न्युरोडमा करोडौको चलखेल,बालेनको पक्षमा खम्बा बनेर उभिएका वडा अध्यक्षले चकित बनाए,तुरुन्तै हेर्नुहोस
Vložit
- čas přidán 6. 06. 2024
- #goldentv #balenshah #rabilamichhane #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Zábava
बालेनले न्युरोडको बदला नराम्रोसंग लिए,भू माफियाको अड्डामा डोजर चलाएर तहल्का मच्चाए_Balen Action
czcams.com/video/CnuwL-22tAg/video.html
वडा अध्यक्ष बिनोदको कुरा राम्रो लाग्यो ❤❤
सबै वडा अध्यक्षको यस्तै सोछ धारणा हुनु जरुरी छ।
कति राम्रो बिचार 24न. वडा अध्यक्ष जिन्दावाद ❤❤❤❤❤
वडा अध्यक्षको ज्य होस ❤😂😂😂
Jay balen
सत्य अनि राम्रो सधै शिखरमा पुगेरै छोड्छ
अब जोकोही बालेनसङ जोडिनुको अर्को विकल्प छैन चाहे त्यो बिरोधी होस या नहोस
अब सिधा बालेन दाईलाई प्रधानमन्त्रीमा पुर्याउनुपर्छ
सहमत हुनुहुन्छ ??
👇🏾❤️🙏🏾🇳🇵
वडा प्रमुखलाई धन्यवाद जनता फुटपाथकाे जयहाेस
सफलताको सुभकामना
जल,जङ्गल ,जमिनमा मुलबासिको अग्राधिकार सुनिश्चित हुनुपर्छ ।हरेक ठाउँबाट,मुलबासी र अग्राधिकार कुरा उठ्नु जरुरी छ।
यसमा वार्ड अध्यक्षले भनेको कुरा ठिक हो ।
ओह! देशमा सहिमा यस्ता राम्रा जनताको नेता पनि छन ! क्याबात !
धन्यबाद २४ का वडा अदक्षजिउ🙏 यस कुरामा पछि नसरनु होला।
धन्यबाद वडाअधक्ष्य ज्यु सहिसोच सहिजवाफ जनताका प्रतिनिधि यस्तै चाहिन्छ
चिनिकाजी एमालेको झोले ले गर्दा कुरा बिगारेको हो !खाते , नेवारको नाममा कलंक हो !
विनोद कुमार जी को कुरा ठिक लाग्यो !
धन्यवाद सर । यहाको सधै राम्रो होस ।
चाडबाडको बेलामा खल्ति हराउने, झोला खोस्सिने, ठोक्किने पेटि बढाउने कामएकदमै सहि हो! पार्किङ्को लागि धरहरा लगायत धेरै प्राईभेट पार्किङ छन, सडकमा त्यसरि पार्किङ्ग गरेर पैसा खान नपाउनेहरुको राजनिति हो।
एकदम ठीक अध्यक्ष ज्यु अघीबड्नु हम्रोपनी साथ छ
जय बालेन शाह 👍️🇳🇵❤️
एकदम सही कुरा गर्नु भएको छ नरोकिनुस 👏👏👏
जनहितको लागी अगाडी बढ्नुहोस, मूल्याङ्कन जनताहरूले नै गर्नेछ।
Balen shaha jay hos.देशमा जन्ताहरूले कुरा नबुज्दा काम गर्नु गारो भयो
२४ नंका वडा अध्यक्ष श्री विनोदकुमार ज्यूले जनताको समर्थन भगवानको आशीर्वाद ले यो ठाउँमा आइपुगियो भन्नुभो भनाइ अत्यन्त राम्रो लाग्यो ,फुटपाथ बनाउन सफलता मिलोस। सडक विभागलाई पहिला बुटबल काठमाडौंको सडक बनाउन पठाउन पर्यो ।
बालेन सरकारको जय होस् ,जय नेपाल ।
धन्यवाद अध्यक्ष ज्यु ।
न्यूरोडमा फुट्पाथ बने मा राम्रो हुनेथियो 🎉🎉👍
हो साँगुरो न्युरोडका कारण पकेटमारलाई लुटन सहज बनेको छ ।कोही यो सहजता निरवछिन्न कायम हुनुपर्छ भन्ने पक्षमा छन्।
❤ जय बालेन नडराउनु बालेनसर जनता तिम्रो साथमा छन
Teivara sath deyaxan sadak bivak aauda
वडाध्यक्ष जय नेपाल you are good👍️👍️👍️
वडा अध्यक्ष बिनाेदकाे कुरा सहि हाे । याे झाेले चिन काजिकाे कारण याे दिन देख्न परेकाे जनताकाे पक्षमा छैन चिन काजि त्यसैले आउदा दिन जनताले चिन्नु पर्छ ।
धन्नेबाद वडा अदक्षे ज्यू होॅईन तपाॅइजस्तो निष्पक्ष बिन्द्रा भन्डारिज्यू बालेनशरको बौदिक् र बिकाशमा पार्किङ कोपैसाको लोभ नगरि फुट्पाथ् बढाउनुखोजेकोमा जय बालेन जय जय भंडारिशर ?चिनश्रेष्ट मुर्दाहो
जय वडा अध्यक्ष ज्यु❤
सम्मान छ ओडा अध्यक्ष ज्यू❤ जय बालेन्
अधक्ष ज्यु राम्रो मौका पाउनु भाको छ यो मौका नगुमाउनु होला भाग्य एक चोटि मात्र आउँछ ज्य बालेन जय हर्क साम्पाङ्ग
good luck balan sha. Jindabad balan sha.
Paila Balen Shah ko ramro sanga naam lekhna siknu hos.
सलाम छ वडा अध्यक्ष ज्यु।
एउटा राम्रो वडा अध्यक्ष हो, समय अनुसार चल्नु आवश्यक छ।😊😊😊😊
100% सहि कुरा फुटपाथ बडाउनु पर्छ ।
व।ड अध्यक्ष ज्यु ल।ई सल।म छ🎉🎉
Thank you wada aadache ji, sabai ko socha Hajur ko jasto hunuparcha 🙏🏻
जय बालेन
काम शुरु गर्नुस् सर हामी छौ हजुर हरुको साथ मा
24 Wada Adhachhe Ji I'm fully agree with your view. I solute to your voice keep it up.We support to you and Mayer Balen campaighn. Jay Balen.❤❤🙏🙏
सफलताको शुभकामना
Good वडा अध्यक्ष सर
अध्यक्ष भन्ने यस्तो हुन्छ जनताकाे सुरक्षा पहिलो प्राथमिकता दिने
गुड वडा अध्यक्ष
यो अरु केहि होइन ठुला ठुला बेपारी हरु को भित्र भित्रै चल्खेल हुनुपर्छ यहाँ पार्किङ गर्न को लागि सडक पेटी बडाउन नदियको हुनुपर्छ
यो के पि ओलि भन्ने जन्तु बिदेशतिरको बाटो सडकहरु हेरेको छैन रहेछ।
बिचरा पिन्द खाने बेलामा आखा देखेन्न होला नि
लल वडा अध्यक्ष ज्यु काम गर्नु होस
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤
सत्य मेव जयते :- आसा छ सत्य काे जित हाेस । जय बालेन
जय बालेन साह र वडा अध्यक्ष ज्यु
न्यूरोड्का जनता र केपि ओलिको नाठेछोरा चिनपाजी श्रेष्ट पार्कीङगरेर जनताठग्ने बिकाशबिरोधि अंदभक्त नेवार मुर्दाबात् बालेनशाहले अब हान्छनलात् भ्रष्टचार गरेर खालान भात्
एक दम सहिकुरा गर्नुभयो हजुर लाई मुरि मुरि धन्यबाद
सहि कुरा गर्नु भाे धन्यवाद
बिनाेद सरलाई सलाम छ
सलाम अध्धक्ष ज्यु तपाई हुनुहुदो रहेछ नेता जनता को
कति राम्रो कुरा गर्नु भायो सलुट छ नेता म हुनु पर्ने गुन रैछा
राम्रो गर्नु भयो सलाम छ
ओडा अध्यक्ष ज्युलाइ सम्मान छ
गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
Dai good👍 jay balen jay Dai 💪💪ho 🙏🙏king 👑👑son tari ho 💪💪
राम्रो कुरा वडा अध्यक्ष को
सलाम बालेन go ahead
तपाईंको साथमा छौं हामी। त्यो फुटपाथ बढ्नैपर्छ।
Salute xa hajur jasto wada adhashya lai jo kasai sanga pni jhuknu hunna!!go ahed 🙏🙏🙏
Jay hos sir tapai ko soch bichar lai salam xa 🙏🇳🇵
बालेन सग visioon छ सडक बिभाग घुस्खोर हो उस्ले मन्दैन।
बधाई छ वडा अध्यक्ष ज्यु ठिक भन्नुभयो ।आफ्नो वडामा बटुवाहरु लाई सुविधा दिने आफ्नो वडा राम्राे गर्ने तपाईंको अधिकार हाे अरु वडाको अध्यक्षहरुले बिराेध गर्न पाईन्न ।
अगाडि बढ्नुपर्छ ,केही दलका झाेलेहरूले राेक्न खाेज्दैमा राेक्ने हैन राम्रो काममा।
यकदम ठिक कुरा हाे अध्यक्ष ज्पु
बालेन ज़िन्दाबाद
Jay Balen sarkar. Very good support to Balen
सहि कुरा हो
Good luck 👍 totally agree with you
फुटपाथ बनाउनै पर्छ 👌
सडक बढाउनु पर्ने बेलामा सडक घटाएर पेटि बढाउने बालेन र वडा अध्यक्ष को बुद्दी कुहियकै रहेछ।
Ek dam right, please forward on,
Sarai Kusi lagyo Warda Adaksya sir ❤❤❤❤❤❤❤lai Salute xa
Gooooooood wada adakchya jiu......wel done ....thumbs up
Very good job good luck thanks for all 👍🙏
हो साहासिहौ दराृने परनेकुरैैन आफनो दामा राम्रोगरनुस वदाअधेज्यु
बालेल भन्ने बितिकै अँखा चिम्लेर बिश्वास गर्ने म मात्र होकि अरु पनि होला जए बालेन
10000000 right answer sir ji Nepal pradhanmantri king balen sir ji ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Jaya balen
एमालेको पहिलेको नगर प्रमुख नै त्यहाको भिलेन हो किनकि कमाइ खाने भाडो बन्द हुने भयो भनी यो खेल भएको हो बालेन जि ले जे गर्दै छन माहानगरलाइ सुन्दर नगरी बनाउने यस्तो काममा जहिले साथ सपोट गर्नुपर्छ जय बालेन
वडा अध्यक्ष ज्यु को कुरा ठीक लाग्यो
ॐ
सडक पेटि बढाउनु भनेको नेवाहरुको घर सुरक्षित हुनु हो तर भेडाहरुले कुरो बुझेन।सडक पेटी बढाउन नदिने हो भने सडक मापदण्ड बढाउ घर भत्काउ
Binod Kumar Rajbhandari Sir great work….Great thinking 👍👍 Thank you for being with Public interest 🙏🙏
Wow salute xa sir jay hos 👍🙏
राम्रो काम
सडक खुला हुनु राम्रो कि चोरी चकोरी harassment हुनु राम्रो ? बालेन शैली नै ठिक छ ।।
न्युरोड को जनता भेडा रैछ
Good job warda dhyachhya jyu
भ्रष्ट्रहरूलाई बालेन शाहले गरेको काम चित्त बुझेन ? भ्रष्टहरूाई अस्त व्यस्त भ्रष्ट गर्ने शहर चाहीएको छ , बालेन शाहले स्वच्छ सफा शहर आधुनिक शहर बनाउन खोज्नु भएको छ, तर पापि पाखन्डी भ्रष्टहरूलाई अपच्य भएको छ ,जय बालेन शाह 🇳🇵🇳🇵🇳🇵🇳🇵
Wada numb 22 ko wada adhekshay jiu man pareyo good job adhekshay jiu🙏🙏
Well Don Balen team keep rook 💐💐💐💐💐💪💪💪
सहि सहि
👍👏💐🇳🇵🎤nice job Wada Adaxa thank you 🙏