Balen को देउबा ओलि नाङ्गेझार पार्ने स्टाटस: कालेकाले मिलेर खाउ भाले:प्रचण्डको ओलि देउबा लाई झड्का
Vložit
- čas přidán 1. 07. 2024
- #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#Rajaram Tandukar#rabilamechhne#kpoli #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news
सबैहारेपनी बालेन हार्नुहुन्न यो गद्धार देशद्रोही भ्रष्टाचारि राष्ट्रघाती दलाल नेताहरुलाई ठेगान लगाउन बालेन एक्लै काफी छन 🇳🇵🇳🇵🇳🇵🇳🇵
समानुपातीक जतीसुकै वहस गरेपनी यो समानुपातीक हटाउनु पर्छ।
सेरेर केपीलाई जेलमा हाल्नुपर्छ। अब जनता सचेत हुनुपर्छ। यिनी भ्रष्ट नेताहरु देश सके जनताले बुझ्ने दिन आयो। कांग्रेस एमालेको झोले मात्र नभन्नुहोस्। तपाईँ हाम्रा छोरा नातिको लागि। देश बचाउनुपर्छ। अब सबै जनता एकजुट भएर बालेन हर्क गोपी रबीलाई साथ दिनुपर्छ
बालेन आऊ देश र जनता बचाऊ।❤
🙏🙏🙏🙏🙏🙏🙏
Balen jindabad ❤❤❤
सरले सहि कुरा गनुभयाे
Gertar Nepal balen saha ko jay 👹💔🌈🎇🇳🇵🌹❤️🌍
great analysis rajaram sir
अब काे चुनाउमा जनताहरूले नया युवाहरूलाई ल्याउनुपछँ चुनाउमा
🇳🇵🙏
Yes
जय बालेन शाह 💕
हामी काठमाडौं बासी एक भएर यि देशद्रोही नेता भनाउँदा ब्यक्तिहरुलाई गलहत्याएर 047 सालको संबिधान पुनरस्थापना गर्न तिर लाग्नु पर्छ र बालेन्द्र जस्ता देश र जनता प्रति प्रतिबध्द युवाहरुको हाथमा मुलुक जिम्मा दिनुपर्छ।
सबैको जय होस जय नेपाल।
Good job balen sir ❤
Balan jindabat
जयहोस राजारामजको
Ab madhya watima jadha ramro hunxa ki great balen❤❤❤❤
🙏🏽🙏🏽🙏🏽👍👍👍👍👍
great analysis ❤
Jay balen 🙏🙏
Good GGOd sir ab rabi lay file open garna time maa kp oli lay arko sarkaar ghatan garayo yasto xaa nepal desh ko rajnetek,,,,,,,,,,,,,,,,,,,,,,,,,balan lay ab 2084 maa yasta chor haru laie harunu parxaa
Future priminister of nepal Balen sir
यो कुरामा केहि त दम छ
Yao daju sarai man parxa ..malai
Jay Balen shah ❤❤❤
🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम
Neka Amale kunai dalka samsad haru Aba banne sarkarma samel hunu ramro kin vane Aba banne sarkar thulo varsth chari haru hun
aaba sera bahadura lae p.m. banayera olilaeaautagarnasakchhan.
😂😂😂😂
Jai balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Rabi murdabad🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲🇺🇲