EXCLUSIVE: सडकमा कुर्लिने स्वागत नेपाल बारे पर्दाफास, यति धेरै सम्पत्ति, कहाँबाट सञ्चालित छन उनी?
Vložit
- čas přidán 1. 12. 2019
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
कुरामा दम रहेेछ स्बागत नेपालको योजना अनुसार देश संचालन गर्ने हो भने त कति सुन्दर नेपाल हुन्थ्यो होला।।।।
स्वागत नेपाल जस्तो देश भक्त कर्मठ ब्यक्ती लाई असान्दर्भिक प्रस्न नगरी कन उहाका पछाडी लागौ र यो देशका भ्र्ष्टचारी लाई निर्मुल पार्ने दायित्व तपाईं हाम्रो हो ।
स्वागत नेपाल अति सच्चा राज्य भक्त भ्र्ष्टचार बिरोधी अभियन्ता हुन राज्य दोहन गर्ने स्वाठ हरुका बिरोधी हुन सबै ले उहाको जतन गरौ
स्वागत नेपाल सर को बिचार माहान छ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत नेपाल ज्युको कुरा सहि छ
पत्रुकार जि
पुर्व देखी हालको प्र म देखि नेता जि हरुको वैदेशिक भ्रमण, उपचार, सन्तानको शिक्षा अादि कसरी सम्भव छ सोध्ने हिम्मत छ? न कि सन्चालित भएर अभियान्ता नङ्ग्याउने होइन
Bhimsen shrestha मित्र यहाँ पत्रकारले स्वागतदाजुलाई नगंयाउनेकाम गरेका छैनन उनले त जनता समक्क्ष स्वागतदाजुको स्वागतयोग्य कामहरुको पदार्पण गरेका छन ।
हामी नेपालीहरु ‘बिषय हैन प्रस्तुती हेरेर आफ्नो धारणा बनाउने गरौन ।
तर तपाईले राम्रोब्यक्ती प्रतीदेखाउनु भएको प्रेमको/सद्भाब को लागी 🙏
स्वागत नेपालका भनाइ स्वागत योग्य छन ।
पत्रुकार महासाय हिम्मत छ भने नेपालका नेताहरुकाे सम्पत्ति काे बारेमा साेध खाेज गर तिनिहरुकाे सम्पत्ति कति छ कहा बाट अायाे कसरि अायाे।परिवारका सदस्य बिरामि हुदा बिदेश लगेर उपचार गर्ने पैसा कहाबाट अाउछ
कसरि अाउछ।नेपाल लाई नाङ्गो बनाउन नेपाली नेताहरु कहा बाट संचालित छ गयर साेध नेताहरुलाई
सलाम छ स्वागत सर !! कति सफा विचार !!!
याे स्वागत काे कुरा मलाई बिस्तारै मन पर्दै छ हाेई
Dhan kari bhanda
Man kari swaga sir
Hajur lai swaga xa
मलाई चित् बुज्याे स्वागत नेपाल अभिब्यक्ती !!
स्वागद जिको बिचार छिट्टै पुरा हुन्छ।
वा कति राम्रो बिचार नेपाल सर।
तपाई जस्तो बेक्ती नेपालमा धेरै हुनु पर्छ ❤️❤️❤️sir
एकदम राम्रो लाग्यो स्वागत नेपालको बिचार
Good voice analysiss sir
swagat nepal sir lai mero salam xa
Hami sabai swagat nepal ko sath ma xau✊✊
नेपालजी कुरा सुनदा राजाको तुलना नेताहरूसँग गरदा मलाई त चितत बुझेन भिर कै कुरा गरदा "काहाँकाे राजा र काहाँका भाेजुवा " भनिन्छ ।।।।
एजेन्डा मिल्ने जति अभियन्ता एक हुनु पर्यो | संघियता नेपाललले धान्न सक्दैन | बिकल्प अर्को हुनु पर्छ |ज्ञानेन्द्र शाहीको एजेन्डा पनि स्वागतजीले भनेको जस्तै हो , हामी मात्र हो नभन्नु होला , हामी पनि छौं |
सलाम छ स्वागत सर ।
स्वागत जी स्वागत योग्य टिप्पणी
Excellent analysis .🙏🙏🙏🙏
जे भने पनि ग्यानेन्द्र साही को भक्त हरुले तपाईं सङ माफी माग्नै पर्छ ।किनकी तिनी हरुले तपाइलाइ गाली देको थिए ।अनि ग्यानेन्द्र ले पिटाइ खानुको कारण नि तिनीहरु को भक्तले गर्दा नि हो।अनि नेपालको नेताहरु को कुनै idology छैन ।त्यसैले जनता बाट प्रत्यक्ष निर्बाचित कार्यकारि जरुरी छ
Salama xa sir hjr laie
very talent
स्वागत शर जस्तो कानून व्यवसायीहरु १० जना जती हुनुपर्ने । साधारण जीवन उच्च विचार, तर, धेरै जसो नेपालीहरु उच्च जीवन निम्न विचारको भएछ त्यसो भएर नेपालको हालत यस्तो भएको । हुनत आगोको झिल्को सानो एउटाले ठूलो रुप लिनसक्छ ।
100%
हजुर सहि
Hats off Swagat Nepal Sir,
Prachanda Durgandhit.....
Swagat Sugandhit.......
मननयोग्य ।।।
Swagat sir Right man.
Tapaico Kura ekdamai thik lagyo. Hamikahan pani asto bebasta chhittai aawas!
Yes swagat ji we are with you
जश्ले जे भने पनि स्वागत नेपाल लाई मेराे शलुट छ किनकि उहाकाे बाेल्ने कला र काम गराई मलाई शारै मन पर्छ ।तपाईकाे ञभियानकाे म पुण शहयाेगि छु देश र जन्ताकाे लागि ञगाडि बढ्नुश ।।।
Mahan kura bichar ma akjut banau hami janta
Wow swagat sir your thought is fantastic
Vesy best on reality & fairness response by Swagat Nepal
स्वागत नेपाल ज्यूलाई सलाम छ।
Swagat sir is good man
सबै एजेन्डा हरु लिखित गरेर सार्वजनिक गर्नु पर्छ । होइन भने भोली लोकपिरय भै सके पछि कुनै बाद को सिर्जना गरेर जन्ता लाई झुक्क्याउने काम नहोला भनेर भन्न सकिन्न
।।।
Swaagat Nepal desh ko PM hunu parxa
simple living high thinking one of my favorite person..
Nice Very Nice! Nepal Sir, we all are waiting those days ….
swagat sir you are outstanding. your speaking delivery is awesome.... i again became a great fan of you.
Swagat Nepal laee dhanyabad xa jasle Naya pranali bata rajya sanchalan garda chahera pani vrastachar garna namilne janata batai PM chunne ra right to reject system lagu garda desh ramro ra unnat path ma jane bare xarlanga pari dinu vayeko xa.
Sawgat Nepal sir ko vanai sahi cha 🙏👍
पार्टीदुवार सन्चालित यो पत्रुकार
Nice Advocate, social activist, good human being Swagat Nepal is .
Wish to hear ,look his english version interview with english media reporters . Hope, my dream will come true asap .
encounter
शवगत शर्र 🙏🇳🇵🙏👍️
माहान ब्याकती💐🙏
swagat sir ko logic sarhai thik lagchh
नेपाल जी ! Recall गर्ने ब्यबहारिक process चाँहि कास्तो हो बिस्तारमा भन्दिनु भए अझ राम्रो हुने थियो ।
कम्तिमा स्वागतजिले अन्तर्वार्ता दिदा अलिक गतिलो पत्रकारलाइ छान्नु पर्थ्यो हजुरको कुरा बिचार हरु सुन्न मन लाग्छ तर प्रश्नकर्ता देखेर यो अन्तर्वार्ता इग्नोर गरे
कसैको बारेमा मुल्यांकन गर्दा उसै लाई सोध्न भन्दा बाहीर का मानिस लाई सोधौ न हो ।
Yo patrakarko Heading heyrda sarkar ya kunai dalbata snchalit jasto dekhinchha, je hos Swagat Nepal ko bichar 100% thik chha ,(I always supprt your BICHAR)
स्वागत र ग्यानेन्द्र एक भै कुनै पातिको झोले न भै एक निस्पक्छे अभियान लिइ अगादी बधियो भने नेपाल का दुई करोद पचास लाख नेपाली जनताले साथ दिने छन ।त्र कुनै झोले पातिमा लिलाम हुनुहुदैन।
अब ,नेपाल मा अलि नाम अाउन लाग्याेकि ,कतै बाट संचालिन भनेर साेचिन्छ।नभय याे पत्रकारकाे प्रश्न बाटै थहा हुन्छ।देश कस्ताे दलालहरुकाे थलाेभयछ।
Hajurlai bhagawanko sada sath rahos hajurko udesa pura hos hardik subhakamana .
You are great Swagat sir
ज्ञानेन्द्र शाही जस्तै यो मान्छे पनि काङ्ग्रेस बाट सञ्चालित हो । किनभने यसले काङ्ग्रेसको बारेमा एउटा कुरा पनि आलोचना गर्दैन । हालसालै उसले जुनकुराहरु उठाउदै आएको छ त्यो कुरा उसलाई पहिला पनि थाहा थियो तर त्यो कुरा उसले आजसम्म किन बोलेन? त्यसैले शंका लाग्नु स्वभाविकै हो ।
Suwagt Nepal 🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🌹🌹🕉🕉🥰🥰😍😍😘💯💯☀️sir ramro hous mero Suva kamana ramro hous no mcc sir kharej hous haent jay jay Om naman
Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌
kura sahi ho. Hamro bichar balla milyo. Pramukh neta haru janata haru bata nai select hunu parcha. Hamilai yesta bhrasta neta haru bata nai select bhayeka bhrasta mukha mantri haru chahindaina. Jay Greater Nepal
Sampati jahabata ayeni .desko lagita awaj uthayo.
किन चाईयो यसलाई सब कुरा
बिदेशी भन्नु भन्दा प्रष्ट रुपमा भारत भन्न सके राम्रो हुन्छ कि !
Wow singh ho swagat singh ho jiudo bagh amar singh thapa rwa sswagat nepal
तेरिमा मुजि खाते तेरो हेडलाईन लेख्ने औकात बुझियो सन्तोष पत्रकार साला ? तेरो च्यानलको धन्दा बुझियो । हामी सबैले अन सस्क्राइब गरौ ।।।
Best mile smile and best age courage
Grade sir
agenta thik xa sath sabaile dinxa.
तपाईले यसरी निर्बाचित ब्यक्तिहरुलाई बिराेध गर्न नैतिकताले दिन्छ? जनताले अाफ्नाे मतले चुनेका ब्यक्तिहरुलाई यति तल्लाे दर्जा दिन मिल्दैन।
I made member of, swotantra rastriye abhiyan,.
कपुरबोट्ले ब्याकग्राउन्ड म्युजीक बिबिसिको हो होसियार रहनुहोला । साइबर्क्राइम ......।
राजा बेगर देस नेपाल टिक्दैन।राजाबेगर्को अवस्था देखियो।राजालाइ स्पेस चाहिन्छनै।
Salam swagat sir
super thought right to reject
I respect him and his great thoughts
हामी का.प.जी. पनौती का मान्छेहरु को केही हुदैन सम्पती एतै ४/५ कट्ठा जमीन २/४ वटा गडेरी ५/१० लाख बैंक ब्यालेन्स मात्र हुन्छ
नेपालमा स्वागत नेपाल मात्र यस्तो हाे देशकाे लागि बाेलने 🙏🇳🇵
sae ho
Mhan bichar good
Khai k ho k kasko biswash garne aba janta haru dherai chanakho hunu parne jaruri xa
कपुरबोट कहांबाट संचालित छ ?
Swagat nepal good speack youtube mula jpt prasna nagar
Charchit & lokpriya means same.
He is a good or best lawyer who has been fighting for Nepalese development as a whole .
Doesn’t matter how much worth he got .
But he might have earned it legally
One thing king is not dead yet .
Good
Good
This kapoorbot chanell partrakar need to go and ask how ministers and parliament people have earned so much
स्वगत नेपालसर ज्यु तपाईं त सर्बोच्च अदालत्मा बहस गर्नु हुन्छ साचिकै हाम्रा न्यायाधीश हरु इमान्दार हुनु हुन्छ त हामिले सुनेअनुसार सर्बोच्च त भ्रस्टा चार्को अखदा हो भनेको सुनिनिछ येस्मा तपाईं को बिचार के छ ?
Swagat Nepal jyu, hajurle bhanhu bhaneko 2dal matrako nepal kahile aaula !???
agree
Goods
Swagat sir ek jana goruko andra lagaune byaktima parnu bhayana.sakkali cotton ko janai laune parnu bhayo. Goruko andra lagaune bahunharule desh khaisake- according to lahanuram chaudhary.
right
Swagat sir lai salam
Good job swagat bro. Aba. Durga prasae ko aviyanma lagnus. Na va a surendre kc hun 6au.
घोईरे लाई कुरा मन परेन। १० लाख पैसा अहीले केही हैन। यसरी सोध्नु नै गलत होला। जती सम्पत्ति होस कुनै पनि सार्बजानीक काम गरे पछी श्रोत बिना कुनै सम्पत्ति आयो भने त्यो भ्रष्टचार या कालो पैसा या सम्पत्ती भन्न सकिन्छ।
Sowgatnepal sat xa jantaa ko
हो कालो कोटे को सम्पती छानबिन हुनै पर्छ गर्न चै ठूला ठूला कुरा गर्छ जहिले नि रबी को खेदो गर्छ यस्ता का नाम के को लोकप्रिय हो यसले के गरेको छ सामाजिक काम यसको छिटो भन्दा छिटो सम्पती छान बिन हुनै पर्छ any how
स्वागत नेपाल सस्तो लोकप्रियता को लागि लागि पर्ने फताहा हो
Yeo patrakar kohi bata sanchalit huna sakxa.
Na ki swagat nepal
राजा बाहेक कोहि माइकलाला छैन नेता