भुटानी बुवा,आमा, दाजु, भाई ,दिदी ,बहिनी सम्पूर्ण मा नमस्ते सारै खुसी लागि कति राम्रो नेपाली बोल्ने नेपाल लाई सधैं माया गर्नु होला सधैं हामी हरुले पनि धेरै माया गर्छौ ........
wow कति दामी हो ब्रो भुटान सलाम छ हजुरलाई देखाई दिनु भएकोमा हाल म काठमाडौ देखि हेर्दै छु है ब्रो कति सुन्दर त्यहाको भुटानिभाषिहरुले यति मीठो नेपाली भाषालाई माया गरेको
आहा मेरो सुन्दर जन्मभुमि देश भुटान जानुभएछ अनि त्याहाको सार्है नै मिलनसार मानिसहरूको न्यानो आतिथ्य पाउनुभएछ।धेरै खुशी लाग्यो।राम्ररी घुमेर आउनुहोला भाग्य न्यौपाने ज्यु👏👏👏👏👏👍️👍️👍️👍️👍️
धर्म र सविधान / कानुन भएको देश मा यस्तै सुन्दर, राम्रो, अनुशासन हुन्छ विकाश हुन्छ। नेपाल मा हो न जनता एकजूट न नेता एकजूट छन् त ईन्डिया खुट्टा मोल्न राजा देखि नेता सम्म
सुन्दर देश भुटानका नागरिकहरूले नेपाल र नेपालीलाई हृदय देखिनै माँया गर्नुहुँदो रहेछ । भुटानी नागरिकहरू कती अनुशासित र सभ्य हुनुँहुदो रहेछ । भाग्य न्यौपानेजीले भुटानका वारेमा राम्रो जानकारी गराउनुभयो । नेपाल र भुटानको सम्बन्ध एउटा परिवारको जस्तै रहोस ।
कति सुन्दर अनि सफा रहेछ है भाग्य शर हजुर लगाएत सम्पूर्ण भुटानि बासिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना यसरी सधैंभरि हामि नेपाली र भुटानि बासिहरुकाे सम्बन्ध गाढा रहिरहाेस कामना गर्दछु 🙏🙏🙏🙏
Desh sanskiriti le banxan na ki sentiments le 😂😂 jaha sam Nepali culture teha sam Nepal kin kee hami lai feel hudai nan ke hami arko deah xew 🇳🇵🇳🇵✊ ma Himachal ma radha ali kati mar arko desh jasto lagthe .90% land &nuture Nepal sang mildo juldo ho yatikai hain Gorkhali haru ko to yatihas nai ho ahile sam HP sam bhim sen thapa
भुटान गरीब देश भए पनि शिक्षा पुर्ण निसुल्क छ र मान्छेहरु पनि नेपालको गद्दार नेताहरु जस्तो पक्कै छैनन् तेसैले त नेपाल भन्दा बिकट ठाउ यती धेरै बिकास भएको छ। सडक हरु पनि धेरै राम्रो स्तरको छ।
नेपाल को संस्कार र भुटान को लगभग मिल्दोजुल्दो छ र भुगोल पनि त्यस्तै रहेछ एति नजिकै रहेको छिमेकी मुलुक को भ्रमण गर्नुपर्छ। अर्को कुरा भगवान बुध्दको जन्मस्थल लुम्बिनी नेपालमा स्वागत छ सम्पुर्ण भुटानी मित्रहरूलाई।
हामी नेपालमा बसे नि हजुरको कार्णले भुटान घुमे जस्तै भो नेपाली भाषा पनि चल्दोरै छ नेपाली भाषालाइ समान गर्दैई छन भुटानी बासिहरुले म त हाल मलेसिया मा छु मलेसिया बाट हेर्दै छु सर
Namaste Bhutan 🇧🇹 dherai khusi lago aaja tapai haru sabai jana nepali language kati majale bolnu vako ani hamro bhagya neupane sir lai pani dhera dhanyabad ❤❤ hamile pani majale herna paiyo🎉🎉🎉❤
भुटानका नेपाली मुटुहरुलाई हृदयदेखि नै धेरै धेरै माया अनि सम्मान छ। हामी नेपाली माटो बाट उहाँ हरुको अफ्ट्यारो मा नेपाल र नेपाली सधै सहयोगी बनिरहने छ। मौका मिल्यो भने ती नेपाली मन हरुलाई भेट्ने मन छ।
वाह भाग्य सर सल्युट छ हजुरलाइ 🙏🙏 नेपाली मुलका तर बिदेशी भुमीमा भै कन पनि नेपाल र नेपालीलाइ यति माया गरेको भिडियो हेर्दा असाध्य खुशी अनि भाबुक भए । हजुरको सदैब कल्याण होस ❤❤❤
Bhutani people are the most wonderful and sweetest ❤people in the whole world .🇳🇵❤️🇧🇹 Very clean, deceplined and developed country bhutan .lots of love from Kathmandu Nepal 🇳🇵
@@kailashparbat55tyo atyachar haina rajsanstha biruddha chaleko kadam le garda bhutan le j garyo tik garyo. Aja nepal ko raja le pani maobadi lai paile khattam gareko bhaye aja nepal pani bhutan jastai hunthiyo hola
वावो कस्तो राम्रो भुटान आफू पुग्न नपायेपनी पुगेजस्तै महसुस भयो भाग्गे भाइको भिडियो हेरेर। भुटानी भयेपनी नेपाली जस्तै कति राम्रो नेपाली भासा बोल्नुहुदोरछे।
धेरै नै विकसित भैसकेको रहेछ भुटान ,खुशी लाग्यो भाग्य जि
धेरै धेरै माया सम्मान नेपालीभाषि भुटानी बासिहरुलाइ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤❤❤❤🇧🇹🇧🇹🇧🇹🇧🇹
सारै मनकारी हुनुहुँदो रहेछ भुटानि दाजुभाई दिदि बहिनि,बा आमा हरु,र भुटान नेपालभन्दा अगाडि छ सबै कुरामा देश मात्र सानो हो।
कति राम्रो स्वागत गनु भएको अत्यन्तै राम्रो लागेयो।
भुटान त धेरै दामि पो रहेछ । धेरै धेरै धन्यवाद छ यस्तो बिकास गर्नेलाई ।
वाऊ! भुटान कति सुन्दर रहेछ!
यति राम्रो सम्मान, भुटानी हरु धेरै राम्रो हुनुहुदोरहेछ🙏, र भुटान पनि धेरै राम्रो👍️❤️
Plz malai ne support garnoन😢😢😢😢😢😢😢😢
❤❤❤❤❤❤❤
भाग्य सर हामी नेपाली त गु खाने नै हुन भुटानमा सम्मान पाउनु भयो खुशी लाग्यो
भूटानी नेपालीहरुको माया साच्चै, उहाँहरु धेरै हार्षित, खुशी🙏🙏🙏🙏
भुटानी बुवा,आमा, दाजु, भाई ,दिदी ,बहिनी सम्पूर्ण मा नमस्ते सारै खुसी लागि कति राम्रो नेपाली बोल्ने नेपाल लाई सधैं माया गर्नु होला सधैं हामी हरुले पनि धेरै माया गर्छौ ........
भुटानीहरूले कति राम्रोसंग सम्मान गर्नुएको ।
हामाे, नेपाली दाजु भाइ दिदीबैहरूलाई देखाउदा अतीखुशीलागाे
wow कति दामी हो ब्रो भुटान सलाम छ हजुरलाई देखाई दिनु भएकोमा हाल म काठमाडौ देखि हेर्दै छु है ब्रो कति सुन्दर त्यहाको भुटानिभाषिहरुले यति मीठो नेपाली भाषालाई माया गरेको
Just wow❤🎉❤
भुटानको नेपाली दाजु भाई दिदिबहिनिको सम्मान देखेर सारै खुसि लाग्यो👍️👍️👍️🙏🙏🙏🙏
भुटानी नेपाली भाषीले गाएको नेपाली गीत सुनाउनुभए बहुत राम्रो हुन्थ्यो ।
झापा बजार,झापा ।
विश्वास नै लागेन एकछिन त भुटान नेपाल जस्तो अनि त्यहाँको मान्छे ले नेपाली बोल्दा miss you भुटानी नेपालीहरु❤❤❤
भुटान एकदमै राम्रो नेपाल को याद दिलायो सोच्दा भुटान नेपालमै छ😊
Hoit kasto khusi lago bhutan ma dherai nepali haru po hunuhudo raixa ❤love from dharan nepal 🇳🇵🇳🇵🇳🇵
भुटान मा पुराइ नेपाली भासा बोलेको सुन्दा कति रमाइलो लाग्छ
कति मिठाे नेपाली भाषामा भाेल्नु भकाे नेपाल भन्दा बाहिरा देशमा बस्नु भएर पनि धेरै धन्यवाद भग्याजि भिडियो लागि
भुटानको नेपालि भासि हरु लाई जे होस माया लाग्छ
आहा हाम्रो भाग्य भाई लाई यति राम्रो स्वागत सत्कार गर्नु भयो हजुर हरु लाई नमन🙏
पत्रकार भाग्य नेउपाने पहिला देखि नै मन पर्थ्यो, तर अहिले फेरि भुटानको रमणिय स्थान हरु देखाई दिनु भयकोमा मुरि मुरी धन्यबाद छ, भाग्य भाईलाई !!
Wow very nice
आहा कति राम्रो सम्मान भुटान हरुको हूनु हुदोरहेछ भुटान पनि धेरै धेरै राम्रो छ भुटान लाई धेरै धेरै धन्यवाद र माया 💖💖💖💖💖💖💖💖
आहा मेरो सुन्दर जन्मभुमि देश भुटान जानुभएछ अनि त्याहाको सार्है नै मिलनसार मानिसहरूको न्यानो आतिथ्य पाउनुभएछ।धेरै खुशी लाग्यो।राम्ररी घुमेर आउनुहोला भाग्य न्यौपाने ज्यु👏👏👏👏👏👍️👍️👍️👍️👍️
धेरै राम्रो लाग्यो नेपाली पैसा को भ्यालु र तिहां को पैसा को भ्यालु कस्तो रैछ भाग्य जी सबै भिडियो सार्वजनिक गर्नु है
भुटान जान भिषा लगाउनु पर्छ कि पर्दैन
भुटान मा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा न्यानो अभिवादन
भुटान धेरै बिकसित भइसकेको रहेछ, , स्विजरल्याण्ड भन्दा कम छैन,❤
प्राकृतिक रुपमा धेरै सुन्दर दृष्य रहेको छ॥
भुटान भनेको यसतोदेस होकी राज तंत्र भाको देस हो नेपाल भनदा धेरै रामो, छ
beautiful bhutan❤🇧🇹 form Nepal 🇳🇵❤
धर्म र सविधान / कानुन भएको देश मा यस्तै सुन्दर, राम्रो, अनुशासन हुन्छ विकाश हुन्छ।
नेपाल मा हो न जनता एकजूट न नेता
एकजूट छन् त ईन्डिया खुट्टा मोल्न राजा देखि नेता सम्म
सुन्दर देश भुटानका नागरिकहरूले
नेपाल र नेपालीलाई हृदय देखिनै
माँया गर्नुहुँदो रहेछ ।
भुटानी नागरिकहरू कती अनुशासित र सभ्य हुनुँहुदो
रहेछ ।
भाग्य न्यौपानेजीले भुटानका
वारेमा राम्रो जानकारी
गराउनुभयो ।
नेपाल र भुटानको सम्बन्ध एउटा परिवारको जस्तै रहोस ।
Maya ta lagi halchani afnu pitra Bhumi ko pauna ko
कति सुन्दर अनि सफा रहेछ है भाग्य शर हजुर लगाएत सम्पूर्ण भुटानि बासिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना यसरी सधैंभरि हामि नेपाली र भुटानि बासिहरुकाे सम्बन्ध गाढा रहिरहाेस कामना गर्दछु 🙏🙏🙏🙏
भुटान एकदम राम्रो लाग्यो बाँकी अझै भिडियो पनि अपलोड गर्नु होला।
अनि दाई को अन्तिम अन्तिम मा टक्क सँगले को थेगोले रमाइलो बनायो😂😂😂
I'm Nepalese from Denmark I Love bhutan
शक्ति बावु खोइत, नेपाल मा बसेर भुटान देख्न पाइयो बधाई छ हजुरलाई
कति राम्रो नेपाली भाषा बोल्ने सबै भुतानी नेपालीहरूलाई नमस्कार 🙏🙏🙏🙏
Bhutani Nepali hoina,Bhutani Nepal bhasi bhannu🎉🎉
Desh sanskiriti le banxan na ki sentiments le 😂😂 jaha sam Nepali culture teha sam Nepal kin kee hami lai feel hudai nan ke hami arko deah xew 🇳🇵🇳🇵✊ ma Himachal ma radha ali kati mar arko desh jasto lagthe .90% land &nuture Nepal sang mildo juldo ho yatikai hain Gorkhali haru ko to yatihas nai ho ahile sam HP sam bhim sen thapa
भुटान गरीब देश भए पनि शिक्षा पुर्ण निसुल्क छ र मान्छेहरु पनि नेपालको गद्दार नेताहरु जस्तो पक्कै छैनन् तेसैले त नेपाल भन्दा बिकट ठाउ यती धेरै बिकास भएको छ। सडक हरु पनि धेरै राम्रो स्तरको छ।
GARIB DESH XAINA WORLD KO HAPPIEST PEOPLE VAKO DESH CANDA LE NI JITYA XA
Sach ma vutan akdamoi khushi country o 🇳🇵🇳🇵
Nepal ma Pani tetiko population vako vaye ta sab free huntiyoni alikati research garumna
भुटान गरीब रे दक्षिण एशिया कै सुखी खुसी देश हो भुटान हाम्रा नेता हरूका झोले झम्टे हरु लाई गरीब लाग्छ
@@D.B.Rokaya सबै जनता खुशी थिए भने यसरी refugees नेपाल लगायत अरु देशमा जाने थिएनन् होला।
कति राम्रो सम्मान नेपाल ले भुटान बाट सिक्नु जरुरी छ ❤🎉
Bakhra le khayeko Bali r bahun la khako desh kaile uvo lagdena😮
@@namkhanngajato3911gu khane soch yei ho.
Tmharu ko mukh ma bahun bahek aru audaina bhotey@@namkhanngajato3911
यति राम्रो सम्मान ❤❤❤भुटान बासी सबैमा salute
भुटानका मानछे हरुकोमन कति सफा कति रामो अब भुटानका नानि हरुलाइ नेपालको बुहारि बनाउन परो
Plz malai ne support garnoना😢😢😢😢😢
😂😂
नेपाल को संस्कार र भुटान को लगभग मिल्दोजुल्दो छ र भुगोल पनि त्यस्तै रहेछ एति नजिकै रहेको छिमेकी मुलुक को भ्रमण गर्नुपर्छ। अर्को कुरा भगवान बुध्दको जन्मस्थल लुम्बिनी नेपालमा स्वागत छ सम्पुर्ण भुटानी मित्रहरूलाई।
फोहोरी राजनिति मात्र मिल्दैन
All bhutani brother & sisters love from nepal🇳🇵🇳🇵🇳🇵
भुटान बाट बाहुन हरुलाइ लखेटे पछि अहिले धेरै बिकाश भयो।
हामी नेपालमा बसे नि हजुरको कार्णले भुटान घुमे जस्तै भो नेपाली भाषा पनि चल्दोरै छ नेपाली भाषालाइ समान गर्दैई छन भुटानी बासिहरुले म त हाल मलेसिया मा छु मलेसिया बाट हेर्दै छु सर
Love you bhutan from nepal🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
कति रमाइलो भुटानी दाजुभाइ दिदीबहिनी लाई धेरै धेरै माया।❤❤❤
भुटान जस्तै शान्त देश नेपाल कहिले बन्छ होला है ? नेपाल देखि धेरै सम्धना भुटानीहरुलाई \देश अलग भयपनी हाम्रो पुर्खा यौटै हो
Namaste Bhutan 🇧🇹 dherai khusi lago aaja tapai haru sabai jana nepali language kati majale bolnu vako ani hamro bhagya neupane sir lai pani dhera dhanyabad ❤❤ hamile pani majale herna paiyo🎉🎉🎉❤
भुटानका नेपाली मुटुहरुलाई हृदयदेखि नै धेरै धेरै माया अनि सम्मान छ। हामी नेपाली माटो बाट उहाँ हरुको अफ्ट्यारो मा नेपाल र नेपाली सधै सहयोगी बनिरहने छ। मौका मिल्यो भने ती नेपाली मन हरुलाई भेट्ने मन छ।
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
फोहोर हुने भनेकै हाम्रो नेपाल रहेछ
👍️👍️
साच्चै भुटानी मान्छे हरु सारै राम्रो मन बिचारको हुनुहुदो रैछ एकदम खुसी लाग्यो❤❤❤❤❤
मलाई यो भिडीयो हेर्दा मेरो मन थामिएन किन किन आसु अनायेसि झर्यो नेपाल बाहेक पनि नेपाली भासि हरुको आदर सत्कार मा उतिकै माया मोह रहेछ thank you brother
कस्तो सद्भाव देखाउनु भयाे नेपाली भुटानी दाजुभाइ दिदीबहिनी हरुले🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇹🇧🇹🇧🇹
बास्तबमा भुटान राम्रो रहेछ !!
धेरै खुसि लाग्यो , बुटान देख्न पाइयो ,भाग्य सरलाई हार्दिक धन्यबाद !
धेरै राम्रो लाग्यो नेपाली पैसा को भ्यालु र तिहां को पैसा को भ्यालु कस्तो छ सबै जानकारी दिनुभयो भने राम्रो हुन्छ भाग्य जी सबै लाई नमस्ते छ है हजुर
They seems all as Nepalese .. love you all vutani people ,, and thanks 🙏 vagya bro.
Wow beautiful bhutan 🇳🇵🇳🇵🇳🇵
आहा कति राम्रो रहेछ भुटान 🙏🙏🤗🤗👌❤️👌❤️👌❤️👌❤️👍️👍️
wow nice lovely bhutan love from japan
iam from nepal but I love bhutani people dherai dherai Maya xa Nepal Dekhi 🙏❤️♥️
हाम्रो भुटानी नेपाली दाजुभाइ दिदिबहिनी हरु को माया ,मोह र सम्मान देख्दा साह्रै खुशी लाग्यो,🙏🇳🇵
❤❤❤❤
Plz ma ne dirai ramro video banauxu subriceb plz😢😢😢😢😢❤
Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@@kailashparbat55 तैले पढेको छस भने सुना न भोषडी 😡
❤❤❤❤❤❤❤❤❤❤🔥🌷🔥🌷🔥🌷🔥🌷🔥🌷🔥🌷🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏💜🌹💛💚💜🌹💛💚🌺🙏🌺🙏🇮🇳🇮🇳
कति धेरै संस्कारी भुटानीहरू अत्यन्तै राम्रो शुन्दर लाग्यो भिडियो🇳🇵🇧🇹❤
कति राम्रो नेपाली भाषाा बोल्नु भएको सबै भुटानबासिलाई namsakaar🙏🙏🙏
राम्रो ठाउ
जय भुटान जय नेपाल जय भाग्य आहा कति सास्कारी भुटानसँग 🎉🎉❤❤
हामी सबै नेपालिले गुम्नै पर्ने ठाउँ हो भुटान ❤❤❤
भाग्य भाई,बुमथागं जानुहोला। एकदमै तीर्थ स्थल तथा सुन्दर ठाउँ छ।😮😮😮
भुटानी दाजुभाइ दिदी बैनी सबैलाई धन्यवाद ।❤❤❤❤❤
Bhutan malai manparni des ho❤
वाह कति राम्रो भुटान ❤❤
वाह भाग्य सर सल्युट छ हजुरलाइ 🙏🙏 नेपाली मुलका तर बिदेशी भुमीमा भै कन पनि नेपाल र नेपालीलाइ यति माया गरेको भिडियो हेर्दा असाध्य खुशी अनि भाबुक भए । हजुरको सदैब कल्याण होस ❤❤❤
salute Bhutan i must visit Bhutan iam from pokhra Nepal
Bhutan super
You are most welcome hajur
You are most wel come sir
Thank you so much Bhajya sir❤
Ghar basi basi Bhutan hern paiyo majjale
सुन्दार भुटान ♥️♥️♥️♥️
Wow kati dami ho thank you butan😊❤😊❤
wow so kind people and beautiful country. Love you bhutan❤
Dnt judge the book by its cover
Kati ramro ho bhutan
कति राम्रो रहेछ ।सबै जना नेपालि बुज्ने अनि बोल्ने पनि रहेछ
we love people's of bhutan. im from Kathmandu nepal.
Peoples from Bhutan 🇧🇹 are very friendly and kindhearted
We love Bhutan❤
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
🙏🙏🙏🇳🇵
बिराटनगर बाट हेर्दै छु
हाम्रा नेपाली भाषी जनताहरुलाई नमसकार !
I never considered Bhutan to be a beautiful place to exchange views, how beautiful! Wow 😮 👍💯❤️🎉
Welcome to Bhutan. Hope u have the best days here 🇧🇹🇳🇵🙏
Bhutanese people are so beautiful and friendly the culture was beautiful as well really I can't to wait visit Bhutan ❤🙏lots of love from Nepal
Thank you 🙏 for your good thought love from bhutan 🇧🇹
सारै राम्रो देश रहेछ भुटान पुग्न नसके पनि भिडियोमा भए पनि देख्न पाइयो धन्यवाद भाग्य भाइ❤❤❤❤
आहा कति राम्रो भिडियो भुटानको👍️👍️👍️👍️
Bhutani people are the most wonderful and sweetest ❤people in the whole world .🇳🇵❤️🇧🇹
Very clean, deceplined and developed country bhutan .lots of love from Kathmandu Nepal 🇳🇵
Haawaamaa nabol😡Bhutan le tehaa kaa Nepali bhaashi maathi gareko atyaachaar padheko xainas😡
@@kailashparbat55tyo atyachar haina rajsanstha biruddha chaleko kadam le garda bhutan le j garyo tik garyo. Aja nepal ko raja le pani maobadi lai paile khattam gareko bhaye aja nepal pani bhutan jastai hunthiyo hola
@@kailashparbat55chhetri bhahoon bhatho bara tyo chi bisi badar bhatho bara gada chaptaiko
@@sewanikanchi4161 testo hoina bro, Bhutan bhanne desh nai Bahun kshetri ko desh ho
I love Bhutan ❤
Nepali bolne Dherai raixan ghumna Jana man lagyo
You are most wel come sir
आहा कति राम्रो ठाँउ हो धेरै राम्रो लायो
नमस्ते भुटान
कति राम्रो भुटानका नानीहरू
Wow was there for many years small but beautiful country clean, well disciplined & systematic country
भुटान र सिक्किम का नेपाली दाजु भाईहरु मा धेरै फरक पाइयो
Hamra nepali bhutani didi baini daju bhai buba ama haru le nepali parti mayan man sman suwagt parti lakhon lakhon namaste slam. From biratnagar nepal.
World's most beautiful and clean organic country Bhutan. Malai pahile nai thaha thiyo Bhutan ramro chha vanera 👍🙂
धेरै खुसी लाग्यो हाम्रो नेपाली भासी हरु लाई देख्दा नेपाली माया 🙏🙏🙏❤️
अति सुन्दर अनि शान्त देश भुटान नेपालिलाइ गरेको यो माया स्नेहा अतिनै राम्रो लाग्यो भाग्य सरलाइ धन्यवाद छ भुटान गएर भिडियो बनाउनु भो ।
वावो कस्तो राम्रो भुटान आफू पुग्न नपायेपनी पुगेजस्तै महसुस भयो भाग्गे भाइको भिडियो हेरेर। भुटानी भयेपनी नेपाली जस्तै कति राम्रो नेपाली भासा बोल्नुहुदोरछे।
I also want to go bhutan