नेपाली भाषा नेपालमा वेालिने भन्दा राम्रेा जस्ताकेा तस्तै देखेर, पहिला क्षत्रियहरुकेा विवाहमा अनिवार्य रहेकेा ''खांडेा जगाउने'' कथा सुनेर दंगाल दाजुलाइ सलाम भन्न मन लाग्येा, दुवै जनालाइ नमन
अति मिठा कुरो सुन्न र देख्न पाईयो हाम्रा नेपाली भाशी हरु ले नेपाल नै न देखेर पनि हाम्रो नेपाली भाशा बोल्या सुन्दा अति उत्तम अति राम्रो लाग्यो ❤❤❤ प्रेम राज दङाल प्रती हार्दिक नमन :
भाग्य भाई दङ्गगाल बाबु काे अर्को पार्ट नि चाहियो कत्ति गजब काे कुरा बाबा हजुर लाई भित्री हृदय देखि नमन 🙏🙏🙏🙏🙏भाई उहाहरूलाई नेपाली पढ्न लेख्न चाहि अाउछ कि अाउदैन❤
हामी गोर्खाली हामी नेपाली भन्नुमा यहि गर्व लाग्छ बिसो मा मलाय भुटान जस्ता हरेक देस्मा हाम्रा नेपालिहरु र नेपाली भासा सुन्न र हेर्न पाउँदा सारै गर्व को महसुस हुन्छ मलाइ र सबैलाइ हामी गोर्खाली बिसोमा छौ हामी बिना दुनिया अधेरो छ भन्ने पनि बुझ्नु पर्छ
हाम्रो देश जस्तै कति राम्रो प्राकृतिक सौर्न्दर्य ले भरिपुर्ण ठाँउ,बसोबास,परम्परा,भासा,रितिरिवाज,भेषभुसा एउटै,मान्छेहरु पनि हामी जस्तै सिधासधा अहा भुटान पनि नेपाल नै भइदिएको भए कति राम्रो हुने थियो😘
नेपालको भन्दा कयौं गुणा राम्रो छ भुटान सरकार। त्यसैले त्यहाँ बसोबास गर्ने हरेक भुटानी नागरिकहरु ले कृषिमा राम्रो फड्को मारेका छन् र त्यस्ता कयौं उदाहरण छन्। i am also born in samchi district. I love bhutan. अन्त्यमा युटुबर जि र म पनि एउटै जिल्लाका रहेछौं। खुसी लाग्यो
@@harikandelkandel1461 नेपाल एउटा यस्तो देश हो जहाँ राजनीति नेताहरु ले खोक्रो पारेका देश हुन् । नेपालका सबै नेताहरु ले भुटान सरकार बाट धेरै काम सिक्नु पर्छ। मानव भएपछि सधै सत्यको पक्षमा बोल्न या लेख्न सक्नुपर्छ। अन्यथा नलिनु होला महोदय
भाइ bhagaya neupane हामी नेपाली जाहाँ भयानी एक नेपाली हुनु पर्छ हाम्राे संस्किर्ती र हाम्रो पहिचान हराउन हुँदैन भाई हाम्रो भाषा बचाउँन पर्छ तब हामी नेपाली बाँचिन्छ
❤❤❤❤❤दङाल सर लाई नेपाल मा जन्मे को होकि भुटान मा हो खुलाउन परेयो अरु नेपाली पनि रहेछन त ? नेपाली भाशा कस्तो किलियर कहा पढे को भनि शोड्नि नि आफ्नो मात्र भाईरल के हो भाग्य पत्रकार सोल्टी कुन देश को जागिर नेपाल को माया छ कि नाई ब्याबारिक्ता आहेन नि ?
भाग्ग्य जि यो बाजे नेपाली होकि भुटानी हो कस्तो राम्रो नेपाली बोल्ने अनि सबै culter पनि नेपाल्को जस्तै भुटानी हो कि नेपाल बाट गयर बसेको सुरु देखि बुज्न मन लाग्यो नेपाल आको छैन भन्छ नेपाल्को बारे केही थाहा छैन भन्छ तर नेपाल्को पसुपती गुजेस्वोरी अनि सबै थाहा रैछ अचम्म लाग्यो
पहिले क्षेत्रिय राजाहरू लडाई खेल्नजादा रानीले नै खुसी खुसी तरवार पूजेर दिने चालन थियो । श्री मतिले रुयर हैन् हासीखुसी विजयको कामना गर्दै हतियार दिन्थे । हतियार अभिमन्तृत गरेर दिनुलाई खाँडो जगाउनु भनिन्थ्यो ।
aha Ba kasto ramailo manche hunu hudo rahecha ..kati hatta katta ani furtila ..lau baru Ba lai ekpalta Nepal ghumne talmel milayediya huntyo ni..Ba ali dherai dharai maya Nepal bata.
म त अचम्मै भए येस्तो पनि हुन्छ र जस्तो लाग्ने हाम्रै देश नै हो नेपाल बाहेक भुटान मा पनि नेपाली बोल्नु हुने रैछ खासगरी त्यहाको रास्तिय भाषा के होला भाग्य सर धेरै खुसी लाग्यो
nepal ma khado jagaune manxe harai sake vutan ma kati majjale vannu vako buwa le . hamra pala ma pani eastai khado jagauthe .eaile ta harai sako ❤❤buwa 👌♥️💐🙏🏼🙏🏼
I am very happy you sow to us Bhutan and nepali speaking bhutani.i love to all them.allwayes you will be show to us such .thus lot of thanks Mr bhagya neupaneya.
Bichara buba sano ma katti dukha vognu vayexA tara pani kati positive kati kind ani ramro maan ko buwa god bless you buwa❤ dherae maya tapele yo ta herna samvav nahola tara ni 😊
नेपाली भाषा नेपालमा वेालिने भन्दा राम्रेा जस्ताकेा तस्तै देखेर, पहिला क्षत्रियहरुकेा विवाहमा अनिवार्य रहेकेा ''खांडेा जगाउने'' कथा सुनेर दंगाल दाजुलाइ सलाम भन्न मन लाग्येा, दुवै जनालाइ नमन
😮😮😮😮
😮
नेपाल भन्दा बाहिरी देशको बिदेशिहरुले नेपाली भाषा बोल्दा कस्तो गर्व लाग्ने आफ्नै जस्तो महसुस हुनेरहेछ ।
Ekdam thik vannu vayo
बुबालाई जसरी पनि नेपाल घुमाउन ल्याउनुपर्यो भाग्य भाइ।
एक बिशिस्ट कार्यक्रम ,हाम्रो रितिरिबाजको बारेमा एक जानिफकार रहेछन् दँगाल बा ।नमन बा ।
भाग्य भाई र उहाको टीमलाई धन्यवाद हामीलाई भुटान घुमाई दिनु भएकोमा भुटान धेरै सुन्दर रैछ ।
देशफरकभऐपनी नेपालीत हामीसबै ऐउटैहाे जाहाबसेपनी धेरैखुशीलागेरआयाे नेपालमाबसेरैभऐपनी भुटानकाे कतीपयठाउदेखनपाईयाे भागयभाईलाई मनैदेखी नमन छ भुटानकाकतीपयठाउहरूदेखाउनुभऐकाेमा
हरियो वन नेपाल को धन भन्ने गर्थे तर हराभरा त भुटान पो सुहाउने रहेछ हाउ
Wow wonderful dherai khusi lago nepali language kati mitho bolnu vako I love Bhutan ❤❤ sabai jana lai namaste 🙏 namaste Bhutan
आहा लास्ट शब्द ईपिक लाग्यो मनम शान्ति हुनुपर्छ ।👍️👍️👍️लगेर जानुपर्ने केही छैन ।।
दङगाल बुवालाई एकचोटी नेपाल ल्याएर आउनु पर्यो । बुवाका विचारहरू सारै घत लाग्दा छन् ।🙏🇳🇵
भाग्य जी भुटानको लामीडाँडा मा जानु पर्यो के
सबैको यही आग्रह छ🎉🎉🎉
अति मिठा कुरो सुन्न र देख्न पाईयो हाम्रा नेपाली भाशी हरु ले नेपाल नै न देखेर पनि हाम्रो नेपाली भाशा बोल्या सुन्दा अति उत्तम अति राम्रो लाग्यो ❤❤❤ प्रेम राज दङाल प्रती हार्दिक नमन :
Nepali bass pani aaune sabai nepalimilxat bujhna I sakon❤❤❤❤❤
भाग्य भाई दङ्गगाल बाबु काे अर्को पार्ट नि चाहियो कत्ति गजब काे कुरा बाबा हजुर लाई भित्री हृदय देखि नमन 🙏🙏🙏🙏🙏भाई उहाहरूलाई नेपाली पढ्न लेख्न चाहि अाउछ कि अाउदैन❤
कति राम्राे नेपाली बाेलेकाे भुटानिले हाम्राे देशकाे हाउभाउ सबै मिल्दाे रैछ
सुपर दङ्गाल बाबा यी बाबालाई एक चोटि नेपाल
ल्याउनु भाग्य सर अनि एक पल्ट ईन्द्रेणी मा लानु है
आहा। भुटान त साच्चिकै प्राकृतिक हराभराले भरिपुर्ण रहेछ। असाध्यै मनमोहक रहेछ। Thank you Bhagya sir
Nepal र भुटान मा के ही फरक न रैछ सबै हाम्रा नेपाली भाषी रैच कती खुसी भए 🥰🥀
अत्यन्तै रमाइलो हुनुहुदो रहेछ दंगाल दाज्यु नमस्कार छ नेपाल देखि❤❤🎉🎉
रमाइलो हुनु हुदो रछ हजुर बा तपाइ
वाह! वाह! राम्रो प्रस्तुति!❤️❤️🇳🇵 दङ्गाल_बा को "खाडो_जगाउने ज्ञान(memory) लाई ✔❤️️सलाम❤️✔️ छ!♻️🇳🇵 अदभूत!💟 ️ यो लेखेर_राखेमा_काम_लाग्छ पनि!
सरोइ खुसी लायो नेपाल जस्तै छ होइ भुटान कति राम्रो नेपाली भाषा बोलेको सलाम छ सर
हामी गोर्खाली हामी नेपाली भन्नुमा यहि गर्व लाग्छ बिसो मा मलाय भुटान जस्ता हरेक देस्मा हाम्रा नेपालिहरु र नेपाली भासा सुन्न र हेर्न पाउँदा सारै गर्व को महसुस हुन्छ मलाइ र सबैलाइ हामी गोर्खाली बिसोमा छौ हामी बिना दुनिया अधेरो छ भन्ने पनि बुझ्नु पर्छ
हाम्रो देश जस्तै कति राम्रो प्राकृतिक सौर्न्दर्य ले भरिपुर्ण ठाँउ,बसोबास,परम्परा,भासा,रितिरिवाज,भेषभुसा एउटै,मान्छेहरु पनि हामी जस्तै सिधासधा अहा भुटान पनि नेपाल नै भइदिएको भए कति राम्रो हुने थियो😘
Ramro🎉
Plz ma jastyo lai ne support me plz😢😢😢😢😢
Hami xuttw nepali Mari katya maya garne hoinn...Khali aru aru kura garxu
Hajur pani ramro
@@mgar10😊😊😅
नेपाल नआउनु भएपनी बुवाले पशुपतिनाथ गुहेस्वरी सबै मन्दिरको सिलक गाउनु भयो सम्मान छ 🙏🙏
नेपालको भन्दा कयौं गुणा राम्रो छ भुटान सरकार। त्यसैले त्यहाँ बसोबास गर्ने हरेक भुटानी नागरिकहरु ले कृषिमा राम्रो फड्को मारेका छन् र त्यस्ता कयौं उदाहरण छन्। i am also born in samchi district. I love bhutan. अन्त्यमा युटुबर जि र म पनि एउटै जिल्लाका रहेछौं। खुसी लाग्यो
Ma ne ramro video banaxu support me pzl😢😢😢😢😢😢
साम्चि कुन ठाउमा हो हजुरको
भुटान को र नेपाल को GDP को धेरै अन्तर छ जति फडको मारे नी
@@grgsubash92 Taplejung
@@harikandelkandel1461 नेपाल एउटा यस्तो देश हो जहाँ राजनीति नेताहरु ले खोक्रो पारेका देश हुन् । नेपालका सबै नेताहरु ले भुटान सरकार बाट धेरै काम सिक्नु पर्छ। मानव भएपछि सधै सत्यको पक्षमा बोल्न या लेख्न सक्नुपर्छ। अन्यथा नलिनु होला महोदय
भुटानी नेपाली भाषी सभ्यता र संस्कृति मिल्दो प्राकृतिक सुन्दर ठाउँ दंगाल वालाई 🙏🙏
भाग्य नेउपाने सर सलाम छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Absolutely u right daie 💚💚💙💙💙 bhagya neupane sir extremely salam xa sathai tato tato dream lai salam xa xa 😍😍💚💚💙hallelujah
भुटानी शनराथ्री भनेर नेपाल मा कति हेपेका छन! एउटा जाबो नागरिता दिन सकेको छैन नेपाल सरकार ले ? कति धेरै माया गर्दा रहेछ नेपाल लाइ
Big fan dai from MYANMAR 🇳🇵🇲🇲🇳🇵
Here in Bhutan we r very peacefull life with bless of our Druk Gyelpo....
हार्दिक नमन ..!
नेपाली भाषा बोलेको देखेर धेरै खुसि लाग्यो ❤
Nepali kasto ramro boleko, dherai dherai maya Nepal bata
सेम नेपाल भासा सस्कृतिक थर कति रमाइलो 🇳🇵🤝🇧🇹💘💘❤
भाइ bhagaya neupane हामी नेपाली
जाहाँ भयानी एक नेपाली हुनु पर्छ हाम्राे संस्किर्ती र हाम्रो पहिचान हराउन हुँदैन भाई हाम्रो भाषा बचाउँन पर्छ तब हामी नेपाली बाँचिन्छ
भुटानमा धेरै जसो नेपाली भासा बोलेको सुन्दा नेपाल जस्तै लाग्यो
कति राम्रो देश हो सम नेपाल जस्तै भाइ कति राम्रो ठाँउ है
सानोमा सुनेको हाम्रो नेपालबाट धेरै नेपालीहरु भुटानमा सुन्तला बोक्न , काम गर्न र हलि बस्न जान्थे रे….र कति तेतै बिहे गरेर बसे रे….😮
लामी डाडा तिर पनि जाउन होउ भाग्य सर कस्तो छ तेता पनि नजर लाउ
भुटान नेपाल जस्तै रहेछ हावापानी बोध बिरुवा बोली भाषा सबै नेपालीसँग मिल्दो रहे
❤भाई भाग्य न्यौपाने ज्यू लाई धेरै धेरै धन्यवाद छ।जसले गर्दा भूटान को बारे धेरै जानकारी मिल्यो
कति राम्रो ठाउँ नेपाल जस्तै रहिछ हरियालि नेपाल जस्तै ❤❤❤❤
देश फरक भएता पनि एउटै माला नेपाली🇳🇵😊
राम्रो छ
भुटान गयर तेहाकाे नेपाली भासिसङ्ग भेट्न मन छ
Bhagya Neupane Sir Maroigauma puknu xa rameo lageo ra khushi lageo🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
भुटान को लामिडाडा मा जानू पर्यो भाग्य जि किन भने पाढेले यहि भन्नू हुन्छ त्यहा गएर भिफ्हियो बनाउनु पर्यो
Um
कति मज्जा ले नेपाली बोलेको हौ भुटानेहरु
नेपाल बाट १६ औ शताब्दी मा भुटान पुगेर त्यो देशमा खेती योग्य जमिन बनाइ भुटान को बिकास मा सहयोग पुर्याउने नेपाली जाती लाई salute छ ,
❤❤❤❤❤दङाल सर लाई नेपाल मा जन्मे को होकि भुटान मा हो खुलाउन परेयो अरु नेपाली पनि रहेछन त ? नेपाली भाशा कस्तो किलियर कहा पढे को भनि शोड्नि नि आफ्नो मात्र भाईरल के हो भाग्य पत्रकार सोल्टी कुन देश को जागिर नेपाल को माया छ कि नाई ब्याबारिक्ता आहेन नि ?
भुटान मा भासा मिल्ने भएकोले घुम्न सहज हुने रैछ मैलेनि यति चाहिँ बुझेँ भाग्य सर लाई धन्यवाद
Bhutanaka nepali dekhda khusi lagyo hami bhanda ramro nepali bolne ghumna jau jau lagyo love you all bhutaneae nepali from nepal
भक्ति थापा जस्तै दङाल बा ......हामि जहा भए पनि हामि नेपालि अनि हाम्रो नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
भाग्ग्य जि यो बाजे नेपाली होकि भुटानी हो कस्तो राम्रो नेपाली बोल्ने अनि सबै culter पनि नेपाल्को जस्तै भुटानी हो कि नेपाल बाट गयर बसेको सुरु देखि बुज्न मन लाग्यो नेपाल आको छैन भन्छ नेपाल्को बारे केही थाहा छैन भन्छ तर नेपाल्को पसुपती गुजेस्वोरी अनि सबै थाहा रैछ अचम्म लाग्यो
नेपाली भाषा हाम्रै नेपालमा मात्र बोल्छन होला भन्नी लाको थियो आज सम्म मलाई तर बिदेशी मुलुकमा पनि बोलेको सुन्दा धेरै खुशी लाग्ने रहेछ।
पहिले क्षेत्रिय राजाहरू लडाई खेल्नजादा रानीले नै खुसी खुसी तरवार पूजेर दिने चालन थियो । श्री मतिले रुयर हैन् हासीखुसी विजयको कामना गर्दै हतियार दिन्थे । हतियार अभिमन्तृत गरेर दिनुलाई खाँडो जगाउनु भनिन्थ्यो ।
good
म पनि भुटान मा जानेछु। सारै मन पर्छ भुटान।
कति रमाइलो ठाउँ हाे
I enjoyed watching your videos sir.
Since no one made these type videos before in Bhutan ❤️🇧🇹.
Hi How many nepalese languages speaker there in Bhutan?
सलाम छ भुटानी बुवालाइ आवाज चाहिँ नेपाल को मुकुन्दे को जस्तै रहिछ😂😂😂
रमाईलोठाउ रहेछनेपालजस्तै भाषापनीनेपालीनै मलाईपनीघुमन।जाउजस्तैलाग्यो
aha Ba kasto ramailo manche hunu hudo rahecha ..kati hatta katta ani furtila ..lau baru Ba lai ekpalta Nepal ghumne talmel milayediya huntyo ni..Ba ali dherai dharai maya Nepal bata.
दङ्गाल बुवालाई नेपाल को सल्यान जिल्लाबाट सलाम छ
भुटान त हाम्रो नेपाल को गाउँ जस्तै लाग्यो
यकदम सान्दर्बिक विचार को लागि नमन मेरो बन्दुहुनुहुदो रैछ
🎉🎉🎉 Sarai ramro, so natural voice cha! .... born to be. singer, nani 😊
जांहा जाम नेपाली पाम कस्तो राम्रो हामी नेपाली दुख त भ्रष्ट नेता सम्झदै लाग्छ।के गर्नु।
Nice lovely 🥰 ❤❤❤❤lots of love from Bhutness uSA 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
दङ्गाल दाइलाइ सलाम
Achamma mannu parne ta kehi chaina Tara Nepal ra Bhutan ta same-to-same 🥰❤️
Hi😮
Malai ta hami nepali bhanda bhutani sarai saskari lagiyo haii
Nepal ma ta jay masi, bahun xetri bideshi ho, hindu murdabad chalxa ta.......
म त अचम्मै भए येस्तो पनि हुन्छ र जस्तो लाग्ने हाम्रै देश नै हो नेपाल बाहेक भुटान मा पनि नेपाली बोल्नु हुने रैछ खासगरी त्यहाको रास्तिय भाषा के होला भाग्य सर धेरै खुसी लाग्यो
Bhutan ko national language chen Dzongkha hoo.🇧🇹🇧🇹🇧🇹
भुटान मा बसेर पनि बुबा एकदम telent हुनु हुँदो रहेछ बुबा लाई धेरै धेरै धन्यवाद तथा चिरायु को कामना गर्दछु
भाग्य नेउपाने दादाको फ्यान जति यता हाजिर गरौ है😍
😂😂
Ma pani ho fenta😂😂
Neupane😂😂😂
Shreya Gurung where are you from?
❤❤❤
कति खुसी लगियो यार यो video हेरेर❤️ i love bhutan🇧🇹
nepal ma khado jagaune manxe harai sake vutan ma kati majjale vannu vako buwa le . hamra pala ma pani eastai khado jagauthe .eaile ta harai sako ❤❤buwa 👌♥️💐🙏🏼🙏🏼
गुणरत्नमाला कण्ठ !!!प्रेमलाल दंगाल दाजुलाइ नमन
Buba lai manu parcha...Good knowledge raisa buba ko...watching from pling Bhutan.
सारै रामो लाग्यो दाई
आहा कति राम्रोबोलेको है नेपालि भाषा भुटानमा बसेर
खाडो र सिलक भजन देश मा बिर्सिय भुटान मा जिबित छ यो हेरौ हामी सबैले
मेरो नमस्कार छ बाबा हजुरलाई । कति अनमोल छ हई तपाई को सोच र मन 🤍🌱❣
प्रेम लाल दगल बा चाहिँ सरै रमाइलो रहेछ खुसी लागे जय भुटान जय नेपाल
हामीलाई पनि भिडियो मार्फत भुटान घुमाउनु भयाे धेरै धेरै धन्यबाद भाग्य सर, भुटान स्थित हाम्रा नेपालिभाषि दाजुभाइहरुलाइ धेरै धेरै माया ❤❤❤
Aahha Nepali haru biswabhar hunuhunxa sabaijanalai ekmusta namaskar🙏
कस्तो राम्रो ठाउँ सारै राम्रो लाग्यो।
bhagya neupane hamro dailekh ma pani aam hai dherai ramro ani purkhauli Etihash paunu hunxa mandir ghumnus dherai purano chij paunu hunxa
I am very happy you sow to us Bhutan and nepali speaking bhutani.i love to all them.allwayes you will be show to us such .thus lot of thanks Mr bhagya neupaneya.
कति राम्रो बिचार बुबा को ❤नेपाल जस्तै लाग्यो
Aarau sabaee garnu vayo Bhagyaji yo babalaee Nepal ghumaaune jimma hajurle gare vane aajhaee dammi hunthyoki
Bichara buba sano ma katti dukha vognu vayexA tara pani kati positive kati kind ani ramro maan ko buwa god bless you buwa❤ dherae maya tapele yo ta herna samvav nahola tara ni 😊
Thanks bhagya ji lai Bhutan tour video ko lagi
आहा कति राम्रो नेपाली दिदिबहिनी
दजुभाइ हरु सबै मा नमस्कार है
Bhutan ma hamra nepali daju vai didi bahine dherai hunuhudo rahix khusi lagyo
यिनिहरु को हुन अच्म्म लाग्छ सबै नेपालि बोल्छन 😂
धन्यवाद भाग्य जी
Bhutani haru ko Saskar dekhda dherai khusi lagyo. Nepal ma Hami nepali haru ko man,Samman, Saskar haraudai gayako Bhan hunxa.
सुन्दर भुटान , सुन्दर नेपाली
Desh vari ko ramro desh Bhutan love u Bhutan
🇳🇵अत्ति सुन्दर ठाँउ रहेछ भुटान🇧🇹
Very nice vdo
वाह सलाम छ दङ्गाल बा अनि भाग्य सरलाई ।