Raja Rani /Bishnu Giri Africa/Asmita Adhikari/ Shreedhar Adhikari/ New Nepali Song 2024.New Song. ❣️
Vložit
- čas přidán 6. 05. 2024
- Presenting new Nepali song Raja Rani shot in Africa only on Bishnu Giri Africa's official CZcams channel.
Bishnu Giri Presents:- New Nepali song 2024
|| Raja Rani राजा रानी ||
#asmitaadhikari
#shreedharadhikari
#bishnugiri
#newnepalisong
#musicvideo
#newsong
#bishnugiriafrica
#nepalisong
---------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Asmita Adhikari @asmitaadhikariofficial4785
Shreedhar Adhikari @ShreedharAdhikariMusic
♬ Lyrics:-
Shiva Hamal @ShivaHamal
♬ Music:-
Shreedhar Adhikari
♬ Arrange | Mixing | Mastering:-
HBN Kismat
♬ Recordist:-
Akash Nepali
Madal- Madan Regmi
Sarangi-Manish Gandarva
Flute-Ratna B.K.
♬ Studio:-
1DB HD
---------------------------------------------
🎬️ Video Credits:-
🎬️ Direction:-
Shiva Giri
🎬️ Cast:-
Sanni Abi Faith
Bishnu Giri
Shiva Giri
Ahmed (Baburam)
Ali Musa (Kisne)
ASuleima Ibile
Brief Daddy
Pato Frosh
Constance
Bright
Phabulous
Destiny
Odus
Bossy Crish
And African Kids
🎬️ Cinematographer:-
Topperz
Blizz
🎬️ Edit | Color:-
Milan Bishwokarma
🎬️ Poster Designer:-
Santosh Chauhan
🎬️ MUA:-
Kaninsola
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Manager:-
Ruffynar
Special Thanks:-
Anuska Gharti Chhetri
Chiranjibi Roka (Daju)
Srijan Khande
Jarankhu Burger House
Sunil Bhusal
Mahi KC
resham Sunar
Krishna Thapa
Siri Xettri
Frank Tamang
Man GC
Ashok Paudel
Bijay Ghimire
Bashanta Sigdel
Babu Chalise
Prakash Ghimire
Sabita Chhetri
Anita Boutique
Rachit Giri
© Bishnu Giri Africa, 2024
---------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/BishnuGiriYT
Facebook:- / bisnugiriafrica
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bishnu Giri Africa. Embedding to a website is allowed. - Zábava
सन्दिप लामिछाने लाई न्याय दिनुपर्छ भन्नेजतीले like गरेर साथ दिनुहोला🙏🙏🙏🙏
✋✋🙏
Tero bahini kata xa aajkal
@@UjwalThapa-iu8er ko baini
यसरिनै बिदेश मा बसेर आफ्ने पहिचान बनाउनेले एक अर्कालाई सपाेर्ट गरम है जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली कल्चर अफ्रीका सम्म पुराएको मा धन्यवाद सबैले मया गरौ।
अफ्रिकामा बसेर नेपाली सस्कृती को जगेर्ना गर्नु भएकोमा मनै देखि आभार प्रकट गर्न चाहन्छु एकदमै राम्रो छ्
यो गित हेर्नु हुने सबै को परिवार लाई भगवान्ले रक्षा गरुन
😂😂😂
Hus😂
शलाम छ शर हजुर लाई अति राम्राे छ अरु अरु पनि यशतै नाच र गित लेर अाउनु हाेला अफ्रिका देशमा पनि यशताे भिडियाे बनाउनु भाे कति गाराे हाेला ती मान्छे लाई शमालेर लान शलाम छ शर
नमस्कार म बिष्णु गिरि ,अस्मिता अधिकारी र श्रिधर अधिकारीको स्वर,शिब हमालको शब्द, श्रिधर अधिकारीको संगितमा नयाँ मेरो अफिसियल दोश्रो गित हजुरमाझँ ल्याएको छैा कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ।😊❤️Love you all
२०८१ राजा रानी आउछ भन्ते आखीर मा मेरो दाजु राजा भै रानी लेरा आउनु भयो सबिता आचार्य माता को भविष्य मीले जस्तो छ है जे होस गीत सङीत को राजा आउनु भयो बदाई छ Bishnu दाजु😘😘😘😘
धेरै राम्रो लाग्यो congratulations 🎉🎉
Bushnu dai❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤
गर्भ लाग्छ बिष्णु गिरि दाजु हजुर ले नेपाल लाई पूरा south africa मा चिनाउनु भएको छ ।।।।अति राम्रो प्रस्तुति
मलेसिया बाट कोकोले हेर्दै हुनु हुन्छ लाइक ठोकम त
Me🙋🙋🙋
✋🤟
Maile herdai xu malaysia bata
❤
Ma hardixu malesiya bata ❤❤
मलाई त सारै मन पर्यो♥️🎶🎶🎶🎶🎵 हजुर हरुलाई मन् परे लाइक गरम है यता तिर👍
❤❤
Sathi haru company videos hern ko la gi mero ma aaunu hai t ❤❤❤
कतारबाट हेर्ने जति हाँजिर हुम त मित्रहरू 🎉🎉
कराेड भ्युज जाओस् शुभकामना
Ma lai poni sapot har dinu n hai ❤❤❤
Aafu tw qatar dekhi heri raxu
हाम्रो देश नेपाल लाई र नेपाली को सर्स्कृति बिदेश सम्म चिनाउने बिस्नु गिरि जि नमस्कार🙏🙏❤️❤️ म हाल मलेसिया बाट सबै जना लाई शुभकामना
हामी शुद्ध नेपाली हुँ भन्ने जत्ति यता हाजिर हुनु होला
नमस्कार मेरो स्वर र संगितमा रहेको नयाँ गित राजा रानि हजुरमाझँ ल्याएको छैा कस्तो लाग्छ प्रतिक्रिया दिनु है ।
धेरै राम्रो लाग्यो राजा😍
Dami dami ❤
सुपर हिट ❤❤❤
Aago❤
बहुत राम्रो।
उत्कृष्ट प्रस्तुती लाई सम्मान गर्दै अञ्जुली भरीको मिठो सम्झना सगै सफलताको शुभकामना राजा रानी टीम लाई 👌👍💐
नेपाली कला संस्कृतिलाई अफ्रिकाको अन्य देशको कुना कुनामा पुर्याउन सफल हुनुहोस् शुभकामना र अफ्रिकनहरु धेरै नेपाल घुम्न आउन भन्ने शुभकामना!!!
हाम्रो गित सङ्गीत अफ्रीका सम्म पुराउने ब्रो लाई धन्यबाद धेरै धेरै सफलताको कामना।।
नेपाली गीत संगीत Africa सम्म पुरायकोमा हुजुरलाई धेरै धेरै धन्यवाद सफलताको शुभ कामना
thank you
नेपालका अन्य कलाकार भनाउदाहरुले आफ्नो संस्कार छोडेर , फेसन र परिवर्तनकाे नाममा विदेशी विकृति भित्र्याइएका छन् । तर हजुरले नेपालको भेषभुषा र संस्कृतिका लाई विदेशीको माझमा पुर्याउनु भएको छ ,यसको लागि हजुरलाई आउँदा दिनहरुको लागि पनि शुभकामना छ। विष्णु सर ......!❤
यत्तिको प्रगती त्यो पनि अफ्रिकामा मान्नै पर्छ बिष्णु गिरि जि लाई। बधाइ छ brother and your team
Thank you 😊
भिडियो राम्रो लाग्यो र खुसी पनि
कती दामी गीत हो
Congratulations bisnu sir
Bisnu sir ko fan जती like गर्नु त यता। ❤️💪🇳🇵
हैट कडा बिष्णु ब्रो अहिले दुबई🇦🇪देखि हेर्दैछु
सन्दीप लामिछाने लाई न्याय दिलाउ नेपाललाई सन्सार सामु चिनाउने सन्दीप लामिछाने छिट्टै जेल मुक्त भएको देख्न पाउ ❤️🇳🇵
👍
देश भक्त देखियो म पनि सहमत छु 🇳🇵🇳🇵🇳🇵
😮😮@@Pradeep-9637
We are done that case thanks saroj k ghimire and who helped to Sandip case also thank you guys
भनेजस्तो भयो🎉🎉🎉🎉
दामि छ बिचार नेपालको गित बुजन गारो भो होला 🙏🙏
बिस्नु दाजु ले देश खानु हुने भयो दाईलाई अझै धेरै शुभकामना नेपाल लाई बिदेश सम्म चिनाउने हाम्रो बिस्नु दाजु गेर्ट दाजु
अति राम्रो लाग्यो सफल्ता को शुभ कामना
धेरै राम्रो छ दुबईबाट कोको हेर्दै हुनुहुन्छ like गर्नु हाेला❤❤❤❤❤
wow बिष्णु दाइको vdo मा यो गित सारै सुहायको छ्🙏🙏
लौ अब मार्केट तात्यो।
सफलताको अग्निम शुभकामना सम्पुर्ण टिमलाई ❤️
आहा उत्कृष्ट फरक म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना 💕💕👌
Thank u 😊
म दुबइ बाट हेर्दै छु मलाई साह्रै राम्रो लग्यो 😊
अफ्रिका मा नी हाम्रो लोग गीत लाई चिनाउनु हुने बिष्णु दाई लाई धन्यवाद र
कसले कहाँ बाट हेर्नु vayako छ भन्नु ल म जापान बाट
केटो मा छुटै आँट छ ❤ congratulations boro🎉🎉🎉❤❤
सेतो लुगा लगाउने भाइको बिग फ्यान 😊 धेरै धेरै माया सम्झना सुनाइदिनू कान्छो केटोलाई 🎉😅😊😂
Hus
सारै मिठो गित छ अनि बिस्नु भाई को एक्ट सारै राम्रो छ बिदेश मा नेपानी गित सँगीत चिनाएको धन्यवाद र गित को सफल्ता को लागी धेरै धेरै शुभ कामना छ
धेरै राम्रो गित🎉🎉🎉🎉🎉🎉🎉
जिन्दगीमा पहिलोपटक एउटा गितकाेलागि 5/6घन्टा प्रतीक्षा गरियो ,,सफलताको अघ्रिम सफलताको सुभकामना bro ,मन पराउनि जति यता हाजिर 🎉🎉🎉
खायो,खायो बिष्णु जि ले,,हार्दिक बधाई सम्पुर्ण टिमलाई ❤❤
पैला त हजुर लाई 100 तोप को सलाम छ मेरो तर्फ बाट / मैले चै youtube मा गएर हेरे सारै राम्रो लग्यो सफलता को सुभकामना सर हजुरलाई तेस्तो ठाउ मा गएर नि आफ्नु culture लाई सबै को सामु देखाउनु भएको मा 🙏🙏
फरक ठाउ फरक कला फरक संस्कृति फरक देश र पनि कला चाहिँ सुपर यत्तिको अभिनय गर्ने र गराउने लाई सम्मान
thank you
Khayo Geet le ❤ good luck bishnu bhai & team
Khayo❤❤
Thank you Daju❤
कसले कसले यो गीतलाई मन पराउनुभयो त मन परेको जतिले यता एक लाइक गर्नुहोला❤❤
👇
ल है गज्जब छ राम्रो छ बधाई छ राजा रानी लाई
राम्रो 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई छ श्रीधर दाइ अनि सम्पूर्ण टिमलाई🎉
यो गीतले पनि देश खान्छ सम्पूर्णमा नमस्कार❤❤
क्या दामी गीत भिडियो को त तारिफ गर्ने कुनै सब्द छैन म सङ्ग❤❤❤😊😊
सुभ कामना भाई र यो तिम सम्पुर्ण मा । यो गित धेरै राम्रो लाग्यो र यो गित ले करोडौं पुगोस् सुभ कामना🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏
सफलता को शुभकामना मेरो प्यारो दाजु लाइ😊😊😊
यो गीत हेर्न आउनु भयेको सबै जाना लाई पसुपतिनाथ ले रक्ष्या गरुन
पर्तिकृया भन्दा नि हजुर को पर्तिभालाई उच्चसम्मन नेपाली हौ भनेर नेपाल लाई चिनाउनु भाको छ🎉🎉🎉❤❤❤❤❤
सान्नानी को अपार सफलता पछि यो गीत पनि धेरै राम्रो छ
यी अफ़्रिकिलाई नाचाउने ब्याक्ती को हुनुहुन्छ होला के?
सफल कार्य शुभकामना दाजु
Thank you bhai ❤
Congratulations bro
भगवान ले सबैको रक्षा गरुन ।❤❤❤❤
अति राम्रो प्रस्तुति नेपाली गितसंगीत लाई अफ्रिका जस्तो देशमा चिनाउनु भएकोमा म संगीत प्रेमिको अन्तरआत्मा देखि नै धन्यवाद छ बिस्नु सर love from👉️ahresh family🙏🇳🇵❤🇵🇰❤️❤️❤️❤️❤️❤️
आउ बसम राजा रानी भै शुभकामना सबै सबै भन्दै म पोइला आको रहिछु २०८१ राजा रानी आउछ भन्ते आखीर मा मेरो दाजु राजा भै रानी लेरा आउनु आनु भयो सबिता माता को भविष्य मिले जस्तो छ
❤❤
@@Bisnugiriafrica 🥰🥰
सफलता को भब्ब शुभकामना सबैलाई 🎊🎊
कन्सेफ्ट अनि भिडियो निकै मेहनेत गरेर बनाऊनुभएको छ गितको शब्द पनि राम्रो नै छ तर यो गित कमेडी चटके पारोको भयो लय मा केही मेहनेत गरेको भए यस बर्पको उत्कृष्ठ कल्बमा पर्थ्यो अझै पनि परोस शुभकामना
अति सुन्दर
बिस्णु सर लगायत सम्पुर्ण टिम लाई बधाई तथा आगामी दिन हरु को धेरै धेरै शुभकामना है त ❤❤❤❤
विष्णु गिरीको अघिल्लो भिडियो जस्तै यो भिडियोमा पनि सबैले माया देखाइदिनुहोला। धन्यवाद।।।
🇳🇵 जय नेपाल 😇
यो भिडियो हेरेर को को ले मजा लिनु भयो कमेन्ट गराै है भिडियो कस्तो लागेयो thank you मेरो कमेन्ट पध्नु भाकोमा 🙏🙏🫶🫶
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
Ma lai poni sapot gar dinu n hai sathi haru❤❤❤
बिस्ने दाइलाइ सम्मान छ यार अफ्रिकन लाइ पुरा नेपाली बनाइसके ❤❤
धेरै दामि केटा! अझै प्रगति होस! ! रमाईलो छ है गाईच! ! 😎😎😎
😍 सबैले साथ सपोर्ट गर्दिनु होला 🙏
हेरेर प्रतिक्रिया दिनुहोला।।।।।😊
Dami dai
❤❤
❤❤❤wow babal xa dada
धेरै राम्रो लाग्यो विष्णु सर गर्दै जानुस् राम्रो छ अर्काको देशमा गएर भएपनि राम्रो गर्नुभएको छ।👏👏👏
धेरै धेरै शुभकामना मेरो दाजु सबै जना मया गर्दिनु होला 😍😍😍
सम्मान छ जो नेपाली सस्कृतिलाई यसरि अरुको देशमा चिनाकोमा 🌹🌹♥️♥️
मा कसम यो गितले देश खायो अब ! बिदेशी भुमिमा यस्तो सम्म गर्नु भनेको जो कोहीले सक्दैन ! गित उस्तै video मा देखाईएको सिनहरु उस्तै ! अति नै मन पर्यो मलाई ! last को सिनले हँसायर झन्डै मरिन म ! कति हाँस्नु यार !
शिव हमाल श्रृजनाको खानी हुनुहुन्छ भन्ने बुझ्दछु मैले।।
लौ बधाईछ सम्पूर्ण टीमलाई बीदेशमा रहेरपनी नेपाली गीतसँगीतलाई बढ़ावा दीने गायक यवंम सर्जक बीष्णु गीरीलाई नमन
अरुको देशमा रहेर पनि यतिसम्म मेहनत गरेर हामीहरु सम्पुर्ण देश तथा बिदेशमा रहेका नेपाली आमा बुवा दाजुभाई एवम दिदी बहिनिहरुमा पुर्याउनुभको छ धेरै धेरै धन्यवाद अनि बधाई छ सिँगो टिमलाई अझै उन्नति गर्दै जानु ❤️🙏
सफलताको शुभकामना बिस्नु जी❤️❤️❤️
राम्रो लाग्यो 🎶 गित
Nepali culture Africa samma puryaunu vaxa dai ❤dherai ramro ❤❤🎉
यो हो नि त पारा साह्रै रमाइलो🙏🙏
गित राम्रोछ!
देश खाने भयो अफ़्रिकन सोल्टी सोल्टा हरुको साथमा मिठो गीत ❤
साउदी अरब बाट हेर्ने साथी यत हाजिर हुम त
अफ्रिका मा पनि नेपालको झन्डा देखेर खुसी हुने जति हाजिर होउत
बधाई छ श्रीधर अधिकारी अनि टिम लाई।
ल बधाइ छ 🎉राम्रो लागो मैले दि हेरे मलेसिया बाट ❤❤❤❤❤❤❤😂😂😂😂
सम्पूर्ण टीम लाई बधाई छ 🎉
Ramro Cha daju safaltako suvkamana ❤️❤️❤️❤️❤️ Saudi Bata herdai chu
धेरै राम्रो दादा ❤❤
गिरि जति यता जम्मा हुम त ।🇳🇵🙏❤️
हाल मुम्बई बाट हेर्ने कति येता हाजिर हु हेइ
हाम्रो नेपाली गितलाई अफ्रिकामा प्रचार प्रसार गर्नु भएको मा धन्यबाद 🙏
अति राम्रो कला 🙏
I Love u to all ❤️❤️❤️
आहा नचाम नाचाम लाग्यो 😊😊😊👍️
बबाल
म बहराइन देखि हेर्दै छु
Nice song सफलताको धेरै धेरै शुभकामना बिस्नु bro....❤🎉
राम्रो छ।
बिदेशमा नि नेपालि गित❤️❤️❤️🤗🤗🤗🙏🙏🙏🙏नेपालि युवा गर्छु
धैरै राम्रो गित ❤
एकदम द!म्मी छ ल❤❤❤❤
सारै मन पर्यो है हजुर
मिठो गीत लाई शुभकामना...❤🙏🏼🙏🏼🌹🫶
Wowww amazing🎉🎉🎉