बालेन शाहा प्रमुख ज्यू लाई हेरेर बोली सुनेर पनि खुशी ऊर्जा जागेर आउँछ❤ उहाँले गर्नु भएको काम परिवर्तन हुँदै गरेको काठमाण्डु को के कुरा गर्नु सबै सामु अवगतै छ!जय बालेन🎉🎉🎉
बालेन तिमी नेपालिहरुको लागि भगवाननै हौ जयहोस तिम्रो तिम्रो नीति तथा कार्यक्रम सुन्दा यति आनन्द आयोकी बयानै गर्न सक्दिन असल सासक भय देश बिकास गर्न कुनै समयनै लाग्दो रहेनछ💖💖💖💖💖
हजुर यो देशको एउटा होनहार योद्धा हुनुहुन्छ। हजुरलाई विरोधीहरूले खान बस्न सुत्नसम्म नदिने योजना गरेपनि हजुरको सपना पूरा हुनेछ हामी सबै हजुरको साथमा छौँ। सत्यको जित हुनेछ हुँदै पनि छ❤
स्थानिय सरकारको मेयर,वडा अध्यक्ष र सदस्यहरू सहित मेयर बालेन शाहको जस्तै सोच र विकास निती देशभरीका नेताहरूलको भएको भए,सरकारमा बसी राजकाज गर्ने नेताहरूले,त्यस्तै अदालतका न्यायधिशहरूले,कर्मचारीहरूरको र प्रहरीहरूको सोच नैतिकता,इज्जत भई दिएको भए,सांच्चै हाम्रो देश नेपाल स्वर्ग नै हुन्थ्यो l😮😮❤❤
मेयर बालिन शाह अहोरात्र खट्नुभएको छ जनता काठमाडौँको लागि हामीले उहाँलाई धन्यवाद मात्र दिएर पुग्दैन उहाँसँग काममा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।सम्पूर्ण महानगरवासीहरू र सपोर्टरले सधैं साथ दिउँ।कृपया कसैको झोले नबनौ पैसामा नबिकाउँ। समय सधैँ एउटै हुँदैन। समय र परिस्थितिलाई हामीले सदुपयोग गरौँ बुझौ!🙏
बालेनको चुनाव चिन्न झट्ट हेर्दा 'लौरो' भन्नु होला.. बास्तवमा यो हाम्रो देशको ध्वजदण्ड हो।🇳🇵अब आउने चुनाब को प्रतिक्षामा को को हुनुहुन्छ? हाजिर गर्दा भयो। Let's Vote 🗳️ !! Waiting for 2084!! 🎉🎉 🇳🇵🇳🇵🗳️🗳️🇳🇵🇳🇵
मेयर बालेन र डेप्यूटी मेंयेर सुनिता ड़ोंगल लाई उहाहरू ले गरेको काम लाई हीरदये देखी नई नमन गरछू। निर्धक भई काम गर्नुहोस तपाईहरु को पछाड़ी हामी विकास चाहने कोरोड़ाऊ जनताहरु छौ। जये बालेंन ❤❤
७० बर्षा माथिका जेष्ठ नागरिकलाई घरैमा श्वास्थसुबिधाको ब्यबस्थाले सबको मन जित्नेछ भने बाँकी सबै योजनाले राजाधानी बिस्वोकै नमुना शहर बन्नेमा हामी आशाबादी छौ |
अरु मेयरहरुले के काम गरे कस्तो काम गरे कसैलाई थाहा छैन तर बालेन सर हजुरले धेरै राम्राे काम गर्नु भएको छ सधै यस्तै राम्रो कार्य गर्दै जानुस् हामी सबै हजुरको साथमा छौ बालेन सरको जय होस भगवानले सधै रक्षा गरुन ❤❤❤❤🎉🎉
बालेनको काममा बाधा पुर्याउने भ्रष्टाचार होस वा नेता होस वा जनता मंत्री कोइहोस।त्यो व्यक्ती जनताको नजरबाट पतन हुनेछ।बालेनलाई स्वतंत्र काम गर्न दिइयोस।बालेन कसैलाइ विगार्न र भ्रष्टाचार गर्न मेयर भएका होइनन ।
यो भन्दा अगाडीको जत्ती पनि मेयरहरु छ नि तिनिहरुले त भ्रष्टाचारनै गरेको रहेछ नि चोरहरुले अहिले हेरत दुई बर्स मै कत्ती धेरै काम गर्नु भयो बालेन सरले धेरै राम्रो काम मेयर बालेन सर
बधाई र 🙏🙏🙏🙏अासिर वाद छ नगर नगर मा १ १ बालेन जनमनु परवछ भशट चारिकाे अनते गरनु परछ भक्तपुर मात्र धेरै घुस रभसट चार भएको छ सरकारि जग्गा मा घर बनेका छन अाफनाे घर वरिपरि पिच रढलान गरछन अनत हेरदइन नेताले भक्तपुर मा पनि अाउनु परयाे बालेन जि चागु नगरमा त धेरै छ भसटचार म मिना कनरकि
अब बालेन फणिन्द्व दुगाँ भरत सर लिलाराज एकभएर माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गनुपछ,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌈♥️🎎🌍️🇳🇵
🎉🎉 Ma Ktm ko navayepani aafnu Capital city ho so euta Naya Ra Desh ko euta Safal desh bikash garne Karyeko Suruwat Garnu vayeko ma Salam xa BaLeN saha Jiu.🎉🎉
We salute you mayor Balen from the far and near of the World , what you have been designed and carried out our capital and yourself 🎉very honourable ! All citizens are proud of you !!🙏🙏❤️❤️💐🙏🙏💐💐
गौशालामा फेरी बालेनले हंगामा मच्चाए,डोजरले Vip को ५ तले घर ढालेपछि पर्यो कुटाकुट_Balen Dojar Lafadaczcams.com/video/ZJBz_RecHbM/video.html
बालेनमा मात्र यो देश चलाउन सक्ने क्षमता देख्ने को को हुनु हुन्छ ?🤔❤
सहमति ❤
Ma ne xu
Good sar🙏🙏🙏@@lilapariyar6945
बिलकुल बिलकुल सहि हो ।
@@Nabin1246 yes
नेपालको लागी बालेन प्रधान मन्त्री हुनजरूत छ
बालेन शाहा प्रमुख ज्यू लाई हेरेर बोली सुनेर पनि खुशी ऊर्जा जागेर आउँछ❤ उहाँले गर्नु भएको काम परिवर्तन हुँदै गरेको काठमाण्डु को के कुरा गर्नु सबै सामु अवगतै छ!जय बालेन🎉🎉🎉
बालेन तिमी नेपालिहरुको लागि भगवाननै हौ जयहोस तिम्रो तिम्रो नीति तथा कार्यक्रम सुन्दा यति आनन्द आयोकी बयानै गर्न सक्दिन असल सासक भय देश बिकास गर्न कुनै समयनै लाग्दो रहेनछ💖💖💖💖💖
२०८४ मा बालेको सम्पूर्ण टिमलाई अाँखा चिम्लेर भोट हालिन्छ ।
100%Right
सही वाद
सहि
मेहेर साहेव बालेन जिउ जस्तै यसरी छरलङ्गै कुरा राख्ने हाे जनतामाज 🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👏👏👏👏👏👏
मलाई बालेन साहा प्रधानमन्त्री भयको हेर्न मन छ छटै प्रधान मन्त्री भैदिय यो देशको मुहार फेरिने थियो जय बालिन साहा ।❤❤❤❤
काठमान्डु शहर लाई विश्व को एक प्रसिद्ध शहर को रुप म परिवर्तन गर्न को लागि केही त्याग पनि गर्नु पर्छ।मिस्टर बालेन लाई सबै ले सहयोग गरौँ ।
यो देशमा बालेन प्रधानमन्त्री हर्क साम्पाङ गृहमन्त्री बन्नुपर्छ अनि देशले मुहार फेर्छ ।
हजुर यो देशको एउटा होनहार योद्धा हुनुहुन्छ। हजुरलाई विरोधीहरूले खान बस्न सुत्नसम्म नदिने योजना गरेपनि हजुरको सपना पूरा हुनेछ हामी सबै हजुरको साथमा छौँ। सत्यको जित हुनेछ हुँदै पनि छ❤
जय होस पस्पति नाथले रक्षा
गरुन्न बालेन्न सर लाई 🙏❤️❤️🇳🇵🇳🇵
बालेलाई प्रधानमन्त्री भए देशमा सबै रोजगारी हुन्थ्यो यो नीति चाहिँ सही छ
❤Industries developing isVery urgent then only get jobseeker Nepali es❤
राजा महेन्द्र कै दोस्रो रुप जस्तो लाग्छ मलाई बालेन शाह 🙏🙏🙏
महानगर भित्र कुनै प्रकार को अपराध गर्ने व गराउने लाई १० वर्ष सम्म जेल- कैद गर्ने नियम बनाउनुपर्छ।
बालेन मात्र यो देशको यो पीडि को idol हो 🙏🙏🙏
मलाई आशा छ त केवल balen शाह पार्टी हाम्रो next हुने वाला pm💪💪💪💪
निर्वाचन बाट निर्वाचित सबैलाई धन्यवाद यसरी कार्य गर्ने नेतालाई सबले भाेट दिने छन जय बालेन 💐💐💐
स्थानिय सरकारको मेयर,वडा अध्यक्ष र सदस्यहरू सहित मेयर बालेन शाहको जस्तै सोच र विकास निती देशभरीका नेताहरूलको भएको भए,सरकारमा बसी राजकाज गर्ने नेताहरूले,त्यस्तै अदालतका न्यायधिशहरूले,कर्मचारीहरूरको र प्रहरीहरूको सोच नैतिकता,इज्जत भई दिएको भए,सांच्चै हाम्रो देश नेपाल स्वर्ग नै हुन्थ्यो l😮😮❤❤
मेयर बालिन शाह अहोरात्र खट्नुभएको छ जनता काठमाडौँको लागि हामीले उहाँलाई धन्यवाद मात्र दिएर पुग्दैन उहाँसँग काममा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ।सम्पूर्ण महानगरवासीहरू र सपोर्टरले सधैं साथ दिउँ।कृपया कसैको झोले नबनौ पैसामा नबिकाउँ। समय सधैँ एउटै हुँदैन। समय र परिस्थितिलाई हामीले सदुपयोग गरौँ बुझौ!🙏
भेरी गुड बालेन साहा जिन्दावाद
बालेन को reporting र plan सुनेर सबैले सिकौ उहाको बिरोध नगरौ।
बालेनको चुनाव चिन्न झट्ट हेर्दा 'लौरो' भन्नु होला.. बास्तवमा यो हाम्रो देशको ध्वजदण्ड हो।🇳🇵अब आउने चुनाब को प्रतिक्षामा को को हुनुहुन्छ? हाजिर गर्दा भयो।
Let's Vote 🗳️ !! Waiting for 2084!! 🎉🎉
🇳🇵🇳🇵🗳️🗳️🇳🇵🇳🇵
गरे के हुदैन नगरै हो सलोत छ बालेन सर सुनीता मेम लाई हजुर हरुकै आस छ
Balen is the best. Keep it up. God bless you always
🌹🇳🇵बालेन🇳🇵🌹बधाई होस् 🌹🚩🇳🇵
मेयर बालेन र डेप्यूटी मेंयेर सुनिता ड़ोंगल लाई उहाहरू ले गरेको काम लाई हीरदये देखी नई नमन गरछू। निर्धक भई काम गर्नुहोस तपाईहरु को पछाड़ी हामी विकास चाहने कोरोड़ाऊ जनताहरु छौ। जये बालेंन ❤❤
प्रतेक जिल्लामा बालेन जस्तै चाहियो पाटीका ले काम गर्दैनन देखियो खाली भ्रष्टाचार मात्र गर्छन् जय बालेन अब को प्रधानमन्त्री बालेन दाइ हो🙏❤️🇳🇵
Balan TEAM...WE are with you! God Bless YOU, and your TEAM!
७० बर्षा माथिका जेष्ठ नागरिकलाई घरैमा श्वास्थसुबिधाको ब्यबस्थाले सबको मन जित्नेछ भने बाँकी सबै योजनाले राजाधानी बिस्वोकै नमुना शहर बन्नेमा हामी आशाबादी छौ |
PM Balen हूँनु पर्छ
०८१ ,०८२काे बजेट स्वागत याेग्य छ काठमाडौ महाँनगरपालीका जय वालेन❤❤
सलुट छ बालेन जी 🙏🙏
याे देशमा म एउटा मानिस खाेजी रहेछु❤❤(राजा महेन्द्रपछ)मेयर बालेनसाथै सुनिता❤❤❤
साथ दिने सबै टिमलाई❤❤
कुसल अनि चतुर ledar बालेन।💕🙏
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
बालेनले जे भन्छन त्यो गरेरै छाड्छन।अरु नामर्द जस्तो बालेन होइनन।
Jai balendra shaha❤❤❤❤❤❤❤❤❤❤
बालेन ले यति भनेसी पुर्न रुपमा म बिश्वस्त छु कि उन्ले भनेको हर काम पूरा हुन्छ
अरु मेयरहरुले के काम गरे कस्तो काम गरे कसैलाई थाहा छैन तर बालेन सर हजुरले धेरै राम्राे काम गर्नु भएको छ सधै यस्तै राम्रो कार्य गर्दै जानुस् हामी सबै हजुरको साथमा छौ बालेन सरको जय होस भगवानले सधै रक्षा गरुन ❤❤❤❤🎉🎉
Very good job balen sar and God bless you balen sar 🇳🇵🙏
अझै भित्रभित्र खोलेको जब सेन्टर जस्ता पैसा लुट्ने अनेक काठमाडौँका अनुगमन गरेर बालश्रम भएको भएकोलाई कारवाही गरिदिए अझ राम्रो हुन्थ्यो।
राम्रो काम बालेन साह बालेन Love you b sir ❤❤
बालेनको काममा बाधा पुर्याउने भ्रष्टाचार होस वा नेता होस वा जनता मंत्री कोइहोस।त्यो व्यक्ती जनताको नजरबाट पतन हुनेछ।बालेनलाई स्वतंत्र काम गर्न दिइयोस।बालेन कसैलाइ विगार्न र भ्रष्टाचार गर्न मेयर भएका होइनन ।
एक दूरदर्शी रास्ट्रीय योद्धा❤❤
मेयर बालेन शाहा ❤❤❤❤
बालेन शाह जिन्दावाद
❤जय बलेन and सुनिता जि ❤
❤❤शुभ कामना छ!एल
Dhanya badha satha suport dinu bhaye ko balen sir lai up myar sunita dhangol ji lai
यो भन्दा अगाडीको जत्ती पनि मेयरहरु छ नि तिनिहरुले त भ्रष्टाचारनै गरेको रहेछ नि चोरहरुले अहिले हेरत दुई बर्स मै कत्ती धेरै काम गर्नु भयो बालेन सरले धेरै राम्रो काम मेयर बालेन सर
मैले सियर गरेको मन परेन जस्तो छ तपाँईको जती पनि कामहरू सबैलाई थाहा होस् भनी सियर गरेको छु त
ho esto hunu parxa.......janataa ko raano vaneko.....jai balen sir.....
बालेनले गरेको बजेट निर्माणको निति नियमलाई मान्ने पर्छ कार्यान्वयन भए पनि त देशै वा हुन्छ नेपाल भर जस्तो लागू भइ दिए राम्रो हो।
Jay Balen Dai 🙏
जय बालेन
Ammmmm kya dami....saluut meyar sab.....
Jay Balen Jay Nepal ❤❤🙏🙏
जय बालेन सदा जय होस
Safaltako subhakamana balen ji
देश को सपूत 🎉🎉🎉
🙏🙏🙏❤❤❤❤जय बाले जिउ जयबाले जिउ🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन जिन्दावाद।
बालेन नै हाे याे देशकाे मुहार फेर्ने र देशकाे ढुकिटिमा अाँखा नलगाउने सक्षम निडर र स्वतन्त्र महामानव ।
बालेन साहा जिन्दाबात नेपाल्को असल छोरा बालेन
बधाई र 🙏🙏🙏🙏अासिर वाद छ नगर नगर मा १ १ बालेन जनमनु परवछ भशट चारिकाे अनते गरनु परछ भक्तपुर मात्र धेरै घुस रभसट चार भएको छ सरकारि जग्गा मा घर बनेका छन अाफनाे घर वरिपरि पिच रढलान गरछन अनत हेरदइन नेताले भक्तपुर मा पनि अाउनु परयाे बालेन जि चागु नगरमा त धेरै छ भसटचार म मिना कनरकि
Jai Belan Tem jai nepal❤❤
Jaye balen ra balen all team so so nice
जय बालेन जय नेपाल 🙏🇳🇵🚩
Jye balen ❤
जय बालेन ❤❤❤❤
अब बालेन फणिन्द्व दुगाँ भरत सर लिलाराज एकभएर माहान गेटर नेपाल बनाउने बहश अभियानको पहल गनुपछ,कानुन परिमाजन गरि हर क्षेत्रमा सुधारन जरुरि देखिन्छ,🎆🌈♥️🎎🌍️🇳🇵
Jay Balen sarkaar
बालेन❤❤❤❤❤
Jayjay balen ktm Meyer jiu good job
This is the real king of Nepal Balen Shah.
Balen is king
जय बालेन 👍️🙏🇳🇵🇳🇵
Mayor Balen shah God blesses you always!
जय देस जये बालेन सर
आगामि चुनाव मा नव निर्वाचित राष्ट्र पति सपथ ग्रहण समारोह हेर्न चाहानु हुने महानुभाव यता हाजिर हौ त
1 चाहान्छु
2चाहा छैन
Yesto mehar,nepal gunjma hunu parne,jaya balen
ATI ramro bajet ma ullekh bhayeka Prashut Neti ati ramro.congratulation balen Jee.
Wawaooo babal
जसकाे दिमादछैन उसकाे बढाइ धरै हुनछ ।
जय बालेन अबको युवा प्रधानमन्त्री
देश बिदेश मा रहनु हुन्ने सबै जना ले आफ्नु बुवा आमालै सम्झौनु होला ।बलेन सिर को नीतिनिर्मान राम्रो छ भनेर
❤Mi ss an. ❤2084 Ko la gi a 8:14 aagami subhakamana xa hajur balen sir lai❤
जय बालेन सर अब को प्रधानमन्त्री बालेन शाह ❤❤❤❤❤❤
प्रधानमन्त्रीले गर्नु पर्ने काम बालेनले गर्दैछ 👊जय बालेन 👊👊
Jay balen sir.jay sunita dangol ma.am
Deuba, Oli, and Prachand should learn from Balen.. 👍
Veri good balen sar
so 🎉🎉🎉great super vison🎉🎉🎉🎉
🎉🎉 Ma Ktm ko navayepani aafnu Capital city ho so euta Naya Ra Desh ko euta Safal desh bikash garne Karyeko Suruwat Garnu vayeko ma Salam xa BaLeN saha Jiu.🎉🎉
Good job Balen sir ❤❤❤
Very good balen sir 🙏🙏🙏 harek anchal harek jillaa harek oda maa laagu hos sir
We salute you mayor Balen from the far and near of the World , what you have been designed and carried out our capital and yourself 🎉very honourable ! All citizens are proud of you !!🙏🙏❤️❤️💐🙏🙏💐💐
हाम्रो बालेन 🙏🏻राम्रो बालेन❤️❤️
❤❤❤❤Great MAN ❤❤❤❤
Great pteson balen