Sannani - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • New Nepali Lok Song 2080

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Presenting new Nepali song 2080 Sannani by Hari Giri Bimarshi & Bandana Pandey featuring Bishnu Giri & Sophia Muna only on Hari Giri Bimarshi's official CZcams channel.
    #harigiribimarshi
    #sannani
    #bishnugiri
    #bandanapandey
    #bishnugiriafrica
    #newnepalisong
    #nepalisong
    🎶 Audio Credits:- NEW NEPALI LOK DOHORI SANNANI
    ♬ Song :- Sannani Timi Bina Jingadi Jannani SANNANI
    Parana Timrai Hu ma Bharosa Garana
    SANNANI सान्नानि - Hari Giri Bimarshi • Bandana Pandey • Bishnu Giri Africa • Official Music Video
    ♬ Vocal:-
    HARI GIRI BIMARSHI
    BANDANA PANDEY
    C-Vox
    Amrita Lamichhane
    Raju sunam
    Purushottam Gaire
    ♬ Lyrics/Music:-
    Hari Giri Bimarshi
    ♬ Arrange:-
    YAM THAPA MAGAR
    Panchebaja
    SAMIR JAIRU
    ♬ Recordist:-
    BINOD PARIYAR
    ♬ Mixing/Mastering:-
    BIMAL CHHINAL
    ♬ Studio:-
    OZONE
    ------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Cast:-
    BISHNU GIRI (AFRICA)
    SOPHIA MUNA
    🎬️ Supporting Artists:-
    AFRICAN GUYS
    🎬️ Choreographer/Director:-
    BISHNU GIRI
    🎬️ Editor:-
    PRABIN DHAKAL
    DURGESH RANA
    🎬️ Colorist:-
    Rajendra Moktan
    🎬️ IT Support:-
    Rajkumar Magar
    🎬️ Poster:-
    Subash Design House
    🎬️ MUA&Hair:-
    Shrijana Thapa
    🎬️ Post Production:-
    Movie Point
    Sannani Timibina Jindagi Jannani
    Tiktok Viral song Sannani
    African Dance in Nepali Song
    Sannani BishnuGiri Africa
    SANNAANI SANNANI
    © & ℗ Hari Giri Bimarshi 2023, All Rights Reserved.

Komentáře • 3,9K

  • @HariGiriBimarshi
    @HariGiriBimarshi  Před 11 měsíci +2308

    मेरो सिर्जना र स्वर लाइ विष्णु भाइले भिडियो मार्फत सिङगारेका छन हजुर हरुलाइ हाम्रो सहकार्य कस्तो लागो?

    • @BinodKhatri-h4q
      @BinodKhatri-h4q Před 11 měsíci +101

      Wow jati sune uti nai Sunna man lagyo dami song Sanna

    • @topbahadur123
      @topbahadur123 Před 11 měsíci +45

      Ajhai part2 pani herna pau.african haru sanga ❤❤🎉🎉🎉🎉🎉

    • @sarukrishna8214
      @sarukrishna8214 Před 11 měsíci +10

      Ranro xa

    • @lovelynimatamang1547
      @lovelynimatamang1547 Před 11 měsíci +7

      Aru aru you tube le copy garera video haleko xa eata vanda aru ko ma views derai gako xa

    • @bastolashanti601
      @bastolashanti601 Před 11 měsíci +6

      Hajur ko lyrics sari ramro geet safaltako suvakamana sir ❤️🙏

  • @Gitaghimire2211
    @Gitaghimire2211 Před 11 měsíci +1002

    बैदेशिक रोजगारी मा रहेर आफ्नो देश को सस्कृति जोगाउन गर्नु भएको यो प्रयास लाई के गरि सम्मान गरु कुनै शब्द छैन सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ❤❤

    • @jhangorkhali2963
      @jhangorkhali2963 Před 11 měsíci +12

      ❤❤❤❤❤❤

    • @HariGiriBimarshi
      @HariGiriBimarshi  Před 11 měsíci +34

      Thank you so much ❤️

    • @tiktoknepal4166
      @tiktoknepal4166 Před 11 měsíci

      ​@@jhangorkhali2963czcams.com/video/9xZUfH7bp_M/video.htmlsi=JaU4OwkIRVKF57Wv

    • @dammarsunar8451
      @dammarsunar8451 Před 11 měsíci +9

      Ani kamar ko haddi fuskine gari chaak hallaune k yo nepal ko san hoo

    • @kanxodeepak3153
      @kanxodeepak3153 Před 11 měsíci +2

      Hami Baglunge lai kot nai ho ta❤

  • @chetankhanal7314
    @chetankhanal7314 Před 11 měsíci +440

    निकै मेहनती मिन्छे, बिदेशीलाई सम्म नेपाली नृत्य गराएर देशकै गौरव बढाउने बिस्नु गिरी लगाएत सम्पूर्ण कलाकारलाई सम्मान र शुभकामना 🎉

  • @krishnashrestha9521
    @krishnashrestha9521 Před 9 měsíci +26

    नेपाल बाहिर रहेर पनि आफ्नो भेषभुशा सस्कृती लाई सम्मान गर्दै बिदेशी लाई नेपाली भाशामा रमाउन सिकाउने दाजुलाइ अनि सम्पुर्ण कलाकार हरुमा मेरो तर्फ बाट सलाम छ 🙏🙏🇳🇵🇳🇵

  • @hemaroka225
    @hemaroka225 Před 11 měsíci +536

    नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति जोगाउने बिष्णु जी अनि यो गितका सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना 🙏💐♥️

  • @hikmatthapa8684
    @hikmatthapa8684 Před 11 měsíci +102

    नाइजेरियामा बसेर नेपाली गीत संस्कृति र नृत्यलाई बिश्वब्यापी बनाउन बिष्णुभाइ ले गरिरहेको प्रयास अतुलनीय छ । यताका सबै एनआरएनहरुका तर्फबाट बधाई र शुभकामना !

    • @basantapoudel1564
      @basantapoudel1564 Před 5 měsíci +2

      Basanht poudel school Butwal 1:56

    • @KamalaKc-qd8hx
      @KamalaKc-qd8hx Před 5 měsíci

      Good morning 😂❤❤❤❤🎉
      ​@@basantapoudel1564❤ j

  • @shobhanepali3517
    @shobhanepali3517 Před 5 měsíci +12

    अरु सबै गज्जब छ, अन्तिमको सिनले चाहिं परिवारसंग हेर्न दिंदैन।

    • @KamalBiswakarma-nv1fe
      @KamalBiswakarma-nv1fe Před měsícem

      दिदी गीत मात्र सुन्नु न है 🙏

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Před 11 měsíci +73

    अफ्रिकन लाई नेपाली गीत मा यति राम्रो एक्टिङ गराउनु भाको मा विष्णु गिरी दाई लाई धेरै धेरै सम्मान छ
    अब यो गीत ले अफ्रिका खानु पर्छ है 🎉🎉
    Best of luck sab tim and african boys and girls

  • @shahimanish4846
    @shahimanish4846 Před 11 měsíci +86

    प्रदेशमा बसेर पनि आफ्नो देशको कला सस्कृतीलाई बिस्व सामु चिनाएको मा धेरै धन्यबाद दाजु❤️

  • @hamroKathaghar1
    @hamroKathaghar1 Před 10 měsíci +13

    यस गीतमा साहित्यकार आदर्णिय प्रदीप रोदन ज्यू काे कविता टास्न मन् लाग्यो ❤
    हाँगो छोडेर
    आहारा खोज्न हिँडेका चराहरुलाई
    छाँया छोडेर
    घाम तापेका रुखहरुलाई
    आफू पोखिएर
    घैला भर्न हिँडेका पँधेराहरुलाई
    तिमीले परदेशी भन्यौ?
    पर देशमा
    आफ्नो देशको माटो सम्झिँदै हिँड्नेलाई
    पर देशमा
    आफ्नो देशको चौतारो सम्झिँदै श्वास लिनेलाई
    पर देशमा
    आफ्ना बा-आमा सम्झिँदै बृद्धहरुको स्याहार गर्नेहरुलाई
    मैले पनि परदेशी भनेँ ?
    जे भनँ ठुँडमा च्यापेर ल्याएको एउटा सिन्का राख्न देऊ
    जे भनँ जिन्दगीको पातमा ल्याएको पसिना राख्न देऊ
    जे भनँ काखीमा च्यापी ल्याएको शितल राख्न देऊ
    छातीमा देश छैन भने
    ऊ देशमा नै बसे पनि देश बेचिरहन्छ
    छातीमा देश छ भने
    परदेश बसे पनि ऊ देश बचाइरहन्छ।
    प्रदीप रोदन
    गोरखा

  • @sureshsharki1215
    @sureshsharki1215 Před 11 měsíci +54

    आहा कति मज्जाको गित अनि बिश्वजगतमा आफ्नो कला गला गित संगित लाई चिनाउदै रमाउदै कति महान हार्दिक बधाई every all in one

  • @NabinNews800
    @NabinNews800 Před 11 měsíci +92

    नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏

    • @ShubasGiri
      @ShubasGiri Před 9 měsíci

      बब्बाल गितको भिडियो अफ्रिकी🇩🇿 मुलुक कि तरुनी हरु लाई नेपाली🇳🇵गितको को भिडियो मा देख्न पाईयो अहिले दुबई🇦🇪देखि हेर्दैछु

  • @anamolsinjali
    @anamolsinjali Před 10 měsíci +5

    हाम्रो भाइ बिष्णुलाई सांगीतिक यात्रा सदै सफल रहोस, तथा धिलै भएनी बडा दशैको धेरै२ शुभकामना🎉

  • @user-xs5zm3lc3g
    @user-xs5zm3lc3g Před 11 měsíci +68

    नेपाल बाहिर रहेर पनि नेपाली कला सरकृति जाेगाउने अपिका सम पुयाउनु हुने बिणु गिरी दाइ लाई सलाम अनि यो गितकाे सपुण टिमलाई बधाइ तथा शुभकामना । । जय नेपाल 🇳🇵जय गीत संगीत 🙏

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 Před 11 měsíci +95

    नेपाल बाहिर रहेर पनि नेपाली कला सस्कृति
    जोगाउने अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी
    दाई लाई सलाम अनि यो गितकाे सम्पुर्ण टिमलाई
    बधाइ तथा शुभकामना।। जय नेपाल🇳🇵 जय गीत संगीत 🙏

  • @arjunbhandari7096
    @arjunbhandari7096 Před 9 měsíci +1

    बिदेसी भुमिमा नेपाली झन्डा त्यो पनि बिदेसीले नै फहरायको दृश्यले मनै फुरुङ भयो ❤❤❤

  • @user-tq1yw2rq1t
    @user-tq1yw2rq1t Před 11 měsíci +28

    बिष्णु दाजु यसरि प्रगति गर्दै जानु होला ! नेपालि लोक गितलाई संसारको हर कुना कुना मा पुर्याउने तपाइको पनि ठुलो हात छ ! जय गित जय संगित 🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇳🇵🇳🇵

  • @mayaramkadel5783
    @mayaramkadel5783 Před 11 měsíci +75

    विदेशी भूमिमा नेपाली गीतको छायांकन, नेपाली गीत, संगीतको उन्नयन!!
    गर्व लाग्यो, छाती फुलेर आयो,
    सबैलाई बधाई छ

  • @Khanalkrishna2078
    @Khanalkrishna2078 Před 10 měsíci +3

    यति मीठो गित प्रस्तुति लागि धेरै धेरै धन्यवाद तथा शुभकामना ❤️❤️🎉

  • @subashr.shakya8331
    @subashr.shakya8331 Před 11 měsíci +85

    रोजगारीको सिलसिलामा अफ्रिका बसेर नेपाली कला संकृतिलाई यति धेरै माया गर्नु भएकोमा सलाम।

  • @radhikakhadka130
    @radhikakhadka130 Před 11 měsíci +58

    नेपाल बाहिर रहेर पनि नेपाली कला संस्कृति जोगाउदै अफ्रिका सम्म पुर्याउनु भुने बिष्णु गिरी लाई सलाम🙏 अनि यो गितको सम्पुर्ण टिमलाइ बधाई तथा सुभकामना 🙏🙏 जय नेपाल🇳🇵 जय गित संगित🙏🙏

  • @thagenlimbu6066
    @thagenlimbu6066 Před 11 měsíci +2

    कला र गला दुबै बबाल छ विशेष गरेर बिदेशी हरुलाइ धेरै धन्यवाद ❤❤❤❤

  • @mongolianboy84
    @mongolianboy84 Před 11 měsíci +55

    नेपाली गीत,संगीत,संस्कार लाई विश्व सामु चिनाऊन भूमिका खेल्ने विष्णु सर प्रति उच्च सम्मान

  • @user-zs7kn5dw7s
    @user-zs7kn5dw7s Před 11 měsíci +35

    आफ्नो कला मार्फत नेपाली सस्कृती अफ्रिका महादेशभर चिनाउने बिष्णु गरि भाइ लगायत सम्पुर्णमा हार्दिक बधाई !!
    जय गितसंगित/जय नेपाल !!🇳🇵🇳🇵

  • @sanjaykunwar3334
    @sanjaykunwar3334 Před 10 měsíci +9

    खुसि हुन बिर्सिएको थिए तर आज यो भिडियाे हेरे पछि पुरानाे याद खुबै अायाे खुसि लायाे। 🎉🎉🎉🎉

  • @menukagiri9353
    @menukagiri9353 Před 11 měsíci +11

    पर्खाइको फल मिठो हुन्छ भन्थे हो रहेछ 😍😍😍😍🤗यति सुन्दर अभियान अनि गित झनै राम्रो सुनमा सुगन्ध 😊

  • @beingshivaji35
    @beingshivaji35 Před 11 měsíci +55

    नेपाली कला लाई अफ्रिका सम्म पुर्याउनु हुने विष्णु गिरी भाई र त्यहाँको अफ्रिकन टीमले यति राम्रो काम गरेको देख्दा सबै जना लाई हार्दिक शुभकामना छ। र मनै खुसी भयो धेरै प्रतीक्षा गरेको यो भिडियो गीत को ....भिडियो हेर्न पाउँदा मन आनन्द भयो। अब पनि विष्णु गिरी जी ले यस्तै यस्तै भिडियो अरूको भन्दा एकदमै फरक प्रश्तुति हेर्न पाइयोस्।भन्दै फेरी पनि अर्को भिडियो को प्रतिक्षामा......🙏🙏🙏🙏🙏सम्पूर्ण अफ्रिकन टीम लाई धन्यवाद को साथै वधाई पनि...सुनाइदिनु होला है विष्णु जी।

    • @pradipoli4691
      @pradipoli4691 Před 11 měsíci

      नेपाली कलालाई अफ्रिका सम्म पुर्याउनु हुने बिष्णु गिरी दाई र त्यहाँको अफ्रिकन टिमले यति राम्रो काम गरेको देख्दा सबैजनालाई हार्दिक शुभकमना छ र मनै खुसी भयो धेरै प्रतिक्षा गरेको यो भिडियो गीत को भिडियो हेर्न पाउँदा मन आनन्द भयो सम्पूर्ण अफ्रिकन टीम लगायत विष्णु गिरी दाई लाई धन्यवाद को साथै बधाई छ 🎉🎉🎉🎉🎉🙏🙏🙏❣️❣️अफ्रिकन

  • @user-cm6ce7yr5w
    @user-cm6ce7yr5w Před 10 měsíci +2

    धेरै गर्व लग्यो बिस्नु दाई जस्ले नेपाली कला छेत्र लाई बिदेशि कलाकार ल्याएर बिश्व सामु चिनाउनु भो thankq so much दा

  • @Basantagm-r3d
    @Basantagm-r3d Před 11 měsíci +17

    आफ्नो नेपाली कलासंस्कृति विदेशीलाई यसरी रमाउन सक्नुहुने बिष्णु दादा लाई मन देखी नमन्

    • @krishnaoli19
      @krishnaoli19 Před 9 měsíci

      @krishnsoli961👩‍🏭👩‍🏭👩‍🏭मेराे लागि नि राम्रो भिडियो बनाई दिनु है हाजुर 💟💟🌷🌷🌺🌺💞💓💓मन मा बस्नु भएको छ!कस्म😏miss y

  • @sabitripaudel1828
    @sabitripaudel1828 Před 11 měsíci +12

    सुमधुर स्वर का धनी गायक अर्थात् ,नायक हरी गिरी ज्यू र आफ्नो प्यारो स्वदेश छोडी विदेश मा बस्दै आउनू भएका मोडल बिष्णु गिरी ज्यू विदेशीलाई पनि नेपाली गीतमा नचाउन सक्ने हजुरको यो कलालाई मन् देखि नै सम्मान गर्दै ,सफलताको शुभकामना ।🙏🙏💐🌻❤️

  • @pardesibasant
    @pardesibasant Před 11 měsíci +3

    बैदेशिक राेजगारमा रहेरपनि आफ्नाे देशकाे संस्कृतिलाई जाेगाउने टेवा पुर्याउँदै यति सुपरहिट गित रचनागरि संसारमाझ फैलाउने हरि गिरि ज्युलाई धन्यवाद दिने शब्द नै भेटेन।अति राम्राे छ👌👌👌👌👌आगामि दिनहरुमा पनि यस्तै मिठाे गितहरु देख्न र सुन्न पाईयाेस्।सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद❤❤❤❤❤❤❤❤❤

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp Před 11 měsíci +26

    म मलेसिया बाट हो।नेपाल बाहिर बसेर हामी नेपाली र नेपालीको नाम र इजोत राख्नु भएकोमा तपाईंलाई मेरो तर्फ बाट २१ तोपको सलामी दिने चाहन्छु।ब्रो🙏🙏🙏🙏🙏🙏🙏

  • @munadarlami3590
    @munadarlami3590 Před 11 měsíci +4

    बिदेशिलाइ नेपाली गितमा नचाउन कति मेहनत लाग्यो होला सलाम छ बिस्नु दाजु हजुरलाइ यकदमै उत्कृष्ट छ ❤❤ best of luck 🤞 part 2 pani chayo ❤❤love you all 💕💕

  • @user-go3wi7em7b
    @user-go3wi7em7b Před 10 měsíci

    धेरै खुशी लाग्यो। विदेशी Africans हरुलाई समेत नेपाली कला र लोक संस्कृतिमा आकर्षित गराई यस्तो लोक भिडियोमा अभिनय गरेको देख्न पाउँदा। कत्ति नेपाली अनुहारहरू मात्र हेर्नु, चिनी पनि तीतो हुन्छ धेरै खायो भने।

  • @ganeshsharma203
    @ganeshsharma203 Před 11 měsíci +16

    बिष्णु राजा लाई धेरै धेरै धन्यवाद एति राम्रो तरिका ले ले आफ्नो कर्म थलो का सम्पुर्ण साथी हरुलाई एक बनाएर आफ्नो देश को कला सस्कृति जोगाउन एति ठुलो भुमिका खेल्नु भएको मा 🇳🇵❤️

  • @user-bg1my9bm5h
    @user-bg1my9bm5h Před 11 měsíci +7

    नेपालमै भिडियो सुटिङ गर्न कति गाह्रो हुन्छ।तर बिदेशमा बिदेशिलाई नै नेपाली गितमा नाच्न सिकाएर भिडियो बनाउने सक्ने हजुरको यो महान कामलाइ सलाम छ बिष्णु जि💐💐💐💐💐💐🙏🙏🙏👍️👍️👍️

  • @deepakbhatta2984
    @deepakbhatta2984 Před 7 měsíci +12

    नेता हरु ले देस खाईसके 😢😢
    कलाकार हरु ले त देस को नाम राखेको छ
    सलाम छ हजूर लाई विदेश मां नी आफनो कला र नेपाल को पहिचान दीनू भयको मां हजूर लाई सलाम छ

  • @BARBERNEPAL
    @BARBERNEPAL Před 11 měsíci +5

    पहिलो पटक कुनै song को यत्रो पर्खाइ लागेको मलाई 😊❤धेरै धेरै नै राम्रो song छ best of luck 😊🌸❤️‍🩹 विष्णु गिरी दाई all team love you ❤❤❤so much

  • @sitagiri3229
    @sitagiri3229 Před 11 měsíci +23

    गित निकै मन पर्यो सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤

  • @miragiri7483
    @miragiri7483 Před 2 měsíci

    Wow kasto khusi lagyo tik tok ma ta dekheko tara nepali geetma sabailai nachaunu bhayo tyopani nepali bhesbhusama wow ma ta aja balla hereko yo geet tha nai thiyena kasto khusi lagyo🤗🤗😍😍❤️❤️🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 Před 11 měsíci +238

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @santoshacharya3535
    @santoshacharya3535 Před 11 měsíci +784

    जिन्दगीमा पहिलोपटक एउटा गीतको लागि 6 घण्टा प्रतीक्षा गरियो, सफलताको शुभकामना, मन पराउने जति हाजिर 🌺🙏

    • @BarshaKarki-ts2fk
      @BarshaKarki-ts2fk Před 11 měsíci +11

      Same mani ❤

    • @menukagiri9353
      @menukagiri9353 Před 11 měsíci +4

      Thik vannu vayo Hajur lay Nepali vasa padhayauna aafno desh ko nagirik lae kathin parxa jhan yuha lay tw kesari bujheyaunu vayo hola 1 jana lai matra hoina ajha impossible lai possible garayara dekheyaunu 😍😊 vayo

    • @HariGiriBimarshi
      @HariGiriBimarshi  Před 11 měsíci +23

      Thank you so much ❤

    • @syangjalixori
      @syangjalixori Před 11 měsíci +4

      बिष्णु सर लाई मान्नै पर्छ 🫡 salute छ कती राम्राे सँग सबै कुरा कला सिकाएर अर्को देशको मान्छेलाई यति राम्रो भिडियो तयार गर्नु भएको ❤ आफ्नो देश लाई चिनाउँदै उन्नती र प्रगती को धेरै धेरै शुभकामना छ 🎉❤ सम्पूर्ण टिमहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

    • @reburn4795
      @reburn4795 Před 11 měsíci +1

      धैरै धैरे सफलताकाे शुभकामना छ सम्पूर्ण टिम लाई
      दामि दामि भविष्यमा यस्तै यस्तै लाेक संस्कृति झल्काउने प्रतुति देख्न पाउ।।।

  • @bhimchandragurung
    @bhimchandragurung Před 10 měsíci

    नेपालीको गित सङ्गितमा सबै बिदेशीहरुले पनि कति रमाइलो गर्छन् तर नेपालीहरुले भनी आफ्नै गित सङ्गीत मन पराउदैनन,माया गर्दैनन् चाहे जुनसुकै गित हुन...miss you africa ❤❤❤

  • @SHOBIT_GHARTI
    @SHOBIT_GHARTI Před 11 měsíci +19

    मीठो गित सफलताको शुभकामना प्यारो दाइ❤

  • @PrinceLeoMusic
    @PrinceLeoMusic Před 11 měsíci +14

    निकै नै मीठो अनि romantic गीत बधाइ तथा सफल्ताको सुभकामना सम्पुर्ण team लाइ🙏 धेरै माया अनि मिठो सम्झना सबैमा❤️

  • @suraj2276
    @suraj2276 Před měsícem

    हेर्न जस्तो सजीलो त पक्कै भयको थिएन होला जे होस दाम्मी दाम्मी brother and all team congrats 🌹

  • @Arghakhanchi-d4l
    @Arghakhanchi-d4l Před 11 měsíci +8

    आहा कति मिठो आवाज गायक गायिका ज्यु लाई बिशेश संमान छ र मोडलिङ पनि उत्तिनै नाम्रो छ सम्पुर्ण सहकार्य ज्यु लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤🙏🙏🙏

  • @devendrakhadka6673
    @devendrakhadka6673 Před 11 měsíci +7

    सलाम बिस्नु भाइ बिदेसीलाई यसरी नेपाली नृत्य सँगितमा निखार लियर सुमधुर सँगित प्रस्तुति गरेकोमा।अझ अगाडि पनि थुप्रै सफला मिलोस कामना जय देस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ratnawaiba978
    @ratnawaiba978 Před 11 měsíci +1

    Now this song 🎵 goes to millions of view 🎉🎉🎉best of luck 👍 I really like African boys n girls best 👌 performance 👏 👍 🙌 👌

  • @sujata_kc
    @sujata_kc Před 11 měsíci +4

    Congratulations ❤ da hajur and team ❤❤💕💕🌹🌹🌹💐🙏 beautiful song and babaallll video ❤❤❤

  • @princeacharya1962
    @princeacharya1962 Před 11 měsíci +7

    बाग्लुङ बडिगाड लगायत सिङ्गो देश को सान हाम्रो बिश्नु दाइ ले बिदेश मा गएर पनि आफ्नो कला सस्कृती को जगेर्ना ❤️💚गर्नुभएको छ हार्दिक बधाइ🤗❤️छ सम्पुर्ण टिमलाइ

  • @K.S.Adhikari
    @K.S.Adhikari Před 4 měsíci +1

    Wow dai afno Desh ko kala saskarti lai bachaunu vako xa bidesh vaya ne ❤❤Khushi laghxa

  • @mahi____k.c795
    @mahi____k.c795 Před 11 měsíci +32

    Congratulations to the team of sannanii...amazing song n video ( Awesome creation)👏👏🎉🎉 best wishes 💐💐❤️❤️

  • @Nseries39
    @Nseries39 Před 11 měsíci +6

    अब पुरै अफ्रिका र नेपाल हल्लाउने काम हाम्रो . Congrats daji . Lots of love from africa( congo🇨🇩🇳🇵)

  • @nirmaltharu4875
    @nirmaltharu4875 Před 10 měsíci

    Kothi koti naman xa daju...
    Abroad country ma gayar ni yati cooperate garer yati ramro git ani nirtya hami majh maskida....❤❤❤

  • @missingpuran
    @missingpuran Před 11 měsíci +21

    जय गीत जय सङ्गीत!!! सम्पूर्ण टिम लाई बधाई❤❤

  • @Tekam.khadka
    @Tekam.khadka Před 11 měsíci +13

    Wow! very nice song and dance hari sir.👍️🎵Congratulations.👏🙏
    जय गित जय सङ्गित्🇳🇵

  • @deskoyodha3821
    @deskoyodha3821 Před 4 měsíci +1

    Namaskar radhe radhe all 🙏🙏Nice song sannani❤ love you Africa peoples❤

  • @sonusunar3499
    @sonusunar3499 Před 11 měsíci +4

    🇳🇵🇳🇵🇳🇵 विदेशी भुमिमा रहेर पनि आफ्नो देश भेष भुषा भाषा र सस्कृती लाई बचाउन को निम्ति बिदेशी नागरिकलाई सम्म समावेश गराइ म्युजिक भिडियो बनाउनु भएकोमा बिस्णु ब्रदर लगायत यस् गीतको सम्पुर्ण टीम प्रती हार्दिक बधाई तथा उच्च सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु मेरो घर रोल्पा हाल दुबई युएई देखी हेर्दैछु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kishmakhadka3185
    @kishmakhadka3185 Před 11 měsíci +25

    Beautiful song and it's feel so good to see foreigner dancing and enjoying our nepali song ❤❤

    • @kamalshahi2271
      @kamalshahi2271 Před 11 měsíci

      beautiful song and its feel so good to see foreign dancing and enjoying our nepali song.

    • @SmilingBasketball-sm2jt
      @SmilingBasketball-sm2jt Před 9 měsíci

      🙉🙉🙉🙉🙉👮‍♀️👮‍♀️🙉👮‍♀️🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉🙉❤🙉🙉👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻👩‍💻🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙉🙉🙉🙉🙉🙉🙉

  • @NimGiri
    @NimGiri Před 10 měsíci +1

    मेरो आदरणीय दाजु बिस्नु गिरि लाई र सम्पुर्ण यो यो गित को टिमलाई मेरो हिर्दय देखि नइ सुभकामना ब्यक्त गर्दछु

  • @samirbohara2979
    @samirbohara2979 Před 11 měsíci +4

    बिदेशी लाई नेपाली गितसंगीतमा नचाउनुनै आफैमा एक कला हो सफलताको अग्रिम सुभकामना

  • @ramsrai4617
    @ramsrai4617 Před 11 měsíci +6

    यो भिडियो हेर्दै गर्दा शरीर भरी मन भरी wao wao भैरहेछ। कस्तो मिठो छुट्टै स्वाद ! विदेशी कलाकारहरुको कस्तो राम्रो प्रस्तुति! टिमका सबै सदस्यहरु प्रति हार्दिक हार्दिक नमन 🌹🌹🙏

  • @maheshthatal195
    @maheshthatal195 Před 10 měsíci +6

    There is no limit words to describe on your work and videos. Huge salute dajai

  • @PremKumari-gp9fs
    @PremKumari-gp9fs Před 11 měsíci +19

    हजुरलाई धेरै धेरै शुभकामना नेपालको संस्कृति अरुको देशमा गएर फैलाउनु भएकोमा हजुरलाई मेरो तर्फबाट नमस्कार। हजुरको जिन्दगी खुसी साथ बित्योस्❤❤

  • @netragc717
    @netragc717 Před 11 měsíci +8

    पर्देशी भुमीमा काम गर्दै बिदेशीहरुलाई पनि नेपाली कला संस्कृति सहितको सांगितिक अभिनय गराउनुभएकोमा सलाम छ हजुरलाई 🥰🥰🥰 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @40.5M.views.40yago
    @40.5M.views.40yago Před 9 měsíci +1

    Bine dakhe kusma bas ma safar Garda sunako theya Thai vayara yt ma search garara herna Ako Hy 😅😅 ramro Cha geet ☺️☺️

  • @shivaramsharma8768
    @shivaramsharma8768 Před 11 měsíci +5

    Congratulations bishnu daju new song 👏👏🎉👏🎉🎉🎉 jay baglung ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sekahavillagesankhuwasava9733
    @sekahavillagesankhuwasava9733 Před 11 měsíci +8

    देश-विदेशमा भएर पनि आफ्नो भाषा तथा संस्कृति छाड्नुहुँदैन❤❤🎉

  • @khattrisubash
    @khattrisubash Před 11 měsíci +4

    मिठो गित
    दमकदार भिडियोः
    शुभकामना प्यारो टिम 🎶🎥🎶

  • @sapkotajaya3308
    @sapkotajaya3308 Před 11 měsíci +5

    धेरै राम्राे wow बिष्णु सर सफलता को भब्य शुभकामना गित 🎉🎉🎉 करोड क्लबमा प्रवेश गसोस छिट्टै ❤❤❤

  • @user-po4jy6ke5f
    @user-po4jy6ke5f Před 10 měsíci +9

    Congratulations bisnu dai and all of the team member. You promote our nepali culture in world level. We are so proud of you.

  • @jagatthapa3866
    @jagatthapa3866 Před 11 měsíci +7

    अति उत्कृष्ट कलाकार हाम्रो विष्णु जी र टीम को लागि ❤❤❤❤सलाम छ ।।।5-20 मिनट को भिडियो हेर्दा हेर्दै सकियो पत्तै पाएनन् हो।।।देश बाहिर भयर नी नेपाल को छोरा हो भनी चिनाउनु भो हजुर प्रति ❤❤❤❤❤❤❤❤,🙏🙏🙏🙏🙏🙏सदैव सम्मान गर्दैछौं साथै गर्व लायक नब दीप को अफ्रिका मा उत्पति गराउनु भो।।।।। जय नेपाल आमा का सपुत ।।।।

  • @user-bs4ns8ws7p
    @user-bs4ns8ws7p Před 11 měsíci +8

    Frist time in my life searching Nepali song in CZcams good job bro I am proud my Nepali culture ❤❤❤🇺🇸🇺🇸🇺🇸

  • @chandrajeetvishwakarma9547
    @chandrajeetvishwakarma9547 Před 10 měsíci +6

    बधाई छ।नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय समाजमा पुर्याएका सम्पुर्ण सर्जक गाएक गायिका तथा तकनीकी समुहलाई।लव यु अल❤❤❤❤❤❤❤

  • @reshamchhetrioffical2677
    @reshamchhetrioffical2677 Před 11 měsíci +16

    विष्णु ब्रो काे यो मेहेनत लाई सलाम गर्नु पर्छ हामी नेपाली ले ❤❤❤❤❤

  • @limbucouples5836
    @limbucouples5836 Před 11 měsíci +4

    धेरै रमाईलो र राम्रो गित प्रस्तुत गरिएको छ । नेपाली सस्कृतीलाई देश बिदेशमा फाईलाएर जानु नै अतुलनीय योगदान रहन्छ ।❤❤❤ सम्पुर्ण टिमलाई बधाई तथा शुभ कामना छ । २०८० को विजया दशमी तथा दिपावलीको हामी सबैलाई शुभ कामना छ ।

  • @pragatinepal
    @pragatinepal Před 10 měsíci

    गित दामि लाग्यो ❤❤❤शब्द हरु कति राम्रो हो ।अनि लय स्वर अभिनय सबै कुरा ले दामि छ। सफलता को शुभकामना

  • @damankhadka7722
    @damankhadka7722 Před 11 měsíci +4

    धेरै नै मिठो गीत अनि तेती नै राम्रो अभिनय देख्न पाईयो तपाईं लगायत पुरै टीम को सारै उत्किष्ट छ दाजु सफलता को सम्पूर्ण टीम लाई शुभकामना❤❤❤

  • @gyanbahadur5245
    @gyanbahadur5245 Před 11 měsíci +6

    ❤❤❤दामी बिदेसिहरुलाइ नेपाली गितको माया गर्न लगाउने र नेपाली गितलाइ मन पराउने बिदेसिहरुलाइ हिर्दयदेखी धन्याबाद छ❤❤❤❤❤❤

  • @CRICKET-24ok
    @CRICKET-24ok Před 11 měsíci +4

    प्रतीक्षा काे फल मिठो हुन्छ भन्थे हो रैछ सोचे भन्दा पनि राम्रो लाग्यो भिडियो बधाई तथा सफलताको सुभ कामना विष्णु सर 🎉🎉🎉🎉❤❤❤❤

  • @chefsaudi269
    @chefsaudi269 Před 11 měsíci +27

    अफ्रिका मा रहेर पनि नेपाली कला लाई तेहा सम्म पुर्याउन मेहनत गर्नु भयको मा धेरै धेरै धन्यवाद छ bishnu जि तपाईं लाई 🎉🎉🎉

  • @devtumbapo4989
    @devtumbapo4989 Před 4 měsíci +4

    बिष्णु जि को ताकतलाई सलाम छ ।

  • @samretgaming5449
    @samretgaming5449 Před 11 měsíci +4

    बिष्णु जी लाई धेरै धेरै बधाई तथा शुभकामना
    अफ्रिकि मुलुक मा आफ्नो देशको संस्कृति लाई प्रभाव पार्न सकेकोमा

  • @prakashmagar7896
    @prakashmagar7896 Před 11 měsíci +5

    असाध्यै राम्रो बिदेशमा भयर पनी नेपाली गित संगित , लाई माया गर्ने सबै टिम लाई सुभकामना छ 🙏❤

  • @tirthaupreti1082
    @tirthaupreti1082 Před 10 měsíci

    बिदेशमा बसेर पनि अाफ्नाे देशकाे गितमा बिदेशिलाई कति राम्राे नाँच्न सिकाउनुभकाे र यसगितले दर्शक श्राेताकाे मन जित्याे अझै सफलताकाे शुभकामना🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @roshanmagar1988
    @roshanmagar1988 Před 11 měsíci +58

    wow great to see african brothers and sisters together with nepali ..❤❤

  • @mahi____k.c795
    @mahi____k.c795 Před 11 měsíci +25

    Awesome creation.. .👏👏❤❤❤

  • @kapilbahadur3570
    @kapilbahadur3570 Před 8 měsíci

    धेरै राम्रो सान्नानी गित प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई बिष्णु सर❤❤❤❤❤

  • @akendradeuba8108
    @akendradeuba8108 Před 11 měsíci +4

    1 nom launu paryo sab milera geet ramro videos proud of you alll team 🎉🎉❤

  • @pangalivlogs4220
    @pangalivlogs4220 Před 11 měsíci +20

    "जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💓

  • @asmitagurung8042
    @asmitagurung8042 Před 10 měsíci +1

    धेरै राम्रो गित बिस्नु जि हरि जि अनि अल तिम लाई धेरै धेरै बधाई छ है 🎉🎊

  • @janakojha8401
    @janakojha8401 Před 11 měsíci +7

    सुन्दर गित । सॅस्कार, सॅस्कृति एक देशबाट अर्को देशसम्म साटासाट गर्नु राम्रो कुरो हो -which shows the Identity, cultural attachment to one’s another.
    प्रगतिको कामना Bishnu Giri -Africa लगायत सम्पूर्ण टिमलाई ।

  • @SharmaGopal28
    @SharmaGopal28 Před 11 měsíci +11

    It’s really something new in nepali culture wow ❤❤ congratulations 🎈🍾🎉🎊 entire team ❤❤❤

  • @user-wn6us6en9v
    @user-wn6us6en9v Před 8 měsíci

    आहा कति राम्रो अभिनय अनि गीत पनि सारै राम्रो लाग्यो ।।यसरीनै अगी बढ्दै जानु होला शुभकामना🙏🎉🎉

  • @prempoon3751
    @prempoon3751 Před 11 měsíci +12

    happy to see our nepali culture dance and panchebaja song in this ❤❤❤good luck whole team ❤

  • @TilakBasnet
    @TilakBasnet Před 11 měsíci +9

    बधाइ तथा सफल्ताको शुभकामना गुरु❤

  • @tanujgamer9469
    @tanujgamer9469 Před 10 měsíci +1

    Very amazing ❣️🤩 from syangja☃️most 1:51 love and respect team👏 congratulations 🎉 all team 😊

  • @neec-takc2901
    @neec-takc2901 Před 11 měsíci +15

    Congratulations & best wishes for 🎉🎈team
    Specially Thanks to Bishnu giri brother promoting nepali music in world trending
    Amazing & thanks to Nigerian people as well 🫡🙏❤️

  • @ishanChhetri521
    @ishanChhetri521 Před 11 měsíci +7

    नेपाली भयर नेपाली काे सान राख्नु भयाे धेरै राम्रो लाग्याे भिडियाे सफलताको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏