नेपाली हामी कति भाग्यमानी है। बिदेशमा पनि नेपाली,नेपाली भाषी र नेपालीलाई माया गर्ने कति प्यारा मान्छेहरु हुनुहुन्छ। कति महान छ हाम्रो देश हाम्रो भाषा। जय नेपाल❤❤ सम्झना अनि माया भुटानलाई पनि❤❤
rehearse अपुग हुनु स्वाभाविक छ। नेपालमा बिहे नगर्नु। श्रीमानले बलात्कार गर्छ भन्ने कानुन छ। सम्पत्ति जति वकिल र अधिकार कर्मीले खाईदिन्छ। refusee बन्नु हुँदैन ल।
सोचेको भन्दा धेरै राम्रो रैछ भुटान मनै लोभ्याउने सफा पनि राम्रो रैछ सासक र जन्ता हरु ले नै गरेर यस्तो राम्रो बनाको हुनु पर्छ । घुम्न जान मन लागो । साथै भाग्य सर लाई पनि धेरै धेरै बधाई छ । अझै राम्रो राम्रो ठाउँ सकिन्छ भने गाउले जीवन पनि देखाउने कोसिस गर्नु होला ।
wow सुन्दर भुटान झन सुन्दर बहिनि सुस्मिता को प्रतिभा निकै मिठो आवाज भविस्य धेरै उज्ज्वल छ भुटान मा नेपाली गीत संगीत को बजार सानो होला र पो नेपालमा आएर संगीत सिकेर नेपाल मै बसि अगाडि बढ्नु भयो भने पक्कै सफलता मिल्नेछ बहिनी सुस्मिता शुभकामना
मैले याे भिडियाे धरानबाट हेर्दैछु सुस्मीता राई बैनीकाे गीत Voice of Bhutanकाे स्टेजमा गाउँदै गर्दा सुनेकाे देखेकाे थिएँ मैलेअाज फेरि देख्न पाउँदा खुशी लाग्याे। स्वर राम्राे छ बाँकी त अभ्यास गर्दैजाँदा हुनेहाे।
सुस्मिता जीको स्वर ज्यादै मीठो र सुमधुर छ। यति मीठो स्वर र प्रतिभाको धनि हुनु भएकोमा उहाँलाई जति अभिनन्दन गरे पनि पुग्दैन। राज जीको स्वर पनि त्यतिक्कै मीठो र सुमधुर छ। नेपाली साङ्गीतिक आकाशमा उहाँहरुको गीत सँधै यसरी नै गुन्जिरहोस। उहाँहरुको जीवनमा सँधै खुशीको बहार छाइरहोस। सबै भुटानिज दाजु भाइ र दिदी बहिनीहरु एउटै राष्ट्रिय भेषमा सजिनु भएको देख्दा आफ्नो पहिचान जोगाउन खोजे नसकिने के रहेछ र जस्तो पनि लाग्यो। नेपाली र भुटानिजहरुको न्यानो सम्बन्ध सँधै फक्रिरहोस। साह्रै सुन्दर भिडियो। भाग्य न्यौपाने जीको जय होस 🎉❤🎉
बहिनीको आवाज सुन्दर छ। भुटानी दाजुभाइ दीदि बहिनीहरुको मन झरना जस्तै कन्चन छ।निश्चल छ।नेपालप्रतिको सम्मान मायालाइ भुटानी जनताहरु प्रति मेरो तर्फबाट लाख लाखनमन।
नेपाल लाई भुटान बनाउनु पर्यो।कि भुटान लाई नेपाल? नेपालिपन ,भासा सबै मिलेको जात सबै नेपाल कोइ जस्तो बरै।भुटान को सबै जनकारी दिनु हुने भाग्य नौपाने सर लाई धेरै धन्यबाद❤❤❤❤❤
भुटानकि सुस्मिता राइले गाएको नेपालि गित सुन्दा साह्रै खुशी लाग्यो। भुटान, सिक्किम दार्जिलिङ र इन्डियाले कब्जामा राखिरहेको ग्रेटर नेपालको भुमिमा रहेका नेपाली भाषीहरु नेपालको आफ्नै दाजु भाइ दिदी बहिनिहरु हुन ।
हार्दिक बधाई चेली सुष्मिता राई को स्वर मीठो छ प्रयास जारी रहोस भविष्य उज्ज्वल छ उच्च रहोस भवाना पुरै रहोस कामना प्रगति सफलताको करोड करोड मंगलमय शुभकामन| सबैको जय होस राम्रो होस
Bhutan is rich with all the resources even with skill n talents wow she got good voice try on talent show in nepal thanks bhagya sir for the videos trip to bhutan
यति राम्रो स्वर को धनी बिदेशी नारी लाई हामिले सम्मान गर्नु का साथै भाग्य सर ले एउटा स्थान बनाइदिनु पर्यो नेपालमा।स्वागत तथा शुभकामना उज्वल भविस्याको❤❤❤❤❤❤
उहाँ लाई नेपाल ल्याउनुपर्छ है भाग्य sir यति राम्रो स्वर लाई तेतिकै खेर जान दिनु हुदैन। big respect for her❤
umm nepal मा ल्यायर आउनुस❤ अती राम्रो छ
May you god bless👍👍💟💟💝💖💞💗💓💕💔❣💘🤎💜💙💚💛🧡❤🤍🤍💥💫💯🗯💬💭💨🙏🙏🙏🙏🙏
bhutan ko raja lay dinna bhutan ko kt lai aru desh ma jana
सुस्मिता राईको स्वोर साह्रै मीठो लाग्यो अब भ्वाईस नेपालामा बोलाउनु पर्छ
एति मिठो श्वरकी धनी भुटानी चेलीलाई नेपालमा वोलाएर एउटा असल र सक्षम गायिका वनाउँने वातावरण सृजना गर्न पहल गरिदिनु होला भाग्य सर🙏
Ydi hami nepaliko sath paune ho bhane yobahiniko kalale
Nepal ma bas paos bhanne chahanchhu
Nepali le sapot garnu paryo
भुटान मा बसेर पनि नेपाल को माया र नेपाली गितहरु गाउदा मन खुसी भयो।बधाई छ नानीलाई।
नेपाली हामी कति भाग्यमानी है। बिदेशमा पनि नेपाली,नेपाली भाषी र नेपालीलाई माया गर्ने कति प्यारा मान्छेहरु हुनुहुन्छ। कति महान छ हाम्रो देश हाम्रो भाषा। जय नेपाल❤❤ सम्झना अनि माया भुटानलाई पनि❤❤
यति मिठो स्वर सुन्न पाउँदा धेरै खुसी लाग्यो अनि नेपाल प्रति को सोज कति राम्रो भुटानी मानिस हरुको
Ani sabai Nepali haru le tiktok ma
Bhutanese refugee lai gali gareko dekda achamma lagxa
कति मिठो स्वर ❤❤❤
कति मीठो गीत भुटानी नेपाली चेलिको उहाँ लाई धेरै माया अनि सम्मान । ❤️🙏
नेपाल मा रहनु भएको सङगितकार हरु को दया जागोस है यो बहिनी को लागि।राई इज किङ दाई एक पल्ट कोसिस गरौ त।🙏🙏
यति मिठो स्वर सुन्न पाउदा धेरै खुसी लाग्यो भुतानी नेपाली नानि लाई धेरै धेरै शुभकामना ❤❤❤❤
कति राम्रो प्रतीभा धेरै धेरै शुभकामना सुस्मिता राई बुनु लाई ❤❤❤❤❤❤
Plz malai pane support garno na ramro video banauxu😢😢😢😢😢😢❤❤❤
Wow wow nice ❤❤❤❤❤
बरु नेपाली ले आफ्नो भाषा संस्कृति बिर्सिसके।विदेश मा नेपाली ले यसरी बोलेको देख्दा खुसी लाग्छ
आहा ! भुटानी सुस्मिता राई बहिनीलाई गायन क्षेत्रमै सफलाको शुभकामना छ है ।❤️❤️
स्वर पनि मीठो, नेपाली सङ्गित उस्तै मायागर्ने मान्छे उस्तै राम्री नेपाल तिरै आएर बिहे गर नानी ।
Plz manw dirai ramro video banauxu subriceb plz😢😢😢😢❤❤
Bikari country ma beha garnu 😂😂😂😂
rehearse अपुग हुनु स्वाभाविक छ।
नेपालमा बिहे नगर्नु। श्रीमानले बलात्कार गर्छ भन्ने कानुन छ। सम्पत्ति जति वकिल र अधिकार कर्मीले खाईदिन्छ। refusee बन्नु हुँदैन ल।
@@lohanidinesh9781Aafu bhikhari le sabai lai bhikhari dekhxa mu....i.
@@lohanidinesh9781 भाग्य नेउपानेको भिडियोहरु हेर्दै जादा अचम्म परे, भुटान साच्चिकै समृद्ध रहेछ, कल्पना भन्दा धेरै अचमम लाग्यो ।
सोचेको भन्दा धेरै राम्रो रैछ भुटान मनै लोभ्याउने सफा पनि राम्रो रैछ सासक र जन्ता हरु ले नै गरेर यस्तो राम्रो बनाको हुनु पर्छ । घुम्न जान मन लागो । साथै भाग्य सर लाई पनि धेरै धेरै बधाई छ । अझै राम्रो राम्रो ठाउँ सकिन्छ भने गाउले जीवन पनि देखाउने कोसिस गर्नु होला ।
Plz malai ne support garno na plz ramro vidoo baaauxu😢😢😢😢❤❤❤
हुन्छ हुन्छ
यति मिठो स्वर सुन्न पाउदा धेरै खुसी लाग्यो भुतानी नेपाली नानि लाई धेरै धेरै शुभकामना
नानुलाई voice of nepal मा ल्याउनु पर्छ नानुलाई उत्तर उत्तर प्रगतिको कामना ❤
पर्तिभासाली हाम्रो भुटानको राई चेलीलाई भाबिस्येको अग्रिम सुभकामना अति राम्रो स्वर 👌
सार्है मीठो आवाज बैनी को।❤❤❤ जहां बसेपनि यो मन तो नेपाली हो।बैनी लाई धन्यवाद।❤❤🙏🙏
wow सुन्दर भुटान झन सुन्दर बहिनि सुस्मिता को प्रतिभा निकै मिठो आवाज भविस्य धेरै उज्ज्वल छ भुटान मा नेपाली गीत संगीत को बजार सानो होला र पो नेपालमा आएर संगीत सिकेर नेपाल मै बसि अगाडि बढ्नु भयो भने पक्कै सफलता मिल्नेछ बहिनी सुस्मिता शुभकामना
सम्पूर्ण भुटानीहरूमा मेराे र सम्पुर्ण नेपालीको तर्फबाट सबैमा दस औंला जाेडि नमन गर्न चाहान्छु।धन्यवाद
मैले याे भिडियाे धरानबाट हेर्दैछु सुस्मीता राई बैनीकाे गीत Voice of Bhutanकाे स्टेजमा गाउँदै गर्दा सुनेकाे देखेकाे थिएँ मैलेअाज फेरि देख्न पाउँदा खुशी लाग्याे। स्वर राम्राे छ बाँकी त अभ्यास गर्दैजाँदा हुनेहाे।
नेपाली रगत होनि दामी दामी स्वर यार चेलिको
कल्पना गरेको भन्दा धेरै सुन्दर देश रहेछ भुटान।अनि अति सुमधुर स्वर बहिनीलाई उज्वल भबिस्याकाे कामना🌹🙏💖🇳🇵..
बैनीको यति मिठो स्वर लाई रेकर्ड गराउने वातावरण अवश्य मिलाइदिनु होला है? भाग्य सर ताकि सदावहार सुन्न पाइयोस्
अत्यन्तै खुसी लाग्यो सुस्मिता राई चेलिको मीठो स्वर सुन्नु पाउँदा उहाँलाई नेपालमा ल्यएर भविस्यमा ठूलो गायिकाको रुपमा चिन्नु र सुन्न पाँउ शुभकामना ।❤❤❤
Proud to be Bhutanese...what a voice sister, God bless u alws...watching all the way from phuentsholing Bhutan.
❤❤भुटानकी चेली सुस्मिता राई ज्यु लाई देख्ने बित्तिकै अत्यान्त राम्री सुन्दरी र उहाको स्वर ,र गला,कला अत्यान्त मीठो लाग्यो ।❤❤
कति मिठो आवाज नेपालको कुनै गायन रियालिटि सो मा आउनुभए धेरै राम्रो हुनेथियो ❤❤❤
बिना प्रशिक्षण पनि बुनु सुस्मिता को voice गायन अति मीठो लाग्यो !
गाउँदै जानू बुनु संगीत मा भबिस्य राम्रो देखिन्छ !
सुस्मिता जीको स्वर ज्यादै मीठो र सुमधुर छ। यति मीठो स्वर र प्रतिभाको धनि हुनु भएकोमा उहाँलाई जति अभिनन्दन गरे पनि पुग्दैन। राज जीको स्वर पनि त्यतिक्कै मीठो र सुमधुर छ। नेपाली साङ्गीतिक आकाशमा उहाँहरुको गीत सँधै यसरी नै गुन्जिरहोस। उहाँहरुको जीवनमा सँधै खुशीको बहार छाइरहोस। सबै भुटानिज दाजु भाइ र दिदी बहिनीहरु एउटै राष्ट्रिय भेषमा सजिनु भएको देख्दा आफ्नो पहिचान जोगाउन खोजे नसकिने के रहेछ र जस्तो पनि लाग्यो। नेपाली र भुटानिजहरुको न्यानो सम्बन्ध सँधै फक्रिरहोस। साह्रै सुन्दर भिडियो। भाग्य न्यौपाने जीको जय होस 🎉❤🎉
भुटान 🇧🇹 मा पनि यत्ति मिठो नेपाली गित गाउने भूतानी चेली स्वर चाही धेरै राम्रो 🎉❤ छ है ❤❤❤
ज्यादै खुशी लाग्याे,बैनीकाे स्वर सुन्दा धेरै राम्राे छ। सुन्दर भविष्यकाे लागि हार्दिक शुभ-कामना !
Socheko Bhanda Dherai Ramro Safaa Bhutan ❤❤🇳🇵🇳🇵
बहिनी लाई धेरै धन्यवाद फास्ट मा नेपाल लाएर संगीत मा रेकर्ड गराउन पर्यो भाग्य नौपाने सर
बहिनीको आवाज सुन्दर छ। भुटानी दाजुभाइ दीदि बहिनीहरुको मन झरना जस्तै कन्चन छ।निश्चल छ।नेपालप्रतिको सम्मान मायालाइ भुटानी जनताहरु प्रति मेरो तर्फबाट लाख लाखनमन।
Dherai dherai dhanyabad hajurko ashirbad lagosh Jay hosh
कति मीठो गाउन सक्ने रैछिन भुटानी चेली लु नेपाली गित सङितलाइ माया गरेर नेपाल आयर नेपाली गित रेकर्डिङ गर्नु होला है बहिनी
Thank you for promoting and giving a platform for our Bhutanese bainee. May this video give her more opportunities to showcase her talents.
आहा कति मिठो स्वर हो ! बैनिलाइ सफलताको शुभकामना ❤❤🙏🙏
Plz malai ne support garno na ramrovideo bannuxu😢😢😢😢❤❤❤❤
सुस्मिता राईको स्वर सुन्न पाउँदा खुशि लाग्यो❤
नेपाल लाई भुटान बनाउनु पर्यो।कि भुटान लाई नेपाल? नेपालिपन ,भासा सबै मिलेको जात सबै नेपाल कोइ जस्तो बरै।भुटान को सबै जनकारी दिनु हुने भाग्य नौपाने सर लाई धेरै धन्यबाद❤❤❤❤❤
बहिनीलाई धेरै धेरै माया अनि उज्ज्वल भविष्य को शुभकामना छ।🙏❤️🇳🇵
Beautiful voice sister iam from uas now before in bhutan 🇧🇹
सारै राम्रो aawaj Bhutanees नेपाली chhoriko भारत सिक्किमबाट 👍👍👍🙏🇮🇳
कति राम्रो स्वर बैनि को सारै मन पर्यो भुटान बसेर पनि नेपाली र नेपाली गित सङ्गितलाई माया गर्नु हुदो रहेछ ❤
भुटानकि सुस्मिता राइले गाएको नेपालि गित सुन्दा साह्रै खुशी लाग्यो। भुटान, सिक्किम दार्जिलिङ र इन्डियाले कब्जामा राखिरहेको ग्रेटर नेपालको भुमिमा रहेका नेपाली भाषीहरु नेपालको आफ्नै दाजु भाइ दिदी बहिनिहरु हुन ।
हार्दिक बधाई चेली सुष्मिता राई को स्वर मीठो छ प्रयास जारी रहोस भविष्य उज्ज्वल छ उच्च रहोस भवाना पुरै रहोस कामना प्रगति सफलताको करोड करोड मंगलमय शुभकामन| सबैको जय होस राम्रो होस
नेपालको रियालिटी सो मा ल्याउन पर्छ है भाग्य सर राम्रो सोर रैछ बैनिको।।
wow❣️👌👌👍️ बैनीको गित असाध्यै राम्रो ❤️❤️👌👌👍️छ है 🤔
ओहो नि कति मीठो स्वर, म त दङ्ग र हर्षित भय।
यो नानीलाई पनि नेपालमा ल्याएर गीत गाउन लगाउनु पर्यो है भाग्य सर,❤❤❤
woooo so sweet voice Susmita SiS.wel come to voice of Nepal season 5..fully support & keep it up.
राम्री मान्छेको मधुर स्वर, well done नानी। All the best.
All the best to Sushmita ❤
Want to visit Bhutan 🇧🇹
Nice voice best wishes baini lai
सारैमिठो स्वार छ बुनुको सरजाहाभय लनी हामी नेपाली हौ बुनुलाई नेपाल मा स्वगत छ
कति मिठो स्वर बैनी को भबिस्य उच्जल छ।
कोइली को जस्तो सुरिलो आवाज...कति मीठो....❤❤❤❤❤❤
Bhutan is rich with all the resources even with skill n talents wow she got good voice try on talent show in nepal thanks bhagya sir for the videos trip to bhutan
Plz malai me support garno plz😢😢😢😢❤❤
नेपाल लिएर आउने वातावरण बनाउनु पर्छ भाग्य सर खेर जानु दिनु हुन्न यति राम्रो प्रतिभा लाई
भाग्य भाईलाई धन्यवाद हामीलाई पनि भुटान घुमाउनु भएकोमा 👍️👍️
नेपाली गीत लाई माया गर्नु हुदोरहेछ मन त नेपाली नै छ
Bhutan ma nepali bhasi dekhda sarai khusi lagcha
कति मिठो स्वर सुस्मिता बहिनीको🙏🙏🙏
धेरै राम्री मान्छे झनै मीठो स्वर
एति मिठो स्वोर भयेको नानी लाई अगृम सुभ कामाना
सन्सार भर जाहापनी बस्नुहुने नेपाली भासी हामी नेपालिनै हौ स्व मिठो अति राम्रो सोभाब ।
5:31 Beautiful voice! Simply Wow!
Best wishes, bahini!
धन्यवाद भाग्य न्यापानेजि।सारै राम्रो स्वर सुस्मिता बैनिको ।
साह्रै मिठो र मधुर स्वर, रहेछ बैनीको बधाई छ।
नानू लाई द भ्वाइस र भ्वाइस युनिभर्स रियालिटि साे मा भाग लिन ल्याउनुपर्छ ।
मत लास्तै मन पर्यो फेरि आफ्नै राई परेर होला सरल सुन्दर बोली बेबहार।स्वोर खुलेर गाय धेरै राम्रो छ।good luck
Wow 😮you have beautiful voice, love it 🤩❤
सारै राम्रो एउटा भुटानी नारिले हाम्रो नेपाली गितसङ्गिलाइ माया गरेकोमा
भाग्य दाइले फेरि यो नानिको पनि भग्य बदल्लु पर्यो है त शुभकामना भुटान को बसारै रमाइलो बनोश फेसि पनि शुभकामना छ
भुटानकाे जस्तो सरकार भकाे भए हाम्रो देश नेपाल पनि यस्तो हुन्थ्यो फटा र भ्रष्ट हरुले चलाकाे देश नेपाल कसरी भुटान हुन्थ्यो भाग्यमानी भुटानी नेपाली ❤❤❤❤
Susmitaa lai Voice of Nepal maa invite garnu parcha jasto lagyo
Good video. This video will be bridge of friendship between Bhutan and Nepal.
बहिनीको कति राम्रो स्वर ! नेपाल ल्याएर नेपाली गीत गाउन लगाउनु पर्यो ।
Welcome sir and thank you for covering Bhutan
कति राम्रो स्वर हो सुस्मिता राई बहिनिको सारै मिठास छ स्वर
wow awesome voice sister .love form Nepal ❤❤❤❤❤
यति राम्रो स्वर को धनी बिदेशी नारी लाई हामिले सम्मान गर्नु का साथै भाग्य सर ले एउटा स्थान बनाइदिनु पर्यो नेपालमा।स्वागत तथा शुभकामना उज्वल भविस्याको❤❤❤❤❤❤
यो बहिनी को स्वर ताल सबै मिठो रहेछ, Platform को लागी voice Nepal or Nepal idol मा Try गरे मा राम्रो हुन्छ।😊🙏🏻
Beautiful voice ❤❤love you susmita sister ❤
मिठो स्वर बैनिको सफलता को शुभकामना 🎉
Beautiful voice sister❤❤❤. Bhutanese refugee from Denmark 🇩🇰
susmita rai I'm big fan with your golden voice😍😍 lots of love from Gorkha Nepal sis❤❤
एति मिठो भोईस बैनी लाई अग्रिम शुभकामना
Wow so beautiful voice ❤
मलाई भुटानी हरु एकदम मन पर्छ उनिहरुले पाहुनाहरुलाइ यति मान सम्मान गर्नु हुन्छ
I really admire her voice...we to have sang dude songs
In StarMaker... love to see her in your channel.. thanks for sharing...
Awesome...Wow...कति मीठो स्वर....Dammy...❤❤❤❤❤
Sushmita sis🎉🎉 all the best nice voice❤❤❤❤i love you❤
रमाइलो लागो भुटानी नेपाली भाषी देखेर
आहा कति राम्री नानू अनि कति राम्रो स्वर thanks bhagya sir
अति मिठो स्वर अनि नेपाली माया पनि
भुटानका राजा बस्ने दरबार पनि देखाउनु होला❤❤
Thank you nani salam chha you are Great very nice voice keep getting all the best well done w👍🙌🙏
Wow voice धेरै राम्रो छ है भाग्य sir big respect sister 🌺🌺
बैनीको मीठो स्वर छ । शुभकामना !