यस्तो सामान बनाएर नेपालको आकाशमा हेर्नुहोस यसरी उडाए Bhagya Neupane New Video

Sdílet
Vložit
  • čas přidán 5. 12. 2023
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

Komentáře • 1K

  • @ramuchapagain7163
    @ramuchapagain7163 Před 7 měsíci +90

    हाम्रो नेपालमा यस्ता प्रतिभाशाली युवा हरु जन्मिएका छन् तर देशमा केही अबसर छैन

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Před 7 měsíci +17

    यदि सरकारले र माथिल्लो सत्तामा बसेकाहरुले चिन्न सक्ने हो भने अबका बैज्ञानिक नाम मा नेपाल अनि नेपाली को नाम हुनेछ 🙏❤ जय नेपाल 🇳🇵🇳🇵

  • @SandS478
    @SandS478 Před 7 měsíci +165

    गर्न लागेको सम्पुर्ण राम्रो काम मा शुभकामना,सदा सफलता हासिल होस्। यस्तो राष्ट्रिय गहना लाइ राज्यले चिनोस्।

    • @allchristansongs
      @allchristansongs Před 7 měsíci +1

      God bless you xiora swhargiya pitaale prashasta aashish diun hajurharu sabai laai yonayaa dinko koti koti dhanyavaad jeevan bhari ko mitho samjhanaa xa take care 👌👌👌👍👍👍🤝🤝🤝🙏🏻🙏🏻🙏🏻🙌🏻🙌🏻🙌🏻👋🏻👋🏻👋🏻

    • @user-pc9ks1jh7o
      @user-pc9ks1jh7o Před 7 měsíci

      Babu lai muri muri dhannebad .babu udaharan bannu vayo hamro nepal ko lagi .babu le jasto Kam sike pachi kina janu paryo bides hamro nepaliharu le .babu sikaune head ma parnu hunch .aba kehi chinta namannuhos la .

    • @laxmibhandari5443
      @laxmibhandari5443 Před 7 měsíci +1

      Good luck

    • @jyotibista5083
      @jyotibista5083 Před 7 měsíci

      Congratulation babu

    • @khatripankaj7220
      @khatripankaj7220 Před 7 měsíci

      supur

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Před 7 měsíci +11

    नेपालमा न हुने कुरा केही छैन ।गोरु नेता हरु भएर केही हुन सक्दैन। धन्य बाद छ बाबु लाई ।

  • @jamunakc436
    @jamunakc436 Před 7 měsíci +14

    भाइलाई हृदय देखि नै सम्मान छ।🙏💕हामीले भन्दा पनि राज्य पक्षले सम्मान गर्नु पर्छ र बल्ल युवा बिदेशीन कम हुन्छ जस्तो लाग्छ। बालेन सँग भेट गराईदिनु भाग्य सरले 🙏🇳🇵

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 7 měsíci +36

    नेपालमा नेपालीहरु जति क्ष्यमतावान भए नि सरकारले चिन्दैन अन्तिममा विदेशीनु बाहेक विकल्प छैन के गर्नु। बाबुलाई सफलताको शुभकामना 🙏

  • @spsghumtichannel7304
    @spsghumtichannel7304 Před 7 měsíci +2

    भाईलाई धेरै धन्यवाद , बुद्धशान्तिकाे सान,देशको गहना।

  • @gurungjk7517
    @gurungjk7517 Před 7 měsíci +7

    ओहो यो भाइ त खत्रा दिमाग भएको मान्छे रैछ । यहाँ लाई त राम्रो शिक्षा र तालिम दिनु पर्छ । केही गर्छु भन्ने लाई मद्दत गर्नु पर्छ । भविश्य उज्ज्वल होस भाइ ।

  • @nepaliviralvideos
    @nepaliviralvideos Před 7 měsíci +57

    याे भाईलाई राष्ट्रिय आविष्कार केन्द्रमा लगिदिनु पर्यो भाग्य सर।

  • @BalenShahaoffical
    @BalenShahaoffical Před 7 měsíci +5

    भाइको काला लाई मनै देखि समान् छ ❤ भाइको यो सीप सन्सार भर चिनाउनी पर्छ र नेपाल को लागि यस्ता भाइहरुको आबसेक छ❤

  • @k.padhikari9917
    @k.padhikari9917 Před 7 měsíci +2

    बधाइ तथा धेरै धेरै शुभकामना । नेपाल सरकारले यो बाल बैज्ञानिकलाइ सक्दो सहयोग हुनु जरुरी छ

  • @kamalmagar6662
    @kamalmagar6662 Před 7 měsíci +15

    देशले चिन्ने पर्ने प्रतिभाशाली बिध्यार्थि।

  • @babumagar8217
    @babumagar8217 Před 7 měsíci +10

    यस्तो प्रतिभा भएको व्यक्तिहरुलाई राज्यले समयमानै चिनेर साथ र सहयोग गरोस् ।

  • @deskoyodha3821
    @deskoyodha3821 Před 7 měsíci +88

    भगवान पशुपतिनाथको आशिर्वाद ले अझै सफलता मिलोस भाग्य जि लाइ नमन🙏🙏

  • @uttamrajshilakar4182
    @uttamrajshilakar4182 Před 7 měsíci +2

    भाइलाइ सलाम ।यस्ता ब्यक्तिलाइ हुनुपर्छ राश्टृय सनमान ।

  • @bigyanpoudel9305
    @bigyanpoudel9305 Před 7 měsíci +17

    नेपाललाई धेरै विकास गर्नु भाई तिमी नेपालको गहना हौ .. हार्दीक शुभकामना।। भाग्य भाईलाई पनि धेरै धन्यवाद ।।

  • @laxmantimilsina8796
    @laxmantimilsina8796 Před 7 měsíci +30

    यस्ता प्रतिभा भएका भविस्यका कर्णदार भाइ हरुलाई नेपाल सरकारले चिनोस । DV भरेर वा अन्य बहनामा बिदेश जान बाध्य नपारियोस

  • @GangaRamLimbu-gh8tk
    @GangaRamLimbu-gh8tk Před 7 měsíci +42

    बैज्ञानिक भाईलाई हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना छ ।👏👏👏

  • @uttamdhakal1938
    @uttamdhakal1938 Před 7 měsíci +24

    लाैन नेताको आखा खोलिदिनु पर्यो ! कहिले पर्ला यस्ता प्रतिभामा नेताका नजर

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb Před 7 měsíci +15

    अति राम्रो कला सफलताको शुभकामना
    भाग्य सर लाई धन्यवाद

  • @renuthapa7335
    @renuthapa7335 Před 7 měsíci +9

    भाग्य नेउपाने बाबू लाई धेरै धेरै धन्यबाद छ है हामी नेपाली आमाहरु को 🙏🙏🙏
    यो बनाउने बाबू को फोन नम्बर पाउन सकिन्छ। यो बाबू लाई भगवान् को आशिर्वाद साथै हामी सबै नेपाली आमाहरुको। मलाई cc क्यामेरा को बारे मा कुरा गर्न मन लाग्यो। त्यो हाम्रो फोन मा देखिन्छ भन्दा धेरै मन परो।
    सबै धेरै राम्रो छ।

  • @JamunaShahi-li7nf
    @JamunaShahi-li7nf Před 7 měsíci +7

    बाबु को पर्तिभा र मेहनत लाई सलाम छ 🙏

  • @manshahi3498
    @manshahi3498 Před 7 měsíci +17

    धेरै धेरै प्रगति को शुभकामना भाइ लाई हजुर को सीप लाई राज्य ले चिनोस अनि कदर गरोस्
    भाग्य सर नमन छ हजुर लाई ❤

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 Před 7 měsíci +3

    हरेक नेपालीले सहयोग गर्नु पर्ने रहेछ यो बाबु लाई ❤

  • @rudrabhandari552
    @rudrabhandari552 Před 7 měsíci +3

    शुभकामना भाईलाई अझै अघि बड्दै जाउ

  • @gbofficial4688
    @gbofficial4688 Před 7 měsíci +11

    जनताहरुको मात्र दिमाग भएर पनि नहुने देश नेपाल?!? नेपाली शासकहरू को अलिकति बुद्धि र लगानी आविष्कार अनुसन्धान को लागि भए नेपाल आजको दिनमा विश्व मै उत्कृष्ट हुने थियो!!!
    भाईको काम सारै राम्रो❤ अझै प्रगति होस्!!! आफ्नो र देशको नाम राख्नु!!! अझै सफलता को कामना ❤❤🎉💐🤞🏆🇳🇵🇳🇵

  • @dipinview8395
    @dipinview8395 Před 7 měsíci +6

    देशमा यस्ता प्रतिभाहरु छन् सरकारले नचिन्दा सारै दु:ख लाग्छ!सबिन बास्कोट भाईलाई थप प्रगतिको कामना!🙏❤️

  • @GopalKhatiwada-hy9rf
    @GopalKhatiwada-hy9rf Před 7 měsíci +27

    धन्यवाद छ भाग्य दाइ तपाईलाई यस्ता प्रतिभा भएका युवाहरूलाई जनता सामु ल्याईदिनु भएकाे मा सफलता काे शुभकामना छ भाईलाई🙏❤️

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc Před 7 měsíci +28

    छिट्टै प्रगतिको शुभकामना ❤❤❤🎉🎉🎉

    • @pradeepadhikari9366
      @pradeepadhikari9366 Před 7 měsíci

      छिटै प्रगतिको शुभकामना छ भाईलाइ❤️❤️🎉🎉

  • @rbthami6295
    @rbthami6295 Před 7 měsíci +28

    सफलता को सुभकामना छ भाइ🎉

  • @gomabista9819
    @gomabista9819 Před 7 měsíci +7

    अझै धेरै सफलताको शुभकामना छ भाइलाई ❤❤❤❤

  • @kulman9140
    @kulman9140 Před 7 měsíci +3

    भाइलाई सबैको साथ मिलोस🙏🙏

  • @Ghalegopal
    @Ghalegopal Před 7 měsíci +10

    This Nepalese 🇳🇵 young boy proved that he is the inventor and government must promote him . Bhagya sir great job

  • @sushilarai3372
    @sushilarai3372 Před 7 měsíci +3

    यो साह्रै दमदार दिमाग रहेछ राज्यले दिदी र भाईलाई नै उचित सम्मानका साथ सहयोग र व्यवस्था गरिदिनु उचित हुनेछ ।

  • @urmilatimsina7092
    @urmilatimsina7092 Před 7 měsíci +1

    अब नेपालमा सबै किसिमका मान्छेको जन्म हुने छ , सबै फटाहा भ्रष्ट हरुको दिन जाने छ, नेपाली छोरा लाइ लाखौ लाख सुभकामना छ ,,जय हो, राधे राधे राधे, प्रगतिले शिखर चुमोस्।।ॐॐॐ।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 7 měsíci +1

    भाइले यत्रो समस्या र अभावको बाबजुद पनि यत्रो प्रगती गर्नु ठुलो सफलता हो ... भाइ ले इच्छाएको हरेक कामको सफलता मिलोस भन्ने कामना ...........अझै प्रगती हुदै जावस्, यो भिडियो महाबिर पुन सम्म पुगोस्

  • @devrajbaral979
    @devrajbaral979 Před 7 měsíci +29

    सानाे भाइ लाई सफलताकाे शुभकामना

  • @amritanandadangol2251
    @amritanandadangol2251 Před 7 měsíci +5

    सफलताकाे सुभकामना बाबु❤❤यस्ता ब्यक्तित्वलाई राज्यले चिन्नु पर्छ।

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 Před 7 měsíci +2

    भाईलाई सबैमिलेर अार्थिक सहयाेग गर्नु पर्छ ।

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn Před 7 měsíci +1

    बधाई छ यिनी भाइ को लागी हामी सबै ले सहयोग गरिदिनु पर्छ

  • @BGsabinay
    @BGsabinay Před 7 měsíci +9

    एसिको कल्पना युएई छदा गरेको थिए भाइले बनाउनु भएछ बढो खुसी लाग्यो भाग्य जी बाबू नम्बर दिनु न कुरा गर्न मन लाग्यो । सफलताको शुभकामना बाबू देशको नाम उच्च गर्नु ।🎉❤🎉

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Před 7 měsíci +12

    धेरै धेरै बधाई तथा शुभकामना छ बाबुलाई हरेक काममा सफलता मिलोस 🙏🏻🙏🏻❤️❤️🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️😍🥰🥰

  • @gitagurung3122
    @gitagurung3122 Před 7 měsíci

    यस्तो कलिलो उमेरमा नै यतिका बुद्धि र ज्ञान भएको हाम्रो नेपाली नानी रहेछन् वहाँ लाई सबैले सम्मान गरौ यदि वहाँ अमेरिका महादेशको भएको भए सारा जगत ले चिनिन्थ्यो अझै राम्रो गर्नु नानी मेरोबाट आशिर्वाद छ तिमीलाई

  • @dilliphejong4516
    @dilliphejong4516 Před 7 měsíci

    प्रतिभवान् युवाहरूलाई स्थानीय पालिका , प्रदेश र सरकारले सहयोग गर्नुपर्छ।किनकि प्राविधिविना देशको दिगो विकास सम्भव छैन।

  • @sanjaymanandhar962
    @sanjaymanandhar962 Před 7 měsíci +4

    हैट यो भाइ भबिस्यमा NASA मा जागिर खान्छ १००% sure 😍😍😍😊😊😊

    • @JogindrarautJogindra
      @JogindrarautJogindra Před 7 měsíci

      🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @gyanendradahal7434
      @gyanendradahal7434 Před 7 měsíci

      जागीर खानु भन्दा त येहि बेरोजगार भको राम्रो😂😂😂। कम्पनी खोल्ने भये investment गर्ने धेरै हुन्छन् ।

  • @tejbogati4654
    @tejbogati4654 Před 7 měsíci +12

    बधाई छ भाई हजूरको ऊजल भबीसेको कामना

  • @SitaGhimire-zn2nz
    @SitaGhimire-zn2nz Před 7 měsíci +1

    बधाई छ बाबु हाम्रो नेपाल मा के गर्न सकिदैन सबै हाम्रो नेपाल मै पाउछ तर भस्टचारि तन्त्र ले गर्दा आज सबै आम नेपाली बिदेसि नु परेको छ congratulations babu aaji aagadi badnu vagawan le Sadi raxya garun

  • @nepalxm1729
    @nepalxm1729 Před 7 měsíci

    नेपाल सरकारले भ्रष्टाचार लाई रोकेर तस्करी बन्द गरेर यस्ता नेपालका अमूल्य सम्पति युवा ले नेपाल लाई विश्वमा चिनाउने काम गर्न खोज्नु भएको छ सरकारले उनलाई सहयोग गर्न जरुरी छ ई युवा देशका सम्पति हुन

  • @SantoshLepcha
    @SantoshLepcha Před 7 měsíci +4

    सफलता को शुभकामना छ भाईलाई 🎉🎉

  • @puranbishokarma199
    @puranbishokarma199 Před 7 měsíci +3

    सफलता को शुभकामना छ भाई❤

  • @punbirman166
    @punbirman166 Před 7 měsíci

    भाईलाई बधाई छ। तुरून्त महावीर पुनको आविष्कार केन्द्रमा लैजानु होला। नेपाल सरकारले पूर्णरूपमा सहयोग गर्नु पर्दछ र प्रतिभालाई फुल्न दिनु पर्दछ।

  • @chandrachuhan5061
    @chandrachuhan5061 Před 6 měsíci

    सरकार ले यस्तो प्रतिभासाली युवालाई सहयोग गर्नु पर्छ।

  • @angeboys
    @angeboys Před 7 měsíci +5

    Good luck your upcoming future little brother ❤God bless you 😊

  • @MahanandaLuitel
    @MahanandaLuitel Před 7 měsíci +3

    I watched your video from the USA. Excellent job ! Great work young man !

  • @opvideoc2753
    @opvideoc2753 Před 7 měsíci

    नेपाल मां धेरै छ यस्तै बाल वैज्ञानिक हरु नेपाल सरकार लें ध्यान आकर्षित गरे नेपाल पनी माहा सक्ती बन्द छ आफ्नै पौरख लें

  • @user-yp2it2qz5n
    @user-yp2it2qz5n Před 7 měsíci

    यश कार्य लाई पुर्णता दिन पाउन १नम्बर मा राज्ज्यले भरपुर हाैसला हिम्मत शाथ सहयाेग दिन र गरि दिन अति आबस्यक छ किन यस्ता स्थान मा नेपाल सरकार काे नजर लाग्दैन किन परस्न क सबै नेपाली जनता काे मन्मा उठेकाे छ? जवाफ दिने काम राज्ज्यकाे हाे

  • @satyachitra
    @satyachitra Před 7 měsíci +2

    सबै युटुब र गुगल सर्चको कमाल हो । ❤❤❤❤ । सामाजिक सन्जाल आउनुभन्दा अगाडी त बैज्ञानिक पुन भन्दा अरु निस्कियनन क्यारे । ❤❤❤।

    • @rigyanudahal7762
      @rigyanudahal7762 Před 7 měsíci +1

      Tapai leni banaunu nate youtabe google hola tw😊

  • @BijayjungVlogs
    @BijayjungVlogs Před 7 měsíci +4

    भाइलाई सफलताको सुभकामना छ।

  • @user-xi7yk6mp7u
    @user-xi7yk6mp7u Před 7 měsíci

    लौ शुभकामना तर यस्ता प्रतिभाले पाउने प्रेरणाको कतै मह्त्व होला र वरिष्ट विज्ञ, डा. वावूरामहरू जस्ता अग्रगमनकारी लगायत वैज्ञानिक समाजवादीका सामु.....!!!.🤗

  • @JniBohara
    @JniBohara Před 7 měsíci

    भाग्य सर तपाईं लुकेका कुना कुना का जुन सुकै कला गला सबै माझ पुगाउनु हुन्छ त्यसको लागि धेरै धन्यवाद साथै भाइलाई कलाको सम्मान अझैं पर्गती गर्नु शुभकामना

  • @shivasubedi6780
    @shivasubedi6780 Před 7 měsíci +5

    God bless u all great family❤️❤️😍😍🙏🙏🇳🇵🇳🇵

  • @cinematicduniya5350
    @cinematicduniya5350 Před 7 měsíci +3

    Congratulations brother❤
    Keep growing
    Keep finding new ideas
    Never lose hope
    Never give up

  • @BimalGouli
    @BimalGouli Před 7 měsíci

    भाग्य जी यी बाल बैज्ञानिक बाबुलाई नेपाल आबिष्कार केन्द्र माहाबिर पुन सग भेट गरिदिनुन ।

  • @rajeshchamling4291
    @rajeshchamling4291 Před 7 měsíci +1

    वर्तमान र भविश्य दुवैमा सफल्ताकको शुभकामना भाईलाई

  • @Ashoksubediofficeal
    @Ashoksubediofficeal Před 7 měsíci +4

    Good job vai best wishes 🎉

  • @josephshrestha8463
    @josephshrestha8463 Před 7 měsíci +3

    राम्रो प्रतिभा 🎉❤

  • @rumanghimire7304
    @rumanghimire7304 Před 7 měsíci

    शदा सफताप्रापाप्त होस बाबु तिमीलाई बिदेस नजानुआफ्ने देसको नामराखनु

  • @user-gs9nn3lz6q
    @user-gs9nn3lz6q Před 7 měsíci +1

    🎉🎉❤❤❤congratulations brothers and great Job vagye nehpane sir🙏🙏

  • @khumkantaaryal769
    @khumkantaaryal769 Před 7 měsíci +2

    धेरै धन्यबाद भाग्य जि तपाइले बाबुकहा पुगेर उनको ग्यान र सृजनाका बारे सबै समक्ष पुर्याउनु भयो र वाइफाइ जोड्ने सहयोग समेत गर्नुभएकोमा !

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Před 7 měsíci

    सलाम भाइकाे काम लाई सधैं ठुलाे बिचाका साथ अगाडि बडनु

  • @user-jh3kn7ng2j
    @user-jh3kn7ng2j Před 7 měsíci

    Ysta prativalai protsahit garnu parxa.aarthik avabma uniharuko ixa oilayra najaos.ysma sarkarle gambhirta purbak sochos. Thankyou somuch bhagy sir.

  • @khumkantaaryal769
    @khumkantaaryal769 Před 7 měsíci +1

    भाइको शिक्षा, ग्यान र सीपको बृद्दि हुदै जाअोस ,शुभकामना !

  • @user-oy3xk2md2n
    @user-oy3xk2md2n Před 7 měsíci

    यो रास्ट्र कादलाल देश दोर्हि नेताहरु के हेर्दैछन् यो भाइलाइ म सम्मान गर्दछु

  • @buddhikafle8117
    @buddhikafle8117 Před 7 měsíci

    भाइको लगनशीलता राम्रो र मेहनती रहछन धन्यबाद

  • @manigurung1469
    @manigurung1469 Před 7 měsíci

    यो बाबुलाई राष्ट्रीय अविस्कार केन्द्रमा जानु पर्छ । महाबीर पुनको साथीहरूसंग काम गर्नु पायो भने झनै राम्रो कामहरू गर्न सकिन्छ । प्रोत्साहन दिनु भएकोमा भाग्य भाई लाई सलाम छ । यो बाबुलाई उज्जल भविष्याको शुभकामना ।

  • @jeetpun1621
    @jeetpun1621 Před 7 měsíci +2

    Innovator bhaai, you are heartily welcome to the, "Innovation Centre Nepal " Kathmandu.
    Jaya Nepal 🇳🇵

  • @hirathapa4966
    @hirathapa4966 Před 7 měsíci

    Great work यस्ता प्रतिभा लाई सरकारले साथ दिनु पर्छ। उच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 Před 7 měsíci

    नमस्कार झापा बुद्द शान्ती गाउॅ पालीका बस्ने भाईको ज्ञान आजको बैज्ञानिक युगमा सरकार ले यस्ता पढने देखी आबीस्कार को स॑पुणऀ सरकार ले बेवस्था र्गनु र्पछ नारा चै आजको बिज्ञानको युग भन्ने यस्ता प्रगतीशिल को कदर नर्गने अब आशा गरौ भाग्या न्यौपाने भाईले धेरै को अर्थात नेपालको भाग्य बदल्न लागी र्पनु भाएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @mohanlimbu7124
    @mohanlimbu7124 Před 7 měsíci

    भाग्य नेउपाने सर Salam छ अशोक दर्जी देखी लिएर धेरैको भाग्य बनाई दिन्दै हुनु हुन्छ यसरी नै अब यो हवाईजाहाज बनाउने भाई बहीनीको पनि अबस्य भाग्य चम्कीन्छ होला चम्केकै हेर्नु पाऊ।धन्याबाद

  • @OMGMOBILE10
    @OMGMOBILE10 Před 7 měsíci +1

    Bhai ta मजस्तै कवाडी खुरापाती दिमाग भको जस्तै रैछन् बबाल वेस्ट अफ lock 🎉❤❤❤❤❤ butwal rupandehi manigram bata 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thapark4719
    @thapark4719 Před 7 měsíci

    नेपालमा नेपालीहरु जति क्ष्यमतावान भए नि सरकारले चिन्दैन अन्तिममा विदेशीनु बाहेक विकल्प छैन के गर्नु। बाबुलाई सफलताको शुभकामना

  • @netranepal5704
    @netranepal5704 Před 7 měsíci

    भाईलाई सलाम, प्रगतिको शुभकामना, यस्ता व्यक्तिलाई राज्यले अवसर दिएर उपयोग गर्ने हो भने देश अरुको गुलाम हुनेपर्ने थिएन ।

  • @nepalxm1729
    @nepalxm1729 Před 7 měsíci

    इनै देशका सम्पति हुन इनलाई बिदेसिन बात रोकेर स्वदेश मा मौका दिनु राज्यको कर्तव्य हो

  • @bishnudarlami7636
    @bishnudarlami7636 Před 7 měsíci

    भाई लाई नया नया काम को लागि धेरै धेरै धन्नेवाद एसैगरि अगि बडिरहनु

  • @NaindraBahadurSubedi
    @NaindraBahadurSubedi Před 2 měsíci

    धन्यवाद भाई timroprayasle सफल चुमोस

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Před 7 měsíci

    भाइ हजुर लाई बधाई छ हजुरको सोच विचार सबै पुरा होस् सफलता को धेरै धेरै शुभकामना परमात्मा को कृर्पा बर्सि रहोस् सधैं भरी मनको चाहना सबै पुरा होस् परमात्मा प्रेम प्रणाम जि

  • @shailendrabhattarai7116
    @shailendrabhattarai7116 Před 7 měsíci

    राष्ट्रको अावश्यकता सूचना र प्रविधिको विकास मा नेपालको सेनापति ले ल्याएर पढाउनु पर्छ ।भाइलाई शुभ कामना ।

  • @lsb8646
    @lsb8646 Před 7 měsíci +2

    ❤❤❤❤ very good

  • @user-eq5hd3wd8k
    @user-eq5hd3wd8k Před 7 měsíci

    यो भाइको सीप र मेहनतसँग म अति खुशी लाग्यो। हाम्रो देशमा सियो बनाउने हैसियत नराखोको अवस्थामा आफ्नै बौद्धिक,श्रम र लगनले यति राम्रो कामको थलनी भइसकेकोछ।त्यसको लागि हामी सबले सकेको सहयोग गरेर हौसला दिनै पर्दछ।
    बिग्रेकै बिद्युतिय सामग्रीहरु भएपनि जम्मा गरेर दिनसके त्यसबाट भाइले प्रयोग गरी हेर्न सक्दछ।
    अबदेखि म मेरो घरमा त्यस्ता बिग्रेका सरसामान जम्मा गरी राख्छु र एक दिन पठाइदिनेछु। तपाइहरुले पनि आााफूले सकेको सहयोग गर्नुहोस् है।
    धन्यवाद!

  • @jiblalacharya290
    @jiblalacharya290 Před 7 měsíci +1

    Bhai Naya -naya aaviskar ko dherai dherai badhai xa, aasha xa Bhai le shaurya mandal ma hune sabai graha ma pugna sakne satellite banaun saknu hune xa , ra bhai ko prativa aaviskar ko nimti Nepal sarkar le aarthik sahayog didai jaos.

  • @MovieClipsHouse
    @MovieClipsHouse Před 7 měsíci +1

    सादा सफलताले तिम्रो कदम चुमोस

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 Před 7 měsíci

    भाईलाई नेपाली र नेपालले चिनाेस् राष्टबाट सहयाेग र सम्मान मिलाेस्

  • @wordofgod60
    @wordofgod60 Před 7 měsíci +1

    टिकटक पनि ब्यान्ड भयो अब युटुबमा एकआर्कालाई support गर्नुपर्छ है।❤❤❤

  • @BikramrajShrestha-tg1ud
    @BikramrajShrestha-tg1ud Před 7 měsíci +1

    Yo bhai ko prativa dherai uchha xa Bhagya Neupane Ji le prastut garidinu bho thanks ma yo bhai lai Durga Parsai sir lai help garidinu huna hardik anurodh garxu ma teti help garna sakne haisiyet ko manxe hoina taipani sakdo help sure garne xu

  • @kamalakhadka9737
    @kamalakhadka9737 Před 7 měsíci

    शुभकामना भाई।💐💐
    राज्यको नजर पुगोस यो बाबुकोसम्म।

  • @basansaili7717
    @basansaili7717 Před 7 měsíci

    नेपाल मा पनि बैज्ञानिक छ भनेको सुन्न पाइहोस बाबू लाई मेरो यहि कामना

  • @KanchanMobile-ub4zh
    @KanchanMobile-ub4zh Před 7 měsíci

    😮 राज्यले यस्ता तेक्नेसिएन लाई प्रयोग मा चाहिने सामग्री र सुबिधा र सहयोग उपलब्ध गराउनु पर्छ।

  • @riyanshriyanshi
    @riyanshriyanshi Před 7 měsíci

    Safaltako suvakamana xa bhai lai keep it up god bless you 👍

  • @bandanarai9553
    @bandanarai9553 Před 7 měsíci

    Bhaiko dukha ta chadai cha Tara ni yo safalta dekhera dherai khusi lagyo ajha pragati gardai janu suvakamana cha

  • @user-kc7sf6ib3k
    @user-kc7sf6ib3k Před 7 měsíci

    Very good Babu timro prati ha Lai salute****"