Jaun Saili Beni Bajar - Hemanta Kanchha Rasaily • Lochan Bhattarai • Prakash Saput • Anjali • Song
Vložit
- čas přidán 26. 04. 2024
- Presenting new Nepali song Jaun saili beni bajar by Hemanta Kanchha Rasaily, Lochan Bhattarai & Bimala Rai, penned by Late. Padam Bista & Sapana Rasaily, composed by Late. Padam Bista featuring Prakash Saput, Anjali Adhikari, Sunil B.K. & Dipa Shahi only on Hemanta Kanchha Rasaily's official CZcams channel.
In memory of legendary singer & music collector Late. Padam Bista, Hemanta Kanchha Rasaily & Lochan Bhattarai Presents:- Nepali song Jaun saili beni bajar official music video
|| Jaun Saili beni bajar जाउँ साइँली बेनी बजार ||
#hemantakanchharasaily
#lochanbhattarai
#prakashsaput
#anjaliadhikari
#dipashahi
#newsong
#musicvideo
#nepalisong
#evergreensong
#musicvideo
#newsong
#nepalisong
#newmusic
#bimalarai
#nepalimusicvideo
#chautarimamaipipalsarauki
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Hemanta Kanchha Rasaily
Lochan Bhattarai
♬ Original Vocal:-
Late. Padam Bista
Lochan Bhattarai
Bimala Rai
♬ Lyrics:-
Late. Padam Bista
Sapana Rasaily
♬ Music:-
Late. Padam Bista
♬ Music Arrange:-
Hemanta Kanchha Rasaily
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Asst. Audio Mixing:-
Kiran Sunar
♬ Recordist:-
Kamal Thapa
Govinda Anek
♬ Studio:-
Prisma Digital
♬ Madal:-
Kharka Budha Magar
Poshan Gharti Magar
Madan Regmi
Mahendra Tiwari
♬ Flute:-
Ratna BK @RatnaBKUtsukratnabk
♬ Guitar | Mendolin:-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬ Sarangi:-
Hemanta Kanchha Rasaily
♬ Chorus Vocal:-
Krishna Lamichhane
Gita Paija
♬ Audio | Video:-
Hemanta Kanchha Rasaily Official
------------------------------------------
🎬️ Video Credits:-
🎬️ Director:-
Sunil BK @BrothersBondOfficial
🎬️ Choreographer:-
Roshan Bishwokarma
🎬️ Cast:-
Prakash Saput @PrakashSaput
Anjali Adhikari
Sunil BK
Dipa Shahi
🎬️ Cinematographer:-
Karan Chaisir & Team
🎬️ Drone:-
Tarzan Limbu
Dip Gokul
🎬️ Edit | Color:-
Prabin Bhatta
🎬️ Promotional Material:-
Uttam Kumar Karki
Sumeesha Sumish Creation
🎬️ Make Up Artist:-
Animesh Jorden
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Controller:-
Nirmal Neupane
🎬️ Set Design:-
Jata Shankar Gosai
🎬️ Post Production:-
Galbandi Production
🎬️ Special Thanks:-
Phadindra Rai
Shruti Parajuli
© Hemanta Kanchha Rasaily, 2024
---------------------------------------------
Listen my songs on:-
iTunes:- apple.co/3wmeZLv
Spotify:- spoti.fi/3ubRdzc
Apple Music:- apple.co/3IuVRNM
CZcams Music:- bit.ly/37AdSxk
Tidal:- bit.ly/3iiHl17
Soundcloud:- bit.ly/36xjkR0
Deezer:- bit.ly/3N5JwDj
Qobuz:- bit.ly/3wn7ELR
Social links:-
CZcams:- czcams.com/channels/gFk.html...
Facebook:- / hemanta-kanc. .
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Hemanta Kanchha Rasaily. Embedding to a website is allowed. - Zábava
अग्रज लोक गायक स्व. पदम बिस्ट र लोचन भट्टराई र बिमला राईको आवाजमा सबैको मन मुटुमा बस्न सफल गीत "जाउँ साइँली बेनी बजार", मेरो र लोचन भट्टराईको आवाज, प्रकाश सपुत, अन्जली अधिकारी, सुनिल बि.क र दीपा शाहीको अभिनयसहित यहाँहरुसामु लिएर आएका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
हिजआज यस्ता मौलिक गीत सङ्गीत हेर्न, सुन्न पाउँदा को मजा नै बेग्लै ...
धन्यवाद @HemantaKanchhaRasaily दाई लगायत सम्पूर्ण टिम लाई ❤❤
Derai nice song ❤❤
बयान गरेर साद्य छैन सारै राम्रो मन मुटु छुने ५ चोटि सुनी सके अझै कति चोटि सुन्ने हो धित मरेको छैन
मौलिकता बोकेको आहा क्या मीठो गीत
😊😊😊😊@@netrasaruofficial8690
प्रकाश सपुत र अन्जली अधिकारीलाई देखेर हेरेको को को हुनुहुन्छ
Ma tw hemant dai ko nai big fan❤❤❤
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त लाइक गर्नेलई राम्रो गित
हाम्रो बेनि राम्रो बेनी गलेश्वर देवताले सबैको रक्षा गरुन😊❤
प्रकाश् सपुतको भिडियो मन पराउने को को हुनुन्छ
रेडियोमा धेरै शुनेको गित आज फेरि जस्ताको तस्तै सुन्नपाउदा निक्कै आंनद आयो!पुराना गायक सर्जकले!बेनि बजार भन्दाबित्तिकै !कुन बेनिलाइ टार्गेट गरेकाथिय !थाहा भयन!भिडियोमा चाहिँ म्याग्दी बेनिलाई नै देखाउनुभयछ झन् सुनमा सुघन्द थपियो❤❤❤❤❤❤️❤️❤️❤️
रेडियोमा को गित पहिलेनै सुन्नु भएको मान्छेले हाजिर जनाउनुस त हेर्यौ कति छौ।
😮😮
❤❤❤❤
2.3 Din pahila dt fm le bajako thiyo
मैले बल्ल सुनेको
सफलताको शुभकामना 🎼🎊❤️🙏 मिठो गितलाइ पुन सुन्न पाइयो
जुन गीत मा तीनै जना उत्कृष्ट उत्कृष्ट कलाकार प्रकाश सपुत,अंन्जली अधिकारी र हेमन्त कान्छा जस्ता करोडौं दर्शक को दिल मा राज गर्न सफल यस्ता कलाकार हरु को गीत भिडियो हिट मात्रै होईन सुपर डुपर हिट भयो भन्ने कुरा मा ढुक्कै भय हुंन्छ धेरै राम्रो गीत र भिडियो 🎉🎉❤❤
❤❤
आहा हाम्रो म्याग्दी जिल्ला ले जन्मायको कलाकार ❤❤❤❤हेमन्त जि मनै छोयो
अति नै उत्कृष्ट प्रस्तुति हामीमाझ पस्किनु भएकोमा सफलताको शुभकामना सम्पुर्ण टीमलाई🎉
म्याग्देलीको मात्रा नभई राष्ट्रकै गहना हेमन्त कान्छाको अग्रज गायक स्व पदम विष्टको सम्मान गर्दै ल्याईएको लोक कोशेली अत्यन्त मन छुयो,हामी प्रवासमा बस्नेहरुको लागि त झन गाउँघरको झल्क मेटाई दिनु भएमा धन्यवाद ,आगामी दिनहरुमा पनि साँगितिक सफलताको शुभकामना व्यक्त गर्दछु !
झिँगाको संगत गरे फोहोरतिर गइन्छ, माहुरीको संगत गरे फूलतिर । त्यसैले भविष्य सुधार्नु नै छ भने सङ्गत राम्रासंग गरौं । 🙏💞🙏
निकै लोक भाका,यो गीत सानैमा सुनेको पदम बिष्ट मलाई मन पर्ने गायक मध्ये एक हुनुन्थ्यो।
आहा सफलताको शुभकामना छ ❤️🙏🌹👌
अति मिठो पुरानो झ्याउरे लोक भाका पुन लोकप्रिय गायक हेमन्त कान्छा रसाईली राजाको सुमधुर आवाज साथै प्रकाश सपुत र अञ्जली अधिकारीको चलदृष्यमा हेर्न र सुन्न पाउँदा औधी खुशी लाग्यो👏👏🙏🙏बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💐💐
सारै राम्रो छ सफलताको शुभकामना छ
आहा कति राम्रो गित दाइ 🎉 सफलता को शुभकामना ❤
प्रकाश सपूत लभर्स म ❤️❤️❤️🙏🙏🙏
सफलताको शुभकामना जेथान जि तेनिङ १ मा गयको देख्न पाम
हार्दिक बधाई तथा शुभकामना दाई, थप सास्कृतिक यात्रा सम्मको शुभकामना हैं।
राम्रो छ❤❤❤
जति सुने पनि सुनी राहु लाग्ने गीत
शब्द संगीत स्वर को त कुरै नगरौं अनि भिडियो पनि अति उत्कृष्ट बनेको छ सर
हजुर हार्दीक बधाई अनि शुभकामना ❤❤❤
प्रस्तुति दमदार छ।❤
हेमन्त सर र लोचन भट्टाराई दिदी लगायत सबै टिमलाई शुभकामना । 🙏❤️🙏
बधाई शुभकामना दाजुलाई भिडियो झनै उत्कृष्ट बनेकाे छ
साह्रै मन पर्यो । जति पटक सुने पनि हेरे पनि सुनिराखु लाग्ने । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉
दामी गाउला❤❤❤❤ सफलताको सुभकामना
यस्ता पुराना लोकगित हरुलाई त्यस्ता गितका भाका मर्म र ती गितले दिने सन्देश अनि गितले बोकेको मौलिकता लाई नमेटी यसरी पुराना पुस्ता र गितको सम्मान गर्दै नयाँ पुस्ताले पनि अङ्गाल्दै लाने हो भने नेपाली लोकगित सदैब जिवित हुनेछन् त्यो पनि सोही रूपमा ।
यो गितका गितकार , नयाँपुराना गायक/गाइकाहरु, सङ्गितकार, निर्त्यकारहरु निर्देशक र निर्माता प्रती उच्च सम्मान छ ।
बधाई तथा शुभकामना सर गित धेरै राम्रो बनेको छ।❤❤
हेमन्त दाईको अहिलेसम्म कुनै गित नसुनेको कुन होला र नमन छ daaju🙏🙏
असाध्यै राम्रो लाग्यो आहा।🎉❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको धेरै धेरै शुभकामना ❤👌👌😍🙏
साह्रै राम्रो गीत सफलताको शुभकामना❤❤
अईले सम्मको सबै भन्दा राम्रो गित यो गितको सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
महान नेपाली गितकारहरुले साईलाको बारेमा गीत निकाल्नु हुन्छ एकदम खुशी लाग्छ। बिडम्बना वास्तविक साईलालाई कसैले चिन्दैनन्🥀
साईला हुनुको पिडा🤗😊😘❣️
पुरानो लोक भाका कति राम्रो ❤❤❤❤❤
La mero mitra हेमन्त g lai congratulations 🎊 👏 💐
मैले पनि यो गीत सानै देखि निकै गुनगुनाउँथे अहिले पनि गीत राम्रो बनेको छ सफलताको शुभ कामना
खोटाङ जिल्ला दिक्तेल बजार को गायिका लोचन भट्टराई! लगायत सबैमा शुभकामना
क्या मिठो लय सब्द स्वोर अभिनय मिउजिक आहा सारै मिठो लायो मता हेमन्त सरको फ्यान पो होत । सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 🙏🙏❤️❤️❤️
सफलताको शुभकामना सबै मा wowowo hamro Myagdi beni Bazar ❤❤❤🙏🙏🙏
लौ है फेसबुक मा पोस्ट देखेर यता अाहियो हेर्न❤राम्रो छ गीत
ma ta hamro Beni Bazar ko naam dekhera aayeko hami sano huda suneko song po raixa video vane new waaooo so sweet and beautiful ❤❤❤❤
आहा
कति राम्रो typical पुरानो lok झ्याउरे song
अहिले नयाँ viresion मा पनि wow
झनै सबैको मनमुटु मा बस्न सफल गायक प्रकाश सपूत दाइ अनि मोडेल अञ्जली अधिकारी ❤❤
आहा हाम्रो गाऊॅघरको भाका स्वादै फरक हुन्छ, कति रमइलो
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना ❤
त्यो जमानाको बहु चर्चित लोकगीत , आज पनि फेरि उनै लोचन भट्टराई ज्यू द्वारा पुनः आवाज दिएर नयाँ रेकर्ड गराइएछ। यो असाध्यै राम्रो गर्नु भयो । पुरानै लय ताल लाई सजीव राखेर नयाँ भिडियो बनाएर आएको यो गीत अझ जुग जुग बाँच्ने खालको बनेछ । बधाई छ यी टीम लाई ।
मज्जा आयो गीत सुन्न। पुरानो स्टाइल को गीत भनेको त पुरानै रहेछ गीत 😅। लोचन भट्टराई जी काे स्वर उस्तै रैछ। आनन्द आयो सुन्न ❤
आहा कति मिठो गित पुरानो सर्जकको गितलाई नया कलाकारले गाउनु भयको रहेछ बधाई छ नेपाली गित सङ्गितलाई सबैले माया गरौ🎊🎉❤️🎈🙏🇳🇵
❤धेरै मेरो मन परने गित खोजदा खोजदा आज भेटियो युटुप परिवारलाई धेरै धननयबद टकरयाए❤🎉🎉🎉🎉
आहा हेमन्त भाइ बबाल सारै राम्रो उत्तर उत्तर प्रगति शुभकामना ...
सम्मान छ लोचन भट्टराई यो उमेरमा यति राम्रो स्वर छ?
Waw Majja Aayo Tara Video Chai Ali kilear Dekhiyana Koi Koi Bela Badhai Xa Sampura Team Haruma Feri Pani Yastai Yastai Mitho Ra Majja Aaune Geet Chadai Sunna Paiwosh👏👏👏👏
Sarai ramro Soor ko Dhani gayak ra gayika Dubai jana lai suvakamana.
म चाहिँ चर्चित गायक प्रकाश सपूत ज्युको नाम देखेर आको है।
Aaha❤❤❤
Jhamre geet sunera dherai khusi ramailo lagyo best of luck❤🎉
Dami❤
प्रकाश सपूत जि हाम्रो देसका अति चर्चित गायक तथा मोडल उहाको म्यूजिक भिडियोको हामी सधै प्रखाईमा हुन्छौ♥️❤️
अनि यो भिडियोमा हाम्रो गाउका भाई नारायण भण्डारी पनि कोरस डान्समा रहेछन भाई लाई चाडै मेन रोलमा देख्न पाईयोस भाईको प्रगतिको शुभकामना
अति नै राम्रो प्रस्तुति सबैलाई धेरै धेरै शुभकामना ❤
❤❤❤❤❤ आहा दाजु हजुर को गित
आँहा पुरानो निकै मीठो गित नयाँ भर्जनमा सुन्न र हेर्न पाउँदा खुशी लाग्यो ।
आहा कति सुमधुर गित म❤❤❤❤❤नाछे है अब ❤❤❤
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना | दैनिक ५० पटक भन्दा बढी त् मेरै पसल मा बजाईरहन्छु ❤❤❤❤
Sarai ramro dai purana geet lai cover banayarw sunda sarai ramro lagza
सफलताको शुभकामना ❤❤❤
आहाँ ❤❤ क्या मिठो गीत "जाउ साँईली बेनी बजार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
भर्खर पानी परेर विधो भयो यो गीत बुफर मा बजाएर सुनेको त क्या लठ्ठ बनायो love you daii❤🎉🎉🎉
बेनि मेला म पनि गको थिय यो सुतिङ आलापोत मा भाको हो ❤❤❤❤
अति राम्रो छ गित 🎼🎵🎶सारै मन पर्यो ❤❤
आहा ! निकै मीठो गीत फेरि नयाँ भर्सनमा सुन्न पाइयो । 🙂
अति मिठो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलता को शुभकामना ❤❤❤❤
यो पुरानो गीतलाई पुनर्जन्म दिएकोमा धन्यवाद
माहान अवसर र कार्यको सवै लोकगीतका संरक्षक / प्रसंसकले मुक्त कन्ठले प्रसंस्करण गर्नु पर्छ र
निरन्तरता हुनु आवश्यक छ ।
“हेमन्त कान्छ ज्यू शूभकाना “
आहा निकै नि उत्कृष्ट , बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम माझ।
Jamana dekhi khojeko song aaja balla bhetiyo officially😮thanks
Ramro lagyo geet Chiuribote bhai. Well done keep it up.
सफलता काे सुभ कामना प्रकाश जि
❤❤❤❤waw beautiful songs जति सुने पनि धित नमर्ने ❤all the best
Dherai paxi legend lochan bhatrai mamko swarko geet sunna paeyo mamko kauda geet sunna dherai man x yo geet hit banos hardik suvakamana🎉🎉
Hardik badhai hemanta bhai trending #30😮
ढिलै आय पनि राम्रो गीत आउछ त्यसैमा राम्रो लाग्छ🎉🎉
प्रकाश दादा भएको गित जुन पनि राम्रो र रमाइलो हुनेछ धेरै खुशी लागाेकाे छ सबै टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना यति राम्रो गाउनु भयाे
Derai derai ramro song thulo pargati hasil garosss❤️❤️❤️
आहा दोहोरी साझ मा खदग गर्बुजा दाइ ले गाउने तरिका सिकाउदै गाएको याद आयो बधाई छ सबै जना लाइ🙏❤
धेरै मिठो गीत धेरै धेरै बधाई भाई
बाजाको फ्यान भए म त 🎉🎉🎉
Sarai mitho safaltako suvakama xa 🙏❤️😊
यो गित को थेगो कता कता सुनेको नै हो यो नै भन्न भन्नै सकिएन तर पुरानो सर्जक को हो । पानी सधिलो अचार अमिलो भन्ने शब्द र लय उस्तै छ
मिठो गित ,राम्रो अभिनय ।।।
यो गीत मेरो हजुर वाले पहले रेडियो मा बजाय र सुनेको याद आयो आज हजुर बुवा त साथमा हुनुहुन्न तर याद अझै पनि साथमा छ गीत राम्रो लाग्यो पुरानो गित लाई नयाँ परिवेश मा मिलाएको छ thank for #Prakash Saput and all tem members 🙏
आगामी दिनमा पनि यस्तै यस्तै गित हरु सुन्न र हेर्न पाइयोस यही कामना गर्दछु धन्यबाद🎉
कस्तो आनन्द आयो गीत सुनेर अनि यति मिठो आवाज दुवै जना को आहा करोड क्लब को कामना गर्द छु ❤
यो प्रकाश सपुत शंकास्पद मान्छे हो होसियार
रेडियो नेपालमा सुनेको सुपरहिट लोकगीत धेरै पछि सुन्न पाईयो सम्पुर्ण सर्जकपर्ति नमन🙏🙏🙏
Aaha Kati ramailo mitho geet congratulations 🎉
Ati mitho song hemanta daju ❤️
अति मिठो गित्👌👌👌👌👌👌
आहा कति मिठो ल बधाई छ❤