

    भोजराज सर र भाग्य सर 🙏🙏🙏म सङ्ग पनि गीत गाउने सार्है रहर थियो हल्का गीत गाउछु र लेख्छु पनि तर फेम्लिको साथ सपोर्त पनि भयन र आर्थिक पनि छैन त्यसैले पछि परिको छु तर यौता गीत रेकर्द गर्न सार्है मन छ तर म धेरै ताधा छु आउनु हुन्न होला 😥😥😥😥

  • @devadc6555
    @devadc6555 Před 2 lety

    आमाले सारै मिठाे गित गाउँनु भयाे ।स्वर पनि कति मिठाे रहेछ।।

  • @ramathapa4795
    @ramathapa4795 Před 2 lety +2

    बाबा आमा हजुर हरु लाइ नमस्कार र धेरै धेरै माया छ 🙏🏼❤️❤️

  • @DEURALI.2024
    @DEURALI.2024 Před 2 lety

    आमाको गित गाउने भाका र स्वर चाहिँ एकदमै सुरिलो र मिठो रहेछ।