बालेनको आक्रोश ! न्युरोडमा तनाब, ओलीले अर्बौ घोटला गरेको आरोप Balen Shaha Swagat Nepal

Sdílet
Vložit
  • čas přidán 2. 06. 2024
  • बालेन माथि सडक विभागको दादागिरि: न्युरोडको फुटपाथ विभागको कब्जामा !बालेनको पक्षमा सर्वसाधारण ओर्लिए
    Onlinekhabar Nepal ताजा खबर पाउन विचार विश्लेषण हेर्न Subscribe गरिरख्नुहोस काम लाग्छ l
    Subscribe for all kinds of Videos.
    / nepalionlinesamachar
    Ph:9816064435
    Note: Onlinekhabar Nepal is authorized to upload this video, illegal uploading of this content is strictly prohibited.

Komentáře • 284

  • @onlinekhabarnepaltv
    @onlinekhabarnepaltv  Před 13 dny +5

    czcams.com/video/8lYyFJngt14/video.html बालेनको कार्यालय अगाडी नसोचेको भयो रविले दिए बालेनलाई साथ डा. नेउपाने बोले किनबजेट यस्तो हुन्छ_Balen

  • @tejdhakal6917
    @tejdhakal6917 Před měsícem +55

    अहिले यो युद्ध भनेको देश लुट्न पाउनु पर्छ भन्ने र देश बनाउनु पर्छ भन्ने बिचको हो।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Před měsícem +137

    ओलीले बुझ्नु पर्ने कुराहरु:-सर्व प्रथम ओली काठमाडौँ महानगरपालिकाको मेयर होइन ! साथै ओली प्रदेश प्रमुख पनि होइन !ओलि देशको सर्वेसर्व पनि होइन !अनि यो कुरा उखानेको गुखाने बिकास चहानेहरुले अवश्य बुझ्नु पर्छ ! काठमाडौँ देशको राजधानी हो ! राजधानी बिगतमा फोहोरको खानी थियो! बिद्दवान भएर मात्रै हुंदैन यदि त्यसको बिचार चरित्र मानसिक्त राम्रो छैन भने त्यो व्यक्ति देशको निम्ति काम छैन !बालेनले जे गर्यो सहि गर्यो राज्यको जग्गा लुटने नियम कानून मिचेर आफूखुशी घर टहरा बनाउने अनि उल्टै धम्की पिटने ! यो कहाँको नियम हो ? शहर बजारमा फुटपाथ नभएको सडक के राजमार्ग हाइवे हो ? मेयर बालेनको बिरोध गर्ने
    नेवारहरु अझैपनि कुवाकै भ्यागुता रहेछ ! जसले संसार देखेको रहेनछ !

    • @sajitasinjalimagar7612
      @sajitasinjalimagar7612 Před měsícem +1

      राम्रो कुरा गर्नुभयो।

    • @tikaramsubedi8210
      @tikaramsubedi8210 Před měsícem +1

      जेलमा राखेर नखुवाउँ देशबाटै डाँडा कटाउँ।

    • @SushilKhadgi-mm7zt
      @SushilKhadgi-mm7zt Před měsícem

      Sahi vannu vayo 👍

    • @nawarajsheresta8879
      @nawarajsheresta8879 Před měsícem

      मनको कुरा गर्नु बो

    • @JB_Onn
      @JB_Onn Před měsícem +1

      वास्तवमा राजधानीमा बस्नेहरु मोफसलमा हुने जनता जति सचेत भैसकेका रहेनछन् । वालेन गलत ठाउँमा प्रतिनिधी भए । हामि चाहन्छौं बालेनलाई ।

  • @Tikathapa58
    @Tikathapa58 Před měsícem +96

    हेर है केटा हो अब ओलिप्रचण्डेशेरेको पार्टी अफिस हान्न तयार बस ती तीन ब्वासोहरुलाई सिमा कटाउनु पर्छ ।

  • @rajthapa8179
    @rajthapa8179 Před měsícem +22

    जङ्ग बहादुर सङ पङा निकै महङो पर्ने छ

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Před měsícem +6

    स्वागत नेपालजीको सारगर्भित प्रसंग मनन योग्य छन् ।

  • @mohanprasadacharya
    @mohanprasadacharya Před měsícem +51

    यिनि बुढाहरुले देश सक्यो ॥ यीनिहरुलाई नसके सम्म यो देश ले कहिल्यै निकास पाउने छैन ॥अब नेतृत्वको बालेनको बिकल्प छैन ॥

  • @chandrapradhan2891
    @chandrapradhan2891 Před měsícem +6

    वाह वाह अधिबक्ता ज्यू धन्यवाद।हामी नेपाली जनता को साथ छ।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db Před měsícem +20

    बालेन भनेकाे विकासकाे प्रतिक हाे , सदाचारकाे प्रतिक हाे, वर्तमान युगकाे आवस्यकताकाे शुत्राधार हाे !

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před měsícem +21

    सलाम छ अधिबक्ता राष्ट्रभक्त स्वागत नेपाल ज्यु साथै प्रखर अभियान्ता मनाेज सापकोटा ज्यु , हामी जनता सदा साथ रहन्छ तपाईहरु राष्ट्र र जनता साथै राष्ट्रियता बचाउन अघिबढ्नु हाेला। यी लुटेरा दलाल तष्कर हरु नलखेटे या अा जीवन जेल नहाले कहिल्यै परिबर्तन देख्न सकिन्न।❤🎉

  • @krishnashrestha598
    @krishnashrestha598 Před měsícem +11

    दुर्गा प्रसाई, बालेन शाह जिन्दाबाद। 🙏🙏👌👌❤️

  • @funentertainment4876
    @funentertainment4876 Před měsícem +14

    स्वागत सरको कुरामा म पुर्ण सहमत जनाउन चाहन्छु किनभने उहाँले व्यक्त गर्नु भएको हरेक शव्दहरु देश र जनताको लागि मात्र छ जै स्वागत जै नेपाल

  • @sushil7567
    @sushil7567 Před měsícem +25

    ❤❤अब गनाको सीनुभो गणतन्त्र सङ्घीय लोकतान्त्रिक जय नेपाल नेपालीलाई राजानैचाहीन्छ

  • @rajanshrestha519
    @rajanshrestha519 Před měsícem +5

    अब स्वागत सर र बालेन शाह एउटै पार्टी मा हुनु पर्छ।

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Před měsícem +49

    अब पार्टी कार्यालय जलाउनु पर्छ । नेतालाइ पनि तेइ आगोमा पोल्नु पर्छ । इ चोर नेता का कार्यालय सबै जलाउन सबै तयार बस है । पुलिस भाइ हरु पनि बिचार गर है 20 बर्ष जागिर खाने हरु मलेसिया र साउदी तिर भेडाचराउदै छन । तेइ नेताको सति जाने भए ठिकै छ ।

  • @USAjaynepal
    @USAjaynepal Před měsícem +5

    बालेन शाह जस्तै जङ्गबहादुर शुशाशन, शुन्य भ्रष्टाचार र द्रुत दिगो बिकासका लागिआज नेपालको शख्त आवश्यकता हो। जय नेपाल 🇳🇵

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe Před měsícem +12

    कति राम्रो काम सगँ बुझनु भयो सर 🙏बालेन सर साथ दिनु होला जनता साथी। काठमाडौं जनता 🙏🇳🇵🇳🇵

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 Před měsícem +21

    न्यूरोडमा तुरुन्तै सडक बनाउने सक्ने हरुले राष्ट्रिय खेलाडी राष्ट्र को गौरव को लागी खेल्न जान नपाएको मा त एक सब्द पनि बोल्न सकेन त ?
    गिरिबन्दु ।

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh Před měsícem +4

    हामी लाइबैदीक सनातन हिन्दुराज्य चाहिन्छ

  • @thapakaji2386
    @thapakaji2386 Před měsícem +5

    बालेन जिन्दावाद 🇳🇵

  • @ramsubba2294
    @ramsubba2294 Před měsícem +8

    न्युरोडका नेवारी जनताहरु कुवाकाे भ्यागुतो कुवामा बसेर ट्पारर ट्याररर गरेर कराएकाे जस्तै हाे।यिनीहरु सबै बिकास बिराेधी हुन्। मेयर बालेन शाह जिन्दावाद✊ ठुला पार्टीका नेता झाेले कार्यकर्ता मुर्दावाद🖕👎️

  • @user-iw2qy1xu1h
    @user-iw2qy1xu1h Před měsícem +21

    ओलिले भ्रष्टाचार गरेको छ भनेर सहमत जनाउने म जस्तै अरु को को हुनुहुन्छ ?

    • @shresthaveshraj22
      @shresthaveshraj22 Před měsícem

      Sabailai tha xa oli ko support garne manxe sabai vastachari hun

  • @madannathsubedi6602
    @madannathsubedi6602 Před měsícem +2

    स्वागत नेपाल सरको बिचार 100% सही छन।

  • @krishnashrestha598
    @krishnashrestha598 Před měsícem +3

    राष्ट्र प्रेमी, विद्वान अधिवक्ता तथा नेता स्वागत नेपाललाई मुरी -२ धन्यबाद। 🙏🙏👌👌❤️

  • @dalbahadurrai3213
    @dalbahadurrai3213 Před měsícem +2

    स्वागत सर को बिचार,सद्धान्त सारै राम्रो लाग्यो 🌹🌹🌹🌹🌹

  • @arabindlama7254
    @arabindlama7254 Před měsícem +3

    अब भाबी सन्तान लाई साक्षी राक्दै पार्टी छाडिदिए ।।peace and beautiful NEPAL को कामना

  • @user-fu2fj4hx7t
    @user-fu2fj4hx7t Před měsícem +2

    सगत सहर लाइ सलाम राम्रो कुरासुनाउनु भो जए बालेन जए पत्र कारजिउ तपाईंले हामिलाइ देखाइ रहनु होला जए नेपाल

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Před měsícem +7

    यो देश मा बालेन शाह हर्क सांपाङग र गोपि हमाल ज्यु हरू जस्तै महान् व्यक्ति हरू धेरै चाहिएको छ।💪💪💪💪

  • @subashmagar3526
    @subashmagar3526 Před měsícem +4

    जय बालेन शाहा ❤️🇳🇵❤️

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Před měsícem +31

    म पनि नेकपा एमाले को एक इमानदार सिपाही थियो । तर केपी ओलि प्रचण्ड ज्यानमारा र देउवा चोर को हावा कुरा कस्ले किन र के को लागी साथ दिने हो चोर ।

  • @motilalrai7332
    @motilalrai7332 Před měsícem +6

    जब स्वतन्त्र जनप्रतिनिधि लाई चलाउछन नि पार्टी कुनै पनि रहदैन । स्वतन्त्र लाई साथ दिने रहला तर स्वतन्त्र माथी प्रहार गर्ने हरु सकिन्छ !

  • @nirajshrestha9926
    @nirajshrestha9926 Před měsícem +5

    सहिकुरो आगो लाग्छ आगो बालेनलाई छोयर देखा

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 Před měsícem +6

    कृषी उधोग र निर्माण कार्यमा अनिवार्य रुपमा सैनिक सेव हुनु जरुरी छ।

  • @ArjunSunar-lw5xj
    @ArjunSunar-lw5xj Před měsícem +2

    सहि हो देश को लागि मोरि मेटेका हुन बालेन मेयर

  • @urmilaacharya6854
    @urmilaacharya6854 Před měsícem +3

    जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Laxmichhetri2056
    @Laxmichhetri2056 Před měsícem +6

    नयाँ पार्टीले पनि पुरानै व्यवस्था मान्नु भनेको पुरानो सिरक मा नया खोल राखे जस्तो हो

  • @tankakhanal1381
    @tankakhanal1381 Před měsícem +2

    अत्यन्तै राम्रो बिचार र विश्लेषण ।

  • @babukajikisiju6319
    @babukajikisiju6319 Před měsícem +4

    यसमा मेरो १००% समर्थन छ ।

  • @SanjipWangdu-ji9st
    @SanjipWangdu-ji9st Před měsícem +2

    स्वागत नेपाल , कस्तो मजा ले प्रष्ट प्रबक्ता हुनुहुदोरहेछ , आनंद आयो ।।

  • @sherbahadurshahi4361
    @sherbahadurshahi4361 Před 25 dny +1

    नेपालको हिरोहरु मध्ये एक हिरो श्री स्वागत नेपाल । जय सनातन ।

  • @user-it6vh2bj3l
    @user-it6vh2bj3l Před měsícem +5

    हरेक पाटी लाई हेरिरहेको छाै गफ मात्रै ठुला छन काम 0% मात्रै छ यत्राे बर्ष भयाे देश कङगाल भईसक्याे हेर्दा हेर्दै अाज पाे हाेला कि भाेलि पाे हाेला भन्दाभन्दै यतिका बर्ष भईसक्याे । बालेन लाई छुनुभनेकाे जति पनि पाटी या नेता छन घर घरमा गर हान्ने अझै पनि चुपलागेर बस्नु भनेको अात्महत्या गर्नु सरह हाे । एक पल्ट मात्रै पाटी त्यागेर हेराै र बालेन लाई साथ दियाै भने मर्नु या बाच्नु त्याे ठाउमा छ तर बालेन ले ठाउँ पाउने हाे भने गफ हाेईन काम गर्ने देश बिकाश गर्ने अब बालेन हाे याे नेपाली जनता ले बुझ्नु जरुरी छ ।

  • @jayalimbu212
    @jayalimbu212 Před měsícem +6

    बादर ले आफ्नो घर पनि बनाउदाइन। अरु लाई पनि बनाउन दिदाइन।जब सम्मन यो बुढो नेता हरु देशमा नमिरिन्जेल।अनि नेपाली जनता हरु ले बुझ्नु जरुरी छ।जय बालेन। जय नेपाली जनता ।जय नेपाल।❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @akashlimbu6649
    @akashlimbu6649 Před měsícem +5

    यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ

  • @prakashghimire9808
    @prakashghimire9808 Před měsícem +2

    अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि देशको विकासमा लगाउनुपर्छ।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Před měsícem +3

    🌹🇳🇵बालेन कुरा सही छ🌹🇳🇵

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e Před 9 dny +1

    बालेँ न शाह र्यो देश को भँगवा न हो। कोही कसै भ्रष्टचारी नेताहरुले न जिस्काउँदा राम्रो होला

  • @tikakc8355
    @tikakc8355 Před měsícem +2

    ल हेर्नुस् धमलाले डा सुरेन्द्र शर।र डा सुन्दर मणि शरकाे चाकडी गर्न तयार भयकाे छ दम खुबि वा याेग्यता नभएकाे ठहर गरीन्छ ।

  • @user-pr9ht7nt5p
    @user-pr9ht7nt5p Před měsícem +3

    सोगत जी बोलेको सारै मन पर्छ

  • @gokulgaihre2745
    @gokulgaihre2745 Před měsícem +2

    स्वागत जीको कुरा अति असल

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Před měsícem +2

    सर हजुर लेे सहि कुरा गनुभयाे

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před měsícem +3

    कांग्रेस, एमाले र माओवादीका पार्टी कार्यालयहरु सबै तोडफोड गर्न तयार हौ साथिहरु हो अब । बालेन एक्लै छैनन् । बालेनको साथमा हामी छौं ।

  • @krishnapaudel313
    @krishnapaudel313 Před 26 dny +2

    राम्रो काम् जस्ले गर्छ उस्लाई जनताको समर्थन गरिहाल्छन्।

  • @katakrai4344
    @katakrai4344 Před měsícem +2

    सलाम छ तपाई लाई

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před měsícem +4

    🙏🇳🇵 स्वागत सर , बालेन शाहा, दुर्गा प्रसाई, गोपी हमाल , हर्क सर देश र जनताको लागी जन्मनु भयको हो । समस्या के छ एकै ठाउमा किन आउनु हुन्न ? रबी ज्यूलाई जनताले आशा गरेका थिय तर बाटो बिराउदै हुनुहुन्छ , दुख लाग्छ । 🇳🇵🙏

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 Před měsícem +5

    नेपालको सामाजिक कल्चर अनुसार नयाको बाउ नया जो आए पनि हुने यस्तै हो।जो कोहि पनि देश र जनताको हित हुने काम गर्ने छैनन।खाली बादभैलो मच्चाउने मात्र हुन मलाइ कुनै नेता र जनप्रतिनिधि प्रती बिशवास छैन।

  • @dipakghimireghimiredipak4788

    एक पटक बालेनलाइ जेल हाल्ने प्रयास गर्नु अनि हुन्छ माहाभारत।

  • @shambhunepal2049
    @shambhunepal2049 Před 11 dny +1

    यो देश मा सहि आन्दोलन भएकै छैन ।

  • @user-wr2fr9xm2d
    @user-wr2fr9xm2d Před 27 dny +1

    Suwagat nepal jindabad

  • @मनेपाली
    @मनेपाली Před měsícem +1

    Kasari karbahi garxa kp Daka le hami pani herxau ! Ballen sir Hajur lai hamro satha xa 💐💐🙏🙏💞💞

  • @ramgaire2301
    @ramgaire2301 Před měsícem +1

    सहि विचार

  • @KeshabMaharjan-tn3vg
    @KeshabMaharjan-tn3vg Před měsícem +2

    Balen KO power sadak ma 1 choti bhela vayera dekhaunu paryo❤❤❤❤❤❤❤❤

  • @KumariJunaMijar
    @KumariJunaMijar Před měsícem +2

    💯 right 👍

  • @kcss4175
    @kcss4175 Před měsícem +6

    Balen is king

  • @SendangashimLimbu
    @SendangashimLimbu Před měsícem +2

    मन मा अलिकती पनि स्वार्थ नभाको मान्छे यदि उहाको लागि के कुरामा जियान दिनु पर्छ तयार छु ताप्लेजुङ्ग बाट

  • @basantakumar1605
    @basantakumar1605 Před měsícem +8

    बलेन लाई छुनु भनेको नेपाली जनतालाई छुनु हो केपी ओली खबर दर

  • @mahendradhunju9761
    @mahendradhunju9761 Před měsícem +2

    अब महाराज गंज चक्रपथको अबैध घर भत्काउन परयो अनी मात्र चक्र पथ निर्माणमा सहयोग पुर्याउन सकिन्छ

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Před měsícem +3

    बालेन नेपाल आमाको साच्चों छोरो हुन....

  • @nirajkc8418
    @nirajkc8418 Před měsícem +3

    Balan sha national hero jay balan

  • @ParishkritMakaju
    @ParishkritMakaju Před měsícem +3

    जय बालेन

  • @DawaLama-uh8yw
    @DawaLama-uh8yw Před 24 dny +1

    Jaiy Nepal ama. 🎉🇳🇵🎉

  • @mohammadabbas867
    @mohammadabbas867 Před 2 dny

    Excellent explanation. Thanks advocate sir.

  • @raazmagar476
    @raazmagar476 Před měsícem +1

    Asai vayena usai vayena
    Aba Hamro Balen sir lai
    Xoyera mattra heros
    Sala sabai lai 1kai thau maa rakhera jalainx
    Jay Nepal 🇳🇵
    Jay Balen 🎉❤❤

  • @taraneupane3646
    @taraneupane3646 Před měsícem +1

    ❤🎉❤🎉क्या बात स्वागत नेपाल

  • @GangamayaKarki-dj8fi
    @GangamayaKarki-dj8fi Před měsícem +1

    बुझियाे रबिलामेछाने र ओली माथि परहार गरनु भनेकाे १२ भाइ मधेमै परने हुन सक छ ।

  • @binduranakhatri4480
    @binduranakhatri4480 Před 15 dny

    Really...Swagat sir.❤❤❤❤❤❤❤❤❤

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Před měsícem +2

    घरी घरी त्यो १२ भाइको काजुलाई किन देखाको यस्को मुख हेरे लोदर लाग्छ

  • @balarampradhan6150
    @balarampradhan6150 Před měsícem +1

    Jail kochanai parchha. Kaslai.?.???
    Mirgola rogi lai.
    Jai hoss Swagat nepal ko. God bless Balen. Balendra. & Team. Ko. Pranam.

  • @jarsinghbaramu1624
    @jarsinghbaramu1624 Před měsícem +1

    त्यो नया बालेन शाह नै हो।जय बालेन!

  • @sitaramdharel6886
    @sitaramdharel6886 Před 26 dny +1

    Swagat sir ko yo aviation good

  • @BishwaRajWagle
    @BishwaRajWagle Před 22 dny

    कुराे सहि छ

  • @chandramanmaharjan4874
    @chandramanmaharjan4874 Před měsícem +1

    good sir

  • @gurungsidartha6275
    @gurungsidartha6275 Před měsícem +2

    Swagt sir tapai ra balen ma asha xa hamlai.

  • @AnnoyedGreyhound-jp9ml
    @AnnoyedGreyhound-jp9ml Před měsícem +1

    Jag nepali Janata haru ❤ Janata ko ragat chusne lamkhutey haru Lai mission 84 sangai nimityammai parau jay Nepal jay balen❤❤❤❤

  • @binashrestha4497
    @binashrestha4497 Před měsícem +2

    नेपाल कहिले बन्दैन र बन्न पनि दिदैन

  • @RabinPariyar-hj9ew
    @RabinPariyar-hj9ew Před měsícem +4

    केपी ओली को मलद्वार लाई हरिद्वार देख्ने झोले हरुले गर्दा देश केही गर्दा पनि उँभो नलागेको !

  • @ranjitkumar02646
    @ranjitkumar02646 Před měsícem +2

    पहिलो वार भ्रष्टाचार नियन्त्रण गर्नु हो।

  • @Gemma0787
    @Gemma0787 Před 24 dny

    Swagat nepal adhibhkta ko kura sahi xa

  • @DyDy-oc2cb
    @DyDy-oc2cb Před měsícem +1

    Sahi.ho

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh Před 29 dny +1

    बालेनयुबा हाेइन बिकास नया भयेबालेन जनता उठदइछन बालेनलाइहाेइन बनलेनकाेकाम नया हाे बालेनपकराउ परनुभनेकाे देसपकराउ परनेहाेपरनेहाे बालेन अबनचलाउ मबेपतापरिबारहाे

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Před měsícem +2

    भ्रष्टहरुलाई मृत्युदण्ड अब अपरिहार्य भैसकेको छ ।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 Před měsícem +1

    समान बल भएका मानिस मानिस बीच पकृन हिम्मत आउला ,तर निर्धोले बलियालाइ बुता पुग्दैन !

  • @narmadashrestha6246
    @narmadashrestha6246 Před měsícem +1

    Sahi vnnu vyo

  • @pritamlalchaufhary2290
    @pritamlalchaufhary2290 Před měsícem

    Perfectly said

  • @bimaladhimal2498
    @bimaladhimal2498 Před měsícem

    Love to hear you, hamro neta harulai lai padaunu parne bho.

  • @dbkirati5441
    @dbkirati5441 Před 29 dny +1

    बालेनलाई समातेरदेखा सक्छस

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c Před měsícem +1

    यी अहिलेका पार्टीहरु भनेको देश बनाउनका लागि होइन आफूलाई सम्पतिको मालिक बनाउनका लागि खोलिएको हो।

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 Před měsícem +1

    पुरानो नेता हरु भ्रष्टाचार हरु छ्🏴🏴

  • @sushmasen4266
    @sushmasen4266 Před měsícem

    Jay hos ❤❤❤🎉🎉🎉

  • @Gemma0787
    @Gemma0787 Před 24 dny

    Yesto rastra bhakta sabai nepali jana hunu parxa

  • @brokengaming2468
    @brokengaming2468 Před měsícem

    Ekdam