रेशम चौधरीबारे स्वागत नेपालको गम्भीर तर्क | हल्ला चले जस्तो म रेशम चौधरीलाई भेट्न जेल पुगेको हैन !

Sdílet
Vložit
  • čas přidán 28. 05. 2023
  • swagat nepal interview
    rabi lamichhane
    resham chaudhary
    rishi dhamala
    yubraj safal
    dr surendra kc
    surendra kc
    kp oli
    prachanda
    balkrishna neupane
    everestnepal
    sher bahadur deuba
    प्रचण्ड
    बालेन शाह
    हर्क साम्पाङ
    रवि लामिछाने
    धमला
    #swagatnepal
    #reshamchaudhary
    #drsurendrakc
    #surendrakc

Komentáře • 122

  • @ranjitraj4351
    @ranjitraj4351 Před rokem +16

    सत्य कुरा बोलन नडराउने मान्छे हो हाम्रो स्वागत सर 🙏👍

  • @kabitabhattarai4805
    @kabitabhattarai4805 Před rokem +3

    एकदम सहि विशलेशन गर्नु भयो।संधै सत्यको पक्षमा लडने देशभक्त र आवाजबिहिन, गरीब निमुखाको आवाज हो स्वागत नेपाल सर ।

  • @ranjana4659
    @ranjana4659 Před rokem +5

    good संच लाई साथ दिनुभएको मा हामी धेरै धेरै खुशी छौ 👏👏👍️👍️❤️❤️

  • @padamrai5582
    @padamrai5582 Před rokem +2

    सत्य कुरा थाहा भयो ,धन्यछ स्वागत नेपाल ज्यु ! अब प्रहरी परिवार लाई न्याए मिलोस ,
    रेसम ले साथ दिनु पर्छ ,

  • @user-cj5nw2gz4k
    @user-cj5nw2gz4k Před rokem +7

    हत्यारा लाइ बचाउने हत्यारा नै हो

  • @deep.deep143
    @deep.deep143 Před rokem +5

    यो देश सासकको मात्रै हो हामी जनताको हुँदै होइन मुलुकमा 2 वटा कानुन छ 1 सासकहरुको लागि अर्को गरिब निमुखा हरुको लागि अब सोचौ अझै कति सहने यिनिहरुको ज्यादति😡😡

  • @dukhiaatma501
    @dukhiaatma501 Před rokem +3

    अब यो सौगात रेसमको पार्टिमा जान्छ।

  • @nandalalbaral7804
    @nandalalbaral7804 Před rokem +6

    नेपाल न्याय मरेको राज्य हो जुन देशमा ज्यानमारा राज्यको प्रमुख अहोदामा रहन्छ त्यस देशमा न्याय पाइन्छ भनेर आस गर्नुनै मुर्खता हो ।

  • @himalgajurel5110
    @himalgajurel5110 Před rokem +4

    स्वागत नेपालको कुरा 100% सहि छ

  • @unaslimbu5232
    @unaslimbu5232 Před rokem

    स्वागत नेपाल साच्चिकै सचा वकिल रैछन, सलाम गरे🙏❤️💪

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Před rokem +2

    वकिल हरु सधै आफुलाइ मन परेका कुरा मात्र गर्छन । स्वागत नेपाल आफै भन्छन कि सँधै शारीरीक संबन्ध भयको भयपनी त्योदीन अर्थात जुनदीन इच्छा बीपरीत गरपनी बलातकार भनीन्छ भन्छन । अहीले फेरी कसैको उदाहरण दीदै सधे केटीले होटल बुगरेर बोलाउथीन त्यो बलात्कार थीयन तर बलात्कार टहर्यो भन्छन कुरा त बाजीयोनी तपाइलाइ थाछत त्यो दीन बलात्कार थीयन भनेर

  • @raipur27
    @raipur27 Před rokem +2

    दुइ जिब्रे मान्छे को कुरा मा के बिस्वास गर्नु घटना लाइ टोड मोड गरेर अफ्ताफ आलाम को केस सग जोडेको छ अदृस्य रेसम को सपोटर देखिन्छ

  • @ramitarana8079
    @ramitarana8079 Před rokem +3

    जगन्य अपराध धारीलाई संरक्षण गर्ने यो अपराधी कालोकोटी म नै सर्वपोरी ग्यानी हु भने स्वागत नेपाललाई पनि समाजबाट बहिस्कार गरौ ।

  • @kajigajmer4154
    @kajigajmer4154 Před rokem

    हेरोउ अब कसरी स्वागत ले पिडित लाई न्याय दिलाउने रहेछ हेरोउ

  • @bharatbirrai9791
    @bharatbirrai9791 Před rokem +2

    मृतक प्रहरी परिवार पक्ष ले न्याय पाउनै पर्छ, के रेशम चौधरी दोषी नै हो त? न्यायलय,लाल आयोग को किन निष्पक्ष छानबिन हुन सक्दैन।

  • @rajbahadurgupta9234
    @rajbahadurgupta9234 Před rokem +1

    सवागत सर धेरै रामरो बिशलेषण गरनु भयो सर लाई धनयबाद ।

  • @rameshjoshi8507
    @rameshjoshi8507 Před rokem +2

    यो मान्छे फटाहा हो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před rokem +3

    प्र म काे सर्वोच्चता??
    "माननीय रेशम चाैधरीजी निर्दाेष छन् कि दाेषी छन्?" भनेर अपराधविज्ञ ईमानदार पूर्व प्रहरी वर्गको सहयोग लिएर संसदले साँच्चिकै छानबिन गरेर उनी पूर्ण रूपमा निर्दाेष ठहरिए मात्र त्यो समितिले त्यसको प्रतिवेदन पूर्ण संसदमा प्रस्तुत गरेकाे भए ठीक हुने थियो ।त्यसपछि पार्टीको ह्वीप नलगाई सिङ्गो संसदको दुई तिहाइ मतले त्यसलाई पास गरेर त्यसपछि मात्र सरकारलाई सिफारिस गर्नुपर्ने थियो । त्यसपछि मात्रै त्यसलाई सरकारले राष्ट्रपति समक्ष माफीको सिफारिस गरेको भए मात्रै जनताको नजरमा त्यो सही काम ठहरिने थियो ।उहाँलाई यत्तिकै माफी दिलाइएकाे हुनाले उहाँको पनि मान घटेको र घटाइएको देखिन्छ।अतः माथि उल्लेख गरे अनुसार गरिएको भए मात्र सर्व स्वीकार्य बन्न सक्ने थियो।
    त्यसबाट मात्र संसदीय सर्वोच्चताकाे साथै न्यायकाे पनि सर्वोच्चता ठहरिने थियो ।
    सरकारकाे अहिलेकाे मनपरि निर्णयबाट त सर्वोच्च अदालत र संसदको पनि ठूलो मानहानि भएको देखिन्छ। यसबाट त केवल सरकारकै सर्वोच्चता सिद्ध हुन्छ । उक्त सरकार पनि प्रम कै कठपुतली हुने हुनाले यो व्यवस्थामा प्रम कै मात्र सर्वोच्चता हुन्छ , अर्थात् सार्वभौम सत्ता प्र म मा मात्र हुन्छ भन्ने मान्यता स्थापित भएको छ।
    अत्यन्त अग्रगामी उन्नत लाेकतन्त्र भनेर दाबी गरिएको यो व्यवस्थामा जनताले ठूलो आन्दोलन गर्नै सक्दैन ।किनकि अब स्वतन्त्र जनता छँदै छैन । छ त पार्टीको निरीह दास मात्र !त्यस‌ैले उसले आफ्नो पार्टीका नेताको आलोचना गर्ने कुरा त कल्पना पनि गर्न सक्दैन ।
    तानाशाही व्यवस्था भनी आराेपित पुरानो व्यवस्थामा बरु पटकपटक जनआन्दोलन सफल भएर नयाँ नयाँ व्यवस्था ल्याइएका अनेक तथ्य छन् ।ती तथ्यहरुबाट त्यो व्यवस्थामा मात्र जनतामा सार्वभौम सत्ता थियो भन्ने पुष्टि भएको होइन र?
    होइन भने यो सरकारले मात्रै नभएर अघिल्लो सरकारले समेत अघि बढाएको नक्कली भूटानी शरणार्थी काण्ड जस्तो विश्वमा आठौं आश्चर्यकाे अपराधमय भ्रष्टाचार काण्ड मच्चाउँदा समेत जनता यसरी निरीह बनेर कदापि बस्ने थिएन ।
    वाह!तथाकथित अग्रगामी गणतन्त्र दिवसको बेजोड उपहार!
    यसबाट लगातार अपराध शृङ्खला चलाउने र त्यसैबाट सत्तामा पुगेर देश र जनतालाई मनपरि लुट्ने बाटो खुलेकाे छ। अतः अब ज्यूँदा जनता हरुलाई इँट्टा भट्ठामा पाेल्ने अपराधी वर्गलाई र अकल्पनीय नरसंहारकारी वर्गलाई पनि तत्काल माफी दिलाउने बाटो खाेलिएकाे छ।
    यसबाट त अब सबै तहका अदालत ,सबै सरकारी कार्यालय , सबै तहका संसदहरु र प्रदेश सरकारहरुलाई पनि खारेज गरेर उक्त सबै संस्थामा खर्च हुने सबै रकम प्रधानमन्त्री मात्रै खान पाउने ऐन बनाएर तत्काल लागु गरे भएन? यसरी नयाँ जङ्ग बहादुर बनाउनु पाे अग्रगमन रहेछ त!
    !वाह नेपाली काङ्ग्रेसको नयाँ प्रजातान्त्रिक उपलब्धि !

  • @bimalarai2216
    @bimalarai2216 Před rokem

    अबको आउदो नया सरकारले कानुन मन्त्री बनाए अपराध धेरै कम हुने छ भन्ने लाग्छ

  • @santakhabatari114
    @santakhabatari114 Před rokem +5

    यो मान्छे दुई मुख भएको मान्छे हो

    • @Khanal143
      @Khanal143 Před rokem

      Sathi haru tadpai haru kasaiko mulyankan kasari garnuhunxa aafulai man napareko Karan hoki wastabik galat manxe ho vanera ramro sanga chinnuhunxa.mero bichar swagat Nepal 1 barista adhibakta hun.unlai kanun ko banrema gyan xa kanun ko byakhya garxan.safal asafal vannalai ta ki ta rajniti garne manxe ramro Kam garna sakena ki sarbochcha adalat ko pranukh ho sahi faisala aayana aam Janata lai chitta bujhena.tesai pani Nepal ma naramro desh ghati garne manxe ramra ra shaktishali xan.khai k ho kuro bujhna garho xa.

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 Před rokem

      हुनत मँ स्वागत नेपाल को समर्थकै हुँ तर यो कुरा मा मँ स्वगतनेपाल को कुरा मा १% पनि सहमत छैन । मेरो ठम्याइ छ स्वागत नेपाल बोली हरेको छैन पैसा बोली तहरको छ पैसा को लागी अपराधी हत्यारा को पक्षमा बोल्न ठीक हुदैन

  • @thelearner5361
    @thelearner5361 Před rokem +4

    Yo jimu ko kuraa pani prachanda ko jastai laagxa

  • @lalbahadur9427
    @lalbahadur9427 Před 29 dny

    Dhanya Baad sir.

  • @rajkarki841
    @rajkarki841 Před rokem

    यसलाई के थाहा 303हतियार पुलिस
    सघ मात्रै छ।त्यसाे भय,माअाेबदिले जनयुद्द के तिम्रो घरकाे खुर्पाकाे बिडले सुरु गरेकाे थियाे त?
    (कालाकाेटेकाे तर्क नाेटमा)

  • @devprs
    @devprs Před rokem +1

    याे अाेकिल ले भनाेस सर्वाेच्च अदालत अपराधि हाे। म याे मान्दिन भनाेस, अनि याे अाेकिलले पैसा लिएकाे निश्चित देखिन्छ।

  • @RamBabu-ir4ft
    @RamBabu-ir4ft Před rokem +1

    यो ओकिलहरु र नियामुतिहरु कामछईन नेपालका ओकिल र नियामुतिहरु अब भिखमागन गयहुन्छ

  • @jittamang6102
    @jittamang6102 Před rokem

    सर्वप्रथम स्वागत नेपाल सरलाई धन्यवाद दिन चाहन्छु वहाँले भन्नुभएको कुरा अतिनै उचित छ खुसी लाग्यो।

  • @shantibasnet8162
    @shantibasnet8162 Před rokem +1

    कानुन नेताको लागि मात्र बनाइयो जनताले त न हिजो न्याय पाउँथे न आज पाउँछ न भोली आउला नेपालको नागरीक भएर बस्नु बाँच्नु भन्दा की देश छोडेर अन्य क्षे देश्मा जानु कि फासी लाएर मर्नु बेस हुन्छ

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 Před rokem

    हुनत मँ स्वागत नेपाल को समर्थकै हुँ तर यो कुरा मा मँ स्वगतनेपाल को कुरा मा १% पनि सहमत छैन । मेरो ठम्याइ छ स्वागत नेपाल बोली हरेको छैन पैसा बोली तहरको छ पैसा को लागी अपराधी हत्यारा को पक्षमा बोल्न ठीक हुदैन।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před rokem

    म चै स्वागत नेपाललाई पत्याउदिन

  • @govindastha763
    @govindastha763 Před rokem +9

    साँचो बोल्न नडराउने व्यक्ति आदर्णिय स्वागत नेपाल सर

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 Před rokem

      हुनत मँ स्वागत नेपाल को समर्थकै हुँ तर यो कुरा मा मँ स्वगतनेपाल को कुरा मा १% पनि सहमत छैन । मेरो ठम्याइ छ स्वागत नेपाल बोली हरेको छैन पैसा बोली तहरको छ पैसा को लागी अपराधी हत्यारा को पक्षमा बोल्न ठीक हुदैन

    • @rajkarki841
      @rajkarki841 Před rokem

      No.

  • @rajugurung8178
    @rajugurung8178 Před rokem +3

    भ्याँ भ्याँ!!

  • @sushilrajbanshi7205
    @sushilrajbanshi7205 Před rokem

    You are 💯 right swagat sir

  • @rojan3273
    @rojan3273 Před rokem +2

    Your wrong statement. . Now you want to join resham party ???

  • @TORAN2334
    @TORAN2334 Před rokem

    अपराधी सजाय हुनै पर्छ भन्दै गर्दा तिनै तहको सम्मानित अदालतले सजाय सदर गरिसके पछि अब अदालत खारेज गर्दे नि भो नी?

  • @raibspr7797
    @raibspr7797 Před rokem +2

    Fearless Advocate Swagat sir !!

  • @dataramchapain2016
    @dataramchapain2016 Před rokem

    Good right words

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 Před rokem

    Great analysis

  • @birenjabegu9483
    @birenjabegu9483 Před rokem +2

    Yo Prachanda ko satta tikaoune kalo kartut matra ho .swagat Nepal ji ke yo Prachandale nachaheko vaye samvab thiyo ta ?

  • @suryachaudhary-of6hh
    @suryachaudhary-of6hh Před rokem

    Thanks sir

  • @sukragurung7652
    @sukragurung7652 Před rokem

    Ramro kura sada sateya ko khoji garera dekhaunu hola Sir Great Job Ramro Bichar garnu vayo Dheraie Dhaneyabad

  • @jasminegurung4799
    @jasminegurung4799 Před rokem +1

    Good Sound Swagat jiu 👍👍

  • @dineshlamsal198
    @dineshlamsal198 Před rokem

    पिडित ले न्याय चै अब पाउदैन हो

  • @thechaser2973
    @thechaser2973 Před rokem +3

    Nepal government should compensate Mr Resham chaudhary. Why innocent always suffer in this country.

    • @ruainism5191
      @ruainism5191 Před rokem

      Kko innocent ni sajaye maaf gardiyeko ho rastrapati lei ho kanun lei hoina

    • @thechaser2973
      @thechaser2973 Před rokem

      @@ruainism5191 Resham Chaudhary was three kilometers far away from the genocide place. Kids who were mudered on that incident were from police guns. All those currupted police, who were behind the murder of more than 100 of innocent civilians, were murdered by Indian goons. They tried to frame Mr Resham chaudhary because he stood as pillar, near the border between India and Nepal. Kashi gotre will never understand the situation.

  • @suryamanrai3232
    @suryamanrai3232 Před rokem

    श्वागत जि ले साचो कुरा भन्नु भयो भन्ने लागयो

  • @premtharu9230
    @premtharu9230 Před rokem

    सहि कुरो ।

  • @kesharlimbu4152
    @kesharlimbu4152 Před rokem

    ❤❤

  • @raazpoudel7264
    @raazpoudel7264 Před rokem +1

    यो दुई जिब्रे रहेछ

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 Před rokem +1

    Mafi denu galat ho.yene harulai teha puraune Hami Nepali Bheda hau..Kukurle na pako dukha paunu parcha Nepali Bheda harule ane balla Nepali Janta Banlan.Punaralokan hunu parne ho..

  • @deltaduty4690
    @deltaduty4690 Před rokem

    यो मान्छे अलि फरक फरक लाग्न थालेको छ, बोलि ठ्याक्क पार्न सक्ने नैतिक हिन बहस गर्ने वकिल हो।

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l Před 2 měsíci

    यो कालो कोटे देश भक्ती को नाम मा केही दिन पहिला पुर्ब मा पहिचानबादी को सप्रोट गर्दै मुढा लाई चुनाब जिताउँ भन्दै हिड्ने अनि MNO जस्तो पार्टी लाई उक्साउने काम गर्दछ यो कालो कोटे ले अहिले आयर कालापानी , लिपुलेख र लिम्पियाधुरा को भ्रमर गर्दै मा राष्ट् भक्ती देश प्रेमी बन्छु भनेको होला कालो कोटे को कोट लाई सारा नेपाली जनता ले चिने अब कुनै नाटक गर्न पर्दैन सुन कालो कोटे त जस्ता ले अब हाम्रो नेपाल मा !

  • @milanmoktan7488
    @milanmoktan7488 Před rokem +1

    tyo sahit vayaka pariwar ko lagi aba netaharule 2 . 4 dela hola ni

  • @homrajbasnet8929
    @homrajbasnet8929 Před rokem

    पहिला त यी मान्छे ठिक लाग्थ्येा तर बेकामे दुईजिब्रे रहेछन

  • @manjutamang7642
    @manjutamang7642 Před rokem

    Sir sewaro , hami satya ko lagi sas bhayesamma bolnu choddainau , kunai samaya awasek vaye kripaya bhannu hola . Rajedra limbu dharan ,

  • @deepakupadhyaya4656
    @deepakupadhyaya4656 Před rokem

    🎉🎉

  • @nepaliviralvideos
    @nepaliviralvideos Před rokem

    सही विश्लेषण।

  • @milanmoktan7488
    @milanmoktan7488 Před rokem

    aba tw jo hatyarw tw xutpauxa vane topbahadur raymajhi balkrishna uni haru pani mazzale xutinxa chinta naleu

  • @anilkumarchaudhary6981

    Sir hajurlai salam xa .

  • @harishrestha7896
    @harishrestha7896 Před rokem +3

    तपाईं पनि घटिया देखे

  • @khadkathapa9938
    @khadkathapa9938 Před rokem +1

    sabai ustai rahexan

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 Před rokem

    हत्यारा लाई बचाउन रास्ट्रपति नै लाग्दोरहेछ कस्को के लाग्छर

  • @sahasgm2274
    @sahasgm2274 Před rokem

    sahi kam gareko ho ruha garera

  • @khadkathapa9938
    @khadkathapa9938 Před rokem +1

    yo aparadhi sarkharle desai aparadhi banayo

  • @bandhuchaudhary6124
    @bandhuchaudhary6124 Před rokem

    Sanchoho

  • @labkushthapa7992
    @labkushthapa7992 Před rokem

    कानुनको किताब रेशम चौधरी अगाडि भुतुर्कै

  • @ramprasadram9784
    @ramprasadram9784 Před rokem

    Door is Door , not be close every time welcom to open.

  • @shobhasubba6921
    @shobhasubba6921 Před rokem +3

    सत्य तथ्य बोल्ने देशभक्त नेपाली स्वागत सर

    • @bedprasadgiri7571
      @bedprasadgiri7571 Před rokem

      हुनत मँ स्वागत नेपाल को समर्थकै हुँ तर यो कुरा मा मँ स्वगतनेपाल को कुरा मा १% पनि सहमत छैन । मेरो ठम्याइ छ स्वागत नेपाल बोली हरेको छैन पैसा बोली तहरको छ पैसा को लागी अपराधी हत्यारा को पक्षमा बोल्न ठीक हुदैन

  • @jeewanoli7139
    @jeewanoli7139 Před rokem

    Fata

  • @cricket.cricket123
    @cricket.cricket123 Před rokem

    Swarthi ho yo ni

  • @kanchanlimbu1810
    @kanchanlimbu1810 Před rokem

    Kanun sablai barbar hunu parxa. bastbikata arkai hudha kin eklai nirdosh phaihinxa ??? Ab low equal hunu parxa xa.

  • @user-ty8xj8tl5s
    @user-ty8xj8tl5s Před rokem

    Mg swagat

  • @user-ec4hm4bf3d
    @user-ec4hm4bf3d Před rokem

    Harka sampang,balen shah,swagat nepal,sudan kirati,mahabir pun, kulman ghising jasta milera party kholnu parne awasyak dekhinxa nepal ma.

  • @pramishrimal9892
    @pramishrimal9892 Před rokem +1

    Yo kalo kotako ni hat xa ramesh chaudhari xutauna hejo astidakhi vukdai theyo

  • @dibeshrajbista2564
    @dibeshrajbista2564 Před rokem

    Yo bhanda janne manchee khoi cha???😂😂😂

  • @rajugurung5340
    @rajugurung5340 Před rokem

    Yo manxya ko kam 6eena xixixixi lage layar aayo

  • @anilbalami8028
    @anilbalami8028 Před rokem

    Hatyaralai bachaune pani hatyranai ho sala chor adhibakta

  • @bhadrakhatri1206
    @bhadrakhatri1206 Před rokem +1

    hatyara lai support garni maha aparadi hos ta khate😡

  • @kpbhatta9095
    @kpbhatta9095 Před rokem

    यो स्वागत नेपाल कामै नलाग्ने मान्छे हो बक्फुसे

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 Před rokem

    Yoni kaha ko ramro hara

  • @dilipdangal7535
    @dilipdangal7535 Před rokem

    यो भतुवा कति झुटाे बोली रहेको छ तेरो छोरो सग यो घटना भयको भय के भन्थिस भतुवा छोरो छोरीतेरो नि होला यो सबै तेरो घर मा घतेको भय त यस्तो बोल्दैन थिस होला यदि ता गलत बोलेको हो भने तेरो छोरा छोरी मा तनाब हुन्छ

  • @bhimakhatri2920
    @bhimakhatri2920 Před rokem +1

    Chor.haruko.sarkar.samapta.nagari.hundaina
    2:48

  • @sharanpuri2774
    @sharanpuri2774 Před rokem

    Aja ayara yo kanun badi bhanauda ko pani prachanda ko jayakar garni bhanni clear bhyo

  • @binodraee7753
    @binodraee7753 Před rokem

    Comment ………………………..

  • @tilakgautamtilakgautam2818

    Today is blak day😂

  • @saantupudasaini8260
    @saantupudasaini8260 Před rokem

    Chor kunthw valo msmxe ho uo sanaodekhi chinxu yaslai

  • @khadkathapa9938
    @khadkathapa9938 Před rokem

    i aparadhile des sake

  • @dineshjoshi6837
    @dineshjoshi6837 Před rokem

    Natakai bho tinai taha adalat bhanda ..tapai mathi ...

  • @birendrathapa4931
    @birendrathapa4931 Před rokem

    हिजो रेसम लाई अन्याय भयो भन्ने यहि ओकिल हो

  • @sukmanpradhan2003
    @sukmanpradhan2003 Před rokem

    Ye Nepal pani kaite rachan

  • @nimeshxettri3705
    @nimeshxettri3705 Před rokem +2

    यो मान्छे जस्तो बौला कुकुर यो नेपाल मा कोहि छैन अब म यो कुकुर को मुख बाट सुन्न चाहान्छु हत्यारा को हो मलाइ लाग्छ त नै होस

  • @chitragc3048
    @chitragc3048 Před rokem

    Yo Mula jhyankne 😡😡😡😡😡😡

  • @surajtamang4847
    @surajtamang4847 Před rokem

    Yo mugii panii poisa ko paxii lagnayy ho radikobannn

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Před rokem +1

    पञ्चायतले त्यस्तो विकासको गरेको कुन चाई (economic indicator)आर्थिक सूचाङ्क ले देखाउँछ , भन्नुस् त? १ महिना लाई धान्ने/पुग्ने विदेशी मुद्रा पुगेको थियो, त्यो कालमा। त्यसपछी आको हो सानो तिनो निजीकरण। आज २०० भन्दा बढी उद्योग stock exchange मा कारोबार भइरको छ, अरु पनि छन् धेरै उद्योग stock exchange मा सूचीकृत नभाको। पञ्चायतको जस्तो उद्योग त हजारौं छन्, एक चोटि कम्पनी रजिष्ट्रार कार्यालय मा गएर हेर्नुहोस।।

  • @Rjendrachaudhary-pm8pu
    @Rjendrachaudhary-pm8pu Před rokem +1

    जति तिकापुरमा मााछेमरे सवै प्रहरी कै गोलीलागेको अनुमा गरन सकीन्छ।

  • @Nakiff
    @Nakiff Před rokem

    Yo kuhiyko tantra murda bad

  • @kingdom4362
    @kingdom4362 Před rokem

    15th ho mula ghans patrukar

  • @chahanashahi9659
    @chahanashahi9659 Před rokem +1

    Yo kaaite kutto

  • @rampaudel6460
    @rampaudel6460 Před rokem +2

    स्वागत नेपाल कति पापी रछ भन्नेकुरा अब सबैलाइ थाहा भयो।

  • @pawankdka5681
    @pawankdka5681 Před rokem

    Dui jibre mula

  • @divsimarstar5433
    @divsimarstar5433 Před rokem

    Thukka. Dalal kalakote pataki 😂😂😂😂

  • @sirishsubedi9805
    @sirishsubedi9805 Před rokem

    Yo muji lai ni jail koxnu parxa..sala gadha..