चकलेटी नायकको आध्यात्मिक अवतार ।अनमोल केसी | Himalaya TV

Sdílet
Vložit
  • čas přidán 11. 05. 2024
  • यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो । कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २८४औं एपिसोडमा नायक अनमोल केसीसँगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with Rajendra Baniya in conversation with Anmol KC
    Presenter: Rajendra Baniya
    Guest : Anmol KC
    #rajendrabaniya #yakshaprashna #himalayatv #anmolkc
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    CZcams: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Komentáře • 1,9K

  • @rajkumarnepal5472
    @rajkumarnepal5472 Před 23 dny +11

    आज बाट अनमोल केसी ले पनि fan बनाए good luck

  • @newdifferentnepal5664
    @newdifferentnepal5664 Před 24 dny +25

    यो टि भी सो को भियुज हेर्दै थाहा हुन्छ अनमोल कतिको अनमोल छ भन्ने ❤🇳🇵

  • @drloku8182
    @drloku8182 Před měsícem +26

    ३० बर्षको युवाले दिएको यो अन्तरबार्ता अत्यन्तै उत्कृष्ट लाग्यो!

  • @shravanlama3650
    @shravanlama3650 Před měsícem +15

    अनमोल कति राम्रो सोच भएको मान्छे हो भन्ने आजा थाहा पाए तिम्रो सफलता शुभकामना छ

  • @AnmolKc-np7tt
    @AnmolKc-np7tt Před měsícem +1046

    हाम्रो फिल्म "फर्की फर्कि" को प्रतीक्षा मा को को हुनुहुन्छ? like, Comments

    • @Rajanpaudel97
      @Rajanpaudel97 Před měsícem +12

      अनमोल केसि को फ्या जतिले एक अर्कालाई support गरुम है 🙏

    • @Rdp100
      @Rdp100 Před měsícem +1

      ​@Rajanpaudel698Anmol xakka ka fan pani milxar

    • @Rdp100
      @Rdp100 Před měsícem +1

      ​@@Rajanpaudel97Anmol xakka ka fan pani milxar😂😂😂

    • @Anmolkc932
      @Anmolkc932 Před měsícem

      ❤❤🎉

    • @Bistanirajan
      @Bistanirajan Před měsícem

      Me❤🎉

  • @abhas1563
    @abhas1563 Před měsícem +551

    थोरै हेर्छु यो अन्तर्वाता भनेर हेरेको अनमोल केसीको कुराले पुरै अड्याएर राख्यो । गज्जव लाग्यो ।

  • @dipendraofficial5184
    @dipendraofficial5184 Před měsícem +14

    2,4 मिनेट मात्र हेर्छु सोंचेको अनमोल केसी को each and every कुरा ले तानिरर्यो 1घण्टा बितेको था नै भएन ❤❤

  • @TAMANG.PRAKASH
    @TAMANG.PRAKASH Před měsícem +16

    अनमोलको एक्ट सुध्रिए खोट लगाउने ठाउँ हुने छैन। ढिलो आउँछ कडा आउँछ।❤❤

  • @divyarai949
    @divyarai949 Před měsícem +93

    यति सालिन भद्र इमानदार बौद्धिक नायक भएर नै हो आरिस गर्ने हरुको भिड बढी भएको❤

  • @govindakc8332
    @govindakc8332 Před měsícem +280

    लुक्स जति राम्रो छ, त्यो भन्दा नि बोल्ने शैली.....❤ ❤❤

  • @sabitripandey2501
    @sabitripandey2501 Před měsícem +8

    बाबु कति सुन्दर अभिव्यक्ति हाे तिम्रो ।कति सकारात्मक साेँच ।सफलताको शुभकामना ,तिम्रो सिनेमाहरू सबैले हेरून् ।नेपालकाे नम्बर वान हिराे बन्नु ल भगवानकाे अाशिर्वाद सधैं रहाेस् ।म त झन् ठुलो फ्यान पाे भएँ ।

  • @ganeshghalan7663
    @ganeshghalan7663 Před měsícem +60

    अनमोल केसीको यो शालीन र बौद्धिक अन्तरबार्तासंगै उनलाई हेर्ने र बुझ्ने दृस्ठिकोणमा मेरो धारणामा धेरै परिबर्तन भयो।फर्की फर्की चलचित्रलाई हार्दिक शुभकामना।।

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 Před měsícem +156

    अनमोल केसि बाटा धेरै कुरा सिक्दै छु म पनि जस्तो कि आफुभन्दा अग्रच बेक्तिहारु सङ्ग कसरी बोल्ने भन्ने कुरा अनमोल बाट्नै धेरै कुरा सिकिदा रैछ अन्मोल आफैमा अन्मोल हुनुहुदो रैछ
    Farki farki maa anmol lai sarai man paro good luck farki farki team 🙏❤️👑💥

  • @thapatekraj80
    @thapatekraj80 Před měsícem +120

    मन छुने मान्छे ❤ फिल्म क्षेत्रमा बौद्धिक नायक चाहिन्छ जो बाट हामीले केही सिक्न सकियोस् । नायक अनमोल जस्तो हुनुपर्छ 🙏💙
    मेगास्टार मा घमण्ड कहिले नआओस सधैं पशुपति को आशीर्वाद रहोस❤

  • @shivasharma2609
    @shivasharma2609 Před 22 dny +3

    निकै राम्रो लाग्यो यो अन्तरवार्ता । तर नेपाली बोल्दा अङ्ग्रेजी नमिसाए हुने यत्तिको कलाकारले ।

  • @alizeh_jamali246
    @alizeh_jamali246 Před měsícem +23

    50 ota flim kheler 2 ota hit hunu ra 10 ota kheler 10 ota hit hunu ma farak x mahodaye अनमोल को सबै अन्तर्वार्ता हेरे ! उसको सोच , बिचार महान छ

  • @wolfs3712
    @wolfs3712 Před měsícem +238

    अनमोलका कुरा अनमोल नै होला जस्तो छ है साथीहरु केही नयाँ कुरा पक्कै सिकिन्छ।
    सिक्नु पर्ने कुरा
    अनुशासन, इमान्दारिता, लगनशील, आफूभन्दा ठूला लाई सम्मान ।

  • @Sandipfan908
    @Sandipfan908 Před měsícem +52

    हिमालय टिभी जति पनि आयो video तर यो interview नै मैले full हेरेको राजेश हमाल पछिको मन पर्ने हिरो आज बाट अमोल नै भयो मेरो लागि !

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Před měsícem +47

    गहन विषयको गहन बिचार अनि उच्छ क्षमता को एक परिप्क्क नायक #मेघा_____Star .......#अनमोल___KC 💖💖💖💖🙏🙏🙏🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 Před měsícem +55

    राजेन्द्र बानिया को यो खुबी मलाइ असाध्यै मनपर्छ ! आज उनी पत्रकार भन्दा बढी एउटा राम्रो शिक्षक जो आफ्नो बिध्यार्थी सङ मात्र छलफल गरे जस्तो ! कति सहज , कति शालिन तरिकाले प्रश्न सोध्नु भएको ??
    यति भावुक र इनोसेन्ट मान्छे लाई पनि जेल पुर्याउने त्यो पशुबत आत्मा को होला?? कस्तो संस्कार मा हुर्केको होला त्यो आत्मा ??

  • @jhapinbk1219
    @jhapinbk1219 Před měsícem +164

    अनमोल को लागि बयान गर्न शब्द भेटिन ❣️❣️

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 Před měsícem +92

    उ बेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
    अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
    humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
    ❤❤❤

  • @dbkhewa6522
    @dbkhewa6522 Před měsícem +5

    Being from a rich family background and having this level of depthness and wisdom is somthing so far beyond expectation.
    His every answers giving me a goosebumps.❤

  • @chandrakumarthapa7748
    @chandrakumarthapa7748 Před měsícem +7

    हाम्रो नेपालको मेगास्टार चलचित्र फर्की फर्की लाई सफलताको शुभकामना ❤❤❤

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 Před měsícem +231

    सनो उमेरबाट संघर्स गर्दै आएका अनमोल नेपाली चलचित्र क्षेत्रका हिरा हुन।

  • @gyanenadra4303
    @gyanenadra4303 Před měsícem +83

    acting पनि ठिकै ठिकै हो। संस्कार बोलि बचान व्यवहार चाहिँ निकै राम्रो छ। अलमल केसी जतिको संस्कार भएको मान्छे नेपाल फिलिम इन्डक्सिमा कोही पनि छैन बाउले गर्दा बाउको कारण ले गर्दा बिचार ले गालि खान्छ सिदा मान्छे ले ।

  • @ushak.c3758
    @ushak.c3758 Před měsícem +5

    I am always right about him...a good human being..a gentleman...full of kindness...full of positivity

  • @ArunBhandari-jq6ld
    @ArunBhandari-jq6ld Před měsícem +9

    अनमोल तिमि हरेक नेपाली को मन मन मा बस्न सफल हुनु तिम्रो अन्तर्वार्ता ले मेरो मन जित्यौ love u forever

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před měsícem +84

    अनमोल ले आज यो अन्तरबार्ता सारा नेपालीको मन जित्यो , फर्की फर्की हेर्नू प्रयो

  • @MAHARA_kazi
    @MAHARA_kazi Před měsícem +150

    अघि देखी पर्खेको पर्खे छु म ❤❤❤ यो मेगा स्टार प्रतिको माया होला सायद ❤❤❤🎉🎉😢

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf Před měsícem +14

    नेपाली कलाकारकाे संवाद पनि के सुन्ने भन्ने लागेको थियो तर हेरे अनमाेलकाे गहन अध्यान राम्रो बिश्लेक्षण परिक्क लाग्यो राम्रो संबाद मध्येको एउटा संवाद लाग्याे सफलता मिलाेस शुभकामना ।

  • @RajaThapa-pz5ih
    @RajaThapa-pz5ih Před měsícem +10

    आज अनमोल को अन्तरबार्ता सुने वा यस्तो आध्यात्मिक जीवन को कुरा गर्छन भनेर सोचेकै थिएन आज बाट अनमोल लाई चिन्ने अवसर पाए you are great man anmol ❤❤❤

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před měsícem +205

    अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑

  • @SaugatRoka-nw2dd
    @SaugatRoka-nw2dd Před měsícem +23

    जस्ले अनमोल लाई चिनेको छैन बुजेको छैन उस्लाइ नराम्रो लाग्ने हो .........हिरा भएर पनि उस्को स्वाभाब कति सादा अनि सरल छ.......बुज्ने लाई काफी छ

  • @surendrabaral1468
    @surendrabaral1468 Před 26 dny +9

    अनु आज राती 11.45 मा सुत्ने बेलामा तिम्रो कुरा सुनेर खुसीको आँसु आयो यार तिमी भुवन दाइको मात्रै छोरा होइन नेपालको छोरा हो म तिमिलाइ आफ्नो छोरा जस्तै लाग्छ त्यसैले तिमी सम्बोधन गर्छु यसमा धेरै माया छ

  • @smarikacl2393
    @smarikacl2393 Před měsícem +143

    सबै जना सुनको पछि लागेका छन् तर अनमोल हिरा हो जो हर कोहोले चिन्न सकेका छैनन् ! जब उसलाई चिन्न थाल्छन् नी उसलाई कसले पनि त्याग्न सक्दैनन ❤❤ विस्तारै थाहा पाउँदै छन् अनमोल को हो भनेर ? Lots of love ❤️❤️ A.....

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před měsícem +76

    अनमोल के सि बौद्धिक र तार्किक बिचार सारै मन पर्यो 🙏🙏 फर्की फर्की सबैले हेरम❤

  • @yagyaramacharya4621
    @yagyaramacharya4621 Před měsícem +26

    बाउको छोरो हो जस्तो मात्र लाग्थ्यो तर यो मान्छे आँफैमा केही रहेछ। #worthwatching

  • @SamsungSamsung-rp1os
    @SamsungSamsung-rp1os Před měsícem +179

    खै किन हो प्रत्येक उत्तर सुन्दा आँखा भरियो😥कत्ती सामान्य कति ज्ञानि

  • @netrathapa12374
    @netrathapa12374 Před měsícem +83

    नाम जस्तै अनमोल ❤ । फर्की फर्की चलचित्र सुपरहीट होस , शुभकामना !

  • @rajaramkhatri9689
    @rajaramkhatri9689 Před měsícem +50

    जसले जे भनेपनी अनमोल अनमोल नै छ अनमोल जतीको परिपक्क अरु हिरो छैनन् अरुहिरो जस्तो बढी प्रपोगण्डा अफाबा फैलाउन खालको होइन। अनमोल एकदम extraordinary छ यो सब खुट्टा तान्ने प्रविधि छ हाम्राे देशमा यो भन्दा राम्रो एक्टिङ कस्ले गर्ने नम्बर one hero of Nepal good luck अनमोल for फर्की फर्की movie ❤👍🤞

  • @suryabhattarai3904
    @suryabhattarai3904 Před měsícem +6

    के रहेछ भनेर हेर्न सुन्न थालेको सुन्दा सुन्दै नतमस्तक भय कतिबेला सकियो पत्त्तै भयन सफल्ता को शुभकामना फर्की फर्की र अनमोल लगायत सम्पुर्ण टिम लाई

  • @Tirtha_grg_Lwang
    @Tirtha_grg_Lwang Před měsícem +35

    अनमोल केसि जीवन बारेमा यति धेरै mature भएको रहेछ !! साच्चिकै हिरो लाग्यो मलाई ! न घमण्ड छ? न धाक धक्कु छ ? यति सानो भएर प्रस्तुत भएर अरुको ईज्जत् दिन सक्नीले त्यो भन्दा धेरै आफुले इज्जत पाउनी हो !! खुसी लाग्यो !! यो अन्तरबार्ताले ज्ञान् बाढनी ,प्रेरणादायी अन्तरबार्ता लाग्यो🙏🙏

  • @user-pg1uc8cd5x
    @user-pg1uc8cd5x Před měsícem +75

    परिवारको अभाब मलाई थाहा छ आहा मन छोयो यार ❤️❤️❤️

  • @anilsomai442
    @anilsomai442 Před měsícem +119

    अनमोलको बोली सुन्नै निकै आनन्द आउँछ। 🤗

  • @indirabashyal1438
    @indirabashyal1438 Před měsícem +5

    Hare Krishna Anmol,
    Very impressive and emotionally heart touching interview. I don't know, how his mum had felt by listening to him. All the best ahead.

  • @kalekanhaiya1792
    @kalekanhaiya1792 Před měsícem +6

    यो मान्छे त साँच्चिकै हिरो रहेछ यार 😯
    आहा ! कति सहज तरिकाले जवाफ दिएको ।

  • @DeshanMagar
    @DeshanMagar Před měsícem +49

    भनिन्छ नि हिमालको उचाइ अनुभूति गर्न हिमाल नै च द्नु पर्छ मैले आज हिमाल च धे अनमोल केसिको सोचाइ को उचाइ नापे । हामिलै केही media हरू्ले यती negativity फैलाइदिएको छ की जो वास्तबमा थिएन यती humble यती positive,honest व्यक्ति नेपालि सिनेमा जगत ले पाएको छ । मलाई पनि त्यत्ति उत्कृष्ट लाग्दैनन अनमोल केसि को अभिनये तर उसको बिचार र कर्म पर्तिको लगाब ले हरेक फिल्म हेर्नुछु धन्यवाद yakshya प्रस्न ,असली ज्ञान र परिभाषा जान्न तँ किताब नै खोल्नु पर्छ , खोल हेरेर अनमोल को ब्याख्या हुँदैन रहेछ ,,एस्तो भ्रम नफैलियोस

  • @user-fq8xs3un4r
    @user-fq8xs3un4r Před měsícem +58

    परिवारको अभाव मैले बुझेको छु यस्तो कुराले क्या मन छुन्छ सबैले साथ दिनु होला जेठ १० गते फर्की फर्की।।

  • @karkiganga7284
    @karkiganga7284 Před měsícem +36

    सबैभन्दा ठुलेा सम्मान हेा
    सानाठुलाकेा केा सम्मा गर्ने
    नै नम्बर 1 हिरेा हेा त्येा
    हिरेा अनमेाल हेा🤞🤞

  • @user-kx6pq8ko3p
    @user-kx6pq8ko3p Před měsícem +5

    Soft & well spoken, charming, attractive, good looking, humble, down to the earth... You are complete pacakage of star ⭐ a MEGA star✨✨✨ ANMOL ❤️ best wishes for FARKI FARKI team

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 Před měsícem +238

    Megastar Anmol KC को फ्यान भरी एकसाथ हुनुहोस् ❤

  • @rudraproduction7639
    @rudraproduction7639 Před měsícem +118

    नेपाल को एकमात्र भद्र सालिन हिरो मेघास्टार अन्मोल केसि ❤️❤️❤️

  • @munadhakal0
    @munadhakal0 Před měsícem +20

    तिम्रो कुनै पनि मोल छैन त्यही भएर नै तिमी अनमोल हौ। नेपाली फिल्मलाई चाहिने एक सच्चा बौद्धिक सरल ,शालिन व्यक्तित्व जसले सरल र शालिन उत्तरबाट नै सबै प्रश्नका जवाफ दिएका , यस्तो ज्ञानी व्यक्तिको फिल्मसँग किन जुधाउन पुगेको हो कुरै बुझिएन, अनमोलको खुट्टा तान्नेहरुले यस्तै ब्यबहार गर्ने सिक्नुहोल।

  • @dilgurung7700
    @dilgurung7700 Před měsícem +113

    अनमोल केसी नेपालको सलमान खान हो अझै राम्रो गर्दै जानू आगामी कार्यको लागी सुभकामना❤❤❤

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p Před měsícem +43

    यो मेरो एउटै मन कति चोटी जित्छौ अनमोल सलाम छ सम्मान छ मायाँ छ
    फर्कि फर्कि हेर्न आतुर छौं धेरै शुभकामना अनमोल लगायत सम्पूर्ण फर्कि फर्कि टिमलाई

  • @sarswatichalise6678
    @sarswatichalise6678 Před měsícem +34

    आहा !! यो हो एक हिरो वा नायक हुनु मा गर्व गर्नु
    बल्ल नेपाली फिल्म क्षेत्र मा एक साहासी बलिहुड को जस्तो जन्मनु भएको जस्तो लाग्यो
    सलुट 👋👋👋छ अनमोल सर 🙏🙏🙏

  • @puspamagar9335
    @puspamagar9335 Před měsícem +22

    आफ्नो छुट्टै स्टारडम छ अनमोल केसिमा । अन्तर्वार्ता हेर्न र सुन्न लाएकको छ ,परिपक्वता देखिरहेको छु । फर्कि फर्कि हेर्न लाएकको फिल्म बनेको रहेछ भन्ने होस सफलताको सुभकामना

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Před měsícem +27

    अनमोल केसी को बारेमा खासै मैले पैला बुझेको रहेनछु तर यो कुराकानी पछी थाहा भयो की साच्चै सुपरस्टार हुन र भन्न लायक ब्यक्ति लाग्यो र म आजबाट सच्चा फ्यान भयं सफलता को कामना छ फील्म चाहिँ नजुधेकोइभय राम्रो हुन्थ्यो दुवै फील्म सुभकामना छ ।

  • @dipashreeyonjan
    @dipashreeyonjan Před měsícem +56

    कति राम्रो सकारात्मक सोचले भरिपुर्ण,सालिन,इमानदारी, ब्यक्ति अनमोल नाम जस्तै अनमोल हुनुहुन्छ ❤❤❤कस्तो कुनै कुराहरुले मन पनि छोयो😢अभाव था छ तपाई लाई?? भन्दा परिवारको अभाव था छ।😢😢

  • @MAHARA_kazi
    @MAHARA_kazi Před měsícem +91

    अनमोल को हरेक शब्द शब्द ले मन छोयो 😢😢 म अरु को बारेमा नराम्रो भन्न चाहन्न म जवाफ दिन पन सक्दिन् किनकि उस्को परिवार लाइ नराम्रो लाग्न सक्छ 😢😢😢 यो होनि love you Anmol 😢😢😢❤❤❤

  • @user-zb1jh2el1h
    @user-zb1jh2el1h Před měsícem +26

    कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरोसबै परिवार भएर पनि परिवार नभयको मान्छे हो Megha star अनमोल love you Megha star anmol you are such a good personblockbuster farki farki.

  • @kamalarai7386
    @kamalarai7386 Před měsícem +41

    अलिकती हेर्छु भनेर हरेको अनमोल को कुराले पुरै हेर्न मन लाग्यो अति नै राम्रो लाग्यो

  • @lalitshahi3718
    @lalitshahi3718 Před měsícem +32

    आज बाट साच्किकै म Anmol को fan भए..
    so much humble, spritual and loyal person
    ❣️🙏

  • @bhojraj_joshi
    @bhojraj_joshi Před měsícem +60

    मलाई मन पर्ने पात्र हुन अनमोल के सि, म समय मिलाएर यो अन्तरवार्ता पुरै हेर्नेछु❤

  • @kishorbhandari4238
    @kishorbhandari4238 Před měsícem +33

    रिस गर्ने ले गर्दैगर्छन , अनमोल केसी superstar हुन नेपालको ❤

  • @jirelningma1507
    @jirelningma1507 Před měsícem +14

    अनमोल के सि पहिला बाट मन पर्छ तर अहिले झनै मन पर्न थाल्यो!best of luck for farki farki❤

  • @user-yw9cs1qf8k
    @user-yw9cs1qf8k Před měsícem +48

    कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरो😢😢😢सबै परिवार भएर पनि परिवार नभयको मान्छे हो अनमोल love u anmol ur such a good person❤❤❤❤❤❤❤blockbuster farki farki.

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 Před měsícem +57

    megastar anmol मा कैलेइ घमण्ड नाआयोश सधै भगवान दाहिने रैरहुन अजै धेरै प्रगती गर्नुश सुभकामना

  • @shashilama4036
    @shashilama4036 Před měsícem +44

    जब मैले A mero hajur 3 को intervew हेरे त्यस पछी मेरो मन feel भको एउटा कुरा सन्तान होस एउटाै अनमोल जेस्तो चाहे छोरा होस या छोरी कति भाग्यमानी सुस्मिता जि यति ज्ञनि छोरा हुनुमा

  • @poudelparkash2022
    @poudelparkash2022 Před měsícem +18

    मैले दुई तीन पटक हेरे र कमेन्ट पनि पढे अहिलेसम्म एउटा् पनि नकारात्मक कमेन्ट छैन ।।मान्छे नामले मात्रै होइन बानी बोल्ने शैली कस्तो राम्रो संस्कार एकदमै मन छुयो❤❤फिल्म बब्बाल चलोस शुभकामना ❤❤यस्तो ब्याक्ती को बारेमा एउटा् स्टाट्स फेसबुकमा हाल्नै पर्छ्🤔

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 Před měsícem +69

    आफू सोझो भकै कर्ण ले धेरै सत्रु बनाउन सफल भाको अन्मोल अजै धेरै राम्रोकाम गरेर धेरैलाइ डाहाड होश रिस ले नै मरुन

  • @nimagurung639
    @nimagurung639 Před měsícem +71

    आज अनमोलको अन्तर्वार्ता सुनेर छिन छिनमा भावुक बनायो ❤

  • @bikashlama69347
    @bikashlama69347 Před měsícem +66

    जेठ 10 गत्ते फर्कि फर्कि हेर्नु आतुर हुने हरू काे काे हुनु हुन्छ।❤️❤️❤️

  • @hemantdangi7836
    @hemantdangi7836 Před měsícem +5

    शालीन, र भद्रता साथै दर्शक प्रति दर्शायको सम्मान र सकारात्मक सोच उच्च प्रशंशनिय छ, बधाई अनि शुभकामना युवाअभिनेता अनमोल लाई।

  • @gurungvlog2056
    @gurungvlog2056 Před měsícem +55

    माहा कसम अनमोल केसि को यति सम्म इमान्दारिता, भद्र, सभ्य , सालिन, आफुले आफुलाई कहिले ठूलो हुन मन नपर्ने, घमण्ड भन्ने चिज नै छैन यो हो नि एक नायकमा हुने गुण। अनमोल साच्चै अनमोल हुनुहुन्छ। एक छिन अन्तरबार्ता हेरेको जस्तो लागेको थियो सकेको पत्तै भएन। 🤔🙏❤😊

  • @Bistanirajan
    @Bistanirajan Před měsícem +419

    हाम्रो अनमाल दाजुको interview हेरेर नअघाउने म मात्रै हाेकि तपाईहरु पनि जति हेर्याे त्यति हेरु हेरु ला्ग्ने ।सायद उहाँको बाेलिमानै जादु भयर हाेला ।#फर्किफर्कि जेठ 10 ❤🎉😊

  • @bhimadarai9448
    @bhimadarai9448 Před měsícem +5

    Wow नेपाल को बौद्धिक र अनुशासित एक मात्र हिरो मेघा स्टार Anmol k.c 🥰🥰❤❤👍👌

  • @gitakathayat4999
    @gitakathayat4999 Před měsícem +31

    कति सालिन भद्रभलादमि भयको नायक अनमोल के सि कति मीठो बोल्ने शब्द हरुसुनिराखु जस्तो अनमोल नाम जस्तै मान्छे नै अनमोल ❤❤

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 Před měsícem +56

    बौद्धिक र तार्किक बिचार सारै मन पर्यो अनमोल केसिको 🙏🙏 फर्की फर्की सबैले हेरम❤❤

  • @sangitapandey343
    @sangitapandey343 Před měsícem +5

    ❤❤❤❤❤❤❤❤& support
    & Best Wishes अनमोल

  • @RameshChhetribhangara
    @RameshChhetribhangara Před měsícem +26

    अहिले सम्मको उत्कृष्ट अन्तरबार्ता 👌👌👌

  • @muskankrishna8765
    @muskankrishna8765 Před měsícem +33

    बिबेकसिल कलाकार को उदय अनमोल के सि हो आफुमा कुनै घमण्ड न भएको कलाकार अनमोल के सि❤❤❤❤❤

  • @AmritBayalkoti-zv9hh
    @AmritBayalkoti-zv9hh Před měsícem +91

    अनमोलको एक्टिङ भन्दा नि कती राम्रो बिचार बोल्ने सैलिको समर्थक हो!

  • @JSenjoyvlog
    @JSenjoyvlog Před měsícem +8

    अनमोल केसी जसरी परिपक्क बनुन अहिलेका नयाँ पुस्ताका नायक नायिकाहरु यो अन्तर्वाता हेरेर मलाई आनन्द महसुस भयो😊

  • @bhuwanguragain7927
    @bhuwanguragain7927 Před měsícem +7

    साच्चिकै अनमोल हिरो नै हो!
    सोछ अनि बिचार पनि कत्ती राम्रो!
    फर्की फर्की हेर्न १० गते सबै family नै जानुहोला!
    शुभकामना👍️👍️

  • @user-tf1zl5ys1t
    @user-tf1zl5ys1t Před měsícem +76

    मेरो सबैभन्दा मन पर्ने हिरो अनमोल केसि हो

  • @rupeshrk13
    @rupeshrk13 Před měsícem +36

    People are so excited just for the interview of Megastar Anmol kc❤️
    Movie release vayesi kasto khatra hola afai socham.. Farki farki MAY 23

  • @user-kq9mg8ob8c
    @user-kq9mg8ob8c Před měsícem +24

    अनमाेल भनेकाे अनमाेल नै हाे कति राम्रो कुरा गर्ने शैली कुनै घमण्ड छैन हिराे भनेकाे यस्ताे हुनुपर्छ ❤❤❤

  • @binishapoudel7530
    @binishapoudel7530 Před měsícem +7

    जति हेरेनि नअगाईने कति हाे सालिन्ता अरु कलाकारले याे अन्तर्बाता हेर्नुस्

  • @user-lw1fy9fg6m
    @user-lw1fy9fg6m Před měsícem +27

    सबै भन्दा सालिन र प्रश्न को उत्तर मिलायर दिन सक्ने हिरो भनेकै अनमोल केसि हो।❤️❤️👌

  • @RBmagar_Official
    @RBmagar_Official Před měsícem +32

    Interview कति छिटो सिक्किएको झै लागेको मलाई मात्र होकि 🤔❤

  • @Roowi53
    @Roowi53 Před měsícem +5

    I'm from Bhutan ,
    Oo my goodness i can't stop myself from listening to Anmol's interviews ❤❤❤
    Everyone should support him this time by watching his movie 🍿🎥🎉❤

  • @RajKumarsinghShahithakuri
    @RajKumarsinghShahithakuri Před měsícem +22

    यकदमै सकारात्मक सोच भयको हीरो हजुर 🙏♥️

  • @rajendra6008
    @rajendra6008 Před měsícem +20

    अहिले को समाज मा एतिको मान्छे देखेर मन्मा एक किसिम्को अनन्द आउछ । Thank you Anmol Kc for your contribution .Good and positive people will continue loving you forever ♾️❤️ #FarkiFarki
    I don’t see any reason to hate this gem 💎 . Keep shining bro .

  • @govindsaud778
    @govindsaud778 Před měsícem +75

    साह्रै सालिन ब्यक्ति लाग्यो ,खुशी लाग्यो

  • @HappyAstrolabe-kj9zj
    @HappyAstrolabe-kj9zj Před měsícem +75

    Anmol kc जस्तो हिराे कोही xain नेपालमा

  • @user-mp8mh9sz8q
    @user-mp8mh9sz8q Před měsícem +10

    अत्यन्तै बौदिक चेत,
    शालिन, भद्द र सानदार ब्यक्तित्व मैले अनमोलमा पाए। म अहिले कोरियामा छु। काम को ब्यस्तता छ। थोरै अन्तरवार्ता हेर्छु भनेर सु गरेको तर सोचेभन्दा निकै निकै परिपक्कता पाए पछि नसुतेरै भएपनि पुरै हेरे। अौधि खुसि लाग्यो । आशा छ बिदेशमा पनि यो फिर्म प्रदर्शन होस्। हामी साथमा छौ।
    mega star ANMOL K.C go ahead. We are all here to support you.

  • @chhantyalgharabja8679
    @chhantyalgharabja8679 Před měsícem +27

    मिट्ठो अन्तरबार्ता हेर्न पाए।
    कति धेरै सकारात्मक उर्जाले भरीपुर्ण भएका Actor रहेछ अनमोल♥️ धेरै प्रगती गर्नु धेरै शुभकामना मेरो तर्फ बाट♥️♥️

  • @neeshamkhadka
    @neeshamkhadka Před měsícem +104

    अनमोल केसि नायक हुन लायक अभिनेता हुन । तर के गर्नु हाम्रो समाज नै अराजक छ 😢 जस्लाइ जे आरोप पनि लगाइदिन्छु । बिचरा नायक कै छोरा हुनाले अनेक प्रश्न खडा गर्दिन्छन 😢 मलाइ चाइ ब्यक्तिगत रुप मा एकदम मन पर्छ । सबै सबै कुरा मा अब्बल हुदैन । अभिनय भनेको तिखार्दै जाने सिक्दै जाने हो । 😊