Rimai रिमै - Prakash Dutraj • Melina Rai • Kepina Gotame • New Nepali Song 2080 • 2023
Vložit
- čas přidán 19. 10. 2023
- A story of one who loves nature, who loves his culture, who loves himself, who always tries to be himself.
Raute is an endangered tribe living in the western hilly district of Nepal, the current population of the Raute community, which includes 3 gotras, is 141 and 41 houses, they make a living by making wooden vessels, honey bees, kosi, and if someone dies, they leave that place & move away to different place.
Prakash Dutraj Presents:- New Nepali Song 2080
|| Rimai रिमै ||
“रिमै “ गीतिसंग्रहमा समाबेश भएको “रिमै” शब्द गुरुङ समुदायको शब्दकोषबाट लिईएको शब्द हो, गुरुङ भाषामा “रि “ को अर्थ चेलिबेटी वा मायालु भन्ने हुन्छ भने "मै” को अर्थ हरु भन्ने हुन आउँछ अर्थात रिमै भनेको चेलिबेटीहरु भनिएको बुझिन्छ, सदियौँ देखी यति मार्मिक र प्रिय शब्द सँरक्षण गरिदिनु भएकोमा गुरुङ समुदायप्रति कृतज्ञता ब्यक्त गर्दछौँ।
#prakashdutraj
#melinarai
#kepinagotame
#newlokdohori
#nepalisong
#newsong
#newnepalisong
#nepalimusicvideo
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Dutraj
Melina Rai @melinaraiofficial
♬ Group Vocal:-
Raju Aryal
Prakash Yash
Rupi Sinjali
Prema Rana Magar
♬ Lyrics | Music:-
Prakash Dutraj
♬ Music Arranger:-
BB Anuragee
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Asst. Mixing:-
Kiran BK
♬ Recordist:-
Govinda Anek
Kamal Sinjali
♬ Recording Studio:-
Prisma Studio
♬ Madal:-
Kharka Budha Magar
Poshan Gharti Magar
♬ Basuri:-
Gopal Dev
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Guitar:-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬ Audio | Video:-
Prakash Dutraj Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Mausam Himali
🎬 Asst. Direction:-
Bishal Ghimire
🎬 Cast:-
Prakash Dutraj
Kepina Gotame
🎬 Child Artist:-
Priti Oli
Ifan Basyal
🎥 Cinematographer:-
Anil K. Manandhar
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬 Make Up Artist:-
Nima Lama
🎬 IT Support:-
Rajendra Aryal
🎬 Light Management:-
Bhadrajung Kunwar
Suman Katwal
🎬 Management:-
Suresh Soni
Madan Oli
Sunil Khatri
Milan Katwal
🎬 Transporation:-
Padam Thapa Magar
Saroj Magar
Uttam Magar
🎬 Camera Asst:-
Basanta Kunwar
Abinash Manandhar
🎬 Kitchen:-
Sweat Dreams Hotel, Dulludadimari, Dailekh
Sushila Hotel, Dailekh
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Bouddha Yuwa Club, Mangalghat, Myagdi
Salina Music Pvt. ltd.
Sosek Nepal Raute Project, Dailekh
Gurash Rural Municipality, Dailekh
Bhairabi Rural Municipality, Dailekh
District Adminstration Office, Dailekh
Bheri Ganga Municipality, Ward No:- 5
Kalratri Band, Beni, Myagdi
Lal B. Khatri
Durga Khadka
Roshni Karki
Binod BC
Hari B. Nepali
Prakash Dhamala
Rabindra Kandel (Australia)
Nunu Paija (UK)
Shila Thapa (UK)
Dhurba GC
Bhupen Baniya
Raju Aryal
Sarjun Rai
Lyrics:-
रिमै ।
वनै फूले वनै राजै
वनै भूले वनै राजै ।।
नलाउ सिमा नलाउ घेरो
जहाँ जान्छु तेहि देश मेरो ।।
दुख बगाई लैजा भेरी
किन बग्छस् हेरि हेरि ।।
देउराली मा धजा रिमै
मन उतै नजा , भनेकै मान्दैन ।
मैले माया गरे रैछु माया जालमा परे रैछु ।
माया बोकि आएउ रिमै
मोहनी लाएउ, फुकाउनै मान्दैनौ ।
मनले मनै पराई गयो , भोक निन्द्रा हराई गयो ।
मेरो कहाँ सुन्थ्यो रिमै
नझिम्के हुन्थ्यो, जुन हेर्दा परेली ।
गंगा जी को तिरमै रानी, कुन फूल लाईदिम शिर मै रानी ।
मनले मन छुन्छ रिमै
के हुन्छ हुन्छ, तिमीले हेर्दा झन् ।
जोवान दिए बैना राजै, हजुर बिना छैना राजै ।
मनमा माया छनि रिमै
हजुरलाई भनि, बुकि फुल सिरैमा ।
तिम्रै लागी बाँचीदिन्छु, संगै रुन्छु हाँसिदिन्छु ।
मै हेर्दिना भन्दा रिमै
हुँदैनन् बन्द , बैमानी आँखै छन् ।
भाको नाता तोडेउ भने के गरौंला छोडेउ भने ।
कर्णालीको तिर रिमै
मानेर पिर , एकलै बसिछेउ ।
मनमा कुरा भए खोल्देउ, नजिक आछु हाँसी बोल्देउ ।
जे जे भन मान्छु रिमै
मै मरि जान्छु, छुटिनै परे त ।
पाए पनि दुख कष्टै, उडि जाम भो चरि जस्तै ।
बगी गयो खोली रिमै
काँ भेट्लेउ भोली, भर छैना चोलाको ।
तारा बस्यो जुन कै छेउमा, मै बसुम्ला उनकै छेउमा ।
बाड्यौउ माया डोरि रिमै
दुखिको छोरी, हेला मा पार्छौकी ।
रुन होकि हाँस्न होला , तिमीलाई दिए बैशं चोला ।
© Prakash Dutraj, 2023
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
CZcams:- tinyurl.com/PrakashDutrajYT
Facebook:- tinyurl.com/PrakashDutrajFB
Contact Me:- +977-9851240523
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Prakash Dutraj. Embedding to a website is allowed. - Zábava
कथा उसको जो प्रकृतिलाई प्रेम गर्छ, जो आफ्नो संस्कृतिलाई प्रेम गर्छ,जो आफुलाई प्रेम गर्छ, आफ्नोलाई प्रेम गर्छ, जो संधै संधै आफु आफु जस्तै रहन खोज्छ ।
वनै फूले वनै राजै ।।
वनै भूले वनै राजै ।।
“रिमै “
दशैंमा उपहार हजुरहरुको लागी, . . ‘🤗
सदा जस्तै हजुरहरुको माया साथ, सल्लाह सुझावको संधै संधै अपेक्षा गरिरहेका हुनेछौं ।
#HappyDashain❤
#Rimai
Hjr sanga vetne sabbai vanda thulo rahar ma hjrko sab vanda thulo fan ho derai vayo video haru naaako hjrko plzz yak choti vetna hjr sanga mbl mai vayani kura garne thulo rahata mero
सफलताको अनगिन्ती शुभकामना छ है 🥰👍🙏
one of the great songs all time
..
Super congratulations 🎉🎉
Nepali sangit jagat ko upahar ho Prakash ji
अहिले सम्म कसैले पर्दा मा देखाउन नसकेको नेपाल को राउटे समुदाय लाई पर्दा मा देखाउनु भयको मा धन्यवाद प्रकाश सर ❤️❤️
Good 😘😘😘😘
देश तथा विदेश बाट Prakash Dutraj को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको हिन्दु हरुको महान चाड शुभ विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
100% agree with your world's ..🎉🎉
Really praiseworthy creation !!
अहिलेसम्म देखाउन नसकेको ठाउँ पकाशन देखाउनुभयो धेरै खुशी लाको मेरो गाउँ
आज २०८१ वैशाख १४ गते फेरि सुन्दैछु । ३८मिलियन पुगेको छ । यसमा ६०० पटक बढी भ्युजको योगदान त मेरै मात्र होला । अति राम्रो अति उत्कृष्ट😊
Bhai me 🇮🇳🇮🇳🇮🇳 india se hu uttarakhand champawat se Lohaghat Barakot ❤❤ love you all nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵 lovely song🎵🎵 bhai parkash brother love you❤❤❤❤
अहिलेको मोर्डेन जमानामा पनि सधैं शिरमा ढाका
टोपी ढल्कै राख्ने राउटेहरु सच्चा नेपाली हुन् 🇳🇵😊
ठिक भन्नुभयो हजुरले तर बिडम्बना ईनको लागि सरकार कानमा तेल हालेर बस्छ
Lovli songs❤❤
You're right
होनी दिज्जु
❤❤❤❤
200 पटक भन्दा धेरै हेरेर नि नथाक्ने यता हाजिर हुङ
Ma pani xu how
Me
Ma pani xu hai Hjr
🙋🙋🙋🙋♂️🙋♂️🙋♂️🙋♂️💃💃🕺🕺🕺🖐️🖐️🖐️🖐️🖐️
Yeta pani❤❤❤
सबै भन्दा मन पर्ने गायक प्रकाश सरलाई सलाम छ तपाँईको हरेक सिर्जना सर्वोउत्कृष्ट हुन्छन मौलिक हुन्छन् यथार्थ हुन्छन्। यो गित उत्कृष्ट बनेको छ बयान गर्ने कुनै शब्द नै छै जिवन्त अभिनय छ होल टिमलाई बधाई तथा शुभकामना ❤
नलाउ सिमा नलाउ घेरो, जता जान्छु त्यै देश मेरो... मन छुने लाईन ।
prakash दाइ को song मन पराउने जति यता हाजिर हुम त ❤🎉🎉
Malaii aatinaii man parxa ❤
🖐️🖐️
,✋✋✋
🖐️🖐️🖐️
❤
नेपालको दुइ तिन मात्र कलकार छन जस्ले नेपाली समाजको यथार्थमा आपना कलाको सिर्जना गर्छन ति मध्ये एक सिज्रनाकार प्रकाश दुतराज पनि हुन। सलाम छ दाइ।
म चाहिँ तराईमा !जन्मे को मान्छे
तर मलाई यो गीत यति धेरै मन पर्छ कि म अहिले सम्न २०० चोटी भन्दा बढी सुनी सके अझ सुनी रहुम लाग्छ
हिमाल, पहाड, तराई , हामी सबै नेपाली हौ🙂❤
म पनि 500 पटक जति हेरेहोला
Music -100%
Song-100%
Vocal -100%
Story -100%
Art-100%
Visual_100%
Lyrics -100%
Fans-100%
Relaxing -100%
Style -100%
Attractive -100%
Instrument -100%
Culture -100%
Slay-100%
Mostly I like pop songs, First time listening this type of music thank you so much for this amazing song,you really deserve respect ❤This song is an absolute Gem.. everything in it was perfect and Collab was revolutionary!!
अहिले धेरै पछि 8वा 9महिना पछि काे गेप पछि प्रकास दाइ काे गित काे पर्खाई मा बसेका यता हाजिरी हुम्त लाेक तथा मैलिक गित काे हिराे दुतराज जि सलाम छ❤❤
प्रकाश दुतराज मनपर्ने जति हाजिर गरम!❤
Yes sir....
Hu di na 😂😂😂
लु म पनि हुँ
🤚🤚🤚
आहा कति सुन्दर अनि रमणिय ठाउँ म जन्मेको ठाउँ फेरी पनि अर्को गीत काे सिर्जना गर्नुहोला प्रकाश जी
गीत कति राम्रो,प्रकाश मान्छे उस्तै कति हो कति राम्रो ।मायालु💙
गीत अनुसारकै सुमधुर स्वरका धनि मेलिना राई र प्रकाश दुतराजलाई हार्दिक बधाई, र आदरणीय दाजु प्रकाश दुतराज्लाई सफलता को शुभ कामना
प्रकाश दुधराजको हरेक प्रस्तुतिले नेपाली हुनुमा गर्व गराउँछ। हरेक प्रस्तुतिमा नेपाल र नेपालीहरूको जैविक जीवनशैली झल्किएको हुन्छ। प्रकाशक लगायत सम्पूर्ण टोलीलाई हृदयदेखि नै सम्मान।
Derai derai ramro dinko lakhoulakha choti suneni yo man varidain derai ramro song
दैलेख जिल्ला अवस्थित राउटे समुदायको कला संस्कृति समूदाय काे जन स्थरलाई तिन करोड जनता माझ लोकप्रिय प्रस्तुति ल्याइदिनु भएकोमा गायक प्रकाश ज्यू लाई विशेष धन्यबाद लगाएत सम्पूर्ण टिमलाई शुभ कामना मेरो तर्फ बाट।❤❤
Gayak tatha sarjak prakash dutraj 🙏
Malai yo git sarai manparyo gayekkar harulai dhanyebad chha.
❤❤❤❤
कथा उसको जो प्रकृतिलाई प्रेम गर्छ, जो आफ्नो संस्कृतिलाई प्रेम गर्छ,जो आफुलाई प्रेम गर्छ, आफ्नोलाई प्रेम गर्छ, जो संधै संधै आफु आफु जस्तै रहन खोज्छ ।
वनै फूले वनै राजै ।।
वनै भूले वनै राजै ।।
“रिमै “
प्रकाश दुदराज भाइलाई भगवानले यस्तो शक्ति दिनु कि यो भन्दा अझै राम्रो राम्रो गीत बनाउनु। अझ कर्णप्रिय गीत सुन्न पाइयोस् प्रकाश भाइलाई धेरै धेरै शुभकामना
यो पो त हो कला र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने कलाकारिता,सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏🙏
❤❤❤❤
❤❤❤❤❤😢😢😢
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
❤ 👍
नलाउ सीमा नलाउ घेरो,
जुन देश जान्छु तेई देश मेरो
आहा ❣️
ऐतिहासिक बनोस् यो गीत शुभकामना।
पकाश भाईको यो गित म हरेक दिन सुन्छु किन किन मलाई यो सारै मन पर्छ मेरो मन छुन्छ,भाईको सबै गित एक से एक मिठो छ।
प्रकाश दाइ गित का उत्कृष्ट ब्रान्ड हुन उहाको सृजना काफी गहकिलो हुन्छ वाह!क्या बात ,क्या खुब आहा खुब❤❤❤❤❤❤❤❤❤
नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏
हेर्ने कथामा पनि राैउटेहरुकाे कथा देखाउनु भएको छल😘🤗
हाम्रो दैलेख अनि हाम्रो जन्म भुमि भैरबी गाउँ पालिकाको सुन्दर दृश्य सन्सार भरी चिनाउन खोज्नु भयको मा प्रकाश सर लाइ हार्दिक आभार !
Hamro dailekh ❤❤❤
Hamro dailekh ramro dailekh ❤❤❤❤❤
@@manishagoyal8830nbhjhu
Lgytr
हाम्रो दैलेख राम्रो दैलेख 🇳🇵🌹🌺💐🥀🌷
Nice place & view ❤❤ adorable
कस्तो मार्मिक शब्द कत्ती मीठो प्रस्तुती आहा ! हरेक कोणबाट सर्बोत्तम नृत्यमा उत्तिकै मिठास निक्कै भावुक अनि रमाए । यो हो नि त हाम्रो नेपाली संस्कृती हाम्रो पहिचान । यस्तै प्रस्तुतिले हो नेपाली हु भन्न गर्व लाग्ने । सम्पूर्ण टिमलाई हृदय देखि नै धन्यवाद 🙏🙏 यहाहरू सम्पूर्णको आगामी कोसिस सफल रहोस् हार्दिक कामना ❤❤
मलाई त्यति सारो नेपालि लोकभाका का लोकगीत मन पर्दैनथ्यो तर यो प्रकाश भाईको गीत सुन्दा चाहि मन आनन्द आउछ ।
कसैले देखाउन नसकेको वा देखाउन नचाहेको राउते समुदायको भेष भुसा र कला सस्कृति देखाएको मा धन्यवाद prakash sir 🙏❤️ huge respect 🙏
प्रकाश जि एक प्रतिभावान ब्यक्ती हुनुन्छ र त दर्सक श्रोता को मन मस्तिक मा हुनुन्छ ।।
आह रिमै बधाई छ दुतराज जि ❤❤
साचिकै कर्ण पृय गित अनि हाम्रो राउटे कल्चर!
Yo git hajarao choti here pani nathaki ne ❤❤❤❤❤❤❤❤❤😊😊
लोक परम्परालाई माया गर्ने सबैलाई तपाईँप्रति गर्व महसुस हुन्छ, प्रकाश जी ।
हामी जस्तो गाऊँलेहरुको एउटा खुशी यो लोक सस्कृति हो।
हृदय बाट धन्यवाद लोकप्रिय गायक #प्रकाशदुतराज❤
Aaj first time sune yo geet sarai ramro lagyo...5 month pxi
yaka gaana Pani hamaro dodhara chadani bata Mahendra Nagar gayata katiii ramro hune thiyo........❤️🌹😢😢
जती Rap,English,Hindi, Modern गीत सुने पनी हामी नेपालीको मनमा लोक गीत बसेको हुन्छ भनेको सुनेको थिय आज आफैले महसूस गर्दै छु । यो मीठो कोशेलि हामी नेपालीको माझ ल्याइदिनु भाको मा धेरै धान्यवाद प्रकाश सर लाई🙏❤️
प्रकाश दुतराजप्रती हार्दिक सम्मान।
तपाईको यो सिर्जनाको प्रसंसा गर्ने हामीले कुनै शब्द भेटेनौ।
तिमी यो देशको सुन्दर बहुमुल्य गहना हुनुन्छ।
I from India and i was bengali
But i love this song ❤
Thanks for my nepali yaaro 😊
Thank u bondhu
love from Nepal
शब्द, संगीत, स्वर र कथा सबै उत्कृष्ठ छ ।
चाड पर्व को बेला एति मीठो सिर्जना पस्किनु भएको मा धन्यवाद प्रकाश जी लाग्छ गित सुन्दा एक्छिन त नेपाल पुगेकै अनुभुती गराईदिनु भयो 😢
😢😢
नेपाली बनमा डुल्दै फिर्दै जीवन निर्वाह गर्ने राउटे समुदायकाे कला संस्कृतिलाई पर्दामा उतारेर ठुलाे गुन लगाएकाेमा कलाकार र निर्माण गर्ने टिमलाई मुरी मुरी धन्यवाद !!
🎉🎉❤
nice man xoyo
अति नै मन रुवाउछ याे गीतले याे गीतलाई व्याख्या गर्न शब्द नै छैन मसँग धन्यवाद ❤❤
जति हेर्दा पनि मन मर्दैन कला संस्कृती लाई जोखाउने एकमात्र गायक सर्जक प्रकाश दुतराज ❤❤🎉🎉🎉
कसरी रचना गरेको कति मीठो स्वर सबै ले प्रकाश दुतराज लाई सपोर्त गर्नुहोला भन्न चाहन्छु म duty गैरहेको छु यो गित सुन्दै 😍😪😪
I’m salvadorean! But my boss is Nepali and I love their celebrations I’m fascinated for their dance and love the songs ❤️🇳🇵
❤❤❤ नेपाली राउटे समुदायमा
धेरै खुसी हुन्छन् उहा हरूको पनि गित
कति मिठो शब्द, लय र आवाज ।हरेक गितहरूमा नयाँपन र नेपाली कला र संस्कृति झल्काउने गायक प्रकाश दुतराज । हृदय देखि नमन ।
¹a1¹❤a1
Mitho song ❤❤
झण्डै आँशु नै आयो प्रकाश बाबु, पिछडिएको एउटा समुदायको मर्म बुझेर गीति कथा मार्फत हामी माझ ल्याउनु भयो । यो प्रयास प्रति लाख लाख धन्यवाद। यो गितले आकाश चुमोस ।
शुभकामना बाबु।
I love Nepal and Nepalese.. I have visited Nepal few times.. Nepal is so mesmerizing, so serene, so beautiful.
Love from India ❤
Mero Nepal 🇳🇵
Hamro Nepal❤
Good ❤❤ dherae ramro song 🎶 👍👍
सानो जात भनि समाज मा घृणित मानिएको प्रकाश हरूले आज यही समाज मा प्रकाश दिन सफल भएको मा2 हात जोडेर नमन छ समाज का सपुत हरूलाई छाती गर्भ ले फुलेका छन् ❤❤❤
बिरामी ले थला परिरहेको छ 😢 बेडमा सुतीराखेको छु ।धेरै दिनपछि youtub हेरियो। नजर यही गीतमा गयो ।हेर्दै गर्दा आधा सञ्चो भएको अनुभव भयो ।सायद संगीतमा कति धेरै शक्ति हुँदो रहेछ। यो गीत का संपूर्ण टीम लाई नमन् छ❤❤🙏🙏।।#@प्रकाश दूत राज ❤
get well soon
Get well soon 😢
part 2 पनि राउटे समुदाय कै माया पिरतिको गित ल्याउनु पर्यो भन्ने हाजिर होउ त ।
यस्तो राम्रो गितके झुर डाइरेक्टर परेछन sequence मात्र जोडे स्टोरी गन्जागोल हेरौं एक फेरी
Aabe Geet sun na Kate ramro x
Yetra chaiyo aadam mileko Story
Tai ne dherai ramro x story
नेपाली कला र संस्कृतिको बलियो संरक्षण 🙏🙏❤️❤️🇳🇵🇳🇵
शुद्ध नेपालि गायक ❤❤
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा बिजय दशमी २०८०को हार्दिक मंगलमय शुभकामना।।
Kati man parxa hau yo geet aajkal Mero morning yei geet Bata start hunx 😢❤
The culture has been beautifully presented in a song.❣️💝
Lots of love from Madhya pradesh India ❤
💚💚🙏🙏
प्रकाश सपुत भन्दापनि माथि पुग्ने लक्षण देख्छु ❤ यस्तै कला कथा को संघर्ष संरक्षण गर्दै जानुस। हजुरको प्रतेक गितले मन छुन्छ ❤
निकै मन छुने सृजना !!
धन्यवाद Prakash Dutraj ji and team❤️
मन र अात्मा सन्तुष्ट हुने शब्द, संगित र लय भएकाे यस गितले हामी सबैकाे मन मुटुमा छाेएकाे छ।
अत्तिनै उत्कृष्ट प्रस्तुति , जत्तिनै हेरे पनि उत्तिनै हेरिरहन मन लाग्ने यो भिडियो । केपिनाको प्रस्तुती पनि कम छैन ।स्यालुट प्रकाश दुतराज भाइ ।
समाज मा लुकेका यथार्थ घटना र परिस्थित मा गुज्रेको समाजलाइ यो साग्ङ्गितिक मार्फत प्रस्तुत गराएको मा यो सिङ्गो टिमलाइ धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤
I am Telugu from andhra -India but i love nepali songs always !! when i was in army few of ghorkha soldiers introduced me to nepali music from then i always loved to listen nepali music !! lots of love from india !!
Love you to brother
I have a few telagu friends but they seem too introvert to care for different cultures. While I don't mind listening to telegu they don't seem too interested in. Nepali. Is it something cultural or they are too introvert?
Culture unite Nepal 🇳🇵 with India 🇮🇳❤️
This folk song is filmed on 'Raute' community of Nepal, who do not settle permanently, but migrate into jungle, they are the most deprived tribal community. A song on them by Prakash Dutraj is quite appreciable.
Love u too
प्रकाश भाइ धन्यवाद मीठा गीत सङ्गीतका लागि
Kasto ramro geet haru lyaununxa yaar yo dai le, geet khasai na sunne harulai pani geet dherai sunne garaunu hunxa❤❤
20 पटक भन्दा बढी हेरिसकियो भन्या कति मिठो लाग्या यो गित❤❤ शुभकामना सम्पुर्ण टिम्🙏🙏🙏
30 times ❤❤❤❤
कस्तो मिठो आवाज, कथा र प्रस्तुति ! प्रकाश सपुतको हरेक गितमा कन्ट्रोभर्सी दिएर भ्युज बटुल्ने गीतहरु भन्दा प्रकाश दुतराज जिका ओर्गानिक गितहरु हजारौं मिठा र सशक्त हुन्छन् ! Huge respect Prakash Dutraj brother ❤
Very hurt teaching song
And nice voice parkash dutraj 🎉🎉
Sir keep it up go hand
प्रकाश दुतराज भाईलाई सलाम छ
यो तहको नेपाली लोक सांस्कृतिको खोजी संरक्षण! साधुवाद छ सर्जकलाई
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
❤
24hours suno vni pni jhrko nlgne geet❤🥰👌
For the first time I listen this song Goosebumps. U showed to us the life style of jungles Nepalese kings and queens it’s really amazing and heart touching. Thanks to all for displaying this amazing video with beautiful voices. Good luck for next song Rimai part 2
जति सुन्यो झन सुनौ लाग्ने प्रकाश दुतराज को हरेक गित उत्कृष्ट हुन्छ्न,छादा सस्कृतीलाई अंगालेर समाज र सस्कृतीलाई धमिल्याउनेहरुलाइ यो राम्रो उपहार्💐👌
धनको घमण्ड गर्ने र एक अर्कोलाई रीस डाहा अनि धनीले गरीबलाई हेपिने हाम्रो नेपालमा सच्चा र इमान्दार नेपाली भनेकै राउटे समुदाय का मान्छेहरू हुन❤❤
सबै कुरा अब्बल दर्जाको छ राम्रो भिडियो बनेको छ एकदम मन पर्यो तर #राउटेसमुदायलाई धन्यवाद सम्म पनि दिनु भएको रैनछ किन होला !!!!!
जति हेरे पनि हेरु हेरु लाग्ने अनि जति सुने पनि सुनौ सुनौ लाग्ने वा कति मिठो गित अनि कति मिठो सोर
जय सङ्गगित जय नेपाल ❤❤❤❤😊😊😊
अति राम्रो प्रस्तुति । प्रकाश दुतराज सर, मेलिना जी, मौसम हिमाली सर, बि .बि. अनुरागी दाई लगायत सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।
अपरिचित कुनै समुदायको संस्कृति यसरी संपूर्ण नेपालीको माझ यती मीठो स्वर शब्दमा जति हेर्यो त्यतिनै हेरुँ सुनाउँ लाग्ने सफलताको कामना Prakash dutraj दाई सबै team लाई🙏🙏
Sabai bhandha man parne geet ❤❤❤❤❤, tapaiko best songs ma pani mero best ❤❤❤❤❤, mann chune geet,ahele sammko nepali song ma yo song jati kunaipani herina ra sunina ❤❤❤❤, god bless u always bhai
कलाकार मा हुनुपर्ने गुन अथाह भएको मान्छे भनेको prakashdutrajnai ho❤️
आफ्नै सन्सार आफ्नै सस्कार आफ्नै रहर आफ्नै वनको बजार आफ्नै मनको शहरमा रमाएर वनवासी मनले हासी बनाईएको यो गीत साह्रै राम्रो लाग्यो
❤️❤️👌👌🌹🌹
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ। उहाँ हरुको परिवार लाइ नवदुर्गा माता ले रक्षा गरुन्🙏🙏🙏🙏
❤❤❤
१००० पटक सुन्दा पनि मन भरिदैन अत्यन्तै मिठो गित ❤ प्रकाश दूतराज दाइ को स्वर एक दमै मिठो❤
अति नै राम्रो प्रस्तुति रहेको छ😮❤❤
सस्कृती र भेषभुषालाइ जगेर्ना गर्नका खातिर बनेका यस्ता साङ्गितिक कोशेली र यस्का सर्जकमा शिर झुकाइ नमन गर्न चाहान्छु😍😘❤️❤️
A
A
साँच्चै मन छुने गीत सो नेपाल सरकार को नजर नपुगेको ठाउमा प्रकास सर ले राउटे जातिको संसकृती पर्दा मा ऊतारीदिनु भयो ❤❤❤❤❤
करिब १०० पटक हेरें मैले । यो क्रम जारी छ।❤❤
The way she act ..🌬️❤️ 💔💕💕💞.let's promote her .....and the song , locality priceless brother much love and support ...💝
दुई घण्टाको चलचित्र हेरेर भन्दा यो १४ मिनेटको भिडियो हेरेर धेरै मर्माहित भए । धन्यावाद प्रकाश भाई ।
गायक , गायिका , नृत्य निर्देशक , क्यामेराम्यान , संगीतकार , गित लय लेखक, अनि कलाकार सबैलाइ सलुट।
Good job vai ge 👏
यो गीत पहिलो पल्ट एउटा टूरिस्ट बसमा चढ्दा सुनेको थिए त्यसपछि एकदमै मन पर्यो र खोज्दै थिएँ। फेरि केही समयपछि त्यही बसमा चढ्दाखेरि पनि यो गीत सुन्न पाएँ। त्यसपछि त झन एकदमै मन पर्यो। यो गीत सुन्नको लागि मैले युट्युबमा धेरै खोजे गीतमा सालैजो शब्द हुनाले सालैजो होला भनेर धेरै खोजेँ तर पाउन सकिन अन्तमा त्यो बसको डाइभरलाई नै फोन गर्ने विचार गर्दै थिएँ। अन्तमा आज खोजी गर्दा youtube मा यो गीत फेला पारें ।यो गीतमा शब्द, संगीत, स्वर अनि भिडियो सम्पूर्ण उत्कृष्ट छ। धेरै मन पर्यो। गीत सुन्दा आँसु नै रोकिएन । धन्यवाद यो गीत सिर्जना गर्नुहुने विशेषगरी प्रकाशजी अनि स्वर दिनुहुने मेलिना राई , प्रकाश दुतराजज्यूलाई अनि म्युजिक टीम सबैलाई पनि..!!❤❤🙏👏👏
नेपाली लोक संगितमा बेग्लै स्वारका धनी प्रकाश जि को यो गितले मेरो साथै सम्पुर्ण नेपालिको जित्ने छ, साथै जादाजाँदै नेपालीहरुको महान चाड बडा दशैँ 2080 को सम्पुर्णमा शुभकामना ।❤ 🎉🎉🎉
अत्यन्तै सुन्दर प्रस्तुति र हाम्रो एक अभिन्न र अनौठो राउटे जातिको संस्कृति र प्रेमको कथा। सबैमा शुभकामना
जति पटक सुने पनि धित मर्दैन हाम्रो भाइको सिर्जना ।
Ramroo chh yo song❤❤❤ qatar