Niramaya Thuli - Swaroopraj Acharya • Laxmi Malla • Prakash • Shilpa • Karishma • New Nepali Song
Vložit
- čas přidán 10. 11. 2022
- Presenting new Nepali song Niramaya Thuli by Swaroopraj Acharya & Laxmi Malla penned by Krishna KC & composed by Shreekrishna Bam Malla featuring Prakash Saput, Shilpa Pokharel & Karishma Dhakal only on Aafno Maan's official CZcams channel.
In association with Aafno Maan Kopila Khatri Presents Anil KC's:- New Nepali Song 2079
|| Niramaya Thuli निरमाया ठुली ||
#swarooprajacharya
#laxmimalla
#newnepalisong
#prakashsaput
#shilpapokharel
#karishmadhakal
#newsong
-------------------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Swaroopraj Acharya
Laxmi Malla
♬ Lyrics:-
Krishna KC
♬ Music:-
Shreekrishna Bam Malla @ShreekrishnaBamMallaLaxmiMalla
♬ Music Arranger:-
Ashish Aviral @AshishAviral
♬ Mixing | Mastering:-
Manoj Pariyar
♬ Recordist:-
Kushal Gautam
♬ Live Musicians:-
Dholak | Tabala:- Bhuwan Gandharbha
Madal:- Kharka Budha
Sarangi:- Dharma Gandharbha
Guitar:- Sanjeev Baraily
Basuri:- Gopal Dev
♬ Chorus Vocal:-
Ramkrishna Bam Malla
Shreekrishna Bam Malla
Sunitami Pariyar
Rejina Pariyar
♬ Studio:-
Raaga Records
♬ Audio | Video:-
Aafno Maan
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬 Choreographer | Director:-
Mausam Himali
🎬 Creative Director:-
Bishal Ghimire
🎬 Asst. Choreographer:-
Basanta KC
🎬 Cast:-
Prakash Saput @PrakashSaput
Shilpa Pokhrel
Karishma Dhakal
🎥 Cinematographer:-
Nabaraj Uprety
🎬 Edit | Color:-
Prabin Bhatta
🎬 Poster:-
Manoj Karki
Dinson Shah
🎬 Make Up Artist:-
Bimala Tamang
Sarita Magar
🎬 Digital Content Management & IT Support:-
Rajendra Aryal
🎬 Production Controller:-
Milan Katwal
🎬 Group Leader:-
Nathuni Jaiswal
© Aafno Maan, 2022
------------------------------------------------
Purchase our songs from:-
Apple Music:- apple.co/3fPJ1xM
Amazon:- amzn.to/3qST1N3
Listen our songs from your favorite streaming platforms:-
Spotify:- spoti.fi/3qQOoCZ
Apple Music:- apple.co/35kiXch
Tidal:- bit.ly/3GUPuU2
Amazon Music:- amzn.to/3IsXI6i
Soundcloud:- bit.ly/35kj4od
Deezer:- bit.ly/3nQofT4
Qobuz:- bit.ly/3tRkoJa
Social Links:-
/ mannbhitra4
/ mannbhitra5
/ mannbhitra1
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Aafno Mann. Embedding to a website is allowed. - Zábava
डाँडाघरे साइँलीलाई दिनुभएको अगाध माया सँगाल्दै उही टिमको नयाँ कोशेली "निरमाया ठुली" सार्वजनिक गरेका छौं, यो सिर्जनाले पनि यहाँहरुको माया पाउने अपेक्षा गर्दछौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।
Locations kina hola school rojeko ?
Beautiful song ❤❤❤
धेरै राम्रो लाग्यो 🤩🤩
तर मेरो सानो जिज्ञासा नि यो टिम मा देबेन्द्र बब्लु जि खोइ त्🤔🤔?
धेरै राम्रो लाग्यो
Sahi
आधुनिक त्यो पनि प्रायः सेन्टि खालको गीतहरू गाउने स्वरूपराज आचार्य दाईको यस्तो लोक र दोहरी मा कति राम्रो सुहाउँदो रहेछ ! आवाजमा नै दम भए पछि जस्तो पनि सहि हुँदो रहेछ😍🙏
मौलिकता बोकेको मनैछुने गीतको लागी सम्पूर्ण टीमलाई हार्दिक शुभकामना ❤
पर्काश सपुत लाइ देखेर अत्ति खुसि छन nepali Music industry 😘सपुत रहनु है😍😍
😂😂😂
सफलताको धेरै धेरै शुभकामना प्यारो भाइ श्रीकृष्ण बम मल्ल लगायत सम्पुर्ण युनिटलाई 💘
अत्यन्तै यथार्थ मौलिक भाव बोकेको फरक शैलिको गीत प्यारो दाइ श्रीकृष्ण मल्ल/ लक्ष्मी भाउजू लगायत सम्पुर्णमा शुभकामना🎼🎵❣️
sworup raj aacharyako voice man parne jati hajir garouta ata
मौलिकता बोकेको गीत,सगीत भिडियो सबै राम्रो लाग्यो सफलता को सुभ कामना टिम लाई 🤘🙏🙏🙏♥️♥️♥️
स्वरुप दाइको आवाज 😘😘😘कसम मान्छेनै मार्दिनु हुन्छ यार दाइले😘😘😍😍😍😍
नेपाली मौलिक लोक दोहोरी लयमा स्वरुप राज आचार्य ज्युको स्वर समावेश गर्ने विसय असाधारण मात्र हैन सौभाग्य हो है । शुभकामना श्री दाइ एवम टिम ।
धेरै गित मेरो भाइ हरु को गित सङ्गीत पर्ती को लगाब यस्तै बन्दै जावस सुभकमना सम्पुर्ण टिम लाइ❤️❤️❤️❤️❤️❤️❤️
ओहो कला संस्कृतीले भरिपुर्ण कती राम्रो गीत कती राम्रो भिडियो❤❤❤❤❤
धन्यबाद आभारी छौ 🙏🏻
@@ShreekrishnaBamMallaLaxmiMalla DD
निरमया ठुलि👌कति मीठो लय सब्द अनि सुमुधुर आवाज मा सजियको गित सारै राम्रो लाग्यो👌👌👌🙏🙏🙏🌺🌺🌺
Super star prakash saput ko best dance 🥰🥰🥰❤❤❤
.
शिल्पा पोखरेल भये पछि गित पक्कै हित हुन्छ❤️❤️😘
आहा कति मीठो गीत,सम्पुर्ण (निरमाया ठुली)टिमलाई हार्दिक बधाई साथै सबै दर्शकश्रोताको मन मनमा बस्न सफल होस अग्रिम शुभकामना,जत्ती सुनेपनी सुनेर नथाक्ने जस्तो लाग्यो मलाई,❣️
धन्यबाद आभारी छौ 🎼❤️
लोक गीत लोक सस्कृतीलाई माया गर्ने सम्पुर्णलाई नमन अनि स्वरुपराज आचार्य लोक गीत पनि आति राम्रो गाउन थाल्नु भयो यार स्वरुप मात्र हैन अन्य कलाकार पनि यसरी नै लाग्नु परो लोक सस्कृती बचाउन।धन्यवाद सब्बै जनालाई।
डाँडा घरे साइँली पछि आधुनिक संगीत क्षेत्रका एक मात्र राजा स्वरूप राज दाईको फेरि अर्को लोक गीत ( झ्याउरे गीत ) आएको रहेछ । आज बल्ल सुने अति उत्तम लाग्यो।
लोक गीत मा पनि उत्तिनै राम्रो हाम्रो स्वरूप दाजु को स्वर।
सर्बप्रथम सम्पूर्ण टिमलाई एकमुस्त बधाई दिन चाहान्छु र यति राम्रो गित छित्तै करोडौं कल्बमा प्रवेश गरोस् अग्रिम सुभकामना 🎉🎊🎶❣️❣️🙏
लक्ष्मी दिदी को स्वर को फ्यान म 😍🥀❤️🙏
अती राम्रो,,सुभकामना सम्पुर्ण टीम लाई
आहा....................!!!वाहवाह.........!!!जति हेरे पनि हेर्यौ हेर्यौ लाग्ने क्या मज्जाको गीत....!!यो हो नि नेपाली लोकसंस्कृती झल्काउने❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अझै यस्तै गीत हेर्ने प्रतीक्षामा छौ।।।।
Legendary Sworup Raj Acharaya ko Cult classic song!♥️
हाम्रै ठाउँबाट भिडियो बनाउनुभयकाे रहेछ साह्रै खुसि लाग्याे ।गित एकदमै राम्रो रहेछ। सबैलाई सफलताको अग्रिम शुभकामना
गीत र भिडियो निकै राम्रो बनेको छ । सबैलाई हार्दिक बधाई ।
जन्मदिनको लाखौं लाख शुभकामना धेरै माया ❤️अनि मिठो सम्झना छामा ❤️नाताले छामा भऐतापनि हामो आमा जस्तो हुनुहुन्छ तपाईको यो माया सदैब यस्तै रहिरहोस🙏🙌
अरु त त्यस्तै हो स्वरुपराजले भने अति नै न्याय गरेका छन मीठो स्वर दिएर।
निरमाया ठूली ले अर्को नयाँ रेकर्ड ईतिहास कायम गराेस शुभकामना 🎼🎼🎼🙏🙏🙏💐💐💐💐💐💐💐💐💐
ओहो हजुर कति सुन्दर भिडियो जस्तो गित उस्तै हजुर को कला अभिनय ले मत नतमस्तक भए हेरिरहे नितान्त अनि प्रगतिको कामना छ हस
Swaroopraj Acharya.. most versatile singer and singer with in depth knowledge in music. Lok dohori genre hajur ko aawaz ko lagi sadhai kritagya rahanecha, once in a lifetime, downloaded and saved in spotify 🙏🙏🙏
आहा!! डान्सिङ सङ ।।।हार्दिक बधाई एवम् शुभकामना ।।।।
पोसाक भएन नेपाली दौरा सुरुबाल मा हुनु पर्ने थियो
फेरि पनि उस्तै साथ मिलोस।। शुभकामना सबै टिम लाइ
सर्बप्रथम प्रकाश सपूत लाई अात्मि देखि धेरै धन्यबाद अनि बधाई छ। प्रकाशकाे उदयले कलाक्षेत्र ले नेत्रित्व पायाे तब छुट्टै पहिचान अाधुनिकता बनाउन सफल भयाे। तसर्थ यस गितकाे गायक गायिका र शब्द संगित भर्ने ब्यक्तित्व हरुलाई लाखाै लाख सम्मान र सलाम छ।❤️❤️❤️
धन्यबाद आभारी छौ 🎼❤️
Thank you so much
सधै यसरी गीत सुन्न पाए सफलता को अग्रिम शुभकामना छ
I am from indian parkash saput big fan
आहा सार्है राम्रो🥰 गीत👌👍🙏🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼
"बड़े-बड़े सपने देखो, उन्हें पूरा करने के लिये अपनी रातों की नींद उड़ा दो, आने वाला कल तुम्हारा होगा. सफलता तुम्हारे कदम चूमेगी. "
आहा अतिनै रमाईलो गित अनि भिडीओ बधाई तथा सफल्ताको कामना🌹❤️🌹❤️
धन्यबाद आभारी छौ
कति मीठो गीत
यो गित पनि डाँडा घरे साईली झै Hit होस्!
शुभकामना!
आहा कति मीठो गित बधाई छ हजुर सम्पुर्णन मा
सार्बजनिक र पाठशाला रोज्नु भयकोमा धन्यवाद !सर्बमङ्गाला बिद्यालय जस्तो लग्यो !
डाँडाघरे को प्रस्तुति खूब राम्रो लाग्यो यो टिम लाई हार्दिक हार्दिक बधाई छ पछि यस्तै गीत sunna पाइयोस्
Nice song damii man pariyo
कती मिठो सिर्जना गर्नु हुन्छ के हाम्रो श्री कृष्ण दाईले
साह्रै साह्रै मन पर्यो| सबै टिम लाई सफलताको शुभकामना
Sano chada sunne garde swaroop raj dai ko geet yo geet tw maile 100 choti suni sake thank you so much dai an all teem
सुन्दर अति नै सुन्दर ,
Laxmi ji🎉ko aavav layo khoi kina aaduro xa ❤
धेरै राम्रो गित माया प्रेमको टिपिकल शब्दहरूले मनै छोयो❤❤❤आगमि दिनहरुमा पनि यस्तै गित संगितको आशा अपेक्षा सहित सम्पूर्ण टिमलाई यति मिठो सिर्जनाको लागि शुभकामना सहित धेरै धेरै धन्यवाद 👌
धेरै राम्रो गीत सफलताको शुभकामना छ।
निकै प्रतिक्ष पछि आज एकदम छिटो छिटो हेर्न लागे बाकी फेसबोकमा लेख्ने छु आहा ❤❤❤❤❤🎉🎉🎉🎉
प्रकाश हिरो सारै मन पर्छ 🙏🙏🙏 साउदि बात हजुर
❤❤❤❤❤❤धेरै राम्रो गित स्वर शब्द सङ्गीत र अभिनय।
Dherai mitho ani maulik geet , sangeetkar shreekrishna bam Malla , singer swaroopraaj acharye ,laxmi Malla sapurna team laai ajha safaltaako kamana ❤️❤️
आहा कति मिठो गित सारै राम्रो लाग्यो☺️
Aaha kati ramro geet, man chhuyo, sunnu sunnu lagyo, prakash saput ju ra shilpa ju ko dance kati ramro,Dubai ko dance herne sapana pura bhayo, sampurna team lai 👍👍👍👍👍💐,I am waiting, part-3
Like ओई डाँडाघरे साईली wala Vibe 🔥
🎼❤️🎼❤️धन्यबाद
सफलताको ब्यापक सुभकामना ❤🎉🎉
बल्ल हेर्न पाइयो निकै पर्खेर बसेको गीत।यो गीतले पनि प्रलयले जस्तै शिखर चुमोस् 👏👏🥰🥰
आहाँ कति राम्रो गित सङ्गै आर्गनिक नृत्य
आहा स्वोरुपराज दाइ कति मीठो गित 👏❤️❤️
Wow 🤟🙏💫❤️🧐🌺 super song
अति सुन्दर सिर्जना!!! अनि प्रस्तुति!!!
सारै मिठो गीत बेस्ट भिडियो मज्जा आयो निरमाया ठुली सम्पूर्ण टिमलाई हार्दिक बधाई
सफलताको लागि शुभकामना !!! जय गीत जय संगीत
आहा सारै मीठो गित बधाई छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ ।
कति सुनि रहु जस्तो लाग्ने लक्छिमि मल्लकाे साेपनाराेपआचार्यकाे धेरै धेरै सुभकामना सबै टिमलाई।
धन्यबाद आभारी छौ
आहा कति राम्रो गित तथा भिडियो
आह आफ्नोपन अनि आफ्नोमन बोकेको उत्कृष्ट प्रस्तुति एकदमै मिठो आह
धन्यबाद आभारी छौ 🎼❤️
Dherai ramro geet...!!
आवाज सुन्नैकै लागि गीत हेरें।स्वरुप दाजुको आवाज नै काफी छ। आँखा बन्द गरी सुनीरहुँ जस्तो।शुभकामना ।।।
गित एकदमै राम्रो लाग्यो सफलताको शुभकामना
Sarai ramro song sabai lai safalta ko suvakamana and Prakash saput and shilpa Dd yakdam man parxa best wish song ❤❤❤❤❤
Swaroop dai ko voice vayesi aru k chahiyo ra ❤️
गीत यस्तो हुनु पर्छ,अनि मात्रै हाम्रो संस्कृति जगेर्ना रही रहने छ 💝💝💝🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो लाज्यो का
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🌹
🎼❤️🎼❤️❤️
good composition shreekrishna Bam Malla❤❤❤ maulik 🙏
प्रकाश भाइ को ठूलो फ्यान हो म माइलो पनि ❤❤❤😂
प्रकाश सपूत 💙देक्न बित्तिकै क्या खुसी महसुस हुने है😪💛 wow
😍
🎼❤️🙏🏻
😘😍🤩
गज्जब गज्जब🙏👌👌👌👌
दामि मिठाे गित 👌👌👌🙏👍️💕💃💃💃💃💃💃☕️
Waw देरै राम्रो गित
म साउदिदेखी
निकै राम्रो लाग्यो❤️❤️
Sachai sadhai mutu vatkaune geet gaune swaroop daiko yo geeet sunera kati swako swarko dhani melody king of nepal yesei vaneko hainaa brilliant👍👍👍 🥰🥰🥰
फेरि पनि स्वरुप दाईको अावाज सुन्न पाउँ,अझ सत्यराज दाईको पनि सँगै अाअोस्
सारै राम्रो लाग्यो गित सबै टिमलाई शफलताको कामना छ है ।
मौलिकता आफैमा सुन हो।तर यसरी सुनमा पनि सुगनन्ध मिश्रित कोशेली कमै चाख्न पाईन्छ।धन्यवाद दाई Shreekrishna Bam Malla यो मिठो प्रस्तुति को निम्ति💓🎼🙏साथै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🌹🌹
best of luck all team
Kiya dance kiya hai karishma mem dil khush ho gya
उतकृष्त सिर्जना सर 🙏❣️
कति राम्रो गित मलाई खुब मन पर्ने गितमा पर्छ
Aha yesto po ho geet sarai ramro lagyo shree krishna bam malla dai geet😍😍😍
One of my best singer स्वरुपराज आचार्य 😍😍😘😘
Dherai ramro x geet aaha sworup raj g ko sor ..🤟🤟
मौलिकता अनि मिठो आबाज जादु नै छ
Ati ramro Geeta Sangeeta jay nepal
Laxmi malla didi ko shor lai mannai parxa...duty bata thakera aauda pani yo geet sune paxi tin fanko nachiyo.ani doryai teryai suniyo bada ananda ayo best of luck sampurna team lai ...
Till now it is the perfect traditional music video with perfect presentation and perfect traditional custume..this is the one we can show proudly to international level to recognise our country's music 🎶🎶
स्वरुप राज सर प्रति बिशेस आभार 😍😍