ANMOL KC and JASSITA GURUNG || "बिहे बारे हामी सोच्न सक्छौं" || Ramailo With Utsav || SE_07 | Ep_12

Sdílet
Vložit
  • čas přidán 12. 05. 2024
  • Shree Kesh Hair Oil Presents Ramailo With Utsav
    Guests : Anmol Kc & Jassita Gurung
    Technical Depart : Udhav Rasaili (Head), Bibek Gajmer & Sujan BK
    Powered By : Passion Tissue & Vardhan Fertility Centre
    Beauty Partner : Aloe Herbal
    Education Partner : Right Path Carrer Counsiling
    Massage Oil Partner : Kawach Body Massage Oil
    Celebration Partner : Smirnoff
    Furniture Partner : Sb Furniture Hub
    Host's Wardobe By : Bishwo Gautam
    Decor By : Garima Florist
    Special Thanx to Kamal Prasain
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • Zábava

Komentáře • 2K

  • @Bistanirajan
    @Bistanirajan Před 10 dny +588

    आधेै interview हेर्ने मन थियाे तर अनमाेलकाे बाेलि र बचनकाे प्रभाबले पुरै interview हेरे । क्या मिठास र जादु छ हाम्रो अनमाेल दाइको बाेलिमा ।❤❤🎉

  • @munamagar6700
    @munamagar6700 Před 4 dny +23

    वावा आमा सँगै नहुनुको पिडा विचरा अनमोल ❤❤ रूँदा रूदा आशु नै सकिसक्यो भन्ने बाक्यले मन भारी भयो❤❤

  • @nepaliriderboy2074
    @nepaliriderboy2074 Před 7 dny +33

    अनमोल साच्चिकै अनमोल छौ यार।।सफलताको लाख लख शुभकामना🎉।।

  • @user-wz9qs6rt5g
    @user-wz9qs6rt5g Před 7 dny +22

    कलाकार हो कला छदैछ र एउटा असल ब्यक्तिमा हुनुपर्ने गुण : अनमोलमा भएको अनुशासन ,शालीनता अनि बोल्ने शैलि र महानता बहुद मन पर्छ जीवन सधैं सुखमय होस् शुभकामना अनमोल।

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 10 dny +291

    म बच्चा बेलामा यति धेरै रोएकी मेरो आँशु सक्कि सक्यो । मन छोयो आँशु थाम्नै सकिनँ अनमोलको मुख बाट यो कुरा सुन्दा नेपाली चलचित्र क्षेत्रको सबैभन्दा बौद्धिक सोझो इमान्दार हिरो अनमोल भाई

  • @Prajwalchettri432
    @Prajwalchettri432 Před 10 dny +219

    कति शान्त अनि सालिन!♥️ छोरा मान्छेमा हुनुपर्ने गुण यहि हो। जो अनमोल सङ्ग सिक्न पनि सकिन्छ ।❤

  • @Kattel90
    @Kattel90 Před 9 dny +58

    कस्तो ज्ञानी , कस्तो असल ; सरल मान्छे ! अनमोल नेपालको सबै भन्दा राम्रो कलाकार No 1 HERO .❤️❤️❤️❤️

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před 10 dny +161

    अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑

  • @tektamang9065
    @tektamang9065 Před 10 dny +574

    जस्ले जे सुकै भनोस नेपालमा राजेश हमाल पछि हिरो भनेको Anmol kc नै हो❤️❤️❤️ best wishes for farki farki team👍️👍️

    • @BharatBudha-jx1qg
      @BharatBudha-jx1qg Před 10 dny +2

      🌷🙏🙏🙏🙏

    • @aarav3292
      @aarav3292 Před 10 dny +3

      Bolna audai ma hero hudaina raza 😅😅😅

    • @tektamang9065
      @tektamang9065 Před 10 dny

      @@aarav3292 के गर्नु पर्यो त? एक्टिङ मात्रै हेर्ने हो भने हरेक सिरेल हरुको कलाकार हरुलाई हिरो भने भै हल्यो नि।

    • @rajugurung9240
      @rajugurung9240 Před 10 dny

      त सङ फाइट खेल्न आउनु पर्यो त😅😅​@@aarav3292

    • @Bistanirajan
      @Bistanirajan Před 10 dny

      Shahi

  • @godbless219
    @godbless219 Před 10 dny +121

    अनमोल तिमी साँच्चै अनमोल छौ, केही सत्रु लागे पनि तिमीलाई गिराउने खिजे पनि तिमीलाई माया गर्ने हामी फ्यान छौ , very humble person love you ❤❤❤

  • @Lopchan_SarinVlogs
    @Lopchan_SarinVlogs Před 8 dny +51

    कस्ले सोचेको थियो होला अनमोल यत्ति धेरै अनमोल छन भन्ने कुरा? धेरै नबोल्ने र मिडियामा आउन नचाहने बानिले गर्दा यत्ति सुन्दर बिचारहरु बन्धक बनेर बसेका रहेछन।सफलताको शुभकामना अनमोल।।🙏🫶❤️‍🩹

    • @monicatamang2703
      @monicatamang2703 Před 3 dny +1

      Malai feel hunthyo he is good hearted person ani jail janu bhako news sunada kasto mann dukhayera roko thiye.. aaj yo video herera im so happy for him?🫶

  • @user-uu4jv1un8l
    @user-uu4jv1un8l Před 9 dny +45

    प्रतीक्षा को फल मिथो हुन्छ सच्चिकै रहिछ
    अन्मोल र जसिता को intrerview herera khusi lagyo

  • @mastientertainment6353
    @mastientertainment6353 Před 10 dny +85

    अनमाेल अनमाेल नै हाे फर्किफर्किले रेकर्ड ताेडाेस शुभकामना छ ❤❤

  • @pawanranabhat1623
    @pawanranabhat1623 Před 10 dny +163

    बिहे भएपनि हुने यार यो जोडीको ❤कस्तो राम्रो देखिएको 😮❤#जसमोल❤

    • @sushilkunwar9165
      @sushilkunwar9165 Před 10 dny +3

      timle aafno bihe ko socha bro..usle ta garihalx timle bhannai pardaina

    • @Rupagrg1
      @Rupagrg1 Před 10 dny

      ❤❤❤❤❤❤❤

  • @user-wz9qs6rt5g
    @user-wz9qs6rt5g Před 8 dny +26

    अनमोलको बोल्ने तरिकाले बहुत प्रभावित बनाउछ । कति मीठो बोली ,अनुशासन ,धैर्यता भएको सार्है राम्रो ब्यक्तित्वको धनी ब्यक्ति अनमोललाई सधैं भगवान्ले खुसी राखुन अझै प्रगतिको शुभकामना ।

  • @tejuraja7903
    @tejuraja7903 Před 9 dny +125

    चाहेको भए बाउको घमण्ड दिन सक्थ्यो होला । तर यो केटोमा न कसै प्रती रिस राग न कसै प्रती काट्य्छ म अभिनय होइन उस्को humbleको फ्यान हो ।

  • @bennygurung9242
    @bennygurung9242 Před 10 dny +171

    मेरो आशु नै सबै सकिसक्यो भन्द मन चसक्क भयो 😢 He is so Encouragement ♥️ Hit hos Farki2 Movie

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 Před 10 dny +1177

    बीच मा हेर्दा हेर्दै अनमोलको बाल्यकाल सुनेर जस्तिता रुनु भ्यो😢 मलाइ लाग्छ अनमोल को लागि जस्तिता अनि जस्तिता को लागी अनमोल बनेको हो❤

  • @sushmaschannel2112
    @sushmaschannel2112 Před 10 dny +23

    Bichara anmol yo interview herera
    Ma kati roye 😢anmol timi sachhikai anamol chau 😊god always blessed you 🙌

  • @user-rt3bd6qm3i
    @user-rt3bd6qm3i Před 9 dny +53

    अनमोल लाई न चिन्दा चाई खासै मन पर्दैन थियो तर जति उसको कुरा सुन्दै जाँदा बुझ्दै जाँदा साच्चै नै इमान्दारी अनि एकदम बुजकी कसै को आँखा मा न विजाउनी जसिता राम्ररी ❤ good luck both ❤❤❤ अनि जेठ 10गते बिर्तामोड qfx ❤❤❤❤❤

  • @user-uu4jv1un8l
    @user-uu4jv1un8l Před 10 dny +364

    साच्चिकै अन्मोल र जसिता ले बिहे गरेको कति राम्रो हुन्थ्यो❤❤❤

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před 10 dny +79

    यो जोडी को बिहे होस् । मलाई दिने खुशी यो जोडी लाई दिनु भगवान
    मुटु नै छिया छिया भयो यो अन्तरबार्ता हेरेर lots of love both of you and best wishes for the movie Farki Farki

  • @renukarai3367
    @renukarai3367 Před 10 dny +39

    मलाइ अनमोल केसि मात्रै हिरो जस्तो लाग्छ तेहि भएर अनमोल को फिल्म सबै हेर्छु।

  • @dhanpun1932
    @dhanpun1932 Před 9 dny +13

    वाह वाह खत्रा मन छुने कुरा बोल्यो आफ्नो बाल्यकाल को कुरा आमा बाबा को बारे अनमोल के सि ले सहि भन्दै सबैलाइ रुवायो आँखा रसायो फर्की फर्की सबैले समय मिलाएर हेर्नू होला अग्रिम बधाइ छ अनमोल र जस्सिता सबै टिमलाइ सुभकामना

  • @nepalist3654
    @nepalist3654 Před 10 dny +105

    Anmol kc mega star ho vanele like garam❤

  • @prabinpandey9707
    @prabinpandey9707 Před 10 dny +106

    साच्चिकै अनमोल लाइ मेगास्टार भनेको होइन नि उसको बोल्ने सैलि कति राम्रो❤️❤️❤️

    • @user-fn2pi1qq1k
      @user-fn2pi1qq1k Před 8 dny

      जे होस बोल्ने सैलिको म फे्न भये अनमोलक❤❤❤❤

  • @rcapitalrchy593
    @rcapitalrchy593 Před 10 dny +30

    दुई जना काे interview हेरि रहँदा मुहार मा मुस्कान आँखा मा रौनक मन मा उमङ्ग र हर्ष थियो कसम से कति राम्रो बोल्छन् दुइ जना मन मुटु नै जित्नु भयाे अरु के तारिफ गरौं म सँग शब्द नै छैन मुभी भन्दा कम थिएन हजुर हरु दुइ जना काे interview साच्चिकै कति धेरै posetive energy आयो र बाँकी कुरा जेठ 10 गते हल मा गएर मुभी हेर्दै कुरा गरौंला शुभकामना छ फर्की फर्की मुभी टिम हरु लाई..!!🤗😊❤️‍🩹❤️‍🩹♥️♥️

  • @xettriramala5618
    @xettriramala5618 Před 9 dny +16

    Anmol lai jati nai troll gare Pani he have good heart ❤️ he is kind person ❤

  • @RBmagar_Official
    @RBmagar_Official Před 10 dny +578

    म जस्तै Anmol sir को हरेक interview खोजि खोजि हेर्नेहरु को को हुनुहुन्छ ?❤

  • @rojirai6341
    @rojirai6341 Před 10 dny +47

    कति सालिन कति भद्र धेरै राम्रो मान्छे अनमोल्😘

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 Před 8 dny +18

    अनमोल यहाँ भन्दा अगाडी साह्रै attitude वाला केटा लाग्थ्यो तर attitude भन्दा पनि परिपक्वता बढी भएछ।। ❤ बिचारहरुले मलाइ साच्चै hit गर्यो।

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 Před 4 dny +4

    अनमोल को कुराले भावुक बनायो यसरी कसैको पनि बाबा आमा एक अर्कोमा टाढा नहोस🙏आफ्नो छोरा छोरी बाट

  • @divyarai949
    @divyarai949 Před 10 dny +277

    नायक अनमोल एक यस्तो कलाकार हुन् जसले कसैको बारेमा नराम्रो भनेको ,बोलेको कहिँ कतै पाउदैनौ त्यति धेरै बोल्नु नि हुन्न तर नि किन उहाँको खेदो खन्नमा लाग्छन्😥उहाँलाई मन पर्दैन भने नराम्रो नि नभन्दिनु होला🙏🙏

  • @aawashmongrati4071
    @aawashmongrati4071 Před 10 dny +52

    ये interview कुनै फिल्म भन्दा कम लागेन्❣️ जस्तै अनमोल जसिता यो कथा मा हासो खुसि दुख पिडा अनि माया मिलेको अन्तर्वार्ता. अनमोल हासो पछि को पीडा उस्ले बाहेक कस्ले बुज्नु सक्छ। जति बाधा कठिनाइ उतरचढाभ आए नि अनमोल तिमि सधैं येस्तो भएर आफ्नो काम अझै मेहनत अधि बढेको देख्नु पाउ🤗❣️

  • @Onelove1famiky
    @Onelove1famiky Před 9 dny +21

    Wow his words gave me goosebumps, just imagine how much he has gone through . People only judge him as a nepotism but he his too strong mentally. Really I bacons fan frm now onwards bro , n no doubt jasita is great actor n she is doing great job . Hats off frm Canada

  • @SS-uu1dk
    @SS-uu1dk Před 8 dny +11

    Pradeep has attitude,rude,anger
    Anmol down to earth
    Polite,kind respect

  • @bijayamagar494
    @bijayamagar494 Před 10 dny +72

    Anmol name nai kafi xa o attitude kasailai naramro vandain bolnu parne thauma thek bolxa very smart boy❤

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před 10 dny +42

    उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
    अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
    humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
    ❤❤❤

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo Před 9 dny +17

    अनमोल को कुराले भावुक बनायो 😭😭बच्चा भएर चै कसैको डिबोस नहोस 🙏🙏

  • @SagarBirahi
    @SagarBirahi Před 9 dny +30

    अनमोल साच्चै अनमोल नै छ.. भाइ को लाईफ , व्यबहार ले शालिनता ले कस्को मन लोभ्याउदैन होला... good job.. farki farki

  • @chandrakalathapa5007
    @chandrakalathapa5007 Před 10 dny +101

    Anmol & jassita best couple from nepali indrustry❤

  • @rinagurung5507
    @rinagurung5507 Před 10 dny +37

    Jasita sangha kasto anmol pani😍🥰kati khulera boleyko dekhda khusi laagney😇🙏

  • @thirajsaud4773
    @thirajsaud4773 Před 9 dny +16

    ❤❤अनमोल साच्चिकै अनमोल छ ❤❤love you brother ❤❤

  • @septemberqueen14
    @septemberqueen14 Před 9 dny +59

    आमा बाउको ब्यक्तिगत स्वार्थ को लागि छोरा छोरिले कती दुख पाउँछन् भन्ने कुरा त हामिलाइ थाहा छ धन सम्पती टन्न भएनी मनमा सुख शान्ती सन्तुष्टि नहुने खुलेर रुन पनि नसकिने खुलेर हास्न पनि नसकिने बाउ आमालाइ म संगै बस्नु नछुटिने भनेर भन्न पनि नहुने बाउ एकातिर आमा अर्को तिर न त बोल्न्दिने कोहि हुन्छ नत सुनदिने कोहि हुन्छ आफै संग रोयो आफै संग हास्यो बस यसरी चल्दै छ अनमोल मेरो जिन्दगी त्यो मलिन अनुहार देखेर धेरै रोए धेरै रोए 😭😭😭

  • @AryanSherapShreepali
    @AryanSherapShreepali Před 10 dny +126

    Anmol and Jasita fan hits like here ❤❤

  • @lexi1738
    @lexi1738 Před 10 dny +17

    This is the First time i have ever watched Anmol KC full interview only because of beautiful Actress Jassita Gurung. I thought till yet Anmol was arrogant and unmatured, which most of media are trying to portrait. But i genuinely found him as a calm, down to earth, kind and mature human being. Omg i am really impressed with his calm character. Jassita my girl you are the best one. I love you. All the best for Farki Farki team eagerly waiting the movie. Respect and love you guys looks amazing together. Hope we will see u both in real life as a cute and matching couple. 😍😍❤❤

  • @manojmessi8118
    @manojmessi8118 Před 10 dny +43

    Pradep & Aryan को इन्टरभ्यु 10 दिनमा 90K 😂😂
    अनमोल केसी 👑& जसिता Queen को इन्टरभ्युमा 150k with in 9hrs ❤❤❤😹😹
    Same च्यानलमा views फरक😂। इस्को बोल्थे है क्रेज ❤❤❤ अनमोल केसीलाई धेरैले नराम्रो मान्छन् होला तर अनमोलको बोल्ने शैली ले haters को पनि मन आफै तिर लोभाइ दिन्छन् ❤❤
    मान्छेको शोभाब , बोल्ने शैलीले नै मान्छेको मन जित्ने रैछ ❤❤❤❤♥️♥️❤️

    • @silakunwar4156
      @silakunwar4156 Před 8 dny +1

      Right

    • @monicatamang2703
      @monicatamang2703 Před 3 dny

      Bolne saili matra hoina uhaho ramro mann bahyeko asal bekti ho ramro kura ma sabaiko jhukqb huncha❤❤

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před 10 dny +45

    तिन तिन जना स्टार भएको ट्रेलर लाइ अनमोल एक्लै भएको ट्रेलर ले फ्लप पारिदियो इन्टरभ्यु मा पनि तिन तिन जना को इन्टरभ्यु लाइ सुपर फ्लप पारिदियो अब तिन तिन जना स्टार भएको फिल्म पुजार सार्की लाइ पनि अनमोल एक्लै भएको फिल्म फर्कि फर्कि ले सुपर फ्लप पारिदिन्छ भगवान सँग प्रार्थना छ फर्कि फर्कि सुपर हिट होस्

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 Před 10 dny +923

    Megastar Anmol kc &
    जस्तिता गुरुङलाई माया गर्ने हाजिर हुनुहोस ❤
    बिहे हुनु पर्छ भन्ने को को हुनुहुन्छ? ❤
    फर्कि फर्कीको waitingमा काे काे हुनुहुन्छ?🥰

    • @bandanarai1633
      @bandanarai1633 Před 10 dny +4

      🤚🤚🤚🤚

    • @user-qt8rh6ls3h
      @user-qt8rh6ls3h Před 10 dny +9

      अनमोल र जसीताको जोडी अबको फेरी नेपालमा नम्बर १ जोडी है साथीको क्या अदा छ होउ यो जोडीमा ❤️❤️❤️❤️✅✅✅✅🧝‍♀️

    • @user-ox9yf2mz2x
      @user-ox9yf2mz2x Před 10 dny +4

      Bihe ta navanana yr Mata jiudae maxu yr jasita is my dream queen yr

    • @prabeshghartimagar8550
      @prabeshghartimagar8550 Před 10 dny +3

      @@user-ox9yf2mz2x तिमिलाई गुराँस नानी मिलाई दिउला नी😀

    • @user-oh2wl6fj9i
      @user-oh2wl6fj9i Před 10 dny +1

      Ramro interview vayo hjr maile majja le hereko

  • @tulalimbu2081
    @tulalimbu2081 Před 10 dny +79

    अनमोल जसीताको जोडी सबैले मन पराको देखियो फिल्म ले कतिको बजार तताउछ हेर्न बाकि छ l बेस्ट अफ लक both of you

  • @sristisri7066
    @sristisri7066 Před 8 dny +7

    The way he asked “ can I drink for her ?” evn tho he answered his questions just to avoid drink 😍 A true gentleman 💚 our Gem 💎

  • @shantarai9770
    @shantarai9770 Před 10 dny +93

    प्रदिपको दिक्क लाग्दो छेड हान्ने इगो सहितको आवाजले अनि कुक्व्हिएको डेक्चि जस्तो अनुहार हेरेर म बिरामि भएको थिए अनमोललाई हेरेर उस्को सालिन सैलिको सकारात्मक बिचार मिश्रण भएको सब्द ले सितल महसुस भयो गुड लक राम्रो मान्छे🎉फर्कि फर्कि ❤❤🎉🎉🎉

  • @sangambasyal434
    @sangambasyal434 Před 10 dny +23

    हिजो यक्ष प्रश्न को अन्तरबार्ता देखि अहिले सम्म ४ वटा हेरि सके, साचिनै सुनिरहु लाग्ने अनमोलको कुरा अनि जसिता को bonding साह्रै राम्रो लाग्यो / Best wishes for most awaited movie फर्की फर्की

  • @lokendradhami2459
    @lokendradhami2459 Před 10 dny +61

    Very Humble, down to earth, intellectual, attractive, discipline Actor Anmol KC ❤😊

  • @lamaajay4272
    @lamaajay4272 Před 9 dny +25

    अनमोल सर लाई सपोर्ट गर्नु हुने हरु यता हाजिर हुअम है ।❤😊

  • @Simugurungofficial3363
    @Simugurungofficial3363 Před 10 dny +12

    Yekai din ma anmol ra jasitako interview herne ma matrai ho ki aru pani xa hola....??😊❤❤❤

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 Před 10 dny +67

    अर्को कुराले मन् छोयो 😢
    जस्तिता लाई गारो हुन्छ भनेर अनमोल ले खाई दिएको drink ❤ माया होस् त यस्तो❤

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 Před 10 dny +34

    jassita le yakdam care garne rahexa yakdam heartly maya gareko dekhiyo❤

  • @dambargharti3412
    @dambargharti3412 Před 10 dny +27

    अनमोल र जस्तिता को जोडी साच्चिकै रेलमा पनि परिनतहोस अनि जेठ 10 गते सबै ले हेर्नू होला पकै पनि केहि नयाँ फल चाक्न पाउनु हुने छ ❤️

  • @babitamagar770
    @babitamagar770 Před 9 dny +42

    Anmol ko herai Jasita lai something different ❤❤❤

  • @santoshpoudel2449
    @santoshpoudel2449 Před 10 dny +44

    Anmol kc world standard ko handsome hero lagchha malai❤❤

  • @chindoartentertainment
    @chindoartentertainment Před 10 dny +57

    That look from Jassita towards Anmol while he was talking about his worst time is just wow❤ and Anmol is truly Anmol❤️

  • @krishnaalemagar68
    @krishnaalemagar68 Před 9 dny +9

    अनमोलको सोच नै अनमोल छ जो संसारको अनमोल चिजमा पर्दछ सदा अनमोल नै रहनेछौ अनमोल ❤ फर्की फर्की ❤ अनमोल 🎉🎉

  • @puspakalamoktan7475
    @puspakalamoktan7475 Před 9 dny +10

    Anmol kc ko interview herara rati 12 bji sakiyoo ....wow kati ramro interview big fan farki farki herne ho

  • @septemberqueen14
    @septemberqueen14 Před 10 dny +54

    पर्खिदा पर्खिदा आश नै गयो हौ यो जोडि लाई best wish both of you

    • @ashokkumarpariyar2997
      @ashokkumarpariyar2997 Před 10 dny

      I also wish both of you

    • @VikuLama
      @VikuLama Před 10 dny +1

      Tei ta harek din aja anmol search garxu kehi new ayo ki vanera ,sachi balla ayo so happy

  • @ThakuriGaming2.0
    @ThakuriGaming2.0 Před 10 dny +23

    Anmol lai naramro vannu kunai reason dekhdina mah he is so inocent bau jasto vayane xoro very simple and inocent

    • @Saminrajthapa
      @Saminrajthapa Před 10 dny +5

      Yes 🙌 ❤ Tara ya Sab le anmol lai nai narmro vanxan 😣

  • @pyaronepal3813
    @pyaronepal3813 Před 10 dny +23

    Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ‌‌। Anmol ❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो।
    सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️मात्र इ दुइ जोडि 🎉❣️न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉

  • @user-eu1ks3xj3k
    @user-eu1ks3xj3k Před 7 dny +5

    Ma chai ruye runa chai tara anmol ko words le ho ki jasita roko dekhera ho 😢 it's really emotional

  • @gurungsiblingsliterature2014

    अनमोल भाइ साच्चै मार्मिक र यथार्थ को कठिन भुमरिबिच कला क्षेत्रमा योगदान गरिरहेको ज्युदो सहिद जस्तै ज्युदो कलाकर्मी हो तपाईं जो वास्तविक भोगाइमा ड्टेर लडिरहेको कलाकर्मी" भाइ सबथोक भएर पनि पारिवारिक बाबा मम्मिको असहज दाम्पत्य सम्बन्ध र जीवन बिच फुलिरहेको सुन्दर गुलाब भएर सबैलाइ आफ्नो बनाउनुभा छ।

    • @roshantamang4963
      @roshantamang4963 Před 9 dny

      Hajur malai ne yesto saire sekaidenu paryio mah chamma patyeune dau mah chu sir 😀😀😀

  • @tektamang9065
    @tektamang9065 Před 10 dny +114

    Anmol kc जस्तो कलाकार पाउनु नेपाली सिनेमा जगतलाई भाग्याको कुरा हो ❤ love you yaarrr❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

    • @jiwanbohora6706
      @jiwanbohora6706 Před 8 dny

      Anmol kc byakti ekdam ramro tara ramro kalakar chai haina

    • @jimbaflim3967
      @jimbaflim3967 Před 8 dny

      Teso baye timi movie naherana ta tara hawa gaff nagar anmol le dayahang ko ra bipin ko jasto abinai garara anmol lai suhauxa kura garxa farki farki jeth ma hernu aunu hai ​@@jiwanbohora6706

  • @prakritisingh592
    @prakritisingh592 Před 9 dny +16

    Yeti dherai advertise yo episode ma omg...aru vayeko vaye ta suru mai herna chodinthyo...anmol ko lagi purai episode heriyo even with so many advertisements..anoml deserve everything..what a humble guy..live him..thank you jassita for being his support❤❤❤

  • @bishalweiba9628
    @bishalweiba9628 Před 5 dny +3

    Yo intraviw herda herdoi kaha ruya thahoi vayana 😢😢😢❤❤

  • @CLRai-on8dv
    @CLRai-on8dv Před 10 dny +24

    अनमोल र जसिता मलाई धेरै मन पर्छ। अनमोलको 0% घमण्ड अनि स्वाछ्छ मन,शालिनता, सकारात्मक सोच अनि जसिता पनि अतिनै राम्री अनि शालिनता/ स्वाच्छ मन अनि हसिलि 0% घमण्ड अति नै राम्रो उहाहरु त रियल जोडी नै बहुत सुहाउँछ यार। रियल जोडि भयो भने छोरा छोरी कति राम्रो जन्मिन्छ होला❤❤

  • @Sandipfan908
    @Sandipfan908 Před 10 dny +56

    म नि आया है हेर्न लाई interview रमाईलो छ !

  • @sarojparajuli678
    @sarojparajuli678 Před 8 dny +6

    खड्गाभन्दा अनमाेल धेरै भद्र अाध्यात्मिक लाग्छ ।अनमाेल सम्पन्न परिवारमा जन्मिएपनि उ निकै शालिन छ।

  • @angelgrg5407
    @angelgrg5407 Před 9 dny +12

    Buddha jayanti ko din sabai jana farki farki movie herna janu hola 👍

  • @KeshreeSyangtan-ff6sz
    @KeshreeSyangtan-ff6sz Před 10 dny +21

    Height, face body all kasto mileko suhayeko I think age Pani same hola malai best and best lagyo yo cpl cast real cpl vaidiye hunthyo aru actress haru sanga Vanda ekdom suhayeko yo jodi❤❤❤

  • @dipashreeyonjan
    @dipashreeyonjan Před 10 dny +31

    Hain suru ma nai aashu aayo😢😢yo jodiko interview herer ma कहिले नथाक्ने भयो❤❤#फर्की फर्की एकदम राम्रो हो धेरै धेरै शुभकामना जेठ 10🎉🎉❤❤

  • @SABITARAI-rb4bu
    @SABITARAI-rb4bu Před 6 dny +5

    Omg 10 times herisake ra pani ajhai hernu man lagne 👌❤️👍kati ramro jodi omg ❤️❤️👍👍🇳🇵🇳🇵🇭🇰🇭🇰best wishes farki farmi ❤️❤️❤️👌👌feri pani interview aunuparyo 🙏lots of love from Hong Kong 🇭🇰

  • @anjuthapa-ud1xb
    @anjuthapa-ud1xb Před 6 dny +4

    MY favourite boy Anmol ❤❤❤❤

  • @madhuaalemagar1009
    @madhuaalemagar1009 Před 10 dny +33

    Katti ramro jodi❤
    Anmol kc ko past ko kura sunerw jastika ruin🥹😥❤

  • @narayanrai3380
    @narayanrai3380 Před 10 dny +12

    अनमोल+जसिता अति नै सुहाउधो र प्यारो जोडी छ बैवाहिक बन्धनमा बाँधिएनु होला शुभ आशिरबाद छ। नत्र पछि भविष्यमा गएर पछुताउनु पर्ला दुबैले ❤❤❤🎉🎉🎉🎉💞💞💞💞🌷👑👑👑👑👑🌹🌹🌹🌹⭐⭐⭐⭐⭐👫👌💋💋

  • @aavashupreti2217officially
    @aavashupreti2217officially Před 10 dny +11

    Wow Anmol KC Jasita Gurung Starr Farki Farki जेष्ठ १० गते देशभर प्रदर्शन हुदै छ हेर्न नभुल्नु होला। आजको अन्तरवार्ता सारै रमाइलो लाग्यो,

  • @SwastikaYonzeen
    @SwastikaYonzeen Před 5 dny +3

    God please biha chaii na hoss Anmol KC Ra jassita gurung ko 😢

  • @yashumoktan2770
    @yashumoktan2770 Před 10 dny +21

    Eutai interview xodina... Anmol ko🥰👍

  • @user-bf3lk1wo9n
    @user-bf3lk1wo9n Před 10 dny +25

    Ma jhai anmol ko interview yauta pani naxutai herne jati yata hajir hum la❤️❤️❤️

  • @user-ut6zx3yu2w
    @user-ut6zx3yu2w Před 5 dny +2

    बिचारा अनमाेल सहि सत्य हनुहुन्छ भगबान् दाहिने रहुन्

  • @lukudolmamoktan3857
    @lukudolmamoktan3857 Před 5 dny +3

    Sarai cute xa yo jodi❤❤❤

  • @Pozapakrin888
    @Pozapakrin888 Před 10 dny +33

    Anmol Kc very handsome decent disciplined ❤❤❤
    Jasita very kind and beautiful actor and actress ever 😘😘

  • @romiyoo4140
    @romiyoo4140 Před 10 dny +29

    Anmol ko interview herna aatur ko ko hunuhuntho ❤I am big fan of him plz support him 😢

  • @dikshyarai6153
    @dikshyarai6153 Před 8 dny +5

    अनमोल ले कति कियर गरेको जसिता लाई सारै रामो मिलेको जोरि बिहे गर्नुश जसिता जि अनमोल संग ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @pyaronepal3813
    @pyaronepal3813 Před 10 dny +28

    हरेक प्रश्नको जवाफ कति सरल र मिठो तरिकाले दिन्छ।‌ जति सुने पनि सुनिरहुँ झै लाग्ने। ❤🎉 अनमोल बोलेको सुन्दा कति आनन्द लाग्छ र भाबुक पनि बनाउँछ। अनमोलको कुरा ले। 😢❤
    Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ‌‌। Anmol ❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो।
    सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️मात्र इ दुइ जोडि 🎉❣️न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉

    • @dipashreeyonjan
      @dipashreeyonjan Před 9 dny +1

      यो मेरो मनकै कुरा भन्नुभयो हजुरले🙏💗💗🎉🎉

  • @saruna451
    @saruna451 Před 10 dny +14

    Utsav Dai u r very kind hearted & emotional person 20:01, Anmol le aphu le aphulai samhalirako chu vanda kasto emotional hunu vayo

  • @VikuLama
    @VikuLama Před 10 dny +37

    Anmol real hiro,humble honest genuine gentle sweet good discipline n good personality. So love him,so match no.1 jasmol jodi ❤❤

  • @amshuaryal2939
    @amshuaryal2939 Před 8 dny +5

    Tailor 1st day mai herekothiye yo interview pachi feri herna mann lageyo and can't wait for the movie ❤

  • @saralaghatani1225
    @saralaghatani1225 Před 9 dny +9

    Im sure jasiita is in love ❤️❤️ with anmol❤❤❤

  • @user-yw9cs1qf8k
    @user-yw9cs1qf8k Před 10 dny +20

    they both are made for each other.anmol cute diamond ho ani jassita soo beautifull.anmol ko pida ani jassita ko crying ley malai pani crying banayo😢😢😢😢

  • @user-rz2ng5kc4p
    @user-rz2ng5kc4p Před 10 dny +441

    पुजार सार्की का ३ वटा नायक भन्दा अनमोल र जसिता नै काफी छ्न भन्ने जति यता हाजिर हुम्त।❤❤

    • @dearsanam7
      @dearsanam7 Před 10 dny +18

      एउटा को प्रसंसा गर्दा अरूको बेइजती गर्नु जरुरी छर? कसैको चित्त नदुख्ने गरी पनि त आफूलाई मन् पर्ने मान्छेको प्रसंसा गर्न सकिन्छ होइन र?

    • @user-ro6ye8ds8t
      @user-ro6ye8ds8t Před 9 dny +4

      ​@@dearsanam7 teyo tah flim Hall ma lagesi thaha hunxa anmol ko Ris daha garne pradip chai hola tara Paul sha hoin kin ki Paul sha le kosai lai giraunu khojdain

    • @rojeelimbu4453
      @rojeelimbu4453 Před 9 dny +1

      Testo namnai pujar sarkire?😂😂k hernu😂😂😂

    • @jiwanbohora6706
      @jiwanbohora6706 Před 8 dny +1

      Pujar sarki babal

    • @silakunwar4156
      @silakunwar4156 Před 8 dny

      Right

  • @withsirish4463
    @withsirish4463 Před 6 dny +4

    Aei interview matra 3 choti herisake ho jati choti herey pani ramro lagni ani jasita ra Anmol ko Jodi ta ati nai babal ❤❤❤❤

  • @NirutaGurung_
    @NirutaGurung_ Před 10 dny +9

    Maile First time hereko uha(Anmol) lai Film ma bahek yesto show haru ma, Kya mittho jawaf dinu hudo raixa boli ma satteta ani explain pani ramro garnu hudo raixa. Harek xutta xuttai movie haru ma bahek aaja maile yo interview herey ani kahi dukhi plus dherai khusi pani vaye ramailo pani lagyo hjr haru ko kurakani sunera. Nepali Janata listen nah ‘aaja yo interview herda herdai malai “Anmol Kc” ji sarai man parna thalyo louna🥺. Jassita ji jhan oho yesai man parne uh belai dekhi 🥰 Lots of love for you both❤️